Bhabiko Lekhant प्रधानको छोरा कुमारले एक्कासी किन बहिनी कुट्यो ? | Ep-43 | March 15, 2024
Vložit
- čas přidán 14. 03. 2024
- गरिबको जिबनमा खुसिको महत्तो तेति मात्रै रहन्छ जति चट्याङ पर्दा देखिने मिलिक्क उज्यालोको रहन्छ ।
एक क्षणको लागि घामको उज्यालो पनि बिर्साइदिन्छ अनि क्षणभर मै औशिको रात झै अन्धकार बनिदिन्छ ।
मानिसको जिबनमा आउने यहि उज्यालो र अन्धकारको कथा हो यो ।
भोग्नै पर्ने जिबनका रेखाहरुलाई कसैले मेट्न नसक्ने भाबिको लेखान्त हो यो ।
🎬 Cast
Mukunda Thapa
Tara K.C
Kamal Prasad Bhatta
Ramesh Adhikari
Gita Thapa
Lekhant Bhusal
Laxman Chaulagain
Ramesh Budha Magar
Aakriti Neupane
Manisha Ojha
Tika Ram Bhusal
Ritu Chhetri
Manish Acharya
Surendra Thapa
Sundar Mayalu
Bishnu Karki Chhetri
Bimal Bhattarai
Arjun Pandey
Sabin Ghimire
Predeep Raj Poudel
Asheesh Shrestha
Niraj Pantha
Arjun Karki
Lok Bahadur Karki
Sangita Dhungel
Ramesh Oli
Raju Sing
Anjana Budha magar
Agni Oli
Krishna Mangal Shrestha
Bhimsen B.C
🎬 Kitchen
Kopila Poudel
🎬 Make-Up
Pabu Bhattrai
Paru Sewa
🎬Media Supported
Artist Khabar
🎵 Song Writer
Tika Bhakta Jirel
🎵 Music
Binaya Karki
🎵 Singer
Binaya Karki
Sangita Ranapayal
🎬 Camera
Gyan kumar katel
🎬 Edit
Sandip Chaudhary
🎬 Graphics/IT Manager
Aman Manandhar
🎬 Writer
Tulku Tamang
🎬 Director
Surendra Thapa
Ramesh Budha Magar
© Copyrights "ᴸᵉᵏʰᵃⁿᵗ ᴼᶠᶠᶦᶜᶦᵃˡ"
------------------------2024----------------------------------------------------
LIKE | COMMENT | SHARE | SUBSCRIBE
***************************************************************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
#BhabikoLekhant #Bhabikolekhant - Zábava
❤❤❤❤
समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद 🙏🙏🙏🙏
❤❤🎉❤🎉❤🎉❤🎉❤🎉❤
My best siriyal bhabiko lekhant ra sampurna timlai safaltako kamana dhanneybad ma chai hal banglore bat herdai xu dhanneybad
धने को जोडि मन पराउने जति यता हाजिर हौ❤❤❤🎉🎉🎉
बासुकी बुढीलाई दोस्रो भाग मा सजाय पाउनुपर्छ नत्र कहिले हेर्दिनन यो सिरियललाई
Honi yar sashulai dherai hepeko xa
सहि बोल्नु भो?
