कवि अर्जुन पराजुली र गजलकार प्रदीप रोदनका आङै सिरिङ्ग पार्ने शब्द |

Sdílet
Vložit
  • čas přidán 14. 11. 2020
  • कवि अर्जुन पराजुली र गजलकार प्रदीप रोदनका आङै सिरिङ्ग पार्ने शब्द | - SIDHA KURA JANATA SANGA !! EPISODE 613
    SUBSCRIBE : / news24tvchannel
    WEBSITE : WWW.NEWS24NEPAL.TV
    #News24Nepal #SidhaKuraJanataSanga #RabiLamichhane

Komentáře • 1,8K

  • @rakshyashrestha5196
    @rakshyashrestha5196 Před 3 lety +831

    रबि दाइ को असली Fan Hit लाइक।🙏❤️
    👇️
    👇️

    • @Sangharsha308
      @Sangharsha308 Před 3 lety +3

      मेरो तिहार विशेष दिदिलाइ परदेश बाट सन्देस गजल हेरेर सुझाब दिनु न है czcams.com/video/OPrINt_b6DQ/video.html

    • @jayrana1032
      @jayrana1032 Před 3 lety +4

      Happy tihar Ramesh sir

    • @narbahadurrajalimagar6590
      @narbahadurrajalimagar6590 Před 3 lety +2

      Happy Dipawali

    • @premkunwar4830
      @premkunwar4830 Před 3 lety +1

      🙏🙏🌹💐💐🌹🌹💐🔥🔥😇✍️🙏

    • @kimrana6130
      @kimrana6130 Před 3 lety

      🙋‍♂️🙋‍♂️🙋‍♂️

  • @todaynewsnepal4296
    @todaynewsnepal4296 Před 3 lety +153

    रबि लामिछाने प्रधानमन्त्री भयको हेर्न चाहाने कोको छौ ✋

  • @manojtamu
    @manojtamu Před 3 lety +141

    प्रदिप रोदनको फ्यान को को हुनुहुन्छ?

  • @arjunbdr8928
    @arjunbdr8928 Před 3 lety +97

    प्रदिप रोदन दाइ लाई News 24 मा देख्न पाउदा खुशी लाग्यो ❤️😍👏

  • @kamaloli4381
    @kamaloli4381 Před 3 lety +189

    wow क्या तारिफ गर्नुभयाे उज्यालोकाे नायक कुलमान घिसिङकाे साच्चिकै कुलमान घिसिङ उर्जामन्त्री हुनुपर्छ यसमा हामी सबैकाे साथकाे जरुरी छ🙏🙏

    • @pokharelchandra5581
      @pokharelchandra5581 Před 3 lety +1

      happy tihar rabi dai

    • @Sangharsha308
      @Sangharsha308 Před 3 lety +1

      मेरो तिहार विशेष दिदिलाइ परदेश बाट सन्देस गजल हेरेर सुझाब दिनु न है czcams.com/video/OPrINt_b6DQ/video.html

    • @gbgurung555
      @gbgurung555 Před 3 lety +1

      सच्चा शहिदको सम्मान हुन नसक्ने मेरो देश। सच्चा कर्मचारी कुलमान जस्ता कति कुलमानहरुको सम्मान गर्न नसक्ने मेरो देश अब कहिले आउला त्यो दिन जब हामीले कल्पना गरेको, बिकाश भरिएको उच्च संस्कृत भएको देश भएको हेर्ने दिन।।।।

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar Před 3 lety +233

    *रबी सरको डाइ हर्ट फ्यान जति यता*
    👇️

    • @dhonimagar3
      @dhonimagar3 Před 3 lety +1

      होर ह्जुर ल धन्यवाद

    • @IndrenijaladMHN
      @IndrenijaladMHN Před 3 lety +2

      अत्यन्त मार्मिक अन्तरवार्ता सँगै जीवन्त प्रस्तुति अत्यन्त सुन्दर श्रृजना सुन्न पाइयो दुबै सर्जक प्रदीप रोदन एबम अर्जुन पराजुली लाई धेरैधेरै धन्यवाद एबम बधाई टक्र्याउँदछु हाम्रा लोकप्रिय सञ्चार कर्मी रवि लामिछने भाइ धेरै धेरै धन्यवाद दिन चाहन्छु तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ
      देशले शान्ति पाएको छैन रुँदैछ मुग्लानी
      शहीद हुन लागेको थिएँ मुक्तिको निशानी
      गद्दार मान्छे सत्तामा आए देश नै रुवाए
      पार्टीको मान्छे सत्तामा गएछिमेकी हसाए
      मोहन आचार्य जलद
      बेलायत

