Bhabiko Lekhant घरमै आएर कुमारले किन कुट्यो धनेलाई ? | Ep-44 | March 22, 2024
Vložit
- čas přidán 21. 03. 2024
- गरिबको जिबनमा खुसिको महत्तो तेति मात्रै रहन्छ जति चट्याङ पर्दा देखिने मिलिक्क उज्यालोको रहन्छ ।
एक क्षणको लागि घामको उज्यालो पनि बिर्साइदिन्छ अनि क्षणभर मै औशिको रात झै अन्धकार बनिदिन्छ ।
मानिसको जिबनमा आउने यहि उज्यालो र अन्धकारको कथा हो यो ।
भोग्नै पर्ने जिबनका रेखाहरुलाई कसैले मेट्न नसक्ने भाबिको लेखान्त हो यो ।
🎬 Cast
Mukunda Thapa
Tara K.C
Kamal Prasad Bhatta
Ramesh Adhikari
Gita Thapa
Lekhant Bhusal
Laxman Chaulagain
Ramesh Budha Magar
Aakriti Neupane
Surendra Thapa
Yeshu Bhattari
Prabin Puri
Sabin Ghimire
Predeep Raj Poudel
🎬 Kitchen
Kopila Poudel
🎬 Make-Up
Pabu Bhattrai
Paru Sewa
🎬Media Supported
Artist Khabar
🎵 Song Writer
Tika Bhakta Jirel
🎵 Music
Binaya Karki
🎵 Singer
Binaya Karki
Sangita Ranapayal
🎬 Camera
Ghanshyam Pokharel
🎬 Edit
Sandip Dangi
🎬 Graphics/IT Manager
Aman Manandhar
🎬 Writer
Kunjan Bhattarai
🎬 Director
Surendra Thapa
Ramesh Budha Magar
© Copyrights "ᴸᵉᵏʰᵃⁿᵗ ᴼᶠᶠᶦᶜᶦᵃˡ"
------------------------2023----------------------------------------------------
LIKE | COMMENT | SHARE | SUBSCRIBE
***************************************************************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
#BhabikoLekhant #Bhabikolekhant - Zábava
Bhabiko Lekhant घरमै आएर कुमारले किन कुट्यो धनेलाई ? | Ep-44 | March 22, 2024
घरमै आएर कुमारले किन कुट्यो धनेलाई ?
czcams.com/video/gdUGVur4APs/video.html
❤❤❤
याे कुमारे भनाउदाे भति मातेकमे याे बासुकि बुडि कति चनडालनि हाे बिचार धनेलाइ किना कुटेकाे याे कुमारेफे बिचारा मन परने सिरियाल ❤❤❤❤
राम्रो छ सफलता को सुभकामना छ ❤❤❤
यकदम राम्रो छ यो सिरेल आउँदा नछुटाई हेर्ने कोको हुनुहुन्छ 💐
My favorite Seriyal 🎉🎉🎉
सार्है राम्रो लाग्छ भाबिको लेखान्त ❤❤❤
एउटा भाग पनि नछुटाइ हेर्ने को को हुनुहुन्छ 🎉?
