HEY NIRA (Kalo Tika) - SD YOGI || SHANTI SHREE PARIYAR || SAROJ & AASHMA | CARTOONZ CREW OFFICIAL MV
Vložit
- čas přidán 18. 01. 2024
- #Kalo_Tika_Hey_Nira #sarojadhikari #Tyo_Rooplai_hey_Nira_Najarko #Bhirko_fula_h
NepMelo Presents HEY NIRA OFFICIAL MUSIC VIDEO.
EDUCATION AND MIGRATION PARTNER:
Expert Education-:experteducation.com.au/
ONLINE EDUCATION PARTNER
Learnsic-: learnsic.com/
CALENDAR PARTNER
Nepali Patro- nepalipatro.com.np/
Smart Phone Partner
Expert Telecom
Singer
SD YOGI
SHANTI SHREE PARIYAR
Lyrics
RABIN SWOPNIL GIRI
Music
SD YOGI
Music Producer
RIKESH GURUNG "KEYS"
Flute
Ratna BK
Mix\ Maser
SD YOGI
Recording Studo
FINE TUNE DIGITAL
On Screen
Aashma Bishwokarma
Saroj Adhikari
Cartoon Crew New Generation
Make-Up
Subash Timalsina
Production Controller
Milan Katwal
Choreographer
SAROJ/AASHMA
Poster Design
TAUWA CREATION
Hair
Stop Shop Nepal (Lazimpat)
Edit
SUROJ ADHIKARI
Cinematographer
PAWAN SUSLING
Asst-Direction
BIJAYA ADHIKARI
Asst-Choreographer
PEMBA MAGAR
Concept\Direction
SAROJ ADHIKARI
© NepMelo Music 2024
NepMelo Music is authorized to upload this video. Using of this video on other CZcams channels without prior permission will be strictly prohibited
Connect With NepMelo Music :
www.nepmelo.com
nepmelo1999@gmail.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
© NepMelo Music
Kathmandu , Nepal
Call us: +977 9823100270
Whats App +61411329251 - Zábava
नमस्कार, म यस गितको गितकार रविन स्वप्नील गिरी। यो गिती भिडियो हेरेर प्रतिक्रिया दिनु होला।
Wow really awesome laagyo sir aaj matrai hern paya dherai dami laagyo …
- Ram bdr Bist from baitadi ❤😊
Kati ramro geet ho k sir❤
शुभकामना दाजु
K pratikriya dinu ra khoi😐️
निकै रामाइलेा ❤❤❤
La Hai Feri Ayou hami 🙂❤
सरोज र आस्मा ज्युको क्रेजी फ्यान जति हाजिर गरौँ है
love u saroshma❤
❤❤❤
Loved it ❤
Keep it up
❤❤❤
Hello Everyone Namaskar हे नीर तपाईहरुमाझ आइसकेको छ मात्र केही घण्टाको प्रतिक्षाको कुरा मात्र हो । गीत सुनेर हेरेर प्रतिक्रीया कमेन्ट बक्समा दीनुहोला ।तपाइले गरेका हरेक कमेन्टहरु मध्य २ जना कमेन्टरलाई SMART PHONE GIVE AWAY गर्ने छौ ।
आज तपाईको मुड Fresh गराउने कोसीस गर्ने छौ । Don't forget to SUBSCRIBE OUR CHANNEL FOR MORE SURPRISE IN FUTURE .
