स्वास्नी माइत गएको मौका छोपे जड्या टोलीले , हँसाएरै मार्ने दोहोरि , Rile Live Dohori, Bicha Bicha Ma

Sdílet
Vložit
  • čas přidán 13. 07. 2022
  • Present :- स्वास्नी माइत गएको मौका छोपे जड्या टोलीले , हँसाएरै मार्ने दोहोरि , Rile Live Dohori, Bicha Bicha Ma
    ...................................................
    #Suman_Pariyar #indra_Gc #shyam_rana #sagar_bc
    🎙गायक/Singer
    Indra Gc
    suman Pariyar
    shyam rana
    sagar bc
    🎙गायिका/Singer
    सहयोगी कलाकारहरु / Support Singer
    सुर्य परियार / Surya Pariyar
    अमिस उपरकोटी / Amish Uparkoti
    आराध्या अग्रि / Aaradhya Aagri
    लेलीया बि क / Leliya Bk
    रमिला बि क / Ramila Bk
    तारा थापा / Tara Thapa
    सबिना बुढा / Sabina Budha
    सुस्मिा बि सी / Susma Bc
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    ओम बिक्रम हमाल / Om Bikram Hamal
    महेन्द्र तिवारी / Mahendra Tiwari
    ♪बासुरी / Basuri
    बिष्णु रानाभाट /Bishnu Ranabhat
    ♪सारङ्गी / Sarangi
    राजेश गन्धर्ब / Rajesh Gandharba
    📟अडियो रेकडिस्ट / Audio Recordist
    अर्जुन बिरही/Arjun Birahai
    🎬️छाँयाकन / Video Recordist
    अभि जंग शाही / Abhi Jung Sahi
    संकर सुनार / Shankar Sunar
    भरत खड्का / Bharat Khadka
    🎬️सम्पादन / Editor
    ईश्वर भन्तना / Ishor Vantana
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
    9862700819
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    9862700819
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTS
    Copyright © & ℗ 2021 All Right Reserved to Suman pariyar Official,
  • Zábava

Komentáře • 1,4K

  • @SumanPariyarOfficial
    @SumanPariyarOfficial  Před 2 lety +330

    नमस्कार म सुमन परियार आज फेरि मेरो च्यानलबाट अलि फरक तिजको गीत लिएर आएको छु। कस्तो लाग्छ प्रतिकृया दिनुहोला है। अनि लाईक कमेन्ट सिएर अनि सस्क्राईब पनि गर्दिनु होला हैत।

    • @belkumarisunar690
      @belkumarisunar690 Před 2 lety +3

      Like 👍 comment ta gare but teeja git ko vdo vane saune sagrati dekhi herne ho vai

    • @sandhaya4034
      @sandhaya4034 Před 2 lety +3

      🙏🙏🙏🙏 सुमन दाजु आजत बबालै छत केहो यस्तो धेरै भन्दा धेरै रमाइलो छ फेरि फेरि पनि यस्तै यस्तै गितहरू सुन्न पाइयोस कहिले काँही यस्तो गित सुन्दा मनमा छुट्टै आनन्द हुन्छ बालचन्द्र दाजु लाइ किन नलिउनु भको

    • @pusparaee8591
      @pusparaee8591 Před 2 lety +2

      दा हजुर को ठूलो फ्यान म हाल पूर्व भोजपुर बाट है त

    • @arjunlungeli6023
      @arjunlungeli6023 Před 2 lety

      Big फ्यान सुमन जि
      पिँडालु खुर्केर काट एतिकै बोक्राले कोक्याउला
      बेलैमा होस गर रेनु🙂
      बैमानी बैशले झुक्याउला 🙂
      यो भाकामानी लाईभ गाउनु पर्यो सुमन जि vs रेनु जि समय मिलाएर
      म लाईभ हेर्नू आउनेछु साझको बेला रमाईलो निकै रमाईलो होला 🙂 🙏

