Mundre Ko Comedy Club 43 Samragyee R.L. Shah and Pushpa Khadka by Aama Agnikumari Media
Vložit
- čas přidán 25. 08. 2019
- Jitu Nepal,Dipa shree Niraula,Lunibha Tuladhar, Rajendra Nepali,Umesh Rai,Episode Director: Niraj Nepal,Editor:Dhiraj Shrestha, Director -Ravi Shrestha. . executive producer: Rabindra Kumar Rijal (sashi) यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित google ko नियम कानुन बमोजिम कारबाही गरिनेछ । Embedding to a website is allowed. thank you. Aama Agni Kumari Media.
- Komedie
रबि दाइको रिहाइ खुशीको खबर हेरेर
यता मुद्रेको Comedy club हेर्न आउनु
भएका दर्शक साथीहरूले को-को हुनुहुन्छ ?✊
me pani xu
लाडो चिक्ने
Me
म पनि हाे है ।।
कतार बाट duty saker hern लागेको छु
पुस्प खड्का भाइले गरेको अभिनयले साच्चिकै मन छुन्छ वहाको डान्स पनि मन पर्छ मारुनी सफलताको शुभकामना छ। म त पहिलो शो हेर्छु
Nice puspa
फुलन्दे को आमा लाई समय अल्लि धेरै दिनुपरेयो होइ 💞💞
honi
आज चै मजा आउने भो rabi sir रिहा हुनु भको मा खुसि भहि हेरिन छ रबि सर ल्याउनु है अब
Fulandeko aama ko fen yata 🙏🙏🙏
Ma
mundre ko comedy herna saraii man parxa hai malaii ta hujur harulaii chaii ke lagxa
सर्बप्रथम दीपाश्री लाई धेरै धेरै धन्यवाद कारण रबि लामिछाने ज्युलाई भेट्न चितवन जानुभएको थियो तर दुख्को कुरा जितु नेपाल चाहिँ जानुभएन ! तिज पछि को एपिसोडमा रबि लामिछाने जिलाई यो कार्यक्रममा ल्याउनु होला !
वाह दामि छ हाल मलेसिया बाट र अाजा हाम्रो रबि सर रिहाइको भाको दिनमा एक दामै रमाइलो भायो
लुनिभा दिदिको नयाँ नयाँ रोल दामि छ है
आजको एपिसोड विर्षन लायक नै रह्यो । कार्यक्रमतर्फको समुह बाट अतिथि संग प्रस्तुत हुने शैलि, कुरा गर्ने शैली खासै मन परेन। साम्राज्ञी, पुश्पल को त यसै फ्यान मुन्द्रेको कमेडि क्लब पनि मन चाहिँ पर्छ । त्यही पनि साम्राज्ञी, पुश्पल लाई याहाँ पाउँदा अत्यन्तै खुशी लागेको छ।❤❤❤❤
को को छम नेपाल बहिर बाट मुन्द्रै को comady हेर्नी जति यता है
म भियतनाम देखि
Ma chahi kuwait bta
M up India 🇮🇳
Hajur mo ta Singapore bata
@@sangitatamangsangitatamang7829 tq
आज त मज्जाले हेरिन्छ रबि दाइ नि रिहा हुनु भाको छ अर्को एपिसोड मा रबि दाइ देख्न पाइयोस
Puspa khadka our king 😍😘😘😍 lots of love 😍😍
m चाहिँ पुस्पल खड्का देखेर आएको हेर्न आज 😍😍😍😍 love him !😘😘😘😘😘
*रबी सरको रिहाइमा खुसी कोको?*
👇️
Ganga Ale GangaKoGhar ma pani derai khusi xu vanerw nasakne gari khusi xu
@@sjbatch6773 हस thanks
Wow Samraggi ra puspal ko nice xa jodi.Best off luck Maruni team
नेपाली फिल्म जगतमा पुस्प खड्का भाइले श्रीकृष्ण श्रेष्ठको याद मेटाउछन । म पनि पुस्पको फ्यान हु । भाइको अभिनय निकै राम्रो छ ।
रबि लामिछाने दाजुको फ्यानहरू यता हाजिर हौ त ।।
फुलन्देकी आमा ले नाचेको बेला ओर्जिनल गाना सहित देखाउनु पर्यो । dance गरेको बेला कुन गानामा नाचेको हो देखाउनु पर्यो भनेर 1/1 like गरेर दबाब दिनु पर्यो
Nangai gyako bhaya huthiyo
Mo pani
Puspal # samragee dami jodi
Samragyee र, Puspa को फ्यान जति यता
फुलन्दे आमाको फ्यान जति यता को-को छौं🙏
बिदेशी भुमिबाट हेर्ने जति यता ✊ म मलेशिया😘
Rabi daju लाई बोलाउनू पछ भन्ने हाजिर गनु त
गीतै राख्नु भाको भए राम्रो हुन्थ्यो, यो टोनले अलि मजा आएन, कुरा नाच्ने बेलाको !!!
