Merai Jasto Lagchha - JB Oli & Sandhya Gharti Magar | Ft. Mahendra & Sarika | New Lok Dohori Song
Vložit
- čas přidán 3. 09. 2022
- Presenting new Nepali lok dohori song Merai Jasto Lagchha by JB Oli & Sandhya Gharti Magar featuring Mahendra Gautam & Sarika KC only on JB Oli's official CZcams channel.
JB Oli Presents:- New Nepali Lok Dohori Song 2079
#jboli
#sandhyaghartimagar
#newlokdohori
#mahendragautam
#sarikakc
#nepalisong
--------------------------------------------------
🎶 Audio Credits:-
♬ Song:-
Merai Jasto Lagchha
मेरै जस्तो लाग्छ
♬ Vocal:-
JB Oli
Sandhya Gharti Magar
♬ Lyrics | Music:-
JB Oli
♬ Music Arranger:-
Padam BC
♬ Mixing | Mastering:-
Gobinda Oli
♬ Recordist:-
Durga Thapa
Gauri Rasaily
♬ Studio:-
Murchunga Digital
-----------------------------------------------------
🎬️ Video Credits:-
🎬 Story | Director:-
Binod Bhandari
🎬 Cast:-
Mahendra Gautam
Sarika KC
🎥 Cinematographer:-
Karan Chaisir
🎬 Edit | Color:-
Manoj Karki
(Luminous Post Works 9869570052)
🎬 Make Up Artist:-
Animesh Jorden
🎬 Production:-
Madhav Raut
🎬 Post Production:-
Godhuli Creation
© JB Oli, 2022
All Rights Reserved
-----------------------------------------------------
Social Links:-
CZcams:- tinyurl.com/JBOliYT
Facebook:- tinyurl.com/JBOliFB
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Zábava
आहा बधाई तथा शुभकामना छ बहुचर्चित सर्जक गायक तथा सङ्गीतकार मेरो प्यारो मनको राजा जेबी सर अनि प्यारी सन्ध्या सोल्तिनीलाई उच्च सफलताको शुभकामना
जय सङ्गीत जय लोक दोहोरी ❤️❤️❤️❤️🙏❤️❤️🙏🙏🎉🎉🎉
Dami X sir
शब्द संगित तथा सुमधुर स्वरको धनी jb सरको यो नयाँ कोसेली अत्यन्तै राम्रो र धेरैको जीवन सङ्ग मेल खाने रहेछ🙏आगामी दिनहरुमा पनि हजुरको यस्तै प्रस्तुतिको आशा राख्दछु🙏साथै सफलताको धेरै धेरै शुभकामना जे बि सर🙏🙏🙏🙏🙏
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
फस्ट कमेन्ट्❣️दुबैलाइ सफलता को शुभकामना ❣️❣️
आहा !कति राम्रो गीत छिटो भन्दा छिटो करोडौं क्लब मा पुगेको खबर सुन्न पाइयोस्
Congratulations Dd😘💛 sandhya G magar 🌸
Safaltako shuvakamana sampurna team lai ♥️♥️🙏🙏
Nice song congratulations daju
Congratulations सैनी
सफलताको धेरै धेरै शुभकामना सम्पूर्ण टिमलाई 🌹❤💐💐🌹
आहा.. !!
मायां गर्नेहरु बाध्यतामा परी छुट्नुको पींडाहरुलाई अनी समाजमा घट्ने घटनाहरुलाई समेटेर बनाउनु भएको हजुरको सृजनाको प्रासङ्सा जति गरेनी सब्धहरु कमै हुन्छ ।
तर पनि आदर्णिय जेबी सर लगायत सम्पुर्ण समूह कमीटीलाई बधाई छ 🙏
आगामी दीनमा पनि यो समुहलाई एकमुस्टदेख्न पाइयोस शुभकामना🙏🙏💞💞💞
So Dami Song ❤🎵❤
Dherai Ramro lagyo daju. Congratulations and best of luck daju👍
Congratulations 👏 thulabau haru lai ❤️❤️❤️
आज फेरि एकचोटि सुनियो दाइको गीत , मलाई नि मेरै जस्तो लागेर होला सायद❤❤❤
NYC song sir saphalta ko Suvakamana ,,,
बधाई छ मायालु हजुर लगाई सबै टिम लाई 👌👌👌👌❤️❤️
Nice song Sir 👌👌👍👌👍👍
आहा
Song ko Sath sathai video pani ekdam man paryoo..
Super song ✋ congratulations daju keep it up ❤️👍
Congratulations daí 😊😊beautiful song❤️❤️
निकै मार्मिक jb oli & sandhya dubai jana laai subha kaman xa
सफलताको शुभकामना दाजु 🙏
तिमि बाट त्ँ मा गित जाँदा अत्ति गज्जब लाग्यो। मिठो शब्द।
Congratulations 👍 daju 🙏 सारै मार्मिक गीत मुटु घोच्ने
Heart touching song
I really liked the song. Daji touched my heart. Wish you success brother.
