Video není dostupné.
Omlouváme se.

हुमा र टिकाले छत्र शाही र कृष्ण कंडेलको सातो खाए । २०७६-०६-१९ । । HD

Sdílet
Vložit
  • čas přidán 5. 10. 2019
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni#Krishna_Kandel_Vs_Huma_Bk
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

Komentáře • 1K

  • @Indreni.Com2016
    @Indreni.Com2016  Před 4 lety +45

    इन्द्रेणी मार्फत विभिन्न
    दुखी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर krishna prasad kandel को नाममा IME मार्फत पठाउन सक्नु हुनेछ धन्यवाद ।।

  • @lilamanipaudyal8456
    @lilamanipaudyal8456 Před 4 lety +212

    छत्र साही जस्तो सुपुत्र जन्म दिने बाबा आमा मा मेरो प्रणाम छ सम्पुर्ण इन्द्रेणी टिममा मेरो नमस्कार छ

    • @susmamukhiya6279
      @susmamukhiya6279 Před 4 lety +4

      Lilamani Paudyal Chatra ra Krishn daii ko ni buba mom lai ni prdnam grnus haii

    • @rameshbhusal2151
      @rameshbhusal2151 Před 4 lety +2

      supper

    • @lilamanipaudyal8456
      @lilamanipaudyal8456 Před 4 lety +2

      @@susmamukhiya6279 जि श्रब प्रथम त हामी नेपालिको माहान पर्व बडादसै को हजुर र सम्पुर्ण देस बिदेस मा रहनु हुने नेपालिमा हार्दिक मंगलमए सुभ कामना छ मेरो कृष्ण सर भग्वान नै हुनुहुन्छ हाम्रो नेपाली को लागि

    • @nareshbk1854
      @nareshbk1854 Před 4 lety +1

      होहो हजूर

    • @ilammagar1552
      @ilammagar1552 Před 3 lety

      @@susmamukhiya6279 go

  • @pabankhadka3845
    @pabankhadka3845 Před 4 lety +141

    टीका सानुको बहिनी हुमालाइ मन पराउने को को हुनुहुन्छ ।

    • @urmall246
      @urmall246 Před 4 lety

      मैले नि हेरछु कुबेतदेखि

    • @gumanlakandri8150
      @gumanlakandri8150 Před 4 lety

      Paban Khadka g s lakandri

    • @navinnepali3796
      @navinnepali3796 Před 4 lety +1

      छत्र किन हाे गित काे राजु दाइ पछि काे

  • @sanjaylama6468
    @sanjaylama6468 Před 4 lety +15

    छ्त्र र, हुमा बि.क दोहोरी मनपर्ने जति यता 🙋

  • @TgMafia999Ledgendff
    @TgMafia999Ledgendff Před 4 lety +371

    बीदेसमा बसेर इन्द्रेणी लाई माया गर्नुहुने जतीले यता लाइक गर्नुहोला।🌷🌷🌷🌷

    • @amritdorjee6344
      @amritdorjee6344 Před 4 lety +3

      Mani cha hai indreni lai maya garne bidesh bata herdai chu mani

    • @TgMafia999Ledgendff
      @TgMafia999Ledgendff Před 4 lety +2

      @@amritdorjee6344 धन्यबाद !माया गर्नुपर्छ इन्द्रेणीलाइ।

    • @amritdorjee6344
      @amritdorjee6344 Před 4 lety +1

      Hajur mero tah time pass nai indreni ho..

    • @Ramprasadsapkota191
      @Ramprasadsapkota191 Před 4 lety +2

      हों तनि भाई

    • @OmPrakash-ht2bl
      @OmPrakash-ht2bl Před 4 lety

      दामि छ ईण्देणि कारेक्म्र म साउदी बाट हेर्दै छु

  • @raza4435
    @raza4435 Před 4 lety +177

    छात्रशाही को फ्यान हरू यता

  • @magarhari8167
    @magarhari8167 Před 4 lety +27

    टीका र हुमाको फेन जति सबै एता हाजिर ।

  • @hioppo6046
    @hioppo6046 Před 4 lety +100

    मलाई त लाग्छ छ्त्र शाहिले गर्दा यति रमाइलो हुन्छ्की ईन्द्रेनी को को छ्म छ्त्रको मन पराउने यता

