कबाडी सामानको झोलबाट यसरि बन्छ भाँडा,२५ रुपैयाबाट सुरु भएको छिरिङको यात्रा !
Vložit
- čas přidán 30. 11. 2020
- ► Follow us on Facebook : / recordkhabartv
► Follow us on TikTok : / recordkhabar
► रेकर्ड खबरको Whatsapp र Viber नम्बर : 9869603376,9808797864
► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
► Gmail : recordkhabar@gmail.com
© Recordkhabar.com - Věda a technologie
धेरै उपयोगी जानकारी दिनु भएकोमा धन्यवाद। परिश्रमी हातहरुलाई सलाम छ।
गरि खाने भनेको यो हो नी । नेता र दाललहरू लुटी खान्छन् ।राम्रो काम हो ।
राष्ट्रको लागी जिलो ज्यान दिएर लागि पर्ने यस्ता सपुतको जति प्रशंसा गरे पनि पुग्दैन। खेर गएका सामाग्रीहरुको सदुपयोग गरेर उपयोगि भाँडाबर्तनहरु बनाउने कार्य कम कठिन छैन तैपनि यसरी खटेर काम गर्नु सानो कुरा होइन। यस्ता उद्दमीहरुलाइ राष्ट्रले जुन प्रोत्साहन दिनुपर्ने हो त्यसमा कुनै ध्यान पुगेको देखिंदैन। यस तर्फ राज्यको राम्रो ध्यान पुगेको खण्डमा मात्र देशमा औद्योगिकीकरणको बिकास हुन सक्ने छ। प्रस्तुति सुन्दर छ। सबैको उत्तरोतर प्रगति होस।
सलाम छ हजुरको यो कामलाई तर काम गर्नेहरुले PPE लगाउनु पर्यो। अलि सुरक्षित सङ्ग काम गरेको देखिएन।
जे होस छिरिङ भाइको काम मेहनत पौरख हरु देखेर खुशी लाग्यो र बदाइ र शुभ कामना छ
ईमानदार भैइ काम लाई सानो ठूलो भेत भाब न गर्ने लाई जहाँ पनि काम छ र एस्तै बिचार भएको मान्छेले नै देशको बिकाश पनि गर्छ भन्ने लाग्छ ।
सफलता काे शुभकामना छ दाइ लाइ
आफ्नो देशमा आफ्नै उत्पादन को समान गर्न सिकै सबैले दाइ लाई सम्ना छ।
Very good job sir
पेसाले जात छुट्टीदैन दाइ , कर्म गर्न लाज नमान्नु दाइ , दाइको काम राम्रो लाग्यो
सालाम छ हजुर लाई छिरिङ तामाङ ज्यु मेहनत गर्नु पर्छ फल मीठो हुन्छ / अति राम्रो काम गर्नु भा छ नेपाली जनताको लागि एउटा उदारणीय काम अब सिकैँ न कसरी उद्यमी बेन्ने हो हजुबाट सबै बिदेसमा गयेर अरु देसको नोकर गर्नु भन्दा अब सिकैं पाट
काम जुन सुकै गर्नुस काम गरेर मान्छे सानाे हुदैन यहाँ काम मन पर्याे अाफ्नै देश मा गाराै जे व्यवसायी गर पनि राम्राे हुन्छ।👍️
Dherai nai ramro afnai desh.ma basera ati kamaunu bhaneko .tyo bhandapane aune perilai pani prosahan dinubhako ma
कामी भन्दा पनि खत्तम रैछ भन्नू भयो दाइ सारै मनमा लाग्यो मेरो समाज्😥😥
धेरै सफलता को शुभकामना दाजु लाई🙏
अति राम्रो काम दाइ सबै ले यसरी आफ्नो देश मा उत्पादन गरे आफ्नो देश को पैसा आफ्दै देश मा रहने थियो 💘💘
सेफ्टीको लागी यहाँ काम गर्ने भाइहरुले लेदर गोलब ,सेफ्टी बुट , सेफ्टी चस्मा र
माक्स चाही अबस्य लाउने गर्नु होला
पैसा भन्दा ठूलो स्वास्थ्य हो।स्वास्थ्य
भए धन कमाउन सक्नुहुन्छ ।
मेहेनेति दाई आफ्नो देशमा बसेर गरेको राम्रो काम हो भन्नु पर्छ।
Prernadayi katha raixa dai hajurko ajha dherai pragati gardai januhola🙏
God job🙏🙏🙏🙏👌👌👌
Dherai sojho manxe💓
राम्रो काम गर्ने को खुट्टा तान्ने धेरै हुन्छन् दाइ अरूको प्रगति देख्न चाहादैनन् तेसै ले अझै राम्रो ठुलो ब्यापार बढाउदै जानु होला अग्रिम शुभकामना।
Good job 👍 bro 👌 keep it up 😊
Safety अलिक भएन safety अपनाउनु होला है त बधाई 👏👏
धेरै राम्रो काम छ हाजुर को आजै राम्रो गर्दै जानू होल हाम्रो तामाङ जोजो
फलामको
काम गर्ने जति सबै कामीको उपाधि पाउने हो भने सँसारका महान बैज्ञानीक ,ईन्जिनियरहरु, अाबिष्कारकहरु सबै कामी हरुनै हुन। कामी भनेकै बिज्ञान हो।। घृणा हैन।।।बधाई छ भाइलाई।।
God job vai
wow Good jop brother 👍👍👍👍🙏🙏🙏
Tamang tai ko bhagya ramro raixa gud job bro.
