गगनको गर्जनले हल्लियो ओलीको मुटु:५ बर्षे हदम्याद राख्न दिन्नौ, पर्यो भने प्रचण्ड प्रधानमन्त्री gagan

Sdílet
Vložit
  • čas přidán 13. 09. 2024

Komentáře • 580

  • @hulaksanchar
    @hulaksanchar  Před 15 dny +52

    दर्शकको रोजाई
    १ ) गगन थापा
    २ ) प्रचण्ड

    • @mylearningsite
      @mylearningsite Před 15 dny +12

      Lamo

    • @bhupaljungd.c.5260
      @bhupaljungd.c.5260 Před 15 dny +8

      Gagan👌

    • @Resamthapa-ib6ul
      @Resamthapa-ib6ul Před 15 dny +14

      @@hulaksanchar गगन सङ्ग नेपालको कुनै नेताको तुलना गर्न सुहाउँदैन किन गगन भनेको सत्य तथ्य मा बोल्छ

    • @Resamthapa-ib6ul
      @Resamthapa-ib6ul Před 15 dny +7

      @@mylearningsite बिचरा सहकारी पार्टीको भेडाहरुलाइ गगनको अनुहार देख्यो कि रिस उथ्छ

    • @Tikachaudhary470
      @Tikachaudhary470 Před 15 dny +16

      प्रचण्ड

  • @cbchannelchhabibasnetoffic8015

    गिरि बन्धु र भुटानी शरणार्थी को विषयमा किन बोल्दैन यो बाख्रो

    • @pawansharmaacharya5202
      @pawansharmaacharya5202 Před 15 dny

      Machikney tero kaan maa aayarw vanni hora

    • @thapa246
      @thapa246 Před 15 dny

      बोल्ने होईन महामन्त्री भनेको पातिको director हो काम गर्ने हो राजा सबै मन्त्री लाई उथबस गराउन सक्छ

    • @lilakoirala3784
      @lilakoirala3784 Před 15 dny +3

      Bakhrako boli banda vo hoi sir vaujule dhad sekauxin ani k garos sir😂😂😂

    • @rampoudel9549
      @rampoudel9549 Před 15 dny

      Sai ho mafia KO Kam KO lagi Sarkar dalyo commission

    • @gopalrana3990
      @gopalrana3990 Před 15 dny +1

      बाख्रा होइन खसी हो त्यसैले नबोलेको

  • @rajkumargr150
    @rajkumargr150 Před 15 dny +54

    मैले पहिले केपि वलीलाई गफाडी सोचेको थिए तर केपि भन्दा एक नम्बरको गफाडी यो बाख्रे पो रछ त

    • @BP-jq1ru
      @BP-jq1ru Před 15 dny

      रबि भन्दा कम नै होलान कि

    • @madhabkc8686
      @madhabkc8686 Před 15 dny +1

      Rabi bhanda ta badhi xaina hola ta

  • @ramchandrabhujel651
    @ramchandrabhujel651 Před 15 dny +87

    यो गगनेको कुरा त फिटिक्कै मन पर्दैन मलाइ।बोल्ने मात्र हो।गर्ने केही हैन😊

    • @badriparajuli9621
      @badriparajuli9621 Před 15 dny +2

      मन पर्दैन भने सुन्ने हैन के साथि मन पर्दैन भन्ने अनी के बोल्छ भनेर कान थापेर बस्ने 😂

    • @umeshawasthi6969
      @umeshawasthi6969 Před 15 dny

      K man parxa timlai?

    • @aryanlama1500
      @aryanlama1500 Před 15 dny

      Gagan thapa le jati kasaile kam gareko xina

    • @Dilkumar93
      @Dilkumar93 Před 15 dny

      Seme

  • @gopalraut5049
    @gopalraut5049 Před 15 dny +34

    न मच्चिने पिङकाे सय झटका । सत्ता नपाउन्जेल कराउने , सत्ता पाए पछि हराउने ।

  • @chakgurung3175
    @chakgurung3175 Před 15 dny +43

    गफडि मास्टर , यही कुरालाई भोलि ठिक उल्टो गरेर भन्छन् , कोहि पत्याउने वला छैन

  • @salikramgiri6375
    @salikramgiri6375 Před 15 dny +140

    यो फटाहा हो,बोल्ने मात्र हो भन्ने ले लाईक ठोक्नुस

    • @Resamthapa-ib6ul
      @Resamthapa-ib6ul Před 15 dny

      @@salikramgiri6375 तेरो परिवारमा कुनै एक जनालाइ मिर्गौला फेल होस भगवान अनि थाहा हुन्छ गगनले के काम गरेको रहेछ भनेर तेस्तो भयो भने भगवानको मा जा है गगन गरेको फ्री दाइलासिस नगरीकन