  • @devrajojhadevrajojha2114
    @devrajojhadevrajojha2114 Před 4 lety +78

    धेरै राम्राे लाग्याे आज को कार्यक्रम धेरै धेरै धन्यवाद छ इन्द्रेणी टिमलाई बिषेश धन्यवाद छ छत्र शाही टिका सानु र हुमा लाई

  • @dipeshrijal4885
    @dipeshrijal4885 Před 4 lety +144

    विदेशबाट ईन्द्रेणी हेर्ने जति हाजिर गरौ त✋✋✊✊🙏🙏🙏 🌹🌹🇳🇵🇳🇵🇳🇵🇰🇷🇰🇷

  • @tekbahadurkhadka5880
    @tekbahadurkhadka5880 Před 4 lety +6

    आहा रमाइलो रैछ है इन्देनी हेरेर रमाइलो गरौ है जय इन्देनी😍😍😍
    कृस्न.टीका. छत्र.हुमा😍😍😍

    • @thakurbohara1012
      @thakurbohara1012 Před 4 lety +1

      बम बहादुर कार्किलाइ पनि इन्द्रेणिमा ल्याउनु पर्यो कृष्ण सर

    • @tekbahadurkhadka5880
      @tekbahadurkhadka5880 Před 4 lety

      @@thakurbohara1012 होनि सर

  • @premroka2598
    @premroka2598 Před 4 lety +60

    आहा कति रमाइलो आजको इन्द्रेणी को बसाई छत्र, टीका र हुमाको साथमा सारै रमाइलो👏👏👏

  • @madankarki4028
    @madankarki4028 Před 4 lety +141

    छत्र देख्ने बित्तिकै हेर्न सुरु गरेको मैले त

  • @aatmajthami6297
    @aatmajthami6297 Před 4 lety +190

    छत्त्र साही यक्दम रोमान्टिक गायक लाग्छ हो

  • @raza4435
    @raza4435 Před 4 lety +32

    जस्ले जे भने पनि छत्रको भ्वाइस दामी छ

  • @sabitatamang4179
    @sabitatamang4179 Před 4 lety +36

    हुमा कति राम्री देखेकी आज

  • @blacklistgaming6720
    @blacklistgaming6720 Před 4 lety +23

    छत्र लाई जित्न त गारै हुन्छ है जति आएनी

  • @dhanrana9799
    @dhanrana9799 Před 4 lety +13

    नमस्ते सम्पूर्ण इन्द्रेणी परिवारलाई , टिका दिदी बहिनी र छत्रको बबाल दोहोरी रमाइलो भयो।सम्पूर्ण लोक पारखी मनहरुमा बडा दशै २०७६ सालको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ।।। बिदेशी भुमि बाट इन्द्रेणी हेर्ने जति यता है।👍️👍️👍️

  • @bestboys6186
    @bestboys6186 Před 4 lety +8

    मलाई मन पर्ने अतिनै भित्री हृदय खोलेर रम्न कृष्ण दादा ,साथै भाउजू प्रतिमा कडेल मन देखि धन्यवाद 🙏🙏 👌🎀🏆️🏆️टीका सानू को मुस्कान नै मिठो हो 💕💕❤️❤️❤️

  • @bishanbbc6500
    @bishanbbc6500 Před 4 lety +42

    एकपटक मन माया र राजु सङ हेर्ने दिन आउला त यहि गित

  • @anupariyar5557
    @anupariyar5557 Před 4 lety +12

    ChhAtr Shâhï Ko
    Fan जति एता हाजिर हूनु त साथि हो 💞💞💞💞💞💞

  • @kalaksanuskgroup8990
    @kalaksanuskgroup8990 Před 4 lety +16

    छत्र दाजु र टीका दिदी देख्ने बित्तिकै जाेस अाउदैछ

  • @rakeshtamang3025
    @rakeshtamang3025 Před 4 lety +17

    छ्त्र साही को big फ्रेन्ड जति 🙋‍♀️🙋‍♀️🙋‍♀️

  • @gbmayalu1135
    @gbmayalu1135 Před 4 lety +40

    हुमा बिक को फ्यान जति हाजिर हुम न हजुर हतार भो के😍😍😍😍😍😍

  • @BikalpaEntertainmentTV
    @BikalpaEntertainmentTV Před 4 lety +39

    इन्देणि नहेरि निदाउन सकिन्न ॥किन यसरी इन्देणिसग माया बस्यो॥😍😍😍

  • @rachana_tamang
    @rachana_tamang Před 4 lety +39

    ढिलो आयो कडा आयो है आज चही। को-को कहाँ-कहाँबाट हेर्दै हुनुहुन्छ यता लाईक,कमेन्ट,गरौं। र मसँग पनि साथी बन्नुहोला।

