Mundre ko comedy Club 54 Swastima || Nischal || Ghamad Sere || by Aama Agnikumari Media

Sdílet
Vložit
  • čas přidán 27. 08. 2024

Komentáře • 1,5K

  • @RajBudhathoki
    @RajBudhathoki Před 4 lety +494

    सरकारले गर्ने यस्तै हो अब प्रत्येक घरबाट एक जना बराबर एक हजार उठाऔ 3 करोड जनताको 30 अरब सङ्कलन हुन्छ। त्यो पैसाले देशको सिमानामा पर्खाल लगाऔ ! जय नेपाल 🇳🇵

    • @kabitamagar2741
      @kabitamagar2741 Před 4 lety +7

      देश मा पैसा छन् विकास न गरेको मात्रै हो

    • @cbrchandra4121
      @cbrchandra4121 Před 4 lety

      Ok sahi kuroo broo

    • @user-eh8gr8fb1o
      @user-eh8gr8fb1o Před 4 lety +8

      सम्भव नहोला यसरी त कसै कसैले दिनको कमाईले हात मुख जोड्छन का बाट दियोस १०००

    • @ningmagrg9649
      @ningmagrg9649 Před 4 lety

      Sahi kuro

    • @juneerana8517
      @juneerana8517 Před 4 lety

      Sahi kura garnubhayo

  • @EpicNepal
    @EpicNepal Před 4 lety +207

    गोरि स्वतिमा र काले निस्चलको जोडि कोकोलाइ मन पर्छ
    czcams.com/video/oeGAdGGnngw/video.html

  • @pratimasubedi8746
    @pratimasubedi8746 Před 4 lety +3

    म अमेरिकाबाट,यो कार्यक्रमको नियमित दर्शक हु।नेपाल आएपछि तपाईंको कार्यक्रम हलमा आएर प्रत्यक्ष हेर्ने मन छ,आशा छ छिट्टै पुरा हुनेछ।

  • @muktitimilsina7696
    @muktitimilsina7696 Před 4 lety +3

    काले र गोरि को जोदि कति राम्रो सोस्तिमा दि मेरो बेस्ट हिरोनी😍💕

  • @kamalsolti4691
    @kamalsolti4691 Před 4 lety +358

    अहिले सम्मको एपिसोद नछुताइ हेरेको छु लते र फुल्न्देको आमा को अभिनय राम्रो लाग्छ

    • @umeshthapa1857
      @umeshthapa1857 Před 4 lety +2

      very nice

    • @rajtamang9486
      @rajtamang9486 Před 4 lety +3

      लट्टे अलि बढी बोल्छ कथाले मागेको भन्दा यो सुधार गर्नुपर्ने देखिन्छ तत्काल !!!!!!

    • @binitadahal9302
      @binitadahal9302 Před 3 lety

      ,

  • @aamakochhorapradeshi3382
    @aamakochhorapradeshi3382 Před 4 lety +46

    हैट धेरै दिन पछि आफुले मन पराको कलाकार हेर्नू पाइयो एक्दम खुशी लागियो म साउदी बाट है त

    • @aamakochhorapradeshi3382
      @aamakochhorapradeshi3382 Před 4 lety

      मेरो कमेन्टलाई मन परायर लाइक गर्दिनु हुने सम्पुर्ण दाजुभाइ दिदिबहिनी हरुलाइ हिर्धय बाट नै धन्यवाद भनु चाहान्छु

  • @luiteldayaram9447
    @luiteldayaram9447 Před 4 lety +3

    यति मजाले हसाउछिन फुलेन्देकी आमाले मुखनै दुख्छ्😍😍

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar Před 4 lety +32

    स्वस्तीमा र निस्चल दाइको जोडी चै लास्टै मिलेको छ है,
    कोको सहमत?