    • @srijanakhadka6205
      @srijanakhadka6205 Před 2 lety +3

      सबै राम्रो छ तर सुर्य भाइलाइ पनि गाउने मौका दिय हुने हो।

  • @ramrijal2516
    @ramrijal2516 Před 2 lety +141

    सधैं टोपिमा देखिने श्याम दाइ आज त बब्बाल देखिया छ त हो.सुमन दाइ सागर दाइ अनि बालचन्द्र दाइ यी दाइहरुको टिम खुब मिलेको छ .तर बालचन्द्र दाइको कमि भयो आज सम्पुर्ण टिमलाई नमन्🙏

    • @lakshmilakshmi215
      @lakshmilakshmi215 Před 2 lety

      Sari ramro gaunu bhyo man furung bhyoo dhari dhanya bad hjr Haru KO Tem lai balchandra KO comi bhyoo aru tik x pargati KO Kamna sanghai part 2 chyoo

    • @subashkumal1680
      @subashkumal1680 Před 2 lety

      बाल दाजु को उपस्थित भएन नि हो

    • @pommagar2917
      @pommagar2917 Před 2 lety +1

      सहि हो हजुर यो ग्रुपमा बालचन्द्र दाइ को हासो न सुने सम्म मनै मान्दैन😁

  • @sadhanarai6569
    @sadhanarai6569 Před 2 lety +44

    श्याम दाजुको अतिरिक्त क्रियाकलाप ले धेरै राम्रो सुहाको छ यो दोहोरिमा।

  • @shibrajmagar5138
    @shibrajmagar5138 Před 2 lety +41

    श्याम राना को new voice दाम्मी शुभकामना सबै टिम लाई 🙏🙏🙏👏👏👏

  • @user-cj3mp5cq8e
    @user-cj3mp5cq8e Před 2 lety +163

    आज श्याम राना को नया looks सारै मन पर्यो supop 👌👌👌👌👌👌👌👌
    अनि सुमन , सागर र इन्द्र सर को प्रस्तुती सरै राम्रो ।
    सधै यसरी नै प्रगति गर्दै जानू ।
    जय नेपाल ♥️♥️♥️👌👌👌

  • @himal132
    @himal132 Před 2 lety +39

    श्याम रानाको नयाँ रूप बिल्कुलै राम्रो छ ।

  • @sersingmgr7970
    @sersingmgr7970 Před 2 lety +44

    अहिले सम्म्को श्याम दाइको कडा देखियो टिम राम्रो छ अझै येस्तै रमाइलाे दोहोरी देख्न सुन्न्न पाइयोस् सम्पुर्ण टिम लाई शुभकामना

  • @anilrimal
    @anilrimal Před 2 lety +10

    श्याम रामको नया स्टायल र नया तरिका अनि नयाँ रुप बबाल छ आर्को भाग नि ल्याउनु होला

  • @shantigaihre2975
    @shantigaihre2975 Před 2 lety +22

    ढिलो आयो कडा आयो श्याम राना दाई
    New style ma aakh jhan dami 🙏🥰🥰😘🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @misscallr.m9628
    @misscallr.m9628 Před 2 lety +202

    आज को किङ्ग श्याम राना लाफा बवाल छ दोहोरी सुमन सर लगायत सम्पूर्ण कलाकार लाई बधाई छ। मज्जा आयो आज को दोहोरी 🙏

    • @heeranirmohi7146
      @heeranirmohi7146 Před 2 lety +3

      बालचन्द्रको कमि भयो त्यही नमज्जा भयो !

    • @bhagawatineupane2174
      @bhagawatineupane2174 Před 2 lety +5

      धेरै धेरै मनपराे आजकाे रिले दाेहाेरि श्याम भाइकाे यक्टिङ अझै मनपराे

    • @bijaymagar6681
      @bijaymagar6681 Před 2 lety +3

      @@heeranirmohi7146 VH hi g

    • @amritsunar404
      @amritsunar404 Před 2 lety +4

      @@heeranirmohi7146 बालचन्द्र दाजु भको भए झन दामी हुन्थ्यो।

    • @jaydeeprabari5239
      @jaydeeprabari5239 Před 2 lety +1

      L

  • @gamimagar4859
    @gamimagar4859 Před 2 lety +1

    आहा धेरै रमाइलो छ।सबै कलाकार परिचित हुनुहुन्छ।स्याम भाइ को भिन्नै हुलिया देखेर रमाइलो लाग्यो।सारै राम्रो छ तर साच्चिकै तेस्तो नगर्नु होला 😁😁😁😁😁

