श्यामले सुमन परियारको श्रीमती उडाए , हँसाएरै मार्ने दोहोरी , Prakash Mudbari, Shyam Rana, Shila Ale
Vložit
- čas přidán 21. 04. 2022
- Present :- श्यामले सुमन परियारको श्रीमती उडाए , हँसाएरै मार्ने दोहोरी , Prakash Mudbari, Shyam Rana, Shila Ale
...................................................
#Prakash_Mudbari #Shila_Ale #Shyam_Rana #Janaki_Tarami_Magar
🎙गायक/Singer
Shyam Rana
Suman pariyar
Prakash Mudbari
Top Bahadur Sharma
🎙गायिका/Singer
शिला आले / Shila Ale
Janaki tarami Magar
Sanu Surkhali
सहयोगी कलाकारहरु / Support Singer
सुर्य परियार / Surya Pariyar
अमिस उपरकोटी / Amish Uparkoti
आराध्या अग्रि / Aaradhya Aagri
लेलीया बि क / Leliya Bk
रमिला बि क / Ramila Bk
तारा थापा / Tara Thapa
सबिना बुढा / Sabina Budha
सुस्मिा बि सी / Susma Bc
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
ओम बिक्रम हमाल / Om Bikram Hamal
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
राजेश गन्धर्ब / Rajesh Gandharba
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन बिरही/Arjun Birahi / Top Bahadur Sharma
🎬️छाँयाकन / Video Recordist
अभि जंग शाही / Abhi Jung Sahi
संकर सुनार / Shankar Sunar
भरत खड्का / Bharat Khadka
🎬️सम्पादन / Editor
ईश्वर भन्तना / Ishor Vantana
🕵टेक्निकल सहयोगी / Technical Advisor
सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
9862700819
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
9862700819
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2021 All Right Reserved to Shila Ale - Zábava
🙏 🌺🇳🇵🇳🇵🇳🇵
नमस्कार 🙏❤️
म लोक तथा दोहोरी गायिका शीला आले ।
नेपालीहरुको नववर्ष २०७९ सालको शुभ उपलक्ष्यमा सबै संगीत प्रेमि दर्शक स्रोताहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै हजुरहरुको माया, हौसला र प्रेरणा पाएर लोक दोहोरी गीत संगीतको क्षेत्रमा अझ सकृय र निरन्तरता दिँदै फेरि एकपटक यो सामाजीक परिवेशलाई विषय वस्तु बनाएर दोहोरी कोशेली पस्केकी छु ❤️
कृपा गरेर यस दोहोरीलाई सुनेर हजुरहरुको माया सहितको सल्लाह सुझावको अपेक्षा गर्दछु साथै यस च्यानललाई सेयर, सव्स्क्राईव गरि आम लोक संगीत पारखीहरु माझ पुर्याईदिनु हुन पनि स-हृदय अनुरोध गर्दछु।🙏 🌺🇳🇵🇳🇵🇳🇵
Aati ramro xa didi
Dede ak dam all song demai X dede tapai ko song
म उदयपुर गाईघाट को भय पनि लोक दोहोरी सारै राम्रो लाग्छ र सधैं हेछु र सुन्छु दिदि
उत्कृष्ट दोहोरी
P
ल धेरै रमाइलो भो श्याम जि अझ खतरा !
धन्यवाद सबैलाई !!!
श्याम जता गयो उतै रमाइलो
शिला दिज्जुको हासो अति मन पर्छ।। अनि दोहोरी पनि धेरै राम्रो लाग्यो। शुभकामना सम्पुर्ण टिमलाई।।।।
श्याम रानाको ठट्यौली पाराले गाको सारै राम्रो सबै लाई हार्दिक शुभ कामना🌹🙏🙏
Big fn dd hjr
शब्दको खानी सुमन परियार सदाबहार गायक श्याम रान
Suman Pariyar ko swor ekdami mitho ani shabda haru pani atyantai ramro lagyo. samagrama ekdmai ramailo lagyo aaja ko dohori.
