Suman Smarika | Ghazalkar | Suman Sanga - 01 August 2019

Sdílet
Vložit
  • čas přidán 29. 08. 2024
  • Suman Smarika | Ghazalkar | Suman Sanga - 01 August 2019
    Suman Sanga | Kantipur TV | Nepali Talk Show | Interview By Suman Kharel | Latest Nepali Interview
    This program was aired in Kantipur Television on 01 August 2019 at 6:30 PM.
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम CZcams मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग CZcams मा जोडिनुहोस् : www.youtube.co...
    Click here to Download our Apps: www.kantipurtv....
    Visit our Website: www.kantipurtv.com
    Facebook: / kantipurtelevisionnetwork
    Twitter: / ourktv
    Instagram: / kantipurtelevision

Komentáře • 324

  • @sumansmarikaofficial6650
    @sumansmarikaofficial6650 Před 3 lety +12

    धन्यवाद सुमन दाइ।धन्यवाद कान्तिपुर र धन्यवाद सम्पुर्णमा 🙂🙏

  • @lakhanchaudhary5762
    @lakhanchaudhary5762 Před 4 lety +12

    स्मारिका जी को गजलमा यति धेरै मधुर्यपन, शक्ति छ । सलाम छ । तर उहाँले सुदूरपश्चिमलाई क्रुर, छोटो मानसिकता र साँगुरो दायरा भनि दिएको दृष्टिकोणमै क्रुरता प्रदर्शन हुन्छ । एउटा कुनामा बसेर समग्र भुगोलप्रतिको धारणा बनाउनु दुखद हो ।

    • @gorkhehitler4301
      @gorkhehitler4301 Před 4 lety

      उनलाई त्यो समाज मा रहदा बस्दा को तितो अनुभव बोल्न सक्ने हिम्मत गरिन पेट मा जे थ्यो राखिनन सहि हुन् यी नारि !! बढी क्रूर घटना घटने गर्दा तेसै जानिन्छ पश्चिम् नेपाल के हो साघुरो र क्रूर मानसिकता भएको भन्दा सहि नियत को ब्याक्ती लाई आपत्ति हुन्न ।।।।

    • @phurbadong8237
      @phurbadong8237 Před 2 lety

      Sahi vannu daju

  • @pawalraiflutist3396
    @pawalraiflutist3396 Před 4 lety +27

    घरि घरि लाग्ने गर्छ जिन्दगानि के गर्नु
    तिमि छैनौ भएर यो जवानि के गर्नु ?
    मन छुने

  • @pramodpreet7566
    @pramodpreet7566 Před 4 lety +6

    इनारमै रहिरह्यो पानी इनार को !!
    सिङ्गारमै रहिरह्यो सामान सिङ्गार को !!
    पानीले जति बगाउन कोसिस गरेपनि !!
    किनारमै रहिरह्यो त्यो ढुङ्गा किनार को !!
    भाग्य चम्किय जस्तो कहिल्यै लागेन मलाई !!
    सायद निधारमै रहिरह्यो मेरो भाग्य निधार को !!
    जति बोलाउँदानी बोल्दैन तस्बिर तिम्रो !!
    दिवारमै रहिरह्यो त्यो तस्बिर दिवार को !!
    Written by myself.

  • @sarojsangam8362
    @sarojsangam8362 Před 5 lety +132

    घरि घरि लाग्ने गर्छ जिन्दगानी के गर्नु
    तिमी छैनौ भएर यो जवानी के गर्नु।।
    वाह!!गुरूआमा🙏🙏

    • @uttarkumarkhadka7816
      @uttarkumarkhadka7816 Před 4 lety

      Umm

    • @sayathapa1452
      @sayathapa1452 Před 4 lety

      last nice

    • @santoshokheda5675
      @santoshokheda5675 Před 4 lety

      Bbl xa hjr

    • @ramupunmongol2484
      @ramupunmongol2484 Před 2 lety

      क्या है ये न बहर मीटर न कोई नियम ये ग़ज़ल नही होती ये बस आप काफ़िया रदीफ़ को ग़ज़ल कहते हो एक बहर य छन्द मीटर होता है कमाल है इसे ग़ज़ल कहते हो तो ग़ज़ल को क्या कहोगे कोई लेह नही है ग़ज़ल में रिदम होता है