  • @kcmina1706
    @kcmina1706 Před 2 lety +6

    कठै बरा मेरा प्यारा दाजुभाइ घरमा बुडिसित डराएपनि जे होस मन को गुनासो पोख्नु भएको छ एस्मा बालु न देख्दा अल्लि खल्लो भएको जस्तो पनि लाग्यो तर स्याम भाइ को आजको पसतुति धेरै दम्दार देखिएको छ सम्पूर्ण टिम लाइ बधाई छ एस्तै मिठा मिठा मन्छुने गित हरु लिएर आउनु सधै सुभकामना छ है

  • @snrjeet4175
    @snrjeet4175 Před 2 lety +70

    आज को दोहोरी श्याम राना भाइ ले खायो हो
    धेरै energy आयो सम्पुर्ण टिम लाई बधाई छ 👌👌👍️👍️👍️🙏🙏

  • @Reshamsunuwar
    @Reshamsunuwar Před 2 lety +39

    अनुहार स्याम रानाको स्वर अर्कै जस्तो लागेर झण्डै झुक्किएको म त ।

  • @archanapant9558
    @archanapant9558 Před 2 lety +28

    श्याम राना दाई को new voice
    Dami शुभकामना सबै टीम लाई🙏🙏🙏🙏

  • @anitaadhikari3421
    @anitaadhikari3421 Před 2 lety +10

    अाज श्याम रानाको नयाँ लुक्स मन पर्यो पहिलोपटक बिग फ्यान भन्न बाध्य भय😍😍😍

  • @sandhaya4034
    @sandhaya4034 Před 2 lety +52

    आज सम्म को खत्रा गित यहि हो जस्तो लाग्यो तर बालचन्द्र को कमि भयो है हैन दाजु हरु कोहि कोहि गलत कुरामा त बुढि हरुसंग पनि डराउनु पर्छ है यति सारो त नभन्नु न हो जेहोस गित दामि छ दामि 👌👌👌👌❤️❤️❤️❤️

  • @nanu7790
    @nanu7790 Před 2 lety +34

    आज झन्डै नचिनेको स्याम दाइ लाई आज खतरापूर्ण 😍😝😜

  • @gurungrajkumaro1
    @gurungrajkumaro1 Před 2 lety +17

    भालेहरुको गुनासो निकै रमाइलो लाग्यो सफलताको शुभकामना सबैलाई नमन 🙏

  • @sureshbhatta5545
    @sureshbhatta5545 Před 2 lety +1

    श्याम रानाको यो रुप चै ठिक लाग्यो है। यस्तै निर्धक्क तरिका बाट गायो भने भबिस्य उज्ज्वल छ। शुभकामना छ सम्पुर्ण टिम लाई

  • @shovaregmi2402
    @shovaregmi2402 Před 2 lety +23

    सारै रमाइलो दोहोरी स्याम राना दाजुको नया लुक्स असाध्यै राम्रो लाग्यो बदाइ छ सम्पुर्ण मा

