सुजन भाई भलिबलको राम्रो खेलाडी हो तेसरी आबेसमा आउन हुदैन अम्पायर र लाईन्मेन संग सल्लाह गर्नुपर्च तेसैले तातो रिस गर्नु हुदैन भाई तिम्रो खेल राम्रो छ मैले 3:31 मदिकुन्द cup हुदा बुटवलमा हेरेको थिए ल
सुजन गण्डकी को खब्बा हो।।धेरै राम्रो खेलाडि हो।।।तर बिड्मब्ना अलि कति रिस छ।रिस पनि किन नहोस आफ्नो ज्यान बाझी राखेर खेलेको हुन्छ्न।रेफ्री ले सहि निर्णय दिन नस्क्दा टिम को लागि नराम्रो बन्न पुग्छन सुजन।।।
Sujan bhai jahile pani right bolxan galti hunxa ampere ko pani pahila out vani GND lai dinxa service ko lagi rady huda arko team lai dinxa ani na risayera nachnu ta
नेपाल भकिबल संघको त्यो रेफ्री होकि जोगिको ढिङ्गा हो तेस्मा चाहिँ ध्यान जान पर्यो हजुर नाम चाहिँ नेपालको राष्टिय रेफ एउटा डिशिजन गर्न नस्क्ने चोरी लाइसेन्स ले थोडी हुन्छ छान्बिन गर्नु पर्यो
अनुशासान हिन खेलाडी यस्ता खेलाडी लाई खेल जीवनभर प्रतिबन्ध लगाउनु पर्छ l होला केही कमजोरी रेफ्रीको पनि नेपालमा रि भिउ गर्ने सिस्टम छैन। यसरी रेफ्रीमाथी दुर्व्यवहार गर्ने खेलाडी लाई हदै सम्मको कार्बाही गर्नुपर्छ। यस्ता खेलाडीबाट नयाँ खेलाडीहरु ले के सिक्छन होला। कानुन नै हातमा लिई यसरी बलले हान्दा के हुन्छ ?
@@kasismidhun7300 रेफ्रि पनि मान्छे नै हाे गल्ती भईहाल्छ नि साथी। गल्ती गर्याे भन्दैमा रेफ्रि कुट्न थाल्याे भने २/४ पैसाकाे लाेभमा कस्ले ज्यान जाेखिममा राखेर रेफ्रि गर्छ हाे? नेपालकाे हालत त्यै हाे बिदेशमा जस्ताे re-view system छैन।
सुजन को खेल राम्रो छ सहि मा बोल्छ ठिक छ तर त्यो रिस लाई रेफ्री शीत अपिल गर्नी तरिका भएन खेल मा खेलाडी ले अपिल गर्न पाउछ नि किन नपाउनु तर हात पात मा जानू ठिक हैन है 🤘
सुजन ले जे गर्यो एक दम सही हो ❤❤❤भन्ने जाती यता हाजिर हुम
सुजन चोखाल जहिले right मा बोल्छ उ हार पनि सहर्स सुइकार्छ आफ्नो right मा बोल्नु पर्छ
Soi vannu vayo
Ho sai vanyo
सहि कुरा मा बोल्छ सुजन दाजु मैले भए त्यही बात थुतेर हान्दिन्थ्ये उस्लेत बल नेत्मा हानेर रिस मारेव मेरो त मान्छे न हान्न धरी रिस मर्दैन
रेफ्रि कहिले यता कहिले उता गराउछ अनि रिस उठ्दैन त? गण्डकी लाई हेपेको हो यिनिहरुले
सुजन सहि छ
Sujan always rock 👍👍👍
Sujan sai don ho💪💪
सुजन कडा छ ❤
एक्दम सहि गर्यो सुजन चोखाल ले रेफ्री भएर निणय गर्न नसक्नी लाई हान्न पर्छ
Umm tw ni sai ma shi gakat galat xw sujan dai my best player😍😍
❤❤❤सुजन चोखाल
Ja garyo sai garyo sujan la gandaki ho ni gandaki para ❤❤❤
Good xa sujan dai
Sujan daii one man army ho
Aafno lagi haina sadhai ramro Lai ramro ani naramro Lai sahi garnu parxa vanne concept ko daii ho😊
जहिले सहि कुरा मा आवाज उठाउछ।
Yo refri lae hannu parne nae ho sujan bhai u r right
यस्तो खेलाडी लाई कार्वाही गरिनुपर्छ नत्र अरु खेलाडी पनि तेहि व्यबहार गर्छ्न र ठुलो घटना हुनसक्ने अवस्था उत्पन्न हुन्छ
Bro comment garnu vanda pahile galti kasko xa bujhera comment garnu galti kheladiko mattrai hudaina reffri ko ni hunxa sakxa
यो खेल मात सरासर रेफ्री को गल्ती छ यार तेस्तो गर्नु हुन्न नि तेस्तो ताइत गेम मा सुजन तेसै का रिसाउछ यार
Sujan rocks
Good sujan dai ❤❤❤❤❤❤❤❤
Sai ho sujn
❤❤❤sujan dai refrilai hane hunxa ma vayko. Vay refri la bal le hoin hat le hanthe❤❤❤❤❤👍👍👍👍👍👍
रेफ्रि चोर खाते रैछ खेलाडी लाई राम्रो डिसिजन दिन सक्दैन भने किन रेफ्रि हु भन्दै आउने
Sujan Don ho
Sujan chokhal ko hoina refre ko galti xa yesma paila uta deyara fere yata deda resayako ho kto😀😀
Sahi nirnaya lina garo vako vaya kina hat dekhawonu paryo pahila yata ... confus vaya akxin lins men .and second refri sanga disition linu parxanitw ..hoina ..?
