१२ बर्षपछि राजु परियार र शिला आले जिस्केर गाउँदा पेटै बटारियो, गालै च्यातिए ।। २०.०२.०७८ ।। HD

Sdílet
Vložit
  • čas přidán 28. 08. 2024

Komentáře • 3,2K

  • @Indreni.Com2016
    @Indreni.Com2016  Před 3 lety +596

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @binodale2186
      @binodale2186 Před 3 lety +52

      Sela aale ta liyanu vayo aab muna thapa magar lai pane liaunu paryo

    • @hiralalpunmeroyoutubechann6293
      @hiralalpunmeroyoutubechann6293 Před 3 lety +17

      छत्र भाईलाई सिघ्र स्वास्थ्य लाभको कामना

    • @limbooturman5634
      @limbooturman5634 Před 3 lety +8

      समय मिल्छ भने एक चोटि अहिले पुर्बको नव उदय सबिन आचार्य शिला आले सिस्टर बिच दोहोरी घम्साघम्सी सुन्ने ज्यादै ठुलो इच्छा थियो पुर्बमा तेति धेरै दोहोरी गायक गायिका त छैनन् थोरै त छन् अहिलेको नव दोहोरी गायक को क्षमता शिला आले ज्यु टेस्ट गर्नु हुने थियो 🤗

    • @gopalbaral3408
      @gopalbaral3408 Před 3 lety +5

      अाज चै पुरानाे जाेडि देखन पाईयाे

    • @reshambabu4227
      @reshambabu4227 Před 3 lety +3

      शीला अाले को मुस्कान र गीत मेरी बाबै

  • @balchandrabaral
    @balchandrabaral Před 3 lety +413

    आहा कति रमाइलो बल्ल हल मिल्यो है पुरानो जोडि हजुर लाई कस्तो लायो कमेन्ट गर्नुस्

    • @purnasunam8109
      @purnasunam8109 Před 3 lety +6

      पुरानो हल भनेको पुरनै हो के

    • @bhimbahadur1142
      @bhimbahadur1142 Před 3 lety +7

      दाजुले पनि गाउनु पर्छ सिला दिदी सङ्ग इन्द्रेणी मा

    • @rameshthapaxetri1712
      @rameshthapaxetri1712 Před 3 lety +7

      हाँसो त बालचन्द्र बराल संग मिल्छ है शिला आले को😂😂

    • @rambudhathoki1063
      @rambudhathoki1063 Před 3 lety +4

      Ho ni

    • @rajustha4300
      @rajustha4300 Před 3 lety +5

      बबाल राम्रो छ ।

  • @yamunamagar2956
    @yamunamagar2956 Před 3 lety +504

    राजु परियार को विग फ्यान कोको हुनुहुन्छ!

  • @EntertainmentVideo.2024
    @EntertainmentVideo.2024 Před 3 lety +4

    आहा! लोक गीत संगीतले पुनः पुरानै जोडिको साथ पाएको छ। आशा छ हाम्रो लोक संगीत फेरि बिगत जस्तै हराभरा भएर आउँने छ अब फेरि। हृदय देखि नै नमन आदरणीय राजु परियार दाजु र शिला आले दिदिलाई। मन प्रफुल्ल भयो आज। गर्वले छाती चौडा भएर आयो🙏🙏🙏🙏🙏🙏😍😍😍😍😍😍😍😍

  • @shilaaleofficial
    @shilaaleofficial Před 3 lety +6

    नमस्कार म गायिका शिला आले, यहाँहरुको माया मा म निकै आभारि छु । मेरा सम्पुर्ण भगवानरुपि दर्शक महानुभाबलाई धेरै धेरै धन्यावाद दिन चाहान्छु ।

    • @ambikasubedi5302
      @ambikasubedi5302 Před 3 lety

      we always love you diju full sapot x ❤️❤️❤️❤️

  • @ramkumarbc6642
    @ramkumarbc6642 Před 3 lety +246

    म मात्रै होकि अरु साथी पनि हुनुहुन्छ भाग दुइको पर्खाइमा

  • @sangitasuwall5162
    @sangitasuwall5162 Před 3 lety +32

    मलाई ची भननै परदा बद्री पङगेनी दाईको भनदा राजु दाईको शबद चयन एक दमै मन परछ एक दमै गहकिला हुनछन सुपम हिरो राजा

  • @sujanrana9390
    @sujanrana9390 Před 3 lety +15

    दोहोरी भनेको येस्तो हुनुपर्छ अहिले को ले पनि यो हेरेर सिकुन केहि कुरा आबज नै कति मिठो छ old is gold भनेको यहि हो

  • @rameshthapaxetri1712
    @rameshthapaxetri1712 Před 3 lety +591

    बिमा कुमारी दुरा, शर्मिला गुरुङ, लक्ष्मी न्यौपाने, शिला आले, सिन्धु मल्ल, सबै लाई इन्द्रेणी मा देख्न रहर छ।

