Vidhuwa Ko Sindur "विधुवाको सिन्दूर" Ep - 6 | May 17, 2024 | Shankar, Asmita, Vidhya, Dip son
Vložit
- čas přidán 16. 05. 2024
- New Nepali Serial
𝐕𝐢𝐝𝐡𝐮𝐰𝐚 𝐊𝐨 𝐒𝐢𝐧𝐝𝐮𝐫 "विधुवाको सिन्दूर"
𝐀𝐫𝐭𝐢𝐬𝐭𝐬:
Shankar Acharya (Barishte)
Vidhya Karki
Asmita Tamang
Dip Son Karki
Himal Chaulagain
Suman Pandey
Laxmi Thapa
Rohit Karki
Cinematographer:
Rahul Rai
Audio :
Lyrics: Shankar Acharya
Music (BGM) : Binaya Karki
Vocal : Binaya Karki , Nandani Adhikari
Edit & Color :
Rajendra Manandhar
Sujit Shrestha
Makeup :
Sapana Kadel
Asst. Director:
Himal Chaulagain
Online Supporter :
Bishal Rai (𝑴𝒇𝒖 )
𝑾𝒓𝒊𝒕𝒆𝒓/ 𝑫𝒊𝒓𝒆𝒄𝒕𝒐𝒓
Shankar Acharya
Produced by
Shankar Acharya
**************** *********** ****************
© ᴮᴬᴿᴵˢᵀᴱ ᴱᴺᵀᴱᴿᵀᴬᴵᴺᴹᴱᴺᵀ
LIKE | COMMENT | SHARE | SUBSCRIBE
************ ******************** ************ *********************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
#Vidhuwa_Ko_Sindu
#nepali #serial #sad #sentimental - Komedie
विधुवाको सिन्दुर भाग एक देखि आजसम्म क कस्ले हेर्नु भयो लाईक कमेन्ट गर्नु होला धन्यवाद ❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉
विधुवाको सिन्दुर सिरियलको प्रतिक्षामा को को हुनुहुन्छ लाईक कमेन्ट गर्नु होला ❤❤❤❤
परिवार सग बसेर हर्नै नसकिने असल्लिल सब्द मात्रै धेरै के हो यो सिरियल मा छि!
यो सिरियल मा जति बेला नि सुतेको कुरा मात्र आउछ छि हेर्न नि लाज लाग्दो
Taita hau xyaaa
Ramro xaina story pani jaile tei kura naya kei xaina irritate lagdo
लास्टै फोहोरि सिरेल रैछ सब्द सुन्नै नसकिने
देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल बिधुवाको सिंदुर सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस
मैले बनाएको सिरियल पनि हेर्नुस है ।
यो त हेर्दा पशु जस्तै छे यो सिरियल ले त बिकृती फैलाउँछ अलि ठिक लागेन
बिचारा याे सासू भनाउदिले अतेचार गरेकि ❤❤
मलाई त याे सिरीयल हेर्न मन पर्छ
तर बिध्याकाे घिन लाग्दाे सब्द सुन्दा लाज पाे लाग्छ
आगामी दिनहरुमा पनि यसै गरी राम्रो राम्रो सिरियल हेर्न पाम भन्दै सफलताको शुभकामना सम्पुर्ण विधुवाको सिन्दुर टिमलाई ❤❤❤
बिद्या को रोल अलि ओवर भो के अलि सब्य सफा बोलेको रोल पनि दिनु पर्यो 🙏
kahani ramro lagen.j paay tei xa
सफलताले सगरमाथाचुमोस अझै रमाईलो मनोरञ्जनात्मक हिसाबले अघि बडोस जयहोस् ।
1 k नपुगेको सथिहरु कोको हुनुहुन्छ सबै जना मिलेर यक अकाँलाई support गर्नु l 🎉🎉🎉🎉🎉
Back me ❤❤
Ok
नमस्कार🙏🙏 याे कमेन्ट जस्ले पढदै हुनुहुन्छ उहाकाे आमाबुबाकाे आयु लामाे हाेस याे कमेन्ट पढ्ने र लाइक गन्ने सबैलाइ भगवान रक्षा गरुन❤❤
Yo budilai taha lagaunu paro bariste sir tapi sojo hunu vayo😅😂
मैले बनाएको सिरियल पनि हेर्नुस है ।
@@UddhavKarki-bv1jc मैले बनाएको सिरियल पनि हेर्नुस है ।
बरिस्ठ सर अलि सन्देस मुलक सिरियल बनाउनु होला म एक्लै बसेर हेर्दा पनि लाजमर्नु भयो
परिवारको साथमा बसेर कसरी हेर्नु
यो सिरियल चाहिँ खासै राम्रो लागेन । बोलेको शब्द पनि कुनै राम्रो छैन छि
योबुढा❤पनि❤मरदाहोईना❤केहो❤तेति❤सम्म ❤गर्दा पनि❤चुपचाप❤बसनि
नमस्कार म यस सिरियलको कलाकार हिमाल चौलागाई। हाम्रो समाजमा घटित सत्य घटनामा आधारित टेलिसिरियल विधूवाको सिन्दूर कस्तो लाग्यो हेरेर प्रतिक्रिया दिनुहोला।😊
Aru thik ho tara sabda chei vayana k ho yesto .... sabda haru ekdam sunna nasakine xan alik khyal garnu
👍️👍️👍️👍️
Yo serial ramro xina .herna pani lag lagne. Khatha tupo na fedko.
