रविले उठाए ओलीका मान्छे, रास्वपामा मुकुलको महाभारत, घण्टीघर प्रहरीले घेरियो, बैंकले खायो सिंगो गाउँ

Sdílet
Vložit
  • čas přidán 2. 07. 2024
  • Reporter/ Research : Bhupendra Paudel, Santosh BK Thapa, Mingma Sherpa Pangkarma
    Presenter : Santosh BK Thapa
    Producer : Bhupendra Paudel
    Visual Editor : Dinesh Oli & Tarka Raj Jaishi
    Camera Person : Rabindra Timalsina
    Camera Crew: Shirash Shrestha, Bimal Chauhan, Sujeep Bajracharya
    Studio Camera Person : Rajesh Dhakal, Purna Wagle
    Graphics : Ranjan Neupane
    MCR :Basant Saud
    Vehicle : Tika Ram Nepali
    सम्पर्क : 9851358320
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Komentáře • 406

  • @anupamfancy123
    @anupamfancy123 Před 2 dny +36

    मुकुल होस कि चुकुल यो कुरा हेका होस तलाइ मुकुल भएर तैले चुनाव जीतेको होईनस रवि को नाम वेचेर हो

  • @kshiteejrai4091
    @kshiteejrai4091 Před 2 dny +13

    यो पत्रकार पनि १२ भाइ भित्रैको लागिराछ जसरी हुन्छ रबि को बिरोध मात्रै

  • @user-ip3ry8ef2o
    @user-ip3ry8ef2o Před 2 dny +39

    जनता सन्तुष्टि हुनेगरि कामगर्नत दिनुपराेनि 2/4 जना समाउदा सरकारनै ढलाे अनि कसरिकाम गरून् रबिले

    • @Machinewor
      @Machinewor Před 2 dny +2

      १०० दिन तेरो दाई किन सत्तामा बसेको त अनि तेरो दाइको पनि प्रचण्डका जसरी पाँच वर्ष सरकारमै बस्ने इच्छा हो। तुहियो।

    • @-Rr1990
      @-Rr1990 Před dnem

      @@Machinewor १०० दिनमा सोचेजति काम गर्न नसकेपनि तिम्रा “बा” हरुले जस्तो लुट्ने काम त गरेन।

    • @Machinewor
      @Machinewor Před dnem

      @@-Rr1990 फेरि अर्को अन्धभक्त आयो तेरो दाई मूर्खलाई थाहा थिएन र बहुमत नभईकन सोचेअनुसार काम गर्न सकिँदैन भनेर हामीले तेरो दाइलाई पहिला नै भनेको हो कि सत्तामा नजा भनेर आफै सहकारी काण्डमा डाम्मी पो रहेछ। केही कुरा थाहा छैन भन्छ। तेरो दाइलाई galaxy 4k प्रबन्ध निर्देशक भएर के थाहा नहुनी मुगुल ढकालले पार्टी हितको कुरा गर्दाखेरि

    • @Machinewor
      @Machinewor Před dnem

      @@-Rr1990 तेरो दाइलाई ३० दिनहरू मिल्यो। अब के गर्दो रहेछ सम्भवत यो ३० दिनमा केही पनि गर्दैन किनभने त्यहाँ आफू पनि सरकारी काण्डले डामिएको छ। अहिले कसैलाई दामी भने अर्को सरकार आउँदाखेरि।

    • @srenee2585
      @srenee2585 Před 18 hodinami

      @@Machineworani Tero bau haru le 40 barsa ma ke chahi kam gate sunou ta!?? Manis samatna kehi time pani Nadine aru kina kehi nagari 40 barsa dekhi batta Kada ta tero bau tero jhole media tero bau bislesak kehi vanna nasakne

  • @super123f
    @super123f Před 2 dny +31

    रबिलाई बुझ्न नसक्नु नै हामी जनताहरु अनि रास्वपाका नेताहरुको दुर्भाग्य हो। रबिले सुरुमा भनेका थिए हिलो सफा गर्न हिलोमै पस्नुपर्छ।

    • @Om.009
      @Om.009 Před 2 dny +1

      बाहिर आउनै नसक्ने भए हिलो बाट

    • @super123f
      @super123f Před 2 dny +5

      हिलो धेरै भएर होला अलि समय लाग्न सक्छ । राजनीतिक चाल कस्को कस्तो हुन्छ थाहा हुदैन ।

    • @SanjayGurung-rb8cn
      @SanjayGurung-rb8cn Před 2 dny

      रबि पुरानो बोतलमा नया रक्शी हो, उही ड्याङ्ग को मुला l

    • @super123f
      @super123f Před 2 dny +4

      धैर्यता गर्न सिक्नुस महोदय काङ्ग्रेस एमाले ले एत्तिको दसक सम्म नेपाली जनतालाई दुख दिएको भुल्नु हुदैन ।

    • @bodhkumarilamichhane4813
      @bodhkumarilamichhane4813 Před 2 dny +2

      ​@SanjayGurungतिमीलाई कांग्रेस एमालेका फटाहाहरुले manipulate गरिसकेछन् ।

  • @roshanchhetri3339
    @roshanchhetri3339 Před 2 dny +59

    यो मुकुल कुनै दल बाट संचालित छ। यसले करोडौं रकम कुम्ल्याएको छ। सबै बुझ्नु पर्द्छ।

