लोक गायिका रिना केसीलाइ श्रीमानबाट ठुलो धोका,कुकुरलाई झैँ ब्यबाहार गरेर छाडे ,आमाछोरीको रुवाबासी

Sdílet
Vložit
  • čas přidán 25. 01. 2021
  • लोक गायिका रिना केसीलाइ श्रीमानबाट ठुलो धोका,कुकुरलाई झैँ ब्यबाहार गरेर छाडे ,आमाछोरीको रुवाबासी
    कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamalsargam2
    ----------------------------------------------
    Laligurash.com WIth Kamal Sargam
    ----------------------------------------------
    Host
    Kamal Sargam(Chaulagain)
    Guest
    Rina Kc
    And All family
    Camera
    Netra Chaulagain
    Edit
    Kamal Sargam(chaulagain)
    Promo Music/Vocal:
    B.B Anuragi
    Graphic Design
    Bikash Gyawali Chhetry
    Technical Adviser
    Rajendra Aryal
    Presented By:
    Netra chaulagain
    #RInakc #bhagerichari #Kamal_sargam #Laligurash_daily
    नमस्कार सम्पूर्णमा म कमल सरगमको, यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ?सबै भन्दा पहिले हाम्रो च्यानल subscribe गर्नुहोस साथै तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamalsargam2
    Contact:9843184555,9851224970,98510131209
    हाम्रो यस अफिसियल Website :
    laligurash.com मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
    !!!!...Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

Komentáře • 1K

  • @binjurana5029
    @binjurana5029 Před 3 lety +273

    जस्ले जे जे भने पनि एउटा आमाको लागि आफ्नो छोराछोरी भन्दा ठूलो दुनियाँमा कोही हुँदैन✌️✌️

    • @rajusunar2830
      @rajusunar2830 Před 3 lety +2

      OMG maile rina ji lai ramro sanga cenxu maile rina ji livema auda hos ya in ma kura garintyo sanco bisanco ani git sangitko kura matra huni thiyo tara pani kura garai ani rina ji ko muhar dehkda pakai pani pida ma hunu hunxa jastolagtyo aja laliguras mata j soceko thiys tehi sunna paryo 😭😭😭 dukka lago maile bujna ta bujeko tya k garu tik xa rina ji jm har na khanus auni den ma khusi tapaiko hatma hunxa josle tapailai ruhayo auni din ma asu usko hatma hunxa ajai ramro gardai janus auni din ko lagi safalta ko suvakamana chha samay le sat vage le sat diyo vani sangai kam garula miss you😭😭❤️🙏

    • @jjgrggurung3663
      @jjgrggurung3663 Před 3 lety +2

      Binu baini sahi kura ho

    • @msrajani7108
      @msrajani7108 Před 3 lety +1

      Right

    • @jojobk7012
      @jojobk7012 Před 3 lety

      रेजिनाबहि तिमीले एतिका दिन्तदुखमा बिताउनुभोआघहामि दिनदेखि छोराछोरी छन् सातदिने सुखकोदिनआउन्छ शुभकामना छ

    • @talakbudhathoki1673
      @talakbudhathoki1673 Před 3 lety

      @@jjgrggurung3663 bddbbd

  • @harkagurung5399
    @harkagurung5399 Před 3 lety +45

    रिना के सी बहिनी नआत्तिनु जे हुन्छ राम्रोको लागि हुन्छ । बहिनीको स्पष्ट स्वर र शुद्ध नेपाली आवाज छ । सधै बहिनीको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

  • @chakrapramila1043
    @chakrapramila1043 Před 3 lety +114

    एस्तो होस छोरी मान्छे सम्मान छ दिदि तपाइको हिम्मतलाइ 🙏

  • @gokarnashrestha8590
    @gokarnashrestha8590 Před 3 lety +16

    अति मार्मिक रहेछ। बैनिको काहानी त्यो श्रीमान को अगाडि प्रगती गर्दै जानुहोला।मैले अघि भर्खर हेरेको थिए इन्द्रेणी मा कृष्ण सरले सम्मान गरेको देख्दा कति खुसी लागेको थियो। बैनिको बेदन देख्दा कति दुख लाग्यो ।सके सम्म मिले र बास्दा राम्रो बैनी नानी बाबू ठुला भैसकेको रहेछ।त्यो नानी बुबा को अनुहार हेरेरे बस्नु होला।

  • @mobilegammer8016
    @mobilegammer8016 Před 3 lety +51

    thank you kamal sir मैले खोजेको इन्टरभ्यु ।रिना बहिनी हार नखानुस सबै नेपाली को आशीर्वाद हजुर माथी छ

