टिकाले श्रीमान शंकरलाई रिठे भनेर जिस्काएपछि | रमाईलो दोहोरी | Tika Vs Shankar | New Live Dohori 2079
Vložit
- čas přidán 29. 12. 2022
- नमस्कार,
म लोक दोहोरी गायिका
हुमा बि.क.
आफ्नै युटुब च्यानल मार्फत पहिलो लाईभ दोहोरी कार्यक्रम हजुरहरु सामु ल्याएकी छु आशा हजुरहरुले माया ममता र साथ दिनुहुनेछ ।
कृपया हाम्रो यो भिडियो अन्तिम सम्म हेरेर सल्लाह सुझाव दिन नभुल्नुहोला साथै लाईक कमेन्ट सेयर र च्यानललाई सब्स्क्राईब गरिदिनहुन पनि बिनम्र अनुरोध गर्दछु ।
धन्यवाद ।
-----------------------------------------------------------
Original Song: Aakhaiko Nanile
Vocal : Vocal : Indra GC & Sharmila Gurung
Lyrics : Bishnu Khatri
Music : Indra GC
Original Video Link: • “तानसेनको मिनिबस’ सदाब...
-----------------------------------------------------------
Live Dohori Singer :
🎤 Tika Sanu
🎤 Sankar Sunar
----------------------------------------------------------------------------------------------------------------------
Audio / Video
🎬 Mayur Live Studio
Thamel, Galkopakha Kathmandu
Contact:
9841889961 / 9847629512 / 9826458600
----------------------------------------------------------------------------------------------------------------------
© Huma BK 2022,
Huma BK is authorized to upload this video. Using of this video on other CZcams channels or social media without prior permission will be strictly prohibited
----------------------------
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel or Social Media मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ - Zábava
रिठ्ठे को क्षमता रहेछ यति हाईलाईट मा पुर्यायौ टिका तिमी लाई धन्य छ , कथा माईली को नहेरी यो दोहोरी बुझ्दैनन् शुभकामना छ।
टीका दिदी को दोहोरी हेर्दा छुट्टै आनन्द आउँछ मलाइ हजुर सङ्ग भेट्नी ठूलो इक्ष्या मात्र न भएर ठुलो सपना छ
असाध्यै राम्रो छ टीका सानू दिदी
टिका सानु देख्ने बित्तिकै भिडियो नहेरी मन नमान्ने म मात्र होकी अरु साथीहरु नि हुनुहुन्छ।
म पनि छु हजुर
Yes i am👆️.
मपनी हो हजुर
मनि छु हजुरजस्तै
WOWOWOWOWOOWOWᏯᎾᏯ beautiful 😍song🎵🎵🎵
आहा कति रमाइलो दोहोरी साच्चिकै टीका बैनि देख्नेबित्तिकै जतिसुकै बिजि भएपनि भिडियो नहेरी यो मनले मान्दैन, उता कथा मईली सिरेयल मा पाउनु भएको दुख यता रिस फेर्नु भयो अनि अब रक्सी खादिन भनेर बाचा गरेको भुल्ने होइन हैन रिठे भाई, सम्पूर्ण कलाकार टिमलाई बधाई छ🙏🇳🇵🌍️♥️विशेष गरि टीका सानू बैनिलाई♥️♥️
टिका त दोहोरी को queen नै भो तर संकर भाई पनि गाउँन मा खप्पीस रहेछ क्या रमाइलो
जुनसुकै च्यानल मा हाेस टीका जि लाई देखिने बितिकै लाईक गरिहालछु सबै टिम लाई सफलताकाे कामना
बुढा बुढी को दोहोरी पनि सुन्न पाइयो रमाइलो अनि राम्रो लाग्यो
आहा आज अति रमाइलो गित गाउनु भयो। अर्को पटक यान र यानको बुढि पनि लिएर गाउनु होला है ।आज कथा माहिलो बारेमा गाउदा निकै खुशी लाग्यो ।भाग दुइमा सबै जनालाई देख्न पाइयोस।
Kathi ramaillo lagyo tika sanu को गीत राम्रो लग्छ
