बिक्रम बि.क र मनु लामाको फेसबुकमा बसेको माया - मनु भन्छिन मैले शरीरसँग होइन मन सँग प्रेम गरेको
Vložit
- čas přidán 15. 09. 2019
- बिक्रम बिक र मनु लामाको फेसबुकमा बसेको माया - मनु भन्छिन मैले शरीरसँग होइन मन सँग प्रेम गरेको || Bikram Sunar & Manu Lama
********************************************************************
Bikram_Sunar #Nepali_Love_Story
Interview With Bikram Sunar & Manu Lama
Host - Jevish Poudel
Camera - Rakesh
Edit - Jevish Poudel
******************************************************************
Subscribe us
/ smarttv1
Like us onFacebook:
/ smarttv1com
Official Website:
esmartkhabar.com/
©Smart TV
Smart TV is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) - Zábava
यो भिडियोलाई सबैले शेयर गर्नुहोला । भिडियो पुरा हेरेर कमेन्ट गर्नुहोला ।
सहयोगको लागि
नाम
- विक्रम सुनार
खाता नं
- 181000463310
मोबाइल नम्बर - 9813650149
बैक - राष्ट्रिय वाणिज्य बैंक
Hello Dai ma purba itahari bata mero ghar xeu ma eauta jodi basxan Bikram adhikari Samikshay khatiwoda uniharu ekarka sanga ta dherai khusi xan but yo samaj sanga khusi xoinan ani uniharuko jodi ko lagi usko samaj pani khusi xoina I think we need to help them uniharu 19 18 years ko matri ho samikshya chai 11 ma paddai xin ani unko hub bikram chai ghar kharcha chalauna ani samikshya lai padauna hero shoroom ma kaam garxan monthly 8000 selary aaudo rahexa dherai muskil le chalaudarhexan ma sanga usko fmly ko bare ma information chai xoina bt usko numbar xa 9825379757 I hope tapile dheriko help garnu vako xa uniharuko pani garnuhunxa vanera....
can i knows where he will be stay... please share me his address
बहिनी लाई धेरै धन्यवाद सदहि भरि यस्तै साथदिनु होला
@@sandiptimalsina337 plz yo mathi lekheko comment lai ni alikati focus gardim na
Mahes Khatri जीवनमा एउटा कुरा चाहिँ सधै विचार गर्नु हतार मा बिहे कहिले नगर्नु जब आफू सक्षम हुनु बुढी पाल्न छोरा छोरी पाल्न सक्नु लाग्छ अनि बिहे गर्नु यो मैले देखेर अरूको भनेर भनेको छु 18 19 वर्ष बिहे गर्ने उमेर होईन मायाले मात्र खान पुग्दैन माया माया भनेर कहिले उमेर मा बिहे नगर्नु यो सुझाव हो
नारी एउटा आमा हुन नारी एउटा चेली हुन ,सम्मान गर्न कन्चुस नगर्नु होला ,,पिलिज ,,,हामी सबैले सयोग गर्नु पर्छ ,,?
केटामान्छेपनि मनुजस्तै हुदाे हाेत कति राम्रो हुन्थ्यो दुखी केटीहरुलेपनि साथ पाउथे
ekdam sahi vannu vayo
Sahi vannu vayo DD adi uha kta manxe ko Thau ma KT yasto vako Vaya kta manxele kunai halat ma yasto sath dinthina
Yakdam sahi vannu vayo didi
मनु बैनि हजुर को मन धेरै राम्रो रहेछ बिक्राम भाइ लाई सधै साथ दिनु
Ma dinxu ni hajur lai saath contact me
केटा मान्छे श्रीमतिको अनुहारको चमक अलिकती घटेको फील भए पछि अर्को केटि खोज्न थाल्छ्न । केटि मान्छे समुन्द्र हो धर्ती हो आकाश हो वा
no
Sabai ka testa hunxan rw
ma hari adhikari
bikarm vai lai
chaild school ma vat vako thiyo
ra unko halat thakhara malipani
agib lago ma thya kham garna
gako thay sayapatry lagy any
thabo katnay kham garna gako thay bikaram vai ko amma ra
2 bany lai pany aunko shrimaty lai
pany thakhyko ho
ra vagwan lay panysat thayon
jasari sathy ly ra mitira lay thayko chan .