  • @d-r-b5454
    @d-r-b5454 Před 3 lety +133

    आँसु रसायो दिदी ।जिन्दगीमा हार नखानु तपाईको आँसु लागोस तेस्लाई।

  • @nainasingh1589
    @nainasingh1589 Před 3 lety +21

    आहा भान्जिको यति मीठो स्वर आज बल्ल सुने सफलताको शुभकामना छ भान्जि

  • @ymunakanxi8829
    @ymunakanxi8829 Před 3 lety +22

    कति मीठो स्वरकि धनी दिदी दुख मानन हुदैन गाउदै जानू अझै यहि सुभकामना छ

  • @padambist5242
    @padambist5242 Před 3 lety +19

    भिडियो पुरा हेरियो एकदमै मन छोयो आँखा भरी आँसु आएर कमेन्ट गरेको छु, हिम्मत हार्नु हुदैन दिदि सबैले साथ सपोट गर्दिनु होला दिदि लाई।🙏

  • @santoshbc2793
    @santoshbc2793 Před 3 lety +68

    हार नखानु बैनि दुनियाको मन मुटुमा बस्न सफल भैसकेकि छौ आगामि दिनमा अझै देख्न पाउ प्रगतिको सिखर

  • @basantigurung9686
    @basantigurung9686 Před 3 lety +20

    गित धेरै सुनियो तर आज गायिका पनि देख्न पाइयो सफलताको सुभकामना रिना जि

  • @hariprasaddahal9762
    @hariprasaddahal9762 Před 3 lety +12

    जे नहुनु थियो सो भइसक्यो । रिना जी को भविष्य उज्वल होस ।

  • @himalsagar1538
    @himalsagar1538 Před 3 lety +24

    फुल त केवल फुल्ने मात्र रहेछ,
    साहारा दिने हाँगा नै रहेछ !!
    आँसु त केवल झर्ने मात्र रहेछ.,
    चोट सहने केबल मुटु नै रहेछ !!
    मायाँ त केवल भन्ने मात्र रहेछ.,
    दुखमा साथ दिने त मित्र नै रहेछ!!
    सम्झेर दुई चार शब्द बोल्नु नै जिन्दगिको,
    बहुमुल्य उपहार रहेछ…!!!
    💗#हिमाल सागर शर्मा
    बाग्लुङ

    • @saritathapa1630
      @saritathapa1630 Před 3 lety +3

      राम्रो लेखइ

    • @himalsagar1538
      @himalsagar1538 Před 3 lety

      @@saritathapa1630 धन्यवाद हृदय देखि

  • @pramilabasnet502
    @pramilabasnet502 Před 3 lety +193

    अत्तिनै राम्रो गाइका दुःख सम्झेर अघी बढ्नु पर्छ बैनी

    • @bishnusapkota1988
      @bishnusapkota1988 Před 3 lety +3

      अतिनै राम्ो गाऊनु भयो दिदि आनन्द लिय र सुने मैले

    • @yamsingjai9225
      @yamsingjai9225 Před 3 lety

      Veda KO hulma khorma bakhra kahileni hasikhusi ramauna sakdaina hjr

    • @jackieskart3770
      @jackieskart3770 Před 3 lety

      Ho hajur sahi kura garnu vayo

    • @Shishir4898
      @Shishir4898 Před 3 lety +1

      तपाई राम्रो गाईका हुन हुन्छ।हिम्मत नहार्नुहोस आफ्नो जिवनको करियर अगाडी बडाउदै जानुहोस तर निरास भएपछि तपाईको प्रतिभा हराउदै जानेछ अब दुख मानि रहदा केपाउन्छौ? हुने कुरा त भैइहाल्यो।कियाथा क्यूकिया करिक्यू पछुताय, बुया पेड बबुरका आमकहांसे खाय।तसर्थ उदाहरण को लागि केहिकाम गर्दा भबिष्य मा त्येसकामको परिणाम अथबा नतिजा क्ये आउन्छभनि सोचबिचार गरि अगाडी बड्दा यस्तो बेदना हुने थिएन तर जुवानि को भेलमा बगेर त्येस्तो निर्दयी जिबनसंगीनीप्रति स्नेही रहित राक्षेस संग सम्बन्ध जोडन पुग्नभयो।र अचानक फस्नु भएको हो।किनकि हाम्रो पिर्ति प्रधान समाजमा छोरा ले जेगरे पनिहुने श्रीमती लाई बिना गल्ती दुख दिदै छोड्न हुने श्रीमान ले जस्तो गल्ती गर्दा पनि श्री मतीले केहि भन्नु नहुने योकति बर्ष र शताब्दी सम्मरहने हो पत्तोछैन।

  • @arjunsunar9381
    @arjunsunar9381 Před 3 lety +13

    ईन्टरबीउ लिनि कमल सरले कति मिठो बोली कति मजाले मिलाएर बोल्नु हुने हजुरको हरेक कामलाइ म सम्मान गर्छु 🙏

