गजलमा शक्ति देख्ने दुई पुस्ता । Krishnahari Baral & Pradip Rodan । Yugantar। Ep-38
Vložit
- čas přidán 29. 07. 2022
- गजल विधा ठुलाे कि व्यक्ति ? रचनाकारले रचना गर्ने कि रचनामाथि राजनीति गरेर बस्ने ? दुई पुस्ताका यी गजल रचनाकारले एक अर्कालाई के साेध्लान् ?
अघिल्लाे पुस्ताका प्रसिद्ध गितकार तथा गजलकार डा. कृष्णहरी बराल र पछिल्लाे पुस्ताका शक्तिशाली गजलकार प्रदिप राेदन बिचकाे गजल रचना, रचनाकाे शक्ति र रचना माथिकाे हुने गरेकाे राजनीति विशेष राेचक संवाद आजकाे युगान्तरमा …
००० ००० ०००
कला, साहित्य, राजनीति, चलचित्र, कृषि, शिक्षा, पर्यटन, व्यापार लगाएत क्षेत्रमा हाेमिएका दुई पुस्ता बिचकाे रसिलाे संवादमा साधारण व्यक्ति देखि चर्चित सेलिब्रेटीहरू अतिथीकाे रूपमा रहन्छन् । यो कार्यक्रम प्रत्येक शनिबार साँझ ६ः३० बजेदेखि ७ः०० बजेसम्म Galaxy 4k Tv मा प्रशारण हुन्छ।
#yugantar #krishnaharibaral #pradiprodan
००० ००० ०००
Voiceover Artist/Producer
Ratan Devkota
czcams.com/channels/wlD.html...
Research/Script Writer
Ratan Devkota
Assistance Producer
Sujita Karki
Editor
Ravi Shrestha
Graphics
Bibek Shrestha
Suresh Bade
Shrey Shakya
Pradip Kumar Dahal
Niyog Bhattarai
Audio Recordist
Uttam Shrestha
Music Producer
Rapraveen Shrestha
Production Assistant
Sapana Gurung
MCR
Subodh Bhatta
Suman Bhandari
Sanjay Dangol
Sujan Adhikari
Pramod Ghimire
Sarad Luitel
Muna Chaudhary
Bijesh Shrestha
Sameer Timalsina
Anil Rauniyar
David Shah Kumar
Giri Govinda
Shiva Chaudhary
Pyar Chaudhary
Camerapersons
Avesh Bajracharya
Sujan Thapa
Chandra Man Dangol
Ema Thapa
Ajaya Hakaju
Chief Cameraperson
Suman Maharjan
Digital Team
Krishna Prajapati
Bishal Khadka
Subin Bhandari
Manager Production
Luv Karki
Director Production/Program
Suresh Paudel
Location Courtesy
Traditional Comfort - A Boutique Hotel in Kathmandu
आजकाे युगान्तर तपाईलाई कस्ताे लाग्याे ? तपाई हाम्राे इमेल ठेगाना yugantar.galaxy4k@gmail.com मा तपाईका अमुल्य सुझाव, सल्लाह तथा प्रतिक्रियाहरू पठाउन सक्नु हुन्छ ।
Note:
The additional clips used in this video are in reference to the guests and with their consent. All the credits are given to the respective owners.
Yugantar galaxy 4k लाई आभार , आभार मित्र रतन जि लाई, नेपाली गजलको लागि एक भाग छुट्याइदिनुभएको मा , आभार आदरणीय गुरु मा प्रेमपुर्वक सुन्नु हुने सम्पुर्णमा पनि हृदयत आभार
🙏😍😘🤗😘😍🙏
खुसिको कमि होला एउटा फोटो खिचेर लैजाउ
मेरो रोएको तस्वीरले पनि तिमिलाइ हसाउन सक्छ।
मैले धेरै सर्जकका गजल सुने,, तर तपाइका जत्तिको सशक्त कसैका पनि लागेन।
You are my sleeping tablet😢😢
सुन्दर वार्ता !