ma pani kay sayg harna kosih
garula ,byby
सारै राम्रो जोडी छ भाई तिमो बहिनीको सोच सारै राम्रो छ🌹💐💮🍂🌷🌻🌺🍁☘️🌿🌾
माया भनेको त माया हो but धेरै राम्रो जोडी
Wow so nice pic sis
हामी सबै जना मिलेर यो परिवार लाई सयोग गरनु पर छ धन्यवाद
🌺मायाँ प्रेम भनेको एस्तो हुनुपर्छ*Super nice Jodi 👌भगवानले धेरै धेरै साथ दीउन🙏जय श्री सिता राम* बजरंगबली हनुमान की जय🙏
मेरो पनि भाईको यस्तै जिबन छ।भाईको दुर्घटना पछि दुई वटा खुट्टा चल्दैन।स्पाइनल कट ईनजवारी भएको छ।त्यसपछी मेरो बुहारीले भाईलाई साथ दिनुभयो।यस्तै चेली हरुको सम्मान गर्दछु।
Kt lai esto vako vaya kta le sath dinchan ta??? 😭😭😭 kt manxe ko man kati safa huncha ya bata tha huncha ♥️♥️ respect
Sahi vannu vayo
Tei ta 😔😔
Hajurko prsan Man paryo
Sahi ho
धेरै ठुलो कुरा नगर्नु मेरो घर नजिकै एउटा 24 बर्ष को अपाङ्ग केट छ। के तिमी बिवाहा गर्नु सक्छौ त?
माया होस् त यस्तो होस मेरो एक प्रथना छ भगवान लाई बिक्रम सुनार लाई छिटो भन्दा छिटो ठिक होस मनु लामा sister लाई हिर्दय देखि नै सलाम छ
जिबन भरी एसै गरी माया र साथ देउ है मनु बहीनी
माया हाेस त यस्तो हाेस हे भगवान् बिकरम लाई छिटो निकाे हाेस
Nice
माया होस त यस्तो साच्ची हजुर महान हुनुन्छ ।
सफल रहाेश हजुरहरूकाे जाेडि चाडैं निकाे हाेश पशुपति नाथले रक्षे गरून्
सलाम छ नानी हजुर लाई तर भाइलाइ सधै खुसी राख्नु होला कहिले धोका नदिनु बुनु
यस्ता लाई भनिन्छ नारी सबै कुरा थाहा हुदा पनि आफ्नो घर त्यागेर आउने महान नारी सलाम छ सधै राम्रो होस भगवान दुई जना लाई खुशी राखुन ।।।।
अब सहयोग कर्ता हरू ले येता पनी धेरै थोरै भये पनी मदत गर्नु होला
भगवान ले सधै khusi राख़ून यो जोड़ी लाई ,,,
बहिनी को सोच लाई सलाम गरे 🙏🙏🙏
बैनिले सपाङ्ग त तेसै राम्रो हुन्छन् नि म अपांग लाई साथ दिन्छु र अपांग सङ्गै जिबन बिताउछु भन्ने सब्दले निकै भाबुक भए
माहान नारि भनेको येस्तो हुनु पर्छ बैहिनि हजुर को यो जोडि लाई रूना नपरोस
माया भन्ने चिज नै यस्तै हो ..सुन्दर जोडी 😍
True love .like it
Ho maya bani ko yastho hunumparxa bahai ni hjr laia babhainxa
Malai ninyaathai manxian parxa
बैनि को सोचबिचार धेरै राम्रो छ धन्यवाद
भाइ को सोचबिचार धेरै राम्रो छ धन्यवाद
He is hancy. God bless him. This girl is truly amazing
ल बधाई छ चेली अनि कहिले नि साथ नछाड्नु होल चेली ज्वाइँ लाई हार्दिक बधाई
माया होस यस्तो मनु र विक्रम जस्ते सलाम छ मनुलाई विक्रम लाई जुनि जुनि साथ दिनु
मनु जे सिचेर जे आट हिम्मत गर्नु भयो एस्को लागि सलाम छ सधै साथ दिनु होला
🌺💐🌻बैनिको बिचार महान छ माया होस त बिक्रम र मनु को जस्तो 💐💐💐🌻
शिघ्र स्वास्थय लाभको कामना भाई ह्जुर लाई ।माया भनेको यस्तो निस्वार्थ हुनु पर्छ ।
पक्कै पनि मनु बईनि धेरै राम्रो लागाे तिम्रो बिचार र याे साथ जिन्दगी भर न छुटाेस यहि हाम्रो शुभकामना छु
यो जोडी सधै भरी यस्तै खुशी देख्न पाउ
यकदमै राम्रो जोडि धन्यवाद
Salute छ चेली मनु लाई ,मनुको स्थानमा अरू नै भएको थियो भने सायद विक्रम
लाई यसरी accept गर्दैन थियो. . proud of you 🙋♂️
सलामछ बहिनी तिम्रो साेचमन लाइ
Yeslai vanxa true love vanekoo
Hjr hari ko jodi lai god bless you bro
माया त एस्तो होस , माया त एस्तो होस बिक्रम भाइ छिटो निको होस ।
Maya vanne cheej yestai ho.... Love is blind. But nice jodi
जति सुन्दर अनुहार छ त्यतिनै राम्रो बिचारको लागि सलाम छ बहिनीलाई !
