पुजा मगर साईली सँग छत्र शाहीको प¥यो टक्कर, अन्ततः छत्रलाई नै पछारिन् । भयो हंगामा । ११.०४.०७८ । HD

Sdílet
Vložit
  • čas přidán 25. 07. 2021
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni#ChhatraShahi_VS_PujaMagar_Live_Programe
  • Zábava

Komentáře • 1,2K

  • @user-ry9lu6qt1l
    @user-ry9lu6qt1l  Před 2 lety +197

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

  • @punamshrestha4063
    @punamshrestha4063 Před 2 lety +231

    छत्र साही मन पर्ने कोको हुनुहुन्छ? पुजा र छत्र को दोहोरी चोटिलो लाग्यो मलाइ त हाइलाइट हेरेर।

  • @gautamaayusha8567
    @gautamaayusha8567 Před 2 lety +284

    मेरो प्यारो छ्त्र दादा अनि पुजा दिदिको दोहोरी आयछ ।अनि आज मेरि प्यारी भाउजु काजल जोसि को जन्म दिन हो सबै जना सुभ कामना अनि आशिर्वाद दिनुहोला🙏🙏

    • @sitarimal6395
      @sitarimal6395 Před 2 lety

      czcams.com/video/biXGmQZ1NrE/video.html

    • @dabakirijal2780
      @dabakirijal2780 Před 2 lety +2

      Happy birthday to you kajal didi

    • @believerfamily7399
      @believerfamily7399 Před 2 lety +1

      Dhari ramro geet xa hai chatra bro ani poja ko
      Badai xa
      Ra kajal lai janma din ko suva kamana

    • @thapaparkashthapaparkash6251
      @thapaparkashthapaparkash6251 Před 2 lety

      राम्रो छ happy birthday 🎂🎂🎂🎂🎂🎂 भाग 6 कहिले आउँछ

    • @lalthapa4654
      @lalthapa4654 Před 2 lety

      Happy birthday kajal joshi naanu😍😍

  • @kajaljoshi2474
    @kajaljoshi2474 Před 2 lety +47

    छ्त्र शाहिलाई मन पराउने को को हुनुहुन्छ नि?

  • @gitalimbu3386
    @gitalimbu3386 Před 2 lety +76

    पुजा नानी को भोकल जत्ती सुन्यो सुनी रहुङ जस्तो कति मीठो लाग्छ मलाइ मात्र होकि सम्पुर्ण लाई होला हाजिर हुम त जय इन्द्रेणी जय कृष्णा कडेल जय गित जय संगित

    • @devakabhattarai1635
      @devakabhattarai1635 Před 2 lety +1

      सारै राम्रो छत्र भाइ र पुजा नानी को दोहोरी

  • @khumraj5858
    @khumraj5858 Před 2 lety +130

    अब राजु परियार र पुजा मगर बिच आउनु परो दोहोरी

  • @tikaramrijal3329
    @tikaramrijal3329 Před 2 lety +87

    नियमित इन्द्रेणी नछुटाई हेर्ने कति छौउ हजुर अाउनु है अायो इन्द्रेणी 🙏🙏

  • @tulsioli5534
    @tulsioli5534 Před 2 lety +73

    पुजा मगर साइली मा अब्बल दर्जाको प्रतिभा रैछ, सल्यान कि एक उदाउँदो कलाकार देखीन्छ,
    छत्र ब्रो र पुजा बैनी को दोहोरी दमदार जोरदार ले मज्जा आउँदै छ 100% जय इन्द्रेणी जय दर्सक ।

  • @lalkumarshrestha2552
    @lalkumarshrestha2552 Před 2 lety +7

    टीका सानुले इन्द्रेनि छोडेको हो भने टीका सानू को स्थानमा यी पुजा मगरलाइ स्थान दिनु भए राम्रो हुने थियो भन्ने जतिले लाइक गरि सपोट गरौ🌹🌹

  • @user-fg5ef2wh5q
    @user-fg5ef2wh5q Před 2 lety +64

    छ्त्र भाइ अनि पुजा बहिनिको दोहोरी सार्है रमाइलो होला जस्तो छ आउनुस है सबै सङ्गै बसेर हेरौ ।जय इन्द्रेणी 🙏🙏

