दिदि र बहिनीको अनौठो बिहे ले यस्तो अबस्था निम्तीयो।चिठी पढेर सुनाउदा सबै चकिद||Surkhet news.

Sdílet
Vložit
  • čas přidán 6. 04. 2021
  • rashtriyatv#bhubanthpa#surkhetnews#

Komentáře • 674

  • @sukmayabudhamagar4854
    @sukmayabudhamagar4854 Před 3 lety +31

    होईन कति आनन्दका हुन् परिवारका मान्छेहरु अलिकति दुखित नि छैनन्

  • @rameshghatani6065
    @rameshghatani6065 Před 3 lety +258

    सबै आमा हरु एउटै नहुदो रैछन
    आफ्नो सन्तान मर्दा नि यी आमाको मुहारमा दुःखद् देखिन्न कस्तो अचम्म

  • @mayatamang723
    @mayatamang723 Před 3 lety +25

    😭😭😭😭😭😭😭 आमा र हाजुर आमाको माया कस्तो हो खै मेरो त आँसु नै आयो

  • @gyanivideo5887
    @gyanivideo5887 Před 3 lety +126

    सायद ती छोरी मरेको ठाउँमा छोरा मरेको भय कति रुइ कराइयी गर्थेउ होला यक थोपा आँसु पनि नझार्ने कति निस्टुरी आमा र हजुरआमा 😭😢😭

  • @ratanvishwakarma9306
    @ratanvishwakarma9306 Před 3 lety +8

    ईनी हरु को मन मुटु कस्तो कठोर छ खुसी को खबर जस्तै बोलीराछन मर्ने वाला पनि राजी खुसी मरेछन जे होस दुबै लाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु

  • @santithakuri5977
    @santithakuri5977 Před 3 lety +88

    यो परिवार मा 2 जना नानीहरु को ज्यान गएको छ। तर आमा, हजुर आमा , अन्टी कसैको मुहारमा दुख लागेको जस्तो देखीएन एकथोपा आँसु नि आएको छैन कसरी बोल्न सकेको होला हे भगवान । कस्तो कठोर निर्दय मन होला यो परिवार को।

  • @nisharai5056
    @nisharai5056 Před 3 lety +14

    यो दुई दिदीबहिनी लेजवियन रैछन दिदीबहिनी नै मन परापर भाको रैछ ।। कमेन्ट गर्ने हरु र परिवार ले नै बुझ्नु भएन है

  • @roooksingh7870
    @roooksingh7870 Před 3 lety +50

    कठै हाम्रो समाज यदि छोरा मरेको भए सायद यो अामा भन्ने बिहोस हुन्थिन होला तर छोरी मर्दा यक थोपा अासु झरेको छैन 😢😢😢😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @saraswatisaru1475
    @saraswatisaru1475 Před 3 lety +102

    के हो यो आफै हत्या गर्न बाध्य बनाएको त होइनन् परिवारको मुख मा अली चिन्ता आशू भन्ने चिज नै छैन त यति ठूलो जवान जवान छोरी मर्दा मन कसले थमछ हो😭😭

    • @pgmoon2576
      @pgmoon2576 Před 3 lety +1

      Malai ni testai testai lagira xa

  • @ramtaman1040
    @ramtaman1040 Před 3 lety +15

    सहि छ कुरा छुट्टै पहिचान बनाउन सकिन्छ ❤️

  • @adhurozindagi1413
    @adhurozindagi1413 Před 3 lety +11

    कति कठोर र निर्दयी रहेछन् , आमा अन्टी र हजुरआमाको हिर्दय, आफैंले जन्मदिएको आफ्नै छोरी र दिदीको छोरी मर्दा पनि आमा र हजुरआमाको मुहारमा दुख मन गरेको प्रभाव केही झल्किदैन त,, आत्महत्या गरेको पक्कै पनि केही ठुलो रहस्य हुनुपर्छ राम्रो सँग छानबिन गर्नु पर्यो पुलिस प्रशासन

  • @srishtikhaniya4333
    @srishtikhaniya4333 Před 3 lety +38

    सबै आमा को मन एउटाै हुन्न त थियो आज बुजे येस्ता आमा अरुनी हुदा रहिछन् 😓आमा र हजुर आमा को मनमा खुशी देखिएको छ्😓😓😓