  • @tirthalaljakibanjar8819
    @tirthalaljakibanjar8819 Před 15 dny +20

    अरुको कम्जोर मात्र कुरा न उथाउनुनेता । तिम्रो सहकारी प्रमाण खोइ । आलुनेता ।

  • @dharmsinghsaud5897
    @dharmsinghsaud5897 Před 15 dny +17

    गगन जी अावाज किन मन्थर भयाे रबि काे सहकारि प्रमाण कता हरायाे ???

  • @bishnubk3822
    @bishnubk3822 Před 15 dny +25

    Chor gangane

    • @ganeshthapa6624
      @ganeshthapa6624 Před 15 dny +1

      Rip जाठा

    • @Sanovairai
      @Sanovairai Před 15 dny +1

      ​@@ganeshthapa6624तेरी आमा कि आख

    • @Junkibhai
      @Junkibhai Před 15 dny +1

      @@ganeshthapa6624 muji gagane gu khaney bhai paris k ho tori

  • @Ridam963
    @Ridam963 Před 15 dny +12

    गगनजी एमएमसी बारे मा पनि पहिले यस्तै गरेका थियो तर पछि mmcc मा हस्ताक्षर गरेका थियौ

  • @anusandhanmagar1738
    @anusandhanmagar1738 Před 15 dny +43

    अब गजेडीका गफ बिक्दैनन् 👎👎👎

  • @dipendrashahi3788
    @dipendrashahi3788 Před 15 dny +11

    अरुलाई सम्झाउने नाथेले आफु पनि संयमित भइदिएको भय सायद अहिले हिस्स हुनुपर्थेन उत्तेजना तिम्रो कति थियो रबिको बिरुद्धमा तथ्यहीन आरोप लगाएर नाङ्गो नाच देखाएर आफै नाङ्गिएको जनताले बिर्सिएका छैनन् हेक्का रहोस्

  • @jhapalikhaxa456
    @jhapalikhaxa456 Před 15 dny +6

    प्रचण्डसग डराएको महसुस भयो

  • @arnaudsepi-qh7ec
    @arnaudsepi-qh7ec Před 15 dny +6

    यो फटाहा हो, बोल्ने मात्र हो, गिरि बन्धु र भुटानी शरणार्थी को विषयमा किन बोल्दैन यो बाख्रो।

  • @kamalbhandari8307
    @kamalbhandari8307 Před 15 dny +8

    रबि विरुद्ध सहकारी खायेको प्रमाण छ भनेको होइन? खोइ पेस गर्नु पर्दैन ? कि बाख्रो ले खाइदियो मटन काजी।

  • @user-io6ls9xy3i
    @user-io6ls9xy3i Před 15 dny +4

    यस्तै ठुलाकुरा mcc मा पनि गरेका होइनौ???चारपाटे मुडेर थान्कोट कटाइदे भनेको होइन???????हामिलाइ के चाइ थाहा भयो भने यो गन गने गोथेले बोल्न चै जानेको छ भनेर।।।

  • @chakgurung3175
    @chakgurung3175 Před 15 dny +22

    यसको कुराको केही ठेगाना छैन ,

  • @user-rm1kj3hb1l
    @user-rm1kj3hb1l Před 15 dny +5

    बाख्रेले बोल्न त आज ठिकै बोल्यो तर लास्ट मा भाउजुको देवर बाबू हो भोलि अर्कै बोल्छ फेरी😂😂😂

  • @user-ee7xj7ol9f
    @user-ee7xj7ol9f Před 15 dny +1

    गगनेजी ससद भवनमा प्रमाण देखाजस्तै समितिमा देखाएर जेल हालेहुन्छनि किन समिति बनाउनु पर्यो।

  • @kushalRanpal082
    @kushalRanpal082 Před 15 dny +2

    होइन यसको बोली सुन्दा पनि रगत उम्लेर आउनी मेरो मात्र हो कि अरु लाई नी यस्तै हुन्छ.????😡😡😡

