श्रीमतीले काठमाडौंमा , श्रीमानले गुल्मीमा गजब्बको कृषि कर्म गर्दै , १ बर्समा १ करोड Kurilo kheti
Vložit
- čas přidán 29. 05. 2021
- श्रीमतीले काठमाडौंमा , श्रीमानले गुल्मीमा गजब्बको कृषि कर्म गर्दै , १ बर्समा १ करोड agriculture in nepal
video NEPAL UPDATE 9847390851
subsribe us for more update..
keep following us on Facebook
Page / notifications
/ nepal.updet
Add US ANd LIKE Us....
SUBSCRIBE OUR CHANNEL - ITS OUR AND YOUR ALSO... - Zábava
आहा निकै राम्रो reporting मोहन दाइ
आहा !यति धेरै राम्रो काम गर्नु भएको मा सलाम छ दाई भाउजुलाई 🙏🙏🙏❣️🇳🇵
बिदेशमा कमाएको पैसा आफ्नै देशमा
लागानी गर्नु निकै राम्रो हो शुभकामना 🙏
आहा सम्मान छ मोहन दाजु निकै राम्रो लाग्यो साथै दाजु अनि दिदी लाई पनि सम्मान छ यो काम को लागि
मोहन सरलाई धन्यवाद छ ।
धेरै धन्यवाद मोहन सर यस्तो उदाहरणिय कार्यक्रम उथान गर्नु भएकोमा मलाई पनि निकै नै कृषि क्षेत्रमा मन लागेको तर आर्थिक स्थिति कमि भएको गर्न नसकेको हो। हाल साउदी अरबमा छु। सोच त यस्तै कृषिमा गरेको छु। अनि दाइलाई धन्यवाद यस्तो उदाहरणिय कामको धेरै शुभकामना छ।
मोहोन सर अब काठमाडौंमा मेडमको फार्ममा पनि गएर मेडमको पनि इन्टरभियु लिनु पर्तो।
साह्रै मजा लाग्यो भाईको यो पेसा व्यावसय अझै फस्टाउन्👌👈️
मिहन दाजुको काम मनपर्ने कोको छौ 🖐️
काठमाडौं मा श्रीमान ले बिहे गरेको ९ महिना मै श्रीमती को घाँटी काटेर हत्या गरेका छन पूरा जानकारी हाम्रो channel मा छ है
Good job bhai
बधाइ छ दाजुलाई।
great mohan daai 🙏🙏🙏🙏🙏
नमस्कार मोहन जि सधै यस्तै यस्तै vdo देख्न पाइयोस् ।
भाई लाई मेरो सलाम छ
धेरै राम्रो काम सर
उहाँले जस्तै हामिहरु पनि कृषिलाई अबलम्बन गर्न सके बिदेशका गल्लिहरु धाउनु पर्दैनथियो।
बधाई छ दाजु लाई अब सरकारले पनि ध्यान दिनुपर्छ
राम्रो गर्दै जानु
सफलताको कामना छ
धेरै धेरै धन्यवाद ।।
सारै राम्रो काम ।
धेरै राम्रो काम 👍👌
Good job
आहा साह्रै राम्रो काम ,,,,, सलाम छ
nice program
Nice
Mohan g tapaile ramro kam garnu bhayeko xa, but Gulmi/Palpa... side ko matra kina interview linu hunxa? Npl ko purbi pahadi district maa pani jane kosis garnu parla ki?
धेरै राम्रो काम
Dhanya bad
किन
छुट्टाछुट्टै
गरेको रैछ
१बारकाे जिन्दगीमा मा
बुढाबुढी छुट्टाछुट्टै बसेर
कमाउनु भन्दा
एकैसाथ बसेकाे भए
जिन्दगी झन् सुन्दर हुन्थ्यो नि
Vary good news congratulations both of you 🇳🇵🙏🏻
नमस्ते सबै साथीहरूलाई मेरो युट्युब च्यानल ससक्ाइब गरिदिनु होला साथिहरु 🙏
Wow
good job
आहा गरे असम्भव के छ र दामी
Dherai ramro 👍
Ramro xa Beautiful video good jab all
good sir
किन्न पनि त आउनु पर्याे
नत्र तपाईं काउलि कुरिलाे कुहिए र जाला
Wao
very good congratulations
great job daju
Good job 💯💯👍
Wawawa good job
सबैले एकैखाले बिजनेस गरे
किन्ने कसले र
आहा
सम्पत्ति मात्रा
ठूलो हैन नि
.butwal ma layunus hami khanxu
Great job Sova 🙏 Miss you
अब म म्याग्दिमा सतुवा जदिबुती खेती गर्दैछु अब मेरोमापनी आउनुहोला सर
कुरिलो खेतिको लागि नुन प्रयोग गर्नु पर्छ भन्ने सुन्छु जानकारी दिनुन भाइ।
Good work
Great job
Nice wow
Good evening Mohan sir
aaha kati ramro
Great work.
Keep it up 😘
यो कुरिलो भनेको के रैछ हाम्रो तराइ छेत्र मा हुन्छ कि नाइ बर्दिया जिल्लामा
Thank you so much
काठमाडौमा काहा हो गाइ फम दूध खान पर्यो।
GC.bhai
Gare ke hudaina ra
Salute xa mero
Ma ghara aauda tapai ko ma kurel kinna aauchu
kati height samma hunchha yo kurilo
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌❤🧡
भाइरल हुने पालो अब माइलदाई को
Good
Good job
Good job
Good job