    • @user-uf3of6mi5d
      @user-uf3of6mi5d Před 2 dny +4

      Mula jhola tero rabi raja ho ...halla garna kam nangarana...ani bolda karbhai waaa

    • @KeshabMahara-cr1mo
      @KeshabMahara-cr1mo Před 2 dny +1

      यो पनि झोले रैछ सहकारी ठग को पछि नलाग कान्छा । मुकुल ले जे बोलेका छन सत्य बोलेका छन यो ठगले पार्टी सिध्याउछ भन्नेमा ढुक्क छु 100 पूरा गर्न पाए कायापलट गर्ने चोर ले सिन्को भाचेको होइन खाली हावा बोलेर हुन्छ

    • @super123f
      @super123f Před 2 dny +1

      नेपाली भेडाहरु कहिले नसुध्रीने भए😢😢😢

    • @karkiumesh602
      @karkiumesh602 Před 2 dny

      Rabi ko joly huda tik huntyo hola

    • @Machinewor
      @Machinewor Před 2 dny

      थुक्क जठा तेरो अहिले अहिलेसम्म होस् आएन है

  • @lokeshbudhathoki7794
    @lokeshbudhathoki7794 Před dnem +3

    ओहो कति महान रहेछ रबि सबैले रबिको बोरोध गर्ने अझै बलियो हुनु रबि दाइ good लक

  • @Prakash23455
    @Prakash23455 Před 2 dny +51

    काङ्ग्रेस एमाले माउबादिले किनिसक्यो मुकुल Dhakal ....

    • @user-uf3of6mi5d
      @user-uf3of6mi5d Před 2 dny

      Nalayak jhola ho ....raja ho rabi halla garna kam na garan ....bolnai na pauna

    • @karkiumesh602
      @karkiumesh602 Před 2 dny

      Sakari chor lai chin k le kinyoo

    • @ssb-77770
      @ssb-77770 Před 2 dny

      Vai neskale yo Rabi chor ko party lai

    • @srenee2585
      @srenee2585 Před 18 hodinami

      @@ssb-77770jhole desh drohi ko lagi Ravi chor hola nimukha janata ko sahara hun hope hun

  • @user-jv2pc7bx3l
    @user-jv2pc7bx3l Před 2 dny +44

    रास्वपा मन्त्री ले केही काम गरेन भन्दा पनि कसले रोक्यो काम गर्न भन्ने कुरालाइ फलो गरि समचार बनाउ महोदय

    • @santoshghimire6788
      @santoshghimire6788 Před 2 dny +2

      काम गर्न रोक्यो भने के खान सरकारमा गको त!

    • @narayennarayen5413
      @narayennarayen5413 Před 2 dny

      Galekhana ga ko hun ​@@santoshghimire6788

    • @narayennarayen5413
      @narayennarayen5413 Před 2 dny +1

      ​@santoshghimire67882 maxa samatda bettekai sarkar dhaliko dikhinau kasto mula raixau😅

    • @Machinewor
      @Machinewor Před 2 dny

      झोले कसैले रोकेको भएसी राजीनामा दिएर आउने भन्या होइन त्यो रवि भन्नेले

    • @srenee2585
      @srenee2585 Před 17 hodinami

      @@santoshghimire6788aru party lai yo question garna sakeko vaye aja eti deree Nepali bidesina naparne thiyou hola. Aru janda farauna gayeka sirf RSP kam garna gayeko 100 din ma vane jasto garnee parne 😩 waaaa Nepali ko buddhi ghash kau

  • @podverse69
    @podverse69 Před 2 dny +5

    रवि लामिछानेका मुख्य गल्तीहरू जसले सरकार बदल्ने अवस्थामा आइपुगे ।। 👇️
    १. भुटानी शरणार्थी को फाइल खोल्नु
    २. बालमन्दिर जग्गा प्रकरण मा कारबाही थाल्नु
    ३. सुनकाण्डको पूर्ण कारबाही प्रक्रिया थाल्नु
    ४. स्काउटको जग्गा काण्डमा कारबाही गर्नु
    ५ गिरिबन्धु ती स्टेटको काण्डको अनुसन्धान थाल्नु
    ६. टिकापुरको जग्गा हिनामिनाको अनुसन्धान थाल्नु
    ७. २० वर्षमा भएका २५ काण्डहरूको अनुसन्धान थाल्न आयोग बनाउनु
    ८ . कांग्रेस र एमाले नेताहरु लाई बचाउन नलाग्नु ।।
    ९ कैलाश सिरोहिया लाई मुद्दा चलाउनु
    १०: १४ वर्षदेखि हत्या अभियोगमा फरार रहेका खुम बहादुर जेल चलान हुन
    ११ माओवादीकै शक्तिशाली नेता महरा पक्राउ दिपेश पुन पक्राउ बादलका छोरा पक्राउ ! 12: वेचन झा पक्राउपर्नु हो!

