तपाई नेताहरु वृद्द भत्ता खाएर बसे हुन्न? | Himalaya TV

Sdílet
Vložit
  • čas přidán 22. 06. 2024
  • यक्ष प्रश्न हिमालय टेलिभिजनबाट हरेक आइतबार राति ९ बजे प्रसारण हुने र समसामयिक विषयका बारेमा उक्त विषयमा विशेष दख्खल राख्ने व्यक्तित्वसँग गरिने टेलिभिजन अन्तर्वार्ता हो । कार्यक्रम प्रस्तोता राजेन्द्र बानियाँ लोकप्रिय टिभी जर्नालिस्ट हुनुहुन्छ।
    कार्यक्रम यक्ष प्रश्नको २९०औं एपिसोडमा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालसँगको यो विशेष कुराकानी ।
    Yaksha Prashna with Rajendra Baniya in conversation with Ghanashyam Bhusal
    Presenter: #Rajendra Baniya
    #rajendrabaniya #himalayatvhd #yakshaprashna
    About us
    .
    Himalaya Television, named after the mighty Himalayas, is a channel that has a vision beyond the conventional vogues of broadcasting. Our ambition is not solely to show but also to raise awareness of human issues and embrace the heterogeneous needs of a multicultural society. Himalaya Television reaches out to all the people of Nepal from the plains of the Terai to the high lands of the Himalayas and to those struggling for their livelihood abroad. Himalaya Television Network (HTV), one of the top premium infotainment Satellite Television channels in the Nation started in the year 2010 and has been successfully able to create its identity in a short span of time.
    .
    FOLLOW US
    .
    CZcams: / himalayatvnepal
    Facebook: / himalayatv
    Instagram: / himalayatelevision
    Website: himalayatv.com
    Google News: bit.ly/3xtbKBT
    .
    Copyright Himalaya Television Network. Any illegal reproduction of this content will result in immediate legal action.
    .

Komentáře • 115

  • @user-jq7tn4ho1y
    @user-jq7tn4ho1y Před 5 dny +24

    निम्ने बेलाकाे दियाे यिनिहरूकाे पाटिकाे चटक धेरै भयाे ८४मा सकिन्छ

  • @birendraaryal8086
    @birendraaryal8086 Před 5 dny +10

    राजेन्द्र सरले अहिले सम्मकै घनश्यामलाई कडा प्रश्नहरूले थिच्नु भयो घनश्याम उठ्नै सकेनन उनि सबैभन्दा गफाडि नेता हुन उनि कृषि मन्त्री हुँदा केहि गर्न सकेनन गफ मात्र ठुला गर्छन..!!

  • @fulkumar7353
    @fulkumar7353 Před 5 dny +12

    जति भाषण दिए पनि यो माकुने को जस्तो पाटिहरु च्याखे दाउ थाप्ने र अस्थिरता निम्त्याईरहने मात्रै हो! जनता ले बुझ्नु परयो यो कुरा! यिनी माकुने को दल लाई पत्तासाफ गर्नु पर्छ ८४ को चुनाव मा नत्र जनता नै खराव हुनेछ!

  • @ranilkall
    @ranilkall Před 5 dny +7

    जनता भन्दा धेरै येस्तै चाेर नेता भएकाे देश नेपाल अनि यिनिहरुकाे कहिल्लै नसकिने गनगन।

  • @damodarkhatri6436
    @damodarkhatri6436 Před 9 hodinami

    आजभोलि जनताका दोकान बन्द भए पनि पत्रकारका दोकान राम्रै चलेको बेलामा डटेर जवाफ दिनु भयो घनश्याम जी धन्यबाद । ०८४मा एसपा लाई राष्ट्रिय पार्टी बनाउनु पर्छ है मेरो साथ र सहयोग सधैं रहिरहने छ ।

  • @toypandey6866
    @toypandey6866 Před 5 dny +7

    माकुने को भाई हो । यि दुबै जना मलाई फिटिक्कै मन नपर्नि मान्छे, यो भन्दा धेरै जान्ने बुझ्ने पुन्य गौतम छ्न । यस्लाई किन बौद्धिक नेता भनेको होला ।

  • @sahirsamar6482
    @sahirsamar6482 Před 5 dny +4

    २०८४ को नतिजाले सहि विश्लेषण गर्ने छ...