सफलता संगै इतिहास पनि रच्न सफल होस् कामना गर्दछु
❤❤
🤘🤘
Best wishes to all entire team ❤
@@SuzanKhadka तपाईले आहा कति राम्रो भन्नुहुने छ । ३ बजे रीलीज हुदै छ है । अनी परीवारको सदस्य बन्नुहोला SUBSCRIBE गरेर
आश्मा र सरोजको अभिनय एकदमै राम्रो लाग्यो है। फेरि आउदा दिनहरुमा पनि यस्तै अभिनय हेर्न पाउ। साथै पुरै टिमलाई बधाई अनि सफलताको शुभकामना ❤🎉
सबैलाई नेपमेलोको तर्फबाट नमस्कार । हाम्रो यो गीत हे नीरलाई हजुरहरुले दीनुभएको सकारात्मक प्रतिक्रीया र मायाको लागी आभार ब्यक्त गर्दछौ । हामीले हाम्रा लाखौ दर्शक श्रोताहरु मध्य हाम्रो यस गीतको भीडीयोमा कमेन्ट गर्नेहरु मध्य २ जनालाई गोलाप्रथा माध्यमबाट स्मार्ट फोन दीने प्रतिबद्यता गरेका थीयौ । त्यही अनुरुप यसको लागी यही माघ २७ गते (Feb-10) सनीबार दीउसो ३ बजे (Nepal Time) हामी CZcams मै लाइभ आउने भएका छौ । हजुरहरुले प्रत्यक्ष हेर्न सक्नुहुने छ । थप जानकारीको लागी हाम्रो Whats App Community मा Join गर्नुहोला । whatsapp.com/channel/0029Va947TH72WTqhRXLCk2x
Ok❤
Cover video mero❤czcams.com/video/ry4XUPs_1wo/video.htmlsi=kw0ttfvKgMRXQCZ0
I already download this videos its awesome🙏❣️❣️
Qqqq
Geet ek dam ramro cha sir
कालो टीका हे नीर कोठी झै देखियो छड्के केश सम्हाल हल्का फेश छेकियो । ❤
सरोज अधिकारी दादाको को र आशमा जी काे फ्यान जति यात हाजिर हूँ त साथि हरु 🎉❤ कोको लाई मन पर्छ याे जोड़ी को भिडियो हरु 🎉❤ 🎉❤
गितको शब्द मीठो स्वर दुवैजनाको सुहाएको त्यस माथि सरोज र आश्माको यो साधारण गाउले जिवनको अभिनय सहितको नाच उच्चस्तरको छ
फेरि मायालु जोडहरुको एक दमै नयाँ फर प्रस्तुति देख्न पाईयो धेरै खुसी लाग्यो ❤
I love voice,SD yogi दादाको स्वर नै जादुमय छ।अनि आश्मा दिदी र सरोज दादा को अभिनय,त कुरै नगरौ।कान ले होइन मन ले सुन्ने गित आइसक्यो।सम्पुर्ण टिम लाई congratulation🙏🙏❣️❣️❣️
Big fan
आहा कति राम्रो गित अनि भिडियो को कुरै नगरौ।
आस्शमा अनि सरोजको यो जोडी आकाशको तारा झै यसरी नै चम्किरहनु।
Good luck for entire team ❤❤❤
काटुन क्रुको सुरुको दिनदेखि अहिलेसम्म सबै भिडियो हेरेको छु। गित र भिडियोले एकदमै मन छुन्छ।जुनसुकै गितमा गितको भावअनुसारको भिडियो बनाउन सक्ने खुबी छ सरोज सरको। बच्चादेखि वृद्धसम्मले मन पराएको पहिलो Group Cartoon crew नै हो।यश group ko all members सधैं एकसाथ भइरहोस। यस भिडियोले सोचेको भन्दा बढी सफलता मिलोस मेरो शुभकामना !!!
गीतको सब्द चयन उत्कृष्ट सँगीत उस्तै मिठो स्वर त्यसै माथी सरोज र आश्माको कोरियोग्राफीमा यति राम्रो अभिनय सबै उत्कृष्ट लाग्यो मलाई! सम्पूर्ण टिमलाई भारी सफलताको शुभकामना।♥️🇳🇵🎶
Set you reminder on hai guys ❤️❤️
प्रतीक्षामा थिएँ। आयो। SD Yogi जीको स्वर र सङ्गीत यति मिठो लाग्छ कि, कुरै छोडम्। उत्कृष्ट। आहा!❤️🙏
अत्यन्तै राम्रो गाना सिम्पल ,युनिक अनि हाम्रो नेपालि सस्कार सस्कृति झल्काउने किसिम को अनि धेरै मार्मिक पनि सम्पुर्ण टिमलाइ धेरै देरै बधाई तथा आगामी दिन्को सुभकामना👍️🙏
dherai ramro song ani naya tarika ko avinaya dherai ramro laagyo yo music video..lots of love from birtamod❤
आहा। संगीत एउटा मनोरंजन दिने माध्यम हो र आज त्यो मनोरंजन हामिले पाएका छौँ। जस्तो संगीतको बोल त्यहीँ अनुसारको नत्रक टिपिकल रुपमा मिलेको सरोज र आश्मको नत्रक मलाई एकदमै मन पर्यो। अझै आउँदा दिनहरुमा उत्तम गर्नु हुनेछ भन्ने आशा छ। सम्पुर्ण नेपमेलो परिवार साथै कलाकारहरुलाई शुभकामना छ म एक दर्शक र शुभचिन्तकको तर्फबाट।🙏🙏
