Sujan Chokhal Interview के साच्चिकै रेफ्रीलाई भलिबल प्रहार गरेको हो त ? पत्रकार मिलन संग संवाद
Vložit
- čas přidán 4. 10. 2023
- नयाँ प्रतिभा कोहि हुनुहुन्छ र केही घटना घट्यो भने सिधा सम्पर्क गर्नुहोला☎️9862930319
सूचना बिभाग दर्ता न:२२५९/०७७-७८
हाम्रो च्यानलको भिडियो कुनै पनि फेसबुक / पेजमा राखेको पाईएमा कपि राईट स्ट्राइक आउने हुँदा अन्यत्र प्रयोग नगर्न सुचित गरिन्छ ©Daksu(नमस्ते)Media.com
---------------------------------------------
Guest:
Presenter: Milan Khaling Rai
Editor: Prashant Tharu
Camera: Prashant Tharu
Script/Voice-Over: Goma Pariyar
Online Supporter: Bishal Rai (Mfu Vae) & Krishna Mfu
Contact with us:-
Facebook: / 851516871858. .
Website: "daksumedia.com/"
Tik Tok:
©Daksu(नमस्ते)Media.com
#यो_भिडियोलाई_सक्दो_सेयर_गरिदिनुहोला
#DaksuTV#MilanRai#DaksuMedia#
News Videos - Auta a dopravní prostředky
आउदो दिनमा कस्को अन्तर्वार्ता हेर्न चहानुहुन्छ कमेन्ट गर्नु होला ।
Sanju bikram shah
Sanju bikram shaha
Sanju bikram shah❤
जति रिसाए पनि खम्बै भाछे पनि गण्डकी प्रदेश भलिबलको मुख्य खम्बा हो सुजन भाइ गण्डकी प्रदेश भलिबल लाई यो स्थान मा उनको ठुलो भुमिका छ खेलमा मुख्य भुमिका सेटरको हुन्छ त्यसैले सुजन भाइ always king
सुजन को दाइ को गल्ति छैन त्यो मुला रेफृ लाइ राम्ररी खेलाउन आउदैन सुजन दाइ एकदम सहि खेलाडि हुन ❤❤
मलाई मनपर्ने खेलाडि❤❤❤
सुजन भाइ येति राम्रो गेम छ।रिस लाई कन्त्रोल गर्नु पर्छ।
सुजन दाई भनेको Good मान्छे हो होला गेममा अलि अलि रिसाउनु ठाउँमा तर Gandaki भलिबल मा दाई ठुलो हात छ ❤❤
राम्रो खेलाडि हुनुहुन्छ भाइ तर अल्लि रिस कन्ट्रोल गर्दा अझ उत्तम हुने भन्नि हो।
सुजन र रबि लाई सङ्गै अन्तरबार्ता लिनु पर्यो।
रेफ्रिको धेरै कमजोरी देखिन्छ धेरै खेलहरुमा।।।
गण्डकी प्रदेश लाई यो ठाउँमा ल्याउन मा सुजन को ठूलो हात छ । सुजन is good man
सुजन चोखाल गण्डकी प्रदेशको उत्कृष्ट खेलाडी हुन❤❤❤❤
Haina thik ho sujan chokal don ho ❤❤
हो चोख्याल भाइ रिसाहा नै छन अनि खेल आँफैले जित्नु पर्छ भन्नि भावना छ अनि प्राय खेलमा झगडा हुनुमा भाइ नै मुख्य पात्र देखिनुहुन्छ अनि रेफ्रिको निर्णय नै अन्तिम निर्णय हो भनिकन अनुशासित बन्नु पर्छ मेरो बिचारमा।
भाइटल गेम मा बारबार मिस्टेक गर्ने अरु अ्म्पायर को डिसिजन नमान्ने मेन अ्म्पायर ले अनि अपिल गर्दा कार्ड खाने अनि सुजन गल्त हुने ? ?
