Fake Bhutanese Refugee Corruption case- Everything you need to know
Vložit
- čas přidán 6. 05. 2023
- नक्कली शरणार्थिको भ्रस्टाचारमा लुकाइएका र बाहिर ल्याइएका कुरा बिचमा के अन्तर छ? गाठी कुरा के छ त्यहाँ?
#usa ,#bhutan #nepal #india #btc,#eth,#techtalkwithtanka,#techtanka #fakerefugee
============================================
मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
Twitter : @shishirdahal
Instagram: Tech_Talk_With_Tanka
==============================================
Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
Technical र Programming को लागि: • Java Program
============================================
Sources:
Music : pixabay.com, incompetech.com/ - Věda a technologie
यति राम्रो संग भ्रष्टाचारको चिरफार गर्नु भएकोमा अन्तरआत्मा देखि नमन 🙏
तपाईको निष्पक्ष रुपले गरिएको विश्लेषण मलाई अति नै मन पर्छ । सल्युट टङ्कजी ।
यति राम्रो संग भ्रष्टाचारको चिरफार गर्नु भएकोमा टंक जि लाई अन्तरआत्मा देखि नमन🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
अति राम्रो लाग्यो ।भित्री कुरा सुदा नेपालको कुनै पनि नेता अछुतो रहदैनन होला।लहरो तान्दा पहरो खस्किने भएको ले एकले अर्को लाई बचाई हाल्छन।उधाहरणको लागि बालुवा टार काण्ड ।
यिनीहरूलाई जेल नकोची देश बन्दैन अब।
यसरी सबैले बुझ्ने गरि भ्रष्टचारी काे चिरफार गरिदिएकाे मा धेरै धेरै धन्यवाद टंकदाई🙏🙏✌️✌️✌️✌️👏👏
टंक जि सलाम छ सके सम्म भित्रैपसेर लुकेका बिकृति हरु पस्कदै जानुहाेला शुभकामना छ।
सुन्दानी आनन्द आउने गरि सरल तरिकाले बुझाएर समाचार भन्नू हुन्छ ❤धेरै धेरै धन्यवाद टंक सरलाई🙏🤚
यति सरलताका साथ सबैले बुझ्ने गरि अनेकन कोणबाट तथ्यपुष्टि सहित भिडियो बनाई प्रशारण गर्नु भएकोमा हार्दिक धन्यवाद टंक सर ।
Ma hajur ko regular viewer hai.thats coz ur content is really genuine.
नेपालीको ठुला भनाउदा नेता र कर्मचारी हरु काम नै यस्तैछ हजुरले सचेत गर्नु भएको मा धेरै धेरै धन्यवाद सर ,यस्तै खबर निरन्तर होस् ❤❤
Very good video analysis
क्रमभङ्गको आसा गरौ।अनि यहि कारणले सरकार ढालियो भने काङ्ग्रेस र एमालेलाइ आगामी चुनाबमा बहिस्कार गरौं।
मैले हजुरका धेरै भिडियोहरु हेरिसकेकोछु ।भजुरले कुनै पनि घटनालाई निकै चिरफाड गरेर भित्रैसम्म पुगेर भिडियो बनाउनु हुदोरहेछ । धेरै खुसी लाग्यो अनि धेरै मन परेकोछ हजुरका सम्पुर्ण भिडियोहरु
Best Leader prachanda, Narayankaji
You are great and brave Tanka ji.
चित्त बुझ्यो! दाजू धन्यवाद!
सहि सत्य जानकारी दिनु भएकोमा धन्यवाद 🙏
हजुर लाई हृदय देखि नै धन्यवाद
टोप बहादुर र बदालता पार्यो पार्यो आबा देशको भ्रष्टाचारी समाउनेनै हो भने केपि र प्रचण्ड मिलेर खाँर र उसको श्रीमती र देउबाको बुडि लाई पनि जेल हाल्नु पर्छ देउबा श्रीमती साग ५ अरब र अरु बट २,२ अरब धराउटी मग्नु पर्छ देश कंगाल हुन लगेको छ यो पैसले देशलाइ केहि सयोग हुन सक्छ।
सहि विश्लेषण
धेरै राम्रो जानकारी दिनु भो , म पनि कुनै बेला अन्ध भक्त थिए तर आज म कसैको भक्त होइन ।
Salut Sir for fact.