  • @khimkumarmuskan4342
    @khimkumarmuskan4342 Před 3 lety +32

    बिचार पृथ्वी को बोज जस्तै सम्झेका रहेछ्न सबैले जन्म दिने आमाको मुख मा यस्तो अब्स्था पनि कति खुसिको हासो छ ? हे भगवान कति बेला मर्छ्न भनेर सोचेका रहेछ्न है

  • @monamagar2698
    @monamagar2698 Před 3 lety +338

    एउटा छोरी नातिनी मरेको छ! आमा र हजुर आमा को मन ढुङ्गा कै रछ त्यो मुहार मा चिन्ता भन्ने फिटिक्कै छैन अचम्म छ्😐️

    • @bishalshrestha2156
      @bishalshrestha2156 Před 3 lety +6

      Honi haii kasto dunga ko man ho pura mecap garer janma dine aama re Ali kati tenson xaina

    • @devilmonster4824
      @devilmonster4824 Před 3 lety +18

      सायद छोरीहरुको बेबहारले मन मरी सकेको रहेछ्की तेती दुखी कोही देखीदैनन।।।

    • @sirjanaghimire6897
      @sirjanaghimire6897 Před 3 lety +2

      hait

    • @laxmilimbu4552
      @laxmilimbu4552 Před 3 lety +4

      Tai tw achmma afno nani nateni jsto nai dekhyko xina 🤨aru ko xora xori marda ne asu jharxa tara khai k k dekhnu prxa dhunga ko man

    • @sarikaandarwifi3933
      @sarikaandarwifi3933 Před 3 lety +2

      K para ho mekap garera aako xa

  • @kopilaaasspuri8720
    @kopilaaasspuri8720 Před 3 lety +78

    जसले जे भने पनि बिना कारण त कसैले आफ्नो ज्यान फाल्दैन कुनै न कुनै ठुलैकारण हुनुपर्छ

  • @aashioazeem2661
    @aashioazeem2661 Před 3 lety +26

    धेरै रहर मर्न माेरिहरुलाई यस्ता धतिका बाेज

  • @buddhiramsuncherisahusahu7341

    यो घटना केहि न केहि षड्यन्त्र भएको देखिन्छ ।मृत्यु भयका बहिनीहरुमा हार्दिक श्रन्दान्जली ।

  • @saraswatidhital3015
    @saraswatidhital3015 Před 3 lety +57

    कस्तो आमा हजुर आमा हो छोरीहरु मर्दा पनि नरुने

    • @surendrakhadka1115
      @surendrakhadka1115 Před 3 lety +3

      कति रुवन त " रुदा रुदा आँखा का आसुनै सकीएका होलान की

    • @vyymvlogs4701
      @vyymvlogs4701 Před 3 lety

      Royera samsyaa ko samadhan hune hoina sabaiko aasu aaudaina man runx ni ani rune tw kaayer haru hun estaa suicide garne laai kathai Vannu paap ho

    • @prakritiadhikari2684
      @prakritiadhikari2684 Před 3 lety +1

      Kati runi hora achamma royar royar aaka hun

    • @mankumarigurung2596
      @mankumarigurung2596 Před 3 lety +1

      @@surendrakhadka1115 oo

    • @surendrakhadka1115
      @surendrakhadka1115 Před 3 lety

      @@mankumarigurung2596 😁😁😁😁

  • @bikashkarki1412
    @bikashkarki1412 Před 3 lety +10

    यस्को अनुसन्धान राम्रो गरियोस् । आमा,हजुर आमा को अनुहारले बताइरहेको छ ।
    १%दुखी छैनन इनेरु

  • @shanta19931
    @shanta19931 Před 3 lety +5

    परिवारमा कुनै पिर देखीदैन खै केे हो रहस्यमय छ घटना

  • @karunarai4440
    @karunarai4440 Před 3 lety +7

    अनुहार मा अलिकति पनि पीडा छैन आमा हजुर आमा हरे नातिनी छाेरी खसेको छ

  • @sijanlamichhane1567
    @sijanlamichhane1567 Před 3 lety +8

    सौतनी आमा रैछ घटना को रहस्य बुझ्न जरुरी छ पत्रकार ज्यू😭😭😭

  • @filmcollection6043
    @filmcollection6043 Před 3 lety +2

    मर्न भन्दा आगाडी लेखेको चिट्ठी कुन्चै को बहिनिको अक्षर हो?