  • @anjanathapa9940
    @anjanathapa9940 Před 2 lety +26

    Omg स्याम राना दङ्ग परे मा।धेरै enjoy गरियो सबै लाई सफलताको कामना

  • @manugn5494
    @manugn5494 Před 2 lety +2

    हैन स्याम राणाको स्वर आज फरक सुने त 👂️👂️👌👌🤗सारै रमाइलो दोहोरी

  • @bishnubhisnu529
    @bishnubhisnu529 Před 2 lety +1

    स्याम राना जसो पनि जानेको मान्नु पर्छ उस्को कला लाइ शब्द पनि कति फुरेको हो

  • @radhagurung1516
    @radhagurung1516 Před 2 lety +18

    गजब लाग्यो कति हाँस्नु बालचन्द्र बराल भाको भए झनै रमाईलो हुन्थ्यो

    • @NoobGaming-ws3px
      @NoobGaming-ws3px Před 2 lety +1

      धेरै रमाइलो छ सबै टिम लाइ अाजै बाल चन्द्र भको भए आजै रमाइलो हुने थियो

  • @pinkythapa4736
    @pinkythapa4736 Před 2 lety +25

    दोहोरीमा सुमन र सगरको जोडी जस्तो राम्रो जोडी अरु कसै को छैन। एक अर्का बिना अधुरो र अपुरो लाग्छ । दुबै जना लाई धेरै धेरै बधाई अनि माया । आज त स्यामले पनि खत्रै प्रस्तुति दिनु भयो।

  • @subedisunil5271
    @subedisunil5271 Před 2 lety +1

    Shyam dai vayesi dohori ramailo vaihalxa safalta ko subhakamana sabailai

  • @saritauprati4484
    @saritauprati4484 Před 2 lety +51

    अाजकाे दाेहाेरि बबाल छ । श्याम राना दाइको नया लुक्स बबाल छ।सुमन जि हजुर को प्रस्तुति मा आयका दोहोरी सबै कति राम्रो लाग्छ ।भाले टिम लाई शुभकामना छ।🙏🙏❤️❤️

  • @3439305
    @3439305 Před 2 lety +30

    Shyam Rana rocks सबैलाई बधाई उत्कृष्ट छ

  • @dipendrathapa2228
    @dipendrathapa2228 Před 2 lety +18

    यत्तिको दमदार भाले दोहोरि मात्र नभएर चेतना मुलक गित ( चेतना भए ) पहिलोपटक सुन्दैछु । बधाई छ सम्पूर्ण मा ।

  • @fackyatra4574
    @fackyatra4574 Před 2 lety +7

    श्याम राणा दाई भएसी दोहोरी मा अागौं बल्छ nice song all 👌👌🌺

  • @aaishmadanll5512
    @aaishmadanll5512 Před 2 lety

    स्याम राना त खत्रै देखिनु भाछ दोहोरी पनि क्या दामी छ है सबैज्नाको बालचन्द्र भको भय अझ राम्रो हुन्थ्यो

  • @hombahadurbk5775
    @hombahadurbk5775 Před 2 lety +35

    सार्है रमाइलो छ आज श्याम रानाको अर्को रुप पनि देख्न पाइयो दामी छ ❤️

  • @Samirpokhrel77l
    @Samirpokhrel77l Před 2 lety +9

    Aaj ko rockstar syam rana 👌🏼👌🏼👌🏼👌🏼👌🏼👌🏼👌🏼

  • @Laxmandilmaya
    @Laxmandilmaya Před rokem

    सुमन भाई सारै सुनमा सुग्धन छ यो ज्ञाङमा जुन गित को भाका गाए पनि कति सुहाउछ है अमूल्य हासो खेर जादैन कलाकार ज्यु सङ्ग रमाउदा

  • @bishnurasaily8046
    @bishnurasaily8046 Před 2 lety +9

    आहा कत्ती रमाइलो क्या
    रमाइलो ग्रुप हेरिरहन्छु सम्मान छ है यो ग्रुप लाई 👏👏👏👏
    श्याम दाइ पो झ्याप धेरै 😀😀

  • @srijanakhadka6205
    @srijanakhadka6205 Před 2 lety +22

    कति रमाइलो टीम हो के यो दिनभरिको थकान टेन्सन सब मुक्त भैदिन्छ यो टिमको दोहोरी हेर्दा आफ्नो कारनले कसैको जिन्दगी खुसी हुनुपनी जिबनको ठूलो उपलब्धी हो कसैले खुट्टा तान्न खोजे पनि कहिलै पछि नहट्नु सदा लम्की रहनु चम्किरहनु सुभकामना

  • @lokeshbohara2189
    @lokeshbohara2189 Před 2 lety +53

    सुमन सर हजुर को दोहरी सारै मनपर्छ अझै झन हजुर को हाऊबाऊ झनै मन पर्छ सर हजुर लाई र बालचन्द्र लाई छाडा गाऊने भने लाई भनदीनु सबै टीमलाई बधाई छ म दिल्ली देखी हेरी राछु

