Mundre Ko Comedy Club 64 Himal Sagar, Trishna Gurung by Aama Agnikumari Media
Vložit
- čas přidán 19. 01. 2020
- Mundre Ko Comedy Club Episode 64 Jitu Nepal,Dipa shree Niraula, Rajendra Nepali,Umesh Rai,,Sanshya Budha,Episode Director: Niraj Nepal,Editor: Rajan Maharjan , Sumina Shrestha, Director -Ravi Shrestha. . executive producer: Rabindra Kumar Rijal (sashi) यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित google Law बमोजिम कारबाही गरिनेछ । Embedding to a website is allowed. thank you. Aama Agni Kumari Media.#himalsagar #trishnagurung #Fulande
- Zábava
trisna gurung ko fan jati yetta🌹🌹🌹💕💕💕
Trishna very cute
Trisana gurung
Stylish singer
My best singer
My best singer
तिर्सना गुरुङ को आफ्नै सान छ।😍 Miss you always my best singer 🌻❤️
हिमाल सागर को गित सारै मन पर्छ !!
opooooooooooooooooooopooooooooooooooooooo we 1
हिमाल सागर जि साह्रै रौसे मान्छे मन्पर्यो । गित पनि साह्रै मनपर्छ।। मेरो मनपर्ने गायक
फुलन्देको आमा लाई मन पराउने जति यता हाजिर हुनुहोला👈️
जे होस लट्टे र लट्टेको बाउ को जोडि चाहिँ होके।साथै फुलन्देको अामा बबाल छ
रवि दाईलाई मुन्द्रेको कमेडी क्लबमा हेर्ने इच्छुक हुने साथीहरु मात्र एक हौं त
हिमालसागर गौतम,, धेरै रमाइलो मान्छे रैछन् रमाइलो भयो yrrr aaja
Himal sagar hjr best..
हिमाल सागर लाई मन पराउने जति 👍️👇️
Trishna😍😍
हिमाल सर सारै रमाइलो हुनुहुँदो रहेछ very much Happy to see you
मेरो प्रिय गायिका तृष्णा गुरुङ ❤️❤️
Me 2
हिमाल सागर आएको ले सबै भन्दा रमाईलो भयो मुन्द्रेको कमेडी सो
हिमाल सागर मन पर्न ले लाईक गरुम
लते र फुलन्दे कि आमा को कमेदी बबाल मन पर्छ
sarai ramro haso lagiyo
मोबाइलबाट ऐक हप्ता मा $१००० कमाउन चाहानु हुन्छ ? idea थापौन पूरा video हेर्नुस् ।
czcams.com/video/VZpKOcHumLI/video.html
नमस्ते हजुर हरुलाइ
Malai pani fulantw ramroo lagxw sahii bro
Voice Nepal पछि यता आउने कोको हुनुहुन्छ?
Love to Trishna
Mee
यक्चोती 3 क्रोद नेपालिको मन मुतुमा बस्न सफल भयका आदर्निय रबि सर लाई पनि लिनु परो के मुन्द्रे सर
आजको यो Espisod धेरै राम्रो लाग्यो।my fevarite singer himal sagar
रबि लामिछाने भन्दै जो जानी भो यो ,,,,,, मुन्द्रे को कमेडे कल्ब
रबि फ्यान येता
सहि हो अब रबि लामिछाने दाइ लाई नल्याए नहेर्ने
मोबाइलबाट ऐक हप्ता मा $१००० कमाउन चाहानु हुन्छ ? idea थापौन पूरा video हेर्नुस् ।
czcams.com/video/VZpKOcHumLI/video.html
Wow... Trishna gurung my crush😍😍😍
सारै रमाईलो लाग्यो। एकदम शालीन गायिका तृष्णा जीलाई पनि कार्यक्रम मा देख्न पाउँदा सारै खुशी लाग्यो।
आज सारै मन पर्ने गायक हिमाल सागर जि लाई बोलाको मा धन्यवाद छ है जितु सर लाई
Trishna Gurung my crush celebrates I saw 9 yrs ago I love 💕her soosososososo much😍🥰😘
सबै कलाकार लेराउनु भयो राम्रो छ रमाइलो भयो अब लोक दोहोरी गायक स्वर को राजा राजु परियार लाई नि छिटो भन्दा छिटो बोलाउनु पर्यो मुन्द्रे जि
एत्ति मज्जा आयो के भन्ने शब्द नै छैन मुन्द्रेको कमेडी लाई धेरै धन्यवाद
हिमाल सागर जि र तृष्णा जिकाे गित एकदम मन पर्छ मलाई अज मुन्द्रेकाे कमेडि क्लबमा देख्दा धेरै खुसि छु । राम्रो राम्रो गित संगित लिएर अाउनु हाेला ।
रमाइलो त सारै भयो हिमाल सागर जि पनि खत्रै हुनुहुदो रै छ अचेल काउलि बजै चाहि किन हराउनु भयो र खोई बोलाउनु परो काउलि बुडि
मलाई चिन्नु हुने सम्पूर्ण दर्शकलाई नमस्कार द भईस नेपाल season 2 म दार्जिलिङ की छोरी
Ok
💕💘💘💘💖💖
Love you Akangcha Thapa
हिरोईन
रियल हो की फेक हो
Sabbai vanda fulendeko Aama man parxa😊😍
रबि लामिछाने दाइ निर्दोष ठहरीनु भयो र रबि दाइ पनि ल्याउनु पर्यो के ,, सबैको चासो छ मुन्द्रेले कहिले भित्र्याउलान त रबि सर बाट पनि केही कुरा सिक्न पाहिएला रबि दाईलाई सबैले भगवान् नै सोच्छन् तेसैले मुन्द्रु एकचोटि बोलाएर निर्दोषी ठहरीनु भएका रबि लामिछानेले ज्यू लाई बोलाउएर भव्य रुपमा स्वागत गरेको छिटै देख्न पाईयोस्
हामीले त निर्दोष रबिजीलाई स्वागत गर्यौ र अब मुन्द्रे ले कहिले स्वागत गर्छन् है हेरुम् 🖐️🖐️🖐️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Ho..
