बाहिर जति हल्ला गरे पनि सुजन कार्बाही मा परेको छैन समितिले पर्तिबेदन पठाको हो तर कार्बही गरेको आधिकारिक भनेको छैन येदि कर्बाही गर्नी हो भने सुजन लाई भन्दा पहिला यो रेफ्री लाई पर्तिबन्द हुनु पर्छ
बिवाद ओभर ल्याप बाटै शुरु भाको हो ओभर ल्यापै छ तर सुजन चोखाल लाई कार्बाहि गर्ने कुरा आए पछि चाई अत्ति नै भयो नेपालि भलिबल कमिति मार्फत खटाईएको रेफ्रिले सहि दिसिजन गर्न नसक्नु पनि एकदम लजास्पद कुरा हो,,जय भलिबल जय नेपाल we want to fair game and fair decision from national level refri
यदि यो साचो हो भने भारतिय खेलाडी सम्मिलित tiptop help nepalko team लाई प्रतिबन्ध गर्नु पर्छ किन कि एक पटक भिडियो हेरम त्यहाका खेलाडी सहित बाहिरका केही मान्छेले पनि अराजक गरेका छ्न के यो पचाउन सक्छ त भलीबल संगले
@@devendrashyangbo2727 जे गर्यो सहि गर्यो धेरै over हुने खेलाडी लाई यस्तै गर्नु पर्छ यो गण्डकी प्रदेशको सबै भन्दा धेरै राम्रो अनुशासन खेल्ने भनेको नै घन स्याम चोउधारी हो उ कहिले पनि गेम मा झगडा हो हल्ला कहिले गर्दैन र अर्को कुरा गेम मा कहिले अत्तिदैन र आनन्द ले धुक्क तरिका ले खेल्छ हसि - हसि कहिले पनि रिसाउदैन my best open spiker ghansyam chaudhary i am big fan
अरु केही होइन प्राविधिक कुरा पुगेन। नत्र review गरेपछि कोही बोल्नै पर्ने थिएन। पैसा जति भ्रस्टाचारले सक्यो। एउटा केही system गतिलो छैन। खेल कसले जितेको त्यो पनि थाहा भएन।
सुजन चोखाल लाई कुनै पनि कार्बाई भको छईन यो झुट खबर हो किनकी हिजो गण्डकी पर्देश भलीबल सङ्ग बाट आदीकारीक आईसक्यो र निउज हर्नको लागि आरम्ब अनलाईन जानुहोला धन्यबाद जय भलिबल जय गण्डकी
Discipline na vayeko player lai karwahi hunu parx team coach xn hola senior sir haru xn hola positive decision aaunthyo hola chhhalfal Gare pxi tyasto unsuitable kaam garnu thik hain
यो सुजन चोखाल ले पनि दादागिरि देखाको छ हुन्छनि अलिकति यत्रो दर्सक को बिचमा कहिले जलिमा लात्तले हानेको छ कहिले कुर्चिमा लाल्तले हानेको छ साला अनुसासन हुन्छनि अलिक
होईन गण्डकी प्रदेशले सुजन आजिवन पालन पोशन गर्याछ कि क्या हो ? रेफ्री ज्यु तपाईको आँखा कता छ हौ ओभर ल्यब भाको देख्नु भएन हजुर?डिसिपिलिङ्ग चै सुजनको पनि नरहेछ ।
Sujan vai game ho game ko Tarika le khel vai nepal ma ta jasto kheladi ko Kami xaina game ho aja har hunxa voli Jeet vai hareu vandai ma rish dekhauna mildaina vai rish noii dekhaune ho vane aau single/ single 💪
रेफ्री को गल्ती छ सरासर यस्मा यस्ता जाबो नि रेफ्री होत..? अचम्म नहुने ठाउमा गल्ती देखाय पछि रिस उथि हाल्च नि जस्को नि गल्ती गन्डकि टिम को देखायको छ रेफ्री ले त्यसो भय रेफ्री लाई पनि कार्यबाही गर्नु पर्च अनि बल्ल सुजन ब्रो लाई दिमाग खराब
नेट टाचको कुरा होइन नि हजुर ओभर ल्यप छ बाल त्यो सिधै गण्डकीको नम्बर हो किन फाल लिएन रेफ्रीले जनि जनि पुलिस टीमलाई फेबर गर्नु भएको छ रिस उठ्छ नि 23/24 नम्बरमा हो अझै
Anusan vayana hai kheladima Net lai lasti hanne khursi lai laati hanne asta ni kheladi hunxa aslai karbai garnna parxa volleyball Teams bata out garnna parxa nikai ghamnndi laagyo malai.....