आज किन ढिलो 😢
आहा धेरै राम्रो सिरियल अझै राम्राे गर्दै जानु सबै कलाकार हरु लाई बधाई तथा शुभकामना छ ❤❤
यो सुन्दरि म्यम कति छुचो बको हो मलाई त खासै हेर्नु मन लग्यन 😢😢
Bhabiko Lekhanta Serial Malai Dherai Ramro Lagxa YovSerial Maile Partek Bhag Herdai Aayako xu
यो सिरियल आज ढिलो आउदा ला अब आउदैन कि भनेर म जस्तै निरास भएर बस्नी म मात्र हो कि अरु नि हुनुहुन्छ 🤔🤔❤️
सम्पुर्ण कलकारमा समान छ किन कि लेखान्ता सिरियाल सारै ने मन पर्छ आजा भोलि निकै नै राम्रो हुँदै छ सफलताको शुभाकामन कलकारमा😍🙏🙏😍
आजको यो सिरियल ढिलो आउँदा दुखी हुने कोको हुनुहुन्छ 😢😢😢
🥰🥰🥰🥰🥰🥰
Hkhkhjhhlhlkhhhkhkhh 18:43 lhhlh 18:44 hkbkhjl 18:59 hlhll 18:59 hljlhlhlhkkhhlhkhkhlhlhhkhlhlhkhkhhljjjlhjhklhhllhkhljlhljhkhlhlhlhlhkhlhlljhjhlkhkhkhlhqjlhlhlrhjhlhkjhkhlhqhlhkhlhlhlhhlhhqhkjlhlqhlrhkhlhjjkhhhqhhj 19:0kh8 hlhhhhlj
Hkhlhjhrhkh 19:15 hlhrhr 19:18 h 19:18 hkhhlhhrhlq 19:19 hhljlhqhllhhkh 19:20 hlh 19:20 rhhrhlhjhhhh 19:22 llrhkwllhhlhhlhhhkjhkhlkhjlhhkhlhkjlhkjqljlhkhlhlhkqjhwhllkhjhkhlhlhhkhhjhkhlhljlhjlhkh
Yo siriyal man parxa sadhai aaunu parxa hai yo siriyal❤❤❤
🎉 super duper xa serial sir dherai dherai Babaal xa super hit chha good actors all people
यो चोथाले बुहारी सासु र श्रीमान भगवान जस्ता छन्।यो चोरनि चोरेरै जिन्दगी जाने भयो । आमा हजुरको माया देख्दा मेरो आमाको यादले सताउछ। हाल म कुवेतबाट हेदैछु हजुरहरुको सिरियल निरन्तर आइरहोस यहि छ मेरो हजुरहरुलाई धेरै धेरै शुभ-कामना
वासु देब सर ले बुडिलाई अलिक गलचर्किने गरि हान्नु पर्ने भन्ने जति यता हाजिर हुम त गायस 😅
Ramro xa yo siriyal sadhai herxu❤🎉🎉🎉🎉
टार्जन मामा चाहिँ भिलेनको रोलमा खेल्नुपर्ने भावीको लेखन त साह्रै मनपर्छ आफ्नै गाउँको मामा सिरियलमा खेल्दा धेरै खुसी लागेको छ। र यसैगरी मामाको सिरियल हेर्न पाम र भावीको लेखान्त सिरियलको टिमलाई धेरै धेरै धन्यवाद छ र धेरै राम्रो छ। र अझै प्रकृतिशील गर्नु यही मेरो शुभकामना
Ati ramro Kahani Cha .bhabi ko lekhanta .sabai kalakar tim haru Lai dherai dherai badhai tatha Shubha kamana gardachu .
😊
My favourite sireal ❤❤❤
लेखान्त हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस! भगवानले सबै कलाकारहरुको रक्षा गरोस! लेखान्त अफिसियल परिवार!
Aakha bat aasu aayo❤❤❤❤
समाजको येथार्त घटना लाई समाबेस गरियेको सिरियेल असादै मन पर्छ भाग 1 देखि नछुट्टाइ हेरेकी छु सम्पुर्ण कलाकार हरु लाई धन्याबात्❤️❤️❤️❤️
Dharai ramroxa❤❤❤❤❤❤❤❤
My favourite serial 🥰 sadhai safaltako subhakamana xa hole teams lai 🙏 Mero Pyaro Nepal 🇳🇵 Desh ❣️ thanks 🙏
छि याे सान्तीले तेती साेजी सासुलाइ गरेकाे अतेचार देखेरत मलाइ पटकै मन परेन याे बासुसर कती नामदाे हाे👍️👍️👍️
❤❤❤❤❤❤❤❤nice serial.