  • @aashikagautam649
    @aashikagautam649 Před 4 lety +52

    इन्द्रेणी मा जो आयपनी आफुलाइ त मन माया दिदि को स्वोर जति राम्रो कसैको लाग्दैन तर दोहोरी रमाइलो लाग्यो ।💃💃💃💃

    • @jfjfgxgxjchcjc1725
      @jfjfgxgxjchcjc1725 Před 4 lety

      सहि कुरा मलाई नि मनु दिदीको स्वर देखि लिएर हरेक स्वभाव मन पर्छ ।

  • @user-kw6hl4zb2y
    @user-kw6hl4zb2y Před 4 lety +36

    हुमा को गित सारै राम्रो छ तर दिदी जस्तै अनुसासन र सिम्पल भएको राम्रो हुन्छ है

    • @reshampaudel9767
      @reshampaudel9767 Před 4 lety

      Sahi vhannu vhayo

    • @lakpasherpa4917
      @lakpasherpa4917 Před 4 lety

      तिमी को हुमा बहिनी लाई नर्म्रो बोल्ने मेरो हतको दुलाई पाउला है

  • @rameshkarki9493
    @rameshkarki9493 Před 4 lety +10

    कृष्ण, छत्र ,टीका र हुमा बिचको दोहोरी घम्सा घम्सी दामी छ।
    सम्पुर्ण नेपालीहरुलाइ बिजयदसमीको हार्दिक शुभकामना।

  • @prakashpandey6763
    @prakashpandey6763 Před 4 lety +8

    दशैमा घर जान नपायको पिडा अनि गाउघर सम्झियर बहकियको मन सान्त पार्ने एक मात्र कार्यक्रम इन्द्रेणी हेर्नुहुने सम्पुर्ण साथीहरू यता आउनु होला 🙏 हामी पा्रदेशिको नजिकैको साथी इन्द्रेणी नै हो ❤️💕

  • @shivapalpali7924
    @shivapalpali7924 Před 4 lety +7

    छत्र बोरो ईन्द्रनि मा नहुने भनि रमाईलोनै लागदैन हुने भनि मलाई सारै खुसि लाग्छ

  • @jindagikosafar3853
    @jindagikosafar3853 Před 4 lety +67

    इन्द्रेणी टिम र इन्द्रेणी हेरेर बस्ने सबै लाई दशै को शुभकामना ।

  • @topendrabasnet2378
    @topendrabasnet2378 Před 4 lety +19

    भारत देखि हेर्ने को को हुनु हुन्छ

  • @rajeshjoshi6857
    @rajeshjoshi6857 Před 4 lety +7

    आज धेरै रमाइलो लाग्यो ईन्देणी हेन्नमा तर छत्र भाई को धेरै राम्रो लोक दोहोरी कसैलाई पनि रूखो सब्द नबोल्ने

  • @hiralalpunmeroyoutubechann6293

    बधाई छ कृष्ण सर ऐती धेरै रमाईलो दोहोरीम सँम प्रिय खड्का नानी खैत नाच्ने म नम्बर ओन भेरी गुड छत्र साही

  • @gopalr.c8476
    @gopalr.c8476 Před 4 lety +17

    साउदी बाट इन्द्रेणी हेर्ने जति एता लाइक

  • @user-bv3rf8gv8r
    @user-bv3rf8gv8r Před 4 lety +20

    हामी जस्तो सात समुन्द्रपारी दसैको दिन गाउघरको सम्झनामा बसिरहेको बेला इन्द्रेणी हेरेर रमाइलो लिएर पीडा कम गर्ने नेपाली प्रदेसिहरु एक हौ

