हेमन्त सेढाई र हाँस्यकलाकार राजारामबीच जम्काभेट ! दुबैले गरे बालेन र रबिको उग्र तारिफ. Hemant sedhai
Vložit
- čas přidán 16. 06. 2024
- सम्पर्क नम्बर : 9851086545
Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
Everestsanchar.com एवं EverestNepal
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
interaction between hemant sedhai and rajaram poudel
rabi lamichhane
arju rana
sher bahadur deuba
rishi dhamala
jibram bhandari
tikaram yatri
sidha kura janata sangha
churo kuro
Dr kc
gagan thapa
nepali Congress
nepali samachar
nepali politics
keki adhikari
durga prasai
balkrishna neupane
hemant sedhai
harka sampang
balen shah
नेपाली समाचार
नेपाली काँग्रेस
दुर्गा प्रसाई
डा बाबुराम भट्टराई
डा सुरेन्द्र केसी
बालेन शाह
हर्क साम्पाङ
गगन थापा
#hemantasedhai
#rabilamichhane
#drsurendrakc
#durgaprasai
#rabi_lamichhane
#gyanendrashahi
#gaganthapa
#kpoli
#prachanda
#rishidhamala
#tikaramyatri
#nepalisamachar
#churokuro
#sidhakura
#sidhakurajanatasanga
#nepalicricket
#rajeshhamal
#priyankakarki
#balenshah
#harkasampang
#news24nepal
#yohotv
#kantipur
#रबि_लामिछाने
#प्रचण्ड
#दुर्गा_प्रसाई
मेरा मन पर्ने ब्यक्ति दुबै जना धेरै सम्मान छ।🙏🙏🙏
सम्मान छ दुबै जना हस्तिहरुलाई
म पनि हेमन्त सरको ठुलो फ्यान र उहाँ बाट नेपाली राजनीतिको ब्यथीती लाई नजिकै बाट बुझ्ने र नीयाल्ने अबसरको फाइदा उठाउने गर्छु।
उत्कृष्ट अन्तरवर्ता हेर्दा हेर्दै हेमन्त सेंडाइ जि नेपाल कै राम्रो राजनीति बिश्लेशक हुन पुग्नु भयछ राजाराम दाइ ले आज प्रष्ट पारिदिनु भो
दूबै जना मेरो favourite person हो, डूबै राम्रो लॉग्छ.
उद्योग धन्दा भनेर फेरी तराईका खेतियोग्य जग्गा हरू केप्चर गर्न दिनुहुँदैन ।कृषि नै मात्र भए पुग्छ परेटक हरू को सेवा गर्ने देश मै बस्ने बाताबरण मिल्यो भने भष्टचार निमिट्यन्न पार्नु पर्छ ।
कलाकारमा मर्न पर्ने राजा राम विश्लेषण मर्न पर्ने हेमन्त सर दुई जानाालाइ अाज सङै देख्न पाउँदा धेरै खुशि लाग्यो धेरै धेरै धन्यवाद दुई जानालाइ ❤❤❤❤
तपाई ले भन्न खोजेको कुरा त ठिकै हो तर लेखाइ अलि भएन कि ?
Dhannebad dubai janalai
हेमन्त सेडाईको म पनी फ्यान,
स्कटल्यान्ड रहेपनी सुनीराख्छु…
हिमत सर नमस्कार हजुर
युवा बिश्लेसकमा हेमन्त सेढाई सर र कलाकारमा राजाराम सर मलाई सारै मनपर्ने ब्यक्तिहरुको एकसाथ देख्न पाउँदा धेरै खुशी लाग्यो
जय बालेन य❤❤❤❤
Very nice ❤❤❤🎉🎉🎉
हेमन्त सर अरू सबै ठिक हो तर यो तेल को बारेमा चैं धेरै नबोलेकै राम्रो होला …
Yes you are right
👍👍👍👍
इन्टरभ्यु रमाइलो नै थियो लास्टमा गएर सिकेशजस्तो फटाहा झुटा प्रोडक्टको प्रचार गर्यो अलि ठिक लागेन।
Hemant Sir. I like the way you present the subjective issues. Keep up.
