मुख्यसचिवविरुद्ध मुद्दा, को-को नेताहरु फस्ने सम्भावना ? NEWS24 TV

Sdílet
Vložit
  • čas přidán 22. 06. 2024
  • अख्तियारको फन्दामा परेका सरकारका मुख्यसचिव निलम्बनमा परेका छन् । विभिन्न भ्रष्टाचार प्रकरणमा नाम मुछिएपनि अटेरी गर्दै पदमा बसिरहेका मुख्यसचिव डा. वैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै स्वतः निलम्बनमा परेका हुन् । निलम्बनमा परेका मुख्यसचिव अर्याल पदमा रहँदै भ्रष्टाचारविरुद्धको मुद्दा खेप्ने नेपालको इतिहासमै सम्भवत पहिलो उच्चपदस्थ कर्मचारी बनेका छन् ।
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Komentáře • 49

  • @amazinganimals2488
    @amazinganimals2488 Před 7 dny +8

    भ्रष्टचारी सबैलाई त्रिशुली नदीमा लगेर बगाउनै पर्छ।

  • @haddinetwork3638
    @haddinetwork3638 Před 7 dny +7

    केरा गुड जब रोयजस्तो र कुटेजस्तो नाटक

  • @jasnarayanrai9998
    @jasnarayanrai9998 Před 7 dny +1

    यिनिहरुले देश सकाउने भए।ईतिहास नै यस्तो खाल्को छ

  • @punraja
    @punraja Před 6 dny +1

    भ्रष्टाचारी लाई सामाजिक बहिस्कार गरौ!!!

  • @singgurung7206
    @singgurung7206 Před 7 dny +3

    We saport baalen shah 💪💪💪💪💪💪💪💪💪

  • @rajendrapokharel5987
    @rajendrapokharel5987 Před 6 dny

    राजीनामा दिलाएर जोगाउँनत खोजेका रहेछ्न।

  • @rajtamang2006
    @rajtamang2006 Před 7 dny +2

    🙏 हे प्रभु भ्रष्टचारीको तमस हेर्न पाउँ

  • @gurungprakash749
    @gurungprakash749 Před 7 dny +1

    Very good job 👍

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2z Před 7 dny

    पंचायत् कालमा सामान्य प्रशासन् सचिव मंगल कृष्ण श्रेष्ठ (कुशल प्रशाशक) विशेष प्रहरी काे चपेटामा परेका थिय।

  • @durbakc1075
    @durbakc1075 Před 7 dny +1

    Good job❤

  • @user-pd3ik9tx2y
    @user-pd3ik9tx2y Před 7 dny

    पढेलेखेका लाेकसेवा पास गरेर जागीर रवाएकाहरु दुई कौडीका नेताहरु संग किन डराउँछन्?कि यिनले भ्रष्टाचार गरेरै अकुत सम्पति कमाएको हुनुपर्छ कि आफु फस्ने बेलामा नेताहरुकाे नाम किन लिदैनन? आफु मात्रै फसेर नेता किन जाेगाउछन?

  • @sharathisharma4071
    @sharathisharma4071 Před 7 dny

    Namaskar

  • @milanthapa1086
    @milanthapa1086 Před 7 dny

    रबि काम खुब राम्रो छ ❤

  • @durbakc1075
    @durbakc1075 Před 7 dny

    Good news

  • @laxmikadayat2052
    @laxmikadayat2052 Před 7 dny

    Good luck sir

  • @voopazmagar6292
    @voopazmagar6292 Před 7 dny

    Mantri lai pani Daam . Chhut paindaina

  • @harid.lelhak2690
    @harid.lelhak2690 Před 7 dny

    यो मुद्दा नोटंकी नबनोस, भ्रष्ट्राचारीहरु लाई कडा भन्दा कडा सजाय सुनाइयोस।🦇🦉🐒🤪

  • @singgurung7206
    @singgurung7206 Před 7 dny +2

    Jagnu parxa mukhya sajib bhayera ni bhrashtaachaar garne bhrasta laai

  • @nanibabukarki6909
    @nanibabukarki6909 Před 7 dny

    कमचारिलाइ.80बर्क.पुरैइदेउ.सरकार

  • @user-rg5is3pj5e
    @user-rg5is3pj5e Před 7 dny

    भ्रष्ट चारी उच्च तहका कर्मचारी वा नेता पार्टी को सदस्य बन्यो रविलाई करुणा जाग्छ ती बीमारी हुन्छन् घर जान्छन् कानुन त स्याना लाई मात्र हो

  • @jitenthapa8268
    @jitenthapa8268 Před 7 dny

    हे भगवान यी भ्रस्ट्चारी लाई टुडिखेलमा अचानोमा राखेर टाउको काट्ने दिन कहिले आउला!

  • @vijayakumarshahi1456
    @vijayakumarshahi1456 Před 7 dny

    Maafiakaa naaike mukhkhe sachib.mukhkhe sachibkaa samrakshak sarkaar.

