साईप्रसमा सिकेको सिप नेपालमा प्रयोग गर्दै पर्शुराम तामाङ - Vegetable farming in Nepal
Vložit
- čas přidán 6. 06. 2021
- ► Follow us on Facebook : / recordkhabartv
► Follow us on TikTok : / recordkhabar
► रेकर्ड खबरको Whatsapp र Viber नम्बर : 9869603376,9808797864
► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
► Gmail : recordkhabar@gmail.com
© Recordkhabar.com - Jak na to + styl
थप प्रगतिको लाखौ लाख शुभ कामना सर
M
Thank you so much you all
अतिनै राम्रो यो कृष्ण बुडाथोकी भाइ तपाइका टिमलाई धन्यबाद । र एस्ता राम्रा राम्रा कार्यक्रम ल्याउनु नै पनी जनताका चेतना पुर्याउनु हो र यो एउटा बिकाश र कृषी खेती तिर सिछ्या पनी हो । नेपालमा एस्ता कृशी योग्य भुभाग सिजन अनुसार का खेती लगाउन योग्य जमिन धेरै ठाउमा छन जस्तो लाग्छ मलाइ।
बिचौलिया खाएको देश मा कृषक को मर्म बुझ्ने कमै मात्र छन कृषक मित्र ज्यु लाई धन्याबाद छ
अत्यन्तै राम्रो काम हजुरको 🙏🙏फ्याफुल्ला ज्योज्यो
Thank you didi
मेहनती हातहरुलाई सलाम गर्छु।
एकदम सहि विश्लेषणात्मक अावज उठान गर्नु भएको छ कृषक दाइ लाई थप प्रगतिको शुभकामना सर,स्थानीय उत्पादनमा बजार ब्यबस्थापनको ग्यारेन्टी स्थानीय सरकारले गर्नुपर्छ india/china बाट अायतित बस्तुमा पुर्ण रूपमा बन्द हुनुपर्छ जय देश जय किसान🇳🇵🇳🇵
भाइ को मेहनत र सोच प्रती सलाम छ
राम्रो छ है कम सफलता हासिल गर्नु पर्छ है सर हामी नेपाली सबै मिलेर देश लाई सोर्ग जस्तै सफल पारौ दद सलम छ हल साउदी ❤️🙏👍🏿
देशको लागि यहाँ जस्तो व्यक्ति सम्पत्ति हो।सफलताको कामाना छ।
Amazing work
तरकारी खेती सम्बन्धी पुरै ज्ञान छ हाम्रो दाजु लाई
Great work salute
धेरै राम्रो काम!
अझै प्रगतिको शुभकामना छ हजुरको समुहलाई ।
Dherai ramro
Oho kati ramro gari kheti garnu vayeko rai6
धेरै राम्रो भिडियो मन पर्यो अरु धेरै यस्ता भिडियो हरु देख्न पाउ अरु कसैले यस्तो ज्ञान् सिक्न पाउन के गरौं र रहर हुनेहरुले
साउदि कतारमा 18घण्टा समय काम लगातारको डिउटी गर्दछौं। यो पनि 56डिग्री तापक्रममा अहिलेसम्म हामी खाडीमा नै काम गर्दै छाैँ
बहु उपयोगी तपाईंको यो सफलतालाई salute गरे ।
Good job परशुराम दाजु cyprusma हुँदा सँगै काम गरेको हामीले खुसी लागो दाजु
धेरै राम्रो भाइ असल काम
I would like say thank you so much all of you.
I am watching UAE
Good job 👍👍👍
Very good job sir
Salutxa Broo lai
wow badhai xa venaju great job 😍😍🙏🙏
राम्रो बिचार सर तपाईंको ।
Wowww
लु एकदम राम्रो काम र दाम हजुर
धेरै राम्रो छ मामा निरन्तर दिनु होला शुभ-कामना
सर धेरै ढिला आउनु भो नि। केहि समस्या भयर
हो कि।माया नमार्नु होला है।
शुभकामना दाजु तपाईंको सोच राम्रो छ
Great job Parsuram ji 👍
Good news
Badhai xa ale
Falos fulos ajha dherai pragati gardai janus dherai dherai suvakamana
ramro kam garnu bhayeko rahechha khushi lagyo
हेरेर सबैले सिक्न आबस्येक रहेछ
अझै राम्रो हुँदै जाहोस् दाजु को तरकारी खेती
Thank you vai
बिदेश को सीप ! नेपालमा प्रयोग गर्नु भाकोमा बदाइछ !