Sarai ramro xa ma newzeland dekhi herdai chhu thanku
गोर्खालीको शिर सधै उच्च राख्ने एक मात्रै लोक दोहीरी गाएक मेरो गाउले सुमन दाजु लगायत सबै टिमलाई सफलताको धेरै धेरै शुभकामना 🙏🙏🙏🙏🙏
Aq
Aaha aaha suman sabda sarai ramro lagyo sabai lai badhai xa
मलाई पनि सुमन भाइको सब्द सारै मन पर्छ 👌👌
एकदमै रमाइलो लाग्यो । आउँदा दिन मा अझै अरु रमाइला रमाइला दोहोरी हेर्न पाइयोस्।
सुमन को स्वर शब्द जत्ती सुनेनी अघाउन्न म्💝💝💝💕💕💕👌👌👌
आहा! धेरै रमाइलो 🙏🙏हजुरहरु सम्पूर्ण दोहोरीको विद्वान हुनुहुन्छ।
सुमन दाईको शब्द नै कडा🙏🙏👍️👍️
श्याम सुमन भाइ शिला दिदि जानकी कति रमाइलो फेरि आगामी दिन मा नि यस्तै रमाइलो दोहोरी सुन्न पाइयोस
Dherai dherai badhai suman sir Shyam sir lai ajai pargati gardai janu ramro dohori Sunna payo
सारै रमाईलो होल टिम लगायत शिला बैहिनी सफलताको शुभ कामना छ❣️
आहा दोहोरी भनेको त यो होनि है सारै रमाइलो लायो मलाई नि
आहा भिदियो दामी रमाइलो होला जस्तो छ अब हेर्ने हो
सुमन को सब्द हरू अतिनै लोकप्रिय जति सुन्यो त्यतिनै सुन्न मन लाग्ने
Super xa yo geet badhai xa yo timlai
100% agree dohori ko suman comedy ko suman karki
very good live dohori,thank you shila DD,जानकी र श्यामले सारै हँसायो,सुमनजीको शब्द चयन अति राम्रो,आहा कति रमाईलो जति सुन्यो उति सुन्नमन लाग्ने.....
Shyam dae ra sila diko dohori sunera kahile pane pugdaena hamilae 😍😍
यो गित परिवारसङ्गै बसेर सुन्न चाहिँ अलि असहज छ तर समाजमा वास्तविक घटदै आएको यथार्थपरक गित छ राम्रो छ सबै कलाकारहरुलाई धन्यवाद।
Suman g ko git jati sune pani suni rakham jasto lagi rakhne ..harek git haru.. ati man chhune...
सारै राम्रो दोहोरी गीत हसाउने खालको मन पर्यो सबै कलाकार हरु लाई सफलताको शुभकामना
मलाई त जति हेर्दा नि धित मरेन यो दोहोरी सबैलाई सलाम छ मेरो तर्फबाट
म चाहिँ श्याम राना को big fan है....
हैट आज चाइ निकै रमाइलो भयो धन्नेबाद छ सबै टीम लाइ
Aaha kati mitho voice suman daiko all nice 💓💓💞💞💞💕💕💕
Yahi vaka ma raju Dai ra Suman Dai ko dohori sunne vari hajir humta
बिचरा सुमन भाइको पसिनानै आयो तर रमाइलो लाग्यो love you all❤❤❤
Janaki tarami magar ra suman pariyar ko big fan mah t
सार्है रमाइलो दोहोरी श्याम जी र सबै टिम लाई शुभकामना
Suman is talant
सारै रमाइलो लोकदोहोरी शिला ,श्याम , सुमन, जानुका र सुमन थापा सङ्गै सम्पूर्ण टिमलाई।।🙏🙏।।💕💘सुमन परीयार पछाडिको रातो टिका दिलवाली कति मस्केकी के ।। शिला आले ज्युको हासाई नै मलाई रमाइलो लाग्यो गीत भन्दा नी 💕💓
यो दोहोरी पनि सारै मजा लाग्यो हेर्नू/सुन्नु लाई
VDO कल टक्का र नास्पाती भोगटे भन्ने टुक्का दोहोर्याई तेहर्याई १० औ पल्ट सम्म हेरे सुने उत्कृष्ट रमाईलो दोहोरी छ। कलाकार सबैलाई शुभकामना 😍😍😍 शिला आले ज्यु, जानकी तारामी मगर त मेरो सबै भन्दा मन पर्ने गायिका हो। श्याम राना ज्यु पनि मेरो लागि १ नम्बर गायक हुनुहुन्छ।
दोहोरी प्रोग्राम अरु सबै ठिक लाग्यो , कतिपय शब्दहरु चाहिँ भेलु बाले गाउदै हिडने खाले जस्तो लाग्यो , समग्रमा सम्पुर्ण कलाकारहरुलाइ धेरै धन्यवाद 🙏
Sahi hoo
सारै रमाइलो दोहोरि
Ramailo dohori sabai jana usta ustai kalakar sabai jana lai subha kamana xa
अति नै रमाइलो दोहोरी अलि लामो भाको भय अझ कति रमाइलो हुन्थियो होला
आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना
कति रमाइलो दोहोरी हेर्ने दर्शकलाइ पनि मजा आउने ।
सारै राम्रो छ ल सबैजनालाई शुभकामना
Hahaha Sarai ramailo lageo dohori tukka... Man pareo sabai Jana kalakaar ko dohori kahi katai paristhiti sanga pane maile khanxa ahile ko samaye Maa...