मलाई मनपर्ने गायिका टीका सानू बहिनी,
wow धेरै राम्रो छ दोहोरी तर संकर दादा हासेको धेरै मन पर छ
टीका ❤️❤️❤️❤️❤️
टीका सानू आज त कथा माइली सिरील ६० आउने दिन हो नि
कथा माइली को सिरियल को नि गित बनियो है।ल राम्रो छ।।👌👌👌👌❤️❤️❤️❤️❤️
मलाई मन पर्ने कलाकार टिका दिदी
दुबैले साच्चै जोडी बान्धा हुन्छ ।
निकै रमाइलो अनि राम्रो लाग्यो दोहोरी
रिठ्ठे को अभिनय त 👌👌👌👌 सारै मन पर्छ हो माईलि सिरेल त
प्यारी टिकासानु दिदी को दोहोरी देखेसि नहेरि बस्नै नसक्नि भयो ❤️❤️❤️
आजभोलि सङ्कर सुनार टीका सानुको सङ्गत पाएर होला मीठो गित गाउने भएछ। नत्र पहिला पहिला त अलि भल्गर शब्द युज गरेर गाउथ्यो। सुधार्दै राम्रो गर्दै जानू शुभकामना छ। भाइ बहिनी लाई।
सारै रमाइलो दोहोरी संकर टीका धेरै ध सुभकामना❤️❤️❤️❤️❤️❤️❤️
कति राम्राे दाेहाेरी ! कथा माइलीकाे कथा, परिवेश र भूमिका अनुसार सटिक, सान्दर्भिक र रमाइलाे पारामा गाइएकाे याे दाेहाेरी असाध्यै राम्राे लाग्याे । हल्का ठट्यौली मिश्रित यति सुन्दर र रमाइलाे प्रस्तुतिकाे लागि लाेकप्रिय लाेकगायिका टीका सानु र लाेकगायक शंकर सुनारलाई हार्दिक सम्मान तथा धेरै धेरै शुभकामना !!
ल सबै ले हेरेर साथ दिनु होला है।🙏🙏🙏
हाईनामकोव
हुमा बहिनी नमस्कार छ लगात सबै जनालाई नमस्कार छ आजकाल रिसाकाे अरु काे कुरानसुनु ल
यहाँ त ,कथा माहिलि को टिम सबै रहेछन् कि क्या हो यहाँ त रिठठे राम्रो छन त ,दोहोरी मा पनि बुढा बुढी बनेर हो
Tikka baheni part 2 ma Yan daili pane layaunu hola hai.
हेल्लो के हो पारा प्रोग्राम सुरु हुनु भन्दा पहिला अनि लस्ट मा भुमिका खोइ सटासुटु कटाकुटु भो त टीका सिस ????? येनि वेअ गुड ।
म पनि हो हजुर
कम्ता रमाईलो भएन होउ ❤❤❤ बहिनि रिठे ज्वाई लाई सधै यसरी नै साथ साथ लिएर हिड्नु होला है नत्र त ईन्डिया पठाएनि सिम्ला पठाएनि ज्वाईको पारा उई हो फेरि 😂 अहिले त लास्टै सुधारि सक्नु भएछ । बिच्चमा माईलि ३ एपिसोट् जत्ति भयो होला छुटेको साचि साईलि बहिनिको भान्जा कि भान्जि भयो ? 😂 सबै लाई miss गरेको छु। अब त बाख्रानि ब्याई सक्नु भयो होला 😂 सम्पुर्ण ईन्टायर टिम लाई धन्यवाद एत्ति राम्रो लाईभ दोहोरी को लागि।
Derai Ramailo dohori rahexa Tika g ra Shankar g Ko
आहा आज माइली सिरियलको बारेमा शब्दहरु खत्रा दोहोरीमा गाउनु भयो धेरै रमाइलो लागो सधै सफलताको शुभकामना 🙏🙏🙏
टीकासानुकेसातगानागाने
अाहा कति मिठाे दाेहाेराे गित टीका सानू र शखर सर लगायत सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद र शुभकामना छ अति राम्रो छ दाेहाेराे गित
tika diju jata jaha vayo utai dohori maza miss uh dee😘❤️😘❤️
ritthe kahile nasudhrine
बब्बाल दोहोरी टीका सानू सिस अनि shankar jiu ko missss u sampurna laai ..
माइलिको रिठेको स्वर त दामी रहेछ गजब लाग्यो ।
सबैलाइ धेरै धन्यवाद ❤
कथा माइलिको पनि हेर्नुस है त
Malaita dherii man parx katha mahili mata herirako xau
हस हजुर🙏 हेरिसकियो अब अर्को एपिसोडको प्रतीक्षामा ल।
एकपटक मात्र होर कान्छी धेरै पट्क हेरीसके
❤❤❤❤❤
maile niyemit herdai aaieraheko xu.sarai ramroo lagxa. ma bhaktapur bata hai.