  • @gopigiri252
    @gopigiri252 Před 2 lety +77

    कृष्ण दाइ यो बहिनी लाई पनि इन्द्रेणी मा राख्नु होला ? सारै मिठो स्वर रहेछ यी बहिनी को 🙏🙏🙏🥀🌷🌹❤️❤️❤️

    • @sitarimal6395
      @sitarimal6395 Před 2 lety

      czcams.com/video/biXGmQZ1NrE/video.html

    • @jagadishtamang3015
      @jagadishtamang3015 Před 2 lety +4

      केटाको अभाव छ बरु छत्र र युबराज मात्र भए गायिकाहरु त ६ जना छ्न

    • @dolmalama2160
      @dolmalama2160 Před 2 lety +2

      Derai paripakka bayera Aune haru Indarni ma tikdaina Indarni ma ta ekdamai dairiyata mahinat garera basne chahincha jastai udaharan kirsna bajgai dd harik chij ma sath dine 🥰geet matrai gaune ta jati nai auchan Indarni ma purai line ma hundo rahichan kalakar haru 😒

    • @dalmagar9069
      @dalmagar9069 Před 2 lety

      Teita sir puja sis lai indrenima rakhda indreni team ani puja sislai ni faida dekhxu mata

    • @kulbahadurkunwar8888
      @kulbahadurkunwar8888 Před 2 lety

      महिनाकाे एक पटक दिलिप लाई गाउन लाग्य पनि हुन्थियाे

  • @sharmilashrestha8031
    @sharmilashrestha8031 Před 2 lety +109

    जय इन्द्रेणी नमस्कार म शर्मिला श्रेस्टको तर्फ बाट यस्तै प्रस्तुति हेर्न हजुरले भिडियोलाइ अन्तसम्म हेरेर सेयर गर्न नभुल्नु होला, धन्यबाद जय गित जय सन्गित जय कलाकारिता , please share it

    • @kamalrai9496
      @kamalrai9496 Před 2 lety

      हस हजुर

    • @suryapathak939
      @suryapathak939 Před 2 lety +1

      बैनी को दोहोरी कहिले आउन्छ धेरै भयोत सर्मिला बैनी ?

  • @kishankarki2763
    @kishankarki2763 Před 2 lety +33

    लौ है कृष्ण सर एउटा साच्चिकै अदभुत कला की खानि भेट्टिएकि छन पुजा नानी सके ईन्द्रेणी मै राख्ने प्रयास होस ।

  • @bharatbabu5303
    @bharatbabu5303 Před 2 lety +18

    कडा रहिछिन पुजा दोहोरी गाउन राजु परियार सग गाउनु लगानु होल हर्को दिन किस्न कडेल सर

  • @tekbahadurkhadka2769
    @tekbahadurkhadka2769 Před 2 lety +112

    पुजा को भोइस कति मीठो छत्र त चकलेटी गायक इन्देनी को जय इन्देनी लाई माया गरौ🙏😍🇳🇵

  • @nareshkumarjaishi8311
    @nareshkumarjaishi8311 Před 2 lety +43

    राजु परियार दाजु र पुजा को दोहोरी आउनु पर्यो छिटो

  • @buddhibuddhigrg7731
    @buddhibuddhigrg7731 Před 2 lety +34

    धेरै खुशी लाग्यो पूजा र छत्र शाही ❤️👌😍🔥 मज्जा आयो भाग २ पनि है

  • @merokahani
    @merokahani Před 2 lety +40

    दोहोरी भनेको एस्तो पो मज्जा आयो

  • @onom9540
    @onom9540 Před 2 lety +23

    मेरो छिमेकी सल्यानकि पुजा मगर कि स्वर मिठो छ शुभकामना

  • @taranathaadhikari5158
    @taranathaadhikari5158 Před 2 lety +15

    पुजा बैनिको शैली मलाई मन पर्यो राम्रो चोटिलो प्रहार गर्न सक्ने खुबी छ शुभकामना छत्र सङ राम्रो गाउनुभो

  • @thappasuraj1514
    @thappasuraj1514 Před 2 lety +23

    आहा सारै रमाइलो पुजा जि आब राजु परियर सग गाउनु भाकाे देखन पाउ भाेलिकाे दिन सफलताको सुभकामना