  • @dineshthapa475
    @dineshthapa475 Před 5 dny +2

    राजेन्द्र दाइ सहि हो प्रश्न उल्टो होस् कि सुल्टो उतार् आउनुपर्छ

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc Před dnem

    कडा राजेन्द्र जि

  • @mishrashakya8910
    @mishrashakya8910 Před 4 dny +2

    धादिङ मा बिलयकाे संकेत छ है

  • @rambdrbudha6456
    @rambdrbudha6456 Před 4 dny +2

    महासचिव ज्यु अध्यक्ष मा जानू पर्छ ।

  • @arjunrana630
    @arjunrana630 Před 4 dny +1

    विचारको हिसाब ले यसले २ सय पटक भन्यो

  • @krisyoung1503
    @krisyoung1503 Před 5 dny +2

    यिनी हरुलाई जत्ति सजयाँ दिए पनि कम हुन्छ नालाएक कुलंगार सिधै सेरबहादुर लाइ नेता सुइकारे भैहाल्यो नि किन महाधिबेसन को नाटक गर्नु पर्यो इतिहाँस ले तिमीहरुको मुल्यांकन गर्ने छ जनता तिमिहरुलाइ घिर्णा गर्छन 😡😡😡

  • @muktiregmi4508
    @muktiregmi4508 Před 5 dny +2

    घनश्याम भुसाल ले कुरा मिठो गर्छन्। काम केही गर्दैनन।

  • @prakashbk9782
    @prakashbk9782 Před 4 dny +1

    आहुतिकाे अन्तरबार्ता लगदिनुन ।

  • @harkabahadurpun7691
    @harkabahadurpun7691 Před 5 dny +1

    विचार भन्ने अहिले को प्रस्थितीमा कसैले सुन्नेवाला छैन । यो 21 सौ सताब्दी हो । कांग्रेस कम्युनिस्ट सबैको विचार बुझी सकेका छन् अब यस्ता बाकुन्फुसे गफ दिएर हुनुवाला केही छैन । 84 मा 5 seat आउँदैन पहिलाको 10 seat गठबंधन भएर अरूको भोट ले जितेको हो । माकुनेको पार्टी रजस्वप र लिङ्देन भन्दापनि तल खस्छ । आफ्नो घरमा आगो लगाएर जाने लाई नेपाली जनताले राम्रो बुझेका छन् ।

  • @tankamanibhattarai423
    @tankamanibhattarai423 Před 5 dny +1

    घनश्यामजी मनकाे लड्डु घिउ सँग खानु मात्र हाे,कम्युनिस्टहरु कुहिएकाहरु अालु सिबाय केही हाेईनन्।सिद्धान्त लुटी खाने मात्र हाे।

  • @maheshworbhandari2459
    @maheshworbhandari2459 Před 6 hodinami

    ईसबै डाकाहुन ईनलाई जनताले जिउदै जलाउने बेलाआयाे ।

  • @user-ms9ku4bz9m
    @user-ms9ku4bz9m Před 5 dny

    Khatra interview

  • @ravishrestha8644
    @ravishrestha8644 Před 5 dny

    The way he ask the question is like a atom bomb

  • @madhabsharma4863
    @madhabsharma4863 Před 3 dny

    गफै गफ गरेर नेता भएकामा मध्ये यी पनि एक हुन ।

  • @somnathdhakal7402
    @somnathdhakal7402 Před dnem +1

    धेरै राम्रो तरिकाले महासचिव घनश्याम भुशाललाई सोधेको हुदा राजेन्द्र बानिया ज्युलाई धन्यवाद छ।

  • @ambikaadhikari3490
    @ambikaadhikari3490 Před 3 dny

    नीति र नेता भन्ने शब्दावली चाहिँ नबेच न हो अब । देशमा कुनै पाटीको न नीति छ न नेेता छन । अव त पाटीमा अराजकहरूको भिड मात्र छ ।

  • @arjunsaud8874
    @arjunsaud8874 Před 5 dny

    Philosopher of Nepali politics

  • @seazal8925
    @seazal8925 Před 5 dny +1

    खुट्टा पराल को बोकेर हिंड्नि मान्छे एकदम इस्र्या गर्ने पढेलेखेको भै टोपलेको अस्थिर बिचारक ।यो मान्छे नेता हुँदा देशलाई फाइदा होइन घाटा मात्र हुन्छ्।

  • @KARKIFARSABAHADUR-lb7qd
    @KARKIFARSABAHADUR-lb7qd Před 5 dny +1

    काम छैन यो पार्टीको अस्तित्व नै छैन उपचुनाब मा जमानत जफत भयो अनि किन ठुलो कुरा ?