मइले पनि छोडेको छैन् हेरन
महानगर ले तेल कंपनी शील गरी सक्यो मापदंड बिपिरीत भनेर आज,कहाँ बाट बितरण गरेको साथी?अझै प्रचार प्रसार मा तिब्र छ त आलूपाड़े तेल!
दुबै जना लाई सलाम छ ❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤
मलाई मनपर्ने कलाकार हुनुहुन्छ उहाँ उहाँको व्यक्तित्व साह्रै मनपर्छ देशप्रतिको चिन्ता धेरै गर्नू हुन्छ
बुडा को अनुहार नै हसिलो क्या 😂 हेमन्त र राजाराम बाजे ❤❤❤
The best people……
Good job
Namaskar Rajaram and Hemanta Sir ❤❤❤❤❤❤❤
Feeling fantastic
100%sahi posts cha jasle je vawneni
Good
Dubai jana lai namaste chha mero tarfa bata
हैन याे श्रीकेष तेलमा के रहिछ लुट्नुसम्म लुट्याे फेरि यहाँ बिज्ञापन हुदै छ त हाे
Thank you hajurharli Shree Kesh KO saatha denu vayako ma❤
Rajaram Sir. Thank you for your service to the Nepali People through great action by your acting in Nepali Comedy.
Jai hos hajur haru ko
Hemanta sir right
यो पत्रकार को अनुहार नदेखाउनुको कारण के रहेछ एकपटक अनुहार हेर्नपाए हुन्थ्यो
श्रीकेश तेल प्रचार गर्ने हरु फटाहा हुन
Srikesh aayo feri
Gantantra kharij garum raja Lau desh bachau rajtanta jindabad Nepal Lai Hindu rastra banau 🥰🥰
यो तेल चाहिँ बिबादित छ है
हेमन्त सर र राजाराम सरहरुको भेटबार्ता धेरै खुशीको खबर उहाँहरु जतिको देशभक्ति प्रस्त बक्ताहरुको भेटघाट धेरै महत्त्वपूर्ण लाग्यो
Yo patrakar ko face hernu paryo ......khali lukau6 ....sayed kunai party ko jholey jasto lagyo...
Aba good aba sachet nagarik yakatir corruption garne yakatarfa
yo shreekesh oil prayog nagarnuhola bhayeko kapala pani jharchha hai
यो हेमन्ते भन्ने रबि सहकारि को झोले हनुमान् लाइ कस्ले दियो बिस्लेशक को title? ताइ न तुइ को कुरा गर्ने party को झोले आलु बिस्लेशक
Haina yo srikes ajai ni chaldai xa ra balen le company mai sild gare jasto lagthyo ta
Good job both of you. Well said!!
Oh banayo ? Kasto kharab saman ko advertise garnu bhako ?
रवि लामिछाने ले तारिफ गर्नु लायक एउटा काम देखाऊ भाडाका टट्टु सेडाई झोले जी कहाँ को balen कहाँ को रवि लामिछाने तिमि को हो ?? balen र रवि दाजने अधिकार कस्ले दियो balen सुन हो रवि खिया लागेको फलाम हो
Jiudo bagha sedhai sir,
Xakka rai parexa....khanai napako lute khurpa kumai lai bagh dekhexa.....hau xakka rai tero tira xeparo lai bagh bhanxa hola haina
हामी दर्शकलाई पनि मजा अायो ।
good marketing of hair oil..... and advertisement of personal and bias opinion.
😀
Indoooo europian mccc attankabad gantantra nepal mission sikkim fiziiiiiii
Sarbochchale ta mag gareko chhata sakkalai parman gagane le pes garna sakenata parma samsad ma matrai dekhaum dekhaum bhanna sakne le kina parman dekhauna nasake ko dekhaun dekhaun ke dekhaun ghanta dekhaun
Yauta kura chitta bujina Yo oil ko lagi choi murga noi vayaxoh banayaxoh
Both are same Mr rajaram also became jholeyas friend .that is no wander both are nonseanse men.
बकवास श्रीकेश
के तेल हो?
Shree Kesh oil
फेरि यो श्री केस तेल दियर भ्रम मा पर्दै छ जनता लाई
Tel ko barema bolnu vo aab bibad ma parnu hunxa