  • @dipakchhetri9829
    @dipakchhetri9829 Před 2 dny +11

    यो कांग्रेसको मिडियाले रबिको बदनाम र रास्वपाको बदनाम देखि अरु कुनै समाचार देखाउदैन आलोचनाको पनि कुनै हद हुन्छ ।

    • @sarojgurung9726
      @sarojgurung9726 Před 2 dny +2

      Rabi bahek aru ko news ma ta views nai aaudaina ta matlab aajha pani aam janta ko chaso Rabi mathi nai xa

  • @deepaksunar7738
    @deepaksunar7738 Před 2 dny +8

    पार्टी भित्रै यस्तो असमर्थ रहेछ, गठबंधन ले दिन्छ राम्रो काम गर्न,

  • @BishalTamang286
    @BishalTamang286 Před 2 dny +29

    good luck रबि दाई🔔🔔🔔🔔🔔

  • @-Rr1990
    @-Rr1990 Před dnem

    सरकार ढल्दा कंग्रेस जति खुशी छ त्यो भन्दा धेरै खुशी केही बिकेका पत्रकारहरु पनि छन्।

  • @a2zvideos963
    @a2zvideos963 Před 2 dny +9

    तिमि जस्ता मिडिया काम छैन किन कुरा गर्दैनौ काग्रेसले गरेको भुटानि शरणार्थी कान्ड को कुरा कता गयो गिरीबन्धु टि कान्ड एमालेको बिषय भित्रको कुरा गर्न किन डराउँछौ तिमिहरु, कि तिमिहरु पनि मिलेका छौ देश लुटेर सग

    • @user-ip8ec2uh2z
      @user-ip8ec2uh2z Před 2 dny

      वलि,पचण्डहरुले काम गर्न दियनन् अनि ?

    • @a2zvideos963
      @a2zvideos963 Před 2 dny

      @@user-ip8ec2uh2z होनि सर रबिले काम गर्न के खोजेका मात्र थिए सरकार नै सकियो यस्तो छ देशको हालत

    • @Keep-HODL
      @Keep-HODL Před 2 dny

      Agree, this media is bit biased .

  • @kumarshrestha1241
    @kumarshrestha1241 Před 2 dny +2

    मुलुक ढकाललाई कुन पार्टीले चुकुल लाउदै छ मुकुल लाई महामन्त्री राखेर काम छैन महामन्त्री त गगन र विश्व प्रकाश जस्तो कठोर हुनुपर्छ तब जति भ्रस्ट गरे पनि‌ पार्टी बलियो हुन्छ

  • @bikramshrestha9371
    @bikramshrestha9371 Před 2 dny

    डा. मुकुल ढकालको माग बिचार सहि छ मेरो दृष्टिकोणमा । लाईभ टेलिकाष्ट गरेक‍ो राम्रो हुन्छ र पाटि भए पछि पुर्णिारुपमा पारदर्शिता हुनु पर्छ र गर्नु न‌ै पर्छ । पाटि भनेको जनता समाज र राष्ट्रको लागि खुलारुपमा किताब हुनु पर्छ र लुकाउनु पर्ने कुरा केहि हुदैन र छैन ।केन्द्रीय समितिका सदस्य भई सकेका नेता ज्यू हरुको बिचार , दृष्टिकोण अथवा आरोप प्रतिआरोप जनताले प्रतक्ष बुझ्न विश्लेषण गर्न जनताले पाउने छ र सुजाब दिन सहज हुनेछ। स्वच्छ आलोचना र समालोचनाको परिपाटी बिस्तारै बस्छ। नत्र पुरानो पाटि र नयाँ पाटीमा के फरक भयो र...? पाटि जनतासंग पारदर्शिता र जवाफदेही नहुनुको कारण आजको देशको अस्थिरता पैदा भएको हो र पिछडिएको हो। सबैले बुझ्छ होला.... रा. स्व. पा.का नेता र कार्यकर्ताले जन बुझ्नु पर्छ.. ? एकलो बृहस्पति झुट्टा हुन्छ भन्ने समाज छ नेपाली..? के गर्ने ..सचिने अज अवसर छ तर जनता समक्ष प्रष्ट पार्नुपर्छ ।

  • @SurprisedAirboat-fh7gl
    @SurprisedAirboat-fh7gl Před 2 dny +1

    माहान गेटर नेपाल बालेन शाहको जय ,🎆🌈♥️🎎🎊🌍️🇳🇵

  • @bishnushrestha322
    @bishnushrestha322 Před 2 dny +1

    आलु ढल्छ मुला तोरि पत्रुकार! वडा अध्यक्ष को हैसियत न हुने मुकुल को यत्रो फुर्ती! मुकुल ले जुन समीक्षा गरे देश दौडाहा बाट त्यो सहि नै छ तर पार्टिको मिटिङ्ग मा न राखी १२ भाईहरुको हातमा दिनु गलत हो। यस्लाई एक हफ्ता हैन पुरै निलम्बन हुनुपर्छ।

  • @rabindrakhanal7871
    @rabindrakhanal7871 Před dnem

    हाम्रो समाज सत्यबाट भाग्दै गरेको प्रतीत भैरहेको त छैन ! रास्वपा बारे यस्तै भएको प्रतीत हुन्छ , सो पार्टीको महासचिवको प्रतिवेदनमा उल्लेख भएको तितोसत्य पचाउन गाह्रो भएको छ । तापनि सत्य सधैं सत्य रहन्छ , सबैलाई हेक्का रहोस् !

