Maoist Cantonment Corruption: A Case Study. The biggest political corruption in Nepal..
Vložit
- čas přidán 2. 05. 2023
- #usa,#nepal #corruption #history #politics ,#btc,#eth,#techtalkwithtanka,#techtanka
============================================
मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
Twitter : @shishirdahal
Instagram: Tech_Talk_With_Tanka
==============================================
Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
Technical र Programming को लागि: • Java Program
============================================
Sources:
Music : pixabay.com, incompetech.com/
सतप्रतिशत सहिहो यसको निष्पक्ष छानबिन र दोषिलाइ कार्बाहिको लागित 2084 सालको निर्बाचनमा रास्वपा लाइ दुइतिहाही मतले बिजय गरायर मात्र सम्भब छ।अन्यथा कुनै संभावना छैन।
रास्बपा पनि दुधले नुहाएको पार्टी हैन रैछ प्रसङ्ग ढाका श्रेष्ठ प्रकरण
@@Kirandeep6778 ani 72 ghanta moh nikasan garyo toh daka kumar loi timro jhole party ko kunnoi neta lae testo gareko xa ahile samma
Sab vanda jhole noi timaru vaew kya afno hati na dekhne aru ko kamila ni dekh ne
@@Kirandeep6778 pakhy ho vai tetroo soch .. kaag ley kaan lanu rah kan xamnu k ho katha pad ani comment gar
@@Kirandeep6778
.
Pizza n
@@Kirandeep6778कहाको ढाका कान्ड कहाको 17000 ज्यान कान्ड,wide body ,सर्णाथि,omni ,ललिता निवास ,ज्लहरि,गिरिबन्धु कान्ड का factory हरु एमाले ,काग्रेस,माओवादि😮 पुराना पार्टीको झोले अन्धभक्त हौ भने चुप लागेर बसे भैहाल्योनि किन comment नै गर्नुपर्यो र म झोले हु भन्ने गरि 😂😂
तपाईको मेहेनत र स्रोत सन्कलनको लगनसिल प्रती आभार ब्यक्त गर्दछु किनकी यो ऐतिहासिक
ज्ञान् तथा न्याईक खोजिको प्रमाण र नजिरको दस्ताबेज हुनेछ।जारी रहोस प्रयतन हरु सलाम छ सर हजुरलाई।
हाम्रो नेपालका पार्टी र नेता त सबै भारतले पालेका भतुवा हरु हुन यिनीहरू त मेयर बालेन शाहले भनेको झै सबै चोर हुन कसैलाई देशको माया छैन सर
तुषानाल भन्ने पुस्तक छुटेछ।🙏🙏🙏
❤❤धन्यवाद अत्यन्तै यथार्थ र बास्तबिकता अहिले अठार बर्ष पछि ल्याउनु भएकोमा हार्दिक बधाई छ । यहाँलाइ ।
Good u r right to u told.तु छानबिन हुन दराे आयेग हुन जरुरिछ।
निक्कै गज्जबको संकलन।
सारै रामृो । 👍👍👍 था त भयो कि यि हरामी हरू ले के के गरयो भनेर । बरू यि डाका हरू भनदा त राजा नै ठिक ।
यो सबै आतंककारी प्रचण्ड को नेपाल सकाउने खेल हो सबै तेहि आतंककारी ले कुम्ल्यार राखेको छ।
After 10 year distroyed nepal colaps nepal???nagrita bidhek???
जे होस प्रचण्डले नेपालमा एकल राजतन्त्र लाई घोक्राएर दरबर बाटा निकाल्यो र देसमा लोकतान्त्र स्थापन गरेर मिडिया लाई फ्री गरेर जनता लाई रास्ट्रपति हुना पाउने महान काम गरेको छ।
यिनै यिनै भष्ट्रचारको फाईल खोलिन्छ कि भनेर होला है😢😢😂 2062 पछि सत्ता भन्दा बाहिर छैनन् अनि पैसा,पद अनि कुर्चीमा रिहाल चुहाई राख्ने नरपिसास हरु
After 10 year distroyed nepal colaps nepal???nagrita bidhek???
यि सबै देश द्रोही भ्रष्टाचारि बिदेशी दालाल हरुलाइ कारबाही हुनुपर्छ
After 10 year distroyed nepal colaps nepal???nagrita bidhek??
100% Right sir
Tanka ji , तपाईं पनि आउनुस नेपालको राजनीतिमा मैले support गर्छु । सबै फटाहा फटाहा भएर खतम भयो नेपाल ।
Ek daam dami analysis video yo video sabai lai share garnu parcha 👍👍
RSP should stand strongly on this case. Only hope is RSP till now.
