मान्छे गलत बाटोमा नलाग्नु बाटो अाफै अाउछ बुद्धि दाजु पनि मान्छे नै उहामा सान्ती छ मान्छेलाई चिनिनु पहिला दुख चाहिन्छ अहिले बुद्धि दाजु कुरा र भोगाइ सुन्दा अासु वर वर अाउछ अहिले को हिरो
म पनि उहाँ जस्तै छु कहिले सफलता मिल्ला र यस्तै कथा बनाउँछन् पत्रकार साथिहरुले अँ साचि म जस्तै पढेलेखेका धेरै छन कथा र ब्याथा त यिनिहरुको पनि त्यस्तै त होला नि धेरै राम्रो काम, हैट ,...! बुद्दि सरको न्युटनमा नबसैां गतिशिल जीवनले कुनै दिन सफलता मिल्छ 🤩
बुद्धी दाई हजुर तामाङ समुदायको मात्रै नभएर संसार भरि छरिएर बसेका सम्पुर्ण नेपालीहरुको गहन हौ आज हजुरको जिवन कथा सुनेर त सच्चै हजुरको जिवन एउटा परिश्रम गर्ने कलाकारहरुको लागी प्रेणादयक र प्रोत्साहन को स्रोत हुने छ। we r proud to be buddhi tamang
यो संसारमा जीवनलाई सही अर्थमा बुझ्नेहरु मध्येमा पर्ने एक लाग्यो बुध्दि भाई।कठोर संघर्षले आर्जेको खुशी र सुख नै जीवनमा धेरै हदसम्म स्थायी र अरुको लागि प्रेरक हुन्छ।बधाई अनि आउने समयको लागि शुभकामना !
Love u दादा, संघर्ष गर्दा गर्दै बिचरा बिहे गर्नै बिर्सेछन, हर सुखदुख मा साथ दिने श्रीमती मिलोस कामना छ
बुद्धि तामाङ साच्चिकै दिमागदार बुद्धि भएको हिरो हुन।
बुद्दी तामाङको कथा सुनेर आफैमा पनि नया उर्जा आयो ।।
नया उर्जा आउन्छ सर अरुको कथा सुन्दा तर दुई दिन मै नया उर्जा कता जान्छ कता हाम्रो त खै😀😀😀
बुद्धि को कथा सुनेर मन रुवायो
Buddhi Tamang Fan
please subscribe this channel
Gorkha's power
माग्ने बुढाकाे र बुद्धिकाे कथाले मन नै रूवायाे .........।।।।। हैट
कस्सम जिन्दगी मा कत्ति स्ट्रोगल गरेको रहेछ बुदीे दाइ सलाम छ तपाइलाइ 😰
Dil meri
Dill meri na
He is real hero jay Buddha dai🤘🤘🤘
धेरै दुःख लाग्दो कथा रारेछ।
मनै रुवाउने जीवन कथा कलाकार बुध्दि तामाङ ❤️🇳🇵🙏
बुद्धिले बुद्धि पुराएछ,बधाई छ अस्याङ्ग्लाई ।
हरेक मान्छेको ब्यक्तिगत कथा ब्यथा हुन्छ नै मेरो पनि होला नै बाहिर मात्र नआएको तर आज तपाईको जिन्दगिको भोगाईले कसम आशु झर्यो😐😐
jindagi bhogne lae thaa hunxa hajur salute budhi dai hajur lae
I Want To Salute You Buddhi Tamang
You Are Truth and Great MAN,
You are a Son of God
Kati dukha lagdo rahexa jindagi tq buddhi tamang ji ko barema lekhnu vako ma
Aafu dukhi vay pani aru lai Hasauna Sarai jannu vako xa buddhi sir le
सबैलाई अझ संघर्षरत युवा लागि बुद्धि तामाङको जीवन प्रेरणा स्रोत हो।।
मान्छे गलत बाटोमा नलाग्नु बाटो अाफै अाउछ बुद्धि दाजु पनि मान्छे नै उहामा सान्ती छ मान्छेलाई चिनिनु पहिला दुख चाहिन्छ अहिले बुद्धि दाजु कुरा र भोगाइ सुन्दा अासु वर वर अाउछ अहिले को हिरो
मन छुने कथा बुद्दी जि को।
विचरा ! अहिले सबैको हाइ हाइ त्यो समय थियोे काे,जिन्दगी यहि हो सुखदुःख ।
हैट एक्छिन त कत कत पुगे कथा ले ta❣️❣️
म पनि उहाँ जस्तै छु कहिले सफलता मिल्ला र यस्तै कथा बनाउँछन् पत्रकार साथिहरुले अँ साचि म जस्तै पढेलेखेका धेरै छन कथा र ब्याथा त यिनिहरुको पनि त्यस्तै त होला नि धेरै राम्रो काम, हैट ,...! बुद्दि सरको न्युटनमा नबसैां गतिशिल जीवनले कुनै दिन सफलता मिल्छ 🤩
I respect you Buddhi tamang 🙏❤
Dukha sunera aakhanai rasayo.
