हङकङमा स्याङ्जाली समुदायको हाईकिङ ।Hong Kong Hike HKU to High West HK

Sdílet
Vložit
  • čas přidán 25. 08. 2024
  • हङकङमा स्याङ्जाली समुदायको हाईकिङ
    नेपाली लाइफको यो भीडियोमा स्याङ्जा जन सेवा समिती हङकङको आयोजनामा १ मे २०२१ मा सम्पन्न हङकङ युनिभर्सीटी ट्रेन स्टेशनदेखी माउण्ट हाई वेष्टसम्मको हाईकिङ हेर्न पाउँनुहुनेछ।
    डेविड गुरुङको संयोजनमा सम्पन्न हाईकमा ७५ जनाको सहभागीता रहेको थियो। भीडीयोमा संस्थाका अध्यक्ष ईश्वर गुरुङ, सचिव सन्तोष बाला गुरुङ, सल्लाहाकार जगदिश आले सहितका सहभागीहरुको अनुभव समेत समेटिएको छ।
    यस च्यानलको भिडीयो मन परे लाईक, शेयर र सब्सक्राइब गर्नुहुन अनुरोध गर्दछु । भीडियोहरु हेरेर सुझाव र प्रतिक्रिया दिदै गर्नुहोला ।
    Hong Kong Hike HKU to High West HK
    Video & Interview: Jagat Ambu Gurung
    Editing: Dambar Krishna Shrestha
    @Nepali Life CZcams Channel
    Email : nepalilifehk@gmail.com
    Facebook: / nepalilife
    instagram: nepalilife
    Twitter: @nepali_life

Komentáře • 3