  • @thapagimgr3227
    @thapagimgr3227 Před 3 lety +9

    सुनिता को आमा बाबा नभये पनि कोइ आफन्त ले खोज तलास कानुनी उपाय गर्नु पर्ने देखिन्छ। सुस्मिताको आमा मा दुख दर्द कत्ति देखिदैन किन?

  • @kamaladhakal9170
    @kamaladhakal9170 Před 3 lety +18

    अझै हासेकि हेरन थुक्क हजुर आमा होकि आमा हो थुक्क कति कठोर मन योजना बनायेर मारेको होला यिनिहरुले

    • @dipum5117
      @dipum5117 Před 3 lety

      yo Ama ko t Kati Thulo man Aasunee jhareko xeen

  • @pinglagautam7704
    @pinglagautam7704 Před 3 lety +88

    होइन कस्तो आमा हो छोरीहरु मर्दा नि कति पीर न भाको जस्तो हो हे भगवान ...

    • @somadhikari6709
      @somadhikari6709 Před 3 lety +5

      हजुरआमा र आमाको मन कस्तो रछ वाई छेरी र नातिनी मरेका छन वास्ता नै छैन त कति आन्नद सॅग बोलेका छन सायद त्यो ठाउॅमा छोरीको तेति मान्यता रैन रछ ।

    • @kanxi2479
      @kanxi2479 Před 3 lety

      उम के मेरो मन मानी येहि चल्यो

  • @anymaya447
    @anymaya447 Před 3 lety +7

    आमा हो रे कस्ति आमा बजइ हो रे क्षति बजइ आँखा मा आँसु नै छैन् यस्ता पनि हुदा रैछन् हे भगवान

  • @luckytamang5534
    @luckytamang5534 Před 3 lety +57

    हजुरआमा र आमा किन खुसि पो देख्छु त??? केही रहस्य छ त है पक्कै पनि कनुनी अन्सार राम्रो छानविन होस😥😥

  • @injuthapamagar7776
    @injuthapamagar7776 Před 3 lety +10

    घर को कुखुरा मर्दा त रुन आउँछ यहाँ त मान्छे आफुले कोख ले पाको छोरी मर्दा आँसु न आउने कति कथोर मन

    • @chhucho
      @chhucho Před 3 lety

      सौतेनी आमा रे नि त ।

  • @barshapaudel5577
    @barshapaudel5577 Před 3 lety +52

    सबैकाे मन ढुंगा रहेछ अाफुले जन्म दियकाे छाेरि मर्दा अामाकाे अाखामा नअासु छ नपिडा मर्नेकाे कुनै कारण छ,,

  • @pandayt6339
    @pandayt6339 Před 3 lety +8

    एउटै रुखमा या एउटै रुखको हाँगामा होला हो पत्रकार ज्यू , एउटै रुखको बुटामा त होइन कि !

  • @merobaunamaskar8125
    @merobaunamaskar8125 Před 3 lety +30

    मरे पछिको भाइरल हुनुको लागि यसरी आत्म हत्या गरेका हुन् यस्तो सामाजिक सन्जालमा नहाल्नु होला अरु स-साना कलिला बच्चाहरुले पनि फेरि सिक्छन्

    • @sarmilachetri9354
      @sarmilachetri9354 Před 3 měsíci +1

      यओ कमेन्ट लाई सहि भनम कि गलत अरु बच्चा ले सिक्छन भन्नि त सहि नै हो तर मरेर भाइरल हुनलाई हो भन्नु त सहि होईन होलाकि