  • @laxmanbasnet6496
    @laxmanbasnet6496 Před 7 dny

    धरौटीमा xutauni हो किन टेन्सन गर्नुपर्ने हामीले???? मुख्यसचिव जेल पारे त gadatantra धराप मा parla ni. यो des ma जसले जति लुटन सक्छ लुटे hunx. Kinaki lutni chorni त परम्परा nai ho. Aba des kaile बन्दैन! सकियो देश सकियो aba asaa vaneko Balen matra ho

  • @gaharbudathoki782
    @gaharbudathoki782 Před 7 dny +1

    केभनुर यो एमाले काग्रेस माऊबादी अरूहरू कुन कुन मदेसी पाटीकाहरू जम्मै एट् जेठनै दरबारीया हुदॅै अदलत देखी गाऊॅ घरका सधक्क्षे अधक्क्षे जम्मै चोरनै चोर भ्रष्टनै भ्रष्ट हत्यारानै हत्यारा बोलत्कारीनै बोलत्कारी लुटेरानै लुटेरा घुसीयानै घुसीया बनेको ठाऊमा अझ एस्ताहरूको लागी छुटचै मफलानो पाटीको मात्र भनीसक्दा नसक्दै समीधानमै छुट गराउनु भनेर पुरै देश कब्ज गरेर लुटने दाऊमा उत्रेको नेताहरूका बनेका कर्मचारी अबोत एउ दुई जानाहरू पग्डीयोरे भनेको सुन्दापनी लाज मानुपर्नेहो देश बासी जननताहरूले किनकि नदेखेझै किन हुनुर नत्र अलीक ठुला ठुला गुन्डा देशघाती अपराधीहरू पग्डीदापनी हेलीकप्टरमा हालदै बीरामी भन्दै जानताहरूका आखॅाको नानी जस्तै जनताहरूको मुटु भित्रको मानीसलाई गृहमन्त्रीको पदचै ओली प्रचण्डलेनै चलाहेर गृहमन्त्रीको पदको नाममा एउटा झाक्री भन्ने कित बाहुनको रूपमा उभाहेर पापीहरूको अभिसेक गराउदै चोखीयाउने गर्छन् नेताहरूचै फेरी एता जनताहरूचै ताली मार्दै उनै कुरूर अपराधीहरूको नाईके नेताहरूलाई धन्नेबात टक्राऊनु थाल्छन् हैत

  • @kumarlama6287
    @kumarlama6287 Před 7 dny

    नेतालाई मुद्दा नालागने कर्मचारी लाई lagne😂

  • @arjunadhikari2798
    @arjunadhikari2798 Před 7 dny

    Mukhye sachib nai chor, netaka right hand......

  • @deepakpoon9679
    @deepakpoon9679 Před 7 dny

    Mudda matra haina kanun bata kada vanda kada sajaye hunu paryo.

  • @tapendrabahadurshahi3789

    Aajiban jelma rakhna parxa Akuch sampati japat garna parxa Baikunthako ra Mohan Basnet ra Gyanendra karkilai kada karbahi hunu parxa Sansad bata nilamban garera Karbahi h?nuparxa

  • @khemchhetri1940
    @khemchhetri1940 Před 6 dny

    grih mantri ko k hunx hola

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 Před 7 dny

    हे भ्रष्टहो,
    तिमीहरू राष्ट्रघातीहौ ।
    देश लुटेर, जनताको हक अधिकार खोसेर, राज्यको ढुकुटी लुटेर आफ्नु ढुकुटी भर्ने गद्दारहरू तिमीहरूलाई जनताले कहिल्यै
    माफ गर्नेछैनन ।

  • @binabina7708
    @binabina7708 Před 7 dny

    पार्टीको पहुचवाला लुटेरा नेताहरुकाे अासेपासे नातागाेता भयकाे कारणले अर्बौ रकम कमायकाे हुनुपर्छ ।

  • @rajuneupane-ir3lq
    @rajuneupane-ir3lq Před 7 dny

    Nepal ka PhD holder budheejeevee matrai Badmass vaneko arko PhD karmachari pani Badmass niklyo

  • @kamalbhujelvlog4011
    @kamalbhujelvlog4011 Před 7 dny

    Aago lagaunu parxa yaslai

  • @Xyzing.ongbing
    @Xyzing.ongbing Před 7 dny

    नेकपा एमालेको भ्रष्टाचारीहरुलाई चाहिँ किन समातेर जेलमा हाल्न नसकेको?

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 Před 7 dny

    प्रचण्ड को प्यारो मान्छे त भ्रष्टाचारी हैछ !

  • @AnandpSah
    @AnandpSah Před 7 dny

    पुरोहित भएर पनि आफू र आफ्ना सन्तानलाई पाल्न सक्थ्यो। आखिर यति सम्पति कसका लागि कमाउन खोज्या हो।

  • @user-xw5yu1ye5v
    @user-xw5yu1ye5v Před 7 dny

    Teramaxko main . Manis Mohan BDR Lai samateko khoi..?

  • @asisd5773
    @asisd5773 Před 7 dny

    Aba karmachari tantra fail khane bho.. 1 more step for failed state.

  • @SahilKhatiwada-kr5ud
    @SahilKhatiwada-kr5ud Před 7 dny

    Rajanaitik dalaka kukuraharu lai jela halnu parchh.

  • @bishalthapachhetri6175

    Congress runxa aba😂

  • @sanushrestha4958
    @sanushrestha4958 Před 7 dny

    Kukur haru natak nagar

  • @durbakc1075
    @durbakc1075 Před 7 dny

    Good news