    • @chhetridilip1985
      @chhetridilip1985 Před 3 lety +1

      म छु

  • @sisirbk2894
    @sisirbk2894 Před 3 lety +278

    म चामल बेचेर जचाउन आएको हुँ डाक्टर साप मलाई खाली पेटमा खाने दबाइ दिनुस

  • @jibrajpahadi8068
    @jibrajpahadi8068 Před 3 lety +1

    यूवा गजलकार प्रदिप रोदन सारै यथार्थपरक र मर्म स्पर्शी गजलकार हुन र त सारै मन पर्छ । र कबी पराजुली को लेखन पनी सारै कडा लाग्यो ।।

  • @user-wu5ci6tj1b
    @user-wu5ci6tj1b Před 3 lety +168

    जहाँ परिक्षा को अन्तिम दिन सम्म किताब पुग्दैन त्यहाँ पाटिको प्रचार पहिला कसरी पुग्छ!
    वाह अति दामी लाग्यो

    • @Mausammagar159
      @Mausammagar159 Před 3 lety +3

      यो लाईन त तरबार जस्तै धारिलो छ

  • @ramchandrayonjan123
    @ramchandrayonjan123 Před 3 lety +237

    रवि प्रधानमन्त्री र कुलमान जलस्रोत मन्त्री भएको हेर्ने जनताको चाहना छ।

  • @keshargurung8063
    @keshargurung8063 Před 3 lety +18

    कविज्यु र गजलकारज्यु हजुरहरूलाइलाइ नमन छ!यति राम्रो कविता,गजल सुनाएर आँखा खोली दिएकोमा धन्यबाद!

  • @IndrenijaladMHN
    @IndrenijaladMHN Před 3 lety +1

    अत्यन्त मार्मिक अन्तरवार्ता सँगै जीवन्त प्रस्तुति अत्यन्त सुन्दर श्रृजना सुन्न पाइयो दुबै सर्जक प्रदीप रोदन एबम अर्जुन पराजुली लाई धेरैधेरै धन्यवाद एबम बधाई टक्र्याउँदछु हाम्रा लोकप्रिय सञ्चार कर्मी रवि लामिछने भाइ धेरै धेरै धन्यवाद दिन चाहन्छु तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ
    देशले शान्ति पाएको छैन रुँदैछ मुग्लानी
    शहीद हुन लागेको थिएँ मुक्तिको निशानी
    गद्दार मान्छे सत्तामा आए देश नै रुवाए
    पार्टीको मान्छे सत्तामा गएछिमेकी हसाए
    मोहन आचार्य जलद
    बेलायत

  • @pradiprodan
    @pradiprodan Před 3 lety +8

    हृदयत आभार News 24 आदरणीय रवि दाजै युवराज जि सहित यहाँहरुको सबै टिमलाई ! सम्पुर्ण आदरणीय साथ आत्मीय तपाईंहरुमा तिहारको असीम शुभकामना 🙏🙏

    • @sarojsangamoffical
      @sarojsangamoffical Před 3 lety

      बहुत मज्जा आयो प्यारा आजको कार्यक्रम लभ यु प्यारा

    • @tilakthapa2715
      @tilakthapa2715 Před 3 lety

      गजब प्रदिप रोदन महोदय 😍❤️❤️

    • @siddhabhatta1
      @siddhabhatta1 Před 3 lety

      दाजु क्या मज्जा आयो 😍

  • @bisangurung9500
    @bisangurung9500 Před 3 lety +161

    कुलमान ज्यु को यति मिठो प्रशंसा गर्नु भो अति नै खुशी लाग्यो।रवि ज्यु र कुलमान ज्यु लाई मेरो सदैब सम्मान रहने छ।🙏🙏

  • @secretnpl6144
    @secretnpl6144 Před 3 lety +8

    प्रदिप रोदनका केही रचना सुनेको थे मनछुने समस्यामा रचना खुब मन पर्छ्न 😍 कवि अर्जुन पराजुलीलाई चिनेको थिन मिठो मौका मिलो #सिधाकुरा जनता मार्फत धन्यवाद रवि लामिछाने ज्यु 🙏🙏 अनि कुलमान घिसिङलाई उर्जामन्त्रीको मन परो😍😍

  • @devrajkhatiwada250
    @devrajkhatiwada250 Před 3 lety +57

    निक्कै चोटिला कबिता रचना दुबै को उत्कृष्ट थियो रबि sir लाई thanku ..

