Himalko Barai Kakhaima Ghar || हिमालको बरै कांखैमा घर - Surya Khadka, Rabin Lamichhane & Tika Sanu
Vložit
- čas přidán 7. 03. 2023
- Watch New Nepali Lok Dohori Song 2079/2022 Himalko Barai Kakhaima Ghar || हिमालको बरै कांखैमा घर By Surya Khadka, Rabin Lamichhane & Tika Sanu, Penned By Penned By Rabin Lamichhane only on Surya Khadka's official CZcams Channel.
----------------------------------------------------------
🎧 Audio Credits:-
Song:- Himalko Barai Kakhaima Ghar || हिमालको बरै कांखैमा घर
Original Singer:- Prem Raja Mahat & Friends
Original Lyricist:- Chetra Bahadur Kunwar
Original Music:- Prem Raja Mahat
Vocal:- Surya Khadka, Rabin Lamichhane & Tika Sanu
Lyrics:- Rabin Lamichhane
Music Arrangement:- Bishwas Nepal
Mix & Mastering:- Khadak Bajurali
Studio:- Malashree
----------------------------------------------------------
🎬 Video Credits:-
Director / Cinematography:- Durga Poudel
Artists:- Shiva Ji Chhetri & Ashmita Ranapal
Choreography:- Shiva Ji Chhetri
Edit:- Prakash Dhamala
Post Production:- Global Arts Nepal
© Surya Khadka, 2021
----------------------------------------------------------
Social Links:-
CZcams:- tinyurl.com/SuryaKhadkaCZcams
Facebook:- tinyurl.com/SuryaKhadkaFB
Page:- tinyurl.com/SuryaKhadkaPage
Twitter:- tinyurl.com/SuryaKhadkaTwitter
Don't forget to like, share & subscribe Surya Khadka's official CZcams channel.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Zábava
पुरानो मौलिक भाकालाई संरक्षण हर्ने हेतुका साथ सानै देखी सुन्दै आएको भाका हिमलको बरै काँखैमा घर गित, गायक रविन लामिछाने सर, गायिका टिका सानु र मेरो आवाजमा लिएर आएका छौ एकचोटी हेरेर सल्ला सुझाब दिनुहोला है❤❤
यति मीठो, प्यारो र मन छुने मौलिक गीतको लागि हार्दिक बधाई, सम्मान् तथा धेरै धेरै शुभकामना । धेरै राम्रो लाग्यो !!
के खाएर यति मीठो सोर निस्किन्छ सुर्य जि ?😀😊लास्तै मीठो सोर अनि गीतपनि सम्पूर्ण टिम लाई शुभकामना ट्रेन्डिङ नम्बर मा परोस
Old song भनेर यो गीत को शब्द लेख्ने अनि गाउने गायकलाइ credit दिनुपर्छ कि पर्दैन Mr. ?? गीत गाउन जान्या छु भनेर स्वादलाग्दै गाउन पाइन्छ ?? लाज सरम भन्ने चिज नी हुन्छ होला । खै कता गयो तिम्रो ??
हेरियाे है सुर्य सर , राम्राे लाग्याे 👌💜
चोरेको गितलाई आफ्नो भन्ने लाज छैन है?
सबैमा नमस्कार यो गितलाइ धेरै माया दिनुहोला है हजुर्।
Nice song
❤️ Wow ❤️ verry ❤️ nice ❤️ song ❤️❤️❤️❤️❤️❤️❤️
Super song tika ji
हुन्छ।
Aaha 🙏😍👌
फेरि अर्को आयो सुपरहिट गित वाह
आहा,साह्रै मीठो गीत 100% ट्रेन्डिङ होस शुभकामना बेस्ट गायक गाईकाहरु प्रती उच्च सम्मान।love you all
अाहा कति राम्रो गित शुभकामना छ होल टिम लाई ♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️म मलेसिया देखि हेर्दै छु है ।
खोज्दा खोज्दा बल्ल आज भेटियो सुर्य जि को नयाँ गित ❤️❤️👌👌
आहा! साह्रै मिठो गाना