  • @yamnathpaudel8458
    @yamnathpaudel8458 Před 2 dny

    रवि सत्तापक्ष हुंदा जी बी राई पक्रन कठिन हुन्छ, फाइलहरु अध्ययन मात्र हुन्छन् । प्रतिपक्ष हुंदा जी बी राई तत्काल पक्राउ पर्छन, फाइलहरू सबै खुल्छन् ।

  • @word_story01
    @word_story01 Před 2 dny +1

    मुकुल न पहिला ठिक थियो न अहिले उस्को बिगत हेर्दा प्रष्ट हुन्छ। यस्लाई गलात्याएर बाहिर निकाल्नु राम्रो हुन्छ।

  • @Resamthapa-ib6ul
    @Resamthapa-ib6ul Před 2 dny +4

    सहकारी पार्टीको भेडाहरुलाइ रातभर निन्द्रा लागेको छैन भगवानको गृहमन्त्री पद गएर

  • @Eklo_Aakhir33
    @Eklo_Aakhir33 Před 2 dny +9

    ⬇️⬇️⬇️
    महामन्त्रीको प्रतिवेदन ऊपर गम्भीर समीक्षा गर्दै नसच्चीने हो भने रास्वपा रवि_लामिछाने साथै उनका कोर\टिम संगै 💯% सती जाने निश्चित छ;✍️

    • @srenee2585
      @srenee2585 Před 17 hodinami

      Testo bikeko maha mantri ko karan RSP katam hudeena

  • @RameshBhattarai-qt3uh
    @RameshBhattarai-qt3uh Před 2 dny +1

    येा पत्रकार नेपालीको अबिसाप हाे।

    • @srenee2585
      @srenee2585 Před 17 hodinami

      Esto lai sabeele report garnu parcha

  • @bedprasadgiri7571
    @bedprasadgiri7571 Před dnem

    यी सतिझालेबपनि अहिले लाइभ गर्ने हामिले मानेनऔ भन्दैछन तर कुनदिन हैन रबिले हामीलाई यस्तो भन्न दाद्देपारेका हुन भन्छन लेखेर राखेहुन्छ

  • @pitambarpoudel5767
    @pitambarpoudel5767 Před 2 dny +17

    मुकुल लाई कारबाही गर्नु पर्छ रा स पा ले जय घण्टी जय रवि लामिछाने 🎉🎉🎉🎉🎉🎉

  • @mulpanigarlickitchen5670

    बिराज भक्त त्यो बेला देखि नै काम छैन छन त एक जना सुमना श्रेष्ठ अरु त सबै गफाडी हुन बिराज नेपाल एयरपोर्ट आइपुग्दा सम्म मन्त्री पद फुकालेर खाली गराउनु पर्छ त्यो एकल धार्मिक ढोङ्गी लाई 🤔

  • @diehardfanofanmolkc7681
    @diehardfanofanmolkc7681 Před 2 dny +1

    jya ghanti 🔔

  • @binodshrestha2524
    @binodshrestha2524 Před 2 dny +1

    Thank you santosh sir salam chha all of your team you are Great very good news & very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @manlimbu278
    @manlimbu278 Před 2 dny +3

    jay Rabi

  • @gangaprasadkandel8155

    सारै अराजक मच्चियो देस मा, चारै तिर कोलहाल मात्रै छ, बिस्वास र धर्म कसै सँग छैन, देस जनता को रक्ष्यक भयका हरु आफै भक्ष्यक भय, जाऊँ कहाँ गरौ के केही निकास देख़िदैन, कसै मा खूसियाली छैन घोर अंध्यारी रात जस्तै चारै तिर सन्नाटा छायको छ , के दिन भित्र्याय दलाल हरु ले

  • @khadgabahadurdahal5630

    गणतन्त्रको सकिनु जरुरी छ

  • @PardeepThapa-vy6sd
    @PardeepThapa-vy6sd Před 2 dny +14

    जय रबि दाइ 💔💔💔💔💔💔💔🔔🔔🔔🙅🔔🔔🙅🙅🔔🔔🔔🔔

  • @ManRana-tt1fu
    @ManRana-tt1fu Před 2 dny +1

    प्रचण्ड सरकार ले अहिले राम्रो काम गरेका छ्न जनता ले साथदिनु पर्छ।

    • @lordreman2298
      @lordreman2298 Před 2 dny

      भुत्रोको काम मुझी झोले।

    • @ManRana-tt1fu
      @ManRana-tt1fu Před 2 dny

      @@lordreman2298 रबिलाई केकाम गर्यो भन्या कोलाई भन्या झोले इतिहास अधन्यन गर्नुस ल। प्रचण्ड नभयको भय अहि सम्म काङ्ग्रेस ले सहकारी को मुदा मा जेल को हावा खाइ सक्थ्यो त्यसैले राम्रो लाई राम्रो भनसिकौ ल केहो सिदान्त रबिको 100दिन बित्यो हैन के के काम गर्यो सुनउत । बोल्दा बिचार गरि बोलौ हामी देस बनाउने लाई सपोट गर्ने हो गफाडी लाई होइन बरु सुमना लाई समान गरौ मनि गर्छु