एकदम अस्लिल शब्द अनि छाडापन बढी बुहारी सङ्ग जतिबेलै अङालो हाल्ने अनि त्यो सासू को शब्द हरु परिबार सङ्ग बसेर हेर्नै नसकिने
नमस्कार सम्पुर्णमा म अस्मिता तामाङ , यस सिरियलका कलाकार “हेमा” चेलीलाई हाम्रो समाजले गर्ने व्यवहारको बास्तविक कथा मा अाधारित Serial "विधूवाको सिन्दूर "सबैले हेरेर माया गर्दिनु होला साथै के कस्तो लाग्छ सल्लाह ,सुझाव Comment गर्दिनु होला।🙏❤️
Yo serial ramro xina hernae lajlagne.
1k भन्दा कम भएको साथीहरु एक अर्कालाई सपोर्ट गरौं अगाडि बढ्म है❤❤🎉🎉❤
Back please
Hemako acting reality jasto dekhiean 🙏🙏
नाईस ❤❤❤❤❤
❤❤❤
राम्रोसङ नि हेर्न पाको थिएन कति छिटो सकेको हो अलि लामो बनाउनु पर्यो है
यो सिरियलमा बिद्या को रोल पटक्कै भएन अलि सुहाउदो रोल गर्नु पर्छ🙏र ससुरा बुहारीको सम्बन्धलाई नराम्रो संज्ञा दिएको त झन खतमै छ त्यसैले सिरियल भनेको घर परिवार संगै बसेर हेर्न हुने बनाउनु पर्छ🙏🙏कृपया आगामी भागहरुमा सुधार गर्नु होला🙏🙏
नयाँ साथिहरु आउनुस मिलेर एक अर्कामा फुल सपोर्ट गरम❤❤
Congratulations all tim
My favourite serial ♥️♥️
❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤
My favourite serial
Aaru sabaii ramro xa Tara saasu ko bolne sabdaharu ramro vayena
❤❤❤❤❤❤
❤❤❤🎉🎉🎉
❤❤
❤❤❤❤❤
❤️❤️❤️❤️❤️❤️❤️❤️
हैन कति छोटो हो😊😊😊
ससुराकाे कथा बस्तु भएन हेर्न मज्जा आएन बुहारीलाई मायाँ चाहिँ गर्छु भन्ने आफ्नाे श्रीमती नाठाेसँग लाग्दानि तिम्लाई छाेड्न सक्दिन भन्ने लाचार श्रिमान
❤❤❤❤❤❤❤
भाग एकदेखी नछुटाइ हेरिरको त्यो साशु नक्कली चै देख्नै मन लाग्दैन
यो सिरीयल समाजमा धेरै बिकृती फैलाउने किसिमको भयो ।अलि सकारात्मक सोच र शब्दहरु प्रयोग गरिएको भए राम्रो लाग्थ्यो मलाई पनि ठीक लागेन के हेर्नु हेर्छु भनेर हेर्न लाग्यो वाक्क लाग्ने शब्दहरु सुनेर😤😤😤
मलाई पनि त्यस्तै लाग्छ अलि राम्रो सब्द प्रयोग गर्न सकिन्छ नि तहीँ कुरालाई पनि अनि एउटै भयो बुहारी ले बोल्न पर्छ अब
Namarda
❤❤❤😊
❤️❤️❤️❤️
लु आईमाई मान्छे यति कठोर आत्मा भएका चै हुँदैनन है।आफ्नै श्रीमान लाई यति साह्रै अत्याचार र अपशब्द प्रयोग गरेर चै हेप्नु नपर्ने हो।छोरी समान बुहारीलाई ससुरासग यति विधि जात्राको आरोप चै लगाउदैनन है।
Ma ni xu❤❤❤❤❤🎉🎉😢
वुडि।को।कामछइन
❤❤❤❤🙏🙏🙏🙏😭😭😭
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Nice
मैले बनाएको सिरियल पनि हेर्नुस है ।
Yo sireal ramro ta xa tara ali kahani milayera lamo hunu pareyu na tuppa ko na fet ko jasto vako xa😢
छि यस्तो सुहाउँदैन
Dami cha ❤❤❤❤❤❤❤❤❤
Serail le pani dherai nepali le 🇳🇵 rojgari paxan
Man naparne siriyal 🥺🥺🥺
🙏🙏🙏🙏🙏😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭🥰🥰🥰🥰🥰
Buhari lai ta sasura saga kina jodeyako hola xey🤔
सिरियल त धेरै राम्रो छ सर तर धेरै छोटो छोटो भयो
Kasko kasto video hernu parxa
मुस्ताङ मुक्तिनाथ ले सबैको रक्षा गरुभ यो कमेन्त लाईक गर्ने लाई
मत यो सिरियल केही बुझदिन तव हो केभाको😷😷😷
My favourite ❤
Bichara hema sukha pako herna pam
यो सिरेल सारै नराम्रो रोल गरायको यस्ता सिरेल बन्द गर्न पर्यो समाजमा बिकीर्ती भै लाउनु हो
My favorite seril❤
❤❤🎉🎉
Dherai aslil sabda ra aslil pan badi vayo
अरु त ठिक छ रफ word धेरै भयो
यास्तो शब्द हटाउने हो भने राम्रो हुन्छ
मैले आजभोलि नछुटाइ हेर्ने गर्छु तर शंकर सर कथामा धेरै लामो समय देखि पातकी पातकी भनेर कथा उस्तै लागिराछ हामी हेर्ने मान्छेलाइ नै बुहारी र ससुराको नराम्रो सम्बन्ध छैन भन्ने थाहा हुदाहुदै पनि कथा दोहोरिरहेको छ झ्याउ नै लाग्न थाल्यो हेर्न,लौन शंकर सर कथा अलि फास्ट गतिमा लिनु पर्यो हजुरलाइ लाग्दैन कथा 3/4 एपिसोड एउटै कथा छ!!