  • @kamalmani1453
    @kamalmani1453 Před 3 lety +5

    केटि को यदि बच्चै उमेरमा पागल पन त हो। तर यो आमा र हजुर आमा भनौदि को अनुहार को कुनै छोरि नातिनि मरनुको कुनै पिडा नदेखदा पक्कै केहि तुस र चलखेल भएर मरेभने मेरो मुलयाङकन रयो सत्य तथ्य छानबिन होस 😭😭

  • @nimkumari2805
    @nimkumari2805 Před 3 lety +35

    खैके भाको हो कति बेला त झन हसिलो मुहार पो देखीरन्छ के भाको राम्रो सित छानबिन होस

  • @ashoklama759
    @ashoklama759 Před 2 lety +2

    याे घट्न रहसेमाय छ आफ्नो आमा र हजुर आमा च्यमा को मुहार मा अलिकति पनि दुखित देखिदैँन केही रहासेमाय छ राम्रो अनुसंधान गर्नु पर्छ

  • @narenlimboo2572
    @narenlimboo2572 Před 3 lety +4

    पहिलो जुनिको अधुरो माया थियो होला यो जुनिमा केटि केटि भएर जन्मिए छ बिचारा मरेर भएपनि एकअर्काको भयो

  • @shivadhakal1823
    @shivadhakal1823 Před 3 lety +9

    आमा को ममता यस्तो पनि हुदोरहेछ कस्तो आमा र हजुर आमा हुन फिटिक्कै पिर भन्नि केहिछैन।

  • @nandubahadur9153
    @nandubahadur9153 Před 3 lety +54

    अाम काे र बुढि चालखेल हाे अामा 1भालु हाे

    • @JpnNpl
      @JpnNpl Před 3 lety +1

      Khai rasaya 6 100/

  • @rirakharel8012
    @rirakharel8012 Před 3 lety +65

    मरने कारण के हाे अामा हजुरअामालाइ सबै थाहा छ।अामा हजुरआमा काे मनमा पीडा देखिएन।

  • @indrasauden3106
    @indrasauden3106 Před 3 lety +7

    बाच्न चाहिँ पर्छ गाठ्ठे अनेकौ देख्न र सुन्न पाईन्छ ।

  • @rameshbk8100
    @rameshbk8100 Před 3 lety +8

    मैले यो खबर सुने बमोजीम यो कहानी को वास्तविक रहस्य आमालाई भन्दा हजुर आमालाई धेरै थाहा छ किन की धेरै वहा नै बोल्नु भाको छ र छोरी को कुरा आमाले धेरै काटन खोज्नु भाको छ कतै यो ठुलो षड़यंत्र त होइन।
    हार्दिक श्रद्धांजली।

  • @shanii5752
    @shanii5752 Před 3 lety +17

    मन पनि काेहि अामा काे त पथ्तर काे
    हुदाे रहेछ अाफ्नाे घर भित्र अाफ्नाे
    छाेरि घुमाकाे छ तर याे घट्न अरु तिर काे
    जस्तैः गरेर हासि खुसि छ छाेरि काे माया
    कति रहेछ भन्ने याे भिडियो ले देखायाे

  • @nanu7790
    @nanu7790 Před 3 lety +3

    तेत्रो भको आफ्नो सन्तान छोरी मर्दा पनि कोहि कसैको मुहार मा चिन्ता भको देखिएन खै भन्दै छन केटी केटी बिहे भको भनेर ... कतै कतै सन्खा .........

  • @user-gc8mx6ul1n
    @user-gc8mx6ul1n Před 3 lety +2

    मरेको होइन मारेको हो! मान्छे मर्दा मुहारमा उज्यालो र हाँसो हुन्छ र? छानबिन होस तुरुन्तै। चिट्ठी जस्ले पनि लेख्न सक्छ

  • @princepalthakuri4904
    @princepalthakuri4904 Před 3 lety +84

    अचम्म छ बा छोरी नातिनि मरे को छ,नत आमाको अनुहार मा छोरी मरेको पिर छ नत हजुर आमा को अनुहार नातेनि मरेको पिर छ, कस्तो ढुङ्गा को मुटु होला यि महिला हरु को, एउटा पालेको चरा मरदा त मान्छे कति रुन्छ,मेरो कुकुर मरदा त म ७ दिन सम्म रोयो खाना खाननि सकेन