  • @user-qe7ij9nj4g
    @user-qe7ij9nj4g Před 4 lety +244

    मनमा जति पिर परे पनि हासेर बाच्नु पर्यो भारतको ज्यादती सहन गार्‍हो हुदो रहेछ लौ है साथिहरु एकजुट हुनुपर्छ ✋✋

  • @sanjaylama6468
    @sanjaylama6468 Před 4 lety +223

    भारतले गरेको ज्यज्यादी विरुद्ध आवाज
    उठाउने जति यता को-को हुनुहुन्छ 🙋‍♂️🇳🇵

  • @sunilsunill2018
    @sunilsunill2018 Před 4 lety +45

    अब पालो बिराज दाइ को हो बिराज दाइ लाई पनि ल्याउनु पर्यो मुन्द्रे को comedy सो मा

  • @bhimthapamagar3839
    @bhimthapamagar3839 Před 4 lety

    रबि लामिछाने दाइ लाई लेउनु पर्यो कोको हुनुहुन्छ रबि लामिछाने लेउन पर्छ भन्ने को को हुनुहुन्छ यो कार्यक्रम मा हाजिर हौ

  • @bhulshrestha1408
    @bhulshrestha1408 Před 4 lety +187

    निस्चल ब्रो को फ्यान गरु यता जम्मा हौ त...😍😍

  • @aswingiri3517
    @aswingiri3517 Před 4 lety +7

    Late, Ra fulandeko ama ko एकदम राम्रो अभिनय ,समय छोटो भए जस्तो लाग्ने अझै लामो भइदिए धेरै मनोरञ्जन पाइन्थ्यो, निश्चल जी र सोस्तिमा जी को जोडी सधैं यस्तै रही रहोस्, नेपालका talent actor,actress

  • @pradippokharel8939
    @pradippokharel8939 Před 4 lety +22

    यो कार्यक्रम पनि परिवार सङ्ग बसेर हेर्न नमिल्ने अबस्थामा पुग्न लागिसकेछ ।

  • @koiralaraj4777
    @koiralaraj4777 Před 4 lety +153

    US र अस्ट्रेलिया बाट नेपाल आउदा हेर्न आउनेलाई मात्र हैन हामी खाडिबाट हेर्न नछुटाउने दर्सक को लागी नि नेपाल आउदा लाइभ हेर्ने अवसर दिनु पार्‍यो हजुर

  • @Gobindakhatri
    @Gobindakhatri Před 4 lety +4

    आजको अपिसोट अत्यन्त रमाइलो भयो।धन्यवाद स्वतिका,निश्चल दाजु र मुन्द्रेको मुन्द्रे कलपलाइ

  • @ramrai9476
    @ramrai9476 Před 4 lety +16

    मुन्द्रे ब्रो ले सहि कुरा गर्नु भयो । यो बिहेको बारेमा शहरीकरण ले गर्दा बिहेको परम्परा नै बिग्रेको हो। गाउँमा अझै तेस्तो छैन पुरानो परम्परा मै हुन्छ सरसहयोग हुन्छ।

    • @sushovagautam9580
      @sushovagautam9580 Před 4 lety

      Additive manufacturing is the official industry standard term (ASTM F2792) for all applications

  • @jitrairraa8307
    @jitrairraa8307 Před 4 lety +1

    Nishchal ra sowastimako jodi sadhai khusi rahus

  • @umeshranamgr7571
    @umeshranamgr7571 Před 4 lety +4

    समय मिले सम्म हेर्ने गर्छु मुन्द्रेको कमेदी कलब दिनभर को थकान सङै आनन्द सङ निकै रमाइलो लाग्छ

  • @rai7421
    @rai7421 Před 4 lety +12

    सफल निर्देसक निर्मात निस्चल बस्नेत मलाई धेरै मन पर्छ साथै स्वस्तिमा खड्का beautiful हिरोनि