कारबाही गर्न समय लाग्छ हो सस्थागत कुरा हो समग्र सबैको उपस्थिती र सबैको सल्लाहा मिल्न पनि पर्छ,प्रदेश जस्तो गरिमय ठाउँबाट खेल्न हिड्ने खेलाडिको हर्कत त तेस्तो छ अनि चुप लागेर बस्छ त NVA ठिकै हो नियम भन्या नियम हो जो कोहिलाइ पनि र मान्नु पनि पर्छ।
Naran nepali sir अनि तेत्रो Nva कप खेलाउने रेफ्री ज्यु हरु बात नि तेस्तो सामान्य निर्णय हरु पनि त जान जान गल्ती गर्नु भएन नि तपाईं तेहा एसरी बुझ्नुपर्छ कि 9मितर भन्दा एता आएर ओभर ह्यनद गरेसी त्यो ओभर ल्याप नै हुन्छ किनकी 9मितर ग्राउन्ड भित्र त सिधै हक लाग्छ । र यो NVA cup मा उहाँ ले खेल खेलाउदा मात्र होईन यो खेल अवधी भरी नै निकै नै विबादित निर्णय हरु भको थियो
Kheladi ho vandaima aasto garnu thik hoina kina vane kheladi vya pxi anusasan ma khelnu parcha aasto kheladilai 1barsa hoina sadhai variko lagi banda garnu parcha
hjur aafno second hos first hos third hos over net vayec over lyap naii hunaxh kina vanii aafno 9mter ground vitra tw sidhaii hak lagxa ni Asarii bujham haii tw
बाहिर जति हल्ला गरे पनि सुजन कार्बाही मा परेको छैन समितिले पर्तिबेदन पठाको हो तर कार्बही गरेको आधिकारिक भनेको छैन येदि कर्बाही गर्नी हो भने सुजन लाई भन्दा पहिला यो रेफ्री लाई पर्तिबन्द हुनु पर्छ
Sahi Kura ho yo refri le galti gareko xa Sujan vaaile April Gare KO Ramro ho
कुर्चि हान्छ साला खाते अनुसासन छैन खेलाडि भन्छ अज
Sujan chokhal Le good gareko xa myagdili ta feri khatra hunxani 💪💪💪👍👍
बिवाद ओभर ल्याप बाटै शुरु भाको हो ओभर ल्यापै छ तर सुजन चोखाल लाई कार्बाहि गर्ने कुरा आए पछि चाई अत्ति नै भयो नेपालि भलिबल कमिति मार्फत खटाईएको रेफ्रिले सहि दिसिजन गर्न नसक्नु पनि एकदम लजास्पद कुरा हो,,जय भलिबल जय नेपाल we want to fair game and fair decision from national level refri
हो सहि कुरा यो पलिको NVA कापमा धेरै नै रेफ्रीको कमजोरी देखिन्छ पटकपटक सहि दिसिजन दिन नसके थियो
Net lai kick gareko xnitw aujanle tyo hoinani kheladile garne byabahar
आफ्नै तर्फको बल कटाउदा कसरी ओभर ल्याब हुन्छ उनिहरुले नेट को सन्का गरेको हो तर छैन
रेफ्री लाई पनि 1बर्ष प्रतिबन्ध लागाउनु पर्छ!