भाग 1 देखि अहिले सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ ❤❤❤
मछु
म छु
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️
Verty good❤ ma Damodar khatri Belehere Dang❤
बासु सर ले बुडिको ढाड भाचेर लखेट्नु पर्छ अनि कहानी राम्रो हुन्छ
Dami xa yo siriyal❤❤❤
❤❤❤🎉🎉 good siriyal❤❤❤🎉🎉
यो सान्तिको ब्यबहार देखेर मलाइ आजिबन राणो बस्न मन लाग्यो आखिर यस्तो किन मरेर लानु के छ र😢😢😢😂आमा❤
Nice serial❤❤❤❤❤🎉🎉🎉🎉🎉
Bicharii sasu aama lee sapty khera leuunu vayako chamal pni buharile chorera mam pakyaunu chai kina ni lailai sireyal sarai ramro nramailo Cha ❤❤
ॐ नम:शिवाय!🔔खुसीरहोस जिन्दगी ✍️सफलता मिलोस हरपाईलामा 🎉दुखकोछेड कहिले नआओस🌹भगवानले सधै साथदिउन🍃सफलताले शुभकामना🙏
समाजमा घटिरहेकाे यथार्थ घटानालाई सिरियल मार्फत पकटगर्नु भयका समपुर्ण टिम लाई बदाई तथा शुभकामाना साधै धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏
यो सिरियल हेर्दा म जस्तै रुने चैँ कोको होला यार
अर्को भागमा छि बासु सरले बुढी लाई तह लगानु परेउ
धनेको जोडी साह्रै राम्रो छ । धन्यावद सम्पूर्ण पात्र हरु लाई ।
M pahilo choti herda t gajab lageyo sar 😢😢
धनेकाे जाेडि एक हुनुपर्छ ❤❤❤
Dhane lai k hi hunu hudaina dhane ra pardhan ko xoriko jodi xutnu vayana
यो बुहारीलाई चाहिँ तह लगाउनु पर्यो अति नै गरि
अनि याे सिरियल मा अर्कि बासु सर कि बुढि पनि यस्तै छ तेहि कुमार काे परिवार जस्तै 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सानो सानो youtber haru मिलेर आगि बदुम त केही हुन्छ होला कि हजुरहरु ❤❤❤❤
यो सिरियल लास्टै राम्रो छ❤❤❤
धेरै राम्रो लाग्यो मन छुयो ❤❤❤❤🎉🎉🎉
K dukhi hunu bichara ti aamale dukha paeko dekher po pir lagyo.kasti xuchi buhari ho yastai t kasaika buhari nahun chorer pani chorin bhanne
good
आज को भाग राम्रो छ तर तेओ बाशु को बुदी ऐली बदि भको जस्तो छ र सासु सङग मिल्न न सकने तर पर्दान को छोरी र कीसान को जोडी राम्रो हुन्छ
याे सिरियल काे सबै खाते राेल कुमार र कुमार का बा आमा यिहरु याे सिरियल मा नभए भए सिरियल अझै राम्रो हुन्थियाे 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
मैले यो सिरीयल इंडिया को शिलांग बाट हेरिरहिछु भाग 1 देखी है
Wow so nice today this series daju
Thank you so much 😀
yasta pani dai hunxa jan aileko jamana ma yastai hovanera sapot garnu parxara daju vayara
Marepachhi dhan sampati kasaile Pani sathma liyara jadaina tyasaile ma dhani chhu bhanera Garibalai nahepa yakdin dukha parda tyahi garib Kam lagchha.