Good job😢😢😢😢😢😢
निकै दर्दनक जीवन कहानी रहेछ तर आज सबै को हाई हाई बन्न सफल भाको छ
Buddhi ko jibani sunnda t maile vogeko din haru ko samjhana aayo.
मैले पनि धेरै चोटि भेटेको छु एकदम नम्र र सहयोगी हुनुहुन्छ
Akha bata aashu nahayapni mun vani sari royo heart touching story hait
heart touching... 😢😢😢
struggle garyo vane... pakai successful vainxa ✊✊
बुद्धि दाइ इस रिएल हिरो।
दु:ख पछिको सुख अहिले सबैको हाई हाई👌👍️👌
Hiot buddi ji salam hai hajur lai
Grear Buddhi sir...
respectet daju budhi tamang we are always with you keep it up.
आसु नै आयो कथा सुनेर| मान्छेको जिन्दगि येस्तै हो|
बुद्धी दाई हजुर तामाङ समुदायको मात्रै नभएर संसार भरि छरिएर बसेका सम्पुर्ण नेपालीहरुको गहन हौ आज हजुरको जिवन कथा सुनेर त सच्चै हजुरको जिवन एउटा परिश्रम गर्ने कलाकारहरुको लागी प्रेणादयक र प्रोत्साहन को स्रोत हुने छ। we r proud to be buddhi tamang
You are great brother..🙏🙏
Omg.i respect him even more after hearing his struggles.may u earn lots of money n live a blissful life🙏
hard work is hard work for example budhi tamang👍️👍️👍️
Sarai dukha paunu vako raixa dajule man dukhyo
मुटु छुने कहानी रैछ हैट को
यो कथाले उनिहारुलाई inspire गर्छ!जस्ले जिबनमा केही गर्न सक्छु,भनेर सोच्न सक्छ!
संघर्ष नै जीवन हो 👏👏👏
प्रेदायी यथार्थ जीवन कथा अझ अगाडि बड्नुहोस बुद्धि भाइ शुभकामना
Dherai struggle garnu Bhayako le nai uhama katti pani ghamand xain kehi kura ma ni love you buddhi sir
मेहनत र हैसला सधै राख्नु पर्छ एक दिन त सफलता मिल्छ जिन्दगी त सन्घर्स हो
बुद्धि लामा दाइ र मेरो लगभग एउटै काहानी रैछ,जिन्दगी जिउन सारै गारोछ हजुर।
खुश खबर हैन हाै , खुशीकाे खबर हाे ।
Sangharsa garna sakeko ra sangharsa garna sikaayko maa buddhi tamaang laai like ra dhanny baad baahek aru kenai dina sakxu ra ma thank you buddhi ji
संघस नै जिबनको यउटा पाटो हो दुःख पछि सुख हुन्छ बधाई छ
I salute you Buddhi Tamang dai
दुःख लाग्यो बुद्दी g को कथा सुनेर तर रात पछि दिन आउँछ दुःख पछि सुख आउँछ ।
Hait ...jeevan tah yestoo dhukhamayy rahecha...mann choyo!!