हरेक क्षेत्रमा दादागिरी मात्र चल्छ किनाकी यो नेपाल हो।यहाँ पैसा र शक्ति हुनेले जे गरे पनि हुन्छ।जय नेपाल जय भलिबल।
यदि यो साचो हो भने भारतिय खेलाडी सम्मिलित tiptop help nepalko team लाई प्रतिबन्ध गर्नु पर्छ किन कि एक पटक भिडियो हेरम त्यहाका खेलाडी सहित बाहिरका केही मान्छेले पनि अराजक गरेका छ्न के यो पचाउन सक्छ त भलीबल संगले
एक नेपाली दुई भारतीय खेलाडी लाई एक बर्श प्रतिबन्ध लगाई सक्यो हजुर
@@devendrashyangbo2727 जे गर्यो सहि गर्यो धेरै over हुने खेलाडी लाई यस्तै गर्नु पर्छ यो गण्डकी प्रदेशको सबै भन्दा धेरै राम्रो अनुशासन खेल्ने भनेको नै घन स्याम चोउधारी हो उ कहिले पनि गेम मा झगडा हो हल्ला कहिले गर्दैन र अर्को कुरा गेम मा कहिले अत्तिदैन र आनन्द ले धुक्क तरिका ले खेल्छ हसि - हसि कहिले पनि रिसाउदैन my best open spiker ghansyam chaudhary i am big fan
Full match मैले नि हेरेको आलु जस्तो रेफ्रि छ पैसा को power ले बनेको रेफृ
यो रेफ्री फताहा रैछ यो रेफ्रीलाइ कार्बाही हुनु पर्छ खेल्कुद मन्त्रालय देखि
बिभागिय team भनेसी रेफ्री डराउछ.. अनि रिस उठदैन त
Sujan is best
Dai sujan chokhala ko interview linu paryo khelako barema
Sujan chokhal is best❤
अरु केही होइन प्राविधिक कुरा पुगेन। नत्र review गरेपछि कोही बोल्नै पर्ने थिएन। पैसा जति भ्रस्टाचारले सक्यो। एउटा केही system गतिलो छैन। खेल कसले जितेको त्यो पनि थाहा भएन।
ज गरे ठीक गरे सुजन चोखले यस्तो नी हुन्छं
Ho hunalai saboii herna paudaina tar last discussion chai Ekdam galti nii ho kheladailai appile garnu pauunu parxa
यस्तो अनुशासन हिन खेलाडीको काम छैन
धेरै ठाउँमा रेफ्रिको ठूलो चलखल संगै केही पक्छे गरेको पाईयो छ,, यउटा निक्पक्से ढङ्गले होनि खेलाउने,,, गलत रेफ्रिकै छ,,,
फउल चाहि हेल्प नेपाल टिमको छ तर सुजन लाई अनुशासन हिनको को कारबाही हुनै पर्छ।गाली गरेर पनि नभएर जालीमा खुट्टाले हान्नु अतिनै भयो।
Thikai ho
Realmai oncareless refree.
Gandaki ko game huda yo refree lai bolaunu parcha guys🤞🏻🤞🏻
What ? The Hill is going Game seriously
That's was very overlapping
सही कुरा हो साथीहो यो रेफीरी पैईसामा बिकेको छ
ताेराे बाउ भन तैले देखेकाे छस् पैसामा बिकेकाे अाईज मुख देखा तेराे मुख ठल्लाे बनाउछु
अनुशासनहिन खेलाडीलाई एक बर्ष होइन पाँच बर्ष प्रतिबन्ध भएको भए राम्रो हुने थियो।
सुजन चोखाल लाई कुनै पनि कार्बाई भको छईन यो झुट खबर हो किनकी हिजो गण्डकी पर्देश भलीबल सङ्ग बाट आदीकारीक आईसक्यो र निउज हर्नको लागि आरम्ब अनलाईन जानुहोला धन्यबाद जय भलिबल जय गण्डकी
Overlapping sidai x hou kit over lapping ko niyam hataunu paryo
खेलाडी मा हुनु पर्ने अनुशासन चाहिँ छैन।रहेछ
क्यामेरा नजोडी त यस्ता बिनाद त कति हुन्छ कति
Honestly 18 century ko game ho .30yrs lagchha 21 ma pugna.cricket khela best ramro hunchha.bhaun ko chora rakshi khaya pachhi yastai hunchha.