    • @laxmidahal4114
      @laxmidahal4114 Před 2 lety

      Wow suman ji hajur ko parsatuti sarai nai man prax I miss you my fevret singer love you

    • @sarmilaaryal6810
      @sarmilaaryal6810 Před 2 lety

      सारै राम्रो

  • @Nsp933
    @Nsp933 Před 2 lety +15

    अाहाँनी कस्तो रमाइलो सम्पूर्ण कलाकार प्रति सम्मान छ ।🙏🙏 यसपालिको तिज battle यहि गित ले खाने छ😊😊🙏

  • @binupandey134
    @binupandey134 Před 2 lety +2

    सबैको प्रस्तुति राम्रो छ श्याम दाईले गर्दा हेर्न मन लाग्छ दोहोरि सारै रमाइलो 🤣

  • @jeevankumar3883
    @jeevankumar3883 Před 2 lety +18

    आज श्याम जि को दोस्रो रुप पनि देखियो अनि सुमन दाजु,इन्द्र जि र सागर दाजु को पनि बबाल छ।👌🤘😍💖

  • @omumgr
    @omumgr Před 2 lety +61

    shyam rana is always rocks

  • @roshantikhatri9898
    @roshantikhatri9898 Před 2 lety +13

    खायो दाई खायो देश यो लाईभ दोहोरीले बधाई छ सम्पूर्ण टीमलाई 🙏🙏

  • @kulbahadur7424
    @kulbahadur7424 Před 2 lety +9

    हुनत सबै कलाकार आफ्नो आफ्नो ठाउँमा उत्तिकै राम्रो हुनु हुन्छ तर मलाई मन पर्ने सुमन दाई हो ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @pabigurung1603
    @pabigurung1603 Před 2 lety +59

    आहा कति राम्रो तिजको गित गाउनु भएको सबै जनालाई मनै देखि सम्मान छ मेरो🙏🙏🙏🙏🙏🙏

  • @ramuboy4033
    @ramuboy4033 Před 2 lety +15

    आज सम्केै उत्कृष्ट प्रस्तुति सबै कलाकार हरुमा उच्च सम्मान का साथ आगामि दिनहरुमा पनि नयाँ देख्न पाउ भन्दै मनदेखिनै अग्रिम शुभकामना 🙏🙏

  • @dipsonacharya7393
    @dipsonacharya7393 Před 2 lety +1

    Gorkhali vai Suman pariyar lagayat sampurna team lai suvakamana

  • @ramaghimire8757
    @ramaghimire8757 Před 2 lety +22

    सुमन भाइ तपाईंको गित धेरै मनपर्छ तर अइले म धेरै पिढामा छु भाइ बधाई छ

  • @prajwolgc4752
    @prajwolgc4752 Před 2 lety +5

    आज त स्याम राणालाई फेसले मात्र चिनियको छ हाउभाउ फुर्तिफार्ती त अघिपछि पनि हो तर आजत बाफ्रे बबालै गर्नु भयो झन आज बालचन्द्रजी पनि हुनुपर्थ्यो किन छुटाउनु भयछ सुमनजीले बालचन्द्रजीलाई तर पनि लास्टै रमाइलो लाग्यो आजको दोहोरी 🎤🎤शुभकामना 💐💐🌷🌷छ सबै टिमलाई 🙏🙏🙏❤️❤️❤️🙏🙏🙏

  • @razkumarrai8906
    @razkumarrai8906 Před 2 lety +14

    श्याम दाइको voice......wow!!!!!!