  • @baukochhorabaukochhora9258

    एस्को बोल्ने कुरो मात्रै हो नपत्याउनु होला अब हामी पाकी सकिम थाकी सकिम तेरो भासण लाई संमानको साथमा आ थु

  • @tabineshhtc
    @tabineshhtc Před 15 dny +18

    ठुला पार्टिले रिस गर्ने - रवि लामिछाने
    राजावादीले रिस गर्ने - रवि लामिछाने
    हर्क साम्पाङले रिस गर्ने-रबि लामिछाने
    १२ भाई मिडीयाले रिस गर्ने-रवि लामिछाने
    दुर्गा प्रसाईले रिस गर्ने- रवि लामिछाने
    सामाजिक अभियान्ताले रिस गर्ने -रवि लामिछाने
    तर जनताले माया गर्ने - रवि लामिछाने 😍😍😍😍

  • @Sanovairai
    @Sanovairai Před 15 dny +3

    तैले त mcc मा पनि कपाल मुण्डन गर्छु भन्दै विश्वास दिलाकाे थिइस,

  • @krishnagh1877
    @krishnagh1877 Před 15 dny +3

    तेरो काम पत्रिका पढ्ने र प्रमाण देखाइदिउ भन्ने मात्रै हो।केहि ख्यासदैन।तेरो सभापति कति चोटि प्रधानमन्त्री भयो त्यो चाहि बिर्सिस? भुटानी शरणार्थी ‌कता पुगेछ?झापा चिया बगान कता पुगेछ?रविको प्रमाण देखाइदिउ नत्र चारपाटा मुडेर हिड

  • @dhurbapaudel-es7fv
    @dhurbapaudel-es7fv Před 15 dny +1

    अब को नेता यहि हो! 👍️👍️👍️

  • @anildhunganajoysoflife3745
    @anildhunganajoysoflife3745 Před 15 dny +13

    Yska kura k sunnu!!

  • @nishashrestha7509
    @nishashrestha7509 Před 15 dny +3

    सरकार मा नजाने् भनेको होईन MCCको मतियार ,बाख्रा चोर अलिकति लाज पनि छैन हगि तलाई 😆यस्ता त युवा नेता रे यो नेता होईन!कुहिएको आलु हो 🇳🇵🇳🇵🇳🇵

  • @Bikram666
    @Bikram666 Před 15 dny +1

    कहिले प्रचण्डसग मिलेर केपिलाई गालि गर्ने त कहिले केपिसग मिलेर प्रचन्डकाे खेदाे खन्ने मुला, देश गई भाडमे, सार्वजानिक रिण 80,000 प्रतिव्यक्ति

  • @Lokrachana
    @Lokrachana Před 15 dny +3

    आफ्नै पाटी मा बेखबर छ साले प्रचण्ड लाई सुझाव दिन्छ जस्ले 30/35 बर्ष देश हल्लाउँदै छन उनैको छाहारिमा बसेर

  • @Tikachaudhary470
    @Tikachaudhary470 Před 15 dny +4

    मुखमा रामराम बगली मछुरा हेर हेर कुरा ठिक्क पारेको बाख्री दाजुले😂😂😂

  • @biduradhikari7914
    @biduradhikari7914 Před 15 dny +1

    अख्तियार को पुनर्संरचना पनि गर्नु पर्छ र ब्याबसायिक बनाउनु पर्छ ।

  • @jitensunuwar4266
    @jitensunuwar4266 Před 15 dny +7

    यो बाख्रा चोर काम छैन। कुरा मात्रै।

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz Před 15 dny +1

    ति दल हरु पुराना नेता हरु अर्बौं खर्ब रुपैयाँ भ्रष्टाचार गर्ने देश दोर्हि गद्दार सबै नेता हरु खत्म अन्त्य गर्न जरुरी छ पर्छ भ्रष्टाचार मुक्त नेपाल बनाउनु जरुरी छ पर्छ अब नयाँ पुस्ता का सच्चा देश भक्ति ईमानदार युबा हरु बालेन सर सग मिलेर नयाँ सरकार बनाउनु जरुरी छ पर्छ बल्ल हाम्रो नेपाल सबै ३ करोड नेपाली जनता हरु युबा हरु को हित भलो हुन्छ जय नेपाल आमा❤❤❤❤❤❤❤❤❤