  • @jhjujuu1356
    @jhjujuu1356 Před 4 lety +16

    Barsa sanjok n nischal swastima ko jodi chahi yekdamae ramro 😍😍✌✌

  • @kumargurung7686
    @kumargurung7686 Před 4 lety +6

    काउली बुढिको आगमनले अति रमाइलो भाको छ मुन्द्रे कमेडी क्लब ।

  • @kedarpaudel1142
    @kedarpaudel1142 Před 4 lety +7

    जितु दाइ ! म याे कार्यक्रमको एक भागदेखि अहिलेकाे ५४अाैँ भागसम्म नछुटाई हेर्ने र याे कार्यक्रमको शुभचिन्तक पनि हाे । तर दुर्भाग्य भनाैँ या के भयाे खाेई अाजकाे कार्यक्रम निकै खल्लाे र अमर्यादित भयाे । थाहा छ मलाई अरुलाई हँसाउन निकै गाह्राे छ तर विगतका सभ्य अनि भव्य कार्यक्रम हेरेर वा वा काे तालि यीनै हातले दिएकाे हाे जुन हातले अाज दुखेसाे लेख्दै छु । दादा , कार्यक्रमलाई मर्यादित बनाउन हजुरकाे ध्यान जाअाेस् । दर्शक हँसाउन छाडा नै बाल्नुपर्छ भन्ने छैन । हरिवंश अाचार्य जस्तो भद्र भलाद्मी अाउँदा पनि त कार्यक्रम सभ्य रुपमा निकै रमाइलो भएकाे थियाे नि । अनि गीतकाे अडियो किन काटियाे जनता जान्न चाहन्छन् । अाजकाे कार्यक्रममा हजुर नि त्यति फुर्नुभाकाे थिएन । अाऊँदाे कार्यक्रम सभ्य अनि भव्य हाेस् शुभकामना ।

  • @user-bs6hc6tv7u
    @user-bs6hc6tv7u Před 4 lety +89

    आफू त निश्चल को खत्रै फ्यान परियो होइ😍😍🙏😀😀😀

  • @syanu2480
    @syanu2480 Před 4 lety +128

    sabai katera fulandeko aama ko matra herne yeta hajir✋😍😍

    • @adityastha71
      @adityastha71 Před 4 lety +2

      Ma pani xu ✋✋fulandeko Aama bahek aru ta hernu man nai lagdaina👎👎👎👎👎

    • @anzaanrana987
      @anzaanrana987 Před 4 lety +2

      malai pani aaru ko hernai mon lagdaina fulandeko aama bahek

    • @mithasaru1816
      @mithasaru1816 Před 4 lety

      🤚🤚🤚🤚🤚

    • @durgarai1906
      @durgarai1906 Před 4 lety

      😂😂✋

    • @greatnepal1326
      @greatnepal1326 Před 4 lety

      ✋🖐️🖐️✋

  • @worldhuman8050
    @worldhuman8050 Před 4 lety +3

    A great couple ❣️...adore you both. Talented and creative nishal , keep it up 👍

  • @gangashahi8714
    @gangashahi8714 Před 4 lety +1

    I am big fan of nischal basnet..

  • @rachana_tamang
    @rachana_tamang Před 4 lety +122

    भारतको ज्यादती देखेर खुन तातिने म मात्रै होकि अरुपनि हुनुहुन्छ ? र देशलाई माया गर्ने र सिमा सुरक्षाको लागी मर्न र मार्न को-को तयार हुनुहुन्छ(लाईक,कमेन्ट)गरौं। मसँग पनि साथी बन्नुहोला।

  • @scaryhasina
    @scaryhasina Před 4 lety +7

    Aww.... Waiting finished.. ❤❤❤❤❤finally #swastima khadka #nishal basnet my Fav couple 😊