  • @stramofficial658
    @stramofficial658 Před 2 lety +13

    अलगै मनोरंजन भयो आज बुढा मात्र 😀😀🇦🇪🇳🇵
    पाठ 2 महिला मात्र आउनु पर्छ यो टिम को😍

  • @chiranjibipakhrin5798
    @chiranjibipakhrin5798 Před 2 lety +15

    केटा - केटा पनि दोहोरी खतरा हुन्छ सुनौ - सुनौ लाग्ने दोहोरी

  • @laxmikunwar5960
    @laxmikunwar5960 Před 2 lety +7

    स्याम रानाजीको याटिङ बबाल छ यो रूपमा राम्रो देखिएको छ

  • @bhawanishresth1528
    @bhawanishresth1528 Před 2 lety +22

    अाज त श्याम रानाको नया रुप पनि देख्न पायो तर सुमन ले गाएको गित सबै हेर्ने गरेकि छु मन पर्छ सारै सबै टिम लाई सफल्ताको कामना ❤️❤️❤️❤️❤️

  • @rabinasharma2694
    @rabinasharma2694 Před rokem

    शयम रानाके कपाल खतरा छह दाइे अनिय सबलाई सुभकामना छ

  • @pratikshaghimire9704
    @pratikshaghimire9704 Před 2 lety +6

    Sarai ramailo shyam ranale sarai hasayo . Style sabaiko ramro cha . Ma 4 patak herchu yo. Shyam Ko voice totally different sarai ramro voice niskeko shyam ko ani style pani

  • @anubhavnepal5220
    @anubhavnepal5220 Před 2 lety +10

    आज बल्ल केट जस्तै बबाल स्वर मा गाउनु भयोश्याम जि ले ।🙏🙏❤️

  • @lavamogarmogar8939
    @lavamogarmogar8939 Před 2 lety

    कलाकार मा नम्बर वान स्याम राना देखिदै छ वाव नयाँ voice

  • @arjunlungeli6023
    @arjunlungeli6023 Před 2 lety +11

    Wow रिले लाईभ तीज विशेष दोहोरी घम्साघम्सी निकै रमाईलो बालु श्यामु भएको भए अझ थप रमाईलो हुने थियो धन्यबाद सम्पुर्ण टीम्लाई 👏👏👏👏👏😉😋😎

    • @surajkc2905
      @surajkc2905 Před 2 lety +1

      Shyamu xanta sir 😋😆😃

    • @chhalilwagun7970
      @chhalilwagun7970 Před 2 lety +3

      Shyam ko voice getup beglai vayara chinnai xode k ho fan haru le😀😀😀

    • @arjunlungeli6023
      @arjunlungeli6023 Před 2 lety

      @@chhalilwagun7970 हो रच मत झुक्किए😍

  • @anilthapa8893
    @anilthapa8893 Před 2 lety +4

    यहि भाका मा अर्को भाग पनि ल्याउनु पर्यो हजुर एकदम रमाइलो छ

  • @nirjalabasnet9399
    @nirjalabasnet9399 Před rokem

    सबैको प्रस्तुति राम्रो छ श्याम दाइले धेरै नै रमाइलो गर्नुहुन्छ सबैको big fan ❤❤

  • @pritamshrestha3224
    @pritamshrestha3224 Před 2 lety

    टिक्टक मा देखेर बल्ल बल्ल खोजेर भेटाय सारै रमाइलो लाग्यो विशेष गरेर स्याम राना ले गायको सारै मन पर्यो

  • @laxmikunwar5960
    @laxmikunwar5960 Před 2 lety +30

    सुमन दाइ हजूरको गितले सारै इनर्जी आयो यो तिजमा तहल्का पिट्ने भयो साथैं उत्तर उत्तर प्रगतीको कामना छ सम्पूर्ण टीमलाई अर्को भाग पनि चाइयो सुमन ❤❤❤🙏🙏🙏

  • @mayaginmaya123ginmaya8
    @mayaginmaya123ginmaya8 Před 2 lety +4

    सारै राम्राे गित सुन्नर हेरन पाईयाे सुमन परिवार ईउटुप चयानल काे टिटिम लाई धेरै धेरै धन्नेबाद 🙏🙏🙏👍️👍️

  • @AASHIQSURESHBC
    @AASHIQSURESHBC Před 2 lety +2

    धेरै चोटि हेरि सके भाईहरुको दोहरी साह्रै मन पर्‍यो बधाई छ सबै लाई

  • @prashantghartee4262
    @prashantghartee4262 Před 2 lety +1

    अहिले सम्मकै फरक जति हेरे पनि नथाकिने । श्यामको नयाँ रुप । सबैको प्रस्तुति सुपर्ब छ