#Pullinepaltv
लेउनु पयो है रबि दाई लाई
हो, मुकुन्देलाई नि ल्याउनुपर्छ ।
Kukur lai ni launa pare
आहाँ तृसना गुरुङ जि को म नि ठुलो फ्यान हुं❤️❤️❤️❤️अति राम्री 👌👌
झनझन राम्रो हुदैछ सफलताको सुभकामना कतारबाट जिल्लाबासिलाई
miss you all यती रमाइला दिन अब आउदैन होल सयद 🙏❣️ dipa didi miss you ❣️❣️❣️❣️❣️❣️
Himal sagar ko fan ko ko hunuhunxa? ❤
#Pullinepaltv
Ma xu
I am
निकै राम्रो लाग्यो मुन्द्रे भाईको कमेडी यसरी नै रमाईलो र हाँसाउन सकियोस सम्पूर्ण दर्शकहरुलाई मुन्द्रे कमेडी हेरेर बसि रहनु भएका दर्शक स्रोताहरुलाई भन्न चहाँन्छु।
मुन्द्रेको कमेडी कल्वमा ३ करोड नेपालीको मन मुटुमा बस्न सफल रवि लामिछाने लाई कहिले देख्न पाईएला .....?
Aauna ni paryo ni sathi
ल्याउनु पर्छ
K garnu boker lyaune hoina dai bg xu bhandai kahi januhunna
In 2012 Himal Sagar already a good singer but less known. He came to Scotland along with Rajesh Hamal, Deepa Shree and Deepak Raj. Everyone was taking picture with Rajesh, Dipak and Deepa but many people didn't know him. I had listened his song, so I took picture with him. Then he and asked me to sell his album. I think I managed to sell around 5 albums that day. Good memory.
लगेको ओभरमा
लत्ते को कमिडि राम्रो लाग्छ ।
Kati Ramro Habit HiMal Sagar dadako miss u dada😍😍😍😍😍😍😍
फुलन्देकि आमा र लट्टे भएन भने कस्तो होला यो कार्यक्रम यस्सो कल्पना मात्र गरौँ त 😂
रबि लामिछाने सर लाई पनि यो शोमा ल्याउनु पर्यो।।
Rajesh Basnet किन आउछन र उनी cause he is not joker 😂😂😂😂
त्रिसना गुरुङ को गित नअाको धेरै भो
Niceeee damiiii
My best singer himal sagar wow 😘😘
Mundreko kamedi aati ramro x👍️👍️👍️ 🙏🙏🙏 fuladeko aama le jhana aati ramailo hasaunu hunax🤣🤣🤣😂😂😂miss you fulandeko aama😍😍😍😘😘
नेपाली गित सङगित मा तिर्सना दिदी को छुटै पहिचा छ।जति सुनेनी सुनम सुनम लाग्ने गित हुन्छ
my favourite singer in nepal .Trishna Gurung
दिदि हजुर तपाइ कै गित सुनेरै मैले मेरो नाम राखेको हो ।
Love You Di Trishna
रबि दाइलाइ लेउनु नि
#Pullinepaltv
ल्याउनु पर्छ
Fulandeko Aama lai Mannai parx💞
#Pullinepaltv
Sathibanidinuna hai..chnnl sbsbe
himal is best singer😘😘😘
जय किसन बस्नेत लाई पनि यहाँ ल्याउनु पर्यो
Rabi lamichane vanda vandaii Sas fuskinii vyo😍😍😍
लोकप्रिय हास्य कलाकार पारस शाहा लाई सोनिका सहित ल्याउनु पर्छ ल आउने हप्ता 😉
सबैको प्यारो रबि लामिछाने लाई ल्याउनु पर्यो
Trishala Gurung is a really good and natural singer .She has started a new texture of folk songs really we all enjoyed .Thankyou Mundre comedy for presenting her .But Himal sagar first time I saw him and his song.🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Dherai samay ko pratixya paxi trishna gurung lai dekhna paya😍
Kati ramro natural voice Himal Sagar . Ajhai haso ko ta k kura kati mitho
कमला
मुन्द्रे को कमेडी कल्प लाई धेरैमा धेरै धन्यवाद .......? अनि अतिथि सम्पुर्ण कलाकार तथा दर्सकहरुमा जय नेपाल ।
Wow himal sagar😍😍
Trishna ❤️
Aaja ta ekdumai hasaunu hasayo hai😆😆 Himal Sagar ko pani fan bhaiyo aajako episode bata