  • @chhabikoirala9177
    @chhabikoirala9177 Před 3 lety +103

    कत्ति मिठा मिठा ब्याङग्या कविता र गजलहरु सुन्न पाइयो नमन कविबरहरुमा🙏🙏धन्यवाद रविसर

    • @IndrenijaladMHN
      @IndrenijaladMHN Před 3 lety

      अत्यन्त मार्मिक अन्तरवार्ता सँगै जीवन्त प्रस्तुति अत्यन्त सुन्दर श्रृजना सुन्न पाइयो दुबै सर्जक लाई धेरैधेरै धन्यवाद एबम बधाई टक्र्याउँदछु हाम्रा लोकप्रिय सञ्चार कर्मी रवि लामिछने भाइ धेरै धेरै धन्यवाद दिन चाहन्छु तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ
      देशले शान्ति पाएको छैन रुँदैछ मुग्लानी
      शहीद हुन लागेको थिएँ मुक्तिको निशानी
      गद्दार मान्छे सत्तामा आए देश नै रुवाए
      पार्टीको मान्छे सत्तामा गएछिमेकी हसाए

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar Před 3 lety +79

    *म भन्दा ठूलो फ्यान कोहि छ, सिधाकुरा र रबी सरको? छ भने यता आएर भन्न सक्नु परो,* म भनेर....
    👇️

  • @dhirajlama9157
    @dhirajlama9157 Před 3 lety +23

    क्या दमदार प्रस्तुती रबि दाई 👏👏
    हामी जब तिहार आउछ तब कुलमान सम्झीन्छौं
    जयहोस् कुलमान दाई ❤️❤️🙏🙏🙏

  • @anuppoudel8599
    @anuppoudel8599 Před 3 lety +33

    रबि तिमी आउ, हाम्री आमा बचाउ,,कती महान र स्व्छ बिचार छ तिम्रो,यसैले त तिमी हाम्रो मुटु मा बस्न सक्यौ,,,love you rabi,,

  • @samratpoudel1992
    @samratpoudel1992 Před 3 lety +305

    उज्यालोको नाम हो कुलमान घिसिङ ।
    जय होस कुलमान को कुलमान घिसिङ को लागि भिडी हेरम त खोइ।
    👇️

    • @amritbhusal7361
      @amritbhusal7361 Před 3 lety +1

      Good night,

    • @Nepalipann
      @Nepalipann Před 3 lety +1

      तपाइलाई यदी रोचक जानकारी मनपर्छ भने मेरो channel मा पनि आउन ल ज्ञानगुनक़ा कुराहरु छन् 🙏🙏 czcams.com/video/WZFwYF_V6DM/video.html

  • @rakshyashrestha5196
    @rakshyashrestha5196 Před 3 lety +182

    रवि दाइ लाई माया गर्ने को को हुनुहुन्छ???👍️
    👇️

    • @makbulali8439
      @makbulali8439 Před 3 lety

      Yes ma rames sar

    • @ganeshkhadka7374
      @ganeshkhadka7374 Před 3 lety

      Ma Xu nii

    • @nilamsiwakoti6230
      @nilamsiwakoti6230 Před 3 lety

      रमेस प्रसाइ सर को फोन नम्बर उपलब्ध गराउनु होला हजुर

  • @chankhathapa5623
    @chankhathapa5623 Před 3 lety +21

    प्रदीप रोदन को अन्तिम सृजना सुनेर जिउनै सिरिङ्ग भयो। huge respect गजलकार ।👏👏

  • @user-de8yc5ws2i
    @user-de8yc5ws2i Před 8 měsíci

    पहिले देखि मन मुटु मा बसेका रबि अङिम सम्म जनताको मनमा बस्नु होला रबि

  • @hariparsad8718
    @hariparsad8718 Před 3 lety +64

    मन छोयौ यार कबिता सुन्दा धन्यवाद हजुरहरुलाई 🙏🙏🇳🇵🇳🇵❤️❤️

    • @shovakarki1686
      @shovakarki1686 Před 3 lety

      रवि जि यो कार्यक्रम निकै मनछुनेर चोटिलो छ फेरि फेरि ल्याउने गर्नुस्।

  • @apkchannel9532
    @apkchannel9532 Před 3 lety +64

    वाह! क्या भव्य कार्यक्रम हरेक शब्द शब्दले आनन्द दियो वाह! जय साहित्य

    • @Sangharsha308
      @Sangharsha308 Před 3 lety +2

      मेरो तिहार विशेष दिदिलाइ परदेश बाट सन्देस गजल हेरेर सुझाब दिनु न है czcams.com/video/OPrINt_b6DQ/video.html

  • @rojinapandey3532
    @rojinapandey3532 Před 3 lety +2

    अाहा अत्यन्तै मार्मिक कविता मन छाेयाे

  • @xattri-nIsHanrawat4894
    @xattri-nIsHanrawat4894 Před rokem +1

    प्रदिप सरकाे गजल मा लेखिएका शब्द ले हृदय नै काट्याे👏🙏🙏

  • @bhanuboss7597
    @bhanuboss7597 Před 3 lety +14

    रबिसरकाे सुरुकाे 5/6 मिनेटको दमदार प्रस्तुति र सल्लाह मन पर्ने र रबिसरलाई मनै देखि माया गर्ने रबिसरका असलि फ्यानहरु तल हाजिर✋✋ गर्नुस