  • @komalpatali985
    @komalpatali985 Před 5 dny

    मिठो बहस!

  • @khatrikhum876
    @khatrikhum876 Před 4 dny +1

    तिम्रो समाजबाद पनि देखियो😢

  • @bhojrajgiri4092
    @bhojrajgiri4092 Před 5 dny +4

    पार्टी हैन बिनाढेवालेको पसल हो घने

  • @dhurbarokaya5837
    @dhurbarokaya5837 Před 4 dny

    यि पनि कुरा गर्नका सिपालु मात्र छन ।

  • @bedbkhadka859
    @bedbkhadka859 Před 5 dny

    तर्क र वाकपटुका ले सत्य छेापीदैन आत्मारती मा नरमाऊ है दुख चाही भुत्य तर्क केा हेा

  • @ruplalbal5232
    @ruplalbal5232 Před 5 dny +1

    एक चोटि माधव नेपाल लाई बोलाउनु पर्यो सार

  • @baburamsharmaadhikari7983

    भएको घरमा आगो लगाएर दुष्मनको घरमा सरण लिन जाने गुटले कहिल्यै नया घर बनाउन सक्दैनन् । आत्मालोचन गर्दै पुरानै घर फर्किनु पर्छ

  • @user-mf2ek9su2u
    @user-mf2ek9su2u Před 5 dny +1

    माकुने त पहिलो पार्टी बन्छ भन्थ्यो त ।

  • @dhakaramsapkota5027
    @dhakaramsapkota5027 Před 5 dny +1

    You ate date expired. यसले अबको बाँकि जीवन अोलिको खोईरो खनेर बस्छ ।

  • @LooLaLa123
    @LooLaLa123 Před 5 dny

    विघटन मात्र बाँकी रहेको बिना ढेउवा पार्टीको दशौ महाधिवेशन रे दश भन्दा अगाडिका महाधिवेशन कहिले गरेछ्न ८४ साल पछि यस्ता लिखुते पार्टीको टेको सबै भाचिन्छन,समग्रमा भन्नुपर्दा यिनीले मोहन बैधको बिडो धान्छन

  • @NareshPoudyal
    @NareshPoudyal Před 5 dny +1

    असान्दर्भिक मान्छे

  • @msbhusal
    @msbhusal Před 5 dny +1

    26:43

  • @bishnuprasadsharma3266

    केही विचार छैन कसैको कमाउ धन्दा यस्तो नी राजनीति हुन्छ जनता मारमा पारी रहने।।

  • @silwalramzi
    @silwalramzi Před 5 dny

    Ram ram. You couldn’t find more suitable person for the interview

  • @baburamsubedi4797
    @baburamsubedi4797 Před 5 dny

    @rajendra Baniya ! Kya question garnu hunxa thyakkoi Hamro man ma jastai

  • @user-jm6eq2tu5g
    @user-jm6eq2tu5g Před 5 dny

    माधे जस्था नैतिक्ता नभएका द्रव्यपिचास पैषाका लागि धर्म संकृति वेच्दै हिडने पादरिका चेला मानव तस्करी र कमिसनकै लागि फ्रिभिसा फ्रिछिकट भन्दै नेपाली जनता वेच्दै हिडने ललिता निवास देखि प्रत्तेक ठाउकाे प्रतिजग्गा देख्नै नहुने जग्गा वेच्न दलाललाई दिदै कमिसन घिच्दै काला धन वाेटल्न पर्ने तस्करका नाईकेले चलाएकाे पार्टीको चेला जस्लाई तस्करीका अवसरका लागि जुनसुकै नैतिक्ताकाे धरातल छाेडेर पनि पावाेर पद चाहिने तस्करका नाईकेकाे एउटा प्यालाई नेपाली जनताले देश विकास संमवृध्दीका लागि विश्वास गर्न पर्ने काहाँ सम्मकाे नैपालीलाई झुक्याउने चालवाजी हाे ?