  • @naresh1599
    @naresh1599 Před dnem

    मुकुन्दं लाई किनी सके रबिका बिरोधी ले, रिप मुकुन्दं

  • @BijaySoren-ef3qi
    @BijaySoren-ef3qi Před 2 dny +7

    सेना परिचालन गर्नुपर्छ अब गृहमन्त्रीले र प्रधानमन्त्रीले

    • @ssb-77770
      @ssb-77770 Před 2 dny

      Ani tero tauko ma goli hanna oarcha dimag navako swot

  • @devmalla3129
    @devmalla3129 Před 2 dny +7

    रबिको कारणले राम्रा युबानेताको भबिस्य अन्धकारमा

    • @PrakashBist5926
      @PrakashBist5926 Před 2 dny +1

      तेरो बाउ ले गर्यो मूल्यांकन

  • @kajisujanthapa4344
    @kajisujanthapa4344 Před 2 dny +1

    जसरी हुन्छ रास्वपा लाई 84 सम्म सकाउनु छ अरु पार्टी लाई ,यो मुकुल भन्ने जन्तु कुनै पार्टी बाट परिचालित छ ,कुन पार्टी को पैसो मा बिकेर बोलेको हो यस्ले ??

  • @KshitizKumarTamang
    @KshitizKumarTamang Před dnem

    रबि लामिछाने मुकुल भन्ने देश द्रोही जस्तो हुदैन rabi and kings Mukul no think

  • @kirankadayat6196
    @kirankadayat6196 Před 2 dny

    मुकुल ढकाल बेमान नै रहेछ यसलाई पाटिमा राख्नुहुदैन रबि सर

  • @nareshmagar5219
    @nareshmagar5219 Před 2 dny +1

    जनतालाई दियो बुतेको होइन अब नवनिर्माण हुन्छ रवि काे पार्टी 84 कुरेका छन् जनता ले तिमी खाते मिडिया आफ्नो भिउ बढाउन जे पनि गर्छौ

  • @namsuhuinchenmagar6652

    त्यो गुकुल चोर हो परिचालित हो।त्यो भ्रस्टाचार गर्न नपाएर आत्तिएको छ।रबि सर राम्रो राम्रो लाइ मात्र पार्टिमा प्रबेश गर्नु पर्यो

  • @Bishanbirbas4
    @Bishanbirbas4 Před 2 dny +1

    रबि लामिछाने कै खेदो खन्छ यो पुत्र कार

  • @khagendraadhikary2388
    @khagendraadhikary2388 Před 2 dny +2

    ४ महिना फाइल फाइल भन्दै बा'हरुको तेलमालिसमै बित्यो। अब पुलिस प्रशासन कसैले टेर्ला र । अब त आरजु म्याडमले फाइल खोल्ने होला नि ।

  • @premiercomputercenter515

    यो मुकुल हैन , मुखमा चुकुल ठोक यस्लाई नाति।
    यस्लाई पछि याद आउछ।

  • @neeshamkhadka
    @neeshamkhadka Před 2 dny +8

    जय रबि ❤❤❤

  • @rajulibang3628
    @rajulibang3628 Před 2 dny +1

    सबैलाई छिटै माथी पुग्नुपर्ने त्यसैको चक्कर रबिमाथी टेकेर मुकुल माथी पुग्ने दाउ

  • @dharmaidothapa1111
    @dharmaidothapa1111 Před 2 dny +1

    आलु पत्रकारहरु भएपछि एस्तै हो बोल्ने भित्री रूपमा अनुसन्धान र फाईल तयार नभई कसरी खोल्ने आलु पत्रकार

  • @Krisha_79
    @Krisha_79 Před 2 dny +5

    मुकुलको प्रतिवेदन सत्य छ।

  • @KrishnaPrasad-zp6sk
    @KrishnaPrasad-zp6sk Před 2 dny

    रबि फटाह हो

  • @ramsedai804
    @ramsedai804 Před 2 dny

    जन्मीएर २ पात नहुंदै एस्तो सबैकुरा ठिकठाक त घर,नातागोता,र साथीभाइ हरू संग पनि हुंदैन,भने १४,अंन्चल ७७ जिल्लामा अर्थात देसैभरी संगठन भएको १ बर्ष अगडी जन्मीएको एत्रा नेता,कार्यकर्ता सुभचिन्तक भएको पार्टीमा माहामंन्त्रीलाई सब ठिकठाक चाहीएको हो भने सबै ठिकठाक भएको ठांउमा जानुभए राम्रो हुन्छ,एतिकुराचांही थाहा भयो कि तंपाईबाट राजनिती चाहिँ कीमार्थ हुंदैन। मान्छेलाई एउटा घर मिलाएर राख्न कति गारो हुन्छ।🙏♥️

