🙏हजुरले बनाउनु भएको भिडियोहरु सारै राम्रो,मीठो र सजिलो तरिकाले प्रस्तुत गरिएको रहेछ। सगोत्री को तर्फ बाट मुरी मुरी धन्यवाद ज्ञापन गर्दै मङ्गलमय शुभकामना व्यक्त गर्दछु।
राम राम गुरूजी🙏🙏🙏🙏🙏 अतिः उत्तमं हामिहरू पढनेबेलामा ता ७ सम्म अनिवार्य थियो त्र आजको यो पश्चिमाहरूको दलाल सरकार ले हटायको रहेछ कति दुखको कुरा हो। सरकारले सबै पाठशालाहरूमा अनिवार्य गर्यो भने सबैले पढन लेखन जन्नेछन।
अति राम्रो गुरु म नि सिक्न खोज्दै छु अरु नि सुत्र छ्न कि गुरु हुनत म बैदिशिक रोजगार को शिलशिला मा साउदी मा छु मेरो फिरि समय मा यस्तोइ यस्तोइ हेरेर सिक्नी प्रयास गर्दै छु
धन्यवाद भिडियो को लागि गुरुजी,अझै एउटा कुरा बुझ्न सकिन ,कुनै वाक्य को बिचमा s जस्तो हुन्छ त्यसको अर्थ र उच्चारण कसरी गर्ने होला ,बताई दिएकोमा आभारी हुने थिए
Ho gurudev naman aaja malai Sanskrit word padhera daksha hune ichchha lagegeko chha ma hajurlai Kahan kahile bheti sikna sakchhu please send me your number and help me sathai sulka Kati lagchha.
Hi guru Namaskar I like your video how we read sanskrit I was watching from uk can tu put a video about how to read Rudri path please it would be great help for me please
गुरु प्रणम । आहा कती राम्रो कुरा सिकाई दिनु भयो गुरु । हामी साधरण लेख पढ गर्ने लाई । गुरुको जय जय होस ।
जे खोजिरहेको थिएँ त्यहि पाएँ । धन्यवाद गुरु ।
sanskrit sikaunegurulai Kotikoti Pranam
ॐ
राधे राधे गुरु देव
Jaya guru dev.Radhe Rachel!
जयकृष्ण
Sarai ramro Radhe Radhe
🙏हजुरले बनाउनु भएको भिडियोहरु सारै राम्रो,मीठो र सजिलो तरिकाले प्रस्तुत गरिएको रहेछ। सगोत्री को तर्फ बाट मुरी मुरी धन्यवाद ज्ञापन गर्दै मङ्गलमय शुभकामना व्यक्त गर्दछु।
धननैबाद सिक्षक सिगदैछु
गुरुमा नमन धन्यवाद
जय जय हो गुरु
चाहेको कुरा दिनु भएको छ। गुरु राधे राधे 🙏🙏हजुरको बोलि नै मिठो छ गुरु
U.
अती राम्रो गुरुदेव । यस्तै अरु पढ्ने तरिकाहरु पनि पाउँ गुरु
Very good information pranam guruji
धेरै बधाई छ सर
जय गुरूदेव ।।। सिक्न र बुझ्न चाहनेका लागि उपयाेगि खुराक ।।।
Jay Shri Radhe Radhe
हार्दिक नमन् गुरूवर।🙏
jai shree radhey radhey
🙏जा इश्री हरि जय श्री राधे🙏ॐ लक्ष्मीनारायणाय नमः🙏
नमन गुरूदेव।
गुरु जी हजुरको कुरा एकदम सही र सान्दर्भिक लाग्यो। वेदलाइ विग्यान सम्मत छ भन्ने कुरा नया पिढिलाइ बुझाउन जरुरि छ। तपाइको प्रयासलाइ धन्यवाद।
सारै राम्रो भिडियो जय होस् हजुर
धन्यवाद
कोटि कोटि नमन गुरुदेब्🙏🙏🙏
अति राम्रो उपयोगी सुत्र रहेछ गुरु साह्रै खुसी लाग्यो
फेरी पनि यस्तै नयाँ सुत्र र आईडिया सेयर गरिदिनु हुन अनुरोध गर्दछु ।
Har har mahadev
राधे राधे गुरू।
Radhe Radhe guru
गुरुजिको यो जनचेतना मुलक जानाकारिको लागि साधुबाद छ !! प्राणाम
Thank you maile khoje ko video ❤️❤️
गुरु जानकरि धेरै महत्त्व छ
हो नि! सेयर गरिदिनुहोला ।🙏
Radhe radhe !gurudev.
Radhe Radhe Gurudev.
जय होस् 🕉️🙏🕉️
Jai shree radhe radhe jai shree krishna
Thank guroo
राधे राधे गुरूदेव !
करोडौं नमन गुरु!