आहा मार्मिक छ सर सम्पुर्ण टिम्लाई सफलताको शुभकामना
आहा हेतेसि राजाद अनि दिज्यु
खुसिको अवसर नमन संगै
मिठो सम्झना 👏👏😍😍😆😆💕💕💓🙏🙏🙏💓💕💕💓
Congratulations dai and sandya ji
आहा 🌹🌹🙏🙏 मेरा प्यारा मान्छेहरु,
आदर्णिय JB दादा अनि संध्या दिदी
कति मीठा शब्द कति मिठो सङ्गीत अनि कर्णप्रिय आवाज आहा,,🥰🥰🥰 सफलताको अग्रिम शुभकामना सम्पूर्ण परिवारलाई।🙏🙏🙏🌹🌹🌹🌹
very nice song
सर्व प्रथम जेबि सर हजुरलाई धेरै धेरै धन्यवाद एति रामौ मन छुने शब्द यो संसार मा सयमा पांच जना को हुन्छ होला चाहेको संग बिबाहा अरु त सबै यही गीत जस्तै हो जेबि सर लगाएत सम्पूर्ण टीम लाई धैरै धैरै बधाई साथै आर्को भाग पनि छिटै सुन्न पाउ,
Best wishes daju nice song 🎵
Wooo sarai man mutu ma chhune geeta vaneko xa daju hajur lai big big congratulations 🍾🎉 aagami dinma pani yestai pargati le sikhar chumos has mero suva kaman la
वाउ निकै उत्कृष्ट शब्द जेबी सर अनी सन्ध्य सिसको यति मिथो भोवाश शफल्ताको आर्गिम शुभकामना सम्पूर्ण तिमलाई👏👏👏👌👌❤️❤️
निकै मार्मिक सब्द मा बनेको गित छ सबैले सुनेर साथ दिनु होला बिशेशत हाम्रो जेबि ओलि दाजु यति मिठो सब्द कोर्नु भाको मा उच्च सम्मान को साथ सफलता को शुभकामना ह्जुर लाई बिशेष मेरो तर्फबाट अनि मेरो प्यारी बोहिनी सन्ध्या घर्ती मगर लाई संगीत को पहिलो पाइला चल्दै छौँ तिमिलाइ पनि बिशेश सफलता को शुभकामना छ संगीत को पहिलो खुड्किला चल्दै छौँ आगि गिएर संगीत लाई उच्च सम्मान को साथ उज्यालो बनाउछौ भन्नी आशा छ सबैले माया गर्दिनु हुन्छ भनी धन्यवाद ❤️💖गित अतिनै राम्रो छ दुबई लाई शुभकामना छ 💖💖💖💖
धेरै राम्रो छ दाइ पहिलो चोटि भएनी एकदम न्याय दिएर गाउनु भाको छ सन्ध्या सिस ले सफलता को शुभकामना सम्पुर्ण टिमलाई ।
आहा सरै राम्रो गीत अनि महेन्द्र सर अनि सरिका मिस को act सरै मन छुने बधाई छ सम्पुर्ण मा
Nice lyrics congratulations and best wishes daju
अतिनै राम्रो गित बनेको रहेछ दादा सुभकामना सम्पुर्णलाई 🙏🏾
Wow nice song congratulations sandhey @jb daju🙏🙏🙏💐💐💐
नमस्ते नमस्कार सम्पूर्ण लोक मन हरुमा
म लोक दोहोरी गायक झबिलाल थापा मगर
अग्रच गायक & सर्जक जेबि ओलि सर प्रदेशि भुमिका रहेर पनि गित संगित लाई धेरै माया गर्दै नयाँ नयाँ गित संगित पस्काउने र दर्शक मन हरुलाई मनोरञ्जन दिन्दै आउनु भयको छ अझै प्रगति को कामना सर हजुरको चेला म झबिलाल थापा मगर गित धेरै राम्रो लागेव कुनै दिन कोट्याउन पुगेछु सर😘😘😘😘साथै सन्ध्या मगर लाफा मिठो आवाज 🌹🌹🌹🌹🌹😘😘😘😘
Very good and matching in real incident of some one
लोक दोहोरी का अब्बल गायक सर्जक सिर्जना गर्न्नु हुने अग्रज व्यक्तित्व जेबि सर को लय सब्द सङ्कलन मा स्वरमा साथ दिने सन्ध्या घर्ती मगर को सयुत्त नयाँ एल्बम (मेरै जस्तो लाग्छ ) भन्ने भाका सबै को मन मस्तिष्क मा बस्न सफल भको भाका को उत्तर उत्तर प्रगति को कामना साथै यस्तै मार्मिक सब्द लोक सकृती झल्काउने भाका को अपेक्षा गर्द्छु!(हाल साथ समुन्द्र पारी देखि )