  • @gokarnabista5256
    @gokarnabista5256 Před 2 lety +34

    छत्र शाही र पुजा बहिनी को दोहोरी हेर्न मौका दिनु भयो बधाई छ ईन्द्रेणी। ट्रायाक नछुटाई जबाफ दिइन् सफलताको शुभकामना पुजा बहिनी।

    • @gomapanthi9165
      @gomapanthi9165 Před 2 lety +2

      आज सम्मकै उत्त्कृस्त प्रस्तुती जस्तो लाग्यो बैनिको कला कृष्ण दाइ यै बैनिलाइ इन्द्रेणी मा नै राख्नु पर्यो बैनिको उज्ज्वल भबिस्यको कामना छ👌👌

  • @hariacharya6034
    @hariacharya6034 Před 2 lety +86

    अब पुजा लाई इन्देणी ले माथी उठाउन धेरै महत्त्व पुराएको छ तर न मातिनु हैइ इन्देणी भनेको यस्तो ठाउँ हो जो सग पैसा छैन केहि गर्न चाहान्छ तेस्तो को लाई विशाल खुला घर हो

  • @user-zq3bv4ue7b
    @user-zq3bv4ue7b Před 2 lety +32

    नपत्याको खोलाले बगाउछ भने जस्तै भयो छत्र बाहादुर लाई , लछार पछर पारिन पुजा बैनिले , सल्यानको नामै राखेउ बैनि इन्द्रेणी मा 😍😍😍

    • @ammarkanxoo1038
      @ammarkanxoo1038 Před 2 lety +1

      सही हो

    • @begpun8589
      @begpun8589 Před 2 lety

      मनमाया र शर्मिला लाइ अलि disturb गरे जस्तो लाग्यो ती हजुरबा ले बाकी गीत brilliant .

  • @kandelsuraj2041
    @kandelsuraj2041 Před 2 lety +28

    यो नानि को भ्वाईस मा दम छ है आहा सारै राम्रो राम्रो गरि अगाडि बड्नु सफलताको सुभकामना

  • @jagadishtamang3015
    @jagadishtamang3015 Před 2 lety +39

    लौ पहिलो भैयो अस्ति भन्दा आज झन रमाइलो होला है।जय इन्द्रेणी।

  • @enorganization
    @enorganization Před 2 lety +30

    कृष्ण दाइ छत्र र पुजा काे दाेहाेरि भाग दुई फेरि ल्याउनु परयाे के , अझै दुबै काे दाेहाेरि गाउने क्षमता देखिन्छ , जस्तो छ ।

  • @nandabahadur5959
    @nandabahadur5959 Před 2 lety +38

    छत्र र पुजा को दोहोरी एक दमै रमाइल‍ो लाग्यो पुजा बैनि को उन्नति प्रगति को कामना गर्दछु

  • @surendrashahi970
    @surendrashahi970 Před 2 lety +2

    छ्त्र शाही इन्द्रेणी को हिरो हो हिरो लाई मन पराउने को को हुनुहुन्छ एता हाजिर हौ।

  • @premyari3680
    @premyari3680 Před 2 lety +127

    सारै खुसी लाग्यो छत्रा भाइ को र पुजा बहिनिको गीत भाग २ पनि चाईयो

  • @akrurrupakhety1718
    @akrurrupakhety1718 Před 2 lety +72

    पूजाको उज्ज्वल भबिस्यको शुभकामना
    आज खुलेर गाईन राम्रो छ।

  • @narayanpaudel7554
    @narayanpaudel7554 Před 2 lety +25

    साँच्चिकै पुजा नानिको स्वर अनि गायन कला धेरै उत्कृष्ट छ ।सबै जनाले लाईक सियर कमेन्ट गरेर हौसला दिनु होला।

  • @chandralal9126
    @chandralal9126 Před 2 lety +3

    सारै राम्रो लाग्यो छात्र भाई र पुजा नानि को गित रामाईलो जय ईन्द्रेणि जय सङ्गित

  • @tekbahadurkhadka2769
    @tekbahadurkhadka2769 Před 2 lety +50

    छत्र vs पुजा को दोहोरी सुन्ने मन थियो आज आयो छत खुसी लाग्यो जय इन्देनि🙏😍🇳🇵

  • @lalbahadur5304
    @lalbahadur5304 Před 2 lety +16

    पुजा नानीलाई उज्ज्वल भबिस्य को शुभकामना। आवाज नि मीठो र गायाकी नि क्या दामी झन शब्द चयन को त झन के भन्नू र।।
    वाह.... वाह।।।।।