    • @khelbahadurkhadka459
      @khelbahadurkhadka459 Před 3 lety

      रहर ले मरेपछि केको पिर

    • @nknkhambu1311
      @nknkhambu1311 Před 3 lety +1

      दुख बिरामी भएर मरे पो पिर मान्छ्न हो परिवार आफ्नो खुसी ले मरेसी के को पिर्😁😁😁😆😆

    • @khelbahadurkhadka459
      @khelbahadurkhadka459 Před 3 lety

      @@nknkhambu1311 honi💃💃💃💃

    • @laxmikarki7593
      @laxmikarki7593 Před 3 lety

      Papi raichan

    • @SandeepSharma-tf3hx
      @SandeepSharma-tf3hx Před 3 lety

      Yo kora ad m sai ho

  • @user-fz2oe3mo5l
    @user-fz2oe3mo5l Před 3 lety +1

    कुरा गहिरो छ राम्रो संघ छान्न बिन होस यो दु:खद घडी म त झन खुसी को देख्छु त

  • @buddhakirati6698
    @buddhakirati6698 Před 3 lety +11

    वसतब मा माया र दया गरने मन चै मतुवालिमै हुने रैछ जे जसतो भऐ नि

  • @pratimatmg7311
    @pratimatmg7311 Před 3 lety +7

    मेरी आमा म अलि कति बिरामी हुँदा पीडा ले रुनु हुन्छ तर यी आमा हाँसेको जसरी बोल्नु हुन्छ कति पनि पुर navaya जसरी सबै आमा yautai नहुने रहेछ 😭😭

  • @arjunsunar6099
    @arjunsunar6099 Před 3 lety +7

    सबै आमा कञ्चन काे जस्तो कहाँ हुन्छ र आँखा मा आँसु थाम्नै नसक्ने गरी छ त मृतकको आत्मा ले शान्ति पाओस्

    • @JpnNpl
      @JpnNpl Před 3 lety

      hgr yama ta yaga hasi hasi bolira6 thukka paglne

  • @sikhachhetri409
    @sikhachhetri409 Před 3 lety +140

    किन होला आमाले पनि केहि पिर नपरे जस्तो गरी कसरी बोल्न सकेको होला त्यस्तो छोरी हरु को लास देख्दा त म आफैलाइ आसु थामिएन

    • @dhurbaraj6613
      @dhurbaraj6613 Před 3 lety +5

      Aaamako aakha ma aasu pani ayako xana kehi ta aamako pani hat hola xanbina garnu parxa

    • @bishalshrestha2156
      @bishalshrestha2156 Před 3 lety +4

      @@dhurbaraj6613 aakha ma aasu hoina pura gajal lagayer nakkal pareko xata ho

    • @laurenilimbu5028
      @laurenilimbu5028 Před 3 lety +1

      kina pir mannu asta agati paglharu marekai ramro asta xoriharu ta najamos

    • @JpnNpl
      @JpnNpl Před 3 lety

      thukka yama ra hgryama khai pir 6n

    • @khelbahadurkhadka459
      @khelbahadurkhadka459 Před 3 lety +2

      रहर ले मरेको किन रुनु

  • @ChandraPrakash-my3vm
    @ChandraPrakash-my3vm Před 3 lety +15

    पथर को मुटु हुने रहेछ आज थाहा भयो

  • @seawilung400
    @seawilung400 Před 3 lety

    यो त सारै राम्रो कुरा पो सुनियो हो यसरी केटि , केटि बिबाह गर्नु चही समयलाई उल्टो पार्नु हो जे भयो ठिकै भयो

  • @misscallr.m9628
    @misscallr.m9628 Před 3 lety +12

    यो आमा को मन त ढुंगाको जस्तो रहेछ छोरी ले ज्यान गुमाएको छ आमा को आखा बाट एक थोपा पछि आँसु झरेनन् कुरा सुन्दा मेरो नै आखा बाट आँसु को धारा बगे यश घट्ना मा केही रहस्यमय छ सर राम्रोसँग खोजतलास गर्नु होला😭😭😭😭😭😭