  • @gbmayalu1135
    @gbmayalu1135 Před 4 lety +18

    आजको लुक्स धेरै राम्रो छ हुमाजिको 😍😍😍😍

  • @user-fj6hy9dp7f
    @user-fj6hy9dp7f Před 4 lety +10

    धेरै राम्रो लाग्यो
    हुमा बहिनी को टुक्रा

  • @ubrajrokaha1661
    @ubrajrokaha1661 Před 4 lety

    सर्बप्रथम धन्यवाद कृष्ण कडेल दाजु लाई
    मेरो अनुरोध दाजु ईन्द्रेणि मा धेरै नयाँ तथा पुराना चर्चित तथा कम चर्चित लगभग सबै कलाकार लाई देखियो तर सधै देश को पक्ष मा गित गाउने राष्ट्रियता र स्वाभिमान लाई संगित मार्फत अभिव्यक्त गर्ने तर धेरै ले चिन्न बाँकि देश को हिरो स्याङ्जालि कलाकार ऋषि अधिकारि लाई एक चोटि लोक संगित को मन्दिर ,मझेरि ईन्द्रेणि मा ल्याउनु पर्यो ।
    💃💃💃💃💃हाम्लाई नालापानि को पानी पिउने धोको छ।💃💃💃💃

  • @user-tj4on3py1f
    @user-tj4on3py1f Před 4 lety +3

    छत्र शाही र हुमा बहिनीले गाउनुभयको सारै मनपराउनु हुने सम्पूर्ण मित्रहरू यता हाजिर।

  • @bichodmilan1428
    @bichodmilan1428 Před 4 lety +4

    देश-विदेशमा रहेर इन्द्रेणी हेर्नेहरु सबैलाई विजयादशमीको हार्दिक मंगलमय शुभकामना

  • @mmagurung8491
    @mmagurung8491 Před 4 lety

    छत्र शाही हेमा टीका बहिनिको बबाल दोहरी हेरेर भरपुर मनोरञ्जन रमाइलो लाग्यो कृष्ण सर पन्चेबाजामा पनि दोहोरी गाएको हेर्न मन छ।साथै इन्द्रेणीको होल टिम प्रती बडा दशैको हार्दिक मंगलमय शुभकामना ब्याक्त गर्द्छु।

  • @kajithapa4802
    @kajithapa4802 Před 4 lety +19

    very nice song,,धेरै धन्यवाद कृश्न सर तपाइले धेरै राम्रो काम गर्नु भाको छ, झन टीका सानुको आगमनले इन्द्रेणी लाई सुनमा सुगन्ध मिलेको छ तपाइहरुको सधै जय होस,,!!!!

  • @user-zq2bt1jy9t
    @user-zq2bt1jy9t Před 4 lety +26

    जान्छु सानु तिम्रो घर लाने भा,काटे हुन्छ हात छाला खाने भा ,😂😂 😋😋कसैले नसक्ने भए ।छत्र दाजुलाई😄😄😄

  • @durgakhatri5250
    @durgakhatri5250 Před 4 lety +10

    धेरै धेरै शुभकनमना बडा दशैकाे उपल्छेमा ईन्द्रेणि टिमलाई मलाईत छत्र दाई र टिका जि ले गाएकाे गित सारै राम्रो लाग्छ हुमा बहिनिले पनि सारै राम्रो गाउनु हुन्छ।

  • @ruparanw
    @ruparanw Před 4 lety

    आज फेरि धेरै समय पछि हुमा र छात्र को दोहोरी दोहोरीइ हेरियो ।धेरै राम्रो छ हुमा को गाउने शैली उज्वल भबिस्या को कामना हुमा दोहोरी छेत्र मा निरन्तर लग्नु।

  • @dasharathgiri3270
    @dasharathgiri3270 Před 4 lety +1

    छ्त्र शाही जस्ता छोरा जन्म दिने आमा बाबु लाई मेरो सलाम छ र टीका सानु हुमा बहिनी किस्ना दाजु लगायत इद्रेणी सम्पुर्ण टिमलाई विशेष धन्यवाद छ अनि बिजय दसैं को धेरै शुभकामना छ

  • @KaranKumar-cb4gg
    @KaranKumar-cb4gg Před 4 lety +4

    ग्यानेनद साही जिन्दा बात

  • @ramprasadsharma2993
    @ramprasadsharma2993 Před 4 lety +7

    हेप्नेको पनि हुन सिमा हुन्छ नि गाँठे।छत्राल्रे के त्यस्तो नगर्ने काम गरेको छ र।दुबै जनालाई शुभकामना 😃😃😄😅😄😃😃😂😋😊

  • @basantakhadka8123
    @basantakhadka8123 Před 4 lety +1

    सुपप छ छत्र दाईको गितमा जोरधार प्रस्तुतीता साथ बधाई छ सबै लोक पारखिय मनमुटुहरुलाई