  • @mithubhandari7392
    @mithubhandari7392 Před 3 lety +3

    यस्तो असल नारी माथी पनि शंका गर्ने मान्छेले कहिल्यै सुख ,शान्त पाउँदैन , धेरै , धेरै सफलताको शुभकामना रिना बैनीलाई ,बोलि नै कति मिठो त्यसै माया लाउँने बैनीको , कमल भाईलाई धन्यवाद छ ।

  • @binbahadurbasnet4517
    @binbahadurbasnet4517 Před 3 lety +78

    न आत्तिनु बैनी,दुख सम्झेर अघि बढनु पर्दछ,सुख पाइनेछ,श्रीमानले कुरा बुझिदिनुपर्थ्यो,नबुझदाको पिडा त हुनि नै भयो,अझैसम्म संघर्ष गर्दै जानुहोस,बाबूनानी,हुर्केसि केही नि केही गर्नी छन।

  • @shantibasnet8162
    @shantibasnet8162 Před 3 lety +48

    बैनी को स्वर धेरै राम्राे छ हजुरको साथ मा तीन करोड जनता छन् पिर नगर्नु ल

  • @sabitrakhadka931
    @sabitrakhadka931 Před 3 lety +9

    रिना बैनीको जीवन कहानीले मेरो मन भक्कानियो बहिनी अब आँसु नबगाउनु आँसु बगाउने पालो उस्को हो सांगीतिक यात्राले शिखर चुमोस् शुभकामना 😍❤️

  • @babumagar4892
    @babumagar4892 Před 3 lety +19

    सुमधुर स्वरकी धनी लोकप्रिय गायिका रिना जि नआत्ती अगाडि बढ्नुहोला सफलताको शुभकामना लाखौ दर्शक श्रोताहरुको मनमुटुमा बसिसक्नु भएको छ !

  • @jhamkanath5414
    @jhamkanath5414 Před 3 lety +3

    रिना के सि को हिम्मत लाई सम्मान गर्नु पर्छ।कति सहनशीलता छ नेपाली महिला हरु मा।

  • @indragurung16
    @indragurung16 Před 3 lety +19

    Omg Rina baini ko jiban ma yeti thulo pida 😭🥰😍 be straight baini aba sabaiko sath support paune xa timile

  • @tikabdrkhadka5628
    @tikabdrkhadka5628 Před 3 lety +19

    बागलुङ की चेली धेरै अगाडि बढ्नु तिम्रो कला गला एकदम राम्रो छ।

  • @sompun3602
    @sompun3602 Před 3 lety +54

    हैन यति राम्रो रिना बैनिकाे पनि येश्तो खबर ले सारै दुखी बनायाे । आफ्नो गरि खानु छाेरि रईछिन अामा सग हुनुहुदो रहेछ बैनि शुभकामना !

  • @netrasunuwar2264
    @netrasunuwar2264 Před 3 lety +33

    दिदी हरेश नखानु ,त्यो पापिको अगाडी केही गरेर देखाउनु पर्छ।

  • @kamalthapa635
    @kamalthapa635 Před 3 lety +10

    निराश नहुनु दिदी सबैलाई शुख हुन्छ हुदैन संघर्ष गर्दै गर्नु सफलता को शुभकामना राम्रो स्वर छ राम्रो होस

  • @kopilagiri2643
    @kopilagiri2643 Před 3 lety +1

    तपाईँ को यो अन्तर्वार्ता मैले पूरा हेरे विगतका कुराहरू बिर्से र बाबु नानी को सपना पुरा गर्नुछ अगाडि बढ्नु शुभकामना। अहिले सम्म का गीत हरू उत्कृष्ट भएक छन्। अब आउने गीतहरू पनि चर्चा को शिखरमा पुगून् दर्शक को साथ सधैं रहनेछ

  • @hemantabikram1284
    @hemantabikram1284 Před 3 lety +39

    नेपाली लाेकगीत संगीतकाे क्षेत्रमा माैलिक गीत गाँउने गायिका हुनुहुन्छ अादरणीय दिदी रिना के.शी. ।

  • @Shortsreactor111
    @Shortsreactor111 Před 3 lety +11

    कति राम्रो सुमधुर साेर रिनादि😘😘😘😘♥️♥️

  • @nokhiramoli28
    @nokhiramoli28 Před 3 lety +4

    धेरै धेरै धन्यवाद छ बहिनी रिना के.सि लाेक प्रिय गायिका लाई । यस्तै छ ईमान्दार , अनुसासित महिलाको जिबनमा धेरै दु:ख , पिडाहरू अाईलाग्दारहेछन ।भुलिदेउ बहिनी अाज हजुरलाई धेरै भन्दा धेरै नेपालीको मन मुटुमा बस्नासफल हुनुभाकाेछ फेरि पनि बधाई छ।

  • @kajinepali4115
    @kajinepali4115 Před 3 lety +7

    अति राम्रो गायिका हुनुहुन्छ रिना केशी जि तरा थाहा थिएन कि एति धेरै पिरमा हुनुहुन्छ भन्ने हार नखानु सफलता को शुभकामना छ मरभुमी बाट

