साझा सवाल अङ्क ४८८ : डोल्पालीको दुःख र जाँगर । डोल्पा ।

Sdílet
Vložit
  • čas přidán 8. 04. 2017
  • Like us on Facebook: / bbcsajhasawal
    Follow us on Twitter: / bbcsajhasawal
    Our Website: bbcsajhasawal.com

Komentáře • 509

  • @MRec0rds
    @MRec0rds Před 4 lety +3

    साझा सवाललाई धेरै-धेरै धन्यवाद, डोल्पालीको जनजीवनलाई नजिकबाट नियाल्ने अवसर दिएकोमा।

  • @tejlimbu1234
    @tejlimbu1234 Před 7 lety +37

    बिध्या जी, नेपालको सबै जिल्लामा पुगेर यसरी नै दु:खी गरिवी र निमुखा साथै आवाज विहीन जनताहरुको आवाजलाई उजगार गर्दै सरकार समक्ष पुर्याउने काम गरि रहनुहोस् यसका लागि तपाई लगायत साझा सवाल कार्यक्रमका होल युनिटलाई धेरै धेरै वधाई तथा धन्यवाद छ। Great job.👍👍

  • @bishnupariyar8943
    @bishnupariyar8943 Před 7 lety +6

    हाम्रो देश विश्व को नमुना हो झनै डोल्पा त सबै प्राकृतिक स्रोत सुन्दरता र जडीबुटी को धनी ठाउँ हो डोल्पा मा शिक्षा स्वास्थ्य संचार बाटो बिजुली खाने पानी लगायत सम्पूर्ण बिकास का कार्यक्रम हरु नेपाल सरकारले प्राथमिकतामा का साथ यस क्षेत्रमा ल्याउनु पर्छ जय नेपाल

  • @fillinglove7573
    @fillinglove7573 Před 5 lety +2

    आजको यो भाग मा डोल्पा को मनरूम दृश्य अनि डोल्पालि जनताको जागर र दु:खद समया हरुलाइ हेर्न पाउँदा साझा सवाल को रिपोर्ट तयार गर्नु हुने आदरणीय बिध्या चापागाइ ज्यु हृदय देखिनै नमस्कार दिन चाहे।

  • @shresthakbraj5012
    @shresthakbraj5012 Před 3 lety +2

    दिब्या दिदी।।🙏🙏🙏तपाईंको बोल्ने शैली बिचार कति सरल छ।।बच्चा बुदा केटा केटी सबै लाई जस्तो उहहरुको बोल्ने शैली छ तेस्तै बोलिदिनु हुन्छ।।जुन ठाँउ जानुहुन्छ तेहि ठाँउ को परिबेश सङग घुलमिल हुन सक्ने ,सबै बिसय को ग्यान भयको।।।क भनेर तारिफ गर्नु ह्जुर्को शब्द छैन दिदी।।ह्जुर ले जाह जानु हुन्छ सबैलाइ चित्त बुझाउनु हुन्छ।।हामी पन्नी खुशी छोउ ह्जुर को काम बत्🙏🙏🙏

  • @sandeshmedia99
    @sandeshmedia99 Před 7 lety +9

    सलाम छ युवा किसान खत्री सर लाई,तपाई जस्तो युवा नेपाल लाई खाचो छ,तपाई को जोश देखेर मलाइ पनि छिटो नेपाल गएर कृषि गर्ने इच्छा पलायो,bbc ले किसान लाई अवसर दिएको मा धेरै खुसी लाग्यो,मिडिया भनेको यस्तो पो हुनु पर्छ।