    • @anitagrg1747
      @anitagrg1747 Před 3 lety +5

      सिन्धु मल्ल लाई लेउनु पर्यो इन्द्रेनी मा

    • @apekshyabhatta4521
      @apekshyabhatta4521 Před 3 lety +5

      But we want bishnu majhi also❤️🙏❤️

    • @bhojrajghimire4687
      @bhojrajghimire4687 Před 3 lety +2

      @@anitagrg1747 sindhu malla

    • @ramdeuba5220
      @ramdeuba5220 Před 3 lety +5

      यो कुरा सहि हो। ल्याइदिने पर्यो

    • @balaramtimilsena1486
      @balaramtimilsena1486 Před 3 lety +2

      एकदम सहि कुराे अायाे

  • @sagarchhettri7384
    @sagarchhettri7384 Před 3 lety +258

    दोहोरीका राजा रानी को बल्ल भेट भयो छ आज धेरै खुशी लाग्यो जय इन्द्रेणी 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @pratapale3720
    @pratapale3720 Před 3 lety +29

    एति राम्रो कलाकार हरुको रमाइलो कार्यक्रम लाई पनि कुन खाते खातेनी हो डिस्लाईक हान्नी।
    सलाम छ राजु परियार दाजु र शिला आले दिजु अनि सम्पुर्ण इन्द्रेणी टिम लाई।

  • @Mr-Hukumbasi
    @Mr-Hukumbasi Před 3 lety +47

    खरो रैछिन आले बैनी त। राजु भाइ ! एक्दम राम्रो छ। बिगत ले निरास हुनु हुन्न। बिगत ले गर्दा आज 3 करोड जनता को दिल जित्न सफल हो नि त।

  • @amritsapkotaofficial
    @amritsapkotaofficial Před 3 lety +248

    आहा अग्रज अनि सम्माननीय राजु दाइ र शिला दिदिको दोहोरी सुनेर आनन्द आयो हजुर...

    • @rambudhathoki1063
      @rambudhathoki1063 Před 3 lety +3

      Yes

    • @nawrajsharma3114
      @nawrajsharma3114 Před 3 lety +1

      आहा

    • @dbtextil
      @dbtextil Před 3 lety +1

      ❤️❤️🙏

    • @krishaladhikari4763
      @krishaladhikari4763 Před 3 lety

      czcams.com/video/0GewIy5I3z8/video.html

    • @buddhithapa9520
      @buddhithapa9520 Před 3 lety +1

      नमस्ते कृष्ण दाजु अनि राजु दाजु अनि शिला दिदी लाई पनि धेरै राम्रो छ दाजु अरु पुरानो कलाकारहरुलाई पनि ल्याउनुपर्ने दाजु बिमा शमिला लछिमी दिदीलाई ल्याउनुपर्छ दाजु

  • @deeprajkunwar271
    @deeprajkunwar271 Před 3 lety +386

    छत्र दाइ स्वास्थ्य को सिग्र स्वास्थ्य को कामना छ भने लाईक यता।

    • @kaharsinghthapa9657
      @kaharsinghthapa9657 Před 3 lety +2

      धेरै दिन पछि रमाइलो हेर्न पाउँदा धेरै खुसी लाग्यो हजुर हरु को तिम्लाई धन्यबाद धेरै धेरै शुभकामना

    • @kishnapoudel1737
      @kishnapoudel1737 Před 3 lety +3

      get well soon chhtra brother

    • @pritugrg961
      @pritugrg961 Před 3 lety +1

      K vo chhatra ji lai

  • @biswashsnr3019
    @biswashsnr3019 Před 3 lety +7

    साथी शब्द कति मज्जा को छ। राजु दादा र शिला दि को बिगत का कुरा सुनेर रिसाएका साथिहरु लाई नि बोलाउन मन लाग्यो।क्या मिठो दोहोरी गाउनु भयो। thank you very much

  • @miguellimbu6746
    @miguellimbu6746 Před 3 lety +92

    आहा आनन्द आयो कति मिठो आवाज आज पनि उस्तै सिला दिदी को कुनै परिबर्तन देखिएन अनि राजु परियार दाइ को के कुरा नामै काफी छ😘😘😘😘

  • @abiralkcbom3619
    @abiralkcbom3619 Před 3 lety +58

    इन्द्रेणी जिबित छ र त आज घर घरमा लोक गित गुन्जिन्छन। आहा प्यारि शिला आले दिदी र राजु दाइको गित सुन्न पाउँदा क्या आनन्द आउँछ जय इन्द्रेणी युनिट।

  • @yamunamagar2956
    @yamunamagar2956 Před 3 lety +287

    शीला अले vs राजु परियार को दोहोरि २ ल्याउनु परो हो दाजु

  • @user-kl4sw2oi1n
    @user-kl4sw2oi1n Před 3 lety +36

    राजु भाई र शिला आले रमेस बिजीको टीम संग हार्दा हुँदै भएन यो धाँदली भयो भनेर कार्यक्रम स्थगित गरेको त्यो बेला म राजु संगै फुल सपोर्टमा थिएँ र कार्यक्रम हापेर राजु म लगायत सभागृहको बाहिर चौरमा बसेर गीत गाएको याद आयो।

    • @narayansapkota5305
      @narayansapkota5305 Před 3 lety +1

      द।मीछ

    • @chandrasharma7597
      @chandrasharma7597 Před 3 lety +2

      दिपेन्द्र सभा ग्रिहमा प्रजापति पराजुली जस्ता फटाहा जजका कारण रमेश बि जी को टिमलाई जिताईएको थियो हाम्रो बिरोधले कार्यक्रम स्थगित भयो अहिले नेपाल टेलिभिजनमा दोहोरी च्याम्पियन चलेको छ अहिलेपनि जज प्रजापति र रमेश बि जी छन के निस्पक्ष निर्णय होला र खै