  • @ambirsilwal1653
    @ambirsilwal1653 Před 4 dny

    कृषि मन्त्री हुँदा मल लेराउन नसक्नेको ठुलो कुरा

  • @NirkumarNirkumar-ej9bn

    गफाडी फटाहा हरु को कोही कम्नीस्ठ भन्छन् कोही प्रजातन्त्र भन्छन् सबका सब चोर हुन

  • @LekhnathAcharya-qh5ni
    @LekhnathAcharya-qh5ni Před 5 dny +1

    तिमीहरूको चटक ८४ मा एकलै लडेर देखाउ त्यही देखिन्छ

  • @rebatighimire7446
    @rebatighimire7446 Před 5 dny

    Rabi Lamichhane jasto सत्ता मोह भएको lai pani 1 choti bolayera interview linu paryo rajendra sir

  • @LokRC70
    @LokRC70 Před 5 dny +1

    थुक्क्का जमिन्को भार

  • @earthgurung
    @earthgurung Před 5 dny +2

    Future strong party ho

  • @ashishkhanal144
    @ashishkhanal144 Před 3 dny

    घनश्याम जी, बौद्धिक एव् दार्शनिक नेता हुन भनेर सुनेको थिए । भ्रम पालेर बसेको रहेछु। उनिसङ्ग मौलिकपन भन्ने नै केहि रहेनछ । बिचार बिचार गर्द गर्दै बिचारा बन्न पुगेछन् ।

  • @bhupendrakhadka2831
    @bhupendrakhadka2831 Před 5 dny

    अति मुर्खको औषधि भनेको पानी हो
    यिनको मुखमा पानी हाल्नुपर्छ

  • @bishnuprasadsharma3266

    अनि सर वृद्ध भत्ता खाएर बसेर पुग्छ करोडौं खाने लाई।।

  • @achyutampokharel173
    @achyutampokharel173 Před 5 dny +2

    एकदम पक्का मान्छे बोलिमा दम छ एमाले छाडेर चै हिन्न न हुने नेता !

  • @ramjiadhikari1061
    @ramjiadhikari1061 Před 5 dny

    तिमीहरू को हौ भन्ने नै था छैन ठिक भन्नुभयो ।किनभने खेतालालाइ मालिकले के काम लागाउछ भन्ने ।म सोध्न चाहन्छु तपाईं हरु युवा भनेर डिङा पिट्ने देश त काहा पुग्यो था छ ?

  • @santoshshrestha591
    @santoshshrestha591 Před 5 dny

    हाम्राे देशमा सिद्दान्त र नियम त देखाउने दातमात्र हाे सवै विदेशिकाे ईसारा वपना काम गर्न नसक्दा रहेछ

  • @GopalJBista
    @GopalJBista Před 5 dny

    मलद्वारबाट धुवा निकालिदिन्छन बानिया ले।

  • @user-lz9if4xu8d
    @user-lz9if4xu8d Před 3 dny

    Single2 election maa uthnu vane zero seat hunx yo partyko.

  • @syndicate425
    @syndicate425 Před 5 dny

    baniya ji, Oli sita kina jhukchau ?...giri bandhu ko kura garnu ni oli sanga himmat chha bhane ???? ani oli lai mahakali sandhi dekhi kaa kura sodnu ? ki jagir matrai khane yo himalayan/online kaa mailk kaa sewa ko lagi ? prasta tarikale maha galat lai question garne ho ..bichara Ghan shyam at least he is not a corrupt like Bishnu paudel, shankar pokhrel etc, UML ko ra congree ko manchhe bolaudaa himmat garnush jaile ni sodna : "What was economic status of his family in bs 2046 and now "???