आहा कति राम्रो गीत ।अनि acting झनै राम्रो ।सफलताको शुभकामना 🎉🎉🎉🎉🎉🎉
Wow damiii ❤❤
धेरै राम्रो अभिनय र गीत।
कुनै तडकभडक नभएको तर एकदम प्राकृतिक प्रस्तुती❤
बधाई सम्पूर्ण टिमलाई।
Aahaaa kati mitho voice tesmathi video ma dhekiyeka artists haru ni jhanai dami
Hope aasma dizu ani saroj dai lai ajhai aru videos ma herna payiyos
Mazaaaaa aayo video herera ❤😍
Dammi manparuooo❤❤❤❤❤
आहा कति मीठो गित अनि धेरै समय पछि यो जोडिलाई संगै हेर्न पाइयो । सफलताको शुभकामना ❤🙏
Finally the waiting has come to an end... Congratulations to the creators for creating such a melodious art. I hope this will be the first hit of 2024. Congratulations Rabin Swopnil Giri for yet another achievement in this sector.
उत्तकृष्ट गीत सङ्गै अभिनय पनी लोभ लाग्दो पुरै गित हेरियो मन पर्यो सफलताको सुभकामना अगामी दिनमा नी यस्तै प्रस्तुती आउदै जाउन्🙏🙏❤️
Dhilo aayo kada aayo ❤❤❤❤❤
आहा कति रामो जति हेरे पनि हेरी रहन मन लाग्ने गीत बधाई छ सम्पुर्ण टीम लाई
वारेवा क्या दामि गित भिडियो झन बबाल ❤
Congratulations all teem 😘🥰
Aakhai Ramro Hey Nira..
unexpected video 😢❤
आहा! मलाई त सुरुको पाठ नै मन पर्यो साथै नत्रक पनि दुबैको गितको बोली जस्तै मिलेको र लय गानाको टोन एक्दमै मन छोयो। Congratulation and Best wishes For NepMel Whole Team
गित र भिडियो एकदमै राम्रो छ तर यो भिडियो cartoon crew CZcams channel बाट release गर्नु पर्ने हो अहिले सम्म million crushभैसक्थ्यो🎉🎉🎉 सफलताको शुभकामना saroshma❤❤
Story pharak raichha. Ramro lagyo❤ . Mitho bhaka, mitho sabda! Aahaa!
Dhoom machaune Vayo Song le Best of luck Saroj Daa & Aashma Dd
They should get more than they deserve ❤
समाज को यथार्थ ठुला ब्यक्ति द्वरा साना लाई कसरी दमन गरिन्छ भनेर देखाइएको छ निकै उत्कृष्ट छ एस्तै प्रस्तुति पस्किनु होला सम्पुर्ण टिम लाई बधाई छ।😘💝💗💗
Aaha! Kati lokpirya ra marmik git ani Abhinaya ta kya gajab x jodi tettikai suhayako x Samajko ritiriwaj sametiyako ra natural acting kata kata balapan ko yad le jhaskayo sadhai yastai ramro video heriraha na pam hol team congratulations 🎉
What the amazing story with superb performance l.Best of luck Dada And Dd
जति सुने पनि मन नभरिने रे अझै सुनु लाग्यो मलाइ अनि भिडियो पनि गित अनुसारको निर्माण गरेको हुनाले सम्पुर्ण टिमलाइ सफलताको सुभकामना 🙏🙏
संसार मायाको पर भर माअदियो छ माया नै अपुन
जिन्दगी हाे (संसार) अथवा love is all time live❤❤❤
asadhyaii mann paryo..!!! geet pani ani video pani ani dance..everything is beautiful❤
आहा मन आनन्दित पार्ने सारै मिठो आवाज मा सारै राम्रो गित🎼❣️🔥अनि उतिकै उत्कृष्ट कथा बस्तु समेटिएको भिडियो ।। करोड़ क्लब को शुभकामना सम्पूर्ण टिमलाइ❤
जय गित जय संगित 🎼🎼🙏
Blockbuster song mann ekdum khush ho gaya ye sunkar ❤❤❤
कति राम्रो बनाउनु भाको भिदियो सफलता को शुभकामना
Dherai ramro xa
Dammi lagyo ❤❤❤❤❤
lets go ❤
Movie nai hereko jsto feel vyo 😢❤️
Sarai ramro song ani acting.just love it 😊
Ahaha katti Niko geet man paryo ❤10m+ ko shubhakamana 🎉❤
च्वबस्स दाम्मि लाग्याे ❤❤❤❤❤❤
धेरै समयको प्रतीक्षा पछि बल्ल एउटा मिठो संगीत सुन्न र हेर्न पाइयो ।
Dherai ramro geet❤🎉🎉 ma tw fan vaye