Copy rights issue bro.
Saii hoo
Original गीत हाल्दा copy right issue ले गर्दा youtube बाट हुने payment मा फरक पर्छ , त्येसैले आफ्नै music बजाएको हो ।
Original गीत हाल्दा copy right issue ले गर्दा CZcams बाट हुने payment मा फरक पर्छ , त्येसैले आफ्नै music बजाएको हो ।
रबि दाइ जिन्दावाद ✌️✌️
music sansar जिन्दावाद
आज रबि दाईको रिहाई सङै खुसिमा मुन्द्रेको comedy पनि हास्दै हेरियो
भावी प्रधानमन्त्री को प्रमाण पत्र लिएर रवि सर आज बाहिर निस्कनु भएको छ
Rabi dai xute ko khushi ma Ramaudai ramailo mundreko comedy club herna aune eta👈👈👈👈👈👈👈
आजत रबि लामिछाने रिहा भएको खुसीयालीमा हेरिन्छ मुद्रेको कमिडी कलव
दर त खानु नै पर्छ रबि सर छुटेको खुशी मा।रबि सर जिन्दाबाद ❤️❤️❤️❤️❤️❤️
फुलान्देको आमा को समय धेरै थोरै भयो अलिकति बराउनु परेऊ समय
साम्रागी सङ्ग सङ्गै जिम हलमा जुम्मा नाचेको याद आयो
मुन्द्रे को कमेडि Lub अहिले सम्म कत्ती पनि नाछुटाइ हेरियो तर यो episode जस्तो खत्तम कोहि रहेना ।।।। यहि हिरोनी त हो नि गाउँ को कथा मा फिल्म खेल्दिना भन्नी ।।। हिरोन के सहर र गाउँ को हुन्छ र हिरोन भनेको त जनता को हो।।।
Sahi bro
Good
Rato tika nidarma film ko barema sunnu vako xaena ho?
ल रवि दाईपछि मुन्द्रे तिर जानुपरो,फुलन्देको आमा मुस यु👌👌👌✍️हिरो हिरुनी चाहीँ बल्ल देखियो।।
नमस्ते साथिहरु गत हप्ता दुख पीडा बेदना बोकेर ठुस्स परेर हेरि राथे तर आज यति धेरै खुसि छु कि त्यो खुसिको लहरहरु मनमा राख्न नसकेर सबैमा खुसि बाड्दै हर्ष उमङ्ग उलास लिएर हेर्दै आईपुगे बिदेशि भुमिबाट ल र रवि लामिछाने दाईको रिहाईमा खुसि हुनुहुने शुभ चिन्तक खै कति जना हेर्दै हुनुहुन्छ ।
Tra yo mundre daka ta na ek choti vetna gayo na..ek sbda bolyo
@@asmithapa1733
..,
रबि दाइ रिहा भाको खुशी को साथ सुत्छु भनेको त मुन्द्रे को कमेडी हेरेर झनै खुशी भयो ।
रवि दाईको रिहाइको खुसि सँगै मुन्द्रेको कमदि पनि हेरिदै छ
आज त मज्जाले हेरिन्छ रबिको धरौटीमा रिहाई हुनुभएको रहेछ ।
सेर बाहिर आयो स्याल हो ।होसियार। रबि दाई जिन्दा बाद
Aaamoi mero puspa sooo cute 😍😍😍 love you
samragi rl shah so beautiful gergious lovely amazing puspa g so handsome best of luck maruni
पुस्पको अभिनयले मन छुन्छ । नेपालको बेस्ट र ट्यालेन्ट हीरो हो ।
My best👉️Pushpal Khadka!❤️💝
I Love Samragi ....Good Actor..