  • @sagarshah2047
    @sagarshah2047 Před 5 lety +29

    मेरो जिन्दगी suman smarika
    😍😍😍 सधै यसरी प्रगति भएको हेर्ने ईच्छा।

  • @shrawanshreesmagar9561
    @shrawanshreesmagar9561 Před 5 lety +33

    यहाँ सम्म आउन पाएँ ।।
    आदरणीय गजलकार सुमन स्मारिका ज्यु ।
    हार्दिक बधाई तथा शुभकामना ।।

  • @luridon2262
    @luridon2262 Před 5 lety +7

    तपाईंका गजलहरू जति सुने पनि धित मर्दैन! सधैं सुनिरहन्छु, सधैं सुनिरहन पाऊँ।

  • @anjanbista8973
    @anjanbista8973 Před 3 lety +1

    स्मारिका जि , साहित्यिक मन हरु र गजल प्रेमि मन हरु बाट थोरै प्रतिकृया दिन चाहे , ! !
    ह्जुर को वाचन र साहित्यिक रचना एक दम सुन्दर अनि अति उतम मन्त्र मोहित हुन्छ्न ! ह्जुर को वाचन र शब्द रचना एक दम सान्दर्भिक हुन्छ्न ! सायद , त्यसैले होला , साहित्यिक मन हरु ले अलि बढि रुचाउनु भयको ! आगामी दिन हरुमा ह्जुर को यस्तै सुन्दर , गजल वाचन र रचना सुन पाऊ !

  • @chetansunar4200
    @chetansunar4200 Před 3 lety +1

    आदरणीय सुमन सरप्रति विशेष आभार सार्है मिठो वोल्नुहुन्छ ।
    स्मारीका जीलाई विशेष शुभकामना ।

  • @Anticorr318
    @Anticorr318 Před 3 lety +1

    स्मारिका जी ले सुदुर पक्षिमको वास्तविकता सहि दर्शाउनु भयो !नेपालमा सुदुर पक्षिम जतिको जातिया विभेद सहायत अन्त कतै छैन होला!६ बर्षको बसाइमा मैले पनि भोगेको छु !अति नै जातिया विभेदित क्षेत्र हो !दलितको कुरै छाडौं,कर्णाली पारी देखि मेची सम्मकालाई पुरा विभेद गरी पूर्वीय राँडाका चेला भन्ने गर्छन !यति सम्म संकुचित छन् कि त्यसको बयान गरी साध्य नै छैन !एक त प्राय सबैले गढवाल भाषा मिसाएर बोल्ने गर्छन कतिपय ति कुराहरु पुर्वकहरुले बुझ्दै बुझ्दैनन् !साथै प्राय धेर थोर जान्ने बुझ्नेहरू कुटनीति खेल्ने,षडयन्त्र गर्ने,नराम्रो सोंचा लिने गर्ने खालकाहरु पनि छन् ! मेरो एकदम मिल्ने साथि हो भनेर मनपेट दिएर आफ्नो बनाउन खतरा नै छ !कोखामा कैंची लुकाएर बोकी राखेको हुन्छ कहाँ नेर पुगेर काट्ने हो पत्तै पाउंदैन !मैयाँ साहेब,राजा साहेबहरुको क्षेत्र हो सुदुर पक्षिम,शिक्षित भए पनि मानसिक बिकास नहुनु,त्यसै कारण सुदुर पक्षिममा भने जस्तो बिकास हुन् नसक्नुको कारण मानसिक बिकास नभएर पनि हो !

    • @wochyu1
      @wochyu1 Před 2 lety

      यदि हो नै भने दुखद!