शुभकामना दाजुलाई अझै सफल्था मिलोस
आफ्नो देशमा उत्पादन गरेर धेरै राम्रो काम गर्नुभएको छ
एकदम मन छुयो।
धेरै राम्रो काम अलि सुरक्षाको लागी आगो बाट जोगिन आगोले नजल्ने पि पि ई लगाउनुहोस
Good job
good job
Khushi lagyo chhiring Tamang
अहिलेसम्मकै राम्रो काम
खाली खुट्टा र खाली हात काम नगर्नुहोला दाजु
Aluminum ko bhada health ko lagi teti ramro hudaina plz iron ,steel ko banaunu . Health ko lagi ramro hune bhada ma khana banaunu parcha .
Dherai ramro... Yaslai ajha unnat udgyog ko rup maa Herna pau.
Alik jogiyera kam gernu perxa yesma broo .kepet up.
great job bro afno desh ma kam garnu parxa
धेरै राम्रो काम छिरिङ बाबु ।।
Eka dam ramro kam 👍🏼 thari thariko vadha haru bananu hola sir kun thaumaho tehagan dinuhola very good unnati pragati badera jaus👍🏼
Good job dai Hajur aji pragti Ko lagi subkamna maa ni Nepal maa khaie gharna man6
राम्रो काम शुभकामना छ ।
Dherai ramro kaam, mehanat kahile kherajandain . good luck.
उद्यम गरेको ठिक हो । तर काम गर्ने ब्यक्तिहरुको सुरक्षा तर्फ ध्यान नपुगेको जस्तो लाग्यो । नाङ्गो हात खुट्टाले काम गर्नु राम्रो हैन ।
सार्है खुशी लाग्यो । मेरो छिमेकी गाउले दाई हुनुहुदो रहेछ । प्रत्येक नेपाली युवालाई भगवानले यस्तै सद्बुद्धि प्रदान गरुन् । हरेक युबा यस्तै हुने हो भने नेपाल नेपाली सबैको समृद्धि हुनेछ ।
same यो काम नै बिगत 4 बर्ष देखि दक्षिण कोरियामा काम गरिराछु। अब सिकेको सीप नेपालमै गर्नु पर्ला। एक पटक उहा संग भेट्ने छु
Ok hun6 sir maile ni 5 yr korea ma gare ko sir
plz take safety shoes and cloth , gloves etc keep save
Great work dai.
Dukha gare sukha milcha vanincha himmat na harishyo uncle 🤞
Great sir 😊👍👍👍😊👌
बधाई छ भाइ !👍️
Good bro carry on
धेरै राम्राे काम
Wow great business
Good jab
सलाम छ।
पत्रकार सर हजुरले Aluminum र सिलबट मिसाएर ढलट बनाउनु हुन्छ। भन्नु भयो 15:00 सिलबट लाई English मा Aluminum भन्छ भन्ने कुरा हजुरलाई जानकारी रहेनछ। जस्तो लाग्यो मलाई अलिकति।
Good job 👍
धेरै राम्रो काम गर्नु भएछ।
सलाम छ हजुर लाई
काम गर्न आउँछ भने जस्ले गर्दा नि हुन्छ।काम ले जात तोकेको हुदैन।काम गरेर कोहि सानो हुदैन।जो काम गर्न खोज्दैनन उसैले मात्र कुरा काट्छ
respect xa brother lai 🙏🙏🙏
Great work
Dherai ramro kaam.
Dherai ramro dai
Great job👍✋🌹😍🌏
Ramrow bebasay garnu vyeko rahexa la badhai xa
Very good good job brother
Nice job
Omg
Good job daju
Great job....👍👍👍👍
Hoina sir jadary भएँ पनि mask र चस्मा lagaunu parxa staff हरू लाई provide गरि Dinu होला binamra अनुरोध xa
good jobs 👌 👏 👍 😌 🙌 take care
your eyes
Gfeat job keep it up
धेरै राम्रो काम
Wowoowwo great job
Salut Dai afno business jasto ramro aruko kam ma hudaiina
dherai ramro kam ❤❤❤👌👌👌💖💖💖
बिदेस गयर (५०/ डिग्रि तातो घाम्मा कामाउन जानू भन्दा आफ्नै देश नेपाल काम गनैँ ठिक छ भाई आफ्नो सणवाथको पनि ख्याल गनोँस सफलताको शुभकामना भाईलमो good भन्न चाहान्छौ 🙏🙏🙏👌👌👌👍️👍️👍️
Kati saffa man kati saffa kura bestof lock vai
Uttar uttar pragatiko kamana daju tapaiko kam mehenet dekhera sarai khusi lagyo
Good job but no sefty why
पटक पटक कामी कामी भनेर उच्चारण गरि रहदा यो मानिस को मनःस्थिति को पहिचाँन गराऊँछ।
गुड जब 👍️💪
Great job ,don,t listen other keep it up.
nice job
Lovely💙💙💙
woooow good work & good job.....keep it up ur job.....👍️👍️👍️
God bless u
Wow
Nice
Good job dai
Wowww
मैले नि आल्मुनियम मा काम गरेर आको मलेसियामा 6 बर्स
Good job bro best of luck
Wow great work 👍👍 congratulations daju
Ati ramro kam
ल हेरनुस कारखाना भन्छ एउटा मिसिन छैना.. भए पनी कती कडा मिहीनेत गर्नु परी रहेको छ.. राम्रो प्रबी दी भाएको भाए कती राम्रो हुने थियो
यो comment नेपाल सर्कार लाई गर्नु हजुर नया आदुनिक मेसिन छितो भित्रौन परेओ भनेर धेरै भरस्त्र्चार भओ भनेर