आहा सुमधुर स्वर सुर्य सर र बैनी टीका लगायत सबै टिम लाई हार्दीक बधाई छ
मिठो गित सबै टिम लाइ बधाइ छ।
सम्पुर्ण टिमलाई बधाई छ ❤️
भतिजि पनि रोइछ खुशी लाग्यो 😅
आहा कति मिठो गीत बधाई छ सम्पुर्ण मा ❤️❤️❤️❤️❤️
मौलिक भाकालाई सधैँ प्रोत्साहन गरौँ ❤कलाकारको रचनाको उचित सम्मान गरौ❤🎉
शब्द संगीत लय भाका कति मिलेको वाउ 100मा 100% राम्रो गीत शुभकामना छ सब जना लाई
मीठो गित बधाइ टिमलाइ🙏
गोठ छाउनलाई बरै काटियो स्याउला त, भैँसि ब्यायो बरै गाइ कहिले ब्याउला त, आहा कति मौलिक शब्दहरुको प्रयोग सम्पुर्ण टिमलाइ धेरै धेरै शुभकामना ❤
आँहा कति रमाइलो छ है दादा हरु लगाए सानू को स्वरमा नयाँ गीत सुन पाउँदा असाध्यै खुसि लागेको छ सानु पुरानो भागा सुन पाउँदा छुट्टै खालको आनद छ यो गित धेरै माया अनि मिठो सझना छ दादाहरु लाई र मेरो प्यारो मुटुमा बस्ने सानि लाई my lovely sanu kali ❣️❣️❣️
स्वरका धनी प्रतिभाशाली Tika Sanu❤लगायत टीम लाई धन्यवाद हरेक समए नया नया नौली प्रस्तुतिको लागी ❤कलाकार.देशका गहना हुँन ❤
शुद्धताले र सुन्दर्ता ले भरिएको हाम्रो मौलिक प्रतेक सब्द शब्दमा गाउको घर अनि गाउको शुद्ध सफा मन अनि सब्दहर्ले भरिएको गित रहिछ निकै राम्रो लाग्यो
आहा कति मिठो गित congratulations surya daju Tika Bahini and Rabin uncle sampurna lai safalta ko suvakamana
आहा धेरै राम्रो गित गाउनु भाछ हो हजुर को जुन गीत सुनियो सबै राम्रो लाग्छ हो अल बेस्त बधाई सुॠ खदका दाई
आहाँ! राम्रो गीत सफलताको शुभकामना! टीका सानु माया , सुर्य खड्का दाई , रबि लामिछाने दाई लगायत सम्पूर्ण यस गीतमा समाबेश हुनुहुने कलाकार साथिहरुमा❤️🎼🙏
यस गीतका प्रत्येक शब्दले हाम्रो देशको पहिचान उजागर गरेका छन् ! अनि हाम्रै मौलिक संस्कार, संस्कृति र परिवेशलाई टपक्कै टिपेर पस्केका छन् । यो गीत हाम्रो गीत हो, यसले हामीहरुलाई चिनाएको छ, त्यसैले त यसले हाम्रो मनमुटु छोएको छ, असाध्यै मीठो र प्यारो बनेको छ ! यति सुन्दर शब्दमा हाम्रो पहिचान पस्किने आदरणीय सांगितिक व्यक्तित्वत्रय (बहुचर्चित लोकगायकहरु रबिन लामिछाने र सूर्य खड्का तथा लोकप्रिय लोकगायिक टीका सानु)लाई हार्दिक बधाई, सम्मान तथा धेरै धेरै शुभकामना !!
बाल्यकाल मा रेडियो र अडियो क्यासेट टेप रिकडरमा सुनेको गीत फेरि एकपटक नया हस्टीहरू को आवाजमा सुन्न र भिडियो हेर्न पाउँदा सारै खुशी लाग्यो सम्पूर्ण टिमलाई शुभकामना
aaha❤ मिठो गित
सबैले हेरेर प्रतिकृया दिन नभुल्नुहोला है ❤ बधाइ छ सम्पुर्ण टिमलाइ ❤
Aha kati mitho geet badae x sampurna team lai❤️
मिठो गित हार्दिक बधाई सबैलाई ।❤❤
हाम्रो पहिचान पस्किने यति मीठो, प्यारो र मन छुने मौलिक शब्दहरु लेख्नु भएकोमा यहाँलाई हार्दिक बधाई, नमन् तथा धेरै धेरै शुभकामना । असाध्यै मन पर्यो !!
Dherai ramro lagyo best of luck intair team
Badhai xa all team lai 🎉❤❤
🙏धेरै राम्रो गित र गाउँ को समझना नै भयो र सबै टिम लाई धेरै धेरै बधाई छ गाउँ मा गयेर सुटिङ गरेकोमा र यसै गरि गाउँ सबै लाई देशविदेश मा पहिचान गरायेको मा 🙏
अर्ग्यानिक शब्द र मिठो स्वरका निम्ति सूर्य जी र टिका जी लाई बधाई छ.....