  • @lekhmagar8237
    @lekhmagar8237 Před 15 dny

    युवा भनेको युवा हो, जे भा नि गगन ठिक छन्, बुढा (नेता र कर्मचारी) स्यालहरुले हो नि देश बिगारेको। कुकर्म, भष्ट्राचार, बेतिथिलाइ मलजल गर्ने र निरन्तरता दिने । बुढा नेता र कर्मचारी जिन्दगीभर सत्ता र जागिर खानपाउ भनेर मरिहत्ते गर्दछन, दाल मा कुछ काला हे ।

  • @manirai807
    @manirai807 Před 15 dny +3

    यसो नभन प्रचण्ड मिलेर जनतालाई झुक्याउदै खादै जाउ भन्न बाख्रा चोर

  • @user-rv3ij6be2g
    @user-rv3ij6be2g Před 15 dny +1

    यस्ता फटाहा बाट हामी जनताले आश गर्नु बेकार छ अब 84 मा यस्तालाइ बिदाइ गर्नु पर्छ

  • @purnadhakal7658
    @purnadhakal7658 Před 15 dny +1

    असलिमा गगन थापाले सबै राष्ट्रिय हितका विषयमा बुद्धिजीवी तरिकाले बाेलेका छन🙏🇳🇵🤝💝

    • @Junkibhai
      @Junkibhai Před 15 dny

      @@purnadhakal7658 hahha gu ra mut pani xutaina aile samma na saknu ko natija hola

  • @pritamregmi940
    @pritamregmi940 Před 15 dny

    बोल्ने मात्र हो कार्यान्वयन हुदैन गगन दाजु 🙏🙏🙏

  • @sharadaprasaddhakal9213
    @sharadaprasaddhakal9213 Před 15 dny +3

    गगने कुरो त गर्छ तर सेरेलाइ पछार्नसक्ने हैन !

  • @RajuMazakoti
    @RajuMazakoti Před 15 dny +2

    सवामुख जिउ आज गगने लाई निगाह को समाए चाहीन्छ कि चाहीदैन सोदिदिनु होला 😅😅😅😅😅😅😅😅😅😅😅

  • @jayneupane2129
    @jayneupane2129 Před 15 dny

    बोल्ने कला चाहिँ हो है गगन जि को तयारी गजब को हुन्छ

  • @ps6732
    @ps6732 Před 10 dny

    रवि मात्र हुन् एउटा बिकल्प

  • @chakgurung3175
    @chakgurung3175 Před 15 dny +2

    कसैले सुन्नेवला छैन , हुने कुरा भए पो हुन्छ , यस्तो गज्यन्द्रो गुन्द्रुके कुरा

  • @purbelikanxo7339
    @purbelikanxo7339 Před 15 dny +3

    Biswas nagarum dherai patak dhoka diyo yesle

  • @minkhatri7303
    @minkhatri7303 Před 15 dny

    महागफाडी भन्ने कुरा गगनले आफूले आफूलाई प्रमाणित गरिसके अब धेरै बोल्नु जरुरी छैन। आउँदो चुनावमा जनताले गगनको औकात पक्कै देखाउनुहुनेछ भन्ने विश्वास छ मलाई

  • @RameshBhattarai275
    @RameshBhattarai275 Před 15 dny +2

    गगन थापा का चिप्ला कुरा सुनेको ३०वर्ष भयो, परिणाम केही छैन, यो मान्छे बाट केही हुँदैन, यो मान्छे ले गरेको जम्मा एउटा काम कपन खोलामा हेरे हुन्छ।

  • @chakgurung3175
    @chakgurung3175 Před 15 dny +4

    झुटको भारी,

  • @paraskarki8024
    @paraskarki8024 Před 15 dny

    गगनजी कतिपय समय तपाई चेपुवामा परेर जबरजस्ती निर्णयहरूमा साथ दिनपर्ने अवस्था आयो होला। आफ्नो मनमुटुको आवाज सुन्नुस र सही काममा दलको साथ दिनुस। उस्तै परे देउवाले गरे जस्तै मनमुटु मिल्ने सांसद लिएर चोइटिएर जानुस। भलै सानै होला शुरूमा, जनहित गर्दै जानुभयो भने धेरैको साथ पाइहाल्नुहुन्छ नि। यस्तो दलभित्र अपमानित भै के बस्ने त?