  • @royalkhattri5692
    @royalkhattri5692 Před 3 lety +2

    Wow कती राम्रो रमाईलो डोल्पा त्यहाँको बासीन्दाहरू कती रमाईलो🥰❣️

  • @krishnathapa4748
    @krishnathapa4748 Před 7 lety +50

    हिउ सादेर खाको कथा कति मिठो ! गरिबी लुकाएर पनि ओठमा मुस्कान मनको धनि हामी नेपाली l साझा सवालको यो अंक धेरै राम्रो लाग्यो l धन्यवाद प्रस्तोता विधा जी अनि सम्पूर्ण साझा सवाल समूहलाइ l

  • @Suyog75
    @Suyog75 Před 7 lety +86

    तिमी महान छौ डोल्पाली ! तिमिहरुलाइ आनन्दको निन्द्रा लाग्छ ! तिमिहरु कुनै एक स्वर्गमा बसिरहेको छौ ! तिमिहरु जस्तो स्वस्थ्य कोहि हुन्न ! तिमिहरु स्वस्थ अर्गानिक हौ !

    • @deekshyarokaya9661
      @deekshyarokaya9661 Před 2 lety

      कति राम्रो सोचाइ दादा हजुरको ❤️❤️🙏 हामी डोल्पाली साँच्चै नै महान छौं ,, डोल्पाली हुनुमा गर्व गर्छु ❤️

  • @rishiacharya7252
    @rishiacharya7252 Před 7 lety +4

    कठै मेरो देशको हालत ,,कठै कति पछाडी छम हामी नेपाली,😍😍😍,,,,,,,,विभिन्न बहानामा नेपाल र नेपालीको जीवनसंग खेलवाड गर्दै कुर्चीको अघिपछि अनेकौ सपना बुन्दै आफ्नो भुडी मात्रै भर्ने सम्पूर्ण ६०१ लाइ एस्तो बिकट ठाउमा लगेर ४/६ महिना जबर्जस्ति बस्न बाध्य बनाउने हो भने अनि बल्ल तिनका घैटामा घाम लाग्थ्यो होला l बिधया जि / साझा सवाल team लाई धेरै धेरै धन्यवाद .

  • @user-gr5sk5yv9k
    @user-gr5sk5yv9k Před 5 lety +2

    एकदम सहि कुरा गर्नु भो एकजना दाइले , आफ्नो देशमा काम गरे बिकास हुन्छ अर्काको देशमा काम गरे गुलाम के गर्ने , कुरा ठिकै हो एकदम मन पर्यो ।

  • @sarozgurung8099
    @sarozgurung8099 Před 5 lety +3

    महान नेपाली आफ्नो सुख दुख सम्जेरा पासिना भगायार अफ्नो देश प्रतिको माया देखाउनु भएको म तापाई सम्पुर्ण लाई भित्रि मन देखि नै धन्यवाद दिन चहन्छु।।।।।

  • @chandrashrestha4391
    @chandrashrestha4391 Před 7 lety +4

    धेरै धन्यवाद विध्याजी, तपाईं धेरै सङ्घर्श गरेर हामीलाइ विभिन्न कुरामा अवगत गराउनु हुन्छ। तपाइको सधै जय होस।

  • @ranachandra953
    @ranachandra953 Před 7 lety +37

    जिउदो भगवान बिध्या दिदिलाइ स्यालुत यसरिनै निरन्तर शिक्षा ज्ञान छर्दै जानु होला।

  • @beautyfulllife8151
    @beautyfulllife8151 Před 6 lety +5

    यो ठाउँ लाई नेपाल सरकार ले आति नै ध्यान दिनु पर्ने हुन्छ।

  • @mukhiyakancho6628
    @mukhiyakancho6628 Před 7 lety +10

    सलाम छ बिध्या जी तपाई लाई सरकारको आँख खोल्ने महान काम गर्नु भाको छ.....

  • @atulbhandari3731
    @atulbhandari3731 Před 7 lety +34

    यदि नेपाल को राजनीति राम्रो हुन्थ्यो भने नेपाल सोर्ग को अर्को रुप हुन्थ्यो ।

  • @rajkumarupreti_official6359
    @rajkumarupreti_official6359 Před 7 lety +184

    भारी बोक्ने दाइले आफ्नै देश को बिकास गर्नु पर्छ भन्नू भयो कति उत्कृष्ट बिचार !!!