हार्दिक बाधाइ सर
कमपोज एकदमै मन पर्यो।
हार्दिक बधाई तथा सफलता को शुभकामना 🎉🎉🎉🎉
आहा आहा आहा जति सुनेनी सुनिरहु लाग्ने बधाई छ सम्पूर्ण लाई
दामि लाेक गित बिगफेन सुर्य सर रबि सर टीका सिस हाल कुबेट बाट🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
आहा कति मीठो गीत 🙏🙏सफलता को शुभकामना सम्पुर्ण टिम लाइ🙏
i am big fan surya Khadka
Congratulations surya sir lagayat tika sanu Rabin lamichhane hol tim lai ❤
आहा सारै मौलिक भाका संगै मन छुने गित बधाई छ सुर्य दाजु लगाएत सम्पुर्ण टिममा🙏🙏🙏🙏
आहा कति मिठो गित दाई हजुर सफलताको शुभकामना🙏❤️🥀🎼🎤🎶👌💐👏🥀
सुर्य सरको यो प्रिय टिमलाई सफलताको अतिनै धेरै शुभकामना ।
हिमालको बरै खाइमा घर रमाइलो बरै छ मेरो पोखरा धेरै पहिला सुनेको प्रेम राजा दाइको स्वर
गाउँ को सम्झना आयो । राम्रो लाग्यो प्रदेशी गायक सुर्य खडका को नयाँ प्रस्तुती ।
हलो जुवा बरै कोदालो समाउँछु । मत गाउँले बरै गाउँ तिरै रमाउँछु ।अति मार्मिक शब्द रचना ले परिपूर्ण भएको आप्नो गाउँघर लाई समेटेर संकलन गरिएको यो गीत अतिनै मिठो छ
टीका सानु र सूर्य भाई र रबिन भाई लाई धेरै धेरै शुभकामना यस गीतमा सम्लग्न सबै टीमलाई हार्दिक मंगलमय शुभकामना छ।
Ati Mitho Logesangit Vakha Gaunu Vaykoma Sarba Partham hardik samman badhai !! Tika sis ra Raju Gurung baro ra Rabin baro Lai all timlai pani dherai dherai badhai suvakamana"!!
मीठो गित हादिक बदाई छ सपुना कलाकारलाई 😍😍😍
Sarai mitho geet tika sanu sis ko❤️❤️❤️
सम्पुर्ण टिमलाई शुभकामना
मौलिक गीत राम्रो लाग्यो सफलताको शुभकामना ।।
न सम्पत्ति बैरै न धेरै धन हुन्छ
तर हाम्राे बरै पवित्र मन हुन्छ
धाैलागिरी बरै हाँसे झैं हाँसी देऊ
मेराे चप्पल बरै चुटिंदा गाँसी देऊ
सुन्दा साधारण तर गहकिलाे भाव बाेकेकाे अथवा गाउँघरकाे मिठाे कथा बाेकेकाे सन्देशमुलक माैलिक शब्दहरुमा सजिएकाे गित 👌👌👌💞💞💞💞
यश गितका मिठाे स्वरकी धनी गायिका टीका सानू , सुर्य सर, रविन लामिछाने जि लगायत सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना !!!
लौ मज्जाले हेरियो है सफलता को करोडौं सुभकामना सम्पुर्ण युनिट लाइ🎉🎉🎉🎉🎉
आहा कति राम्रो गित सफलता को शुभकामना ♥️♥️
राम्रो गित हार्दिक बधाई तथा शुभकामना छ सबै लाई
आहा अति उत्कृष्ट भाका मनै लोभ्याउने शब्द हरुले भरिएको मीठो लोक भाका
धैर राम्रो गित सिरजना गर्नु भय को छ मानिय कलाकार जिऊ मा हार्दिक बधाई छ best wishes all of you💐💐 ♥️ 🙏🏽
अब गाउमा रतौली खेल्दा यहि गितले स्थान पावस सुर्य भाइ बधाई अनि सफलताको शुभकामना 👍️👍️💟💟💟💃💃💃💃💔💓💓❣️❣️
मिठो गीत सम्पूर्ण लाई बधाई अनि सुभकामना छ्❤️😍😍🙏🙏
आ हा सारै राम्रो गित मौलिक शफल्ताको शुभकामना सम्पुण टिमलाइ❤❤❤
सारै मिठी बनेको छ गित सफलता को शुभकामना ❤❤