  • @poppoo936
    @poppoo936 Před 2 lety +15

    Shyam Rana always rock best of luck all teem God bless you all

  • @jeevankumar3883
    @jeevankumar3883 Před 2 lety +32

    सुमन दाजु बिग फ्यान हजुर हरु को टिम अति राम्रो लाग्छ एक भाग पनि नछुटाई हेर्ने गर्छु परदेशमा छु बेलुका डिउटि सकेर दिन भरिको थकान भुसुकै बिर्सन्छु । पर्देशी हरुकु दु:ख भुलाई दिने माद्य्यम् बन्नु भको छ अझै अगाडि बढ्नु होस् सफलता को धेरै धेरै शुभकामना छ।🙏💖😘

  • @user-yc4hi8vj6x
    @user-yc4hi8vj6x Před 2 lety

    यो ग्रुप एकदम रमाइलो छ इन्द्र दाई पनि ठ्याक्कै मिल्नेके फेरि

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 Před 2 lety

    धेरै धेरै राम्रो शयाम रानाको नयाँ लुक्स धेरै मन परेयाे ।।

  • @sanvikc7051
    @sanvikc7051 Před 2 lety +4

    Multitalented shayam rana vai...

  • @harisipai1899
    @harisipai1899 Před 2 lety +10

    Suman र shyam rana is rock

  • @dambarkc9924
    @dambarkc9924 Před 2 lety

    कपाल काइदा धेरै राम्रो छ श्याम राना को अनि गित हिट छ अर्को भाग ल्याउनु पर्यो यो टिमले

  • @kamalmagar7186
    @kamalmagar7186 Před 2 lety +1

    एकदम रमाइलो गरीयो हामीले पनि दोहोरी हेरेर दाजु हरू

  • @hjgaming5947
    @hjgaming5947 Před 2 lety +12

    श्याम राना ज्यु सधैं यहि लुक मा र यहि हाउ भाउ मा रहनु होला बल्ल बबाल सुहायो। स्वर पनि एकदम फरक सुनियो हाइ लाइट हेरेर धेरै कन्फ्युज भएँ श्याम राना हो कि होइन नाम नै सुन्न बाध्य भएँ।ROCK🤘🤘🤘🤘🤘

  • @indupariyar2671
    @indupariyar2671 Před 2 lety +17

    हे भगवान साच्चै बुढा हरु सबै भेट भये भनी बुढि हरुकाे येस्तै कुरा गर्छन कि के हाला??😀😀😀जे हाेस प्रसङग राम्राे छ । सबै कलाकार हरुलाई सम्मान छ

  • @rishisony360
    @rishisony360 Před 2 lety

    धेरै रमाईलो दोहोरि धेरै रामरो लागछ नछुटाई हेरने गरछु सबै टिमलाई धननेबाद छ

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 Před 2 lety +6

    Wow super Dohori Hahahaha moja aayo hereko yar shayam rana hiro aajako 👌👌♥️🇲🇾👍️

  • @jabbartamang8670
    @jabbartamang8670 Před 2 lety +5

    🙏धेरै रमाइलो लाग्यो यत्ती धेरै रमाइलो गीत सुन्न र हेर्न मौका दिनुहुने सुमन दाईलाई धेरै धेरै धन्यवाद अनि अझ धेरै सफलताको शुभकामना।🙏

  • @dhurbathapamagar6938
    @dhurbathapamagar6938 Před 2 lety

    वाउ कति रमाई लो सबै लोक पृय गाय ज्यु हरु लाई न म नमस्कार सारै रमाई लो छ है

  • @saugatsunar778
    @saugatsunar778 Před 2 lety

    कति रमाइलो होर हजुर हरुको भाले दोहोरी सुमन जिको टिम

  • @asmitabasnet4580
    @asmitabasnet4580 Před 2 lety +21

    मिल्छ भने भाग 2 नि ल्याउनु है दोहोरी 😍😍🥀😚

  • @tikabishwokarma2754
    @tikabishwokarma2754 Před 2 lety +22

    Wow shyam rana rockssss😂😂😂👍️👍️👍️👍️👍️

  • @bidurneupane6394
    @bidurneupane6394 Před 2 lety +2

    हाम्रो स्याम राना दाजुलाई नया रुपमा देख्दा खुसी लायो।। सबै जनालाई सम्मान छ।। पार्ट टु पनि चाहिन्छ है ।हामी नेपाली हो🤣🤣😊😊😊🤗🤗🤗🤗😍😍😍