Jai
vdo aali xoto ani sasu ko aatiyachar aali dharii naii vyo ❤
पापिनी बुढी 😡😡😠😠😠येस्तो सिरियल अलि ओबर नै भएको छ सब्द हरु मा बाबा ममि दाजुभाइ सङ बसेर हेर्नुनी सराम आउने सिरियल ☹️😷🧐
❤❤❤❤❤❤🎉🎉🎉🎉
❤❤😂😂
🎉🎉🎉🎉🎉🎉🎉
❤❤❤❤❤❤😂😂😂😂😂😂😂😂
Krishna Ghimire😨😱😐🙏🙏👍😭😭
Chhi ghin lagdo
nice❤❤❤❤
J vayeni jhyappai angalo chai halinna sasaura lai maya aafnu thau ma xa
Nice serial
छोटो भयो क्या सिरियल ❤❤❤❤
बरिस्ठ सरकारको रिस कम भयाे
Thik huni vayo chuchilai aba sata sat gare huxa budi
हैन यो कस्तो सिरियल हौ ताइन तुइको । फेद न टुप्पोको
यो छुच्ची बुढिको यक पटक भय पनि धेरै भुक्ने थुतुनो च्याती दिनुन बरिस्ठ ज्यु अलि ठिक्क पर्छ हेमा जि सधै रुने मात्रै होइन आफ्नो जिन्दगी आफैले बनाउने हो जिन्दगी बनाउने तिर ध्यान दिनु समय अलि कम भयो अलि लामो बनाउनु पर्यो
Please keep supporting guys 😘😘 🎉🎉🙏🎉
थुइया चनडालनि आमाइ कति सारो दोस लाउन सके को होला है बुहारिलाइ आफु चरतिकला देखाउछ आनि दोस जति बुहारिलाइ लाउने कासति पापिनि बुढि आलछिनि हो नि छि छि छि छि छि घिनलागेर आयो
सिरियल त धेरै राम्रो तर ससुरा बुहारी भनेको बाबु छोरी सम्मान हुन् यसरी ससुरा बुहारीलाई नभएको आरोप लगाउनु भनेको ज्यादै नराम्रो ज्यादती हो त्यसैले मिल्छ भने ससुरा बुहारी बिच लगाएको यति घृणित आरोप सिरियल बाट हटाएर सुधार्नु पर्यो ससुरा बुहारी बिच यस्तो आरोप लगाउने सासुलाइ अब ठेगानमा ल्याउनु पर्छ र अझै सफलताको शुभकामना
यो हाम्रो समाजमा भएको कालो पाटो हो । समाजका राम्रा मात्रै नभई नराम्रा कुरा पनि देखाईएको हो । स्विकार्नु होला !
नेपाली सिरियल त्यो पनि बरिस्ठ जस्तो नाम चलेको कलाकार याहा बोल्ने शब्द हरु अत्यन्तै छाडा भए लाजमर्दो छि
छिछिछि कस्तो सरियल बनाको होला
हैन याे पातकिनिले के राेल दियकाे
याे फिलिम हेरेर के सिकने हाेला
Yo sasu papini dekhdae rish uthxa😡😡
Bidhya aamako role ali vayena ki, saasu haru chucchi ta hunchan hola but yeti saaro rough word haru chahi use nagarnu vako vaye hunthyo, kunai kunai saasuharu ta ramro pani ta hunuhuncha ni, serial ali paariwarik banaunu paryo Barista jiu🙏🙏🙏
Sasuharule aso sasurale maya gareko buharilai dekhan saha sakdainn jo real vogeko kura ho
युटयुब मा 1k भन्दा तल भएको जति एतातिर हाजिर होउ होइ एक आर्का ले सपोट गरुम मिलेर अघी बढम ।👀🙏🙏
Back please