Malai yestai man ruwaune jibani sunna man lagxa 😥😥😥😊😊
हैट सारै मन छोयो।
real hero budhi Tamang
Real hero mero dai budhi tamang wau
हैट वहाँ को जीवन कथा सुनेर आँखा नै रसायो
Vanin xani arulai hasaune Manche sarai dhukh pako hunxan
The 20th
Merai giban jasto merai katha jasto Man chhuyo hajurako harek pailaharuma khusi chhaus.
Budhi Bhai Jaihos tapai ko jibann ma subha kamana hjr
Dhari suvikamana xa dai
अरुलाई हसाउन गर्हो छ । बुद्धि दाईको सघर्षले नै दाइ यो ठाउँमा सम्म ल्यायो ।
आखा बाट आसु आयो यार 😰😰😰😰
यो संसारमा जीवनलाई सही अर्थमा बुझ्नेहरु मध्येमा पर्ने एक लाग्यो बुध्दि भाई।कठोर संघर्षले आर्जेको खुशी र सुख नै जीवनमा धेरै हदसम्म स्थायी र अरुको लागि प्रेरक हुन्छ।बधाई अनि आउने समयको लागि शुभकामना !
प्रेरणा दिने कुरा।
Reyal hero budhi dai jyjo
हैट मन।।।।मा छुयो ।।
Kati ramro
This is success man
Because of his flashback and struggle
बुद्धि सर सलाम सँघर्षको बावजुद पनि महान कलाकार बन्न सफल हुनु भयो
मन छ्योयो हजुर को life story ले . मेरो पनि यस्तै छ दुखको कथ हरु अझै दुख गर्दैछु कहिले सम्म गर्नु पर्ने हो थाहा छैन 😭😭😭😭
hora.. Sir.. meroni tyastai halat xa.. 😢😢
Dhanya ho ek karmabir
waoo..kati run mn lagneyy..kahani.yo sunda kathaa jasto lagxaa...
I am your fan always....now I have come to know that you are a self made man....I have great respect for you....all the best.
दाइ तपाईं मेरो लागि महान हुनुहुन्छ दाइ धर्म गर्ने पाप जादैन खेती गर्ने भोको रहदैन भन्ने आज प्रत्यक्ष देखे दाइ
bhuddI dai sarai mon parxa uha kala lai salam
Buddhi bro u r real hero, tapaiko kathale man chhoyo 😍😍😍
Best of luck aajhai success hunu buddi ji
salute Buddhi Tamang jiu, you are so inspirable
साह्रै राम्रो आवाज Rj बहिनि ,
Mehnat garne manchhe haruko alag pehchan hunxa... great budhi tamang ji
Yo kathako filime banaunus sunda ta Aashu Aayo 🙏
सङ गर्स जीवन को बाच्ने आधार रैछ।तेसैले जति दुख पनि जिउनु पर्ने।बुद्दी दाइ को जीवन को कथा अहिले उहाँ को लागि सपना सरह भाको होला।
वाउ!!! सुपर
धेरै धेरै शुभकामना ! बुद्धि सर,
you are gold man ababma pani kasari jiuxan yahi bata sikeu..salut
मेनट हो सबै बनदा मेरो दाइ
कठाेर मन पनि आँखा रसायाे।
You are so great buddhi dada.
I inspired from your struggles.
Real story .. heart teaching.,..
Khusi lagyo hajur lai dekhera.....
Your the real hero bro...
Salute fr ur struggle and accomplishment. I am touched.
Wow budhi you are great.😍
उत्तरोत्तर प्रगतीको कामना बुद्धि सर लाई कमाएको बेला पैसा चै बचाउनु होला है।
Ak dam rmro story
Real actor vaneko struggle garerai aayakko hunu parxa
He is real hero 💪 jya budhi dai
Dai hajur real hero hunuhunxa 🙏🙏
Buddi dai ekdamai man parxa ❤❤❤
Hait....jindagi