स्व. गोरे बहादुर खपाङ्गी मगरको ऐतिहासिक दुर्लभ सम्वोधन
Vložit
- čas přidán 18. 06. 2021
- नेपाल मगर संघको चार कार्यकाल नेतृत्व सम्हाल्नु भएका स्व. गोरे बहादुर खपाङ्गी मगर, मगर संघ युकेले आयोजना गरेको एक कार्यक्रममा पुगेर गर्नु भएको सम्वोधनलाई यस मगर म्युजियममा संग्रहित गरिएको छ ।
( नोटः यस भिडियोलाई हामीले सामाजिक सञ्जालमा भेटेर यस मगर म्युजियममा संग्रहित गरिएको हुदाँ कृपया जसले यो भिडियो रेकर्ड गर्नुभएको हो उहाँ प्रति हार्दिक धन्यवाद दिन चाहन्छौ र उहाँले आफ्नो परिचय सहित कमेन्ट गरिदिनुहुनको लागि पनि हामी हार्दिक अनुरोध समेत गर्न चाहन्छौँ । )
#Gore_Bahadur_Khapangi_Magar
#Magar_Leder_Speech
#Magar_Association_UK
ranashyammagar@gmail.com
magaralaya100@gmail.com
Yes very Good And right ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
स्व गोरेबहादुर खोपाङगि ज्यु माहान बिचार भएको ब्यक्ति हुन्
Interesting speech. Never heard of him before but I like what he says. True Magars are brave and nice people.
हाम्रो देश र हामी मगर्र बंस जनम सांस्कृतिक चेत्नाको समीक्षा 👏✍️🇳🇵 नेपाल को मानवता पूस्था पूरूष हरूको
यीतीहास हेर्दा 👏
बीदेशी हरूको ठूलो सडयन्त्र खेल बेपार्र भयको छ 👏🇳🇵✍️ हामी नेपाली मगर बंस र राज्य राष्ट्रीय सांस्कृतिक हराएको र राज्य राष्ट्रीय खेल बेपार्र भयको छ 👏 हामी मगर्र बंस बीदेसी हरूको ठूलो सडयन्त्र खेल भूमाफिया को बड्दो राजनीति सोषण ब्यस्थ रूमाल्ली रहेको अबस्था है 👈👏🇳🇵👏🇳🇵✍️
हाम्रो भगवान हो गोरे बाहादुरा खपङ्गि
Gore Bahadur hajur jinda bad ✍️
Good sir
👍️🙏
godd jay magarat
एकदम मगर हरु ले साथ नदिएको भए आज हामी बिदेसी को गुलाम हुन्थेउ ।
He was great human leader of Nepal
Gore Bahadur is great 🌹👍🙏
Good information.
Mrg haru sojo ra emandar vayra ho paxi pareko.great speech sir🙏🙏
मगर जातिको मात्रै हैन नेपाली जनताकाे असल नेता हुनुहुन्थ्यो उहाँ ❤
नेपाली नागरिकताहो गोल्चाकोनेपाली नागरिकता
Love your channel♥️
👍️👍️👍️
मुलबासी मंगोलहरुको अस्तित्व को लड़ाईमा महामानव डा गोपाल गुरुंग लाई धोका दिने पहिलो ब्यक्ति गोरे बहादुर हो बिदेशी राजा बिरेन्द्रको नेतृत्वमा आदिबासी जनजाति स्वीकारी समस्त मुलबासी मंगोललाई आदिवासी जनजाति बनाउन जनमुक्ती पार्टी वि. स. 2048 सालमा स्थापना गरियो को थियो l शरणार्थी को पर्यावचिक शब्द आदिवासी ( settled community ) हो l यसतो दुसाहास गोरे बहादुरले हामी माथी गर्यो अनि कसरी महान नेता हुन सक्छ l आदिबासी जनजातिहरु का महान नेता हो l मुलबासी मंगोलहरुको कतै हुन सक्दैन l
😢
युगद्रष्टा नेता, सबै राजनीतिक नेताका गुरु तर कृतघ्न चेलाहरु छन यहाँ
आफ्नै नाम राख्नु नजान्नेले समाजको लागि केगय्रो
Tapia Marino bhanaithikhotra anusasanbethik
Jae Mongol jae mulbasi
आफुले रातो टिका लगाएर अरु मगरहरुलाई सेतो टिका लगाउनु पर्छ भन्ने कस्तो नेता हो ?
YO PARSARN GARI DENI BUDHI JIBI MANGR DAJU BSI LAI MERO TARF BAT SUB KAMANA DERAI DERAI CHHA