  • @Pranziyo
    @Pranziyo Před 4 lety +3

    सारै राम्रो दीदी यो कार्यक्रम हजुरको ,,, धेरै राम्रो कार्य,, अनि सारै राम्रो ठाउँ विकास भएको भए स्वर्ग

  • @gokulgyawali6142
    @gokulgyawali6142 Před 7 lety +107

    बास्तबिक नेपाली हरु हिमाल कै नागरिक हुन ।
    भौगोलिक कठिन्ता र १००० औ पिडा मा बाचेका हिमाली जनता बाट अरु नेपाली ले केहि सिक्नु पर्छ ।
    अझ यो कार्एकर्म राजेन्द महतो, बिजए गछेदार्, र महन्त ठाकुर हरु ले हेर्नु पर्छ र बुज्नुपर्छ कि राज्निती भुगोल को होएन बिभेद को बिरोध मा गर्नु पर्छ भन्ने कुरा ।

    • @sonusherpasonusherpa5845
      @sonusherpasonusherpa5845 Před 7 lety

      हाम्रो देश्म येस्तो पनि रैछ बिचर

    • @kabinsharma5713
      @kabinsharma5713 Před 7 lety +4

      ho kura sahi ho tra sbai party aafno srkar Kendra badhi vote payer ksri desh chlauna skinchh vne kura matra soch chhn desh durgma janta ka lagi kehi sochdain

    • @gokulgyawali6142
      @gokulgyawali6142 Před 7 lety +2

      Hami nagarik ni ustai sarkar ni ustai

    • @pranzzal1818
      @pranzzal1818 Před 7 lety +1

      Sahi kura sacho nepali vaneko himali jilla ka hun

  • @ramharishrestha7836
    @ramharishrestha7836 Před 7 lety +8

    धेरै कुराको जानकारी पाएउ डोल्पा तिरको।अति रमणीय कति सुन्दर ठाउँ रहेछ।खुशी लाग्यो बिद्या जि धेरै धेरै धन्यवाद टक्र्याउछु।

  • @user-ep5el7qt3p
    @user-ep5el7qt3p Před 7 lety +5

    नेपाली भाषा पनि मान्यता दिए हुने लामा सर हरू लाइ सरकारी सरह मान्यता दिनु पर्छ !काम गर्ने दाजु हरूलाइ सलाम छ
    तपाईँको स समान धन्यवाद
    नेपाल का कर्मचारी चाहिँ डाकै रहेछ
    नेपाली मन जे देखियो तेही सिदा जवाफ

  • @shyambasnet7928
    @shyambasnet7928 Před 7 lety +2

    यो कार्यक्रम हेरेर डोल्पाको अर्को कार्यक्रमको नि अपेक्षा राख्न मन लाग्यो डोल्पाको। आशा गरुम् ससांर परिवतनशिल छ, डोल्पाको पनि परिवर्तन हुनेछ।

  • @BadBoy-by4gi
    @BadBoy-by4gi Před 6 lety +1

    मेरो मनपर्ने कार्यक्रम हो यो समय मिलेसम्म हेर्ने गर्छु । यो कार्यक्रम हेरिरहदा छुट्टै आनन्द आउँछ,किनकि याहाँ दु:ख सुखका भलाकुसारी हुन्छन्।।

  • @ishorshrestha1783
    @ishorshrestha1783 Před 7 lety +6

    बिध्द्या चापागाई बैनि हजुरकाे कार्यकरम बाँचेका मान्छहरु हेरे सारै मनछाेयाे। भुकम्पपछिकाे पुननिर्माणमा रकमजुटाउनलाइ सायद त्यसले धेरै सह याेग भयाे हाेला। रबिन्द्र मिस्र र काेमल वलिजि जस्तै हजुर पनि राजनितिमा नजानु हाेला। हाम्राे देशमा नेता भन्दापनि दुरदराजकाे सम्स्या नेपाल सरकार र दाता समक्ष पुर्याउन सशयाेग गर्ने सहयाेगि मानिसकाे अावश्यक छ।