  • @nirmantapaswee6853
    @nirmantapaswee6853 Před 4 lety +8

    मेरी आमा र बाबा को प्रेम को नतीजा म।

  • @kdtechnical4716
    @kdtechnical4716 Před 5 lety +1

    दिदि म तपाइको धेरै ठुलो फ्यन वहा तपाइका गज़ल अनि अवाज़ पनि असाध्यै मन पर्छ , बेला बेला हेरिरहन्छु ,, तपाई संग भेट्ने ठुलो रहर छ॥

  • @shambhuadhikari5558
    @shambhuadhikari5558 Před 16 hodinami

    Beautiful gajalkaar❤

  • @keshab170
    @keshab170 Před 5 lety +6

    धेरै राम्रो 👍️👍️👍️👍️😘😘😘आजको सुमनसंग कार्यक्रममा गजलकार ल्याउनु भएकोमा ।

  • @asokshrestha4155
    @asokshrestha4155 Před 5 lety +4

    सुमन दाईको मिठो बोलीको माझ स्मारिका " what a great combination ".

  • @SemantaWalakpaOfficialChannel

    Kati mitho ra ramro Gajalkar suman smarika

  • @rajanrai7686
    @rajanrai7686 Před 4 lety

    कति सरल । कुराकानी भनेको यस्तो पो हुनुहुन्छ सुनौ सुनौ लाग्ने । सुमन दाजु को सोध्ने तरिका स्मारिका ज्यु को सरलता । क्या वाद

  • @aayanvlog1432
    @aayanvlog1432 Před 4 lety +2

    Wow आगामी दिन मा प्रगतिको कामना जति सुन्दा नि सुनु सुनु 1000 पटक सुन्दानी न अघाउने

  • @satishbakhariya77
    @satishbakhariya77 Před 4 lety +1

    प्रस्तुति र प्रस्तिता दुबै अतिनै उत्कृष्ट।👌❣️

  • @chakrasunuwar841
    @chakrasunuwar841 Před 4 lety +1

    कतिमिठो आवाज अनि उतिनै राम्रो गजल वा वा वा।

  • @HamroOnlineKhabar
    @HamroOnlineKhabar Před 3 lety

    आहा कति दामी wow

  • @ritukuwar9199
    @ritukuwar9199 Před 4 lety

    हजुरको हरेक गजलहरु मन पर्छ बाचनसैली झन उतकृस्ट आत्मा देखी आत्मालाई छोएर जान्छ हजुरको गजलले अझ धेरै गजलहरु सुन्न पाइयोस सफल्ताको शुभकामना

  • @halaksutirtha9104
    @halaksutirtha9104 Před 4 lety

    हेहे, म पनि कहिले काहिँ केहि शब्दहरु कोर्ने गर्छु तर त्यो न गीत, न गजल, न कविता? छुट्याउनै सकिदिन सुमन सर जस्तै 😄😄😄/
    खैर, स्मारिका जन्मेकी नै यस्तै गजल्कै निम्ति झैँ लाग्यो । किन भने गजल लेखेर मत्ताइ हुन्न । गजल लेखिसकेसी जुन गजल्लाई वाचन गर्ने स्वर पनि उस्तै हुनु पर्छ जबकी यो स्वर स्मारिकालाई जन्मिन्दै उपहार आएको हुन सक्छ ।
    अरु गजलहरु पनि धेरै सुन्न पाउँ, भारी आशीर्वाद स्मारिका तिमिलाई!

  • @MDchannel203
    @MDchannel203 Před 4 lety +2

    स्वर नै दामी छ तिम्रो शब्द धेरै भारी
    जब तिम्रो आगमन हुन्छ महफिलमा
    बस्नै सक्दैनौं चुपचाप वहाँ वाह नगरी

  • @khabinjangrai8629
    @khabinjangrai8629 Před 3 měsíci

    कति दमदार स्वर अनि शब्द हो बाफ्रे सुमन स्मारिका शुभकामना ❤

  • @user-cr7nj9ie6d
    @user-cr7nj9ie6d Před měsícem

    सलाम छ लेखक लाइ

  • @shishirlama9977
    @shishirlama9977 Před 3 lety

    Kati ramro Gazal. diju hajur ko sabdda ma.
    Man choyo.😘😘😘😪

  • @santoshbhandari8753
    @santoshbhandari8753 Před 4 lety

    कुमाउनि गित दिल फ्वाँ बाघ रे, र याे गजल सुन्दा मजा बेग्लै , फेरि सुदुरपश्चिमकाे कुराे बेग्लै