उत्कृष्ट परदेशी गायक 😍😍😍
धेरै राम्रो मौलिक शब्द हरुले भरियको सम्पुर्ण टिम लाई बधाई छ
सफलताकाे शभकामना 😍😍😍
आहा! आर्गनिक गित बधाई छ ।🙏❤️
Nice song bro Hjr भिडियो सबै सबै जनालाई सुर्य सर जि
एकदमै उत्कृष्ट गीत , धेरै धेरै बधाई छ 🙏🧡💜
हिमाल को बरै काखै मा घर रमाईलो बरै छ मेरो पोखरा भन्ने गीत सङ्ग मेल खाने रैछ
आहा सारै मिठो गीत सम्पुर्णलाई सफलताको सुभकामना👌👌👏👏
Wowo wowo धेरै राम्रो अतिनै मीठो आवाजमा हेर्दा सार्है मज्जा आउने
अति राम्रो मौलिक गित सफलता को शुभकामना सबै टिम लाई । मलाई मन पर्ने कलाकार मध्ये कि एक टीका सानु❤
👍👍👍👍👍👍
सारै मिठो गीत सबै बधाई छ जय होस 🙏🏼❣️💓💖🌹
आहा सारै रमाइलो र मिठो गित सबै जनालाई धेरै धेरै बधाई छ।🍍🙏🍎🍒🍒🎀🌹
नमस्कार म बिरु कार्की, अत्यन्तै राम्रो गितको लागि भब्य शुभकामना।
खुबै राम्रो छ दाजू गाउँको सम्झना झल्काउने बनेको
चाँ।
आहा कति राम्रो गित 😊❤️ सफलताको शुभकामना सबै लाई 🌸🤞❤️
सार्है मिठा शब्द स्वर भिडियो मिक्सिङको के कुरा गर्नु चियापसल गाउशहर तताओस सबैको ओठमा आईरहोस शुभकामना सुर्यज्यु
आहा गजब दमदार गीत
मन पर्यो हजूर 👍👌🇳🇵🙏🌠✍️
धेरै राम्रो सिर्जना गर्नु भएको रहेछ सबै लाई शुभकामना छ 🎼🎙️🎙️💐🌹
आहा कति मिठो शब्द हार्दिक बधाई सम्पुर्ण टिम 🌹🌹🙏🙏
निकै मिठो गित धन्यवाद कलाकार टिमलाई
आहा निकै राम्रो बनेछ ।अनि भब्य सफलता को कामना । साउदी अरब बाट ।
कति राम्रो सिर्जना सारै मन पर्याे।सम्पूर्ण कलकारहरुलाई धन्यवाद छ
Congratulations vai all the team❤️❤️❤️❤️❤️❤️❤️
आहै❤❤ कति मिठो गित्।
すごい です ね そんg🇯🇵🇯🇵 😅だじゅ🙏🙏 aaha kati ramro mitho geet 👌👌👌congratulations all 🙏🙏🙏🎊🎊🎊
🙏धेरै राम्रो गित सफलताको शुभकामना सम्पुर्ण टिम लाई 🎉🎉🎉🎉
Aaha kati ramro geet❤❤
🥰😍😍
आहा सुर्य जि को मीठो गित आयो है सबैले न्यानो माया गरिदिनुहोला
गोठ छाउनलाई बरै काटियो स्याउला त
भैसी ब्यायो बरै गाई कहिले ब्याउला त !
हिमालको बरै काखैमा घर रमाईलो बरै छ हाम्रो गाउघर !!!
किसानलाई आफ्नै पिर हुन्छ भन्ने जिवन्त परक यथार्थपरक शब्द पस्किएर यो गितको सुन्दरतालाई थप सुन्दर बनाइएको छ । एक पल्ट हेर्नै पर्ने गित हो एक नजर लगाउनुस है त साथमा कमेन्ट छोड्नुस ल
मन पर्यो है🙏🏼
♥️ So ♥️ Dami ♥️ Song ♥️♥️♥️
अती उत्तम बनेको छ गित करोड कलव मा पुगोस शुभकामना
Ramro chha ❤❤
अति मिठो गित आहा ❤️❤️अनि नारी दिबस को सम्पुर्ण नारी लाइ सुभकामना
Wow very nice song 🙏🙏👌👌♥️♥️♥️♥️🇳🇵🇲🇾
Beautiful project ❤🎉congratulations 🎊 and best wishes surya bhai and team ❤👍👍👍👍
आहा कति सुनौ सुनौ लाग्ने गित सबैमा मीठो सम्झना ।
Surya Tika ra rabinlai bises dhanyabad git ramro Lago
राम्रो छ गित।
सफलताको भव्य सुभकामना
Git mitho moulik xa tesaima mitho vocal sampurna team lai ra git lai safaltako suvakamana xa.