  • @havefun55k44
    @havefun55k44 Před 4 lety +1

    लटे को ठुलो फ्यान हो होइ म 😘

  • @limbujoon675
    @limbujoon675 Před 3 lety +1

    WAHT A LOVELY COUPLE NISCHAL DAJU AND SWASTIMA BHAUJU

  • @bhpensingh7070
    @bhpensingh7070 Před 4 lety +57

    सकिगोनी को सागर लम्साल "बले" लाई हेर्न कहिले सम्म कुर्नु पर्ने हो ।

  • @ganeshchalaune3139
    @ganeshchalaune3139 Před 4 lety +316

    Aba biraj batta pani leunu paryo vanne haru hajir huta❤️❤️❤️ sathiharu❤️❤️❤️

  • @sitarae367
    @sitarae367 Před 4 lety

    स्वस्तिमा jhan jhan ramri dekhxuta 😘😘😲😲

  • @sailodai1775
    @sailodai1775 Před 4 lety

    Nischal rw deepa ko jodi po jabarjast chha

  • @jibanbajgai5860
    @jibanbajgai5860 Před 4 lety +78

    आजको भाग धेरै राम्रो छ अब अको हप्त चहि आदणीय हाम्रो गायकार राजु लामा सर लाई ल्याउनु हुन अनुरोध गदछौ

  • @gyanenadra4303
    @gyanenadra4303 Před 4 lety +78

    अर्को भागमा दुई लामिछाने हर्न पाईयाेस ।
    (1) देश भक्त निस्चल पत्रकार रबि लामिछाने
    (2) लाेक दाेहाेरि का बादसाहा रबिन लामिछाने ।।

  • @rolakshrestha1072
    @rolakshrestha1072 Před 4 lety

    सबैको याक्टिङ्ग मन पर्यो भैंसी दिपाको त जिरो

  • @donaldgiri12
    @donaldgiri12 Před 4 lety +1

    म पनि एउटा नी नछुटाई हेर्ने गरेको छु कि तर आजभोली खासै मन पर्न छोड्यो ।
    guest चाहि कडा हुनुहुन्छ अनि कडा नै हुनुपर्यो नि comedy clubko तयारी पनि कडा कडा अभिनय शब्द आए गजब हुन्थ्यो जस्तो लाग्छ मलाई

  • @purnachonbangfun
    @purnachonbangfun Před 4 lety +105

    राष्ट्रिय भाउजू र काले दाई ♥️♥️♥️♥️🙏

  • @BikalpaEntertainmentTV
    @BikalpaEntertainmentTV Před 4 lety +9

    यो जोडि लाई मन पराउने म मात्रै हो र😍😍😍

  • @sushilathapa9260
    @sushilathapa9260 Před 4 lety +2

    धेरै राम्रो हुँदै छ अझैं राम्रो हुँदै जानेछ 😊मलाई पनि मेरो परिवार सग सगै मुन्द्रे कमेडी मा आउने रहर छ कसरि आउन सकिन्छ बुझ्न सक्छुकि!!!दुबई बाट नियमित स्रोता 😍😍😍😍

  • @sanjaytamang7731
    @sanjaytamang7731 Před 4 lety +198

    Vten (Samir Ghising) lyunu paryo vnne jati le like hanum ta.....

  • @rijenbasnetkhulal262
    @rijenbasnetkhulal262 Před 4 lety +4

    काले दाई र गोरी भाउजु को जोडी मन पराउने को को हुनुहुन्छ लाईक गरुम त एता👍👍👍

  • @ManojXettry
    @ManojXettry Před 4 lety +27

    मुन्द्रे को कमेडी क्लब लाई बिदेशी मुलुक बाट हेर्ने जति यता हाजिर गरम

  • @krishnabk5800
    @krishnabk5800 Před 4 lety

    पुराना भिलेनहरुलाई पनि ल्याउने गरौ न हो यिनी नयाँ पुस्तालाई देख्ने धेरै छ समय अहिलेका हिरो भन्दा पुराना भिलेनहरु धेरै दामी छन् हो ।

  • @niwafung8674
    @niwafung8674 Před 4 lety

    Mundre ko comedy Cuub mero ni best ho kunai bhag naxutai herne garxu😘😘😘😘

  • @fanahhramroxa8775
    @fanahhramroxa8775 Před 4 lety +30

    यो कार्यक्रम 1 देखि 54 सम्मा हेर्नि जति हेता हाजिर हुम त ।।

    • @shovakarki8238
      @shovakarki8238 Před 4 lety +1

      हजुर मेरो धर झापा हो हाल म जरदाङ बाटो हो

  • @parasdahal9451
    @parasdahal9451 Před 4 lety +3

    #Ghamad #sere flim dammi xah specially ending babal xah😍😍😍😍😎

  • @ashlesharaee8202
    @ashlesharaee8202 Před 4 lety +1

    aajako chai ekdamai man paryo hernu lai ni khub majaa lagyo my best cuple love you so much😚😚