    • @Sangharsha308
      @Sangharsha308 Před 3 lety +1

      मेरो तिहार विशेष दिदिलाइ परदेश बाट सन्देस गजल हेरेर सुझाब दिनु न है czcams.com/video/OPrINt_b6DQ/video.html

  • @lopchanchyangba2414
    @lopchanchyangba2414 Před 3 lety +75

    सलाम छ कुलमान लाई, तिम्रो नाम सुनौलो अक्षरले नेपालीहरूको मन मस्तिष्कमा सदै सदै रही रहनेछ।

  • @rupaangel4395
    @rupaangel4395 Před 3 lety +1

    आगं नै जिरिगं हुने कविता वाहा स्रष्टा तपाईहरु लाई नमन 🙏🙏🙇‍♀️🙇‍♀️🙇‍♀️

    • @bikashneupane2442
      @bikashneupane2442 Před 3 lety

      Happy Tihar and Chhat
      czcams.com/video/JAPIefl5I84/video.html
      Maile euta comedy video banako chhu kasto lagchha herera comment garnus hai❤️🙏

  • @IndrenijaladMHN
    @IndrenijaladMHN Před 3 lety

    यो श्रृंखला अत्यन्त मार्मिक अन्तरवार्ता सँगै जीवन्त प्रस्तुति लाग्यो लोक मान काे जीवन्त सम्झना गर्दै लोकप्रिय सञ्चार कर्मी रवि जीले साहित्यकार अर्जुन पराजुली र प्रदीप रोदन लाई लिएर आजको कार्यक्रम साहित्यमय बन्यो नेपाली साहित्य समाज कल्याण बनोस्

  • @lamsaljagannath896
    @lamsaljagannath896 Před 3 lety +3

    अबको प्रधानमन्त्री रबि लामिछाने र उर्जामन्त्री कुलमान घिसिङ भएको हेर्नु चाहने कति हुनुहुन्छ ??आउनुहोस् उहाँकै साथ सपोट र समर्थन गरौं !!❣️🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @keshargurung8063
    @keshargurung8063 Před 3 lety +11

    नयाँ एपिसोड!सिधा कुरा कविज्यु र गजलकारज्यु संगमा सारै राम्रो लाग्यो।नेकपा सरकारले एक चोटी हेर्नै पर्ने कार्यक्रम।धन्यबाद कविज्यु,गजलकारज्यु अनि रविसर।साची कै राम्रो लाग्यो अाजको कार्यक्रम।

  • @sabnam2011
    @sabnam2011 Před 3 lety +1

    नमन छ तपाईहरूको त्यो बुलंद आवाजलाई । एस्तो सूनेरपनी सुनी पचाऊने नेपाली राजनीतिका मुर्दा नेताहरू एकदिन त मरेरनैजाने हो । केहि त योगदान देऊ देशलाई पाजी कुत्ता हो ।

    • @bikashneupane2442
      @bikashneupane2442 Před 3 lety

      Happy Tihar and Chhat
      czcams.com/video/JAPIefl5I84/video.html
      Maile euta comedy video banako chhu kasto lagchha herera comment garnus hai❤️🙏

  • @bishnugiri7600
    @bishnugiri7600 Před 3 lety +1

    रविजीको प्रस्तती जत्तीकै दमदार लाग्यो कविता र गजल

  • @surendrasharma4760
    @surendrasharma4760 Před 3 lety +22

    परिवर्तनको आभास दिन सक्ने आगोका झिल्काहरु त हरेक भिता र कुनाहरुमा लुकेका पाइन्छन भन्ने प्रमाण आजको प्रस्तुति ले दिएको छ ।

  • @devraazsingh7742
    @devraazsingh7742 Před 3 lety +29

    १००% सहि कुरा गर्नुभयो रबि सर अबका आउने दिनमा कुल्मान घिसिङ सर उर्जा मन्त्री बन्नै पर्छ मेरो भोट कुल्मान सर लाई भयो।👍️🙏

    • @Sangharsha308
      @Sangharsha308 Před 3 lety +1

      मेरो तिहार विशेष दिदिलाइ परदेश बाट सन्देस गजल हेरेर सुझाब दिनु न है czcams.com/video/OPrINt_b6DQ/video.html

  • @rameshpandit2290
    @rameshpandit2290 Před 3 lety +8

    महान २ सर्जकहरुको अतिनै मार्मिक, चोटिलो समय सान्दर्भिक साहित्य गजल अतिनै मन पर्यो🙏