  • @volleyballlife6607
    @volleyballlife6607 Před 3 lety +11

    Dont worry dee we are always with yo🙏🙏🤛🤛🤜🤜👊👊👊👊👍️👍️

  • @AjayKumar-wf8br
    @AjayKumar-wf8br Před 3 lety +37

    यस्तो श्रीमती पाउनुत भाग्यमा हुनु पर्योनी तेस्लाई Dont warry sis हजुर एकदम राम्रो स्वोर भएकी गाइका हुनुहुन्छ God bless u sis 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @aayusharawal5311
    @aayusharawal5311 Před 3 lety +32

    मैले पनि छोरा छोरी दु खले हुरकायको हो बैनि दुख मैंले तेस्तै पायको हो कहानि एउटै हार नखानु

  • @snehamagarofficial123
    @snehamagarofficial123 Před 3 lety +6

    Sadhai ramro सोचका साथ अगाडि बढीरहनु dijju हजुरलाई अझ राम्रो हुँदै जानेछ । भगवान् ले सधै रक्षा गरुन् 🙏🙏🙏

  • @sattallama6412
    @sattallama6412 Před 3 lety +16

    रिन बैनिकाे साेर अतिनै।राम्रो छ श्रीमान बाट पिडित भएत पनि राम्रो सगँ अगाडि बढदै जानू धानेबाद

  • @ambabohara1367
    @ambabohara1367 Před 3 lety +4

    हजुरको अन्तरबार्ता हेर्दा कति पनि मन थाम्न सकेन आसुको भे ल नै बग्यो जिबन यस्तै हो गीतसंगीत क्षेत्र मा हजुरको उतरोतर प्रगति हुदै जावस

  • @tarathapa4240
    @tarathapa4240 Před 3 lety +6

    बधाइ छ हिम्मतवाली नेपाल आमाकी छोरीलाइ तेस्तालाइ सम्झि़र रूनू हूदैन,,

  • @zsen2438
    @zsen2438 Před 3 lety +21

    दुई पटक इन्द्रेणी मा देखेको थिए तर यस्तो पीडा रहेछ थाहा थिएन स्वर धेरै राम्रो छ

  • @nainasingh1589
    @nainasingh1589 Před 3 lety +69

    भान्जी एक्लै पनि बाच्न सकिन्छ।आफ्नो र नानी बाबुको ख्याल गर्नु होला।आफ्नो कला लाई जारी राख्नुस।

  • @santoshsunuwar9422
    @santoshsunuwar9422 Před 3 lety +52

    दिदी को गाउँ नै सैली हाउ भाउ अतेन्तै उत्कृष्ट लाग्छ

  • @pramilabasnet502
    @pramilabasnet502 Před 3 lety +148

    किन होला के केटाहरुले श्रीमतीलाई अति सताउने अरुलाई माया गर्ने

    • @saritathapa1630
      @saritathapa1630 Před 3 lety +5

      साउदी मा अरु सीता पल्केर होला नी

    • @binodbohora8983
      @binodbohora8983 Před 3 lety +1

      केटि नि कम छैनन् अहिले पहिले केटा अलि बढी खराब छ्न होला।

    • @KESHAB512
      @KESHAB512 Před 3 lety +1

      @@saritathapa1630 साउदी मा कुकुर सङ पल्के मात्र केटी कहाँ पाउनु हो काइली बरु केटी पो तेस्तो काम गर्छन् कि

    • @harikshetri4293
      @harikshetri4293 Před 3 lety

      sabai ustei hunnan ni hai

    • @rajdhaniktm1152
      @rajdhaniktm1152 Před 3 lety

      @@KESHAB512 Keta KT Hoina PaPa Dhukur Le Garne Ho, J Garne Ho

  • @singhchandra4510
    @singhchandra4510 Před 3 lety +1

    रिना जि को आवाज अर्गानिक र पृथक खालको रहेछ अत्यन्तै सुमधुर छ । हजुर अहिले सबैको मन मनमा बस्न सफल गायिका को रूपमा पर्नु भएको छ । हरेस खानु हुदैन सुख दुख सबैको जिन्दगीमा हुने गर्दछ ।

  • @maiyanepal6950
    @maiyanepal6950 Před 2 lety

    अति राम्राे बिचार बैनिकाे सफलताकाे कामना बैनि

  • @Subscribe-Our-channel-Please

    दुख लाग्दो कहानी रिना जिको तर हार कहिलै नखानु तपाईं को साथमा लाखौं दर्शक स्वर्ता छ। आगामी दिनको लागि सफलता को शुभकामना छ रिना जि। 🙏🙏👍️❤️

  • @premchhetri9356
    @premchhetri9356 Před 3 lety +19

    रिना बहिनिको वास्तविक जीवन कथा सुन्दा साच्चिकै आँसु आयो। 😢😢😢 तर मन र सहास ठुलो रहेछ बहिनि , अब कुनै चिन्ता नलिनु। सफलताको शुभकामना ।