Nepal ko king sujan dai🎉
Maygdii ko king sujan chokhal daji🎉❤
king ho sujan dai volleyball ko
हानेको भए पनि नहानेको भएपनि जे गर्यो राम्रो गर्यो सुजन भाईले हामी हेर्निलाई थाहाथियो रेफ्रिले के के सम्म गरेको थियो
Sujan dailet बलले hannu vo m vako vaya k ले पो हानी tha 😀😀😀👌👌👌सुजन दाइ King 👌👌
रिफ्रीले एक तर्फी नोम्बर दिन्छ अनि सर्भिसको लागि तयारि हुदा लगत्तै बिपक्छी टिम लाई दिदा न रिसायर नाच्नु त्यस्तै गल्ति जुन सुकै टिमलाई गर्छ भने रिसाउनु र अधिकार खोज्नु खेलाडीको कर्तव्य हो
Hamro myagdi ko sujan daju khatrai hunuhunxa😄❤💞
Hero sujan bhai❤❤❤❤❤
Kheladilai yellow red card referee le dine
Referee lai chahi kale dine.
Yo referee jaha gayani lafada matrai garaux afule afule mulanai thanxare. Aba sabai club harule kasaileni na bolaunu yo referee vayako thauma Kasai Pani team nagaya hunx
भर्जिन ब्रो पुरानो र अनुभबी सेतर हुन गेम मा सेतर को भुमिका अगादी हुन्छ तेसैले गण्डकी तिम मा भर्जिन ब्रो को अति थुलो देन छ गेम मा सानोतिनो रिस र आवेग हुन्छ नै।
Sujan dai khatrai ho 😊💪💪❤️
यो पत्रकार लाई प्रश्न अलि सोध्न न आउने रहेछ अपिल त्रिपाठी सगं बोल्न सिकेर आउनु होला
किङ किङ सुजन चोखाल❤❤
Good job sujan chokhal
❤❤❤❤🎉🎉 sujan
Good vai
❤❤❤
❤❤❤ sujan chokhal dai love u❤❤❤
Full video plz
Big fan dai
👍👍👍👍
❤❤❤❤❤
Sujan don❤
good job mr sujan bro lagne gari thokknu parne ho
Sujan dai ❤❤❤❤
Sujan dai molai tw lastai mon parxa
Sujan dai rock😂❤
Good sujan hanau parx
Sujan jiko kuro 100% sahi x
Sujan don
गेम जति राम्रो भयनि रिसाउने मान्छेको स्थान कहि कतै हुदैन भाई तिम्रो स्थान गण्डकि बाहिर छैन
सेटर ले Spike गर्ने काम हैन , कहिले काँही यस्तै हो हान्दा हातमा लाग्दैन
रबि लाई झन्दै हाने का हुन नदिपुर मा हाहाहा ❤
Sahi ho sujan
Sujan🖤😊
Gandagi pardesh ko Hiro ho sujan dai 🥰
के भन्नुहुन्छ आफ्नो भनाई राख्नु होला
Sujhan good
Sujan best ❤ Gandaki
Game ma afno vaeni k he hunna nt nai hunxa game matra agi paxi ta ramro nai ho
Hero sujan dai🎉❤
Sujan jastai josilo manxe ni chahinxa
Ravi kc ko lina paroo
bhurjen king ho haie
Sujan bina gandaki weak hunxa! Kheladi agresive hunai parxa
yo midia le ni asari sodhnu chai namilne ho
Hannu parney ho rey sujan dai🤣🤣🤣🤣😁😁😁😁🤣🤣😂😂
अस्तिको हाल्नु पर्ने 😂😂😂
Jay sujan bro😂
हान्न पाउनु पर्ने हो क्यारे😂😂😂😂😂
Iterviw lini laini hirkaula jasto 😂😂😂😂😂😂
मलाई गन्डकि को सबै भन्दा मन परनी खेलाडी सुजन चोखाल
अनि राजन दर्लामी को पनि अन्तर्वार्ता लिदै हुनुहुन्थ्यो हिजो,,खै त उहाँको चै,?
Dadagiri dekhauna body ma bal power ni chainxa ho babu kun chai le peusa miche jasto banauxa ani dekhauxa dadagiri
gandaki alli uxrinkal xa
Virgin daii nahune ho vanne gandaki le kahile jitdina
जे गर्यो सहि गर्यो भर्जिन ले त्यो रेफ्री बै तेस्तै थ्यो मादर्चोद
Virgin ho kada hunx k hamile yesari bujhanu prx 🤣😂🤟🤘🤙🤙
Yo ghamandi sujan
Game ma halka fulka ta hunu parchha hai
Nepal ko king sujan dai🎉