राम्रो लै यहाँ यस्तो हो ।नेपाल हो kri
❤❤❤
Yo cahi refaree konai galti xa kina ki kati sakyaa xa ta ball kateko ballai ta over leyapa vaninxat yo over leyapa nai xa refaree sir
21/24 Huda 1 short hanna sokena ke overlap ko kura garnu ra
2 nbr लाई कडा कार्वाही हुनु पछं त्याे chair किन त्यसरि हानेकाे।
यहि हाे player काे अनुशासन।।
Tero bau lai van
Attitude dharai xa choka sanga 😅😅 thik vo
रेफरि को भनाईमानु छ नियममा जानू परछ झगडानगरुनु सबैले अनुसासनको पालाना गरुनु परछ
nepal ko refreeharu almost confusion chhan
रेफरिको नियम मानु परछ सबैले अनुसासनको पालानाहुनु परछ।
नियम सबैले मानुपरछ नियम लागू हुनुपरछ अनुसासन मा रहनु परछसबै
Discipline na vayeko player lai karwahi hunu parx team coach xn hola senior sir haru xn hola positive decision aaunthyo hola chhhalfal
Gare pxi tyasto unsuitable kaam garnu thik hain
Tanhaun ko setar ani galkot ko setar herera siknus sujan g kasto anusasan ma khelchan
Tanahun ki kun setter x ho testo khelni
यो सुजन चोखाल ले पनि दादागिरि देखाको छ हुन्छनि अलिकति यत्रो दर्सक को बिचमा कहिले जलिमा लात्तले हानेको छ कहिले कुर्चिमा लाल्तले हानेको छ साला अनुसासन हुन्छनि अलिक
यो सुजन चोखाल जहिले पनि घमण्ड पारा ले खेल्छ आफ्नो कुरा मा मात्र अदिन हुन्छ कहिले रेफ्री लाई बल ले हान्च कहिले जाली लाई लात्ती ले हान्छ
Khelma niyem kanun xa tti vanda bahira hunxa vane ra teslai saltauna sakinna vane kkinaaayojana garnu k ...
Yomula police sangba khelda yestai ho kya
यस्ता नथे रेफ्री रेड कार्ड खोइ सुजन लाई।नाथे
होईन गण्डकी प्रदेशले सुजन आजिवन पालन पोशन गर्याछ कि क्या हो ? रेफ्री ज्यु तपाईको आँखा कता छ हौ ओभर ल्यब भाको देख्नु भएन हजुर?डिसिपिलिङ्ग चै सुजनको पनि नरहेछ ।
Yo game ampayer le harayeko ho yeslai hataunu parxa hai
यो कुरा को भनाइ के छ सुजन को यसो intrviw लिनुपर्छ सर
khete
Yo refree ko po rahex anuhar herna paya hunthiyo
Sota refree ko galt xa...
Sujan vai game ho game ko Tarika le khel vai nepal ma ta jasto kheladi ko Kami xaina game ho aja har hunxa voli Jeet vai hareu vandai ma rish dekhauna mildaina vai rish noii dekhaune ho vane aau single/ single 💪
@@sunitakarkiofficial vai sb dekhirako xu but jo ek kheladi ma hunu varne anusasan dekhina sujan ma
Meh pni player noii ho kapilvastu Dekhi khelxu
@Awara Pagal feri kha bata arko namuna aayo 😅🖕👊💪
रेफ्री को गल्ती छ सरासर यस्मा यस्ता जाबो नि रेफ्री होत..? अचम्म नहुने ठाउमा गल्ती देखाय पछि रिस उथि हाल्च नि जस्को नि गल्ती गन्डकि टिम को देखायको छ रेफ्री ले त्यसो भय रेफ्री लाई पनि कार्यबाही गर्नु पर्च अनि बल्ल सुजन ब्रो लाई दिमाग खराब
Sujanle yo Gemma aanushasan ko palana garnu vayana yasko sajhaya voknu parx
Refree nai gatilo xainw
नेट टच भएको छैन मेैले पनि हेरेकाे विवाद गर्नु पर्ने कुरै छैन
Net touch bayeko hain Overlap xa oh
नेट टाचको कुरा होइन नि हजुर ओभर ल्यप छ बाल त्यो सिधै गण्डकीको नम्बर हो किन फाल लिएन रेफ्रीले जनि जनि पुलिस टीमलाई फेबर गर्नु भएको छ रिस उठ्छ नि 23/24 नम्बरमा हो अझै
Tetty saro overlap ta dekhidaina ta 50 / 50 Xa
