@muktaudas को पूरा गजल सुनौं || साथमा Suman smarika, Laxman sangam, Nripesh upreti

Sdílet
Vložit
  • čas přidán 3. 10. 2021
  • @muktaudas को पूरा गजल सुनौं || साथमा Suman smarika, Laxman sangam, Nripesh upreti
    #Muktaudas
    #sumansmarika
    #Nripeshupreti
    कानुनी चेतावनी:-
    यस च्यानलको भिडियो अन्य च्यानलमा डाउनलोड गरी अपलोड गरिएको खण्डमा प्रतिलिपी ऐन अनुसार कडा भन्दा कडा कारबाही गरिनेछ।
    Thanks for watching
    please subscribe 🙏

Komentáře • 106

  • @dreamgirl3455
    @dreamgirl3455 Před rokem +9

    सोच्छु,बुढो भएको बाबुको जवानि किन्न सकु

  • @amarthapa7972

    ❤❤❤❤❤Waoooo Sunan Smarika 🙏🙏Super

  • @satyaupadhyay2666

    सर मेरो बिश्व नेपालि साहित्य महोत्सव सुदुरपश्चिम साहित्य समाजमा हजुर संग भेट भएको फेरि भेट्न मनछ गजल सुनाउन मन छ❤😊आसाबादि छु मेरो इच्छा पुरा हुनेछ🙏

  • @bhumabhandari4437
    @bhumabhandari4437 Před 2 lety +8

    अति राम्रो छ मलाई पनि साहित्य मध्य को मन पर्ने बिधा गजल हो अति उत्तम वा वा वा

  • @krishnapunmagar9083

    सायद तपाईंहरुले नित्सेको एक विश्वप्रसिद्ध भनाइ सुनेको हुनुपर्छ । "हामी बाँदरलाइ देखेर हाँस्छौ । महामावन हामीलाई देखेर हाँस्छन ।" मान्छेको विकासक्रममा बाँदरहरुको विकास भएर उनीहरू मानवसम्म त बने । तर यो मानव विकासक्रम यतिमै रोकियो भन्दा पनि फरक नपर्ला । किनकि मानव विकासक्रममा बाँदरहरु जति मात्रामा मानव बने । त्यसको निकै नै कम मात्रामा मात्रै मानवहरु महामानव बन्न सफल भए । मलाई लाग्छ । र यो अधिक मात्रामा सत्य पनि हो कि मानवबाट महामानवको यात्रा तय गर्नको लागि चाहिने आधारभूत कुराहरु कला, साहित्य, सङ्गीत र अध्यात्म पनि हुन । कला, साहित्य, सङ्गीत र अध्यात्म यी चारवटा विद्याहरुको कुरा गरिरहदा मलाई साहित्यकार सरुभक्तले आफ्नो कुनै एक अन्तर्वार्तामा भनेको कुरा याद आउछ । साहित्य कुनै एउटा विद्या होइन । साहित्य त सम्पूर्ण विद्याहरुको मिश्रण हो । साहित्यमा के छैन ? कला छ, सङ्गीत छ, धर्म छ, संस्कृति छ, अध्यात्म छ, विज्ञान छ, राजनिती छ, अर्थशास्त्र छ । अनि अन्य सबै विद्याहरुलाई पनि समेट्छ, साहित्यले । जो मैले यहाँ लेख्न छुटाएको छु । त्यसैले हामीलाई मानवबाट महामानवको यात्रा तय गर्नको लागि साहित्यले अझ धेरै सहयोग पुर्‍याउछ, भन्ने लाग्छ मलाई । 🙏🙏

  • @lalitshahi2374
    @lalitshahi2374 Před 2 lety

    सबै का गजल उत्कृष्ट छ्न ।अझै सुनौ सुनौ लाग्यो।मेरो मनपर्ने विद्या गजलनै हो।

  • @SujalPraza
    @SujalPraza Před 14 dny

    Wow wow wow super🎉

  • @MotiramMR2043
    @MotiramMR2043 Před rokem

    वाह वाह क्या मज्जा लाग्यो गजल का चोट हरु

  • @sureshjoshi1986
    @sureshjoshi1986 Před 2 lety +2

    क्या बात मुक्त जी ..नमन छ

  • @mahesholi3755

    सपनाले यति सम्म थिचेको छ मलाई

  • @kbofficial6209
    @kbofficial6209 Před rokem

    आजकल भेट हुँदा पनि नचिनेझै गरि हिन्छिन उनी । जो संग भेट हुँदा संगै ज्यु ज्यान भएर हिडियो । वाह

  • @bhupendrasaud6865
    @bhupendrasaud6865 Před 2 lety +1

    दिलमा आज कसैको , वचन परेको छ!

  • @tufankkc3547
    @tufankkc3547 Před rokem

    सरल शब्दमा सघन गाम्भिर्य युक्त भाव समेट्दै नेपाली गजल अगाडी बढ्दो छ जस्तो लाग्यो |

  • @chaudharysamir465
    @chaudharysamir465 Před 2 lety +1

    Kyaa baat Laxman G

  • @sandeshrai1256
    @sandeshrai1256 Před 2 lety +3

    briddha aashram jada, kada tipdai gayin aama

  • @nabindai1
    @nabindai1 Před rokem +1

    लक्ष्मण संगम ❤️❤️❤️❤️❤️

  • @user-yd8jn6eg4o

    Very nice Muktak udas

  • @bharatshakya9341
    @bharatshakya9341 Před 2 lety +2

    वा वा वा

  • @kabindrabhandari3122
    @kabindrabhandari3122 Před 2 lety +1

    लाै राम्रो 😍 गजब 👍️👏👏👏