  • @anuppoudel8599
    @anuppoudel8599 Před 3 lety +1

    TV होस त NEWS 24 सलाम तिमी लाइए,,

  • @Reshamsarbuja465
    @Reshamsarbuja465 Před 3 lety +46

    हैत सिधाकुरा जनतासङ हेरेर बस्नुहुने सम्पुर्ण नेपालिहरु प्रती तिहारको सुभकामना है त
    १००% सहमत मेरोपनी कुलमान घिसिङ सर प्रती

  • @rabinrabin4961
    @rabinrabin4961 Před 3 lety +12

    रबि सर हाम्रै पालामा प्रधानमन्त्री हुनु पर्छ ️अनि देश💗👇️ अगाडी ️बडछ भन्ने जति ले या लाइक ठोक्न्नु होला

  • @sabinathapa5794
    @sabinathapa5794 Před 3 lety +1

    वा वा वा क्या शब्द मन पग्लियो प्रदिप रोदन को फ्यान

  • @bineshbista
    @bineshbista Před 3 lety +2

    कति नमिठा लाग्ने समाजका तिता दुखहरु मात्र सुन्नु....धन्यवाद रवि सर आज यस्ता अदभूत कविवर हरुलाई बोलाएर यत्ति मिठा कविता गजल सुन्ने अवसर प्रदान गर्नुभएकोमा ✋✋

  • @prajwalgaming333
    @prajwalgaming333 Před 3 lety +23

    कुलमान प्रति मेरो पनि सम्मान छ..। कवि गजलकारलाइ कार्यक्रममा बोलाएर सार्‍है राम्रो काम गर्नु भयो। फरक प्रस्तुतिको कार्यक्रम राम्रो छ...
    सम्पूर्ण जनलाइ तिहारको धेरै धेरै सुभकामना..

  • @upamasharma4708
    @upamasharma4708 Před 3 lety +94

    एकदम रामरो लाग्यो चोटिलो प्रस्तुति तिहार को सुएभकामना ।

  • @khembahadur1413
    @khembahadur1413 Před 3 lety +1

    Dhanyabad Rabi Jyu !!!!! Tiharko Shubhakamana Pani !!!

  • @user-gk6ps6lb2k
    @user-gk6ps6lb2k Před 3 lety +4

    प्रथम सबै सिधाकसरा जनतासंग जोडिनु भएका नेपालीहरुमा शुभदिपावलीको शुभकामना ,सिधाकुरा टिमलाई अझ धेरै जनताको हक अधिरकार र न्यायको पक्षमा खरोदरो बोल्न शक्तति मिलोस शुभकामना साहित्य लाई पनि स्थान दिनुभएकोमा धन्यवाद ।

  • @bharatdhamala8852
    @bharatdhamala8852 Před 3 lety +39

    आहा अत्यन्तै मार्मिक ग़ज़ल/कविता हरू।
    फुटपाथ मा कपड़ा बेच्ने लाई जरीवाना छ यहाँ
    तर सानी नानी को कपड़ा च्यात्ने लाई जरीवाना छैन यहाँ😢😢😢

  • @nainakhatri1274
    @nainakhatri1274 Před 3 lety +54

    भावी योजना भावी प्रधान मन्त्री रवि हो कसलाई के भन्न मन छ

    • @user-qz7rm7to6s
      @user-qz7rm7to6s Před 3 lety

      उठदिए हुने थियो नि तर के गर्ने।वहाँ आफैं भन्नु हुन्छ कि म उठेर हिजो चितवनमा परेको अन्यायमा जनसागर ओर्लेको जस्तो पक्कै हुन्न।

  • @Karinagg-ri5nz
    @Karinagg-ri5nz Před 3 lety

    सारै मन छोयो अाजा को कार्यक्रम हेर्दा रसुन्दा धेरै धेरै धन्यवाद हजुर सबै लाई

  • @thinaycs344
    @thinaycs344 Před 3 lety +1

    रबि र कवि दुबै जनालाई धन्यवाद !

    • @bikashneupane2442
      @bikashneupane2442 Před 3 lety

      Happy Tihar and Chhat
      czcams.com/video/JAPIefl5I84/video.html
      Maile euta comedy video banako chhu kasto lagchha herera comment garnus hai❤️🙏

  • @bhanuboss7597
    @bhanuboss7597 Před 3 lety +5

    अब देशकाे प्रधानमन्त्रि रबिसर अनि उर्जा मन्त्री कुलमान हुनुपर्छ भन्ने र भएको हेर्न चाहाने जति तल हाजिर✋✋ गर्नुस

  • @bhanuboss7597
    @bhanuboss7597 Před 3 lety +30

    नमस्कार रबिसर सलाम अभिवादन , स्वर्ग काे टुक्रा ईलाम बाट कार्यक्रम हेर्दै छु
    सबैलाई शुभ दिपावलि तथा तिहारकाे शुभकामना

  • @dhungelmanoj2561
    @dhungelmanoj2561 Před 3 lety +5

    निकै राम्रो लाग्यो आजको कार्यक्रम...अर्जुन सर र प्रदीप सर को प्रतिभा निकै सम्मान गर्न लाएक छ