  • @tikbahadur464
    @tikbahadur464 Před 4 lety +1

    Huma bhaini ko sor kati ramro chha huma bhaini best luck

  • @debindradahal7497
    @debindradahal7497 Před 4 lety +44

    हामी प्रदेश बस्नेको दसै भनेकै यहि इन्द्रेणी हो ल अब हेर्न सुरु गरियो है

  • @sonan7220
    @sonan7220 Před 4 lety +13

    Chhatra ra tikako big fan hun mo ta

  • @chandrathapa7524
    @chandrathapa7524 Před 4 lety +1

    हुमा बैनिकाे दाेहरी बहुत राम्रो छ...

  • @dailylove9592
    @dailylove9592 Před 4 lety

    शुरूमा गाएको पुरानो भाका ले मन छोयो है,,,,जुनतारा झललल,,,पछि के हुदैछ हेरे पछी दोश्रो कमेन्ट अाउछ,,,जय ईन्द्रेणी,,,,,,,बिजयादशमी को उपलक्ष्यमा सम्पुर्ण ईन्द्रेणी परिबार मा मंगलमय शुभकामना है,,,

  • @deepabohara7976
    @deepabohara7976 Před 4 lety +8

    टीका र छत्र को गित सुने त सारा टेन्सन दुर हुन्छ । दसैको सुभकामना सबैलाई

  • @budhabahadurthakuri5900
    @budhabahadurthakuri5900 Před 4 lety +11

    Chatra shahi mero
    Best ho hasilo rasilo wawa
    Ysaii Gare agadi barnu hola
    Hami Sabai ko Maya xa hjr
    Mai🔊🔉🔉📢🎶🎸🎹🎚📻🎸🎸🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @subashshrestha8198
    @subashshrestha8198 Před 4 lety

    टीका बहिनी लाई मन पराउने जति हजिर हुनुपर्यो यता

  • @sandeshbadal5515
    @sandeshbadal5515 Před 4 lety +25

    सु .प र कर्णालीको हिरो नभइ देश कै हिरो हुन् दोहोरिका।

  • @dhanbahadurthapamagar3441

    जे जस्तो भए पनी आखीर छत्र र टीका सानु कै टकर राम्रो ।।।

  • @anupariyar5557
    @anupariyar5557 Před 4 lety +8

    4 otw Didi lae
    ChhAtr Shâhï sang
    भिडाउनू पर्यो लाई
    जति आए पनि ChhAtr Shâhï
    लाई जितन सक्दैनन
    🤟🤟🤟🤟🤟

  • @user-mv9fr6ke6w
    @user-mv9fr6ke6w Před 3 lety

    यति खुसी छु हुमा बहिनी सारै अनुशासन नैतिकता धैर्यता यति रहिछ इन्द्रेणी समाजको लोकप्रिय कार्यक्रम बाटै सबै को मनमुटुमा बस्न सफल हुनुभएकोमा हृदय देखि नै नमन टक्र्याउन चाहन्छु 🙏🙏

  • @rameshkafle3484
    @rameshkafle3484 Před 4 lety +10

    हो यो नि त लोकदोहोरी, कति छाडा मात्र गाउनु, सन्देश मुलक आजको भाग

  • @shantaroka6723
    @shantaroka6723 Před 4 lety +59

    आरोप जति छत्र लाई? यस्तो नि हुन्छ, हेपने हाम्लाइ, हा हा बिचारा छत्र जि, i m with you.

  • @janakbaik8157
    @janakbaik8157 Před 4 lety +5

    धेरै राम्रो पुरानाे भाका मा सुन न पाउँदा खुसि लागयाे बडा दशैं 2076 काे शुभ कामना इन्द्रेणी टिम लाई

  • @kisanban7099
    @kisanban7099 Před 4 lety

    छत्र शाही टिका सानो हुमा बहिनी कृष्ण सर दाेहाेरि गित राम्रो छ धेरै धेरै रमाइलो भयो ABC इन्देणी कृष्ण सर सबै नमस्कार

  • @sunitasharma3343
    @sunitasharma3343 Před 4 lety

    मैलेता चीनीकी छैन कसैला नचीनेपनी ईन्देणी हेरीराख्छु सारैमन पर्छ ईन्देणी दोहोरी गीत