  • @binayashrestha2639
    @binayashrestha2639 Před 2 dny

    जनताको पार्टी हो भने लाइभ हुनु पर्छ र अर्को कुरा रा स्वा पा सुध्रिनु जरुरिछ जनता धेरै निरासा भैसको यो पाराले र रा स्व पा को भाइरस स्वर्निम वाग्ले mcc को मतियार यो चोरले रा स्व पा सक्छ

  • @jhamakthing10
    @jhamakthing10 Před 2 dny

    त्यो मुकुल रबिको लागी गलत ब्यक्तीहो भनेर पहिलानै मले साथिहरुलाई भनिसकेको थियो! अझैपनी केहि बिग्रेको छैन त्यसलाई तुरुन्त पार्टि बाट निकाल्नु पर्छ। त्यसले पार्टि फुटाउला भनेर केही सुर्ता गर्नु पर्दैन।

  • @ratnagayak1567
    @ratnagayak1567 Před 2 dny +1

    मुकुल कुयो आलु एउटा सडेको छ भनी पुरै पोरा मा भाको आलु सड्छ त्यसैले झिकेर फाल्नु पर्छ भने कुरा थाहा होलानी

  • @binodregmi8103
    @binodregmi8103 Před dnem

    YOHO TV मा पनि कैलास सिरहोइयाको लगानी छ जस्तो छ।। जहिले पनि रवीको मात्र बिरोध गर्छ!!! 😡😡😡

  • @tewabhomo6526
    @tewabhomo6526 Před 2 dny

    Go ahead Ravi ji 👍👍👍 bst wishes

  • @gajbirtamang2806
    @gajbirtamang2806 Před dnem

    सहि कुरा हो

  • @RameshBhattarai-qt3uh

    जय जय जय रबी

  • @basantalama7076
    @basantalama7076 Před 2 dny

    यसो कुरा बुज्दा कुनै न कुनै पाटिले यो मुकुल हो कि चुकुललीई किनिसेकेको रहेछ भन्ने बुज्न सकिन्छ…. किन कि त्यो प्रतिबेदन हुबहु बाहिर ल्याउन रबिलाई दबाब दिनुले सिकाउनेलाई देखाउन नै हो भन्ने लाग्छ…।

  • @user-pu1sz6uz3x
    @user-pu1sz6uz3x Před 2 dny +13

    बेइमान मुकुल ढकाल लाई रास्वोपा बाट निकाल्न जरुरी छ

  • @mahendrachapagain4357
    @mahendrachapagain4357 Před 2 dny +3

    जय घण्टी 🔔🔔

  • @ShyamChapagain-ce5kp

    ठिक भयो सहकारी लुटेरा समूहलाई

  • @birgorkhali4369
    @birgorkhali4369 Před 2 dny

    सहकारी ठग नै हो ।

  • @sujatabasnet4121
    @sujatabasnet4121 Před 2 dny

    हैन सचेत गराउनु पर्छ तर याे त पाटि लाई सकाउने नीति हाे

  • @AbcdMnop-oh9ff
    @AbcdMnop-oh9ff Před dnem

    कांग्रेसको झोले सन्तोष सबैलाइ थाह छ

  • @dipanshubaral4266
    @dipanshubaral4266 Před 2 dny +11

    याे मुकुल ढकाल लाई मानसिक अस्पताल पुगाउन पर्ने हो! एकदमै अराजक र कच्चा भाषा बोल्दैछ!!? रबिले देश बनाएनन् रे??? देश 2 महिना सपनामा पनि बन्दैन

  • @kamalgurung3222
    @kamalgurung3222 Před 2 dny

    के-के नै गर्छु भन्नु भा थियो त खै त रबि ज्यू अझै पनि छ बाकी गरेर देखाऊनुस् नत्र नटक नगर्नुस् जनताले तौली सक्यो।

  • @rameshmagar488
    @rameshmagar488 Před dnem

    यो विश्लेषक छ नि यो फटाहा हो यो राम्रोसँग विश्लेषक गर्न पनि आउँदैन।

  • @surendrakunwar5805
    @surendrakunwar5805 Před 2 dny +1

    धेरै हल्ला नगर हौ भोलि एमाले काङ्ग्रेस को सरकार बने रवि सहकारी काण्डमा र प्रचण्ड क्यान्टोनमेन्ट घोटाला मा जेल जान्छन् त्यसैले कसैले केही गर्दैनन् 😂😂😂