  • @badrisapkota6850
    @badrisapkota6850 Před 3 lety +3

    अाहा कति राम्रो दाेहाेरी । यही पुस्ता सँगै उहाँहरूकै लाेकगित सुन्दै हुर्केको मलाई पनि अाफ्नाे विगतकाे सम्झना दिलायाे याे दाेहाेरिले । याे जाेडी फेरी जम्नु पर्छ ।

  • @sangyelodromgr9256
    @sangyelodromgr9256 Před 3 lety +29

    खु:सी लाग्यो मलाई मन पर्ने #राष्ट्रिय लोक तथा दोहोरी गीतकी बहु चर्चित गायिका आदरणीय दिदी #Shila_Ale_Magar ज्यु र लोक दोहोरी गीतका बात्सा जनप्रिय गायक #Raju_Pariyar ज्युको प्रतक्ष गीतलाई तत्कालीन समयमा अडियो क्यासेटको माध्यमबाट सुनेको गीतहरु आज डिजिटल च्यानल #ईन्द्रेणी समाजको युट्युब च्यानलले सार्वजनिक गरिएकोले हेर्नलाई झण्डै डेढ दशक पछि देख्न मौका मिल्यो । खुसी लाग्यो सलाम छ ।

  • @jitendrab.k8009
    @jitendrab.k8009 Před 3 lety +13

    आजा त सबैकाे मन खुसी भयाे हाेला मन परेकाे लाेक संगितका राजा राजु परियार र सदाबाहार गायिका शिला आले ज्युकाे दाेहाेरी सुनेर
    अब लाेक लाेक संगितकाे राजा राजु परियार र शदाबाहार गायिका लक्ष्मी न्येउपाने लाई पनी एक ईन्द्रेणी मा ल्याउनु है

  • @ramkunwar3429
    @ramkunwar3429 Před 3 lety +12

    आह क्या रमाइलो ! राजु अनि शिला र दोभान दोहोरी अनि म दैनिक दर्शक ! त्यो रहर आज को गीत सुनेर पूरा भयो ! लम्जुङ्ग 😘

  • @sangitasamana9063
    @sangitasamana9063 Před 3 lety +7

    आदरणीय सुमधुर स्वरका धनि शिला दिदी राजु परियार दाइको दोहोरी सुन्न पाउँदा मनै आनन्द र खुसी भयो अझ बिगत सम्झिदा कति रमाइलो ती यादगाल पलहरु🙏🙏🙏

  • @samarpanabiral3497
    @samarpanabiral3497 Před 3 lety +236

    फेरि अर्को भाग को प्रतीक्षा मा छु फेरि सिला दिदी राजु दाइ लाई अर्को भाग को देख्ने मन छ

  • @ashokkumarthapa1665
    @ashokkumarthapa1665 Před 3 lety +101

    राजु परीयार को लोक दोहोरी मन पराउने यता हाजिर गरुम त

  • @NarayanRana-du4cg
    @NarayanRana-du4cg Před 3 lety +27

    नमस्कार सबैमा, लउ हेर्नुस ट्रेन्डिङ्ग नम्बर २ भन्नाले १ नै हो किनकि १ मा हिन्दि मुभि सँधै हुन्छ। बधाई छ राजु परिवार शिला आले अनि ईन्द्रेणी परिवार लाइ।।। उहि शुभचिन्तक यु के बाट

  • @minabk1796
    @minabk1796 Před 3 lety +19

    मज्जा आयो यो दोहोरी सुनेर राजु दाइ र शिला आले को आगमन ले मन प्रफुल्ल बनायो अब लक्ष्मी न्यौपाने दिदि लाइ इन्द्रेणी मा देख्ने मन छ

  • @mankamal2673
    @mankamal2673 Před 3 lety +47

    कति वर्षदेखि राजु दाई शिला दिदि लाई इन्द्रेणी
    एक साथ हेर्ने रहर थियो आज बल्ल हेर्न पाईयो
    धेरै धेरै धन्यवाद इन्द्रेणी को कृष्ण कडेल दादा लाई 🙏🙏🙏🙏🙏🙏

  • @remgadal8855
    @remgadal8855 Před 3 lety +151

    अब पुराना कलाकार मध्ये लक्ष्मी न्यौपाने र राजु परियारलाई ल्याउन पर्याे कृष्ण दाइ

    • @gopalbaral3408
      @gopalbaral3408 Před 3 lety +1

      right

    • @kabirajshahi6667
      @kabirajshahi6667 Před 3 lety +1

      लछ्मी नेउपाने लाइभ्ब दोहोरी मा आउनु हुन्न त्र पनि उहाको छुट्टै पहिचान छ करोडौ दर्शक को मन मुटु मा बस्नु भएकी चर्चित गायिका

    • @rambudhathoki1063
      @rambudhathoki1063 Před 3 lety +1

      सही कुरा

    • @rameshpariyar5443
      @rameshpariyar5443 Před 3 lety +1

      Right

  • @devmagar6713
    @devmagar6713 Před 3 lety +19

    सुमधुर स्वर को धनी राजु परियार दाइ स्टेज क्विन सिला आले दिदी प्रती उच्च सम्मान 🙏🙏🙏