  • @buddhasunar1848
    @buddhasunar1848 Před 4 lety

    हजुरको हर शब्द ले मन छोयो दिदि

  • @dbthakuri5801
    @dbthakuri5801 Před 4 lety

    मीठो आवाज , मिठा गजल।सुभकामना

  • @beautyfullnepalcom
    @beautyfullnepalcom Před 5 lety

    वा वा वा गजल होस त यस्तो । सुमन सँग । धेरै सुन्दर छन हजुर का लेख हरु । मेरो सल्युटछ हजुर लाइ

  • @rameshdangi6178
    @rameshdangi6178 Před 3 lety

    घरी घरी लाग्ने गर्छ जिन्दगानी के गर्नु
    तिमी छैनौ भयर यो जवानी के गर्नु वाउ मलाई लास्टै मन पर्ने गजल सुमुन स्मारिका ज्यु

  • @dipeshyakthungba6659
    @dipeshyakthungba6659 Před 4 lety +8

    2020 ma herdai xu amazing beautiful gazal sabda kabi gazal sunnai parne voices beautiful Suman shamarika congratulations god bless you

  • @ramdeuba5220
    @ramdeuba5220 Před 3 lety

    मन परेको गजलकार सलाम छ

  • @senchhebantawa4186
    @senchhebantawa4186 Před 5 lety +5

    आहा,, मर्मस्पर्शी अन्तरङ्ग कुराकानी ।
    हार्दिक बधाई नना 'सुमन स्मारिका"

  • @gopalpokhrel5660
    @gopalpokhrel5660 Před 4 lety

    अति मीठो कार्यक्रम आजको ।

  • @ghanshyamthapa9565
    @ghanshyamthapa9565 Před 3 lety

    कति मिठो कुराकनि

  • @barsharai5419
    @barsharai5419 Před 2 lety

    सारै मन छुने गजल

  • @bibasnepal1077
    @bibasnepal1077 Před 3 lety

    मलाइ हजुर का गजल दामी लाग्छ

  • @CURRENT111ff
    @CURRENT111ff Před 5 lety +5

    सुमन दाजु प्रति विशेष आभार व्यक्त गर्दै सुमन स्मारिका दिजुलाई हार्दिक सफलताको शुभकामना...

  • @nepaliresham5755
    @nepaliresham5755 Před 5 lety +2

    मनै छोयो हजुरको हरेक शब्द हरुले।धन्यवाद हजुरलाइ यति मिठो गजल सुनाइदिनु भयो।

  • @bishwobudhathoki5624
    @bishwobudhathoki5624 Před 5 lety +2

    सहि कुरो गुरुआमा !!!आफ्नो यथार्थ बाट जसरी जिन्दगी गुज्रिएको हुन्छ त्यही कुरा कलम बाट साधा कागजका पाना मा प्रस्पोटन हुन्छन् !!मेरो पनि यस्तै हो कथा!!

  • @KhumBahadur-qh3yi
    @KhumBahadur-qh3yi Před 5 lety +2

    गजल देवि। साच्चै हजुर को आवज मा जादु छ। सुनेर सारै मन प्रफुल्ल भयो। झनै उत्तिकै गहन र मर्मस्पर्शी शब्द हरु ले मन छोयो, अझ धेरै सफलता को शुभकामना।

  • @shishirlama9977
    @shishirlama9977 Před 3 lety

    Kati mitho aawaj sangai gajal sunirahu lagne❤️❤️💞💞🤗🤗🤗

  • @yubabhujel320
    @yubabhujel320 Před 4 lety

    वा वा .....वा वा ....वा वा भन्ने जति सबै खुस्कट जस्तो लाग्छ

  • @krishnabause850
    @krishnabause850 Před 3 lety

    बेजोड !! सुमन स्मारिकालाई हार्दिक शुभकामना !