  • @user-nd8ls4wj7p
    @user-nd8ls4wj7p Před 2 lety +35

    अब राजु परियार र पूजा लाई गाउँने देख्ने मन् छ।

  • @yagyat.m.1506
    @yagyat.m.1506 Před 2 lety +21

    छत्र साही र पुजा मगर को दोहोरी धेरै राम्रो छ 👍️👍️💐💐

  • @sagarchhettri3295
    @sagarchhettri3295 Před 2 lety +40

    रबिन अनि पुजा को दोहोरि आउनु पर्यो।

  • @acjoshi.7528
    @acjoshi.7528 Před 2 lety +19

    जय छत्र साहि जय गित संगित जय ईदेणी...😊👍✨.छत्र फ्यान यता😊👍✨
    पुजालाई लाइ धैरे धेरै शुभकामना........ 🚒🚒ईदेणी को हिरो छत्र साहि 🚒🫐

  • @okile9084
    @okile9084 Před 2 lety +23

    कति राम्रोसँग फर्काउने रहिछन यि नानिले नि
    छत्रशाहि त ब्यङ्ग्यात्मक हिरो भईहाल्यो

  • @narenjungthakuri999
    @narenjungthakuri999 Před 2 lety +24

    छत्र शाही र पुजा मगर को दोहोरी हेर्न ठूलो इच्छा थियो आज पूरा भयो। धन्यवाद !! एक्दम दामी बबाल दोहोरी

    • @laxmidhakal8166
      @laxmidhakal8166 Před 2 lety

      शुभकामना पुजा बैनी।

  • @dbtextil
    @dbtextil Před 2 lety +54

    हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी 🇳🇵❤️❤️🙏🙏🙏

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před 2 lety +39

    छत्र शाही v/s पुजा मगर को दोहोरी
    हेर्न सुरु गरियो है 🤗जय इन्द्रेणी 🙏

  • @madhavpoudel7329
    @madhavpoudel7329 Před 2 lety +4

    छत्र र पुजा को दोहोरि घम्सा घम्सि निक्कै राम्रो रह्यो, बिशेष नयाँ प्रतिभा पुजा मगर लाइ धन्यबाद छ

  • @debendrabasnet3095
    @debendrabasnet3095 Před 2 lety +24

    ल आह बल्ल मजा आउने भयो छत्र साहिर र पुजा बिहनिको दोहोरि आयछ

  • @mohanbasnet5778
    @mohanbasnet5778 Před 2 lety +36

    धेरै राम्रो छ बहीनी पूजा धेरै धन्यबाद सल्यानी साईली पूजा लाइ प्रगती को कामना

  • @hariacharya6034
    @hariacharya6034 Před 2 lety +26

    अस्ति मान्सिङ सर सग दोहोरी गाउदा नै छत्र साही ले दाम्लो चुडाउन खोज्दै थिए तर आज बल छत्र साही को पालो आएछ पुजा सग दोहोरी गाउन लाई बधाई छ सम्पुर्ण टिम लाई र अब रबि लामिछाने सर सग पनि पुजा लाई दोहोरी मा भिडन्त गराउन परो हैइ एक दुई जना सग मात्र दोहोरी गाएर तेति शक्ति देखिन अनि दोहोरी का खुखार हरु सग दुई चारवटा दोहोरी भिडन्त गराउनु होला