धेरै राम्रो सिरेल ❤❤❤❤❤❤
achamma xa afai serial/film banaudai afai main character ma khelne bani nepali ko kahile gayena
उर्मिला ले धने लाई जिन्दागि भरि साथ दिनु पर्छ बाउ आमा दाइले जति नै नराम्रो गरे पनि
Hi
My best siriyal bhabiko lekhant ra yasaigari ramro Kam gardai janu ahi xa safaltako kamana dhanneybad ma chai hal banglore bat herdai xu dhanneybad
My favourite serial 🥰 sadhai safaltako subhakamana xa hole teams lai thanks 🙏
म सदाइ हेछु सिरियल राम्रो छ
ॐ नम:शिवाय!🔔हिउ रहेछ जीवन घामसंगै पग्लने🌺लेउ रहेछ जीवन खोलासंगै बग्ने💓जुन रहेछ जीवन पूर्णिमासंगै रम्ने🌟फुल रहेछ जीवन डालीसंगै झुक्ने🌹सफलताको शुभकामना🙏
🙏🙏🙏👍👍❤️❤️❤️❤️💕💕💞
Ati ramro Kahani Cha .🎉🎉🎉🎉🎉
My favorit seriyal🎉🎉🎉🎉🎉❤❤
धने र उर्मिला को प्रेम ले नै यो राम्रो बनेको छ यो सिरियल
बिचारा बाउ छाेरा बुडाे मानछेलाइ धकालेकाे देखेरा माया लागयाे❤❤❤❤
यता बाशुकाे बुडि मातेकाे उता कुमार मातेकाे छ ईनी दुहीलाइ तल लाउने काेही छैन याे सिरेलमा👍️👍️👍️
धने पनि खतम मान्छे रहेछ बिचरा बासु सर लाई गरेर खान पनि नदिने भय दुस्मन हरु ले म दाङ घोराही देखि हेर्दै छु धेरै राम्राे सिरियल छ
yo serial bhag 1 dekhi 44 bhag samma na xutai herne jati ata hajir hum guys❤
मालाई असाध्यै मन पर्ने सिरियल हरुमा उत्कृष्ट एक सिरियल हो मेराे ❤❤❤❤
आफ्नो सासु ससुराको कदर नगर्ने यो आइमाईलो काम छैन।
यो सिरियल आँउदा खुशि हुने कोको हुनु हुन्छ
❤
ल अब कथा ले अर्को मोड लिदैछ । जे भए पनी धने र उर्मिला को बिहे हुन पर्छ ।र गंगा ले अब बासुलाई माया गर्छे होला । धन्यावाद सम्पूर्ण पात्र हरु लाई ।
धने को जोडि सारै राम्रो लाग्यो❤❤❤🎉🎉🎉🎉
Super duper xa serial sir dherai dherai Babaal xa super hit chha good actors all people
उत्कृष्ट इपिसोड
Wow.. aati raamro. Keep it up and go ahead. Good luck🎉🎉🎉🎉🎉
यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हौ है ❤
यो सिरेल धेरै रामरो छतर तो परदा न को परिवार ले किन बासुको खेदोगरेको होला अनि बासु को बुडिले सासू लाई कसतो बेबार गरेकि हो अनि धने र उरमिला को मिलन हुनु परछ तो कुमार ले छेकनु हुदैन
साहै राम्रो लाछ भाबिकाे लेखात ❤❤❤
एउटा भााग पनि नछुटाई हेर्ने काे काे हुनुहुन्छ 🎉?
युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्को लाई सपोर्ट गरुम मिलेर अघि बढुम
लेखान्त हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस!२०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई होली पुर्णिमाको लागी अग्रीम शुभकामना ! लेखान्त अफिसियल परिवार!
हजुरलाइ पनि शुभकामना
राम्रो छ अगाडि बडनु होस।
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️
Dherai ramro sirial x
Best siral ❤❤❤❤❤
मास्टरको जागि दे जस्तो गरेर कुमारले अब चहि बासु सँग ठूलो दुस्मनि लियो उता घरकि बुढि र आमाले पनि बासुलाई नै दोषि देख्ने बनायो कुमारेले
Most dramatic and astounding episode, so far. Keep up with the good 👍 work for the foreseeable future.
अगिल्लो भागको विपिरत चित्रण गर्न खोज्या होला गंगालाई! जस्तो अभिनय पनि गर्न सक्छे भन्ने देखाउन!
म चाहिँ Aayush lama tyaka tyaka को page बाटा हेर्दै छु है❤❤
मलाई त एकदमै राम्रो लाग्यो म हाल मलेसियाबाट हेरदैन्छु
धेरै राम्रो छ
My favourite sireal ❤❤❤
याे सीरियल आउँदा खुशी हुने कोको हुनुहुन्छ?🎈❤️ सधैं यस्तै राम्रो हुदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलता काे सुभकामना❤️🎉👍🎉❤️
म नि खुश छु❤❤❤❤
Me
Wow so nice today this series daju
👍Nice serial
Mizoram india
आफूभन्दा ठूलो मान्छेसँग कसरी बोल्नुपर्छ संस्कार सिकाएको छैन तिम्रो आमा बुवा ले
.i like this serial ❤❤❤❤
1K subcaribe कम हुनि सर मिस सबै जना एता हाजिर हुनुहोश हामी सबैले एक ले आर्को लाई सपोट गर्दै अगाडी बडुम
It is getting better keep going Ian on your back ❤❤❤❤❤❤❤❤❤
I am looking in Manavsewa ashram Raniban Kathmandu Ma ho daju
All the best..🤏
धेरै राम्रो सिरियल❤❤❤
Ramro xa yo siriyal
Very nice.