  • @bharatdhamala8852
    @bharatdhamala8852 Před 2 dny +1

    कती न राम्रो सँग भनेको यार रवी दाई लई।
    जम्मा २ बर्ष भयो पार्टी को जन्म।
    जम्मा ४ महीना सरकार मा २ पटक गरेर।जम्मा २० सीट छ सँसद मा।एऊटा पनी ग़लत नीर्णय गरेको छैन।
    यस्तो ठुलो दल हरू को बीच मा वसेर कयौं भ्रष्टाचारी हरू को फ़ाईल खोल्नु भएको छ खोल्ने क्रम मा हुनुहुन्थ्यो।एकै पटक मा सबै काम को आएर हुन्छ ठीस हरू।
    १००% कस्ले दीन सक्छ??
    हेपेर बोल्ने पनी सीमा हुन्छ नी।
    यो टी भी मा बोल्ने हरू कस्लाई भोट गर्छन् होला।
    लौन त नयाँ आएका छन् भोट गरौं र धैर्य गरौं भन्छन् त?
    पत्राकार को धर्म हो भन्दै भएको भन्दा १० गुणा वेईज्जत गर्छन्।
    एकातीर पार्टी भीत्रै राजनीती चेतना न भएको एऊटा मुर्ख डाक्टर रैछन्।
    यही वेला ग़द्दार हरू मीलेर सरकार टुटाऊदै छ यस्मा रवी को के गलती??
    १ महीना मा ३ महीना मा सरकार फेर्ने हरू लाई भन न जे भन्नु छ।
    यतीका बर्ष यसैगरी जनता लाई भुमरी मा पार्ने अस्थिर वनाऊने को?RSP हो???
    जे जे भने पनी यो देश को कर्मचारी,पत्रकार,व्यापारी सब राजनीती को खोल ओढेर वसेका छन्।
    मौक़ा पाऊने वीत्तीकै जनता लाई नीराश हुने गरी बोल्छन् हतोत्साहित वनाऊँछन्।
    एऊटा चुनाव मा ठुलो पार्टी वनाएर सरकार चलाऊन देऊ न त दम छ?
    कस्ता कस्ता ले देश चलाए रास्वपा ले चलाऊदा के देश सकीन्छ??
    अहँ हुदैन नी कहाँ दीने यीनी हरू लाई।
    यीनी हरू लाई दीयो भने त सब को २ नम्बरी धन्दा सकीन्छ गरीब को पक्ष मा धेरै काम गर्छ फेरी कस्लाई कार्यकर्ता वनाऊने कस्लाई नोकर भरीया वनाऊने?
    समग्र मा यो देश मा केही हुनै दींदैन।
    जनता लाई पनी भर्खर को भर्खरै नतीजा चाहीएको छ।
    अरे यार प्रणाली मा छीरेर त्रुटी न हुने गरी दीर्घकालीन रूप मा काम गर्न समय लाग्छ।
    ३ महीना भनेको ३ बर्ष हो ३० बर्ष हो?
    यतीका बर्ष झेलेकै हो एऊटा चुनाव झेलौं न त।
    न भए फेरी फेरौंला।

  • @koylimkoylim2140
    @koylimkoylim2140 Před 2 dny +1

    रबी को दुस्मान हरू ऐले आईरहेको बाड़ी ले बगये कसो होला😅😅😅

  • @DirgePun
    @DirgePun Před 2 dny +1

    सहि हो जोजुगी आए पनि कानै कातेको हो?

  • @sunilpunk5574
    @sunilpunk5574 Před 2 dny

    Good luck dr .dhakal ❤

  • @lalbahadurbudha8323
    @lalbahadurbudha8323 Před 2 dny +1

    Manis jha jhole rahe xa 👈🇳🇵🇳🇵🇳🇵

  • @paudil1697
    @paudil1697 Před 2 dny +3

    एउटा रबिले ककस्लाइ खुसी बनाउने भाइरस हरु आफै साइड लाग्छन्

    • @bepositive204
      @bepositive204 Před 2 dny

      Tei bhaneko kp prachanda khusi pardaima fursad xaina

  • @yeti9127
    @yeti9127 Před 2 dny

    Mukul needs to resign if he has an ounce of pride.

  • @rajkumarshrestha6250
    @rajkumarshrestha6250 Před 2 dny +1

    बुद्धि नभएको अालुपाँडे , रवि चाहेर मात्रै १ महीनामा के हुन्छ ? जाँदा जाँदैको गृहमन्त्रीलाई कसैले टेर्छ ? पत्रकार हुँदा मात्रै हो क्याङ क्याङ गर्न सक्ने भनेर हामीले थाह पाइसक्यौं त्यसकारण तिमी पनि धेरै क्याङ क्याङ नगर ।।

  • @binodshrestha2524
    @binodshrestha2524 Před 2 dny +1

    Raja aau Desh bachau🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @DirgePun
    @DirgePun Před 2 dny

    माहामन्त्री मुकुल ढकाले फ़ेरि कोस्को फाइल खुले

  • @nabarajsubedi6983
    @nabarajsubedi6983 Před 2 dny +2

    आज नि पहिलो भयको थिय कमेन्ट गर्ने आवाज नै आयन

  • @Om.009
    @Om.009 Před 2 dny +12

    सहकारी ठग पाटी लाई कारवाही हुनुपर्छ

    • @SGVofficiall
      @SGVofficiall Před 2 dny +7

      Pahile tero bau gagane sanga bakhara ra tero aama Arzoo lai jel koch vai

    • @rajkumarshrestha6250
      @rajkumarshrestha6250 Před 2 dny +8

      त्यही त रवि लामछाने अाउनु भन्दा पहिला राम राज्य थियो , भ्रष्टाचार थिएन , सहकारीहरुले ठगेका थिएनन् ? देश बेचेको हरु लाई नदेख्नेले सहकारी ठगीमा रविलाई देखेछ ।