  • @AmarThakuri
    @AmarThakuri Před 7 lety +2

    मैले हेरेको मध्यको उत्क्रिष्ट कार्यक्रम हो यो। सम्पूर्ण साझा सवालको टिमलाई धन्यवाद। अरु पनि यस्तै एपिसोड हरु हेर्न पाउ।

  • @rohitsenchury4869
    @rohitsenchury4869 Před 7 lety +27

    मेरो देस ,,,यो कार्यक्रम हेर्दा मनै थामिएन आँसु आखामा अडिनै सकेन मेरा नेपाली दाजुभाई हरुको कुरा सुन्दा । कहाँ छ हाम्रो देसको सरकार ? किन आखामा पट्टि बानेर बसेको छ? र अलिकती खुसी पनि लाग्यो भगवान ले हेर्दा रहेछन राज्यले नहेरेपनी जहाँ अमुल्य जडिबुटी दिएको छ। त्यसलाई ब्यबस्थित गरेर त्यहाको जनताको लागि लगानी गरिदिए कति राम्रो हुने थियो।

  • @wagleanil333
    @wagleanil333 Před 7 lety +3

    साझा सवाल team लाई धेरै धेरै धन्यवाद ....एकदमै राम्रो प्रस्तुति

  • @remankumar1249
    @remankumar1249 Před 7 lety +11

    हाम्रो देशमा अचम्मका प्रशाशक छ्न । आफ्नो कार्य क्षेत्र सम्म पनि जान नसक्ने कस्तो ब्यवस्थापन हो सुनेर दु:ख लाग्छ ।

  • @user-ww5ky7zh8h
    @user-ww5ky7zh8h Před 7 lety +2

    अति चाख लाग्दो कार्यक्रम
    Thank you bidya jiu

  • @suryaprasadgaire4558
    @suryaprasadgaire4558 Před 6 lety

    सारै खुसि लाग्यो आफु पुग्न नसके पनि तेहाको जिबनि र जनताको सुखदुख सङ परिचय हुने मौका मिल्यो ।सरकार ले जडिबुटीको सँरक्षण गर्न सके देशबिकाश उल्लेखनीय टेवा पुग्ने देखिन्छ्।धन्यबाद बिध्याजि र टिम साझा सवाल।

  • @sibageraut2287
    @sibageraut2287 Před 7 lety +1

    म हेरदैछु साउदीबाछ सारै रमाइलाे लाग्याे

  • @sumanpangeni2045
    @sumanpangeni2045 Před 7 lety +3

    डाेल्पा जिल्लाकाे बारेमा एउटा डकुमेन्ट्री बनाउनु भएकाे रहेछ साह्रै राम्रो लाग्याे बिद्या जी।नेपाल यस्ता यस्ता प्राकृतिक सौर्न्दर्य,जैविक बिबिधता,भाषिक बिबिधतायुक्ति देश हाे भन्ने सुनेकाे र देखेका पनि थियौं अझ डाेल्पाकाे बारेमा केही बुझ्न पायौं साह्रै खुसि लाग्याे।डाेल्पाकाे भ्रमण नगरे पनि याे कार्यक्रमले डाेल्पाकाे बारेमा बुझ्ने अबसर मिल्याे साँच्चिकै डाेल्पाकाे भ्रमण गरे जस्ताे अनुभव भयाे।कार्यक्रमका लागि विशेष धन्यवाद बिद्या जी।

  • @bahadursher4073
    @bahadursher4073 Před 7 lety +90

    डोल्पा तिर जनु पर्ला जस्तो देखियो काम गर्न 1 महिनाको 30,000 हजार पाउदो रहेछ । 1,70,000 हजार तिरेर मलेसिया आको महिनाको 22 हजार पनि बचाउन गाह्रो छ .....