  • @kalaksanuskgroup8990
    @kalaksanuskgroup8990 Před 4 lety +10

    ढिलाे अायाे कडा अायाे हाम्राे ईन्द्रेणिमा, जय हाेस । टीका दिदी हुना दिदी कृष्ण दाजु र छत्र दाजु लाई सम्झना

  • @killerno1shutterman552
    @killerno1shutterman552 Před 4 lety +8

    malai mun parnay yakdam tika sanu n chatra ko dhori love you both from honkong

  • @bipanalama8145
    @bipanalama8145 Před 4 lety +11

    हुमा सिस दामी छ है👌❤️

  • @user-np1ig2we3z
    @user-np1ig2we3z Před 4 lety +2

    छत्र शाहि र टिका सानु ले सबै भन्दा लामो सम्म दोहरी गित गाएर विश्व किर्तिमान कायम राख्ने दीन आओस्।।।।
    सक्छन भन्ने पनि विश्वास छ।
    एक पटक कृष्ण दाजु ले यो बारे सोच्दिनु होला।

  • @davendratamang9728
    @davendratamang9728 Před 4 lety +3

    बासुरी बजाउने दाजु लाई गार्‍हो भएको छ दुई जना हुनु पर्छ है कृष्ण कदेल दाजु म ईन्डिया जम्मु कस्मिर देखि हेर्दै छु

  • @rudrakarki3541
    @rudrakarki3541 Před 4 lety +5

    छत्र भाइ तिम्रो सुइले बच्चा बसेन भनी सानुले अनुहार हेर्न घिन लाग्छ भनेकी।

  • @lamsaljagannath2286
    @lamsaljagannath2286 Před 4 lety

    आहा साह्रै रमाइलो कार्यक्रम ABC इन्द्रेणी एकदमै उत्कृष्ट कार्यक्रम संचालक कृष्ण कडेल दाइ तपाईंको यो महान कामको जति प्रसंम्शा गरे पनि सकिदैन दिन दुखीको मलम पट्टिको काम देशै भरी गर्नु भएको छ।सम्पुर्ण इन्द्रेणी टिमलाई बिजया दशमी तथा शुभ-दिपावलीको सुखद उपलक्ष्यमा सुख शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु !!यो कार्यक्रम म नियेमित कुवेत 🇰🇼🇰🇼बाट हेर्ने गर्दछु !!🙏🙏🙏

  • @shivapalpali7924
    @shivapalpali7924 Před 4 lety +2

    छत्र बोरो दोरि मन पराउने जति ऐता हाजिर हुमत हजुर हरु

  • @narayanban8949
    @narayanban8949 Před 4 lety +9

    खिमा रोका लाई नदेखेको धेरै भो
    कता जानू भाछ आज भोलि ???

  • @dukmanbharati5586
    @dukmanbharati5586 Před 4 lety +19

    कृष्ण दाजु र छत्र शाहिले ढाका टोपी लगाउनु पर्योके अनि बल्ल सस्कृतिको जगेणा गरेको देखिन्छ

    • @suzanbudhathoki8090
      @suzanbudhathoki8090 Před 4 lety +2

      तपाइको कुरा सहि हो। दौरा सुरुवाल छ अनि ढाका टोपी चाहिँ नहुदा छ्त्र लाई त्येती सुहाउदो भएन।

  • @ramuacharya8980
    @ramuacharya8980 Před 4 lety

    विजय दशमी 2076 को सम्पूर्ण नेपाली जनमा हार्दिक मंगलमय शुभकामना ।

  • @NamasteAapkhola
    @NamasteAapkhola Před 4 lety +1

    ईन्देणी मा जस्तै रमाइलो कहि देखिन मत र दुखि गरिब लाई पनि धेरै संयोग गर्नु भाछ सयोगि मन हरूमा पनि नमस्ते र धेरै धेरै धन्यवाद दिन चाहन्छु

  • @durgaregmi9499
    @durgaregmi9499 Před 4 lety +4

    ईन्देर्णि मा लगाईने माला केको रैछ न चिनेका जति हाजिर हुम है त

  • @sunilrana5581
    @sunilrana5581 Před 4 lety +7

    आज फेरी खत्रा भिडन्त है हुमा बैनि र छत्र भाइ को

  • @shurendrapoudel3385
    @shurendrapoudel3385 Před 4 lety +16

    छत्रे मेरो भाइ दामी दियो आज चाहि

  • @nepalikwt8930
    @nepalikwt8930 Před 4 lety

    छत्र साही र टीका सानू को गलैचा २ फेरि जरुरी भयो उहाँ हरु मेरो best singe🌷💋r

  • @shivapalpali7924
    @shivapalpali7924 Před 4 lety +6

    छत्र बोरो गाऐको सारै मन परछ छत्र बोरोले टुका चाई खत्रा हानुहुनछ

  • @sandipgurung594
    @sandipgurung594 Před 4 lety +2

    सबैभन्दा राम्रो मौलिक लोप हुन लागेको पुराना लोक भाका समेटेको देख्दा अति खुसि लाग्छ धन्यवाद

