वेद कसरी पढ्ने ? वेदपाठका नियम | गुं/गूं को उच्चारण | How to read the Vedas | KN SWAMI | VAG | Ep.1
Vložit
- čas přidán 8. 03. 2024
- शुक्लयुजुर्वेद वाजसनेयि माध्यन्दिन संहिताका मन्त्रहरूको अध्ययन कसरी गर्ने ? ती मन्त्रहरूको उच्चारणविधि के हो ? र मन्त्रहरूमा रहेका स्वरहरूमा हस्तसञ्चालन कसरी गर्ने ? यी विषयवस्तुहरूका बारेमा नेपाली भाषामा यहाँ जानकारी लिन सकिने छ ।
------------------------------------------------
प्रस्तुति
डा. स्वामी केशवानन्द
निर्माता
साजन घिमिरे
भिडियो संपादन
ध्रुवराज पराजुली
छायाङ्कन
प्रबोध मल्ल
धन्यवाद
आदित्य आचार्य
विशाल पौडेल
धर्मेन्द्र सापकोटा
निर्माण
वैदिक अनुसन्धान गुठी (वाग्)
**************************************************
Follow me
*******
Facebook
/ knswamii
Twitter
/ swami_kn
Subscribe
/ knswamiofficial
Web
www.knswami.com
www.vag.org.np
Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from KN Swami Official. Embedding to a website is allowed.
© & ℗ KN Swami Official, 2024
Gmail- knswamig@gmail.com
All Rights Reserved
परमपुज्यगुरुदेवको ज्ञानमहाअभियान सफल होओस् ।
अहिले हजुर्को ठूलो मेहनत ले एसरी जन जन मा धर्म बिज्ञान को पर्चार पर्सार गरि दीनु भयेको मा हामी आभारी छौ स्वामी जि
ॐ स्वस्ति श्रीगणेशाय नम: ।। ॐ श्रीसरस्वती देव्यै नम: ।।
लक्ष्मीनाथ समारम्भां नाथयामुनमध्यमाम् । अस्मदाचार्य पर्यान्तां वन्दे गुरु-परम-पराम्।।
अखण्डमण्डलाकारं व्याप्तं येन चराचरम् । तत्पदं दर्शितं येन तस्मै श्रीगुरुवे नमः।।
गुरुर्ब्रह्मा गुरुर्विष्णु: गुरुर्देवो महेश्वर: । गुरु: साक्षात् परब्रह्म तष्मै श्रीगुरुवे नम: ।।
नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम् । देवीं सरस्वतीं ब्यासं ततो जयमुदीरयेत्।।
हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे । हरे राम हरे राम राम राम हरे हरे ।2081/03/30
बन्दे महापुरुष ते चरणारबिन्दम् !
मनको चाहाना वेद पढ्न सिक्ने अन्तर हृदयमा थियो तर गुरूको समिपमा वसेर सिक्नलाई त व्यवहारीकताले नभ्याई रहेको अवस्थामा यो धेरै राम्रो कुराको 🎉 ज्ञान सिकेर पढ्न लाई सहज वन्ने छ र रहर लाई तृप्त गर्ने अवशर मिल्ने आशा गर्न थालेको छु। त्यसको लागी धेरै धेरै धन्यवाद गुरू जीमा
एकदमै सरल तरीका बाट बताउनु भयो गुरु🥰🥰🥰
स्वामी जि हरि ॐ 🙏❤️
गुरुजीको सान्निध्यमा रहेर संस्कृत सिक्न मन लागेको छ । ॐ गुरुदेव्यो नम:
गुरुमाहाराज नमोनम: , बरु जुम्बाट कक्ष नै लिनुहोस्न, हामी आक्षआमा आउछौ, सारैनै रहर लागिराथ्यो, बेद हो ? भन्ने जिज्ञासा, जुम आइडी पाउन, बरु सनजना मिलेर वाइफाइको शुल्क पनि तिरौला गुरुजी, बिन्ती 🙏
डा.स्वामीजी कै रुद्राष्टाध्यायी भन्ने महेन्द्र संस्कृत गुरुकुलम् प्रकाशित किताबको पेज ७ देखि १९ पढेर यो भिडियोलाई हेर्ने अनी फेरि यो भिडियोलाई हेरिसकेपछि त्यो किताब पढ्ने गरियो भने छर्लङ्ग हुने मैले देखें। स्वामी जी प्रति कृतज्ञा। धेरै समय देखि मनमा खड्किएको चिज पाईयो।
कता किन्न पाइयला सर यो पुस्तक
@@Sunvibesinsoul there is a clear mention about that, go to devghat mahesh samskrit gurukul there you will find all the editions you need to study. swami keshavananda guru ani swami ramananda guru and honorable guru ramananda guru's edition....Har har har mahadev❤
Bed padna ati mana chha😊
Jaya gurudev Jaya shree hari
ॐनमो नारायणम गुरुदेब
सराहनिय कार्य अाप कर रहे है । र्ठ येस्तो पनि एक ग्गंू हुन्छ त्यसमा पनि प्रकास हाल्न राम्रो हुन्छ होला ।
जय गुरु देव !