    • @ganeshnepal3442
      @ganeshnepal3442 Před 5 lety +1

      Same me broo jum la xito hamro nepal mai

    • @sureshthapa8058
      @sureshthapa8058 Před 4 lety

      Saal ma 2 maina matra ho

    • @hembahadur181
      @hembahadur181 Před 4 lety

      Bahadur Sher same bro

    • @premprakashbc1776
      @premprakashbc1776 Před 3 lety

      खान बस्न खर्च मात्रै महीना काे 15000 हजार खर्च हुन्छ हजुर चामल बाेरा काे 3500 सय पर्छ डाेल्पा मा

  • @suknepali3366
    @suknepali3366 Před 7 lety +15

    Sajha sawal is best program of Nepal ..

  • @nabinkumarpun3151
    @nabinkumarpun3151 Před 7 lety +29

    this is very good program. i am waching every week.

  • @gopalgiri8776
    @gopalgiri8776 Před 7 lety +23

    आफ्नै बिकास गर्नुछ,
    अर्काको देशमा गुलामि हुनुभन्दा!!!

  • @govindasiris822
    @govindasiris822 Před 4 lety +1

    धेरै राम्रो भिदियो

  • @yala_babu
    @yala_babu Před 7 lety +10

    Bidhya chapgain's interview skill composed of intriguing question, sarcasm and together with respectful attitude has moved the bar of Nepali journalism much higher . Thanks for teaching me so much of my own country.

  • @sirishatamang7628
    @sirishatamang7628 Před 7 lety +66

    यो कार्याक्रम मधेस बासी हरुले पनि हेर्नु पर्ने हो कहा को मधेस कहाको बिकट हाम्रो पहाड ।

  • @kanxachm5608
    @kanxachm5608 Před 7 lety +1

    यो साझा सवाल नेपालको no 1 कार्यक्रम लाग्छ मलाई।तपाईलाई धेरै धेरै धन्यबाद छ बिध्या चापागाइ मिस।

  • @harkahangsurumba2304
    @harkahangsurumba2304 Před 7 lety +12

    सबै नेपाली एकपटक जानै पर्ने ठाऊ

  • @mahendragurung1258
    @mahendragurung1258 Před 7 lety +123

    मधेशी दाजुभाइहरुले हेर्न पर्ने कार्यक्रम बिकास र अभाव के हो भनेर जान्नलाई....राज्य बाट हेपीएको राज्यको पहुचबाट दुरदराज भएको क्षेत्र तराइ होइन, सोचाइ हो ।

    • @sonymagar845
      @sonymagar845 Před 6 lety

      I agree

    • @bikashbasnet6148
      @bikashbasnet6148 Před 6 lety +1

      Mahendra Gurung sahi kura garnu vayo

    • @kamalbhandari5586
      @kamalbhandari5586 Před 4 lety +2

      hamraa pahadiya neta ji haru maha beiman maha varast gair zimmewar bafadar navako hunale terai ma neta giri garne harule terai
      lai madesh name diyera aam janta lai bequp banairaxan aatanka machairaxan satta ra shakti ma hamrai pahadiya gawar haru xan k garne k vanne khali thau paaye paxi xed jasle pani garxa hujur desh ra jantako chabi liyera baseka damna haru jammai maimatta sande xan kasle ho sudharne sande haru lai

    • @nikeshxetre1874
      @nikeshxetre1874 Před 4 lety

      Sarai right Kura

    • @donathakali5571
      @donathakali5571 Před 4 lety +1

      Mahendra Gurung 4

  • @newlight7826
    @newlight7826 Před 6 lety +1

    HO MY GOOD यति राम्रो ठाउँ हाम्रो देश मा

  • @devendragurung2633
    @devendragurung2633 Před 4 lety +1

    sarai majja ayo herera .... 2016 ma jada ko yaad ayo thank you bidha dede and team