यो जोडिको नृत्य र अभिनयले मन मुटुमा छुने गर्छ। कला भनेको आखालाइ मात्रै आनन्द दिलाउने भन्दा पनि आखले देखेको दृश्यलाई मनले महसुस गरून् र दिलले स्विकारोस्।
सरोज र आश्माको नृत्य कला नै मनले महसुस गर्दै दिलले स्विकार्ने स्तरको हुन्छ।
सदैव सकारात्मक भाव राख्नु सत् कर्मा गर्दै जानू यो पृथ्वी रहनेछ या नरहने छ तर यो जोडिको नृत्य कला युग युग सम्म आकाश गंगामा चम्की रहने छ तारा बनेर।
सफलताको कामना 😘😍
Thank You For Your Great words and love 💓💓
Truly appreciate from NepMelo 🎉
सराेज vs अास्मा
गाईज............❤
Finally waiting is over .congratulation all family❣️
Wow! ❤❤ aati nai sundar
Ekdom ramro xa❤
चसक्कै मन छोयो शुभकामना सम्पुर्ण टिमलाई
Thank You lots ❤❤ Love more
Best combination of SD yogi and shanti shree pariyar ever i listened ❤ i will be stay tuned always with this family, they deserve more than this love ❤❤
ATI ramro Saroj & Ashma❤😊
गित राम्रो छ रविन भाइ !
Awesome video concept ❤❤❤
Finally waiting is over. Congratulations🎉 all makes team for Wonder full musical film. ❤❤❤
Sarai ramro geet ani video pani Jati here pani man nathakni ❤❤❤
एक लाइक तो बन्ता हे राम्रो लाग्यो❤❤❤❤
wow congratulations to the entire team and lyricist Mr. Rabin Giri ❤❤the music video is superb..masterpiece work
My favorit actor and actrese Saroj & Ashma❤❤❤❤❤ Im from North India
Thank You lots ❤❤ Love more
Dammiii .....❤
मायालु जोडिको फेरि पनि नया प्रस्तुती देख्न पाइयो । गित अनि अभिनय एकदमै दमदार र जिबन्त छ । सबैमा सफलताको शुभकामना 🙏🙏
How good the song and the acting in the video is also good, saying that you will create such good music in the coming days Nepmelo Congratulations to the team.♥️♥️♥️
धेरै सफलताको शुभकामना सम्मपुर्ण तिमीहरूलाई ❤
What an amazinggg songgg. ❣️
Yedi yeuta fukriyeko ful🌸lai aruko naramro nazar bata jogauna kunai manxe kaada baera uuvincha vane tyo ful lai aafu fuleko ma garva lagcha
Ani aafn jivan ma euta bhujney rw sacho maya garney manxe vayo vane tei yeutai manxe yeuta singo sansar sari huncha
To conclude; sahana sakne saktii harek sangarsa huncha jaba aafno maya ko nyano sparsha huncha vanne kura es geet bata dekhaieyeko cha🌸
अर्गानिक अभिनय सह्रै मन छुयो धेरै पछि यस्तो गित सुन्ना अनि हेर्ना पाइयो सह्रै खुशिलाग्यो सबै टिम लाई सफलता को धेरै धेरै शुभकामना ❤
प्रतिक्रीयाको लागी धेरै धेरै धन्याबाद ।NEPMELO परीवारको सदस्य बन्न SUBSCRIBE गर्नुहोला ।
wow my favourite singers love you so much❣️😘🤗
यो मायाको लागी धेरैधेरै धन्याबाद छ ।
Best of luck हे निर team
Music is just wow❤ and the direction and acting is evergreen 🥀❣️
Thank You lots ❤❤ Much Love
Wow it's really nice 👍👍 well done 😊😊best couple ❤❤lots of love from chitwan ❤❤😊😊😊
यो गित हेरे पछि बालापन को याद ले एकदमै भाबुक बनाएको छ मिस्टर saroj र आस्मा जि लाई फेरि -फेरि एस्तै एस्तै गित हरु हामिले हेर्न पाउ सुन्न पाउ ❤ सुभकामना छ हजुर हरु कै गित को पर्खाइमा बसि राखेका छौ
Wow, best video in a very sweet song, congratulations and best wishes for success to the entire team❤
Thank You lots ❤❤ Love more
Just love the concept and voice ❤hope to see more like this Saroj sir and mam ❤
The Cartoon Crew dance is Always best and action also.....