कमाल छ।आज भोलि को जमाना मा पनि यस्तो देखीन पाइदो रहेछ र हुदा पनि रहेछन ।
मेरो comment मा अन्यथा नलिनु । मैले जीवन मा धोका र दुख बाहेक केही हासील गरिन। तेसैले बिस्वास लागेन र अचम्म लाग्यो।
😂😂😂😂
😀😀😀😀😀😀😀😀
बाँस भगवान यो जोडि कहिलै पनि न टाडियोस मेरो शुभकामना
सधैं खुशी हुनु
बहिनिको मन धेरै ठुलाे रहेछ हजुर जताे चेलिलाई म सदे समान गरछु भाइ बहिनी लाई मेराे नमस्कार
सारै मन पर्याे बहिनी धेरै रून मन लाग्याे।सधै साथ् दिनु ल ।
Best couple, god bless both of you, get wel soon and who watched this video please help them
यो जोडी सधै सुखी , खुसी रहोस !
So sweet couple god blessed you both 🥰🥰🥰😍😍😍
मनु र बिक्राम को जोडी सरै राम्रो सदै यो जोडी खुसी रहनु है।
तपाईंलाई हिर्दय देखि नै धन्यबाद मनु बहिनी
Good bless you bhai
माया भनेको एस्तो बिक्रम र मनुको सधै यसरी माया सुमधुर रहदै जाओस् जोडीको सफलताको कामना👍️💕मनु बैनिको बिचार प्रती salut👍️👌
God blessed you bikram manu dd sadhai maya garnu nice Jodi...
O.m.g
Get well soon bikram bro...lop you💕
Right think manu Go ahead god is supoort you.
नारी को जस्तै पुरुस को नि मन भय ।यो समाज मा हजारौं नारी हरु येक्लै हुनु पर्ने थियन ।सलाम छ मनु बिक्रम लाई सदैब येसरी नि माया गरि रनु।यो साथ सदैब उदाहरनिय बनी रहोस।।
म यो जोडी लाई सलाम गर्छु विशेष मनु लाई मेरो कोटि कोटि नमन छ सचै कति महान छन मनु लामा कुन केटी जानी जानी यस्तो अशक्त बेक्ती सङ जिन्दगी काट्ने कुरा त परै छ सोच्न पनि सक्दैनन सचिकै भन्नू पर्दा रुपा मगर पनि crishn oli बिहे अगाडी यस्तो अशक्त भय को भय रुपा मगर ले बिहे गर्ने थिनन तो मनु ले बिक्रम लाई साथ दिन र मैले रुपा लाई नराम्रो भन्न खोजेको होइन रुपा पनि महान नारी हुन तो भन्दा 2 मनु लामा हुन यो जोडी अजम्बरी रहोस
कति राम्रो मन मनुको जिन्दगी भरी साथ देउ है कति राम्रो जोडी । सदै हासिरहनु हामी हाम्रो ठाउबाट सक्दो सहयोग गर्ने छौ ।
चिन्ता नगर्नु ।।।।
Wow lovely god bless both of u
ए भगवन यो भाईलाई छीटै निको बनाई दिनुस् र आगमि दिनहरुमा हासि खुसिको जिबनमा रमायको देखनपाऊ छिटै
Wow साच्चिकै साचो माया भनेको यहि होला god bless you both💕💕💕
Wow best couple model couple
ल है मनु बहिनी लाई धेरै धन्यबाद । खुसी लाग्यो । बिक्रम भाईलाई जिन्दगी भरी नै साथ दिनु होला कहिले कतै मन नबदल्नु होला ।र बिक्रम भाईको चाँडो भन्दा चाँडो स्वास्थ्य राम्रो सुधार भएको देख्न चाहान्छु र कामना छ ।
god bless you
this is really amazing love..first time kasaile sacho maya gareko dekhe.. I really proud of manu dii because kohi ta rahix mayako kadar garne yo world ma ..may God bless you more and more...