  • @rukumeli29
    @rukumeli29 Před 3 lety +17

    दुखी थिएँ त्यो यात्रा मोड़दा, लाली गुरास फूलेको देश छोड्दा....गोगन पानीमा के के हुन्छ थाहा छैन जिन्दगीमा....♥️♥️♥️

  • @ramkumar-bq7uf
    @ramkumar-bq7uf Před 3 lety +92

    आज धेरै पछि राजु परियार र शिला आलेको आवज सुन्न पाईयो ईन्द्रेणी टिमलाई धन्यवाद ।

  • @apsarakharel6372
    @apsarakharel6372 Před 3 lety +149

    जिउमा अझै सुन्तला रस छ !!
    हुँदै गर्छन गनेर को बस्छ !! 😂😆😁राजु दाइ सम्मान छ सबैलाई सम्झना!!

    • @purupanta2244
      @purupanta2244 Před 3 lety +5

      यहि शब्द ले राजु माथी परे त्यस अहिले सम्म को दोहोरी मा त्यस पछि पुरै राजु पक्षमा गयो

    • @anitagrg1747
      @anitagrg1747 Před 3 lety +1

      Damiii❤️

    • @apsarakharel6372
      @apsarakharel6372 Před 3 lety +1

      Purusotam ji honi

    • @4kshorts740
      @4kshorts740 Před 3 lety +1

      czcams.com/video/eUfANeNP50I/video.html

    • @parmeshwarkunwar3356
      @parmeshwarkunwar3356 Před 3 lety +2

      @@apsarakharel6372 ramro analysis...raju daiko swor ni kati mitho ho k

  • @NarayanRana-du4cg
    @NarayanRana-du4cg Před 3 lety +4

    नमस्कार सबैमा फेरि पनि, लउ बधाई छ शिला आले, राजु परियार अनि ईन्द्रेणी टिम लाइ ट्रेन्डिङ्ग नम्बर एक मा आउन सफल भएको मा। यसरि बुझिन्छ लोक प्रिय भनेर। मैले त ट्रेन्डिङ्ग नम्बर वान मा आउँछ भनेर पहिलै एनाउन्स गरेकै हो, नपताए मेरो पहिलेको कमेन्ट हेर्नु भए हुन्छ। उहि शुभचिन्तक यु के बाट। अब भाग दुइ चाहियो भन्ने यता हाँजिर हुनु होला धन्यवाद।

  • @harikafle7869
    @harikafle7869 Před 3 lety +113

    भाग -२पनि आउनु पर्यो है कृष्ण जि शिला र राजुु को मिठो लाइभ दोहोरी ।

  • @jagadishtamang3015
    @jagadishtamang3015 Před 3 lety +244

    उबेलाको साथी अहिले पनि तँतँर मम बोल्दा कति मज्जा आको।धेरै रमाइलो भो।

    • @soltinakokhojima2037
      @soltinakokhojima2037 Před 3 lety +2

      दाजु हजुर यतापनि म हजुरको ठुलो फ्यान हु चितवन को हात्ती जत्रो टिकटको

    • @rambudhathoki1063
      @rambudhathoki1063 Před 3 lety +2

      हो नी

    • @kamalpandey359
      @kamalpandey359 Před 3 lety +2

      👍️👍️

    • @pemasherpa505
      @pemasherpa505 Před 3 lety +1

      हो नि हाई

    • @dbtextil
      @dbtextil Před 3 lety +2

      ❤️❤️

  • @mohanrana1119
    @mohanrana1119 Před 3 lety +49

    आज भने मन परेको गायक गायिका को गित सुनियो बैधाई छ इन्द्रेनी टिम लगायत राजु परियार सिला आले ज्यु मा 🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bhajanjungshah2470
    @bhajanjungshah2470 Před 3 lety +1

    राजु जि अनि सिला दिदिको निकै राम्रो प्रस्तुति फुर्सदको बेला अरुको दिन कसरी जान्छ थाहा छैन तर मेरो दिन राजु जि को गित सुन्दै दिन बित्छ नारायण रायमाझी दाजु पछि मैले सम्मान गर्ने ब्यक्ति भनेको राजु जि नै हो एक पटक सामाखुसीमा सङ्गै चिया पिउने अवसर मिलेको थियोे धेरै सम्झना छ आस छ फेरि त्यो दिन सङ्गै चिया पिउदै सुखदुःख का गफ गर्ने

  • @narayanrokaha2500
    @narayanrokaha2500 Před 3 lety +14

    साचिनै पुरानो गित आज सिला दि र राजु दाइले गाएको गित मार्मिक सन्दर्भिक छ यहाहरुको प्रगतिको कामना गदर्छु।

  • @madhusudanshakhi9567
    @madhusudanshakhi9567 Před 3 lety +31

    कृष्ण कणेल भाइ लाई मुरि मुरि धन्नेबाद !! कति मन पर्ने जोडि जुटाउनु भयो नि ♥️♥️🌷🌷👌👌👍️👍️

  • @mynarendra3997
    @mynarendra3997 Před 3 lety +54

    राजु दादा आज मन खोलेर मुस्कुराउदा अति खुसी लागेयो सिला दिदी लाई धेरै बर्ष पछि देखन पाय धन्याबाद इन्द्रीणी टिमि लाई अती रमाइलो भो आज को दोहोरी