बल्ल आज हेर्न र सुन्न पाए दूई मन का हस्ती हरुलाई ...हार्दिक नमन🙏🙏💐🌺
हेरेर मजा आयो गजल यसै ठीक छ सबैले लेखौँ भन्ने भाव आयो । सबैले लेखौँ जय साहित्य ❤️🙏
गाउदा नै क्या आनन्द आउँछ,स्वयम् आँसु पुछ्दै नरो जिन्दगानी❤️
नमन हजुर
नमन दुइटै नेपाली गजल हस्तीहरु लाई
दुवै महान हस्तीहरु लाई हार्दिक नमन गर्दछु।।
प्रदीप र कृष्णहरि सर दुवैमा हार्दिक अाभार !!
यो एकदमै महत्वपूर्ण पल हो, सहृदय धन्यवाद युगान्तकार समुह ग्यालेक्सी टिम। 🙏🏻💖
बहुत मजा आयो बराल सर र प्रदीप महोदय लाई सुनेर्❤️❤️
हार्दिक नमन दुबै महान हस्ती हरुलाई!!
निको हुन्छ भन्छौ र सम्झाउछु मन 👏
कृष्णहरि बराल र प्रदीप राेदनकाे गजल कति फरक।
कृष्णहरि बरालले एउटा गजलमा शेरहरु एकअर्कामा अन्तरसम्बन्धित छन भने प्रदीप राेदनकाे चाहिँ शेरहरु पिच्छे फरक कथा छन।
प्रदिप रोदन दाजु आभारी छु हजुर को यो कलाकृती को लागि
वाह,जीवन यो मलाई झरीको कथा भो 👏
मलाई पनि साहित्य बिधा मध्य मन पर्ने एउटा बिधा गजल बिधा पनि हो अत्यन्तै राम्रो र मिठो लाग्यो यो कुराकानी धन्यवाद
Aaha Guruji nmn hajurlai
सारै मन पर्ने श्रस्टा प्रदिप रोदन
हार्दिक नमन दुवै कालजयी श्रष्टाहरुमा🙏❤️
गजल का महान् हस्तीहरु ❤️❤️❤️
जुबै जना लाई हार्दिक नमन्🙏🙏
म खोज्दै छु चाबी लिइ हातमा नै
गयौ जब तिमी होस् मेरो कहाँ छ😐️😍😍दामी
गयौं जब तिमि होस् मेरो कहाँ छ ?
@@aekendrakhadka681 yes,
गजलको ज्वाला हुन् प्रदीप रोदन❤❤❤❤🤯
दुबै जना गजल का हस्ती लाइ हिर्दय🙏💕🙏💕🌹🌹 देखि नै धन्यवाद ज्ञापन गर्दछु
Great program Galaxy4KTV 🙏
कबिता मा छुट्टाउन न हुने नाम नवराज पराजुली यो पछिल्लो पुस्ताको
के के भन्दै दिक्क पारी श्रीमति ले भन्थ्यो साइला
पत्नी हुनु गनगन नहुनु, यस्तो पनि काहीँ हुन्छ?😁🤘
दामी संवाद गुरु
2 legend in same frame
So happy
मेरो तेर्सो कृति जीवन समर्पण लोकार्पण कार्यक्रममा उहाको माया आशीर्वाद लिने मौका पाएको थिए , नब सर्जकलाई माया र साथ र हौसला दिने उहाँ महान स्वाभ छ
पिरले पोल्दा अताल्लिदा गजल लेख्ने मन लाग्छ
सबले चोट पीडा दिदा गजल लेख्न मन लाग्छ
Two legendary and my favorite personalities.....
Legend both of you. Nice to meet you💚
Pradip sir Hardik Naman🙏🙏💖🇳🇵🇳🇵🇳🇵🇳🇵
कति मिठो भयो आजको बसाई
बडा आनन्द आयाे ।
my favourite poet pradiprodan
क्या खुसी लाग्यो🙏
gazab ko karyakram 👏👏
Unique programme by Galaxy TV
Two favourite people together....