Yo siriyal man parna ho 😢xixi 😢😢😢 buhari ko kurna ma tw😢😢😢 27:56
च्यात्तिएको धोती ले इज्जत ताल्न न खोज्नुस दिदी best diloug❤❤❤
बासु सर तपाइको बुडी लाई तह लगाउने भय लगाउनु होस हैन भने मैले यो सिरियल हेर्दै हेर्दिन बिचरी सासु आमालाई तेसरी पनि हेला गर्नु हुन्छ
Ramro xa❤❤❤❤❤❤
यसमा अभिनय कक्षा सिकाइने कुरा राखियको रहेछ मेरो पनि कुनै टेलि सिरियल आ म्युजिक भिडियो मा अभिनय गर्ने ठूलो सपना थियो तर के गर्नु कसरी पुग्ने होला त्यो ठाउँ मा plz बिन्ती छ मलाई त्यो ठाउमा पुर्याउन सहयोग गर्दिनुन बिन्ती छ्😪😪🙏🙏🙏❤️
Kati ramro siriyal❤❤❤❤❤
sachai ho nepali vaneko nepali ho kati ramro abhinaye😮😮
अन्तिम सम्म हेरेर साथ दिनुहोला धन्यवादक्
malai derai man parne surel ho yo❤❤❤❤
Aja ko serial dharai ramro lagyo....
🐃बासुकी नलायक स्वास्नी शान्ति भनौदी पातकी जस्ताले सासुलाई अनआवस्यक दु:ख,कष्ट,यातना दिनेलाई हदैसम्मको कडा कार्वाही हुनु पर्छ🐃
malaini risuthex tes aimailai dekhera🤨🤨🤨🤨🤨kasto garni k bichara tyo sasulaii
Ramro xa hai❤❤❤❤🎉🎉🎉
Ramro xa
My favourite seriel ❤❤❤❤
बुहारिले यसताे गरछत छुटियेर बसपछि किन चामल लगकाे हाृलानि😢😢😢😢😢
यो सिरियल मलाई सारै मन पर्यो म अहिले मलेसियाबाट हेरदैन्छु
धेरै राम्रो लाग्यो अब धने को बिहे गराईदिएको हेर्न पाउ
Love ❤️❤️
दामि छहो❤
नाईस ❤❤❤❤❤
Herxu yo siriyal man parxa❤❤❤❤
पहिला को बुहारि त फेरिए छ त गोपाल जि अहिले त नाम पनि चेक भएछ त
My favourite serial ❤❤❤❤❤😂
plz बासु सर यो सिरियल बन्द गरिदिनोस प्रत्येक हप्ता आउँछ हेर्न मन लाग्छ हेरो मुटु फुट्न खोज्छ के गरु अगणितिय शुभकामना रेस्पेक्ट🙏🙏 सम्पुर्ण टिम लाई । सासू ले पाउने यातनामा केही कम्ती गर्दिनोस
Dami❤❤❤
यो सिरियल को म फेन हो तर अाज भोलि के भएको हो हेरन मन लागदैन बेबार ठिक भएन बुहारी को
My favorite siriyal ❤❤
Dami ❤❤
good ❤❤❤
Nice❤❤❤❤❤❤
कति पापिनी बुहारि सासुलाई खुबाउ लि भन्दा गरिखान नसकेरा सासू को चामर चुरनि यो बुहारीलाई धिकार छ
धने गरिबि को मनै हुन्न पापो हरु को अगाडी।
Yo siriyal sadhai herxu la❤❤❤❤
आजको सिरियल हेरेर रमाउने कोको हुनु हुन्छ यहाँ हाजिर हुनुत🎉❤😅
dherai ramro lagyo😢😢
अबको भागमा बासुको बुडि सुध्रेको नपाईएमा सधैको लागि यो सिरिएल नहेर्नी घोसडा गर्दछु ।
dami
Nice ❤❤❤
Thanks 🤗
i like this serial ❤❤❤
Ramro xa sirel
यो सिरियल लाई सबै ले माया गरि दिनु होला लेखान्ता तिम लाई सुभकामना
❤❤❤❤❤😢😢😢😊😊