  • @kabirajraut4320
    @kabirajraut4320 Před 4 lety

    रवि लामिछाने सर र निकिता भाउजू लाई लिएर आउनु परो एक पटक मुन्द्रे जुवाई र निसचल बस्नेत र स्वास्तीमा मा लाई मुन्द्रे कोब्कमेडी कलवमा स्वागत छ राम्रो जोडी छ 👌👌

  • @sonamlama2493
    @sonamlama2493 Před 4 lety +3

    My favourate one off nepali comedy serial

  • @sanjaylama6468
    @sanjaylama6468 Před 4 lety +9

    मुन्द्रेको कमेडी क्लब नछुटाई सधै हेर्ने जति यता
    उमेश राई / फुलन्दे आमाको फ्यान जति यता 🙋‍♂️

  • @NareshKumar-to9ep
    @NareshKumar-to9ep Před 5 měsíci

    नमस्कार मुन्द्रेरे सर काे साे धेरै राम्रो लाग्यो 🙏🙏🙏🙏💟💟💟💟💟💟🇳🇵🇳🇵

  • @yamuna72
    @yamuna72 Před 3 lety +1

    Miss you dupa di ❤️😘

  • @kopilimbu4137
    @kopilimbu4137 Před 4 lety +6

    अरुले पनि आफ्नो सक्दो ह्साउनुहुन्छ तर यो फुलेको Aamako comedy best lagx👍️👍️ बाहिरई आवाज आउने गरि हसाउनुहुन्छ 🤗🤗

  • @lickchimoorongmit9607
    @lickchimoorongmit9607 Před 4 lety +4

    Finally my favourite couple.lai dhakna paye....thank ew so much💗💗💗

  • @dipakthapa4378
    @dipakthapa4378 Před 4 lety

    निसल दाईलाई पाउनु ठूलो भाग्य को स्वसतिमाको करियर बनाईदिय गुड छ

  • @rajustha4300
    @rajustha4300 Před 4 lety

    ल सारै राम्रो लाग्यो ।

  • @laxmilawati2205
    @laxmilawati2205 Před 4 lety +3

    Tq so much mundra comdyclub for this lovely couple

  • @maxgrg3211
    @maxgrg3211 Před 4 lety +4

    nichal is lucky to get her .swastima is so lovely.love from uk

  • @duluwagaule8852
    @duluwagaule8852 Před 4 lety

    कति हास्नु 😃😃😃 निकै रमाइलो लाग्छ जे होस

  • @mingmathami1962
    @mingmathami1962 Před 4 lety

    धेरै राम्रो छ हजुर हरु को यो कमेडि ,,,अनि दिपा श्री दिदी को हासो झन राम्रो

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha8122 Před 4 lety +125

    घरको टेन्सन ,भारतले सिमाना मिचेर टेन्सन , कम्पनीमा सुपरभाइजरले गाली गरेर टेन्सन भएको बेलामा मुन्द्रेको कमेडी कल्व हेर्दा एकछिन भएपनि आनन्द आउँछ ...😀😎🇳🇵🇳🇵

  • @kewalthapa1447
    @kewalthapa1447 Před 4 lety +26

    स्वोस्तिमा र निस्चल को फ्यान जति हाजिर गरौत

  • @jibangiri7116
    @jibangiri7116 Před 4 lety

    Mundre ko comedy club herda sarai ananda auxa malaii aja sama mailaay auta ni espisod xodayxainaa 😍😍😍😍awjaii successful hos vana chahanxuu❣️❣️