  • @krishnapariyar8224
    @krishnapariyar8224 Před 3 lety

    धेरै धेरै धन्यवाद छ दुवै जना कवि लाई र रवि सर लगायत सम्पुर्ण news 24 टिम लाई मेरो तर्फबाट तिहार को धेरै धेरै शुभकामना छ 🙏🙏🙏

    • @bikashneupane2442
      @bikashneupane2442 Před 3 lety

      Happy Tihar and Chhat
      czcams.com/video/JAPIefl5I84/video.html
      Maile euta comedy video banako chhu kasto lagchha herera comment garnus hai❤️🙏

  • @jethodai5947
    @jethodai5947 Před 3 lety +6

    सत्ताको दाउपेच हेर्नु त छ्या !समृद्धि छिट्टै आउला जस्तो छ यी दुई पाइलटेहरूको।
    वाह ! कविता
    प्रदिपका वेजोड शेरहरू

  • @devroka8893
    @devroka8893 Před 3 lety +122

    कुलमान घिसिङ जि लाइ आइडिया दिनु भयको सारै मन पर्यो

  • @sandhyamalla8596
    @sandhyamalla8596 Před 3 lety +16

    फेरि सुन्नको लागि पनि यो कार्यक्रम download गर्नै पर्यो निकै चाेटिलाे

  • @santoshadhikari2621
    @santoshadhikari2621 Před 3 lety +1

    प्रदिपका गजलले यति मुटुदुख्दो रहेछ।जुन सुयो बिजेझइ लाक्छ।

  • @nainakhatri1274
    @nainakhatri1274 Před 3 lety +71

    नमस्ते सर एकदिन इन्द्रेणी मा जानु पर्यो हामी सबैको काे माग छ

  • @samirkc1592
    @samirkc1592 Před 3 lety +17

    मलाई मन पर्ने साहित्यकार अर्जुन सर ।प्रदिपलाई पहिलोपल्ट देखे पनि गजल सारै मार्मिक लाग्याे।

  • @sumitrakarki8781
    @sumitrakarki8781 Před 3 lety +1

    कुलममान घिसिङ उर्जा मन्त्री रबि लमिछाने प्रधानमन्त्री यो देशलाई खाचो छ यो दिन हेर्ने धोको छ

  • @yubrajbharati3560
    @yubrajbharati3560 Před 3 lety +1

    कति मिठा छ्न ती शब्द सम्बन्धित सबैमा कवि तथा गजलकार का प्रहार ले छोइदियोस र समस्या मा सुधार होस

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 Před 3 lety +32

    रबि सर अब हजुर पनि आउनु पर्यो चुनाव मा कुल्मान सगै पत्रकार गरेर मात्र हुँदैन देस र जन्ताको सेवा गर्नुस अब ।
    भोट दिएर जिताउने हामी छम ।

    • @madesibahun87
      @madesibahun87 Před 3 lety

      तं मुजी पनी पागल होस कि क्या हो चुतिया झैं खाली रबि प्रधानमंत्री प्रधानमंत्री भनिरहन्छस कमेंट बन्द गर नत्र तेरो तिनपुस्ते गाली 🤬 खालास दिमागै खिस्केकै कुरो नगर मुजी काइते पाजी साला हिजडा

  • @leo-dtm.8960
    @leo-dtm.8960 Před 3 lety +23

    तिहारको हार्दिक शुभकामना न्युज 24 परिवार अनि सम्पुर्ण कार्यक्रम हेरेर बस्नुभएका साथी हरूमा शुभकामना ❤️❤️ प्रदिप रोदन दादा लभ्यु❤️❤️

    • @Sangharsha308
      @Sangharsha308 Před 3 lety +1

      मेरो तिहार विशेष दिदिलाइ परदेश बाट सन्देस गजल हेरेर सुझाब दिनु न है czcams.com/video/OPrINt_b6DQ/video.html

  • @rajubhandari6178
    @rajubhandari6178 Před 3 lety +1

    सलाम छ कवि ज्यु र गजलकार ज्यु लाई साथै विशेष धन्यवाद रबि सरलाई यस्तो महान हस्तीहरु ल्याउनु भएको मा!!!🙏🙏🙏💐💐💐

  • @ajayabarali7755
    @ajayabarali7755 Před 3 lety +3

    100% सही कुरा हो रवि सर हामी जनताले कुल मान जि लाई कहिलेई पनि भुलना हुदैना र अबा कुल मान जि चुनाब लडनु पछा उजा मन्त्री को लागि हजुर लाई पुरै 3 करोड जनताले साथ दिने छन सर जय कुल मान जि