@@gurungsagar6046 net touch पनि छैन र over lap छैन नपात्यए रिप्लाइ मा हेर्न सक्नु हुनेछ 100% सुजन चोखल को गल्ती देखियो मैले
overlap छ रेफ्री को गल्ती छ हात नेट भन्दा पर क्रस भको छ
Kun thauma hudai xa yo game
स्याङ्जा मा हुदैछ 😀😁
@@user-gl9zi1cn4w saachai hora
reफि् लाई प्रतिबन्द्द गराउनु पर्छ साले लाइ
यो जथा रिफ्री कस्ले राखे बल सिधै आउत छ पछे गर्न हुदैन कस्तो रेफ्री हो काम छैन रिफ्री
यो सायड मा ओइ ओइ गर्ने को मा चिक्ने हो
Xora Bairako Kheladi Keyanu Baen Garnu Parxa Hai
Anusan vayana hai kheladima Net lai lasti hanne khursi lai laati hanne asta ni kheladi hunxa aslai karbai garnna parxa volleyball Teams bata out garnna parxa nikai ghamnndi laagyo malai.....
होइन बेलान कुबेला कस्तो कारबाही अरु।लेनि गरेको थिइयो त त्यो हेल्प नेपाल को ईन्डिया खेलाडी ले तिनी हरु लाई चहै के
Ek level ko players bhayera yo behaviour dekhaune! Pl Justic
Official ko galti hoo gandaki ko sujan ko galti xaiean official ko yo palai nva cup dheri galti haru vako hami dhekhana payoo
Ovelap xain ho 50/ 50 xa thul thulo national game ma pani dinxa yetyko ta
सहि कुरो over lap छैन 100%
Chokhaljiko overai vayeko rahexa
Cctv chayo aba sarker
सुजनको अलि घमण्ड देखियो यस्तो गर्नु नहुँने हो जहाँ पनि अलि घमण्ड देखिन्छ एउटा खेलाडीमा हुने गुण त्यो होइन।
Lodo ho ta
रेफ्री ले जे पनि गर्नी खेलाडी ले भन्न पनि नपाउनु ball clr overlap छ त्यो गल्ती कस्को
मेरो गु खा
कारबाही उति बेला नै गर्नु पर्छ ४ महिना पछि कस्तो कारबाही हो यो
कारबाही गर्न समय लाग्छ हो सस्थागत कुरा हो समग्र सबैको उपस्थिती र सबैको सल्लाहा मिल्न पनि पर्छ,प्रदेश जस्तो गरिमय ठाउँबाट खेल्न हिड्ने खेलाडिको हर्कत त तेस्तो छ अनि चुप लागेर बस्छ त NVA ठिकै हो नियम भन्या नियम हो जो कोहिलाइ पनि र मान्नु पनि पर्छ।
@@narendranepali9300 कारबाही गरेर गलत गर्ह्यो भनेको एति दिन सम्म किन ढिलो भयो भनेको
Naran nepali sir अनि तेत्रो Nva कप खेलाउने रेफ्री ज्यु हरु बात नि तेस्तो सामान्य निर्णय हरु पनि त जान जान गल्ती गर्नु भएन नि तपाईं तेहा एसरी बुझ्नुपर्छ कि 9मितर भन्दा एता आएर ओभर ह्यनद गरेसी त्यो ओभर ल्याप नै हुन्छ किनकी 9मितर ग्राउन्ड भित्र त सिधै हक लाग्छ । र यो NVA cup मा उहाँ ले खेल खेलाउदा मात्र होईन यो खेल अवधी भरी नै निकै नै विबादित निर्णय हरु भको थियो
याे बल कसरी ओभर ल्याप हुन्छ हौ आफ्नो साईड बाट गएको बल
Bibhagiya maa niyam hudo raixa hamro Tira ta jhan aafno side Bata pallo ground ko first Lina samma gayani sakesamma xuna painxa hoauu
NET MA LATT CHAI K KHANAAA HANYA HOLA
bichara..khet ko kanla ma khelne bani..indoor ma khelda hose harayeko
Yas lai 1 barsha hoin purai jiwan ma vollyball xun nafinu parne ho kheladi vaeppaxi anusaasan hunu parx jali lai latle haner hunx
Kheladi ho vandaima aasto garnu thik hoina kina vane kheladi vya pxi anusasan ma khelnu parcha aasto kheladilai 1barsa hoina sadhai variko lagi banda garnu parcha
कम्ती सजय सुनाए छ
Tw sale lai volleyball ko barema thaa xaina kyao
रेफ़्री नै खतम छ अनि किन सूजनलाई प्रतिबन्ध??