Yestai video aagami din ma aai rahos suvakamana 🎉
टंक जी यति महत्वपूर्ण बिषय प्रस्तुतिको लागि धन्यवाद। नेपालमा भएका लगभग सबै राजनीतिक पार्टीहरु भ्रस्टाचारमा चुर्लुम्बाई डुबेका छन् यसमा कुनै दुबिधा छैन केहि नया पार्टी बाहेक। शक्तिशाली अधिकार सहितको छानविन आयोग गठन गरि २०४६ साल पछिका सबै भूपू प्रधान मन्त्रीहरु ,मन्त्रीहरु, मुख्य सचिवहरु र सरकारी बिशिस्ट पद लिएर काम गरेका कर्मचारीहरु सबैको सम्पति छानविन हुनु पर्छ।
After 10 year distroyed nepal colaps nepal???nagrita bidhek???attankabad gantantra nepal mission sikkim fiziiiiiii
Absolutely right sir
बिक्रम सम्बत २०५० देखि यता नेपाल सरकार द्वारा संचालित कारखाना निजीकरण गरि कोल्याप्स गराउदा सरकार वा पार्टीको तर्फबाट कति भ्रष्टाचार भएकोछ ? महाकाली सन्धि हुनको लागि कति भ्रष्टाचार भएको छ ? त्यो राजनीतिक भ्रस्टाचार हो कि होइन ? आजसम्म महाकाली सन्धि हुँदा मौखिक बोलिएको बार्सिक १.२१ अर्ब आम्दानी कहाँ छ ? सबै कुरा खोजी भएर आवस ।
सुडान काण्ड ' लाउडा काण्ड वाइड बडि काण्ड को पनि भिडियो आओस् ।
टंक ढकाललाइ धेरै धेरै धन्यवाद
Dhakal haina gaas bro dahal ho
After 10 year distroyed nepal colaps nepal???nagrita bidhek???
राम्रो विश्लेषण।
Sahi ho sabailai yesko jankari huna jaruri xa
Thank you सार्है राम्रो भिडियो बनाउनु भयो । हुनत सबैलाई यसको जानकारी छ तर सांग्गोपांग्गो विभिन्न पुस्तकलाई आधार (Reference) बनाएर यौ विचोड पस्किदॅा अझ बढि बिश्वासिलो सर्बसाधारणलाई लाग्छ । wish to see more video about Nepal as you know people of nepal love to hear these kind of issues. Best of of luck
धन्यवाद ,धेरै धेरै धन्यवाद!कति मेहनत गरेर तयार पार्नुभएछ यो सामग्री!यस्तो संवेदनशील मुद्दालाई जनस्तरसम्म पुर्याउन के कसो गर्नुपर्छ?म पनि यसलाई यसलाई
एकदम सत्य कुरा हो यो ।
Good. Very. Good.
Thank. You.
SAHJAD. MIKRANY
SARLAHI
सर तपाईंले बनाउनु भयका सबै बिषय म हेर्छु खासमा म टेक्नोलोजी तिरको मान्छे भयर तपाईंका अरु भिडियो हेर्थे तर तपाईको रिसर्च चाहिँ बहुत मन पर्यो किनकि तपाईं आफैमा बिज्ञ ब्याक्ती हो त्यसमाथि सबै कुरा खुलायर देखाउनु भयो सर धन्यवाद मलाई पनि केही राजनिक र भ्रष्टाचारका केही बिषय प्रतक्ष रुपमा थाहा छन । म पनि यसरी जनता लाई सहि कुरा दिन चाहान्छु हजुरको सहयोग चाहियो ।
These videos are so proffessional, that all Nepali TVs could feel ashamed! 👍👍👍
हृदय देखि नै धन्यवाद टंकदाई🙏✌️✌️✌️✌️
Thank you for your hard work analysis 🙏
Brother, your research and presentation in this matter is highly commendable. Please keep up the good work.
भ्रष्टाचार को नाङ्गो नाच.......यसलाई छुपाउन र यसबाट बच्न देश दुबाउने काम यिनै नेता र पार्टी बाट हुँदै छन..... यसरी नै यिनीहरूको पर्दाफास गर्दै जाउ....... जय देश जय नेपाल
To Be Continue........
100% correct. Baburam should watch this video. Please someone forward him this video. Great job
यी त भए राजनैतिक भ्रष्टाचार । तर सत्ता मै आइसकेपछि पनि तिनै सेनाको डर धाकमा सर्वसाधारणसँग अरबौँ चन्दा असुली गरेका छन् । कतिका त गरिखाने भाँडै रित्याइदिए।
लेख तथ्यपरक छ । अझै यस्तै यस्तै भिडियो आईरहोस् । धन्यवाद छ टंकलाई 😍🕉🙏🙏
dherai raamro jankari
❤❤❤❤ यो तपाईं को मेहनत सयमा सय सत्य छ, सर लाई धन्यवाद टक्र्याउन चाहन्छु
एकदम सहि बिबेचना !