  • @rajendrashrestha192
    @rajendrashrestha192 Před 3 lety +43

    उता लाइभ हेरेर रहर पूरा नभएर यता फेरि हेर्न आएको म चाहिँ
    प्रदिप रोदन महोदय मजा आयो

    • @Sangharsha308
      @Sangharsha308 Před 3 lety +1

      मेरो तिहार विशेष दिदिलाइ परदेश बाट सन्देस गजल हेरेर सुझाब दिनु न है czcams.com/video/OPrINt_b6DQ/video.html

  • @nawarajhayu4169
    @nawarajhayu4169 Před 3 lety +30

    नमस्कार
    रवि ज्यू
    🌷🌷🌷
    शुभ दिपावली
    🌷🌷🌷

    • @Sangharsha308
      @Sangharsha308 Před 3 lety +1

      मेरो तिहार विशेष दिदिलाइ परदेश बाट सन्देस गजल हेरेर सुझाब दिनु न है czcams.com/video/OPrINt_b6DQ/video.html

  • @khadakbista3097
    @khadakbista3097 Před 3 lety

    धेरै मन छाेयाे कबि ज्यु हरु र रबि जि लाइ धेरै धेरै धन्यबाद

  • @shyamkumarthing
    @shyamkumarthing Před 3 lety +12

    आङ्गै सिरिङ्ग हुने अभेबेक्तिको लागि स धन्याबाद रबि सर

  • @shankarshrestha3913
    @shankarshrestha3913 Před 3 lety +5

    उज्यालो भनेको कुलमान सर हो अनि रबि सर भनेको नेपाली जनताको आवाज हो जय होस दुबईजनालाई 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar Před 3 lety +18

    *सिधाकुराको नियमित दर्सक जति यता*
    👇️

  • @arjundevkota6724
    @arjundevkota6724 Před 3 lety

    वाह कति मीठो रचनाहरु जति सुनेपनि रहर नपुग्ने

  • @mushroomcampany6654
    @mushroomcampany6654 Před 3 lety +1

    रबि लामिछाने प्रधानमन्त्री भयको हेर्न चाहाने कोको छौ ✋नेपाली समाजमा साहित्यमा पनि परिवतर्नकाल लागि दम छ भन्ने उदारण

  • @mangole375
    @mangole375 Před 3 lety +117

    Sahi kura garnu vo rabi sir love you god bless you

    • @narayanprasadsubedi964
      @narayanprasadsubedi964 Před 3 lety +3

      Rabi jee ba mathi ba liyaunu vyo aja

    • @Sangharsha308
      @Sangharsha308 Před 3 lety +3

      मेरो तिहार विशेष दिदिलाइ परदेश बाट सन्देस गजल हेरेर सुझाब दिनु न है czcams.com/video/OPrINt_b6DQ/video.html

    • @Sangharsha308
      @Sangharsha308 Před 3 lety +1

      @@narayanprasadsubedi964 मेरो तिहार विशेष दिदिलाइ परदेश बाट सन्देस गजल हेरेर सुझाब दिनु न है czcams.com/video/OPrINt_b6DQ/video.html

    • @Nepalipann
      @Nepalipann Před 3 lety

      तपाइलाई यदी रोचक जानकारी मनपर्छ भने मेरो channel मा पनि आउन ल ज्ञानगुनक़ा कुराहरु छन् 🙏🙏 czcams.com/video/WZFwYF_V6DM/video.html

    • @ashokmagar1552
      @ashokmagar1552 Před 3 lety +1

      kati mitho sabda

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 Před 3 lety +34

    अबस्य अब अर्को चुनाव मा कुल्मान सर लाई उर्जा मन्त्री बनाउनु पर्छ ।

  • @jhalakgiri8612
    @jhalakgiri8612 Před 3 lety

    हो यस्तो हिसाब र सोचले समाजसेवी राजनीतिज्ञ को support गर्नु पर्छ अनि मात्र देशले सही जननेता पाउने छ

  • @hastashahi8959
    @hastashahi8959 Před 3 lety +1

    3 करोड नेपालीको हिरो रबि शर

  • @premmoktan_official
    @premmoktan_official Před 3 lety +62

    आम नेपाली दाजुभाइ, दिदिबहिनीहरुमा भाइटिकाको हार्दिक शुभकामना !! 🙏❤️🇳🇵

    • @Sangharsha308
      @Sangharsha308 Před 3 lety +1

      मेरो तिहार विशेष दिदिलाइ परदेश बाट सन्देस गजल हेरेर सुझाब दिनु न है czcams.com/video/OPrINt_b6DQ/video.html

  • @jogilokman
    @jogilokman Před 3 lety +25

    गुरु कवि अर्जुन पराजुली गजलकार प्रदिप रोदन पान्डे हजुर हरु को सब्दमा म निस्बद छु ।

  • @dhrubag4465
    @dhrubag4465 Před 3 lety +40

    "नाम भएकै छ, दाम भएकै छ, बदनाम पनि भएकै छ नभएको त्यहि एउटा काम त हो नि "- कति धारिलो ? वाह वाह !