I give U 10 by 9.5
अनमोल केसि भन्दा त पुस्प खड्का नै राम्रो । म त पुस्पको ठूलो फ्यान
आज मुन्द्रे को कमेडि क्लब धेरै राम्रो लायो thanks You all team 💗💗💗💗💗
Wow samragee didi❤❤💋💋
Kati ramro puspa dai re samragee didi ko jodi😍😍
Ravi lamichane layaunu paryo
Wow samragyeeee
साम्राग्री को डाईहाट फ्यान कति छौ....??😍😍😍 Love with samrgree
😆😆😆😆😂😂😂
dherae ramro xa sabae vanda pahile tw mundre camedi club tim lae dhanyabat ra karyakram ko sova dadhae dinu hune atithi nayeka samragi ra nayak lae pani mero tarfa bata dhanya bat
Llala ravi dai 6utepaxi mundreko commedy club herda ramailo bhyo...shamrageee last damiii actress
One suggestion from my side ...sadhaii mundre ko comedy club ma celebrity matra aauxan.....yo club ma public people pani aauna milne beybastha milaunu paryo .....ani matra world ma yo show aauta different show banne xa....yo 1 week ma 1 ut episode aauxa ... aauta kunai offer parerw or voting system le public people pani aauna milne banauna paryo...tespaxi yo show no.1 show hunexa ..Nepal ma matra navayere world ma paniii....
mero opinion sanga sahamat hune jati yeta hajir hum tw
loveyou samrage❤❤ my fav heroin pooja&sameage❤
king of the king लोक गाएक राजु परियार
लाई नी MCC मा उपस्तित गराउनु पर्यो
I really love you latte,I from honkong thanks mundre gi ma tapaiko yo program jailay wait gardai basxo aja sama awota chotako6ena because I love latte so much
पहिला भन्दा आज्कल फुलेन्देको आमाको रोल किन थोरै जस्तो लाग्छ क्या?
please come back in पबन कल्ली दिदि उहाँकाे बाेल्ने इटाइल राम्रो छ पबन कल्ली दिदिकाे caracter स्थायी रूपमा राख्नु पराे तर आजकाे episode मा उहाँ बाेल्ने इटाइल नराम्रो लाग्याे मुन्द्रे दाजु
For me samragee sabai kura ma hot laghx 🥰🥰🥰🤗🤗🤗🤗😘😘😘😘
love you samragee and puspa.maruni movie herisake dherai dherai ramro hajur haru ko action
ओ मुन्द्रे ब्रो त्यो सुरुमा बजाउने धुन चाहिँ अर्को राख्नु पर्यो है यो राम्रो भएन
मेराे पनि त्यहि सुझाव अलिक मज्जा अाएन।नेपालमा एक से एक म्युजिसियम छन् दामि म्युजिक बनाउन लगाउनु पर्याे लाेक अाधुनिक खालकाे।
हप्तामा दुई दिन आउनु पर्यो भन्ने जति हाजिरी हुनुहोस् कति हुनुहुन्छ।
मारुनी सर्वाधिक सफलहाेस शुभकामना ।
puspa khadka best actor of the year😍😍😍😘😘😍😍😍
जितु जि येस्तो घिन लाग्दो पहिरन लायेर यो सो मा अब देखि कसैलाइ नल्याउनु होला plz
Aaba ko apsute ma ravi dai hI hi mundrako comedy cloub ma hunuparxa la
Dherai ramro jodi
Mi Samragyee is beauty Queen👸
अब आउने कार्यक्रममा रबि दाई र निकीता भाऊजुलाई देख्न पाईयोस ,
अब रवि दाजु लाई पनि लेउन पर्यो एक चोटी।।।।।।।
मत सदै हेरछु सारै रमाईलो लाग्छ हजुर हरुलाई कतिको मन परछ मन पराउने ऐता हाजिर हुम त
पुस्प खड्काको अभिनय निकै दमदार छ ।
लट्टेको बेसमारि फ्यानले मात्र हाजिर गरम है त।।।
साम्राग्य लाई देख्यो कि रिस उठ्ने को को हुनु हुन्छ एक म?
कटट्टि मलुका KAMAL Pariyar tai matra holas ni
Puspa khadka 😍😍😍😘😘😍😍😍😍😍😍
Wow! Marunii trailer it's Amazing
Best of luck samragi puspl 😍😍
सर जसरि हुन्छ अर्को पालि रबि सर लाई लियर अाउनु ल यदि अाउनु भयाे भने हजुरकाे एपिसाेड काे मान्यता धेरै हुने छ।
फुलन्देको आमालाई हेर्न आउने म मात्रै होला सायद !!