    • @bhaibohara3383
      @bhaibohara3383 Před 3 lety

      खै घरपरिवार मिलेर मारेको होकप केहो

  • @labikmagar5737
    @labikmagar5737 Před 3 lety +1

    कलियुगको जमानामा के के हुँदैछ नेपाल मा अचम्म पनि लाग्छ दुःख पनि लाग्छ

  • @sitatomta7597
    @sitatomta7597 Před 3 lety +4

    ई दुई दिदबहिनी बिहे गरेको घर परिवार ले थाहा पाएर मरेका पनि हुनसक्छ हजुरआमा र आमा त पीडामा नै देखिँदैन त

  • @anitatiwari5865
    @anitatiwari5865 Před 3 lety +9

    छोरी हरु मरेका आमा र हजुर आमा हसिलो अनुहारमा अचम्म लाग्यो मलाई त

  • @user-nc6wq2fu3k
    @user-nc6wq2fu3k Před 17 dny

    यी दुबैजना नानिहरुको आमाको अनुहारमा कहिँकतै पिरपरेको अनुभूति देखिदैन केहिनकेहि कर्तुत देखिन्छ

  • @sujayaadkhikari8553
    @sujayaadkhikari8553 Před 3 lety +2

    Bichara Nani haru Hardik shradhan jali.... 🙏

  • @bmrolpa2999
    @bmrolpa2999 Před 3 lety +33

    आमाको मन त ढुङ्गा नै रैछ हैन कसरी बोल्न सकेको ओहो पिर चिन्ता त केइ छैन त बा के था रहस्यमय पो छ कि घटाना छानबिन हओस है परिबारका कुनैको आखामा आँसु छैन्🙄🙄

    • @bishalvai6689
      @bishalvai6689 Před 3 lety

      Ho vanko

    • @soneyappLL2859
      @soneyappLL2859 Před 3 lety

      Malai ta yo बोलेको sunda ta tyo दुई बीच kl kura tha vayra घर batai kai तनाब deyra mareko जस्तो lagyo नत्र अन्त अरू ko घटना हुँदा ta कति bolna garo hunxa

  • @user-ig4sn5pv6p
    @user-ig4sn5pv6p Před 3 lety +2

    हन आमा त हो के हौ यो आन्टी हन छोरी मरि राको छ कुनै टेन्सोन त के छैन हन सबै आमा एउटै न हुने रहिछ छानबिन राम्रोसँग गर्नु हो के न के त हुनु पर्छ न भा बेकार मा कसैले ज्यान मार्दैन है 😡😡😡😡🙏🙏🙏

  • @magargovin3434
    @magargovin3434 Před 2 měsíci

    मरेको भन्दा इनि हरु ले नै मरेको जस्तो देखिन्छ😢😢

  • @prajwalrawat5427
    @prajwalrawat5427 Před 3 lety +5

    परिवारकाे कारणले हाे। बढी टचर दियकाे हुनुपर्छ । सहि तरिकाले सम्झाउन नसकेकाे कारण ।

  • @aashikamagar1968
    @aashikamagar1968 Před 3 měsíci

    अरु घट्टनाहरुमा रुँदै मिडियमा आको देखिन्छ तर यो घट्नामा कसैको आँखामा आँशुर पिरा देखिन्दैन त

  • @itsmenisha802
    @itsmenisha802 Před 3 lety +2

    आमा को बोली सुन्दा त आफ्नो छोरी मरेको हैन जस्तो लाग्यो

  • @xijitendraavagi7499
    @xijitendraavagi7499 Před 3 lety +2

    गारो छ हो ।।

  • @saraswatidhital3015
    @saraswatidhital3015 Před 3 lety +37

    कस्तो आमा हो छोरी मर्दा पनि नरुने

  • @narbahadurkhadka9104
    @narbahadurkhadka9104 Před 3 lety +7

    सौतेनी आमा हुन् क्या हो पिडा,पिर, तनाव भन्ने फिटिक्कै छैन ।

  • @netraireirroyal3964
    @netraireirroyal3964 Před 3 lety

    केहित छ रहस्य उहाँ हरुको कुरा कहिकतै तलमाथि भैरा छ दुबै जनाको ।

  • @rambk895
    @rambk895 Před 3 lety +2

    छोरी नातिनी मर्दा पनि कस्तो ढुङ्गा काे मन हो आँखा म आँसु छैन अनि मनमा चिन्ता पनि छैन यो कस्ती आमा हजुर आमा हुन्