Very nice sir jio 1000 shal
बहुत खुब !!
dherai raamro jankari
थुक्क! यस्ता धमीराहरुलाई बेलैमा चिनौं । यी प्रतिनिधी पात्र मात्र हुन्। यी जस्ता भ्रष्ट मनस्थितिहरु धेरै नै छन्। घुस खान खोज्ने भ्रष्टहरुलाई यसरी नै नाङ्गेझार बनाऔं
पत्रकारमा सबैभन्दा उत्कृष्ट पत्रकार हजुर पनि पर्नु हुन्छ
यहाको उत्कृष्ट कार्यको मुल्याङ्कन लाई उच्च सम्मान । ग्रेट जब टंक सर । सलाम छ । 👏❤️👏❤️👏❤️
एकदमै सान्दर्भिक अनि सबैले बुझ्नेगरी एकदमै सरल तरिकाले यो नक्कली भुटानी सरणरार्थी सम्बन्धी भिडियो बनाउनु भएको रहेछ । हजुरलाई धेरै धेरै धन्यबाद ।
तपाईंकाे मिडिया मार्फत यसरी नै भ्रष्टाचार बिरुध्दकाे सशक्त आवाज सधैं सधैं बडाई रहनु उठाई रहनु हाेला।यश बिषयमा अन्य ठुला ठुला मिडिया तथा पत्रपत्रिकाहरुका सञ्चालक सम्वादाता सबैलाई थाहाछ। तर पैसामा बिकेर तैं चुप मैं चुप छन्।अब लहराे तानिएको छ, पहराे पनि गर्जिन्छ कि आस गराैं हेराैं। धन्यवाद टंक भाई👏👏👏🤝💪✌️👍️❤❤❤
नेपालीहरु परजीवी छन्। अत: बिगत जस्तै यो काण्ड पनि ठाम थुम हुने संभावन धेरै छ्।
म ठोकुवा गर्छु, शरणार्थी काण्ड पनि ३३ किलो सुन र बालुवाटार जग्गा काण्डजस्तै सामसुम हुनेछ।
यिनीहरूले राज्यसत्तालाई यसरी कब्जा गरेका छन् कि कुनै माइकालालको तागत छैन यिनीहरूलाई कार्वाही गर्न।
तर हाम्रो आवाज भ्रष्टाचार र भ्रष्टाचारीको विरुद्ध बुलन्द भइरहनेछ,सदासर्वदा।
धेरै सरल तरिकाले बुझाउनु भो❤❤❤
एकदम दम्दार छ
Very good news
धन्यवाद अझै खोजी गरौ र जनताहरूलाई बुझाउ ।
very good sir keep it up
सत्य कुरा जनता सामु पुग्नुपर्छ ।
❤❤❤❤❤🎉🎉 सही सही कुरा हो
सलाम prachanda.and narayan kaji..sar
एक्दमै राम्रो र सफा अनि छोटकरी मा चिटिक्क को प्रोग्राम छ । मैले युके बाट सुन्दै छु । शुभकामना टङ्क बाबू ।
वाह! मेरो नेपाल! वाह! मेरा बीर गोर्खाली! यस्तो देशमा जन्मिन पाएकोमा हर्ष गरौं की विस्मात गरौं? आफ्नो देश बनाउने ठेक्का लिनेहरुको कर्तुत देखेर सारै लज्जाबोध भएको महसुस गर्दैछु म! यस्ता नालायक नेता भनाउंदा पशुहरुलाई त गढीमाई लगेर छप्काउनु पर्ने!
धन्याबाद दहाल सर।
यस कान्डको धेरै राम्रो चिरफार गर्नु भएकोमा यहॅालाई धन्यबाद
Sai ho,raja janata aak hau dis banau.
अति राम्रो कुरा
जे होस हिम्मतिलो र ऐतिहासिकता को ज्ञान बारे धन्यवाद ।
Right content in right time 👍🏼 . Great work Tanka Sir 🙏🏽
excellent. 4 social media ma share garnu parxa . thanks tank sir
धेरै राम्रो कुरा ..........सबै कुरा बुझियो र झन् छर्लंग भो .........धन्यवाद
Pati bhanda ati ramro kura rakhnu bhayo dherai dherai dhanyabad
good sar 👍👍👍
Bold and well exposed.👍
Excellent news Dahal jee. You have explored and surfaced the potential/real players of this grim corruption case. Lets see how things move ahead. Not too optimistic but never know!