  • @thapamagar375
    @thapamagar375 Před 3 lety +19

    निकै राम्रो लाग्यो धन्यवाद शिला र भाई राजु शिला सँग फेरि पनि दोहोरि गाउन धोको रहिरहा छ

  • @sabinachaulagain585
    @sabinachaulagain585 Před 3 lety +1

    म सानो हुँदा देखि नै राजु परियार र शिला आले दिदी को फ्यान आज देख्न सुन्न पाइयो धेरै खुशी लाग्यो मेघौली महोत्सव 2062 मा भेट भएको याद आयो अनि सकुन्तला थापा दिदी र सृजना बिरही अन्टि लाई नि धेरै सम्झिन्छु

  • @darshanthakuri6371
    @darshanthakuri6371 Před 3 lety +195

    दु:खी भाथे त्याे यात्रा माेढ्दा,
    लालीगुरास फुलेकाे देश छाेड्दा,
    निकै मार्मिक दाेहाेरी💕🇳🇵🌹🙏👍️

    • @baburamdawadi782
      @baburamdawadi782 Před 3 lety +3

      धे--रै धन्यवाद कृष्ण सहित पूरै ईन्द्रेणीले टिमलाई ।गाउन त शीला उत्तिकै तगडा रै'छिन् ;
      खुशी लाग्यो ।राजूलाई अलि लज्जाबोध भरोसालाई तर लज्जैभित्रबाट पनि साहसिलो जबाफ फिर्ता गर्न सके ठीक छ तर राजू पनि ठाउॅपाएसम्म त गीतमा सानालाई पेलने उनको बानी सत्य हो ; आज शिलाले भण्डाफोर गरिदिएकै हुन्; राजूलाई उसबेलाको राजू सम्झेर; पछी हुन्छिन्, ठीक गरिन् ।हामी सुन्नेमात्र मीठो भयो ।

  • @aadikbhurtel5930
    @aadikbhurtel5930 Před 3 lety +79

    जब सिला ले राजु लाई त भनिन नि यस्तो राम्रो लाग्यो कि कुरै न गरौ ।।।।साथी भनेको यस्तो हो के।।।त मा नि कति माय छ।।।

  • @arunkumarkormocha1605
    @arunkumarkormocha1605 Před 3 lety +6

    राजु दाई गहन भएर feelings लिएर reply दिएको देखेर एक दम हास्नु अनि रमाइलो लाग्यो यार ।। हासेरै आँखा बाट आँसु आयो । (
    after long time फेरि पनि ईन्द्रेनी कार्यक्रम यो लकडाउनमा घरै बसि हेर्न पाईयो धन्यवाद छ सबै इन्द्रेणी परिवारलाई ) विशेष गरि कृष्ण कडेल दाइ 🙏🙏🙏🙏👍️👍️👍️👍️🤟🤟🤟🤟

  • @rambibash3203
    @rambibash3203 Před 3 lety +2

    सही कुरा शिला दिदीले मेरो मनकै कमेन्ट गर्नुभयो वरिष्ठ गायककार भएरपनि राजु सरले विगार्नुहुन्छ बधाई दुबै जनालाई🙏❤️❤️शिला दिदी मेरो मन पर्ने गायिका हुनुहुन्छ फेरि यो क्षेत्रमा आउनु भयो खुशी लाग्यो सफलता मिलोस , उहाँको प्रतिभा आफ्ना ग्राहक फ्यानहरुलाईपनि माया सम्झना गर्ने बानी अरु कलाकार भन्दा फरक छ

  • @bibasthapa9454
    @bibasthapa9454 Před 3 lety +77

    धेरै पछि देख्न र गीत सुन्न पाइयो शिला आले दिदी को मुखार बिन्दु देखि र अब सिर्जना बिरहि लाई र ग उहाँ को गित सुन्ने धेरै धोको छ कहिले पाइने होला😍😍😍 जय इन्द्रेणी जय संगीत

  • @dhurbakarki4359
    @dhurbakarki4359 Před 3 lety +30

    आहा! कति राम्रो कार्यक्रम... अब लक्ष्मी न्याउपानेलाई पनि यहि कार्यक्रम मार्फत देख्न पाउ भन्ने को को हुनुहुन्छ?

  • @singhchandra4510
    @singhchandra4510 Před 3 lety +17

    पुराना गायक गायिकाहरु सबैलाई इन्द्रेणी मा देखियो । अब लक्ष्मी न्यौपाने दिदीलाई पनि देख्न पाइयोस । दोहोरी असाध्यै राम्रो लाग्यो ।

  • @cpchhetri
    @cpchhetri Před 3 lety +32

    ४ पटक हेर्दाअझै धित मरेन!फेरि हेर्दै छु।आह ,,,सिला अनी राजु क्या गजबको दोहोरी र बार्तालाप।

  • @punamkumal5822
    @punamkumal5822 Před 3 lety +116

    🙏🙏🙏🙏राजु दाइ र शिला दिदी को गित भन्दा नि गफ सुनिरहरौ जस्तो लागेको 👌👌👌👍️👍️👍️❤️❤️❤️❤️❤️

