एकै रातमा खत्तम हुँदै प्रचण्डको खेल,नबुझ्नु हाम्रो कमजोरी हो,दण्डित हुने समय आएको गजुरेलको खुलासा।

Sdílet
Vložit
  • čas přidán 17. 05. 2024
  • समसामयिक आर्थिक, सामाजिक, राजनीतिक र सास्कृतिक लगायत विविध बिषयहरु माथिको समीक्षात्मक विश्लेसणात्मक टिप्पणी मुलक बहस र विचार विमर्स हेर्न तथा सुन्न को लागी हाम्रो यस च्यानललाई लाइक , कमेन्ट , शेयर तथा SUBSCRIBE गर्न नभुल्नुहोला ।
    भृकुटी सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    www.vrikutinews.com एवं Vrikuti TV.
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
    ४२७४-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
    कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
    स्थायी लेखा नं.:६१०२०६५२६
    मुख्य कार्यालय
    Nayabaneshwor - 10, Kathmandu, Nepal
    ईमेल
    vrikutionlinetv@gmail.com

Komentáře • 6

  • @mallok3425
    @mallok3425 Před 27 dny

    राजतन्त्र जिन्दावाद

  • @dharmagautam2425
    @dharmagautam2425 Před 28 dny +1

    देशको लागि सबैभन्दा गद्दार सिपि लगायत तिमिहरु हो भन्दा फरक पार्दैन किनभने नेपाल लाई कहिलै भलो नचाहने बिस्तार बादि मुलुकका सासक को निर्देशन मा बिदेसि हस्ताक्षेप बढायर नेपालिको रगत र पसिना चुसेका तिमिहरु अहिले अझै क्रान्तिकारी भन्ेर नथाक्ने अपराधी हरु हौ तिमिहरु।

    • @janakjoshi5834
      @janakjoshi5834 Před 28 dny

      That's true - this CP should be in jail. This is a traitor - neither he could be loyal to his party, nor to people. He is an idiot. The journalists are giving him time only because they need to fill their schedule, to make money for views etc. because the idiot will curse Prachand (only problem for him is prachand, ironically the same person who protected him). Now he is jealous of prachand - this is a typical nepali culture thing, the main reason for the failure of this country. Discordant people.

  • @user-mh5mt6xy5t
    @user-mh5mt6xy5t Před 28 dny

    हिजो दुनियाँ बदल्छु र दुनियाँ बदलिन्छ एउटै स्वर हो एउटै पार्टी भनेर हिँडेकाहरू आज विभिन्न फुट र टुट आफ्नो स्वार्थ पुरा र पदपूर्ति नहुँदा हिँडेर अलग बाट हुनेहरू आज प्रचण्ड लाएर गाली गर्नु खासै सुहाउँदैन तिम्रो पनि थुप्रै नेपाली जनताको भविष्य बिगार्नमा हात छ। त्यसैले हामी भन्छौँ। सक्छौ भने जुटा एकले अर्काको खण्डन नगर।

  • @hunarambm6123
    @hunarambm6123 Před 28 dny +1

    Timi pAny uhi baariko mulahau jaakinxau timihru