धेरै राम्रो काम गर्नु भाको छ
Good job brother
Good job daju
Good job bhai….
Good job dai
राम्रो राम्रो राम्रो
Ate ramro kaam badhai 6
Kura rakhne shaieli mihenet garne Bichar ra haat dherai ramro lago vandani euta naya urga militia🙏❤️🙏
kina bhane bhandai thiyo.. last ma bolnu dinu parne 1-2 minute.. tara pani.. gunastariya video... salute
Good job
great
good luck
Good luck vai❤❤❤😂😂
राम्रो काम राम्रो नाम
Good jab
थोपा सिचाइ गर्नु परे सम्झनु होला
I want your phone number
Congratulaton bro la badhai xa
Thank you uddhab ji
Common guy we can do well our country
Sarai ramro xa kunthauma ho sir
Kathmandu chunikhel
Good luck uncle
Ok Nepal chhote Lal tharu good 👍
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
….. जब तिमीहरु बिदेश बाट स्वदेश घर फर्कीन्छौं। त्यतिबेला, “हातभरी सिप, मन भरी कला र दिमाग भरी नयाँ बिचार” संग सँगै फर्किनु होला। जहाँ तिमी हामी’ले बिदेशमा सिकेको र जानेको कला कौंशल ले सिंगो नेपाल मुलूक मुस्कुराउन् सकोस्। त्यस्को लागि ब्यक्तिगत भन्दा पनि सामूहिक उचित बिचार जरुरी हुन्छ। न बिर्सनु होला ….. !
धन्यवाद
🙏🙏🙏🙏🙏
….. स्वाभिमान …..
होईन यो एस्तो राम्रो काम गर्ने अनि प्रसारण गर्ने टिम लाई पनी मन नपाउने डिश्लाइक गर्ने चाही को होलान मत मरे कती निच् सोच् ।
भरत बाट आउने तरकारी बन्द गर्नुपर्छ।
तपाइले भनेकोमा म पनी सहमत छु तर यसरी प्रचारप्रसार गरेर सम्पुर्ण नेपालिहरुमा सिछ्या कुन खादा स्वास्थ्यकर हुन्छ भन्ने गयान भएमा आफै कुन किन्ने नकिन्ने थाहा हुन्छ जस्तो लाग्छ । तर गुन्डाहरुको धम्की लाई चाही प्रसासन्ले कन्ट्रोल गर्नु पर्छ 🙏।
Thank you so much for positive comments
Krisak vneko vagawanko arko rup ho hajur
Sir ko pargati raamro chha
.nepalma tamatar lai kina gol bheda bhanchha
यो सीप हामिलाइ पनि
सिकाउनुहोस
goo
यो कुन ठॉऊमा हो यो रॉम्रो रैछ
गरयो भने देशमा के हुदैन
10 k views tar like 218 hunu haami nepaliko bastabikta lai spast rupma dekhaune kaam gareko cha.desh garib bho develop bhyen bhannne haami yasto raamro kaam garne person ko tarif nagarer haami tiktok mai ramai raheka chau.yo dherai dukh ko bisay ho.
Padae vaneko yo ho
Number dinuna parsuram ko
तामाङ सरको नम्बर पाउन हजुर
Kathmandu ma bebastapan xaina van xa vani Kathmandu vannda bahira k halate xa hola ra timi haru jasta ley garda samasya vayeko ho town vitra kirshi business garera hunxa
कृषकको नाम पनि मेन्शन गरौँ न ?
Namuna dekhai dinu bhako ma uttar pragatiko suvakamana .
यो dislike हान्नेहरु जति झोलामा कृषि गर्ने हरु होला
Bro phone no pau na
Kun seeds ho yo tomatoko
Improve shreejana ho sir
राम्रो काम , उतरोतर प्रगतिको कामना