सुजन चोखल प्रतिबन्ध गरेकै राम्रो मलाई त किन उ धेरै घमन्दी छ गण्डकी प्रदेश को ब्यजेत फलेको छ जे गर्यो सहि गर्यो
ओभर ल्याप भाको छ
नेत लाई हैना कि रेफिरी लाई गोद्नु पर्ने हो सुजन
sujan daii ko pani galti ho hoinaw vanna mildenna tara 1 barsa game khelnu paunu vayenaw vani game 0 hunxa bidesh janu bahek bikalpa xainaw
Yo Sab Gandaki ko Birodhi harule gareko hola ahile samma etro din vyo geda herera basethyo hola
सहि कुरो सुजन धेरै घमन्दी छ
𝕪𝕠 𝕞𝕦𝕘𝕚 𝕣𝕖𝕗𝕣𝕚 𝕝𝕠𝕚 𝕙𝕒𝕟𝕒 𝕜 𝕥𝕒 𝕙𝕠
रेफरि चाेरै हाे
Khel nikspakxya xa
Sujan vai ko pani galti dekhiyeko cha Tyo net lai kick kin hannu paryo ...
over lyap le over ris uthaidiyo ta kyarnu barai
Refrii khatm b4a sujan paryeo mar ma
55/45 xa so ball over lap xaina
यो मुला साग अनुशासन नै नभको लुते लाई खेल्नै नदिए हुन्छ ।औकात देखाउछ ।
आजिवन प्रतिबन्ध लगाउनुपर्दछ यस्ता अनुशासनहीन र नैतीकहीन खेलाडीलाई।।।
यसताे अनुशासन नभयकाे खेलाडि लाई कारबाहि हुन परछ
Wied
Police ko 100% over reach fault xa...Set gandaki ko thyo...23/24 ko awasthaa thiyo....kasto aalu jasto refree ho😡😡
Gamemma 1k 2 jana chai murkha noi hunu parxw hoi natra hepxan
J vyni Sujan le net lai lat Hanne net tanne nagrnu parne ho
Ball over lap x hi
Ma vye net katdinthyo jhan hawa khelauda
Refree lai out garnu parx
यो रेफ्री लाई थाहा छैन?ओबर ल्याबस गर्न मिल्दैन भनेर?
Aafano second ball kasari over lyabasa hunxa
hjur aafno second hos first hos third hos over net vayec over lyap naii hunaxh kina vanii aafno 9mter ground vitra tw sidhaii hak lagxa ni Asarii bujham haii tw
@@yambahadur7139 overlap बल हुन लाई कुनै बल को जरुरी छैन net क्रस बल छुनु भएन सकियो
यो रेफ्रिकै गल्ति छ बल पुरै अोबर ल्याप छ
छहिन
over lyab xaina ball na katayr aafno code tir jharna dinu ta kheladi le kasto kura garx
Full over lap
कस्तो कुरो गरेको full over lap छ नेत देखि हात क्रस भको छ त
Yasto khaeldi lai kaile khael bata khaeln nadiney gari karbay garnu pauxa anushan navako sale khaeldi
Geda jaato refri
foul भकोनै छैन यो मुजि हावामा दादागिरी देखाउछ