निकै मुटु छुने कोसेली तिम्लाइ कस्तो लाग्छ,शब्द सङित जेबि दादा,साथै मीठो आबाज जेबि दादा र मीठो सोर को धनी सन्ध्या घर्ती छेत्री को मौलिक बिसय बस्तु मा छुरा शब्द चयन हिर्दय छुने मन रेटिने सङित दमदार अभिनय सारिका केसि हार्दिक बधाइ सबै टिमलाइ गित ले सफलता पाउस,💘💘💘💘
Dammiii 💯💯💯❤️❤️❤️
अति मिथो गित बनेको छ सम्पुर्ण टिम लाई सफल्ता को अग्रिम सुभ कामना छ ❤️❤️❤️❤️❤️❤️❤️
very nice song
आहा अति मिठो गित मिठो सब्दा रचना बधाई छ सम्पुर्ण टिमलाई
Congrats Diju 👏👏🌹🌹
Kari ramro git ho dai
सफलता को सुभकामना दाजु🙏
नेपाली संगितमा छुट्टै पहिचान बनाउन सफल मेरो आत्मीय मित्र Jb Oli ज्युको नयाँ साङ्गितिक कोसेली हामी माझमा ल्याउनु भएको निकै खुसी छु । साथै सम्पूर्ण टिमलाई सफलताको शुभकामना
आहा कति मीठो मार्मिक गीत साह्रै मन पर्यौ मलाई सम्पुर्ण टीम लाई करोडौं करोडौं शुभकामना सधै भरी यस्तै यस्तै नया कोसेली सुन्न पाइओस ।।।जय गीत जय सङीत।।
सफलताको अग्रिम सुभकामना🙏🙏👌👌❤️❤️🎤🎤
निकै मिठो सिर्जना भारी सफल्ता को सुभकामना सम्पुर्ण मा
गित साचिकै राम्रो मीठो बनेको छ टिकटक बनौदा बनौदै आशु खसेको paatto नै पायन छु सम्पूर्ण लाई करोड़ करोड़ शुभकामना फेरी पनी मीठो मीठो कोसेली को आस र अपेक्षा गरेको छु धन्यवाद।
Nice song
Wowow nice song.
बधाई छ सन्ध्या दिदी
आहा खोट लाउने ठाओई छैन जति सुनेपनी धित मैदैन ♥️♥️🙏🇵🇹
सर्ब प्रथम यो गीतमा सहभागी सवैमा एक मुष्ट नमस्कार 🙏🏻🌹
Jb sar हजुरको यो गीत सारै मर्म स्पर्शी छ धेरै भिउज जाओस् उन्नती प्रगती काे लाखौं लाख सुभ कामना मेरो तर्फ बाट 🙏🏻 हजुरको tik,tak लाईभ हेर्दा, हेर्दै छाेडेर यता आएकी म सारै मन् छोयो यो गीतले
Badae x hae mero dada lae
आहा मेरो दाजु सारै मीठो गित लियर आउनु भए छ धेरै धेरै शुभकामना मेरो दाजु लाई
Dherai ramro lagyo hajur ko new video and congratulations best of luck jb sir🙏
Wow lovely song Jb sir congratulation keep it continue🙏🙏🙏
बधाई छ jb सर र सन्ध्या जि🤗🤗😘
आहा बधाई छ सम्पुर्ण टिमहरु प्रति 🙏🙏🙏
सफलता को सुभकामना सम्पूर्ण टिमलाई
निकै मार्मिक गित बधाई को शुभकामना
Wawa JB raja ko jun geet ni man xune hunxa so yo Pani babal xa
Manai xuyo jb sir hjurko geetle...badhai xa .pheri pni .yeti mittho ani .marmik geet banaunu vayekoma...
नेपाली सङ्गितमा छुट्टै पहिचान गराई विदेशमा कार्यरतको समय अब्जुद गीतसंगीतलाई अगाडि बढाउँदै नयाँ नयाँ गीतको सिर्जना गर्ने jb oli सरलाई सफलताकाे शुभकामना 🎉🎉आहा मिठो गीत 👌👌
सहयोगि मन (Nischal Mayalu)👏👏
सारै मीठो लागेर आज पहिलो चोटि सुनेको यो गित लाल्टिन बाल्दै यता पनि आको❤ सुभकामान जेबि सर
समय सान्दर्भिक मर्म स्पर्सी मार्मिक सब्द भाव बोकेको सबै को मन मस्तिष्क मा बस्न सफल तिमिलाई कस्तो लाग्छ जीवमा आदरित शब्द लय सड्ढलन गर्नु भको एलबम उत्तरउत्तर प्रगति को कामना सहिद फेरि पनि यस्तै मार्मिक सब्द अनि सन्देश मुलक लोक सकृति जगेर्ना भको गित को अपेक्षा गर्द्छु!