  • @hemantgiri8479
    @hemantgiri8479 Před 7 lety +5

    मेरो देश कति राम्रो छ के गर्नी सरकार को कमजोरी ले गर्दा जनताले दुख पायका छन

  • @haripunmagar6940
    @haripunmagar6940 Před 5 lety +2

    vaari bokne dai ko Kati ramro bichar aafnai desh ko bikash garnu xa 👏👏👏

  • @shailungdolakha3041
    @shailungdolakha3041 Před 5 lety

    धेरै राम्रो लाग्यो.. यो भिडियो

  • @hawalchhakirant9243
    @hawalchhakirant9243 Před 5 lety

    विध्याजिकाे साझा सवाल अनि हेर्ने कथा उत्तीकै उत्कृष्ट ....

  • @atulbhandari3731
    @atulbhandari3731 Před 7 lety +5

    साच्चै कति राम्रो ठाउ हरु छ हाम्रो नेपाल मा । कस्तुरी ले आफ्नो सुगन्ध थाहा नपायझै हामी आफ्नो देश को सुन्दरता थाहा पाइरहेका छैनौ ।

  • @padampun3155
    @padampun3155 Před 7 lety +1

    योस्तो रैछ मेरो देश जय नेपाल

  • @villagelife1243
    @villagelife1243 Před 7 lety +4

    हाम्रो दिदि को यो कारेक्रम सारै मन पर्छ

  • @janakbchalaune7714
    @janakbchalaune7714 Před 7 lety +1

    धन्याबाद रिपोतर जि लाई अनि सलाम छ दोल्पाली हरु लाई।

  • @kailashkailashdhakal5059
    @kailashkailashdhakal5059 Před 7 lety +2

    sadai sadai yestai karyakram dekhauxara ta man parxa sajha sawal derai derai thank you sajha sawal unit lai

  • @rogerkvt7643
    @rogerkvt7643 Před 7 lety +1

    Thank you so much BIdha chanpagain and her team ....yasto bikat thauma dukha kasta grdai yo report present garnu vayeko ma

  • @aashishbiyogi4862
    @aashishbiyogi4862 Před 7 lety

    डोल्पा जस्तो हिमाली क्षेत्रमा हाम्रो नेपाल सरकारको ध्यान जावस चाडै बिकास होस हाम्रो कामना छ !!

  • @ranamagar5706
    @ranamagar5706 Před 7 lety +1

    हेरी सके न छुटाई हेरछु साझा सवाल Good pro,,,,,

  • @dineshkathayat3766
    @dineshkathayat3766 Před 4 lety

    डोल्पालि साचिक्कै तिमि महान छौ। तिम्रा दुखहरु राज्यले कहिले बुझ्ने। राज्यको ध्यान जावोश। बिध्या दिदि लाइ शुभकामना।

  • @saangmoktantamang8986
    @saangmoktantamang8986 Před 6 lety +6

    मैले कार्यक्रम हेर्ने भनेको 1- सिधा कुरा जनतासँग 2- साझा सवाल

  • @hrisheepoudel3937
    @hrisheepoudel3937 Před 7 lety +44

    कस्ताे कस्ताे ठाउँ छ है हाम्रै नेपालमा । पैसा त विकट भनिएकाे क्षेत्रमा पाे रै छ त ,

  • @dineshchand1842
    @dineshchand1842 Před 5 lety

    धेरै धेरै बधाई छ हुम्ला हुम्ला दोल्पेली दाजु भाइहरु लाई जस्तो भए पनि आफ्नै ठाउँ आफ्नै देश मेहनत गरेर खानु हुन्छ