  • @BinodBc22
    @BinodBc22 Před 4 lety +1

    bhojpuri film bata comeback garera sanglo movie ko hero Biraj bhatta lai lyaunu paryo mundre daju

  • @sanjaylama6468
    @sanjaylama6468 Před 4 lety +133

    Swastima & Nishchal fans hit like 👍️

  • @bikeshshahithakuri798
    @bikeshshahithakuri798 Před 4 lety +6

    Malai man parne couple Swastima nischal daii 💕

  • @binasooonicethisoneilikegu4732

    Best of luck both of u. Miss u soo muck dai vauju

  • @gomaghimire5392
    @gomaghimire5392 Před 4 lety

    मुन्द्रेकाे comad कल्ब हरेक यपिसाेड दामि छ

  • @bhulshrestha1408
    @bhulshrestha1408 Před 4 lety +35

    फुलन्देको आमा हाई हाई...🙏🙏👍️👍️💗💗

  • @nanukiranshrestha2881
    @nanukiranshrestha2881 Před 4 lety +16

    सुरु सुरुमा फुल्न्देको आमा को comedy लास्टै राम्रो लाग्थ्यो आज भोलि तेति साह्रो छैन्न किन होला रोमन्टिक पनि हुन्थियो

  • @sunitaekka979
    @sunitaekka979 Před 4 lety

    Dipa di nachda ta mudre ko comedy club nei hallinxa hola... Dami cha hei

  • @NAMSEWAL54
    @NAMSEWAL54 Před 4 lety +2

    रमाइलो episode 😘

  • @gyanusomai777
    @gyanusomai777 Před 4 lety +21

    राष्ट्रिय दाइ भाउजु🇳🇵❤️ तर काउली बुढी चाहिँ अलि मज्जा आएन

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 Před 4 lety +30

    फुलेन्देको आमा लट्टे भएन भने त मज्जा हुदैन मुन्द्रे क्लब तेस्माथी काउली थपेको रैछ झन राम्रो ।

  • @Rabilt1
    @Rabilt1 Před 4 lety +1

    Kaouli budi ko part chai khattam, tyo bhayek comedy club super cha

  • @sanmayatamang6784
    @sanmayatamang6784 Před 4 lety

    धेरै राम्रो जोडी मलाई धेरै मन पर्छ मलाई

  • @bikasgrg89
    @bikasgrg89 Před 4 lety +5

    Very very very lovely sweet fantastic comedy today episode ; i love this comedy @ beauty quite couple👩‍❤️‍👨. but latte ko bolne saili ali vayan mero gunaso yeah ho. Ke bhannu hunx ke vannu hunx thaha xoin rahex

  • @ashriyeesunelkhati00000
    @ashriyeesunelkhati00000 Před 4 lety +14

    too much interrupt by the artist while guests are talking. let the guest complete their words. i love this program a lot. make it more interesting by caring such small small moment.

  • @padamapokheral2190
    @padamapokheral2190 Před 4 lety

    सबैभन्दा बेस्टकलाकार फुल्न्देकी आमाकोछ अरुत झुर

  • @sabibasnet5013
    @sabibasnet5013 Před 4 lety

    Duita ko jodi future ma dherai tikos. Sambandha rmro hos. Dekhwati nhos. Best of luck. Swastima le Ali nischal bro lai bujhnupryo ki jsto lgirxa. Nischal is good guy.

  • @user-ci5yh6nf9m
    @user-ci5yh6nf9m Před 4 lety +22

    अलिक सब्द राम्रो भएन परिवार सग बसेर हेर्ने लायकको हुनुपर्ने जस्तो लाग्छ फेमली सो जस्तो भएन