सुजन भाई भलिबलको राम्रो खेलाडी हो तेसरी आबेसमा आउन हुदैन अम्पायर र लाईन्मेन संग सल्लाह गर्नुपर्च तेसैले तातो रिस गर्नु हुदैन भाई तिम्रो खेल राम्रो छ मैले 3:31 मदिकुन्द cup हुदा बुटवलमा हेरेको थिए ल
Umpirele ekpatak design liya poxi feri next sesign lina hunthena
सुजन गण्डकी को खब्बा हो।।धेरै राम्रो खेलाडि हो।।।तर बिड्मब्ना अलि कति रिस छ।रिस पनि किन नहोस आफ्नो ज्यान बाझी राखेर खेलेको हुन्छ्न।रेफ्री ले सहि निर्णय दिन नस्क्दा टिम को लागि नराम्रो बन्न पुग्छन सुजन।।।
सुजन सह्री हो रेफ्री को गल्ती हो रेफ्रीको बोली बन्दुकको बोली हुनुपर्छ जेहो एउटा निर्णये गर्नुपर्थ्यो
भर्जिनको कडा रिस😂सहि गर्यो
Sujan bhai jahile pani right bolxan galti hunxa ampere ko pani pahila out vani GND lai dinxa service ko lagi rady huda arko team lai dinxa ani na risayera nachnu ta
गण्डकी मा अन्याय मा बोल्नी सन्जु बिक्रम र सुजन हो
Refreee ko galti thiyo but Sujan chokhal yesari hanna nahuney ❤❤❤❤❤❤🔥
जो सुकेनास लागेको मान्छे जस्तो छ तेस्ले जहाँ पनि लफडा गर्न खोज्छ 😂😂😂😂😂😂😂😂एक चोटि पो हुन्छ कुन चैले बजाउछ कुन दिन चोखाल लाइ
Nispakshya hunu parxa hai refree
रेफ्री पनी धन्टा जस्तो रहिछ । घरी कता धरी कता थुक्क खाते रेफ्री ।
Sujan saixa tyo refri ko galti ho 😅😍
refri raadika baan ko galti xa khateko nbr kahile uta kahile yta yehi ho sala tesai ris uthi haalx ni jaslai ni
Sujan chokhal is best laagx ❤❤
यसमा नेपाल भलिवल संघको घ्यान जाओस
नेपाल भकिबल संघको त्यो रेफ्री होकि जोगिको ढिङ्गा हो तेस्मा चाहिँ ध्यान जान पर्यो हजुर नाम चाहिँ नेपालको राष्टिय रेफ एउटा डिशिजन गर्न नस्क्ने चोरी लाइसेन्स ले थोडी हुन्छ छान्बिन गर्नु पर्यो
Yo sujan chokhal kam xaina mula rifli bata galti hunca tw milaudai xa tw ni
च्याखुरे ले दिन्छ के बेला बेला बेला मा
Sujane lai red card kina na diyeko ,..gandaki ko ek matra star Hari panday ho Hari bina gandaki aduro xa
अनुशासान हिन खेलाडी यस्ता खेलाडी लाई खेल जीवनभर प्रतिबन्ध लगाउनु पर्छ l होला केही कमजोरी रेफ्रीको पनि नेपालमा रि भिउ गर्ने सिस्टम छैन। यसरी रेफ्रीमाथी दुर्व्यवहार गर्ने खेलाडी लाई हदै सम्मको कार्बाही गर्नुपर्छ। यस्ता खेलाडीबाट नयाँ खेलाडीहरु ले के सिक्छन होला। कानुन नै हातमा लिई यसरी बलले हान्दा के हुन्छ ?
Refri Pani refre jasto xaina Nepal ko
रेफ्रीको गलती छ यहाँ
out grnu parxa yasta kheladilai😂
Uta k uta
Good job sujan
Sujan lai khelma partibanda lagaunu parcha
Refee KO galti ho
अनुशासनहिन खेलाडी हाे सुजन
उस्काे हरेक गल्तीलाई केई वास्ता गरेकाे छैन नेपाल भलिबल संघले त्यै भएर झन् लापरबाही गरेका छन्
झ्याक्नेलाई ठाेक्नुपर्छ
kasari hajur
@@user-ry9ce9jk7t राष्ट्रिय स्तरकाे खेलमा रेफ्रिलाई नै बलले ताकेर हान्नु अनुशासन हाेईन नि
Refree le nai testo kam garx t pahila refree ramro hunu paryo ani kheladi ramro hunx
@@kasismidhun7300 रेफ्रि पनि मान्छे नै हाे गल्ती भईहाल्छ नि साथी। गल्ती गर्याे भन्दैमा रेफ्रि कुट्न थाल्याे भने २/४ पैसाकाे लाेभमा कस्ले ज्यान जाेखिममा राखेर रेफ्रि गर्छ हाे? नेपालकाे हालत त्यै हाे बिदेशमा जस्ताे re-view system छैन।
Sahi galata xutauna sakanu pareyo ni rastiye refri vhayera ta
Sujan chokhal Vedaa ho khelma jahile Pani anusashan bayara khelna siknu parxa
सुजन को खेल राम्रो छ सहि मा बोल्छ ठिक छ तर त्यो रिस लाई रेफ्री शीत अपिल गर्नी तरिका भएन खेल मा खेलाडी ले अपिल गर्न पाउछ नि किन नपाउनु तर हात पात मा जानू ठिक हैन है 🤘
sujan vane ko kam xina