  • @raikushal2372
    @raikushal2372 Před 4 lety

    कृष्ण सर त यसै पनि ट्यालेन्ट बहुद प्रतिभावान हरेक नेपाली दुखी पीडितको मनमनमा रहनु भएको छ र हुमा बैनी लाई पनि आगामी दिनहरु अझै उन्नति ,प्रगति हुँदै जाओस् राम्रो छ बैनिको कला पनि ।

  • @drjtmg3323
    @drjtmg3323 Před 4 lety +1

    छत्र शाही को आज को दोहोरी कडा लाग्ने जति यता हाजिर हौ त

  • @birendragharti8315
    @birendragharti8315 Před 4 lety +6

    छात्र सर लाई धेरै नहेप है हुमा बैनि

  • @janakbahadurdhami7939
    @janakbahadurdhami7939 Před 4 lety +11

    सुखदुःख को साथी कार्यक्रम इन्द्रेणी सधै चम्की रहनु बिदेशि भुमि बाटै भएनी दशैको शुभकामना छ इन्द्रेणीका सम्पुर्ण टिमलाइ

  • @lalucheetri4728
    @lalucheetri4728 Před 4 lety +1

    Chatra sahi ka fan jati yeta like garam

  • @parelama7705
    @parelama7705 Před 4 lety +1

    Nice song..n ..Huma is best..

  • @killerno1shutterman552
    @killerno1shutterman552 Před 4 lety +3

    krishna dai please ma honkong bata heyrdai xo tika sanu ra chatra ko dhori garaunu na please dai ma honkong bata dheri heyrxo mayrow mun parnay kalakar 2 jana plesase dai jasayri ni pheri 2 jana ko dhori garaunu na please krishna dai

  • @amritneupane7034
    @amritneupane7034 Před 4 lety +40

    छत्र जि र कमाला को भाग किन अप्लोड नगर्नु भको हो।।??

    • @anupariyar5557
      @anupariyar5557 Před 4 lety +3

      Ho ho
      Kina nagerko aajsma

    • @amritneupane7034
      @amritneupane7034 Před 4 lety +1

      @@anupariyar5557 हेर्न मन थियो के हजुर है

  • @yadunathsapkota2080
    @yadunathsapkota2080 Před 4 lety

    सर्ब प्रथम इन्द्रेणी लाइ सलाम। इन्द्रेणीलाइ रोमान्टिकबनाउने छत्र भाइलाइ सलाम छ। तर गीत गितै हो छत्र भाइलाइ कसैले जित्न सकदैनौ ।।मलाइ अती मन पर्ने भाइ छत्र।

  • @balbahadurbuda8847
    @balbahadurbuda8847 Před 4 lety +6

    Chhatra g ko dohori chain ho k salam xa

  • @bhudhathokipurna8432
    @bhudhathokipurna8432 Před 4 lety +5

    छत्र साहीको र हुमाको बिहे होला है😅

  • @TV-nc5yt
    @TV-nc5yt Před 4 lety

    हैट छत्र ब्राे लाई दशैंकाे बाेका र गाेरु बनाई छाड्याे ,हुरहुरररररररर सै सै सरररर,हुमा सिस र टीका सानू सिस शब्दकाे भण्डार हुनुहुन्छ । सम्पूर्ण ईण्द्रेणी टिम लगायत सम्पूर्ण अतिथि जन हरु लाई सम्मान स्वरुप बिजय दशमी तथा दिपवाली काे पवन अवसर मा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।

  • @jayakhatri1823
    @jayakhatri1823 Před 4 lety

    हुमा को गित म 20 चोटि हेरेको छु । नम्बर 1 हुमा

  • @rambahadurbuda886
    @rambahadurbuda886 Před 4 lety +4

    Mamama chhatra ji le ta khatra dinxan i love bro