  • @tesswbedi7061
    @tesswbedi7061 Před 15 dny +1

    प्रचन्डे अहिले सत्ता बाट बाहिरे पछि बोउलाए को छ र तो बोउलाले जे पनि बोल्छ र गर्छ पनि एउटा ठूलो जंगल बाट बोउलाएर एउटा बाघ गाउँ पस्ता कति धन र जन को नोक्सान हुन्छ तर आफू सतर्क हुनुपर्छ

  • @khadkabahadur-un6kx
    @khadkabahadur-un6kx Před 15 dny

    आन्दोलन गर्ने युवाहरुलाई खोजी खोजी जेल हाल्नुबाहेक केही देखियो जनताले महसुस गर्ने गरि ४४ दिनमा यो सरकारले ? 😫😫

  • @nbmgr5959
    @nbmgr5959 Před 15 dny

    जनताको आँखामा छारो हाल्नको लागि अरु नेताहरुल भन्दा अब्बल नेता भनेको गगनकुमार थापा हो

  • @binaymoktan8302
    @binaymoktan8302 Před 15 dny +3

    यो चोर गगनेले बोलेको कस्ले पत्याउने अब

  • @आभाष77पत्र

    नेपाली राजनितीका एक आशा लाग्दा पात्र

  • @uttamthapa1409
    @uttamthapa1409 Před 15 dny +1

    हदम्यादमा एक इन्च पछाडी नहट्नुहोला माननीय ज्यु।तपाईं युवा ,जनताको भरोसाको केन्द्र मानेका छौ।

  • @bhojkumarghimire7244
    @bhojkumarghimire7244 Před 15 dny

    लोकतन्त्रलाई बलियो बनाउनु पर्छ । अलोकतान्त्रिक र उच्छृङ्खल अराजक हुल्हुज्जत र तथानाम बोल्नु सम्मानित ब्याक्तित्व्हरुलाइ चोर देश छोड भनेर नाराबाजी गर्नु के लोकतन्त्र हो ? हुलमा नारा लगाउन सजिलोछ भोलि तपाइहरु त्यो जिम्मेवारी पुग्दा त्यस्तै परिस्थिति शृजना भयो भने केगर्नु हुन्छ ?

  • @growmoreeducation3618
    @growmoreeducation3618 Před 15 dny +2

    Last ko 2 min damdaar

  • @narayanpanth66
    @narayanpanth66 Před 15 dny

    कानुन बिधेयक भनेको देश को हित मा हुने ल्याउनुपर्छ देश द्रोहि लाइ बलत्कार जस्तो जघन्य अपराधलाई सिदै सुलि चढाउने नियम कानून बनाउनु पर्छ।

  • @darikakarajan5062
    @darikakarajan5062 Před 15 dny

    उत्तेजना नभएर बिचारको राजनिती गर्ने एक हुन गगन कसैले गाली गरोस् वा समर्थनको कुनै प्रवाह छैन प्रष्ट बिचार धैर्यताका साथ राख्छन् । नेता यस्तै हुनुपर्छ जनतालाई उत्तेजित गराएर अफवाह फैलाउनु जनता भट्काउनु सहि राजनीति हैन ।

  • @bindaskanxo2014
    @bindaskanxo2014 Před 15 dny +2

    Timiharu SABAi koi neta bachdainau aadhi haru aayo vane

  • @shajanmoktan2308
    @shajanmoktan2308 Před 15 dny

    गफाडी गगने MCC ल्याउँदा नाटक प्रदर्शन गरेको भुलेको छैन जनताले फेरि अर्को दाम्लो बट्दै छ होसियार

  • @NabinBudha-tj1nd
    @NabinBudha-tj1nd Před 15 dny +2

    Yo mulako anuhaar dekhyoki मासुमासु बास्ना आउँछ यार र रिसपनि उतिकै उट्छ

  • @jangagc6901
    @jangagc6901 Před 15 dny

    👌👌🙏🙏जय नेपाल

  • @Tikachaudhary470
    @Tikachaudhary470 Před 15 dny +2

    सहकारी ठगी को प्रमाण खै ?