  • @bhimrokaya2063
    @bhimrokaya2063 Před 4 lety +2

    जुगै उल्टो भैसक्यो क्या गर्न्या ?? जलबायु परिबर्तनका भुक्तभोगी आमाहरु ....global warming is alarming .Thanks BBC team exploring the forbidden land

  • @budhajangabahadur4388
    @budhajangabahadur4388 Před 2 lety

    सारै राम्रो लाग्यो दिदी भिडियो

  • @kiranghimire5940
    @kiranghimire5940 Před 6 lety +1

    Natural beauty with very kind heart didi ko ...lots of respect ..live long

  • @surusuru7613
    @surusuru7613 Před 7 lety +1

    Isthaniya kei manis haru jagaruk hunu hudo raixa ekdam khusi lagyo program herda thx saja sawal ko team lai

  • @birendranepali9910
    @birendranepali9910 Před 7 lety +1

    thanku so much saja sawal & bidhya jeee

  • @tankapanthi2133
    @tankapanthi2133 Před 7 lety

    अति नै गर्भ लाग्छ मलाई नेपाली हुनुमा !!!

  • @kaajithapa242
    @kaajithapa242 Před 7 lety +2

    अति उत्तम छ

  • @ajitbista8108
    @ajitbista8108 Před 7 lety +2

    wow. .. sarai man paryo yo program. ..

  • @takgurung7805
    @takgurung7805 Před 3 lety +1

    OMG! What a surprising places & interviews, places and the businesses situation. Watching from MONACO. Really thank you very much. OMG, god bless you all.

  • @truthsvlog6213
    @truthsvlog6213 Před 4 lety

    यति राम्रो कार्यक्रम हेरेपछि कमेन्ट गरेन भने म नेपाली हैन भन्ने फिल आयो, तेसैले कमेन्ट गरे।आगामी दिनमा यस्तै यस्तै अरू एपिसोड हेर्न पाइयोस।

  • @gubhajunabinkumar5658
    @gubhajunabinkumar5658 Před 7 lety +6

    What a fabulous program of this week.

  • @ankitxettri3917
    @ankitxettri3917 Před 4 lety +1

    धेरै मन पर्यो यो भेटियो मलाइ त

  • @celestial5684
    @celestial5684 Před 7 lety +4

    Hats Off VIdaya Mame and your team, convincing common people to come infront of camera so comfortably is rarely seen Else where in media particularly in nepal. such a down to Earth she really is!!! man..

  • @tekbudha4859
    @tekbudha4859 Před 4 lety +1

    साच्चै देश विकासको लागि शिक्षा हासिल गरेका 5% युवाहरू कुषि क्षेत्र मा सहभागी भए पुग्छ।

  • @tamangchhiring236
    @tamangchhiring236 Před 7 lety +4

    no 1 mero desh nepal nepali hunuma garva garxu

  • @ganeshgurung1369
    @ganeshgurung1369 Před 7 lety +1

    sarba pratham ta hajurlae dherai dhanyebaad bidhya Madame.tapaile nepalko sabai biGat thauma pugera yo program garaunu bhayekoma.maile yo program harek episode herne garxu.malai dherai man parxa.

  • @roshandhamala5986
    @roshandhamala5986 Před 7 lety +1

    thank....you..so...much...dibiya...diju...hajur..lae...and...all...the...best...sajha...sawal...team...

  • @nakkoopurja7409
    @nakkoopurja7409 Před 7 lety +8

    अब को जिन्दगी खुशी ले बाच्नु खच्चड गोठाले( साहू) भाइ

  • @sapararana7849
    @sapararana7849 Před 7 lety

    sanchaalika didi lai grand salute xa mero...tapai le garda aaj alikati vaye pani afno desh ko yo bhu-bhaag lai dekhn paiyo....so thnks a lot

  • @sangitsingh9835
    @sangitsingh9835 Před 6 lety +1

    great task salute to bidhya jee and sajha sawal

  • @azaithakur1376
    @azaithakur1376 Před 4 lety +1

    Love this program & love you

  • @user-tr7wz8ur6j
    @user-tr7wz8ur6j Před 7 lety +2

    Great program.
    Thank you biddhya madam.