३४:३५ स्वयं आँसु पुछ्दै नरो जिन्दगानी ,कठै भन्ने मान्छे नि तेरो कहाँ छ ?👍️👍️👍️👍️👍️👍️👍️
माहान हस्ती हरु मा हार्दिक नमन ,,🙏🙏✍️✍️🙏🙏
महान गज़ल कारहरु
नमन ।
बहुत खुब बसाई 😍🙏
सारै राम्रो
नमस्कार् 🙏दुवै हस्तिहरूमा र उतिकै सम्मान गर्न चाँहान्छु यी दुई व्यक्तिहरू छान्ने व्यक्तिलाई🙏💘❤️❣️💘❤️
आहा 🥀❣️
Wow great dai❤❤
धेरै राम्रो
क्षेत्री र बाहुन जहाँ छिर्छन् त्यहाँ राजनीति सुरू हुन्छ नै हुन्छ। यी सबै अतिनै लालची, मतलबी र स्वार्थी हुन्छन्। जता पनि आफ्नै मात्र हालीमुहाली होस् भन्छन्।
best episode .
वाह
अति राम्रो 🇳🇵🇳🇵🇳🇵
हार्दिक नमन
Wow❤️
listening
पुरै कार्यक्रम हेरेँ, बहुत महत्वपूर्ण जानकारी प्राप्त भयो तर कृष्णहरी गुरुको एउटा गजलको काफिया मन,जीवन,गनगन सँगै "झिमझिम" ले मलाई सोच्न बाध्य बनायो। 🤔
Simplicity❤❤❤❤
गजब
❤❤
केही अति मन पर्ने डा. बरालका रेकर्ड भएका गजल
यहाँ देशको छ चिन्ता तिमी माया माया भन्छौ ।
सान्चै नबुझ्ने हौं कि नबुझेँ जस्तै बन्छौँ
मर्ने कसैलाई रहर हुदैन तर नमरेको प्रहर हुदैन
भागेर जाउ कुन ठाउँ जाउ मान्छे नमर्ने शहर हुदैन ।
तिमी मसंग भै दिए जे सुकै आट्न सक्छु म
हेरेर तिमीलाई नै जिन्दगी काट्न सक्छु ।
(बिम्ब एल्बमका सबै)
म त अलपत्रै पर्छु तिमी नभएको बेला ।
मुटु चल्दा चल्दै पर्छु तिमी नभएको बेला ।
हरपल रुवाउछ दुनियाँ र भन्छ हाँसी राख्नु ।
जहर पिलाउछ दुनियाँ र भन्छ बाची राख्नु ।
धेरै छन् सरका गजल मन पर्ने म
Wwoooo
सबैले लेखौँ जय साहित्य 🙏
कर्ण प्रिय
Super ❣️
💕💕
🙏🙏
गजलमा विद्यावारिधि गर्ने पहिलाे व्यक्ति डा.घनश्याम परिश्रमी हुनुहुन्छ ।
🙏🙏🙏🙏
😍😍🙏🙏🙏🙏🤲🤲🙌
डा साबको दुइटा गजलको काफियामा एउटामा आँखा झिमझिम वाला र अर्को साकम्बरिको कथावालामा मजबुरी वाला कसरी मिल्यो ? खै के हो के हो? बुझ्न सकिन मैले त ।
🙏🙏🙏🙏🙏🙏
मौसम पनि मिल्दो जुल्दो आहा ।
स्रष्टाकाे सम्मान गर्नु पर्छ तर गजलमा काफिया नै छैन भने समचार वाचन गरे जस्ताे हुन्छ है ।
कुनैपनि वाक्यको 15,25 अर्थ लाग्छरे हजुरलेत सवै वाक्यको 25 सै अर्थ लगाउनु हुन्छकी केहो हजुर धन्यवाद
Nice
ramro
हलो अड्काइयो
Ram
sabai afai afai hiro bhaer gjal ta bhuter khaisakyo
Nasako latma dubeko
Thiya ma mero nasanai utaradeu
Gajal nasune manxe lai aaj feri gajal
Ko NASA ma fasaideu ,🙏🙏🙏🙏🙏
bolda chain palai palo boleko bhaye huntyo yeuta bolirako bela aarko le sunne garnu dubai srasta lai aanurod
7:46 भुमिका लेख्ने को रहेछ,गजलमा हरफ हुदैनन,शेर हुन्छ्न भन्ने पनि थाहा छैन?
अलि कति अध्यायन पनि गर्ने गरौँ हजुर ,लाजको पसारो
34:46 I like the song
मन, गनगन, झिमझिम यस्तो बिग्रेको कही काफिया हुन्छर डाँक्टर साप। फजललाई गजल नभन्नुहोस।