  • @NavarajSingh
    @NavarajSingh Před 15 dny +1

    अप्ठ्यारो लाई सजिलोमा उकास्ने प्रचण्ड भएपछी अनि बन्नुपर्योत प्रधानमन्त्री देशलाई सुशासन ल्याउन

  • @nbmgr5959
    @nbmgr5959 Před 15 dny

    यो गगनेको बिस्वास गर्नु,भनेको आफ्नो खुट्टामा बन्चरो हान्नु बराबर हो,यसको बोलि मात्र मिठो हो यसले बोल्छ,एक र गर्छ अर्कै, हुदै नभएको प्रमाण रबि लामिछानेको मसग छ भनेर झुटो बोलेको सामसदमा सारा देशबासीहरूलाई थाहा छ

  • @santoshdudhraj3878
    @santoshdudhraj3878 Před 15 dny +1

    गर्नु पर्ने कामका कुरा गर्नु छैन जहिले अरुले के भन्छ त्यसको चासो बढी।अनि यसको जिम्मेवारी गिरिबन्दु र शरणार्थी को बारेमा बोल्नु होइन।

  • @user-cc1xv8bu5b
    @user-cc1xv8bu5b Před 15 dny

    सबै कुर्सी त खाली छन् ।नहुँदा पनि हुने रैछ त !

  • @AitamChattri
    @AitamChattri Před 15 dny

    सहकारी को कुरा कहाँ हरायो त आज भोलि❤

  • @manbahadugaire5839
    @manbahadugaire5839 Před 15 dny

    रबि लामिछाने को सहकारी ठगि को proof खै त.
    माननीय गनगन ज्यु

  • @rajibkumarshrestha5967

    Best parliamentarian ever ,wish you all the best 👍👏

  • @gopal.gautam8050
    @gopal.gautam8050 Před 15 dny

    आफनो कर्तुत ला सफा गर्न खोजेका हुन गगन भविस्य को लागि

  • @jillaptheeng3426
    @jillaptheeng3426 Před 15 dny +1

    ए भाई किन ठुला कुरा गरेको भाउजू हरूको फरियाको कोट सिलाएर लगाउनु अनि मात्रै संसाद भवन छिर्नु बोल्नु हामी फरिया भित्र बोलिरहेको छु भन्नु ।

  • @sanjaypaudel6935
    @sanjaypaudel6935 Před 15 dny

    mcc को मतियार भुटानी काण्ड , टीका पुर जग्गा काण्ड र गिरिबन्धुको नाम मा चु पनि बोल्दैन ! तथ्यको आधार नभएर जबर्जस्त २ तिहाई को बल मा फैसला आयो भने तिमीहरू माथि आगो लगाउन हामी नेपाल आउछौ !

  • @makboolkhan8060
    @makboolkhan8060 Před 15 dny

    दुइ जिब्रो भयो यो त गगन जि । 84 सम्म सरकार मा जादिन भनेको हैन

  • @raj-tm1us
    @raj-tm1us Před 15 dny +1

    Gagane ko kura sadhai dui jibre hunxa swarth ka lagi hunxa. Aba ta yasto vaisakyou ki aba jati ramro kura gare pani man parna xodyo

  • @santoshdhungel2460
    @santoshdhungel2460 Před 15 dny

    संसदमा बोलेर जनतामा भ्रम छर्न सक्ने खुबी भएका नेता

  • @SurprisedAirboat-fh7gl
    @SurprisedAirboat-fh7gl Před 15 dny +2

    माहान गेटर नेपालको जय,भारतको जात्रखेल खारेज गरौ🌈♥️🎎🎊🌍️🇳🇵🐼

  • @user-wp2yr4jf6c
    @user-wp2yr4jf6c Před 15 dny +3

    Good

  • @gopalmanshrestha4624
    @gopalmanshrestha4624 Před 14 dny

    अचम्मै छ यो संसदीय खेल? फिटिक्कै चित्त बुझेन मेरो त ज्यार्नी हो खोइ?

  • @radhashrestha8455
    @radhashrestha8455 Před 15 dny

    तपाइको कसरी बिस्वास गर्ने पहिला त बिस्वास गर्थे तर MCC पास गरेको देखि बिस्वास गर्न गार्हो छ

  • @indrabhandari7153
    @indrabhandari7153 Před 15 dny +6

    चाेरहरु

  • @AkkalBahadurAdhikari
    @AkkalBahadurAdhikari Před 15 dny

    यूवा नेता भन्थीय सबैले गोगन थापा योभनेको देश लाइ नसम्झेर बारखरा समझने रैछ पक्का हो।

  • @user-ns5zg8wm3c
    @user-ns5zg8wm3c Před 15 dny +4

    Kalo ganatantra rip

  • @jeetdewar6931
    @jeetdewar6931 Před 15 dny

    भ्रष्टाचारको नाइके हटै

  • @bishalbudha6367
    @bishalbudha6367 Před 15 dny

    साथी हो .. हामिले इनि नेताहरुको नियत बुज्न जरुरी छ , गगने ले बिगत मा केके गर्यो , कस्को agent हो ?? यो सबै हामिले बुज्न जरुरि छ ।
    नेपाल आमा माथी गिद्दे नजर लगाउने यी सबै बिदेसिको दलाललाइ ठिक पार्ने दिन आउँछ ।।

  • @Drsuyesh
    @Drsuyesh Před 15 dny

    Tapai ko presentation ramro huncha , bass teti matra !!