  • @lalmanichudali8535
    @lalmanichudali8535 Před 2 dny

    चटक देखाउने नेता।

  • @bsquareg7436
    @bsquareg7436 Před 5 dny

    Bharat dahal laai bolaaunuS

  • @rajarampandey2788
    @rajarampandey2788 Před 2 dny

    ललिता निवास, पतञ्लि लगाएत यूरिया मल सम्म साेध्नुस न

  • @reflectoinreflectoin8406

    😢

  • @arjunrana630
    @arjunrana630 Před 4 dny

    घने यहाँसम्म आइसकेको छ ८४ मा पतन नाम निसाना केही सब मेटिन्छ

  • @bibekbhattarai5002
    @bibekbhattarai5002 Před 5 dny

    आदरणीय राजेन्द्र दाई, यो वृद्ध भत्ता वाला प्रश्न ओली, देउवा लाई सोध्नुहोस न हिम्मत गरेर। यी भुसा भइसकेका भुसाल दाई लाई बोल्नुस् भन्नु नै जोक भइसक्यो अब त। 😁

  • @Mr.beannepali23
    @Mr.beannepali23 Před 5 dny +1

    यस्लाइ किन बोलाउनु हुन्छ बार्म्बार ??

  • @user-wi7xr4dc6u
    @user-wi7xr4dc6u Před 5 dny

    Uml ma bilaye vai halnu ghanashyaam ji.tapaiko party ley khi laxaarpato laauna sakdaina.
    Oli ra makuney ko porsanal ego ley matra janmeyko party hunaley kho tuk xaena..tapai pani gafadi ta ho ..bt youth Jos jagar vako hunaley political bata palayen nahuna..uml tira xirnus

  • @sagarpandey5207
    @sagarpandey5207 Před 5 dny +1

    भलै पार्टी सानो होस तर सम्भावनायुक्त बाम नेता घनश्याम भुसाल समाजबादी पार्टीको महासचिवबाट अध्यक्षमा मनोनित हुने बाताबरण तयार भएछ भने नयाँ सुरुवात हुने आशा गर्न सकिन्छ , कमसेकम बुढा नेताको ठाँउमा प्रौढ जाने बाटो खुल्छ।

  • @NikeshKarkp
    @NikeshKarkp Před 3 dny

    खाते नेता हाे फेरि पाटि खाेलेर नया जशताे देखार फेरि लुटन अाकाे खाते हाे तिमी हरु काे 84 मा अन्ते हुन्छ माकुने ललिता निबाश बेचुवा पाटि खाते हरु जन्ताले अब केरा देखाउनु पर्छ

  • @user-tw9ys2ic7l
    @user-tw9ys2ic7l Před 5 dny

    Anuhaar herdai sadera dhusi pare jasto chha...jahileko eutai gangan..

  • @suryaprakass7854
    @suryaprakass7854 Před 5 dny

    घनश्यामजि हजुरले कतिऔ अधिबेशनमा के दस्ताबे लेख्यौ भन्ने र मार्क्सवादी बिश्लेशन कत्ती रटयौ भन्ने जस्ता कबाडी कुरा अब बकबास मात्र हुन्छ अब बरु एउटा मेयर बनेर बालेन्द्र बन धेरै अ अ ह ह गर्दै ओलि लाई गाली गरेर कतिन्जेल बाच्छौ। आज भने राजेन्द्र जि ले आछु आछु पार्यो लु जा।

  • @pritambasnet6344
    @pritambasnet6344 Před 4 dny

    यिनी,माओवादीको देव गुरूँग, एमालेको झलनाथ सबै Date Expired १००/१५० बर्ष अगाडीका नेता हुन ! सिद्धांत र फोस्रा आदर्शको लामा लामा वाक्क लाग्दो गफ दिने गफाडी !

  • @gauravmagar1079
    @gauravmagar1079 Před 8 hodinami

    यो माकुनेको समाजबादी पार्टी ०८४ मा शून्य हुन्छ

  • @user-mv2pu8kh4q
    @user-mv2pu8kh4q Před 4 dny +2

    Bakwas matra garxa

  • @shesharajbhandari6385

    चाेक्टा खान गएका हरु झाेलमा डुबेर मरे ८४यिनिहरुलाई पत्तासाफ पार्नु पर्छ।।😂😂😂

  • @prakash.rasailiprakash7327

    यो पाटि होइन हौ स्वार्थि घामड हरुको झुण्ड हो जुन बिलि सक्यो 😅

  • @arphanazaad7142
    @arphanazaad7142 Před 5 dny

    Great Leader Ghanshyam Bhusal

  • @prunknown3327
    @prunknown3327 Před 5 dny

    आजको तथ्य बिश्लेषण गर्दा हिजो रावललाई टिकट नदिनु ओलीको कमजोरी हो। भुषाललाई टिकट नदिएर ठिक गरेछन्।

  • @tekbhandari7311
    @tekbhandari7311 Před 5 dny

    You are right kamred, go ahead.