शुमन जि को आवाजमा त सरस्वतीकै बास छ जस्तो लाग्छ काहा बाट आउँछ होला यति राम्रा राम्रा शब्द हरु 😘😘😘😘😘
AA. 🤣🤣🤣🤣
Hotni k sunir gauna ni aaudaina sunna vani gaju aaudasamma sunxu
पोइला गए पछि यति रमाइलो हुने भए त कति जना जान्थे होलान् ।
Commedy tipe Live dohori rahexa fully injoy gariyo tesko lagi shila dd shyam rana janaki tarami lagayat sampurna teamlai dhannebad xa ..
Suman dai ko sabda ati kada 👌🏼👌🏼👌🏼👌🏼👌🏼👌🏼🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻👌🏼🙏🏻🙏🏻👌🏼👌🏼👌🏼👌🏼
सारै राम्रो छ धेरै धेरै धन बात छ ल ।
Wow wow nice dohori congratulations all team members 🥰🥰🥰🥰🙏🙏🙏🙏
सुमन परियार को शब्द सारै राम्रो।
कति रमाइलो दोहोरी सुनम परियार ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Hamro Des Nepal Ani nepali Lok dohori sabai piyaro.
Wawww hasda hasdai hurukkai vaiyyo janaki, suman, sila dijju,siyam sappai my best
Sarai ramailo dohori 😂😂😂🤣🤣🤣Hasda hasdai geet sakeko ni thaha vayna
नमस्कार शिला जि कति रमाइलो दोहोरी धेरै धेरै बधाई छ
लोकगित टुक्काको बादशाहहरुको दोहोरी एकदम मन पर्यो।
सिला दिदीलाई नमस्कार ।
सारै रमाइलो दोहोरी 😂😂😂
अतिमिठो दोहोरी ...अग्रजलाई सम्मान अनुजलाई प्रोत्साहन लोक गित संगीत तपाईं हामी सबैको कला संस्कृति हो सबै मिलि जगेर्ना गर्नु पर्छ !!
जय गीत जय संगीत। नमस्ते मिठो सम्झना सबैलाई !!
सबै जनालाई करोडौंको सुबकामना 👌👌👌👌👌👌
सबै टिमलाई शुभकामना छ 🥰🥰 यति राम्रो भिडियो सार्वजनिक गर्नु भयो ! तर श्याम दाईको हरेक शब्दमा कमेडी मात्र हुन्छ! Miss you 🤗 All🥰🥰
Shyam rana ko tukka le hasera aandranai batariyo thanks bro
बाधाइ छ सुमन भाइको शब्द अति मन छुने छ
सारै रमाइलो लाग्यो दोहोरी।यस्तै यस्तै मिठा मिठा रमाइला रमाइला दोहोरी हरु प्रस्तुत गर्दै जानुहोला शिला दिदी।सफलताको हार्दिक शुभकामना ।
आजको दोहोरी ले सारै हँसायो गाँठे कति हास्नुर हाँस्दा हाँस्दै कट्टु मै छुलुक्कै भयो जे परे पर्ला एक लाईक हाल्दिन्छु हुर्ररर चैट चैट चैट चैट चैट चैट चैट
हैत्त कति हास्नु सुमन सरको सब्द नै चोतिला स्याम सर को।पनि उस्तै चोतिला छ्न जानकी सिस पनि कम त छैनन
एकदमै राम्रो लाग्यो मरे हासेर शमन दादा को शव्द एकदमै राम्रो छ सम्पुर्ण कलाकार हरु लाई सम्मान छ धेरै राम्रो छ
बधाई छ सिला सुमन श्याम जानुकी दिदी लगायत सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद छ हजुर तपाईं हरू दाेहाेरी गित दिन मा 4 चाेटी हेर्ने हर्छु दिदी बबाल छ अति राम्रो छ दाेहाेराे गित
अती रमाईलो जोड़ी