  • @barshasharma6308
    @barshasharma6308 Před 4 lety +3

    Best couple😘❤️❤️

  • @poojagurung3652
    @poojagurung3652 Před 4 lety

    आजकल् नेपाली सिनेमाहरु बिरलै राम्रा हुन्छन् अझ सबै कुरा र बिषयबस्तु मिलेको चिटिक्कको फिलिम हेर्न त मुस्किलले पाईन्छ । हाम्रै समाजमा घटेको तपाईं हाम्रै घर टोल छिमेकको कथा बुनेर तयार पारीएको फिलिम रहेछ ”घामड् शेरे” ! कथा र पात्रहरु हुबहु हाम्रै छर् छिमेकी जस्ता, शेरे सँगै धेरै ठाउँमा हाँसियो कतै शेरे सँगै रोइयो, निस्चल ले अब अभिनय लाई निरन्तरता दिये फरक नपर्ला ।।।।खट्केको कुरा भनेको अन्तिममा सुश्री गौरी बुढाथोकी र बिकाश थापाको बिहे हेर्ने ठुलो रहर थियो र तेस्तै होला भनेको भैदियो अर्को ...... त्यसै निर्देशक भका हुन र हेमराज बिसी ।

  • @Rajkirant
    @Rajkirant Před 4 lety

    फुलन्देको आमा यो सो को हिरा रछ है

  • @santoshkatuwal248
    @santoshkatuwal248 Před 4 lety +44

    लट्टे दाइको अलिक सब्दहरु अस्लियत छन पाहुनासङ्ग राम्रोसँग बोलचाल गर्ने बानी बसाल्नु होला।

  • @srijanakhadka4221
    @srijanakhadka4221 Před 4 lety +3

    Mundre dai hjrko program ko fan hu ma ahile ssamma kunai vag xutako xain ajhi ramro hudai jawos

  • @varshadarjeeling5847
    @varshadarjeeling5847 Před 4 lety

    Very nice show... I’m from Darjeeling tara Nepali nai bhayera hola Nepali show nai mann parcha..💚💚

  • @user-oo9ht8zf4x
    @user-oo9ht8zf4x Před rokem

    Handsome Nischal ❤Beautiful Swastima ❤

  • @smritirai8805
    @smritirai8805 Před 4 lety +4

    मलाई मन पर्ने फुलन्देको आमा 👌👌👌

  • @bidurthapa643
    @bidurthapa643 Před 4 lety +7

    गाउँ गाउँ बाट उठौ बस्ति बस्ती बाट उठौ यक जुट हौ नेपाली बासी हरु
    सारै चित्त दुख्ने रैछ आफ्नो जमिन अरुले हड्प्दा लिपु लेक अन्तरास्ट्रिय यकिकरण गर्नु पर्छ भन्ने जति यक हौ ✋✋✋✋

  • @gitanpl3336
    @gitanpl3336 Před 4 lety

    सारै रमाइलो भयो र सबै जानालाई नमसकार अब एक जोडि जुन जोडि हो दिपक दाई र दिपा दिदी लाई एक सात बोलाउनु होला

  • @ronzurai1072
    @ronzurai1072 Před 4 lety +1

    धेरै राम्रो लाग्यो 😘😘😍

  • @kumariu2b683
    @kumariu2b683 Před 4 lety +14

    मुन्द्रेको कमेडी भएनी फुलन्देको आमा नभए त यति सुन्दर हुनेथिएन होला🤣

  • @selfstudywithupamanyuraadh2709

    यत्रो स्कृप्ट तयार गरिसकेपछी कमसेकम 10 मिनेट मेहनत गरेर मन्त्र शुद्ध पढिदिएको भए सुनमा सुगन्ध हुन्थ्यो !!! अलि फितलो देखियो प्रस्तुति !!! आगामी दिनमा केयर गर्नुहोला, यस्तो राम्रो कर्याक्रममा यस्ता सानातिना त्रुटीले शोभा घटाउछ र अलि फितलो बनाउछ !!

  • @glcreations5289
    @glcreations5289 Před 2 lety +1

    tension vako bela ma lastai hasayo yo episode le😂😘😘 lots of love❤️❤️

  • @ladybikeryderunsu3510
    @ladybikeryderunsu3510 Před 4 lety

    Aaja samma auta episode pani naxutai herne jati ata hajir garum ta...😍😍😍