युवा गीतकार मनोज महर्जनसंगको कुराकानी | Sita Subedi | Nandita Sharma | Manoj Maharjan |

Sdílet
Vložit
  • čas přidán 24. 02. 2024
  • #samakonsambad #nirmalasharma
    #nanditasharma #manoj #sitasubedi #samakontv #manojmaharjan
    #samakon #समकोण #समकोणसंवाद #ep12
    #educationalvideo #equity #equality
    #childrearing #feminism #allareequal ‪@SarokarTVHD‬ ‪@dishhomenepal484‬ ‪@aashutoshbrh‬
    This episode is on 'How practical and life-oriented is our upbringing and learning' The panelist (s) are: Nandita Sharma, Professor and head at the department of Psychology TU; Manoj Maharjan dancer and actor; Sita Subedi, Dancer and winner of MS Nepal International 2023. Producer/Presenter : Nirmala Sharma.

Komentáře • 11

  • @limbusurendra3378
    @limbusurendra3378 Před 5 měsíci +3

    पहिलो पटक हेर्दै छु यो समकोण संवाद कार्यक्रम एकदम उत्कृष्ट सान्दर्भिक लाग्यो ।
    ब्यवभारिक,पारिवारिक,सामाजिक,सास्कृँतिक,आर्थिक,यौंन हिंसा बारेमा विस्तृत रूपमा ज्ञान गुणका शिक्षा एकदम जरूर छ विशेष हिजो आजका दुवै लिङ्ग हाम्रा नानी बाबुहरू ।।
    धन्यवाद,नमस्कार !
    🙏❤❤

  • @ritashrestha976
    @ritashrestha976 Před 5 měsíci +3

    धेरै राम्रो ब्यत्तित्वहरूकाे बिचार सुन्न पाउँदा निर्मला दिदिलाइ पनि धन्यवाद

  • @sudharayamajhi4822
    @sudharayamajhi4822 Před 5 měsíci +1

    अाजको कार्यक्रम अति उत्कृष्ट !अभिभावक देखि संतानसम्मले बुझ्नैपर्ने महत्त्वपूर्ण भेट अनुभव पस्किनुभएकोमा हजुर संपूर्ण टीम प्रति हार्दिक नमन। छ। 🙏🙏💝🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @brindathapa1336
    @brindathapa1336 Před 5 měsíci +1

    🙏उत्कृष्ट बिचार 👍👏

  • @bhagawatidhakal422
    @bhagawatidhakal422 Před 5 měsíci

    अति सान्दर्भिक कुरा ,बधाई छ बहिनी निर्मला❤❤

  • @hirashrestha2998
    @hirashrestha2998 Před 5 měsíci

    Ramro bichar nirmal diju🙏💐

  • @Aniket18Official
    @Aniket18Official Před 5 měsíci

    omg manoj dai wow

  • @user-fo9vd1ef1g
    @user-fo9vd1ef1g Před 5 měsíci +1

    ❤❤❤❤❤

  • @anuzamaharzan6223
    @anuzamaharzan6223 Před 5 měsíci

    ❤❤

  • @tikadahal6895
    @tikadahal6895 Před 5 měsíci +1

    फरक क्षमता नभनौ न अपाङ्गता भएका ब्यक्ती भनौ ल सबै ले

  • @rajendraadhikari4915
    @rajendraadhikari4915 Před 5 měsíci

    १२ सकेर विदेश जान्छु भन्नेलाइ NOC दिनु हुदैन भन्ने कुरासित सहमत हुन सकिदैन, देशको अवस्था र यहाको विश्वविद्यालय को हालत के छ भन्ने कुरा पन्छाएर यस्तो तर्क गर्न मिल्दैन, ४ बर्षमा सकिने स्नातक ६/७ बर्ष सम्म लाग्छ, पढाइको गुणस्तर र चाहेका सयौ नया बिषय पढ्ने सुविधा यहा छैन ! अर्को कुरा १८ बर्ष पुगेका केटाकेटी १२ सक्दा सम्म परिपक्व हुदैनन, बाहिर गएर दु ख पाउछ्न भन्ने कुरामा पनि बलियो तर्क छैन, १८ बर्ष पुग्दा सम्म त परिपक्व हुनु पर्यो, बनाउनु पर्यो, विदेश गएर दुख गरेको छ सङ्घर्ष गरेको छ भने त ठिकै गर्दैछ्न त ! १८ कटे पछि पनि सहानुभूति दिइराख्ने होइन, यहा हल्लिदा कति नोक्सान छ उसको जिन्दगीमा त्यसको हिसाबकिताब पहिले नै बताइदिनु पर्छ ! यहा मासिक २५ हजार कमाउन हम्मे हम्मे पर्ने नर्स अथवा ३०/३५ हजारको जागिरमा भौतारिने इन्जिनियर बाहिर गएर मासिक ४/५ लाख कमाउछ भने को बस्छ ? केटाकेटीहरुलाइ हुर्काउदा व्यवहारिक ज्ञान सिप दिनु पर्छ भन्ने कुरा ठिक छ तर १२ सक्नासाथ विदेश जान दिनु हुन्न, परिपक्व हुदैनन भन्ने कुरा चाहि सबैलाइ ठिक लाग्दैन कि !