हैट आज यम प्रसाद जिको लास्टै बिल्ला हाने गाठे
कथा माइली को बुढा बुढी
"कथा माइलीकाे" मा अाधारित रहेछ मन पर्याे 👌👌👌
Sis katha mailiko ali lamo samaiko banaununa pilz
टिका सानु ! सबैको मन मूटु मा बसेकी! आऊदो जनवरी 8 तारीक दुबई मा पनी टिका सानु र रमेश राना को live दोहरी हुदैछ ! म त त्यो पनी छूटाउदिन 😊
Kati ramro geet
आहा कति रमाईलो 👍️👍️👌
शब्द शिष्टता ब्यबहार आदि उदाहरणीय बन्न सकेको देख्दा टिका सामाजिक अनमेल प्रतिको मुहतोड जवाफ हुन्।
धेरै राम्रो छ
Wow dame xaa mero sathi sankhar ra tikaa sis ko👍️👍️
Aafno manxya ko get bahay ra hola suni rahan man launi dami xa maya 😍😍😍😍
बबाल दोहोरी
rithe rw tika dd ko bhay vayko dekhna pau vanee jati yeta hajir hau
Xori Sabdha 🎉🎉🎉🎉🎉 Ramro lagyo .
Very very nice
आहा कति रमाईलो दोहरी🙏🙏🙏
dherai ramro dohori badhai hold team lai
Kati ramro dori tika sanu nanu
Malai yo dohori Ekdamai Ramro lagyo well done atbuth you and your time
❤️❤️❤️❤️❤️
Aja Katha mailko aaudaina bunu
Shankar ko dohori ramro x tara pani kin dherai kamm dhekhinx tw
M ni xu hay ramro xa Tika sanu didi ❤️❤️❤️❤️❤️❤️
Saharai ramro dohori bhadhai xa all timlai
Man paryo
राम्रो
shnkar dai
WoW झक्कास दोहोरी 👍️👍️👍️❤️❤️❤️
म पनि हाे टिकाकाे भिडियो नछुटाइ हेर्ने है
तिका सानु को गित सोर सब्द लय अति राम्रो लाग्छ म पनि हेर्छु है माइलि भाग 1 बाट नछुतै ल सबै लाइ बधाई छ ♥️♥️💐💐💐💐🥰💔💔🙏🙏🙏💞💞👍👍👍🎊🎊
अति रामो लागयो बधाई छ सबै टिम लाई
पाल्पा देखि हेर्दैछु ल टीका सानू दिदी ले सिरियल बनाको र गित गायको सारै मन प्रछ तर रिठे को रोल मा खेलेको सन्कर दाइ सारै सोझो र माइली टीका सानू लाई दुख मात्र दिने अलि मन परेन
Damiiiii dohoriiiiiiii
Wow wow wow wow
Ramro xa dai Ra dd ko dohari
आहा अति राम्रो भिडियो
💖💖💖💖💖🎉🎉🎉🙏🙏🙏👌👌
Wow very nice songs
आहा कति रमाइलो भिडियो 🎀🎀🎉🍍🍍🙏🙏🍇🌹❤️🍒
Nice dohori
Wow beautiful song
Wow dami ab Yan ra kesariko pni dohori jaosh hai ta
💙💙💙💙💙💙❤💙🌆🌆
Jodi ta Sarai suhaune tar vaiko bihe vaisakeko rahexa Khushi lagyo yo jodiki dohori suner
Very very nice 👍 super Geet
कति राम्रो हाेके
❣️❣️ Kati ramailo
Tika ❤Sanu ❤
😁😁😁😁🧡🧡👌👌🙏🙏🙏 yan prasad dai le💣padkaune vayaa aba
राम्रो छ गीत
👍️👍️👍️👍️👍️👍️💐
Super nice 👍👍
Like u best show my sister
Very very nice👍️👍️👌👌
supper dohori 👌👌🙏🙏❤️❤️
So good song hjr
❤️❤️🙏
😘❤️❤️
👌👍👍👌👌👏❤️
❤❤❤❤❤
Lovely Tika sanu ji - live folk duet queen - sweet artist.
❤❤❤❤❤
Tika sanu ..mayako cheno kata harayo .
Ktha mailiko bisymaa ramro x
Supar
👌👍️