  • @bidhyakafle1176
    @bidhyakafle1176 Před 3 lety +2

    आफ्नो छोरी नातिनी मर्दा पनि कति मजाले इन्टेर्भेउ देका हुन इनिहरुले।अलिकति पनि शोक-पिर छैन अचम्म .हजुर आमा पनि कति बाठी हुन ट्याउट्याउ बोल्ने अजै

  • @user-oo7jj5nb2w
    @user-oo7jj5nb2w Před 3 lety +1

    यो घटना राहस्यमय राहेछ आमाको अँखामा र हाजुर आमाको अँखामा एक नजर पनि पीडदै छैन जस्तो भएनी आमा हो नै महिन कोखमा दसा धरनी दूध चुसाएको आमा हो आमा को अँखामा आनुहरमा केही दुखदाय छैन दाल मे कुच काल हे

  • @mbahadur7804
    @mbahadur7804 Před 3 lety +4

    कस्तो आमा हो छोरी मरदा पनी आमार हजूर आमा को मुहार हसीलो पोछत आखासु फीकैछैन बा

  • @GaneshKumar-km6my
    @GaneshKumar-km6my Před 3 lety +2

    यो आम को कस्ती मन्हो यार्र पथर्को मन रहिछ

  • @sarumagar741
    @sarumagar741 Před 3 lety

    सौतेनी आमा र हजुर आमा नि सौतेनी होला नत्र कति ढुक्क भयर बोलिरहेका छन थुक्क आमा को रुप मा कलन्क केहित छ कारण छान्बिन होस।

  • @bhupendrabk9748
    @bhupendrabk9748 Před 3 lety

    कुरा रहसेमयेछ अनुसन्धान होस

  • @user-de2pi3uj3u
    @user-de2pi3uj3u Před 3 lety +1

    कस्तो अचम्म हो आफ्नै सन्तान मर्दा पनि आमा हजुर आमाको मुहारमा केही दु:ख र पिडा देखिन मलाई लाग्छ परिवारको टचर ले नै आत्मा हत्या गरेको हुन

  • @magarkanxa5452
    @magarkanxa5452 Před 3 lety +23

    सुर्खेत मै गर्छन नहुने नहुने कहिले अन्ति छोरो kanda कहिले किशोरी किशोरी ....😡😭

    • @siyappaqueen4514
      @siyappaqueen4514 Před 3 lety

      Umm Sab thauma tw garxan ni ..paaxim Durgam thauka Hun ini Haru😡

  • @anitachattri7029
    @anitachattri7029 Před 3 lety

    केटाकेटी बुद्धि ले गर्दा जस्तो लायो । सङै मरमला भन्ने भन्दा भन्दै साच्चै मर्न पुगेका हुन जस्तो छ ।

  • @arunasharma3343
    @arunasharma3343 Před 3 lety +8

    सौतेनी आमा को माया
    Aaphno aama ko jasto man
    Ka huncha
    Tyo ta khusi bhye x yesi le mare jasto c

  • @reeturawat2802
    @reeturawat2802 Před 3 lety

    यस्तो पनि देख्नु पर्ने रहेछ छोरी त्यस्तो हुँदा केही चिन्ता भाको देखिँदैन सायद घर परिवारले नै बाध्य बनाएको जस्तो छ

  • @ganeshthapa7430
    @ganeshthapa7430 Před 3 lety

    के जमाना आएको केटी केटी केटा केटा बिहे गर्ने अरे सुन्दा पनि अब कली निखीन लाग्यो।

  • @Anjali30304
    @Anjali30304 Před 3 lety +1

    आफुले जन्माएकी छोरी खाखाउ लाउलाउ को बेलाको त्यस्तो छोरी मरेको छ तिनी आमा कस्तो मन भएको होला?जति पनि इन्टर्भिउ हेर्छु आमा लाई कत्ती पिर चिन्ता परेको देखिदैन । कस्तो मन भाकी होलि? दुई जना छोरिहरुलाई गाली गरेर वाक्क दिक्क परेको जस्तो छ अनि केही चिन्त छैन यिनिहरु लाई