  • @kamalpun2318
    @kamalpun2318 Před 3 lety +2

    Omg अति मिठाे साेर लऐ र बाेलने शैली पनि अति मिलन सार बैनि रिना मनै देखि सम्मान छ हजुर लाई बिचरा अामा कति भावुक हुनुभयाे अामा लाई हेरेर मेराे पनि अाँखा रसायाे कति किउट छाेरि अब ऐतिका सँङगरस गरिसक्नु भऐछ बैनि अब खुसि दिन अबसे अाउछ बचा हरु पनि ठुला भैईसकेछन अब त झन बलियाे भऐर अगाडि बडनु हाेला बैनि शुभ कामाना दिन चाहान्छु मनै देखि

  • @shantathapa3962
    @shantathapa3962 Před 3 lety +3

    खुसी लाग्यो रिना बैनी। हाम्रो चिन जान साईप्रस मा भएको थियो। आज कलाकार भएर चिन्न पाउँदा झन खुसी लाग्यो।

  • @kulbahadursunuwar8236
    @kulbahadursunuwar8236 Před 3 lety +10

    साहित्य संगीत कलाको गुण भएका मान्छेहरुलाइ एउटा यस्तो पीडा हुन्छ जुन न बिर्सिना मिल्छ ।न सम्झेर फाइदानै हुन्छ।

  • @SomAdikari
    @SomAdikari Před 3 lety +11

    सँधै हाँसी खुशी देखि रहने दिदी को भित्री बेथा सुन्द सरै दु:ख लायो 😥 गायन छेत्र मा कोसैको घर जोडिन्छ कसैको तोडिन्छ यस्तै छ हजुर जिन्दगी ###

  • @bishnuregmisubedi6065
    @bishnuregmisubedi6065 Před 3 lety +2

    जीवन संघर्ष हाे रिना बैनि हरेस नखाई अगाडि बढ्दै जानू सफलता अवश्य छ बैनिका हरेक गित मन पराउने दर्शक लाखौं छन् अाजकाे याे अान्तर्वाताले त झनै उर्जा थप्दै जाने छ,दु:ख पनि लाग्यो 😭तर मनलाई कत्ति पनि विचल्लित नबनाउनु हाेला,बाबू नानि ठुलो भए पछि सबै पिडा भुलाउछन्।

  • @sureshbohara4534
    @sureshbohara4534 Před 3 lety +2

    हिमम्त हार्नु हुदैन दिदि सधै सुखी भयर आफ्नो छोरा छोरी को लागी पनि तपाईले संघर्ष गर्नु पर्छ अझै पनि आफ्नो कला गित संगीतबाट अगाडि बढ्नु होला! हामी सधै तपाईको साथ सपोर्ट मा रहने छौ धन्यवाद

  • @mirlung-8631
    @mirlung-8631 Před 3 lety +3

    Be strong Rina Ji, तपाईं यो दुःख सँगर्ष र साहस देखेर सुनेर सबैको प्रेरणा को स्रोत बन्न सक्नु भाको छ। अझ धेरै सफताको सुभ कामना

  • @surendrarajadhikari9780
    @surendrarajadhikari9780 Před 3 lety +18

    हरेस नखानुस रिना बहिनी, हजुर आफैं हरेक कुरामा सक्क्षम हुनुहुन्छ। जिन्दगी संघर्ष हो, संघर्ष गर्दै जानुहोला, संघर्षको फल मिठो हुन्छ। हजुरको हरेक सृजना हरुले शिखर चुम्दै जाउन, अन्तर मन देखि शुभकामना।

  • @hurmatikhadka212
    @hurmatikhadka212 Před 3 lety

    तिम्रो सारिक सवासथ राम्रो छ हरेस खानु हुँदैन तेसमा खुसी भएर अगाडि बढ्दै जाउ धन्यवाद

  • @bhimbhadurkhatri9008
    @bhimbhadurkhatri9008 Před 3 lety +10

    हरेस नखानु हाेला रिना बहिनी काेहीँ नहुनेकाे दैब हुन्छन।तपाईकाे गित सदा सुन्न पाईयाेस।

  • @user-ok3kb8rs4d
    @user-ok3kb8rs4d Před 3 lety +4

    हाम्रो बाग्लुङ को हाउ भाउ बोलि कति मिठास छ तेसैले बाग्लुङ को हुनुमा गर्व लाउच ।।
    रिना दिदी को साङ्गीतिक यात्रा सफल रहोस।।।

  • @joshjanadangi
    @joshjanadangi Před 3 lety +38

    सीसा जस्तै बन्नु ताकी ........
    सजिलै फुटाउन सकेपनी
    कुल्चीएर हिन्ने कोसिस नगरोस 🌻🌻🌻