राधेश्याम गुरुजि
राधेश्याम 🙏
गुरु नमस्कार। साह्रै राम्रो।
सारै राम्रो भिडियो गुरु देव 🙏
अरु पनि हेर्दै जानुहोला! धन्यवाद
राधे राधे गुरूदेब🙏🙏🙏🙏🙏
Radhe radhe guru ji 🙏
Jaya hos Radhe radhe guru 🎉👏
राम राम गुरूजी🙏🙏🙏🙏🙏 अतिः उत्तमं हामिहरू पढनेबेलामा ता ७ सम्म अनिवार्य थियो त्र आजको यो पश्चिमाहरूको दलाल सरकार ले हटायको रहेछ कति दुखको कुरा हो।
सरकारले सबै पाठशालाहरूमा अनिवार्य गर्यो भने सबैले पढन लेखन जन्नेछन।
Jaya guru dev
राधेश्याम 🙏
जय गुरु देब
धन्यवाद गुरु मैले खोजिरहेको कुरा दिनुभएको मा
राधे राधे
Narayan guru ji sarai ramro
धन्यवाद
Dherai ramro
Thank you.
नमस्कार गुरु जी धेरै राम्रो
Jaya radhe radhe
राधेराधे🙏🙏
राधे राधे गुरु जी
❤❤❤❤❤
Om
राधेराधे
राधे राधे गुरु
Jay guru
Ati mana paryo
Aru pani sikaunu hola guru
रामो
अति राम्रो गुरु म नि सिक्न खोज्दै छु अरु नि सुत्र छ्न कि गुरु हुनत म बैदिशिक रोजगार को शिलशिला मा साउदी मा छु मेरो फिरि समय मा यस्तोइ यस्तोइ हेरेर सिक्नी प्रयास गर्दै छु
खोजेकै कुरा दिनुभो गुरु धन्यबाद
Guru tapai khatra hunuhunchha kaati mithoo
Lagxa
Rudri padna sikaunu na prabhu
धन्यवाद भिडियो को लागि गुरुजी,अझै एउटा कुरा बुझ्न सकिन ,कुनै वाक्य को बिचमा s जस्तो हुन्छ त्यसको अर्थ र उच्चारण कसरी गर्ने होला ,बताई दिएकोमा आभारी हुने थिए
गुरु नमस्कार
हरिॐ गुरु
तिज मा खोला मा गरिने पन्चमी पुजा र टिका लगाउने तरिका पनि सिकाउनुस गुरु ॐ
Guru rasho dilo and dirgha xito hola ni guru hajur le mistake garnu vaye jasto xa ta?
गुरु हजुर माहान हुनुहुन्छ हामी केही नजान्ने लाई ग्यान दिनु भयको छ 🙏🙏🙏
गुरु 🙏🙏 मलाई गायत्रि मन्त्र जप गर्न सिकाउनुपर्याे
नमस्कार ।
गुरु अङ्ग्रेजी अक्षर को s जस्तो लाई कसरी उच्चारण गर्ने?
र लामा लामा हरफ कसरी सहजै पढ्ने त्यो पनि चाहियो नी।
Gayatri mntr ko akshar Pani chhutya dinu n
रेखि हाल्ने तरिका पनि ल
रुद्री पनी सीकाऊनु पर्यो गरु
Ho gurudev naman aaja malai Sanskrit word padhera daksha hune ichchha lagegeko chha ma hajurlai Kahan kahile bheti sikna sakchhu please send me your number and help me sathai sulka Kati lagchha.
बेद पाठ गर्न सिकाइ दिनु भए यो लकडाउनको समय सदुपयोग हुने थियो।
निरन्तर जोडिनु होला स्वतिवाचन चाँडै सिकाउने प्रयासमा छौ ।
Hi guru Namaskar
I like your video how we read sanskrit
I was watching from uk can tu put a video about how to read Rudri path please it would be great help for me please
Can I get your mobile no please I am watching your video from uk I want talk few more please
Hello guru hajur ko mobile no Pam na Guru
मलाई गायन्त्री मन्त्र पडन सिकाई दिनु कती प्रयास गर्दा पनि आयन र कसरि पडने
चाँडै नै सिकाउनेछौ ।
भाषाका लागि नमनछ अरथ छैन मिठास भाषाछ
S JASTO LAI KASARI PADNE
खासमा त्यो 'अ' हो । सामान्य रुपमा यसलाई नभने हुन्छ । यो ख्याल नगरी पढ्नु । यो स्वतस्फूर्त उच्चारण हुन्छ ।
माथी त १७ अक्षर हैन र १६त भयेन
शंका नगर्नुस् पूरा सुन्नुस् ,भनेको ध्यान दिएर अघि बढ्नु
गुरु त्यो लगु गुरु भएको चै कसरि उच्चारण गर्न
लघु छिटो, गुरु ढिलो
@@HamroJigyasa हजुरको जानकारीको लागि धन्यवाद गुरुजि❤️🙏
नमो नम:
गुरु नारायण हजुरले गिता पढन सिकाई दिनु भय अाभारि हुने थिए
Jay shremna Narayan
कम्तीमा पनि 'सूत्र' त शुद्ध लेख्नोस् न यार !
Yo sischa guru haru chut r chor hin, tesaile tapare, sino polda Paisa khane haru hun
ॐ