  • @karnamagar3875
    @karnamagar3875 Před 3 lety +21

    सिला दिदी को पहिला 2 कयसेत्मा मात्रै अदियो गाना सुन्नु पाइन्थेय आज बल्ला भिदियो मा झन राजु दाजु सङ देक्न पाइयो सहरै खुसी लागेउ धन्ने वाद इद्रेनी तिम लाई

  • @ubjansinghlawad6300
    @ubjansinghlawad6300 Před 3 lety +14

    ५दिन भयो आज सम्म १नम्बर ट्रेडिङका छ आदरणीय दाजु राजु परियार र दिदी शिला आले को आवाज बाट सुनेर मनै नथाक्ने आहा बदाई तथा सुभकामा

  • @rambudhathoki1063
    @rambudhathoki1063 Před 3 lety +6

    ल बधाइ छ।इन्द्रेणी टीम लाई। ट्रेडिङ नम्बर 1मा आयो।राजु दाई र सिला जी को दोहोरी गीत।खुशी लायो।

  • @homniraula5816
    @homniraula5816 Před 3 lety +149

    बिष्णु माझी दिदी लाई इन्द्रेणी मा देख्न मन लागेको छ ।

    • @satkardhakal2265
      @satkardhakal2265 Před 3 lety +4

      Good

    • @bhuwanranamagar3080
      @bhuwanranamagar3080 Před 3 lety +10

      रेकडिङ्ग समयमा कालो बुर्का लाएर रेक्रड गर्ने मान्छेलाई इन्द्रेनीमा देख्ने सपना नदेख्नु हजुर..

    • @manusaisamundra3824
      @manusaisamundra3824 Před 3 lety +4

      Samjini pani xarkani ho hjr

    • @balramchhetri5497
      @balramchhetri5497 Před 3 lety +1

      Photo t dekhan paeyako xain ab yeha dohori ma re

    • @pemasherpa505
      @pemasherpa505 Před 3 lety +1

      Samjinne pani xamkinne hjr 😁😁

  • @kishanban4037
    @kishanban4037 Před 3 lety +44

    राजुु परियार सर र शिला अाले दिदी काे दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो काेराेना ले धेरै मानिस मरेका छन धेरै दुख लागेको छ कृष्ण सर प्यारी कृष्ण बजगाई बहिनी काे सारिङ धुन्न राम्रो छ धन्यवाद छ

  • @vikramnepali8138
    @vikramnepali8138 Před 2 lety +1

    दोहोरी गीत का किङ राजु परियार र शिला आले दुवै जना लाइ बधाई तथा शुभकामना छ
    सारै राम्रो छ गित एकदम मार्मिक छ

  • @amitagurung1765
    @amitagurung1765 Před 3 lety +5

    धेरै समय पछि शिला ज्यु र राजु ज्युको दमदार दोहोरी सुन्ने अब्सर ईन्द्रेणी टिमले जुटाई दिनु भएकोमा सर्ब प्रथम ईन्द्रेणी परिवारलाई हार्दिक हार्दिक धन्यवाद तथा शिला ज्यु र राजु ज्युलाई पनि हृदय देखिनै हार्दिक हार्दिक धन्यवाद छ।🙏🙏👌👌😍😍

  • @pujamagar4278
    @pujamagar4278 Před 3 lety +5

    दोहोरी को pm,जोडि राजु दादा र सिला डिडि लाई देख्न पाउँदा सारै खुसी लागेयो । र सम्पुर्ण इन्द्रेणी तिम लगाएत कृष्ण दाइ लाई धेरै धेरै धन्नेयबाद । यो जोदि लाई भेताइ दिनु भयो👌👌👌👌👌🌹🌹🌹🌹👍️👍️👍️👍️🙏🙏

  • @durgagurung6507
    @durgagurung6507 Před 3 lety +45

    वाउ स्वर अँझैं उस्तै रहेछन् शिला आले ज्यु को अब फेरि पनि निरन्तरता दिन पर्यो यसरी नै पुरानो कलाकार जोडी हरु सँग झारझुर बैंसको जोस जाँगर निखार्न पर्यो ! अब यस्तो उमेर मौका फेरि फेरि आँउदैन छोरा छोरी पनि हुर्किंदै रहेछन् धन्यवाद !!

  • @subashgurung3145
    @subashgurung3145 Před 3 lety

    नेपालि लोक गित सगितको धरोहर राजु परियार क्या सालिन ब्यत्तित्व आह शब्द चयन, नेपाली धर्तिले जन्माएको एक होनाहार राष्ट्रको गहन ।

  • @rajugurung1524
    @rajugurung1524 Před 3 lety +1

    No. 1 Trending.....wawo...asadhai khusi xu.....yau dinko pratichhyama thiya....aaja pura vayo sarai khusi lagyo

  • @atmaramshastri6596
    @atmaramshastri6596 Před 3 lety +39

    धेरै दिन मा सुन्न पाइयो दुई जना लाई एकसाथ मा जय लोकदोहोरी जय गीत संगीत कलाकार सबै को जय होश 🇳🇵🇳🇵🇳🇵 जय पशुपतिनाथ जय नेपाल

  • @kadelkamalkumar5623
    @kadelkamalkumar5623 Před 3 lety +20

    शिला दिदीको लोकगितहरु त्यो जमामा अडियो क्यासेट मा धेरै भन्दा धेरै सुन्ने गरेका थियौ
    धेरै साल पछि आज भिडियोमा प्रत्येक्षरुपमा देख्न पाइयो चिन्न्न पाइयो बल्ल 🇳🇵❣️