डान्समा गीत हुनु पर्यो मुन्द्रे दाजु😍😍😍
modernization आफ्नो ठाउमा छ मुन्द्रेको कमेडी क्लब भनेको बुढापाकाहरुले पनि रुचाउनु भएको र हेर्नू हुने कार्यक्रम हो। साथै fmly सङ्गै बसेर हेरिने भएकोले गर्दा SRL जिको कपडा अलि धेरै open भएको हो कि जस्तो लाग्यो । बाकी awesome छ ♥️
दिपा श्री ले आगो भन्नै छाडिन त किन हो 👌👌
अाज कल लटेको गड बढि हाल्न किन छोडे को यो च्यानल मा ? कि लेटेको गढ बढि बन्ध भयो र ?
आज खासै मजा आएन
La aja chai agadi pariyxa la Dammy Dammy Fuldeko Aama ko bing fans My best hero pushp
आज त म निकै खुशी छु किन होला साथीहरू ??😍😍
rabi dai rihai vayera ho ma pani khusi xu
Yes Hira g😍😍😍😍
Samragya is very good and bold actress ❤❤❤
Thank you so much mundreko club timlai kinaki malai man parne maruni tim hero n hiroin leunu vkoma thankyou thankyou thankyou so much dherai khuc lageyo palas ramailo vayo
रबि दाइ लाई नि अर्को इपिसोड मा ल्याउने भन्ने कोको
रबि दाइ छुटेको मा खुसि हुने हरु यता हाजिर
hari dc aja ko din nepal koi thulo chaad aja freedom diwash manaunu parx
जनताले रुचाउने मात्रै कलाकार ल्याउनु पर्यो?यो हिरोईन म जस्तो कोहि छैन भन्छिन नानि
Testo vaneko ka sunnu vayo hjurle?prove garnus ta
@@samragyianlove2211 she has got too much attitude maybe she has forget that she is an actress only of audiuns but she don't respect that
@@samragyianlove2211 but I also like her coz c is straight forward n speaks bravely
रमाइलो छ जितु दाई एक पटक रवि दाईलाई मुन्द्रेको कमेडि क्लब मा हेर्ने ठूलो धोको छ।
साम्राग्ररी को नानीको चारो कती सानो सानो हो !! साम्रराग्री भर हेर्नु मन त लागेको थीऐन तर नी फुलन्देको आमाको लागी मात्र हेरेको है मैले चै।अरु सबै कटार फुलन्देको आमाको मात्र हेरे है म त।।तर
पुष्प खड्का सहि हिरो,,हिरुनि चाहि कबाडी
Comment section ma Ravi dai ko Demand dherai xa♥️♥️🔥 ...Malai paila Ravi dai ko Barema thathiyena..But ..Nepali ko Manmutu ma Basna sakeka Ravi dai lai bolaunu nai pryo .La hai Mundre Uncle rw Deepa shree aunty😊😊😂
सबै कुरा ठिकै छ , मुन्द्रे जी - अलीक चलेको हिरोनी , पुजा ,रेखा ,करिष्मा हरु जस्तो चाही ल्याउनु ना हौ ...अनी दर्सक लाई पनी प्रश्न गरेर अथिती ले उतर दिनु लाउनु है त - मुन्द्रे कमिडी नछुटै हेर्छु प्रवास बाट Hongkong
एकदम रमाईलो भयो मुन्द्रे को कमेडी क्बल मारुनी फिल्म लाई सफलताको शुभ कामना जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
wow samragyeee❤❤👍😍😍😍
Bichara samragee ji kati awkward feel garnu vako lastai maya layo😍😍
साह्रै राम्रो छ हजुर आजको
नम्बर वान हीरो पुस्प खड्का
Maruni.......fulendeki aama samragyee
अकबरी को प्रस्तुति खासै राम्रो भएन बुढी आमा को रोल मा .. अकबरी नै ठिक छ।
Akhabari ko..yo...role.dami.😂 👍 xa.supop.aru.episood ma Vanda dharai.haso.lagaunu.vaxa😂😂✌️
wow samragii so beautiful love u