Tanka Dahalji, well researched content.
100% satisfied
सहि विश्लेषण ।
सत्य हो 👍️
धेरै मिहेनत गरेर टन्क जि कती मजाले सरल तरिकाले प्रस्तुत गर्नु भयो । अझै येस्ता सामाग्री पस्कदै जानुहोस् धेरै धेरै धन्यवाद
Good job good research keep it up ..I am watching you
Good dherai kura ko jaankari ko lagi 🙏🏻thank you .
Ati nai ramro ra logical video! Yasta video haptama 2 patak aaunu paryo plz! Aatankakari prachandele hamro dusman Bharat ko bui chadera congress emale sanga milera des saknu agi sabai khaldo khanera tu purnu paro sabai milera...
Bilkul sahi bhanu bha ini neta harule Nepal lai bechi khaye balen saha jasta honest neta lai pm bananus desh biksit huncha jai Nepal 🙏🙏🙏🙏
यो Video हेर्नेहरुले Like, Share गरौ ताकी यो Video CZcams ले Recommend गरेर र 3 करोड नेपालीको माझ पुर्याउछ । 🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
धन्यवाद हजुरको यो सत्य तथ्य जानकारीको लागि 🙏
यो सत्य हो
You are the great informer
Plz keep it up 👍 ❤
Tapaile ahile sammakai sabai vanda ramro kura uthaunu vo Tapaiko kura ekdamai sandarbik xa samasamayik xa kei farak pardaina je kura uthaunu vayo sahi kura garnu vo tapaile. tesaile malaita ekdamnai man paryo estai estai content Haru didai janu hola jai desh jai naresh good job ❤❤
100% right sir I’m watching from USA
Thanks so much for your important information it is your true analysis.
यो सत्ते हो सर यस्ता भ्रष्टाचारको भिडियो बनायर जनता लाई सचेत गराउनु भयको मा धेरै धेरै धन्यबाद छ 🙏🙏🙏🙏
best off luck sir
Thank you bro for info. Great job great collection 👍👍👍👍
Absolutely 👍
100% true...
Tanka Dahal 🙏🏽
Good job bro thanks 4 video.
लगभग सबै कुराहरू सत्य छनन । ब्याख्या गर्ने सैलि धेरै राम्रो छ।
धेरै राम्रो समाचार बनाउँनु भयो धन्यबाद
बाबुको ईच्छाश्क्तिलै धेरै!! धन्यबाद्छ!! अरुबीसयाहरु धेरै!! छन्!! तेतापनी मध्यान्जाओस!!
Tanka ji ma niyemit hajur ko vidio hexu nepal ma maobad matra hoina aruthula party r neta haruko pani vidio rakhnus tq🙏🙏🙏🙏
धेरै सान्दर्भिक , राजनीतिक भ्रष्टाचार तथा रास्ट्रघात बारे जानकारी को लागि विशेष धन्यवाद ।
Thank you so much for such a valuable content.
Nice...
अति आवश्यक जानकारी
Loved youre analysis
Hat's off for your research
sahe kura
So crucial contents! Needs more significantly research.
Very very good and valuable news and deshbhakt tank
अपुरो भिडियो next part 〽️
Great work .❤good job.
Bravo ! Salute to you for digging this kind of news tanka g .
धन्यवाद 🙏🙏
सत्त्य समचार समयशानदर्भिक छ
धन्यबाद 🙏
सहि र तर्कसंगत बिश्लेसन ।
many- many thanks for information and great job also.
Eakdam satye xa sir
Informative
सबाई शई हो यो video बनाउन भको कुरा sir thank you येस्ताई next mor.ज्ञान 👌👌👍️👍️
India ko isaaramaa kina nachxa Nepal yasko bisaye maah auta video garaidina pareyo tanka daaju❤❤
Great analysis
बहुत राम्रो !
एक पटक संवाद गरौं है सा’ब !
nice info, keep it sir
Well done
Satya xa
Thank u for insightful video🙏
dherai dukkha garera clear and sharp analysis garnu vako raixa...hats off..to you..janta aba jagxan ki...hope for it...thanks...
good job
Tanks l🙏🙏
Yes🤔🤔🙏
Good analysis, Second part please.
❤❤❤❤❤ ati ramro sir
Thank you dada yestay ramro video aagami dinharuma pani lyaudai garnuhola hjr ko video dherai man parxa
सर MCC को बारेमा पनि यस्तै video बनाउनु पर्यो ।
very nice analysis
धन्यावाद हजुरलाई
Good sar