  • @yamdhakal6351
    @yamdhakal6351 Před 2 lety +25

    पुजा खतरा भबिस्य छ दोहोरी मा,

  • @parbatineupane8093
    @parbatineupane8093 Před 2 lety +58

    छत्र र काजल को भाग ७पनि छिटो आओस म त हेन आतुर छु हजुर हरु नि।

  • @mansingthapamagar2313
    @mansingthapamagar2313 Před 2 lety +11

    🙏 ईन्द्रेणी का सबै तिमलाइ।। पुजा बहिनीको एकदम राम्रो छ बधाई छ पुजा।

  • @UmeshKumar-db3yn
    @UmeshKumar-db3yn Před 2 lety +11

    धेरै राम्रो पुजा बैनी को स्वार

  • @user-qs9lb3qx5o
    @user-qs9lb3qx5o Před 2 lety +8

    धेरै राम्रो छ पुजा बहिनी को स्वर
    ।।।

  • @topendramagar9403
    @topendramagar9403 Před 2 lety +11

    पुजा बैनी को शब्द प्रहार राम्रो छ सुभकामना

  • @wdw4027
    @wdw4027 Před 2 lety +21

    प्यारी छोरी पुजा नानीको गीत मज्जाले हेर्नी भैईयो पहिलेको एपीसोड 5 चोटी हेरियो बधाई छ पुजा नानीलाई कृष्ण सर जस्तो सर्जक लाई भेट्नुभको छ सफलता को शुभकामना

  • @shankatoli5284
    @shankatoli5284 Před 2 lety +25

    बधाई सल्यानी गायिका पुजा लाई सफलताको कामना यक्दमै रमाइलो र रोचक परस्तुति हेर्न पाईयो

  • @rimrim4096
    @rimrim4096 Před 2 lety +12

    लौ लौ राजु र पुजाको छिटोभन्दा छिटो सुन्न पाई यो स

  • @laxmidevikunwar5215
    @laxmidevikunwar5215 Před 2 lety +13

    छत्र भाई को दोहोरी कस कस लाई मन पर्छ दोहोरी धेरै रामो छ कुण्ण भाई मनु बैनी को र रमेश बी जि को दोहोरी कहीले आउछ त भाई

    • @narayandhakal1233
      @narayandhakal1233 Před 2 lety

      पुजा बैनिलाइ इन्देनी मै रखेको हेर्न चाहान्छ्न अति मिठो स्वरकी धनी गाइका

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 Před 2 lety +3

    पुजा मगर बहिनी ले मेरो मन जित्यो । सायद म लगायत सबै को मन जिते जस्तो

  • @diamtechsuperior957
    @diamtechsuperior957 Před 2 lety +18

    सारै टेलेन्ट रहिछिन यि नानि मजा आयो सफल्ताको शुभकामना ।

  • @birBahadur-kw2hb
    @birBahadur-kw2hb Před 2 lety +4

    अब फेरि युबा राज सग र पुजा काे गित सुन्न पाउ है सर जय ईन्देणि समाज

  • @chandraprakashkc8293
    @chandraprakashkc8293 Před 2 lety +11

    सल्यानी पानी हो नी कहाँ कम् हुनु हो बधाई छ पुजा नानी इन्द्रेणीको माहोल तताई दियौ

  • @BhimBahadur133
    @BhimBahadur133 Před 2 lety +6

    पुजाको स्वर र शब्द को त फेन नै भए म इन्द्रेणी नियमीत हेर्छु हाल मलेसिया बाट

  • @tilaakshetree9738
    @tilaakshetree9738 Před 2 lety +21

    वा! पुजा जि को voice अनि शब्दको प्रहार keep it up

  • @krishnagodar3343
    @krishnagodar3343 Před 2 lety +20

    सल्यानी परीलाई सफलता को शुभकामना ।

  • @rameshghatani6065
    @rameshghatani6065 Před 2 lety +6

    पुजा best singer 💕❤️❤️🎈💕❤️

  • @budhibdrgurung8089
    @budhibdrgurung8089 Před 2 lety +10

    धेरै राम्रो छ अजै कोसिस गरेर अगाडि बरनु होला भगवान को कृपा रहिरहोस

  • @karkirajkumar8775
    @karkirajkumar8775 Před 2 lety +20

    काजल छ छत्र अर्को भाग चाहियो भन्ने यता

  • @keshabsapkota3974
    @keshabsapkota3974 Před 2 lety +4

    पूजा बहिनीको संगीतको भविष्य उज्ज्वल छ सारै राम्रो लाग्यो छत्र पूजको दोहोरि जायइंद्रेणी

  • @dawapurbelixoro8518
    @dawapurbelixoro8518 Před 2 lety +12

    अति राम्रो स्वर सल्यानी साइलि

  • @surendrathapa714
    @surendrathapa714 Před 2 lety +9

    दोहोरी भनेको यस्तो प हो सोहोर पनि मिठो शब्द पनि त्यतकै मिठो जय इन्द्रणी 🙏🙏🙏

  • @bashujoshi5174
    @bashujoshi5174 Před 2 lety +11

    पुजानानीकाे स्वर पनि सारै राम्राे छ ।गीत पनि सारै मन पर्याे । उज्ज्वल भबिस्यकाे लागि अब ईन्द्रेणीले बाटाे देखाई दियाे । सफलता मिलाेस शुभकामना ।