  • @rishikhadka2122
    @rishikhadka2122 Před 15 dny

    गफाडी एक नम्बर गगनकुमार थापा।

  • @nbmgr5959
    @nbmgr5959 Před 15 dny

    यो गगनेको काम भनेको मिठो मिठो बोलेर आफ्नो पार्टी को भस्टचार लाइ ढाकछोप गर्नि काम हो

  • @haripoudel1119
    @haripoudel1119 Před 15 dny

    गनगन जी सँकामा लंका जलाउँदै जानु तपाईंको बानी परेछ अहिले आएर एमाले र कांग्रेस ले राम्रो संग देश चलाएको भए न माओ बादी जनमिन्थ्यो न प्रचण्ड जनमिन्थे भकुण्डो जति दबायो उति उफ्रे कोे हो पत्थर को कापा फोरेर एउटा सानो पीपल उम्रिन्छ अनी बिस्तारै झाँगिदै जान्छ र ठूलो बोट बन्छ

  • @bhusanlama62
    @bhusanlama62 Před 15 dny

    Gagan सर बोल्ने मात्र हैन गर्नुस् । तपाईंले बोल्नु भको उत्कृष्ट लाग्छ तर गर्नुहोस न बोलेको कुरा

  • @rajendramishra6484
    @rajendramishra6484 Před 15 dny

    दर्ता गर्ने को होला? माननीय ज्यू।

  • @AakashDc-b3m
    @AakashDc-b3m Před 15 dny

    माओवादी ८४ मा बत्ती बालेर खोज्दा नि भेटिन्न लेखेर राख्नु यो

  • @ashokadhikari4147
    @ashokadhikari4147 Před 15 dny

    यो गगन कुमार थापाको जिन्दगी पनि बोलेरै जाने भो।परिणाम 0000000000000थुतुनोमात्र प्यारप्यार।गरेर क्या अर्छौ।

  • @ChandraprasadJoshi-yj9hr

    आज हगनेको लाई होस आयेजस्तो छ

  • @amarmahara7309
    @amarmahara7309 Před 15 dny

    फेरि प्रमाण पत्र को कुरा पो गर्दै छ त 😂

  • @ramthapamagar5954
    @ramthapamagar5954 Před 13 dny

    अब राम्रो बक्तकला वा भाषणमा बिश्वास गरिन्न।राम्रो कुरा उठाएर वाहवाही पाउने अनि जहिलेपनी आफ्नै दुनो सोझाउने? भन्ने एउटा गर्ने अर्कै छि छि😢

  • @BalaramSubedi-uc5ch
    @BalaramSubedi-uc5ch Před 15 dny

    आज बल्ल धेरै जसो कुराहरु पूरानो गगन थापाको बिचार आयो खुशी लागियो । तर एउटा कुरा भने नयाँ गगन को आयो । के भने रबिको हुदै नभयको प्रमाण अहिले पनि छ भन्नू भयो । यो कुराले तपाई को त्यो गगन छवि धेरै तल झरेको छ यो कुरामा तपाई ले राम्रोसँग स्पष्टीकरण दिनु पर्छ । यो बिषयमा खास नेपाली कांग्रेसका हामी जस्ता यूवाहरु धेरै निरास भयका छौ ।

  • @toothlessanaconda8719
    @toothlessanaconda8719 Před 15 dny

    लामो गन्थन के गर्चौउ ? त्यो बिधानको सुरुमा ड्राफ्ट गर्ने को को हो पत्ता लगाएर ३० बर्ष जेल हल्न्नु

  • @rambahadursawad
    @rambahadursawad Před 15 dny

    ठगन पाठा हामीलाई पनि त्यो समितिको प्रतिबेदन को प्रखाइ छ र अर्को कुरा केही दिन अगाडि मात्रै तिमिले नै भनेको "उ त्या बस्ने रमेश लेखकले प्रमाण छ भन्नुभएको थियो" त्यो चाहिँ के भनेको?