Wow himal sagar gayak my best😍😍
हिमाल र तृष्णा दुबै जना रक्दम मनपर्ने गायक गायिका
जितुको MCC चाहिन्छ तर अमेरिकन MCC चाहिदैन ,
fulandeko Aama favorite♥️♥️
लौ अब हेर्न लाग्यो म्यान्मार बाट हेर्दै छु हजुर
So sweet himal sagar I like so much 😍😍😍❤❤❤❤ love you
मुन्द्रे को कमेडी क्लब करिक्रम हेर्दा यक छिन त भको दुख पिडा नै भुलिन्छ मनको🇳🇵🙏
she is one of the most talented singer in nepal
Yes
I am big fan of himal sagar
himal sagar lai dherai paxi dekhiyo khusi lagyo tq jitu da
मुन्द्रे जि माहाबिर पुन ज्यु सङ्ग त धेरै दिन भयो त सुतिङ भाको कहिले आउँछ
stupid abishek magar सायद महावीर पून त्यति महत्व महानूभव मा पर्नू भएन
O my god my best singer wow
...thanks mundre bro ...
Trishna gurungko die heart fan jati yeta hai💚💚💚💚
Himal sagar😍😍😍
हिजो रबि sir निर्दोश साबित हुदा खुसी हुने हरु like थोकम है मित्र
Sarai ramailo vayo aja....?
Ani himal sagar gautam dai sarai majako hunu hudo rahex😍🤣💕💕
सारै राम्रो कमडि कलब
सुशील गायिका हसिलो गायक बाउ-छोराको क्यामेस्टी मज्जाको लाग्यो,
I like himal ji song all song I listen it heart touching mundre Comedy club i watch starting to until now watching from out of the country Bahrain 🇧🇭
I am from kwt
अब जन खत्रा हुने बो लट्टेको बाउ छोरा अनि फूलेन्दिको आमा हप्ताको एक दिन चाई मजाले हाँस्ने दिन
#Pullinepaltv
गित चै दामि छ पुरानो याद अायो ममि को यादले अासुनै अायो
अामाले सोधलानि खोइ छोरा भन्दा सारो मन छुयो
Wow so super lovely quiet fantastic nice today episode mundre comedy club show.. ... Trishana Gurung is queen... ❤️singing ❤️ @ Himal is best... 💐💐💐🎤🎶🎶🎶👏👏👏🎈🎈🎈🎈🎈🎈🎈 ...
तृष्णा जि पर्ती हिर्दय देखि नै उच्च सम्मान ,नमन छ!!!
im your big fan...fan💕💕💕💕💕💕💕💕
I really miss u .....for ever n ever n ever........
got bells you!!!!!!!
Agdm dherai geet sunee trishnaa gurung maa 1 ma holaa jasto lagxaa. Herak din sunyako hunxu.. Good aba xitaai aarko song aayous waiting maa
दिपाको जोडि दामि छ
UhakO ma no1 ma parxu hOla
Big fan😍😍😍😍😍
धेरै राम्रो लाग्छ यो कार्यक्रम अाज सम्म नछुटाई हेरेको छु सबैलाई सम्मान अनि मिठाे माया तथा सम्झाना
Himal Sagar❤️❤️❤️❤️
यकदमै हँसायो हो यो मुन्द्रेको कमेडि क्लव ले आज पनि। बधाई🎉🎊 छ सम्पूर्ण टिमलाई नै
Fulandeko aama ko fan yeta
👉👉👍👍👈👈
धेरै राम्रो छ दुई जना को भ्वाइस रमाइलो लाग्यो तेस माथी फुलन्देको आमा वाह
Trishna gurung 😘😘😘😘😘
love you trishna gurung and miss you himal dai.
गित चाइ खुब राम्रो लाग्थ्यो तर गायक र गाइका चाइ चिनियको थियन आज चिन्ने मौका पाइयो मुन्द्रे जि लाई धन्यवाद चिन्ने मौका दिनु भएको मा।।।
गायक जगदिश समाल लाई पनि यो क्लब मा ल्याउनु पर्यो।
Trishna gurung is the best singer
Trishna gurung dd I’m your biggest fan ❤️❤️
Here for tirsana 💞💖
सोचेको भन्दा रमाईलो रहेयछ छ आज को episode 👌👌❤💕💕
Aile samma aye pugda yeti majjale bolna singer first time dheke ..wow himal sanga❤❤
One of the best show
Trisana Gurung 💖💖💖💖💖💖
हिमाल सर्मा काे फ्यान यता
हिमाल dai ramailo manxe hunu hudo rahey x😘
Rabin lamichhane ni lerauna paryo jitu dai