  • @KrishnaKumar-yy4zr
    @KrishnaKumar-yy4zr Před 2 lety +4

    सबै जना कला स्वरका धनीहरुलाइ धेरै धेरै शुभकामना

  • @sirjanramugurung4233
    @sirjanramugurung4233 Před 2 lety +14

    श्याम राना always King of दोहोरीगीत and New look very hot and beautiful ❤️😍🥰

  • @ruthshrestha380
    @ruthshrestha380 Před 2 lety +27

    सारै रमाईलो दाजु भाईको पिडित गित
    म त सारै रमाए good luck all of you!!❤️

  • @krishnashrish1339
    @krishnashrish1339 Před 2 lety +1

    श्याम राना जि को यो नयाँ लूक्सले यो जेन्स तिज गितको रौनक बढायो धन्यवाद यो तिमलाइ अझै प्रगति होस गुल्मी पुर्तिघात देखि

  • @durgabahadur7769
    @durgabahadur7769 Před 2 lety +1

    दामी छ जयगित जय सङगीत

  • @sitabista1984
    @sitabista1984 Před 2 lety +4

    केटा पाटि को गित त कडा हैट राम्रो छ गित 😂😂😂😂😂😂

  • @arjunpoudel5541
    @arjunpoudel5541 Před 2 lety +10

    आहा सार्है रमाइलो सम्पुर्ण कलाकार हरुलाइ सुभकामना तथा बधाई मेरो नमस्कार सम्पुर्णमा🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇦🇪🇦🇪🇦🇪

  • @hariacharya6034
    @hariacharya6034 Před 2 lety

    धेरै रमाइलो रहेछ दोहोरी आज त स्याम सर ले बबाल दोहोरी गाए ल

  • @geetuxettrigeet6452
    @geetuxettrigeet6452 Před rokem

    सुमन दादाको मुस्कानमा फिदा भए म त सुबकामना all team लाई राम्रो छ 👌👌👌👌👌👌👌👌👌👌

  • @bharatipokharel3765
    @bharatipokharel3765 Před 2 lety +15

    सुमन भाइ ,अब अर्को भागमा श्रीमान पीडित तिज गित दिदीबहिनी हरुलाई गाउन लगाउनको लागि अनुरोध छ ।

  • @yamkarki1881
    @yamkarki1881 Před 2 lety +3

    श्याम राना को अर्को रुप पनि देखियो सारै रमाइलो भयो ब्याउने पप्पी लाई बोलाउनु भयनछ अलिक खल्लो भो

  • @resunagnepal9290
    @resunagnepal9290 Před 2 lety

    अब 2 ल्याउन पर्यो दाजु छिटै लास्टै रमाइलो भो❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @bibektamangtamang921
    @bibektamangtamang921 Před 2 lety

    श्याम रानाको स्वोर असाधै राम्रो भाको छ हैइ यो गितमा सुधार आको जस्तो छ्ह

  • @rajuchaudharyofficialchann5210

    स्वास्नी पीडितहरुको गित बबाल छ लौ😁😁😁

  • @nishagc3050
    @nishagc3050 Před 2 lety +19

    कठै बरा तिनै श्रीमती नहुनि हाे भने घरमा चुलाे बल्दैन ,रातमा सुत्न सक्दैनन 😃हेर आज गितमा के साराे उडायर गाउनुभाहाेला । जे भयपनि दाेहाेरि अति राम्राे छ अजै प्रगति गर्दै जानू हाेला🙏🙏🙏

  • @baburambk3279
    @baburambk3279 Před 2 lety

    सेम दाई बबाल छ रमाइलो लागो सबै टिम लाई शुभकामना छ