  • @hellonepale-trading2768

    12 bhai lai sarkar dhalauna hataar cha

  • @avishekpandey4477
    @avishekpandey4477 Před 5 dny

    Gafai ta ho.

  • @ShailendraAdhikari-qp3mr

    ❤❤❤❤❤❤❤❤legend. Respected. 1 bampanthi Natha. ❤❤❤❤❤
    ❤❤❤❤dai Ghana shyam vhusal ❤❤❤❤❤❤❤❤❤

  • @nppp34
    @nppp34 Před 3 dny

    Rhetoric matra . Guff matra raixa . Khatra neta jsto lageko thio .

  • @SYU213
    @SYU213 Před 5 dny

    Nirwachan pranali ahile ko upaj ke kura haru sabai asfu haru le nai banaune yasta mula haru ko kura garnu bekaar chha laaz saram dharam nabhaya ka haru

  • @naturelife1100
    @naturelife1100 Před 5 dny

    Right person wrong direction 🎉

  • @kamalaryal7226
    @kamalaryal7226 Před 11 hodinami

    चटक धेर भो घन।

  • @ghhhhhh9999
    @ghhhhhh9999 Před 3 hodinami

    मा कु ने को अगुवाई मा त निल

  • @krishnasilwal4824
    @krishnasilwal4824 Před 3 dny

    खुल्कियो मन्त्री हुदा देखियो ?

  • @user-tm1pd9ll6k
    @user-tm1pd9ll6k Před 2 dny

    एक नम्बरको गफाडी हावा कृषि मन्त्री हुदा एक बोरा मल ल्याउन नसके को कति फुर्ति गरेको

  • @bhimchemjong5257
    @bhimchemjong5257 Před 5 dny

    Yo urea malko boss laai kina feri ??

  • @kashinathpoudel1796
    @kashinathpoudel1796 Před 2 dny

    Xixi kasto neta

  • @mohankumardahal7823
    @mohankumardahal7823 Před 5 dny

    यिनका हावा गफ पनि धेरै सुनियो
    यिनका योजना पनि देखियो
    यि र यस्ता नेता हुँ भन्नेबाट केहि लछारपाटो लाग्ने वाला छैन😂😂

  • @narathapachetri202
    @narathapachetri202 Před 5 dny

    प्रष्ट बोल्ने मान्छे भन्ने लाग्थ्यो तर अब सिध्दियछ यो मान्छे

  • @manojkhatri524
    @manojkhatri524 Před 5 dny

    Yetto party lai 84 ma finished garau

  • @narendrapandey8055
    @narendrapandey8055 Před 5 dny

    Hahaha yo pni pati ho r cxi cxi cxi baniya jiu bekarko samaye kher jancxa m t gerdain aajko antrbarta

  • @user-rt8bm8qh5x
    @user-rt8bm8qh5x Před 5 dny

    धेरै जान्ने भयेर बिगेको भतुवा भुसाल ।तिम्रो पार्टी अर्को चुनावमा धेरै आय 3 सिट।

  • @prakashdahal446
    @prakashdahal446 Před 4 dny

    Ramro leader

  • @RajKeshav99
    @RajKeshav99 Před 5 dny

    yo ladhuu ticket napayera ho

  • @CO-L_vlog
    @CO-L_vlog Před 5 dny +1

    यो मुला लाई किन ल्याएको ए

    • @kiransharma2656
      @kiransharma2656 Před 5 dny

      yi sala haru ko gang 0 hunu parchha. Please nepali janata lets them feel 0

  • @DSharma117
    @DSharma117 Před 5 dny

    Talai hutihara Krishi mantri, jabo mal kinera lyayera nepalilai bechna pani nasakne neta alterations hidne baf recbaf ajha estale desh banaune 😂😂

  • @Saggarsigdel
    @Saggarsigdel Před 5 dny

    😂😂

  • @dipakkhanal5179
    @dipakkhanal5179 Před 5 dny

    येस्तो फोकटिया लाइ किन बोलारा हो