Baini ko satha ra sayog sadhai rahos bikram vai lai
God bless you
Be always happy
God bless him we all praying for He's good health
आहा कति राम्रो माहानारि दिदी तपाई को सोँच कति राम्रो छ यसै गरी अन्तिम साहस् रहुन्जेल सम्म साथ दिनु यस्तै सोँच भको केटा मान्छे पनि हुनुपर्छ हैन सबैलाई भन्दिन म पँराय जसो केटा हरु ले केटि अपाँगो भयो भने छोडेर जान्छ तर दिदी तपाई ले यसै गरी अन्तिम साँत दिनु दादा लाई कति राम्रो माया प्रेम
यो बहिनी लाई सलाम छ यस्तै नारी हरुलाई नेपाली आमाले जन्म दिउन
Maya tw maya ho Good did hjr laiii Anwywzzzz nice Jodhi
कुन शब्द ले धन्यवाद दिनु हजुर लाई ! हजुर हरु जस्तो चेली लाई समान गर्न चाहान्छु !
God bless you always be happy ...
Wow proud of with you
सलाम गर्छुम तपाई जस्तो नारी लाई मनु बैनी तपाई लाई भगवान ले सधै खुसी राखुन।
वर्तमान समय अति तेज रफतारमा दौड़िरहको छ,यहां कसैले कसैलाई पर्खदैन,तर यस्तो स्वार्थी दुनियाँमा पनि मनू चेली जस्ता सुन्दर हृदय भएका नारी अझपनि छन्,भाई बिक्रम र चेली मनुलाई सुखी जीवनको हार्दिक शुभकामना,Best of luck.....
आहा जोडी भने यस्तो पो त
दुखी र असाय लाई साथ दिने
बेक्ती असाधै मन पर्छ मलाई
कहिले पनि नछुतोस मेरो आसा छ
कहिले छुत्ने छोइन आहा मिलेको
जोडी सारै राम्रो
True lop like it's manu dede rw bikram dai ko jasto hos 😍😍😍
So cute Jodi get well soon bikram Bhai 😍😍
यो जोडी लाई धेरै धेरै सलाम छ मनु को जस्तो मन हुनु पर्छ
Get well soon brow your hearth sucssfull hunx
Maya vane ko ta yesto po hunu parxa
Xori manxe vneko yasto socha gareko hunuparx......real garer dekhaune...dherai mn xuyo ddko yo prem dekher 😍😍
wooo great love i learned something from them god bless u
मनु बैनिको मन मा सॉच्चिकै इस्वरको बास छ जो कोही लाई यस्तो ऑत आउदैन , स्याबास बैनि तपाईको यो सोचलाई सलुत छ यसरीनै सधै भरी साथ र सपोत दिरहनु होला बैनि !
साचै किस्ना रा रुपा को जोडि जस्तै मलाई मन परियो रुपाले किस्नालाई जस्तो सदै साथ देउन ल
मनु बहिनीको महान बिचरलाई सल्युट छ
Love is life good god bles u
sweet couple god bless you both of you😍😍get well soon brother❤️
हे भगवान यो भाइ लाई चाटो निक्को होस
Congratulations and God bless to both of you.
God bless you
Derai Ramro kam garnu vyo sistar tpai ma Thaks vnxu
Sayad Vai Lai kehi chamatkaar dhekhai diye hunthyo ra sabai kuro normal Vai huntyo God le bless garos sadhai stha rahos ra khusi rahos
Gut couple ..God bless both of u..tack care😍😘🤩
सलाम छ है यो नानी लाई योहो मानव भनेको दुबै जना लाई सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु है
धेरै धेरै बधाई छ बैनी तिमी ले जिन्दगी बर सद दिनु होल
बैनी धेरै खुशिलाग्यो बैनिको कुरा सुनेर सधै भरी येसरिनै सथ दिनु भाईलाई
Good bless you
nice couple hjur haruko suvalavko kamana bikram bro
god bless both of u
Maya vaneko yehi ho na tw dhan .heraxa na tw sampati maya vaneko yehi ho tpai mahan manko dhani ho bunu tq
Nice couple always happy wow
God blessed you💝💞💝