  • @kamalshishir5705
    @kamalshishir5705 Před 3 lety

    आहा! सुमन सङ्ग सुमन।

  • @laxmichaulagain9247
    @laxmichaulagain9247 Před 4 lety

    मन पर्छ बनुकाे गजल सबै सुमन दाजु नमन

  • @akashrai8083
    @akashrai8083 Před rokem

    Smarikako big fan ma

  • @Bhimadh
    @Bhimadh Před 4 lety +1

    Amazing words. Hajur ko gajal ko harek sabda ma bharpur wajan pauchu. Man lai harek sabdale tyak tyak choyeko feel garchu. Anautho anubhuti ti sabda haru lai yo kan ma parda. Harek gajal ka bisayabastu ra tesle choyeko samasamayik bisayabastu dherai prabhabkari chan.

  • @Villagenepal113
    @Villagenepal113 Před 4 lety

    Waau एकदमै रोल्पा गजल प्रोग्राम बात पछ्याउँदै यहां सम्म आए

  • @ghayalkshitiz3270
    @ghayalkshitiz3270 Před 3 lety

    Wau smarika

  • @puranthapa8801
    @puranthapa8801 Před rokem

    मनै छुने गजल

  • @kajimanlohani8620
    @kajimanlohani8620 Před 4 lety

    सारै मन पर्ने गजल शब्द छ्न बधाइ छ तपाइलाइ

  • @anjanbista8973
    @anjanbista8973 Před 3 lety +1

    मन भतकाउन लाई बेला -बेला तिमी आउनु ,
    घर भतकाउन लाई त भुइँचालो छ नि ! !
    अदभुत ह्जुर 🙏🙏🙏💐💐💐

  • @user-pu5ke6se3y
    @user-pu5ke6se3y Před 4 lety +2

    हजुर लाई सफलता भब्य शुभकामना अझै सफलता कदम अघि बढुन्👏

  • @lungwatareba1452
    @lungwatareba1452 Před 4 lety

    वा वा ! सुमन ।

  • @prakashbohara4600
    @prakashbohara4600 Před 4 lety +1

    You are the most versatile gajalkar. I like your gajal... ❤😘❤😘❤😘❤😘❤😘❤😘❤😘❤😘❤😘

  • @dammarbudha7781
    @dammarbudha7781 Před 3 lety

    राम्राे सङ्ग नियाल्नु भयाेन कि सुप लाई।

  • @purnab.c5248
    @purnab.c5248 Před 2 lety

    wow nice

  • @suprabhaghartimagar453
    @suprabhaghartimagar453 Před 5 lety +4

    बधाई दि.. बहुत मजा आयो😍😍😍

  • @MrMohanP
    @MrMohanP Před 5 lety +1

    दिल वहलाउने शब्द अनि स्वर दिदिको ।

  • @amarjangshah3251
    @amarjangshah3251 Před 4 lety +2

    rising star in nepali literature

  • @kripachand6452
    @kripachand6452 Před rokem

    Jiban हास्नु खुसी बनाउनु सिकी सक्नु भयो खुब खुसी लाग्यो

  • @krishnabojalnepal295
    @krishnabojalnepal295 Před 5 lety +1

    गजल लेखाइ र वाचन कला लोभ लाग्दो छ सफलता को शुभकामना

  • @mayamahato4879
    @mayamahato4879 Před 3 lety

    Wow

  • @NepalnewsPost
    @NepalnewsPost Před 4 lety

    वाऊ ! मन पर्ने सुमन खरेल अनि सुमन स्मारिका!

  • @rajendrakhadka2278
    @rajendrakhadka2278 Před 4 lety +5

    Suman jee..well interview 😍

  • @thevoiceofsuresh
    @thevoiceofsuresh Před 5 lety +2

    बधाई तथा सुभकामना बैनी !! ।साह्रै खुसी लाग्यो

  • @julankaliz2566
    @julankaliz2566 Před 4 lety

    Everything fabulous

  • @sunkhatri2601
    @sunkhatri2601 Před 3 lety +3

    I am fallen love with this de❤️😍😍😍

  • @rajdeepmukhia4786
    @rajdeepmukhia4786 Před 4 lety +4

    Praiseworthy conversation...