  • @ChandraPrakash-my3vm
    @ChandraPrakash-my3vm Před 3 lety +13

    कस्तो परिवार हो छोरी को पिर चिन्ता छैन यिनी हरुले आफै मिलेर मरेका हुन् जस्तो लाग्यो

  • @gyanumagar4791
    @gyanumagar4791 Před 3 lety +1

    कसईको त मन पनि कस्सम कास्तो होला हाई तेस्तो छोरी मरेको अलि कति पनि दुख मन लागेको छैन ईआमा र हजुर आमालाई

  • @prabhatsaud9301
    @prabhatsaud9301 Před 3 lety +1

    सौता को छोरी भए नी आँसु त आउँछ तर यो बजई र आमा छि छि थुक्क

  • @RODAN10000K
    @RODAN10000K Před 3 lety +1

    नौटङ्कि कान्छिहरुको असामहिक निदनपस्चात पछुत्तो भयोहोला कान्छिहरुलाई Anyway RIP.....

  • @binitabasnet4432
    @binitabasnet4432 Před 3 lety

    आमा को मन पथर्को रैछ ओठ मा दुख भ्न्ने देखिदैन कस्तो आमा रैछ

  • @dearmourya4904
    @dearmourya4904 Před 3 lety

    हैन यी दुबै प्राणी को हुन? भुरीहरुले अकालमा ज्यान गएका छ्न तर, यिनिहरुमा कुनै चिन्ता देख्दिन त!!! कथा भने झै पो भन्छन् त!!!

  • @sangitaadhiz7931
    @sangitaadhiz7931 Před 3 lety +1

    साैतनि अामा हाेला अाफ्नि अामा त मरझन

  • @rakeshmagar5215
    @rakeshmagar5215 Před 3 lety +9

    यो आत्म हत्या होइन हत्या हो यस्को राम्रो सङ्ग खोज तलास गर्नु पर्यो पत्रकार महोदय जि

    • @krishtinamalla4329
      @krishtinamalla4329 Před 3 lety

      चिठ्ठी मा किन त्यस्तो लेखे त,एकै ठाउँमा जोडेर गादिदिनु भनेर,???

  • @sonuthapa9203
    @sonuthapa9203 Před 3 měsíci

    कलिमा अनेक सुन्नुपर्छ

  • @sudikshyakc9719
    @sudikshyakc9719 Před 3 lety +2

    कसरि यउटै दिदि बहिनि भयाे यउटा पुन यउटा परिवार

  • @RamChandra-or1ko
    @RamChandra-or1ko Před 3 lety +4

    बजुर अामात खुसि भयकाे छन्त केहाे पारेा

  • @bhavnarana9279
    @bhavnarana9279 Před 3 lety

    कतै यिनिहरुलेत मारेका होइनन् निकै खुसी छन्त

  • @user-xh6bm8gc8n
    @user-xh6bm8gc8n Před 3 měsíci

    अामा काे मन हाेरहेछ😢😢

  • @sangrohichettri6717
    @sangrohichettri6717 Před 3 lety +3

    Ghar kei problem le gardha hola hau yesto gareko tyo baini haru le😭😭😭😭😭😭😭

  • @tarapariyar5344
    @tarapariyar5344 Před 3 lety +4

    हैन कस्तो आमा हो के मन मा केही पिर दुख केही देखिन्न त कुरा पनि कस्तो ढुक्का सङ्गा गरेको

  • @manjubharati3864
    @manjubharati3864 Před 3 lety +2

    छोरी हरु को मृत्यु भएको छ आमा को मुहार मा कति पनि पिर छैन फुल मेकप मा छ यो आफ्नो नै आमा होकि को

  • @dibaslimbu7562
    @dibaslimbu7562 Před 3 lety

    मन भित्र कति गाह्रो भकोहोला

  • @thapathapa2923
    @thapathapa2923 Před 3 lety +3

    Yasto hajur Aama ra Amma pani hudorahexa babai 😢😢😢😢😢