    • @sudipthapa1167
      @sudipthapa1167 Před 3 lety +1

      Hijo

    • @laxmichannel30
      @laxmichannel30 Před 2 lety

      Bhini.tapaiko.kura.suner.dherai.dukh.lagyo.abdekhi.tapaika.sukhka.deen..haru.aaun.bhann.chahanxu.abdekhi.sukhka.kura.sunn.paune.aasha.rakhdai.bida.hunxu

  • @lokendrapunpyuthan8010
    @lokendrapunpyuthan8010 Před 3 lety +1

    यती राम्रो कलाकारको यस्तो खबर सुन्दा अती दु:ख लाग्यो आत्मबलको साथ अगाडी बड्दैजानुहोला

  • @sureshpandit5055
    @sureshpandit5055 Před 3 lety +1

    दुख को स्मरण गर्न चाहान्न , अब सुखको बाटोमा लम्किन्छु भन्ने रिना बैनीको उत्साह लाई सलाम छ । आगामी दिन सुखद बनोस ।

  • @santoshsunuwar9422
    @santoshsunuwar9422 Před 3 lety +67

    यस्तो राम्रो सरल राम्रो बोल्ने दिदि माथि पनी पिडा

  • @sanumaya4348
    @sanumaya4348 Před 3 lety +23

    मलाई त रिना बैनीको बिहे नै भाछैन जस्तो लाथ्यो। तर केई छैन हाम्रो बाग्लुङ को चेलीलाई सबैले माया गरिदिनु होला

  • @mohonnmagor4874
    @mohonnmagor4874 Před 3 lety +1

    बाबु नानी लाई
    शुभकामना धेरै पढ्न लेख्नु आमा को माया लाई कहिल्यै न भुल्नु सधै प्रगति गर्दै जानु दिदी लाई नी अझै प्रगति गर्दै जानु होला छोरा छोरी को लागि भए पनि अझै केई गर्नु पर्छ सांगीतिक क्षेत्र मा।
    तपाईंको त्यो समधुर आवाज तपाईंको फ्यान देश विदेशमा रहनू हुने सम्पूर्ण दर्सक श्रोता हरु साथ मा छन्।
    I'm your big fan and always support di Rina❤️

  • @hariacharya6034
    @hariacharya6034 Před 3 lety +2

    पिर न गर्नु होस छोराछोरी हजुर सग साथ मा छन सबै को लोक पिरिय गाइका हुनुहुन्छ कहिले न आतिनु होला रिना बहिनी

  • @tikasapkota8553
    @tikasapkota8553 Před 3 lety +19

    मैले भने चिन्दछु भंगेरीकि गायिका रिना के सी बैनी हुन् भनेर किनकी म गीत सुन्नु पुर्व सम्भव भएसम्म गायक गायिका र संकलक को भनेर हेर्ने गर्छु।

  • @nugrajpalli469
    @nugrajpalli469 Před 3 lety +6

    बैनी हार मान्नु हुदैन जिन्दगी येस्तै हो जे लेखेर आको छ त्यो भोग्नु पर्छ बैनी को त्यो साहस र आठ लाई सलाम 👉️💖💖💖💖🙏🙏💪💪💪👍️👌👌👌

  • @Aeraa123
    @Aeraa123 Před 2 lety

    यो भगेरी चरी गित मलाई पनि धेरै मन परेको गित हो रिना जि को गित दोहोरी धेरै मन पर्छ मलाई

  • @gobindarana1497
    @gobindarana1497 Před 3 lety +1

    रिना बैनी को कति राम्रो स्वर दाम्मी छ साथै कति राम्री नि छिन येस्तो श्रीमती लाई छोड्ने कस्तो श्रीमान होला येक चोटि इन्टर्बिउ हेर्न पाय आभारी भैन्थियो कि कमल सरगम जि जे भय पोनि साङ्गेतिक यात्रा नछोड्नु रिना बहिनी अगाडी बढ्दै जानू सुभकामना

  • @ranitimro8795
    @ranitimro8795 Před 3 lety +7

    कलाकार को जस्तो समस्या हाम्रो देश नेपाल मा अरू को छैन होला

  • @minpachabhaiya4887
    @minpachabhaiya4887 Před 3 lety +5

    So sad Cheli, Namaskar and wishing you all the best to your next steeps. Very beautiful vocal.