  • @Debs.rai.official
    @Debs.rai.official Před 3 lety +1

    रबि लामिछाने हाम्रो आवाज

  • @ramailakuraharu9562
    @ramailakuraharu9562 Před 3 lety +3

    आजको कार्यक्रम अत्यन्तै मन पर्यो।। आहा कति राम्रो। साच्चै मिठो लायो।।

  • @tamangbishal2893
    @tamangbishal2893 Před 3 lety +5

    सारै मन छोयो रवि सरको कुलमान सर को बारेमा बोल्नु भएको हेडलाइन ले

  • @radhabastola2625
    @radhabastola2625 Před 3 lety

    Dhanayabad rabi Bhai namasakar sabailai Sarai chotila sabdaharu yestai bebahari Gyan hune ho bhane kasto hune thiyo hola mero Nepal🙏🙏

  • @skgorkhali9474
    @skgorkhali9474 Před 3 lety +27

    प्रदीप सर मेरेइ जिल्ला गोर्खा को साहित्य कार सिधा कुरामा देख्न पाउँदा धेरै खुसी लाग्यो।
    अर्जुन सरको साहित्य कबिता दमदार छ।

    • @Sahity10
      @Sahity10 Před 3 lety

      म पनी गोरखाली है ब्रो अजिरकोट गाऊँपालिका बाट

  • @ujaldong7790
    @ujaldong7790 Před 3 lety +22

    अति नै सान्दर्भिक र चोटिला रबि सर अघिल्लो 5 मिनेट्🙏🙏@हेप्पी दिपावाली 💐💐

  • @xettrikto6361
    @xettrikto6361 Před 3 lety +5

    news24 काे हाेल टिमलाई यश बर्ष 2077 सालकाे दिपावाेलिकाे अबसरमा शुभकामना 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @tekrajgirigiri3393
    @tekrajgirigiri3393 Před 3 lety

    अहिले सम्म को सान्दर्भिक गज्जबको व्यङ्ग्य धेरै धेरै शुभकामना।

    • @bikashneupane2442
      @bikashneupane2442 Před 3 lety

      Happy Tihar and Chhat
      czcams.com/video/JAPIefl5I84/video.html
      Maile euta comedy video banako chhu kasto lagchha herera comment garnus hai❤️🙏

  • @AnilKumar-wt6fi
    @AnilKumar-wt6fi Před 3 lety

    सुरूको प्रस्तुती heart touching धन्याबाद सर,,

  • @gamvirbhujel9665
    @gamvirbhujel9665 Před 3 lety +12

    रवी सर लगायत सम्पूर्ण टिमलाई तिहारको धेरै धेरै शुभ कामना

  • @thahacreation6776
    @thahacreation6776 Před 3 lety +32

    कति जना साहित्य प्रेमिहरु हेर्दै हुनुहुन्छ?

  • @gorkhehitler4301
    @gorkhehitler4301 Před 3 lety +55

    गोर्खा धुवाँकोढ़ र काभ्रे का दारी काका को गजल ले मन छोयो वा क्या मजा मन छोयो

  • @dilmagar1078
    @dilmagar1078 Před 3 lety +6

    धन्यबात कुल्मान जि हामीलाइ अँध्यारो बातो मुक्ती दिलाउनु भएकोमा🙏🙏🙏🙏🇳🇵🇳🇵

  • @kumarbogati4516
    @kumarbogati4516 Před 3 lety +6

    कवि साहित्य गजलकार ज्युह्रु सबैलाई लाई उच्च सम्मान छ 🙏

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 Před 3 lety +6

    🙏नमस्कार रबि सर
    हजुर लगायत हजुर को टिम
    कार्यक्रम हेरेर बस्नुहुने सम्पूर्ण साथीहरू दिदिबहिनी तिहार भाइटीका को सुभकामना
    सधैं खुसी रहुन सधैं स्वास्थय रहोस लक्ष्मि माताले सबै को घरमा बाँस गरुन 🙏

    • @Sangharsha308
      @Sangharsha308 Před 3 lety +1

      मेरो तिहार विशेष दिदिलाइ परदेश बाट सन्देस गजल हेरेर सुझाब दिनु न है czcams.com/video/OPrINt_b6DQ/video.html

  • @basnetbimal4083
    @basnetbimal4083 Před 3 lety +1

    उज्यालो नेपाल बनाउन जनार्दनको पनि हात छ है रबि दाजु।

  • @yadurajrai3471
    @yadurajrai3471 Před 3 lety

    love you rabi lamochhane..loved you kulman ghoding..you guys hero of nepal..