  • @Tejubam
    @Tejubam Před 7 lety +3

    tq so much Bidya didi.
    too good episode

  • @sanjaysunar3554
    @sanjaysunar3554 Před 7 lety

    dherai khusi lagyo biddya g,hjr ko prastuti ani jantako gunaso sanchainai nai man xunxa..jaya dolpa

  • @kamalghimire7384
    @kamalghimire7384 Před 7 lety +4

    tears comes out while watching that young men story!
    really polite men .

  • @sasmitpokharel
    @sasmitpokharel Před 7 lety +5

    This proves Nepal is full of entrepreneurs :)
    Why can't we capitalize this amazing gift? Let's vote for a capable leadership.
    #weDeserveBetter
    #voteBibeksheel

    • @nishanbhattarai7604
      @nishanbhattarai7604 Před 2 lety

      dai see where we have reached,after whole 4 yrs, the word easeness is made to describe nepals growth ,i know you and its not a blame towards anyone just a realization of fact rather than flying in dreams la

  • @bikalmagar5806
    @bikalmagar5806 Před 4 lety

    Sarai ramro video banaunu bhayeko raixa dhandyabad

  • @kabirajrai5593
    @kabirajrai5593 Před 7 lety +2

    It is really good program as well shearing all place of news so appreciate to all team your hard working. And looking forward to see more n more more more more..................

  • @user-ur3nk7py4t
    @user-ur3nk7py4t Před 7 lety +4

    thank you very much making for grate documentary....

  • @dcbhim5605
    @dcbhim5605 Před 6 lety +1

    I'm student; studying in banglore,ra ma dolpali basindha hu,padhaii ko kura garne ho vane nepal ko naii tik xaina! hamile aafno astito khojnuparxa ,ak arka laii blame garnu vanda.nomatter, whatever we are ,whereever we are,united we become stronger.jaya dolpa ,jaya Nepal!

  • @dnabz1769
    @dnabz1769 Před 6 lety +1

    thank you to sajha sawal team
    so informative and reality programme

  • @user-jz4yi9lp1c
    @user-jz4yi9lp1c Před 6 lety

    सारै दुख्ख लग्यो यो कुरा मा सर्कार्ले हेनुपरो हजुर्लाइ बधाइ छ

  • @premlimbu7307
    @premlimbu7307 Před 7 lety +1

    धेरै राम्रो लागो यो episode यहाँ को lifestyle थाहा पौदा

  • @shamserreule6059
    @shamserreule6059 Před 7 lety +4

    डोल्पामा धामीले ले हिऊ पर्यो रे कठै कति पछाडी छम हामी नेपाली

  • @tytyfyfy1258
    @tytyfyfy1258 Před 7 lety +1

    the hero of nepali society ..bidhya ji

  • @sharmaprativa5397
    @sharmaprativa5397 Před 7 lety +4

    Honestly they are living the best life...they don't realize it but that life is so much better than the life we are living where we might have high standard of life but we don't have peace of mind...life in 1st world counties is very stressful...that place looks like heaven..will definitely visit once

  • @takgurung7805
    @takgurung7805 Před 3 lety +1

    I feel so painful from my bottom of the heart with all of those interviews and watching those faces. Thank you very muck. So nice, cheers miss. You are so great, keep it up & good luck a head. Cheers!!!

  • @bikramrana8793
    @bikramrana8793 Před 7 lety +1

    dherai khusi lagyo dolpako barema janna pauda akchoti janai parne thau

  • @nkplus
    @nkplus Před 7 lety +4

    Wow ! Super..... Expecting Next Episode of Sajha Sawal from Upper Dolpa...