सारै राम्रो गित मार्मिक सब्द सर सफलताको शुभ कामना
Congratulações amigo 👏
एकदम मार्मिक आजभोलि यस्तै भएको छ हरेक गाउँ ठाँउमा मलाई त मन छोएको छ एउटा गरेको छ कर्म एउटा फल खोजेर हुँदैन न नि ।धेरै धेरै सम्झना गर्नु ज्यान नफाल्नु कर्म गर्नु राम्रोसँग फल अब्दुल पाउने छौँ ।
Wow jb daí always hiro dohori ko king 🤴
Heart touching song jb dai man choyo all the best karod club ma pugos subhakamana🙏
Super song Dai BEST OF LUCK”
सुन्सान रातभर सुने मन नै दुखाए । ज्यान नदेउ योगदान गर्देउ हार नखाउ।
आहा अति मन छुने गित 🙏🙏🙏जे बि सर लगायत सम्पुर्ण टिम लाई सफलता को शुभकामना 😍😍😍😍❣️❣️❣️❣️🌹🌹🌹
Best of luck both! Let this song be the most topper one in this world !🙏🙏
मार्मिक सफल्ताको शुभकामना।।
अग्गृमसुभकामना जेबि सर
अति नै मर्मिक शफलताले सिखर चुमोस सर❤🙏
Kati ramro geet daju wawa
आहा सारै मार्मिक म त निकै भावुक भए गीत निकाल्नु र बनाउनु छ भनी एस्तो बनाउनु होला सबैले बिसेस धन्यबाद जेबी राजा लगायत सम्पूर्ण टीम लाई सफलताको शुभकामना जेबी जी
निकै मार्मिक गित जे बि सर लगायत सम्पुर्ण टिमलाई शुभकामना ❤❤
Aahaa kati mitho song dada jati sune pani chitta nabujhne Next song ko lg best of luck dada m lovely GM
Badae x sir
आहा यति मिठो गित बनायर दर्शकमाझमा पुर्यायर आनन्द दियकोमा सबै अग्रज कलाकार हरुपर्ति हार्दिक बधाईछ
धेरै धेरै शुभकामना जेबि सर र सन्ध्या सिस लाई र धेरै सफलता को कामना अझै मार्मिक र मुटु हाठो पर्ने गित बनाउनुस सारै राम्रो बनेको छ सम्पूर्ण पत्र हरू मा नमन🙏🙏🙏🙏
आहा कति राम्रो मार्मिक गित हो आज मैले धेरै खोजे हजुरको गित बल्ल भेटियो साच्चै यो गित मेरो जिन्दगी को काहानी सँग मेल खायो जेबि ओलि दाजु सन्ध्या दिजु पर्ति मिठो सम्झना सफलता को शुभकामना ❤❤❤❤🙏🙏🙏🙏
Wow nice song dada badhai xa hjr haru dubai janalai
दाजु म kusha dancer lover ho...🕺🕺🕺 मार्मिक गित सारै मन पर्यो बधाइ छ हजुर को सब टिम लाई🎉🎉
आहा निकै मार्मिक गित । सफलता को कामना jb सर अनि सन्ध्या जि । 🙏
आहा भाइ बैनी को कस्तो आवाज सबै को भन्दा भिन्नै मिथो आवाज मन छोयो प्रगती गर्दै जानू । अति सुन्दर गीत ।
आहाँ नेपाली मौलिक गीतहरु सबै मर्मस्पर्शी छन सर
आहा दामि बधाई तथा सफलताको कामना सम्पूर्ण टिमलाई 🙏🙏👌👌👌
Congratulations 🎉 जेबी dada 💓💓
वाउ उत्कृष्ट शब्द सङ्गीत मा सजियेको गित बनेछ बधाइ छ जेबि दादा अनि सन्ध्या मिस सम्पुर्ण टिम लाइ🙏🙏🙏अझै येस्तै गित हरु सुन्न पाइयोस्🙏🙏🙏🙏
Aaha dada ❤❤ati mitho geet jati sunda pani dhit na marne hjurlai uchcha samman sangai aagami dinharuma safalta ko kamana ❤❤
आदरणीय अग्रज सर्जक गायक जेबि ओलि दाजिको लय शब्द स्वरमा निकै मिठो गीत बजारमा आएको छ सबैले सुनेर साथ दिनु होला साथै लाइक कमेन्ट शेयर सस्क्राइब गर्न नभुल्नु होला
Nice song Sir 👍👍👌👍👌👌👍
आहा साह्रै मनमुटु छुने गित भब्य सफलताको शुभकामना