  • @sharadachapagain70
    @sharadachapagain70 Před 2 lety +2

    पुजा बहिनी नम्बर १ गाइका मलाई धेरै राम्रो लाग्यो ।सफलताको शुभकामना नानीलाई ।

  • @dipakshrestha1606
    @dipakshrestha1606 Před 2 lety +2

    धेरै रमाइलो दोहोरी, पूजा बहिनीको उज्जल भविष्यको शुभकामना, राजु परियार अनि पूजाको दोहोरी हेर्न पाइयोस् ।

  • @dharmarajrekha5896
    @dharmarajrekha5896 Před 2 lety +8

    राजु परियार र पूजा मगरको दोहरि सुन्न पाउ इन्द्रेणी बाटै

  • @nishantbk700
    @nishantbk700 Před 2 lety +14

    नमस्कार म लोक दोहोरी गायक निशान्त बि क आजको इन्द्रेणी कस्तो लाग्छ यता लाइक गर्नुस है

  • @ranbahadur3962
    @ranbahadur3962 Před 2 lety +7

    भाग २ चाईयो मलेशिया बाट हेर्दै छु इन्द्रेणी टिम कृष्ण कडेल ज्यौ

  • @mekhrana8141
    @mekhrana8141 Před 2 lety +14

    पुजा पुजा नै हो हामिले पुजा गर्नै पर्छ । सब्द एस्तो निकाल्छ कि सोचे भन्द धेरै फरक ।

  • @padamdadel9811
    @padamdadel9811 Před 2 lety +3

    धेरै मिठो गित

  • @santoshpunmagar
    @santoshpunmagar Před 2 lety +7

    आहा अतेन्तै मीठो शब्द को प्रहार☺️ बधाई छ पुजा नानू आझै आगाडी बढनु शुभकामना।

  • @mahendragoodkumal6470
    @mahendragoodkumal6470 Před 2 lety +2

    नयाँ कलाकार पुजा मगरको गायिका पुरानो कलाकार भन्दा कम छैन । प्रगितको कामना ।💘💘💘💘

  • @premmagar3375
    @premmagar3375 Před 2 lety +2

    सारै रमाइलो लग्यो दोहोरी पुजा मगर को voice धेरै राम्रो छ सफलताको शुभकामना भाग २ पनि सुन्न्न पाइयोस्

  • @parbatineupane8093
    @parbatineupane8093 Před 2 lety +6

    आज परेको जन्मदिनको शुभकामना काजल जोशी हजुरको शोर राम्रो छ अझै राम्रो हुँदैजाहोस।
    विशेष शुभकामना त अब छत्र शाही सङ बिवाहा होश बन्छु म त। फेरि पनि जन्मदिनको शुभकामना छ काजल जोसि हुने वाला भाउजू।

  • @pujaralokeshpujaralokesh65
    @pujaralokeshpujaralokesh65 Před 2 lety +20

    दिन रात जनताको सेवा का लागि ओहोरात खटिरहने पबित्र टिम इन्द्रेणी परिवार प्रति नमन 🙏🇳🇵🌹
    #thankful ❤️
    #🥰🥰🥰

  • @trakkingguidebinodmagar100

    पुजा बहिनीको सोवर गित धेरै मीठो लागयो🌺🌺🌺🌺

  • @premdangi8412
    @premdangi8412 Před 2 lety +2

    बधाई छ इन्द्रेणी टिम लाई पुजा ,,,छत्र लाई अझै बधाई ,,,,याे गित ट्रेनिङग 1मा पुगाेस ,,,,,

  • @tirthalama7405
    @tirthalama7405 Před 2 lety +3

    कसले भन्छ पुजा बहिनीलाई नयाँ कलाकार भनेर?
    उहाँको शब्दले मन छोयो।
    अझै प्रगतिको शुभकामना बहिनी।

