हङकङमा नविन सुब्बाले देखाए फिल्म मेकिङको नयाँ बाटो। डायस्पोराका कलाकर्मीका लागी नविन सुझाव ।

Sdílet
Vložit
  • čas přidán 25. 08. 2024
  • नविन सुब्बाको निर्देशनमा बनेको गाउँ आएको बाटो फिल्म अन्तराष्ट्रिय फिल्म महोत्सवहरुमा प्रर्दशनपछि सार्वजनीक प्रर्दशन हुदैछ । नुमाफुङ, गुड बाई काठमाण्डौ जस्ता फिल्म बनाईसकेका नविन सुब्बा नेपाली फिल्मलाई नयाँ धार दिने निर्देशकको रुपमा परिचितछन्।
    केहि समय अघि हङकङका नेपाली फिल्मकर्मी, कलाकारहरु माझ लेखक तथा निर्देशक नविन सुब्बाले फिल्म निर्माणमा नेपाली डायस्पोरा र सम्भावनाबारे राख्नुभएको मन्तब्य नेपाली लाइफ यूट्यूब च्यानलका दर्शकका लागी यहाँ प्रस्तुत गरेका छौ ।
    Nabin Subba, Nepali Movies on a new path.
    Video : Dambar Krishna Shrestha
    @Nepali Life CZcams Channel
    Email : nepalilifehk@gmail.com
    Facebook: / nepalilife​
    instagram: nepalilife
    Twitter: @nepali_life

Komentáře •