  • @sharadachapagain70
    @sharadachapagain70 Před 3 lety +2

    रिना बहिनी काहनि सुन्दा रुन मन लाग्यो । अब सुखका दिन अाउछ

  • @purnakhanal9563
    @purnakhanal9563 Před 3 lety +1

    रिना बैजनी हजुरलाई धन्यवाद छ तपाईं जस्तो नारी लाई मेरो सम्मा छ भगवान ले रछ्या गरुन बधाइ छ

  • @basantirai7588
    @basantirai7588 Před 3 lety +17

    Ramro manxeko vagiye yestai hunxaki ky ho bt aabako dinma ramro hos bunu 👍️👍️

  • @sumanparajuli4600
    @sumanparajuli4600 Před 3 lety +40

    कस्तो जिबन रहेछ आज पो थाहा भयो मलाई त रिना को जिबन राम्रो होला जस्तो लागेको थियोे तर होइन रहेछ आज थाहा भयो

    • @maheshmahesh-bq7ry
      @maheshmahesh-bq7ry Před 3 lety

      कोले केभन्नशक्छ श्रिमानलाईज अनुमान भय गानालाई लात श्रीमानकै शाथमा हुनुपर्छ

    • @dukhikalpu5255
      @dukhikalpu5255 Před 3 lety

      हामी छोरिको जीवन त घाम छायाको लुकुमरि रहेछ।कसैको खुसी त कसैको रोदन यसतै हुदो रहेछ।समयलाई पर्खनु आफ्नै नानी बाबुले आशुको मूल्यलाई बुझेर माया गर्नेछन।अनि त्यो दिननै आफनो खुसी र आफ्नो सम्पति नै करोड बन्नेछ हजुर को निम्ति

    • @pushpaadhikari4829
      @pushpaadhikari4829 Před 3 lety

      मलाई त ऐक दम राम्रो लाग्छ मेरो बहिनी जस्तो लाग्छ बाेली सस्कारी भाकाे बहिनी साेजाे र इमानी काे साथ मा भगवान् हुन्छ न् नअातिनु बहिनी 😍😍😍😘

  • @pandayshannepalkuwait2087

    पत्रकार भाइ लाई धन्यबाद।।
    यो बैनी लाई लाइम लाइट मा ल्याउनु पर्छ अब।।🙏

  • @girijamagar3754
    @girijamagar3754 Před 3 lety +1

    अत्यन्तै दुख लाग्यो रिन जि हजुरको कुरा सुन्द अगमी दिनमा सुख हुँदै जओस शुभकामना ।

  • @madhukhadkanetrabadhur5921

    हजुरको कुरासुन्दा मलाईपनि धेरैदुख लाग्यो हजुर एस्तो कसैलाई पनिनपरोश

  • @jeevanchhetri5194
    @jeevanchhetri5194 Před 3 lety +15

    नरूनू सिस आत्म बिस्वास लिएर अगाडि बढनू

  • @user-rn9kx8pu1l
    @user-rn9kx8pu1l Před 3 lety +1

    मन नै अमिलो भयो रिना बहिनी नरोउ अबका दिनहरुमा तिमीलाई पछाडि फर्किएर हेर्नु पर्दैन भगवान सधै दाहिना परुन,
    तिमीलाई सफलताले चुम्दै जाओस् लाखौंलाख शुभकामना मेरो,

  • @topbahaduradhikari4539
    @topbahaduradhikari4539 Před 3 lety +1

    स्याबास बहिनि तपाईको सोचाई महान छ । एउटा असल नारी वा आमाको माया ति अवोध नानी बाबु लाई कहिल्यै कमी हुल नदिनु तपाईलाई सधै भगवान ले साथ दिने छन 🙏🙏🙏

  • @sapanarasaily9754
    @sapanarasaily9754 Před 3 lety +9

    Kati maya garne aama buwa mero aama ko yad aayo😥😥😥😥😥💝💝

  • @nemgrj3889
    @nemgrj3889 Před 3 lety +3

    जिन्दगी वाहिर जस्तो सहज र राम्रो देखिन्छ
    त्यस्तो सबैको जिन्दगी मा कहाँ हुनुहुन्छ र
    तर के गर्ने भाग्य मा जे लेख्यो त्यो भोग्नै पर्ने।।

  • @saritakhadka6943
    @saritakhadka6943 Před 3 lety +1

    हिम्रो समाज मा यस्तो घटना धेरै छ तपाईंको मात्रै होएन पिर नगर्नु, सिस प्रगति को कामना बधाई छ

  • @khadkthapamagar9855
    @khadkthapamagar9855 Před 3 lety +1

    सदा सर्बदा भगवानले कल्याण गरून् आगामि दिनहरूमा उत्तर उत्तर प्रगति रहोस नानि बाबुहरूले शदा शुखमा हासिरन पाउन साथै रिना बैनि पनि शुख र शान्तिमा रमाएको देख्न पाउ हार हरेस कहिले नखानु सस्कार सस्कृतीलाई बचाउने तिम्रो जिम्मा ल जय गित जय संगीत ,साथमा साङ्गितीक अभिवादन 🙏🙏🙏🇳🇵

  • @saralapoo3161
    @saralapoo3161 Před 3 lety +7

    Be strong and go ahead sister. Don't worry,past is past so forget it. Wish u all the best

  • @rameshrawal2602
    @rameshrawal2602 Před 3 lety +20

    *कहाँ गएउ भगेरी चरी गित सुनेको त थिय तर हेरेको थिएन यो अन्तर्वार्ता हेर्ने बित्तिकै खोजेर लाईक 👍️हानेर आएको मैले त* ☺️