  • @budhamagardinesh9272
    @budhamagardinesh9272 Před 4 lety +1

    Wowo you are really great Suman Smarika mam for you all the best wish

  • @jitmdenator
    @jitmdenator Před 4 lety +2

    गजलको बारेमा सुमन दाइ सारै कम्जोर पो लाग्यो त... माफ गर्नु होला मैले भनेकोमा .

  • @dendisherpa7187
    @dendisherpa7187 Před 3 lety

    Uha ko gajal derai man parxa

  • @pramodpreet7566
    @pramodpreet7566 Před 4 lety

    You are the best Gajal kar Didi.♥️♥️

  • @prabha624
    @prabha624 Před rokem

    waah!

  • @user-ko3ch1mv7s
    @user-ko3ch1mv7s Před 5 lety +1

    दिदी गज्जब साह्रै खुशी लाग्यो लव यु दिदी
    हरेक पाईलामा सफलता मिलोस्।।😍😍😍😍

  • @moktan.vivash1990
    @moktan.vivash1990 Před 4 lety +1

    wowww really heart touching

  • @kamalchhetri5813
    @kamalchhetri5813 Před 4 lety

    खुशी लाग्यो सुमन स्मारिका .......

  • @nabinrai2155
    @nabinrai2155 Před 3 lety

    अग्रिम शुभकामना सुमन स्मारिका बैनी l

  • @user-ms1lw6gd5r
    @user-ms1lw6gd5r Před 4 lety

    super...स्मारिका🙏🙏

  • @gkspecial1234
    @gkspecial1234 Před rokem

    Tapai बात हरुनै सिक्दै छौ

  • @lalitrai104
    @lalitrai104 Před 5 lety +5

    I'm big fan of suman😍

  • @subashlimbuvlogs7220
    @subashlimbuvlogs7220 Před 3 lety

    Wooo wonderful Gazal

  • @mohanlamsong
    @mohanlamsong Před 3 lety +1

    Beautiful lines😍😍

  • @amishlimbu3778
    @amishlimbu3778 Před 4 lety +1

    malai man parne gajal-kar""
    suman smarika....sis....you are perfect....sister

  • @rohittkhatri
    @rohittkhatri Před 4 lety +3

    Great dii Congratulation
    Keep it up
    We are waiting your next poem

  • @rabinpalungwa
    @rabinpalungwa Před 5 lety

    बधाई छ सुमन सरकार।सुनेर गजल मन शितल भो!

  • @krishnadhamikd189
    @krishnadhamikd189 Před 4 lety

    Dherai maja aayo malai hajurko kam yekdam ramro xa keep it up.

  • @passangtlbhutia6855
    @passangtlbhutia6855 Před 3 lety +1

    Very impressive👍

  • @narayanyonjanlamatamang6033

    यहि कार्यक्रम बाट स्मारिका भनेर नाम थाहा पाए।👌👌

  • @rambahadurbudha5435
    @rambahadurbudha5435 Před 5 lety +1

    जति सुने पनि अपुग भइरहने स्वर हो दिदी तपाइँको स्वर

  • @narayangurung3944
    @narayangurung3944 Před 3 lety

    Best wishes.

  • @sureshsahithakuri
    @sureshsahithakuri Před 5 lety

    dherai khusi lagyo... mitho gajal sunna pauda ma

  • @Dhaulagiri1475
    @Dhaulagiri1475 Před 5 lety +1

    kati mitho gajal, I enjoyed !

  • @kamalarai9262
    @kamalarai9262 Před 5 lety +5

    I realy impressed, I watch 2 times thanks you keep it up

  • @indrakumarsdiary
    @indrakumarsdiary Před 2 lety

    अाहा अाहा क्या मीठाे वाचन साहेबा

  • @indrapandey3051
    @indrapandey3051 Před 4 lety

    Ok sarai man paryo bahiniko pragati gardai janus suvakamana