  • @gaganbirahi9645
    @gaganbirahi9645 Před 2 lety +3

    राजु दादा र पुजा बहिनिको दोहोरी हेर्न कोको आतुर हुनुन्छ हाजिर हम त.....साथी हरु

  • @yakrajbabu1421
    @yakrajbabu1421 Před 2 lety +14

    पूजा को र् राजू दाई को ल्याउनु प्र्यो

  • @pujamagarsaili6181
    @pujamagarsaili6181 Před 2 lety +13

    देस तथा बिदेसमा रहनुहुने सम्पुर्न नेपाली दाजुभाई दिदीबहिनिहरुमा नमस्कार🙏🙏🙏
    हजुरहरुकै कमेन्टको माग आज आदर्णीय दाजू छत्र साही सङ्गको प्रयास हजुरहरुको माझ आइसकेको छ फेरि तेस्तैखाले सल्लाह सुझाब र माया को आसा गर्दछू ❤❤❤❤

    • @jagadishtamang3015
      @jagadishtamang3015 Před 2 lety +1

      निकै कडा गाउनुहुनेरैछ।

    • @jagadishtamang3015
      @jagadishtamang3015 Před 2 lety +1

      फेरि फेरि आउँदै गर्नुहोला।

    • @user-yo9lk1jz1c
      @user-yo9lk1jz1c Před 2 lety

      Ramro gardai janu hola.indreni le satha dinexa.raju dai sanga ni gaunu hola.ali nadarayar khuler gaunu hola

    • @surayalaltamangj2337
      @surayalaltamangj2337 Před 2 lety

      धेरै राम्रो छ दोहोरी दुबई जान लाई धेरै बधाई तथा शुभकामना छ अनि इन्द्रेणी टिम लाई धेरै धेरै धन्यबाद छ जय इन्द्रेणी

    • @onom9540
      @onom9540 Před 2 lety +1

      धेरै राम्रो छ प्रगति हुदै जाहोस् शुभकामना

  • @dipakchhinal6843
    @dipakchhinal6843 Před 2 lety +9

    पुजा बहिनालाइ प्रगति को कामना नानु

  • @singerlaxman6462
    @singerlaxman6462 Před 2 lety +7

    आज त सुरुमै हेरीयो इन्द्रेणी जय इन्द्रेणी

  • @santoshbanjara5201
    @santoshbanjara5201 Před 2 lety +2

    पुजा बहिनिको आवाज राम्रो छ निरन्तरता दिनु भबिस्य राम्रो छ

  • @bhupkuwar5104
    @bhupkuwar5104 Před 2 lety +1

    धेरै राम्रो पस्तुती पुजा नानुको धेरै रमाइलो दोहरी नमस्कार ।

  • @nabinmagar9233
    @nabinmagar9233 Před 2 lety +7

    रमाईलोछ दोहरि घम्सा घम्सी बधाईछ जय ईन्द्रेणि🌈🙏👌❤️🤣

  • @rajendrakc4016
    @rajendrakc4016 Před 2 lety +6

    राजु परियार पशुपति शर्मा
    खुमन अधिकारी सग पनि गाऊन मिलाए हुन्थ्यो

  • @gaulemagar6251
    @gaulemagar6251 Před 2 lety +8

    गीत धेरै मिठो थियोे तर छत्र भाईले नयाँ प्रतिभालाई साह्रै नै पेल्यो अलि मिलेन । यिनी नयाँ प्रतिभालाई राजु परियारसँग एक पटक गाउने मौका मिलाई दिनु भएमा कृष्ण सर लाई अनुरोध साथै धन्यवाद दिनु चाहन्छु ।

  • @sarojkishan8314
    @sarojkishan8314 Před 2 lety +3

    Puja le gayaka git man paraune haru hajir hum ta la.....#badai xa nanu puja....💐💐💐💐💐💐

  • @ramsharandulalnepal4265
    @ramsharandulalnepal4265 Před 2 lety +8

    सोर को धनी पुजा बैनी

  • @rohitranabhat5547
    @rohitranabhat5547 Před 2 lety +10

    आज खत्रै पर्ने भाे

  • @jeevankarki9360
    @jeevankarki9360 Před 2 lety +3

    अाहा पुजा सिस र छत्र सर काे दमदार दाेहाेरी वा क्या दामी !! कृष्ण सर लगायत सम्पूर्ण ईन्द्रेणी परिवारलाई नमन