    • @mangurung5849
      @mangurung5849 Před 3 lety

      नमस्कार दिज्यु हजुरले कहिले पनि हरेस नखानुस यसरी नै अघि बडनुस राम्रो छ बधाई हजुरलाइ।

  • @meghnathkhanal5519
    @meghnathkhanal5519 Před 3 lety +1

    वास्तवमै नेपाली हाम्रो समाज मा अत्यधिक महिला हिंसा छ्न।बिस्तारै बाहिर आउदै छन भने धेरै हिंसा बाहिरिएका छैनन्।बोल्नु पर्छ महिला जाग्नु पर्छ अनि महिला हिंसा बाट मुक्त हुन जरुरी छ।

  • @user-xs2mt7ng1g
    @user-xs2mt7ng1g Před 3 lety +2

    आजात भएर उड्नु भगेरी चरी
    अबका दिन सुखद अनि उन्नति प्रगति को शुभकामना रिना केसि जिउलाइ 🙏💕💕💕🎶🎧️💕

  • @manlamavlog1584
    @manlamavlog1584 Před 3 lety +11

    प्रगतिको कामना

  • @narpun4046
    @narpun4046 Před 3 lety +3

    रिना नानिको राम्रो प्रतिभा अजै अगाडि प्रगति गर्नु होला

  • @jeevangg4066
    @jeevangg4066 Před 3 lety

    धेरै राम्राे छ रिना बैनि अाफ्नाे छाेरि छाेराकाे भबिसिय हेरेर अाफनाे कलालाई अगाडि बढाउनु यहि छ मेराे शुभ कामनाछ ✌️👩‍👧‍👧👍️👌

  • @sudanlama3769
    @sudanlama3769 Před 2 lety

    रिना बैनी तपाईंको जिबनमा धेरै चोट रहेछ ।आफ्नो बाबू नानिको ख्याल् गर्नु र आफ्नो ख्याल गर्नु तपाईंको गायन को सफल्ताको कामना गर्दछु।

  • @bindusharma1091
    @bindusharma1091 Před 3 lety +4

    एक पटक ईन्द्रेणी जान पाए अती राम्रो💝

  • @pramilabasnet502
    @pramilabasnet502 Před 3 lety +54

    साँच्चै महिलाको जिबन केहो केहो किन महिला यसरी हेप्पीराछन् म संगै बसेपनि धेरै महिलाहरु पछाडि छन्

    • @pramilabasnet502
      @pramilabasnet502 Před 3 lety +2

      कमल सरगमको यो नेपाली मन अनी लोकदोहोरी गायक गाइका ठुला साना अग्रज उदाउदै गरेका कोपीला सबै सबै लाई समेटेर हामी सामु प्रस्तुत गरेर हामीले पनि कलाकारको ब्यक्तीगत सुख दुख हेर्न पाएकोमा सलुट छ कमल सरगम लाई तपाइको जिबन पनि सुखमय बितोस शुभकामना

  • @durgagurung6507
    @durgagurung6507 Před 3 lety

    तपाईं को मात्रै होइन धेरै को छन् यस्तै कहानि हरु दु:ख अपहेलना बाटै झन जिन्दगी जिउने आधार हरु धेरै खुल्दछ ! हिम्मत नहार्नुस जेनतेन जिन्दगी चल्छ आशिर्वाद शुभकामना छ !

  • @mohanlalita8111
    @mohanlalita8111 Před 3 lety

    सारै मिठो स्वरकी धनी रिना दिज्जु दुखलाई पन्छाउदै अगाडि बढनु भको छ सबैको साथ र support hjrlai best of luck sweet voice

  • @parthishyagiri1875
    @parthishyagiri1875 Před 3 lety +7

    यो छोरीको जूनि लेऊनू नपरोस है पत्रकार ज्यु

    • @krishnakarki2389
      @krishnakarki2389 Před 3 lety

      त्यसो नभन्नुन प्लिज,मेरो एउटा छोरी छ उनै मेरो सबथोक हो यो संसारमा मेरोलागी मेरो छोरी भन्दा प्यारो चिज अरु केही छैन।

  • @shantaghimire5246
    @shantaghimire5246 Před 3 lety +12

    त्यो बाग्लुङ मा अमृताको हालत त्यस्तै, रिनाको त्यस्तै। महिलाको प्रगती हेर्न नसक्ने कस्ता मान्छे हुन।

  • @samjhanarai2809
    @samjhanarai2809 Před 2 lety

    आफ्नो भाग्यको खेल हो रिना सिस हजुरको गित अशाधै मन पर्छ हजुरको कुराले मनै भकानियो आँसु थाम्नै सकिन आगामी दिनमा अग्रिम सुभकामना छ साङगितिक क्षेत्र तर्फ सिस🙏🙏🙏