Salam x hajur ko khojakhabar lai ma lai sabai video manparx ❤❤❤❤❤❤
All the best. You are our pride. Never sell yourself to politician and corrupt businessmen. Never join any political party.
सटीक analysis
Pura khel tha vo Dahal ji....thankyou
सत्य कुरा छ , कसै लाई पनि छोड्न हुन्न , यदि ठुला बडा लाई छोडो भने यो बेइमानी हुने छ , जनता ले बुझ्लान यो कुरा , हिसाब होला कुनै दिन
धन्यवाद सर तपाईकाे सुजाव हामि जस्ताे जन्तालाई बुजायकाेमा
great news
Thank you very much for the today's news information 👋👋👋👋👋ℹ️ℹ️ℹ️ℹ️ℹ️
ekdamai ramro video this channel deserves to hit one million ASAP
गहिरा र गुप्तका रहस्य त अहिले पो थाहा भो। क्रायम अपरेसनको लागि धन्यवाद सर।
धेरै राम्रो ! अडियाे काण्डले घटनाक्रममा अरु केही थप कुरा तर्फ पनि ईङ्गित गरिरहेकाे देखिन्छ ।
Wow, very interesting and meaningful video clip, thanks for updates
Jankari ko lagi derai dherai dhannya bad. Kehi suruwat hola jasto dekhin xa.
सारै राम्रो लाग्छ हजुरको यी खोज खबरहरु।
स्टन बाजि बाहेक अरु आशा गर्नु नै हामी जस्तो मूर्ख अरु हुन सक्तैन कतिपय याे भन्दा ठुला ठुला काण्ड 11 वटा छन् त्यति खेर पनि स्टन बाजि मात्र गराएर झिसमिस गर्याे सबै सँलग्न छ कार्वाही गर्ने कसले? पहिले त प्रचण्डकाे नै चालिसाै अर्बकाे धाेटाला छ भनेका बाबुराम तिनै छन् ।
सलाम छ टंक दाहलजी।
Sarai ramro lago.aru pani khoji garera video banawnu hola.Dherai2 dhannebad.
राम्रोसँग सुनिराछुसर
Love ur content sir
Keep it up
Tapai ko video explain garne tarika chai malai khatra lagyo, Actor rey!!!🤣🤣
Oli baye grate chayo haju li khoka neta ❤🇳🇵🕉️💥🌄🙋
Huge respect daju🙏🙏
अझै भित्री कुराहरु लाई छताछुल्ल पार्नु पर्य्रो...
Video राम्रो छ
Good news hajur
रोशन पोख्रेल उर्फ देबिप्रसाद पोख्रेल, ललित न्यौपाने , Ex major कुमार गुरुङ हरुले धेरै नेपालीहरुलाई scam गरेको HyperFund बारेमा पनि नेपाल सरकारलाई कारबाही गराउने सुचना मुलक सामग्री सम्प्रेषण गर्नु पर्यो Tank ज्यु।
'Nakkali Bhutani sarnathi' movie ko explanation atti ramro lagyo.... dhanyabaad..
Good job sir😃😃😃😃
Good analysis sir
Sahi kura sir .
Good news
Good job bro thanks 4 video.
अती सुन्दर
wow very interesting news, thank you sir
ek daam dami video भ्रस्टाचार ko video series ajhai launu paryo 🙏🙏🙏🙏
Good programme hajur
excellent analysis of exposing corruption of elites.
Thank you so much, Proud of you 👏❤
Jayahos hajurko❤
धन्यवाद टंकजी जानकारीको लागि।
Very good
तपाइले सहि सत्येभन्नुभयेको छ ! नेपालिहरु भुटानि शरणनाथि बनेर बिदेश पहिले देखिनै गयेछनु र बिदेसमा भयेका नेपालि स्थाकाउच्च वधामाछन् र स्मबिधान धारा १४पनि अध्यनगरिदिनु होला ?
Thank you very much this, very through analysis
real analysis.......
sahi ho sir aaba kahile hunchha karbahi
Dherai ramro kama garnu bhyekoma dhanyabad
very good
dami video banaunu bhayo.
dhanyabad.
Soperb ! Continue please !👌👍💪🏾
Many2 thanks for you