    • @rajanjagri6647
      @rajanjagri6647 Před 2 dny +2

      Tro bau xere rw arzu lai ghar phile karbai

    • @churabahadurkhatri7995
      @churabahadurkhatri7995 Před 2 dny +2

      सहकारी ठग रबि लामिछाने पार्टी सकिएको अवस्था

    • @roshanbohara3318
      @roshanbohara3318 Před 2 dny

      Chor

  • @devendrachand4421
    @devendrachand4421 Před 2 dny

    Mukul Shai chha baru paila usko bichar ta सुनेर अरूलाई भनि

  • @MegaParajuli
    @MegaParajuli Před 2 dny +1

    रविको नाउले चिनिएको हो मुकुल पार्टिमा उनको एक १% पनि योगदान छैन, तिमिजस्ता पत्रुकार पनि चौथोदल रास्वपाले बिगत ३५ सालमा दलहरुले गरेको कुकृत्यको जिम्मा लिनुपर्ने जस्तरी नखोक। रास्वपाले देस र जनता बिरोधी कुनै गलत काम गरेको छैन

  • @ramkhatiwoda3671
    @ramkhatiwoda3671 Před 2 dny

    good luck rabi sir 🙌

  • @bodhkumarilamichhane4813

    यो मिडियाले पनि कांग्रेस एमालेको जुठो पिरो खाएको होला । यश मिडियाले रास्वपा सिध्याउने उद्योग गरिरहेको छ ।

  • @arjunshrestha688
    @arjunshrestha688 Před 2 dny +1

    मह जोदिको लक्ष्मी तेलि फिल्म को काहानी जस्तै रहेछ ।।।।

  • @shirojshiroj5237
    @shirojshiroj5237 Před 2 dny

    कसैले हेक्का नराखेकाे कुरा हाेला याे याे बाहुन बादमा जस्ताे चलखेल,लेभलालच अरु कसैमा हुदैन,धर्म र देस सकिएकाे सब बाहुन कै कारण हाे,हेक्का हाेस्,,

  • @ALLinONE-lx5vb
    @ALLinONE-lx5vb Před dnem

    Jay Rabi only one man army

  • @ganeshkhadka4292
    @ganeshkhadka4292 Před 2 dny

    अब रवि को छबि पनि एतिनैहो जस्तो छ नजाने बाटोमा हिड्दा हुने त यहिहो

  • @sandeshsharma4314
    @sandeshsharma4314 Před 2 dny

    एउटा महामन्त्री जस्तो व्यक्ति घर को समस्या घर भित्रै सामाधान गर्नुको सट्टा मेडिया मा जानु भनेको उहाँ कुनै किसिमले कसैले प्रयोग गरेको भन्ने लाग्छ । उहाँलाइ काग्रेस मै पठाउदा राम्रो, तुरुन्त निस्कासन गरियोस ।

  • @OliVer-eh6lz
    @OliVer-eh6lz Před 2 dny

    Good news sir

  • @buddhishrestha559
    @buddhishrestha559 Před 2 dny

    बुढो रुखको मिडिया । स्वतन्त्र र निस्पक्ष प्रेस गर। नत्र भने बुढो रुखको जरा सुके जस्तै सुक्ला नि

  • @user-gr1th6ef2g
    @user-gr1th6ef2g Před 2 dny

    सतानदिनेरामरेा हुनछ राजाइ दिनुपछ🎉🎉🎉🎉

  • @ranabhathum7331
    @ranabhathum7331 Před 2 dny

    Jay ghanti

  • @akfuntv1
    @akfuntv1 Před 2 dny

    Good🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @Jayashwarpaudel
    @Jayashwarpaudel Před 2 dny

    सुमना बाहेक अरु कुनै मन्त्रीको काम छैन । रवि भन्नेको झन केही काम छैन । यो शेरे, प्रचण्ड र केपी भन्दा खराब हो । काम केहि नगर्ने गफ मात्रै ठुलो र होकि झै गर्ने । यो रवि बाट केहि आशा राख्नु देशको लागि अविशाप भयो र हुन्छ ।

  • @laxmikumarshrestha2481

    रबिले गर्दा नै आज यो अबस्थामा पार्टी भए पछि रबिमय भयो भन्दा के फरक पर्छ होला भोलि गएर बिस्तारै फेरिएला!!

  • @gaganpun1985
    @gaganpun1985 Před 2 dny

    यही व्यवस्थामा रमाउन खोज्ने नयाँ जो कोही टिक्न सक्दैनन् त्यसैले यो व्यवस्था फालौ।

  • @tekbahaduradhikari7834

    रा स्व पार्टी ले पुराना पार्टी लाई हलचल बनाएको थियो रवि ले धमाधम कसैले समाउनु त के नाम लिन पनि डराउने भ्रष्ट्र हरुलाई कार्रवाई गरे राम्रो काम गरे यो कुरा जनताले बुझ्नु पर्यो भ्रममा पर्नु भएन मुकुल सर कहीं ट्रयाप मा परे जस्तो लाग्यो

  • @kamnalagnemanche2547
    @kamnalagnemanche2547 Před 2 dny

    मुकुल त फटाहा रहे छ ।