सुमन मा रहेको शब्दकोष ले मन आनन्द हुने
स्याम राना र जानकी सारै रमाइला 😁😂🤣
सुमन दाइ काे दाेहाेर खत्रा लाग्छ सधै यस्तै सुन पाइयाेस
बबाल दोहोरी श्याम रानाको । प्रगतिको कामना ।
Shyam Rana Ra suman kada Kada pareyo ramailo bhayo
Ramro xa aajhai ramro gardai janu hola
सिला दिदि नमस्कार अति राम्रो दोहोहोरि समाजमा घट्नि घटनालाई झटारो
सबै जनाको एकदम राम्रो छ तर नाच देखाए सुनमा सुगन्ध हुने थियो ।
हिजाे आज सुमन दाजु र शिला दिदि काे दाेहरि जति सुने पनि सुनम सुनम लाउनि धेरै धेरै बधाई तथा धेरै धेरै शुभकामना छ सम्पूर्ण टिमलाई ❣️🙏
MA
Sumar pariyar wow kasam kati majale aako hola tukka pani ma chai specially suman dai ko fan ani subhakamana to whole team..
Shyam rana ko sabda sarai ramro
यो ग़ुरूप एक दमै राम्रो छ
Hello suman g hajur ko sabda haru sarai man parxa. Kahe hasdai herxu khale rudai. Manchhe ni kati handsome hunnxa sansar kai
एक्दम मज्जा आयो दोहोरी सुनेर।
समाजमा घटेका घटनाहरूलाई समेतको सार्है रमाइलो दोहोरी धेरै धेरै शुभकामना सम्पुर्ण टिम लाई
सारै रमाइलो दोहोरी सुमन। भाई र श्याम राना को त म दोहोरी खोजी खोजी हेरछु, अहिले घटीरहेको घटना लाई लिएर गाऊँनु भएको छ राम्रो लागों।
Khatra dohori
कति हास्ने हो क्या हाँस्दा हास्दै आन्द्रा नै बटारियो बधाई तथा सफलता को शुभकामना छ सम्पूर्ण लाई अति राम्रो अनि रमाइलो 🙏🙏🙏❤️❤️❤️❤️❤️🌷🌷🌷🌷🌷🇳🇵🇳🇵🇳🇵
Khai ta haseko dekhdina ta 🤣🤣🤣
wow dherai ramailo
धेरै नै राम्रो लाग्ने कलाकार शिला दिदी र सुमन भाइ
हैट छाडाहरु जे पायो तेही॥॥॥🤣🤣🤣 anyways good entertaining! Love ❤️ it.
सुमनको शब्द चयन उत्कृष्ट छ।
suman bhai ley git ghauna thaleysi roko ko manche pini hascha kati mithoo git cha
love you so much all ❤
सुमन bro का शब्द हरु अत्यन्त चोटिला हुन्छन् बधाई छ
यो दोहोरी त साच्चिकै हासी हासी रमाउने खाल्को छ पहिलो सन्तान जस्को सक्कल भय पनि फरक प्रदैन यक्दमै रमाइलो छ कार्यक्रम संचालक लगायत सम्पुर्ण कलाकार टिम हरूलाई सफलताको शुभकामना नमस्कार 🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जय गीत जय सङ्गीत
Suman babu la gayako aati ramro lakcha
आहा कति रमाईलो दोहोरी सलाम छ सम्पुर्ण अग्रज कलाकार हरुलाई
अाहा कति रमाईलाे दाेहाेरी सलाम छ सम्पुर्ण अगज कलाकार हरूलाई
सारै रमाइलो दाहाेरि सुमन काे शब्द ,टुक्का असाध्यै मन पर्छ,झन शिला दिदी काे हाँसो काे के बयान गरुँ म।
Oho kti hsako klakar haruly 😀😀😘🙏
Wow ramro xa
धेरै राम्रो छ गित सबै टिम लागाऐत सिला बैईनी सुभ कामना छ