न्याय केन्द्रित सहमति संभव छ...नेता प्रदीप ज्ञावालीसंग कुराकानी

Sdílet
Vložit
  • čas přidán 9. 09. 2024
  • नेकपा एमालेका बरिष्ठ नेता प्रदीप ज्ञावाली माओवादी युद्धपछिको शान्ति प्रक्रियामा सुरुदेखिनै संलग्न हुनुहुन्थ्यो । तात्कालीन सरकारद्वारा गठित वार्ता टोलीका तिन सदस्यहरु कृष्ण सिटोला र रेमश लेखक र प्रदीप ज्ञावालीले शान्ति प्रक्रियाका हरेक चरणमा महत्वपूर्ण भूीमका निर्वाह गर्नु भयो । पूर्व परराष्ट्र मन्त्री समेत रहनु भएका ज्ञावालीसंग मूलतः नेपालको संक्रमणकालीन न्यायमा केन्द्रित भएर गरिएको कुराकानी प्रस्तुत छ ...समय भित्रको समय-४९
    Babita Basnet With Pradeep Gyawali
    #babitabasnet #samaybhitrakosamay
    Technical Support: Basant Pokhrel

Komentáře • 8