Good luck.
Chandigarh deki🎉
Ramro xa❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
❤❤❤❤❤❤❤❤❤❤❤❤
My favourite serial ❤️❤️❤️❤️❤️😂
भिडियो 👉️👉️czcams.com/video/vTmog5XdItM/video.htmlsi=NdKCukRWmVbCsJmi
नमस्कार म कलाकार लेखान्त भुसाल ( घिरौले ) आजको भाविको लेखान्त भाग 59 सबैले हेरेर माया साथ सपोट र मिल्छ भने सबैले सिरियल सेयर गरिदिनुहोला है हजुर ।❤❤❤❤🎉🎉
एत्ति रान्री सासू आमा सङ्ग एउटी छुच्ची बुहारीको रोल मलाई चाहिँ फिटिक्कै मन है! छुच्ची बुहारीको रोल स्किप गर्दागर्दै सिरियल सकियो!😊
😂😂
❤❤❤❤🎉🎉🎉🎉 nice 👍
म ईन्डिया बाट हेर्दै छु तर ध्ने ले बाशु लाई लायो भीरबाट फालेको भ्नेर झुटो आरफ
Basu co shreemati ama lai dharai hapi rA kumarla dhana lai bhirbata gultayako papi mancha
❤❤❤❤❤❤
यो सिरियाल त मलाइ धेरै मन पर्छ तर प्रधानी आपाइ र उहाको छोरा को क्यारेक्टर चाहिँ अलि कम भया झन राम्रो हुन्थी यो र मैले न बुजेको प्रधान को घर म त छोरा थियान त अनि अस्तिनै जलार मारेको होइन
धने र उर्मिला को मिलन हुनुपर्छ 😊
मिलन हुन्छ हजुर
❤❤❤❤❤🎉🎉🎉🎉🎉
याे नक्कलि बुहारि अलिराम्राे सङ्ग बाेल्न जानिन यसकाेबाेलि सुन्दात हेर्न नि मन लाग्दैन सिरेयल त हेर्न मन लाग्छ
Ramro ❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
1k भन्दा कम suscriber हुने साथी हरु आउनुहोस एकअर्का सङ्गसङ्गै मिलेर अगाडी बढौँ🙏
🎬🎥📽❤️❤️❤️❤️
❤❤❤dami
🎉🎉🎉
Kina jhut boleko yar bichara bashu nirdosh lai tyo kumar lai sajay dinu parne sabai gaule miler
Ramro xa❤❤❤
Good ❤❤❤
गोपाल के स्वास्नीको बानी व्यहोरा राम्रोसँग सुधार्नुपर्यो के। राम्रो भएर के गर्नु फेसको बेहोरा चाहिँ कामी दमाईको जस्तो छ
ramro xa❤❤❤
Dami❤❤❤🎉🎉
हाे हाे हाे कुमार
Da
❤❤❤dami
Dhanelai Akkar Bhirbata khasalera tehi kumar ho.uski Bahini Sanga lagya Bhanera ho.
good ❤
❤❤❤❤❤❤🎉🎉🎉
Bichara dhane 😢😢😢😢😢😢
भिडियो 👉️👉️czcams.com/video/vTmog5XdItM/video.htmlsi=NdKCukRWmVbCsJmi
नमस्कार म कलाकार लेखान्त भुसाल ( घिरौले ) आजको भाविको लेखान्त भाग 59 सबैले हेरेर माया साथ सपोट र मिल्छ भने सबैले सिरियल सेयर गरिदिनुहोला है हजुर ।❤❤❤❤🎉🎉
❤❤❤❤ghiraule TV
Dami❤❤❤
Buhariko ramro vayana yo bani
❤❤❤ramro
❤❤❤
यस्ताे असभ्य श्रीमतीलाई बासुले की छोड्नु पर्छ कि बासुले धुलाई दिएर तह लाउनु पर्ने रहेछ।
nice❤❤❤❤
dami❤❤❤
Ramro❤❤❤
Wow 🎉🎉🎉
Thank u hajur
Ramro❤❤
❤🎉🎉🎉🎉🎉❤
❤❤🎉❤❤