Get will be susessful in everytime...
Love you from dang ❤️😘
नयाँ खालको सिर्जना लिएर आउनु भएको रैछ मन पर्यो keep it up🌹
Congratulations and all the best entire team and best wishes me too I think I will be lucky to get smartphone prize जय गीत जय सङ्गीत 😊❤️🎶🤘
तपाईले आहा कति राम्रो भन्नुहुने छ । ३ बजे रीलीज हुदै छ है । अनी परीवारको सदस्य बन्नुहोला SUBSCRIBE गरेर
Huss hunxa akdamai mero tarfa bata dherai vanda dherai support 😊🤘🎶🎊
This masterpiece will create history take a note
यो मायाको लागी धेरैधेरै धन्याबाद छ ।
म त सरोज र आस्मा को फ्यान ।ढिलो आयो तर कडा आयो,सफलताको लाखौं लाख सुभकामना।
Thank You lots for your unconditional love 💗💗
KESP IT UP❤
This masterpiece should be on #1 let's make it
यो मायाको लागी धेरैधेरै धन्याबाद छ ।
Dherai ramro geet
Adhi dherai ramro videos dance ko lagi hjr haru ko team lai dherai thank you for beautiful ❤️❤️❤️❤️❤️ videos ko la m hjr haru ko big fan ho 🎉 🎉🎉 hjr haru ko videos jhati herdha ni kahile na aaghaune heri aru hunu videos ❤😂😂🎉🎉🎉🎉 big recept
कालाे टीका हे नीर काेठीझै देखियाे छड्के केस समाल हल्का फेश छेकियाे❤
aashma लाई यो गाउने रूपमा अझै च्वाँक देखिने रैछ है।।।अहिलेसम्मकै बबाल लाग्यो भिडियो 🎉🎉
dherai ramro xa geet sir
The way of story telling another conceptual
Beautiful Concept❤
Daami Lagyo
Voice kada xa
सरोज अधिकारी र आस्मा को जोडि कहिले न छुटोहोस भग्वान सङ्ग एहि कामना गर्द्छु🎉🎉🎉🎉🎉
यति मीठो साथ र मायाको लागी धेरै धेरै धन्याबाद हजुरहरुलाई ।
आइले सम्मकै उत्कृष्ट मुसिक video छ cartoon crew group को
जुन सुकै गितको भिडियोहरुमा शुहाउने कलाकारिता क्षेत्रको आकासको घाम र जुन हुन सरोज र आस्मा हरेक भिडियोहरुको अभिनयले दर्सक श्रोतालाई कहिल्यै निरास नबनाउने अभिनयले गर्दा नै कार्टुन क्रु समुह ले सगरमाथाको उचाइमा छिट्टै सफल भयो यो संगै नेपाली सांगितिक क्षेत्रमा पछिल्लो क्रममा आएको यो गितको शब्दहरु अर्गानिक छन भने भिडियोको दृश्यले गाउँ घरको झजल्को मेटाउछ र स्कुल पढ्ने बेलाको समयमा हुने प्रेम हरुको झल्को मेटाएको छ भने त्यो समय हरु लाई सम्झाइ दिएको छ भिडियो सुपर डुपर भएर करोड क्लबमा प्रबेस पाओस आगामी दिनमा यस्तै संगितिक भिडियो फेरि हेर्न पाउ शुभकामना सबै परिवार मा
निकै राम्रो लाग्यौं ❤❤
नेपाली पोशाकमा सारै राम्रो देखिएको छ अभिनय र गित पनि धेरै राम्रो लागो