  • @kamalastha1991
    @kamalastha1991 Před 3 lety +19

    दोहोरीका दुई हस्तीहरुको मिठो दोहोरी हेर्न सुन्न पाउदा खुशी लाग्यो ।

  • @sapanaparajuli7422
    @sapanaparajuli7422 Před 3 lety +11

    भाग 2 त आउनै पर्छ भन्नी यता हाजिर हाउ त ल🤚🤚🤚🤚🤚🤚

  • @thappasuraj1514
    @thappasuraj1514 Před 3 lety +52

    आज धेरै पछि शिला दिदी र लाेक दाेहरीकाे हिराे राजु दादाकाे रमाइलो कुरा अनि विगतका दिनहरूकाे कुरा अनि दाेहाेरी सारै रमाइलो अनि कति छिटो साकियाे समय पनि दुवै अगज दादा दिदी लाई सलाम छ।

  • @narchhantyal9116
    @narchhantyal9116 Před 3 lety +9

    कुनै समय थियो सिला आले को गित खुब बज्थ्यो आज धेरै समय पछि इन्र्देनी मा देख्न पाए खुसी लाग्यो इन्द्रेनी उनित लगायत राजु र सिला लाई धन्नेबाद

  • @manibhusal4573
    @manibhusal4573 Před 3 lety +1

    नेपाली लोक सङितका दुइ महान हस्ती शिला दि र राजु दाइ ! सधै सम्मान !

  • @madhavpoudel7329
    @madhavpoudel7329 Před 3 lety +1

    अत्यन्त रमाइलो दोहोरी गाउने शिला आले र राजु परियार लाइ धन्यबाद छ।

  • @shantaparajuli1980
    @shantaparajuli1980 Před 3 lety +66

    शिला आले vs राजु परियार दोहोरी 2 पनि ल्याउनु पर्यो।।

  • @lakshikhadka2686
    @lakshikhadka2686 Před 3 lety +73

    भुपु महारथिहरुबिचको दोहोरी सुन्न पाइयो धेरै खुसी लागो बल्ल राजु दाइले जोडी पाय

  • @khatrikhim4391
    @khatrikhim4391 Před rokem +2

    लोक दोहोरी क्षेत्रको लोक दोहोरी किङ्ग (लोक स्वर सम्राट राजु दादा को )ठुलो फ्यान हु म ❤️🙏

  • @peshalkatel7376
    @peshalkatel7376 Před 3 lety +71

    शिला दिदी तपाँइको स्वर र शब्द साह्रै उत्कृष्ट छन खुसि लाग्यो

  • @sagarchhettri7384
    @sagarchhettri7384 Před 3 lety +33

    पुरानो गायक गायिका को गायक पन नै अर्गानिक हुन्छ कति राम्रो सोर होनि दिदिको।

  • @golketabhuwanchenal3397
    @golketabhuwanchenal3397 Před 3 lety +106

    पहिलो कमेन्ट आज पुराना कलाकारको दोहोरि मजा आउने भयो सलाम छ।।।

  • @kbmagar8593
    @kbmagar8593 Před 3 lety +1

    शिला आले दिदि सदाबहार। गायिकाको छुट्टै मिठासपूर्ण सोर छ।

  • @muskantv2473
    @muskantv2473 Před 3 lety +1

    लोक सम्राट राजु दाइ र मिठो स्वर कि धनि शिला आले दिदि को यो दोहरी हेर्दा निकै आनन्द महसुस भयो।

  • @lamaraju5118
    @lamaraju5118 Před 3 lety +20

    20औँ बर्ष पछि पनि उस्तै रैछिन सारै मन पर्ने सुन्तल र स्याउ 💘💘💘💘 जे होस ढिलै भएपनी दोहोरी क्षेत्रमा फेरि देख्न पाईयो स्वागत छ सिला जि ✌️✌️👌👌

  • @baburamdawadi782
    @baburamdawadi782 Před 3 lety +37

    शिलालाई धे---रै बर्ष पछी देख्न पाइयो ।१४\१५ अगाडीको मीठो स्वरकी धनी निडर गायिका शिलाले उसबेला नेपाली लोकगीतमा नयाॅ क्रान्ति ल्याउने मध्येकी प्रमुख पात्र हुन् ?

  • @Laxmi-Gautam
    @Laxmi-Gautam Před 3 lety +2

    सोचेको पनि थिइन शिला दिदी एती रमाइली हँसिली हुनुहुन्छ भनेर .. 💓💓💓💓💓

  • @sameernegro6004
    @sameernegro6004 Před 3 lety +1

    राजु र शिला आलेको गित र पुराना दिनको कुरा देख्न पाउँदा अँखा रसायो😍😍😍😍

  • @milankumar8146
    @milankumar8146 Před 3 lety +18

    अझै ज्यान मा सुन्तला रस छ हुँदै गर्छ गनेर को बस्छ । हाहाहा सुत्छु भनेर निद्नै सातकोष पर भागेयो निकै रमाइलो लागेयो चोटिलो प्रहार किङ राजु साहेब ।

  • @jamuna1112
    @jamuna1112 Před 3 lety +64

    होनहार गायक गायिकालाई ल्याउनु भयको मा इन्द्रेणी लाई धन्यबाद

  • @ramilaghimire2705
    @ramilaghimire2705 Před 3 lety +1

    आहा कति रमाइलो लोक दोहोरी क्षेत्रका बादसाह राजु दाइ र सिला दिदिप्रती मनैदेखी उच्च सम्मान र यो माहामारी को जोखिम परिस्थितिमा पनि हामिलाइ मनोरञ्जन गराउनुहुने इन्द्रेणी का सम्पूर्ण टिमप्रती सम्मान छ कोरोना बढ्दो क्रममा छ आफू पनि बचौ अरुलाइ पनि बचाउ जहाँ जे जस्तो अबस्थामा छौँ सुरक्षीत रहौ जय इन्द्रेणी जय गित जय सङ्गित्❤️❤️❤️🌷🌷🌷❤️❤️🌷🌷🌷🌻🌻🌹

  • @dbtextil
    @dbtextil Před 3 lety +1

    दोहोरी मन पराउने को को हुनुहुन्छ ?

  • @sandykharel2111
    @sandykharel2111 Před 3 lety +71

    यो विषम परिस्थितिमा पनि आफ्नो ज्यानको प्रभाव नगरि जनता को सेवा मा खटिने कृष्ण कडेल लगायत टिमलाइ आर्दिक आभार र राजु र सिला को फ्यान यता आउनु त🙄😍❤️

  • @shyamshrestha7141
    @shyamshrestha7141 Před 3 lety +52

    😊यि दुबैलाई देख्दा दोभान रेष्टुरेन्ट को झलझली याद आयो।from America

    • @rambudhathoki1063
      @rambudhathoki1063 Před 3 lety +1

      Ho ni hajur

    • @dhangizi5498
      @dhangizi5498 Před 3 lety

      हैत काकु 😁😆 From america होइन होला हाल भनु न यार बुढो मान्छे

  • @SunShine-qi5lp
    @SunShine-qi5lp Před 3 lety +1

    लोक दोहोरी का बाद्शा राजु परियार ।।big fan🤗😘😘

  • @indiraregmi7444
    @indiraregmi7444 Před 3 lety +7

    शिला आले त हाम्रो तनहुँ जिल्लाकी हुन धेरै रमाइलो भयो राजु र शिलाकाे गित सुन्दा ।

  • @kadelkamalkumar5623
    @kadelkamalkumar5623 Před 3 lety +25

    सँगै रोइदिनेहरु त हजार भेटिन्छन्
    तर यदि जस्तो सुकै परिस्थितिमा पनि
    तपाईंलाई हँसाएर खुशी पार्न सक्ने मान्छे
    भेट्नु भयो भने तपाईं सार्है भाग्यमानि हुनुहुन्छ |
    जय जिन्दगी ❣️❣️❣️😘

  • @hukumgiri3847
    @hukumgiri3847 Před 3 lety +8

    प्रायः पुराना कलाकारहरु इन्द्रेणीमा आएर आफ्नो बिगतका तिता मिठा कुराकानी गरेको देख्दा साह्रै खुसी लाग्छ।। सबैलाई उत्तिकै सम्मान छ।। एउटा अनुरोध पनि गर्न मन लाग्यो।। अब आउने एपिसोडमा लक्ष्मी न्यौपाने दिदिलाई ल्याउनु पर्यो कृष्ण सर।।।

  • @dibasgiri9213
    @dibasgiri9213 Před 3 lety +49

    पुराना कलाकार भनेका साच्चिकै कलाकार हुन यार, उहाहरुको जिवनमा मेल खाने अनि आफ्नै भोगाइका बारेमा कति मिलाएर गाउनुभएको !

  • @bhupalbashal1326
    @bhupalbashal1326 Před 3 lety

    आज सिला जि र राजु जि दुबै को दोहोरी सुन्दा निकै मजा आयो पुरानो दिन सम्झेर गाउनु भयो रमाइलो कुरा कानी गर्नु भयो निकै रमाइलो लागेओ सम्पुर्ण इन्द्रेणी टिम पर्ती उच्च सम्मान छ म इन्द्रेणी को नियमित दर्सक बहराइन बाट हेदै छु 💕💕💕💕🙏🙏

  • @sandipghimire3932
    @sandipghimire3932 Před 3 lety +60

    धेरै पछि शिला दिदि को आवाज सुनाइ दिनु भएकोमा कृष्ण दाइलाइ धेरै धेरै धन्यवाद ।

  • @suryamagar7252
    @suryamagar7252 Před 3 lety +44

    नमस्ते हजुर सबै लाई आज त सिला दिदिलाई देख्न पायो खुसी लाग्यो र इन्द्रेणी परिवार लाई धन्यवाद

  • @lokthapa848
    @lokthapa848 Před 3 lety +8

    २०५६/०५७ हाेला सायद पाेखरामा भयकाे राष्ट्रिय लाेक दाेहाेरि प्रतियोगितामा राजु परियार र सिला आलेले हल बाहिर बसेर दाेहाेरि गित गाउदै रमाईलाे गरेकाे याद आयाे आज ।

  • @user-kd4tw5pb9f
    @user-kd4tw5pb9f Před 3 lety +10

    अब भाग दुईको पर्खाइमा छु so love you