हरे कृष्ण ❤❤❤
Sundar prastuti ko lagi swami ji prati hardik abhari chhu.
Jay guru
हार्दिक धन्यवाद नमन गुरु !❤️🌹🙏🙏😍
वैदिक परम्परालाई आधुनिक प्रविधि संग जोड्नु भएकोमा हार्दिक आभार स्वामिज्यु
ॐ नमो नारायणाय गुरुदेव 🙏🙏🌷🌼💐 दिव्य सन्देश जय हो।
Omomom Gurudev 🎉
बन्दे हम महापुरुष ते चरणारबिन्दं
जयतु संस्कृतम्
हर हर महादेव 🙏🙏🇳🇵🇳🇵
Ati ramro gyan gurdwara. ❤🎉🎉🎉🎉🎉
जय गुरूदेब :
दिब्य उपदेश सधै प्राप्त भैरहाेश🙏🙏
प्रणाम स्वामी ज्यु
जय श्री राधे राधे गुरु देव धेरै दिन पछी देखियो जय होस्
भाग्योदएन भवत दर्शन प्राप्त❤
वेदसंग सम्बन्धि अति उपयोगी दिव्य सन्देश ।
नमन गुरुदेव 🙏🎉🎉🙏
हरि. ॐ स्वामी जी
ॐ नम शिवाय
जय होस गुरु❤
ॐ नम शिवाय ।
गुरुदेव नमन्
सहस्स्र धन्यवाद गुरुदेब, मलाइ यो जानकारी चाहिएको थियो
जय होस् गुरु
ॐ श्रीवेदपुरुषाय नमः
ॐ नम: शिवाय जय सत्य सनातन।
🙏🙏❤️❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
दिब्य सन्देश स्वामी नारायण ❤️🙏❤️
महादेव ❤❤❤❤ गुरुजि
Guru ji prati haardik naman
जय होस् सत्य सनातन
Jai Shri sita Rama Prabhu 🙏🙏🙏🙏💐💐🌷🙏🙏🕉️🕉️🕉️🕉️👏👏👏👏
हरि ओम
🙏🙏🙏🙏
हार्दिक नमन स्वामी जी! 🙏
बहुत उत्तम हजुरले गरेको प्रयास सराहनीय छ । इनि सबै नियम का लागि सरल भाषा को किताब को नाम पनि बताउनु भय अझ लाभप्रद होला । उत्तम प्रयास
जय गुरूदेव
जय गुरूदेव 🕉️🙏
ommmm
Baed ramrosaggapac argahaos❤
जय गुरुदेव❤🎉
नमन!
ॐॐॐॐॐॐॐॐॐॐॐॐ
Very much appreciable.
नमो नारायणाय
Jayahos gurudeb bed ma hasta sanchalan Ka sabai chinha KO gyan pae aabhari hune thiye malai yako gyan ati aabasyak ax guru ke garu ma guru
क्लास गराउदा बिस्तारै दोर्याउदै गराउदा राम्रो हुनेथियो गुरूदेव।
maile khojeko video😍😍
Dhanyavad Gurudev
नमःॐकार
गुरूदेब प्रणाम
खालि नियम मात्रै भन्नुहुन्छ गुरुदेव फेरि पछि चर्चागर्छाैं भन्नुहुन्छ हजुर अाफैकेहि कुरामा कन्फ्युज त हुनुहुन्न स्वामी जी
जय सनातन
दिव्य सन्देश 🙏🙏
🙏🙏🙏
Gudeb pranam malai Sarai hasta sanchalan sahit padhane man bhaneko le sabai chinhako niyam pae aabhari hune axu
जय सनातन 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
❤❤❤
गुरु कुन ठाउँमा पढाउनु हुन्छ, वेद पाठ सिक्ने प्रकृया के छ, जानकारी दिनुभयो भने आभारी हुनेथिएँ।
Ram ram guru dev
स्वामीजी टाइप गर्दा वेदका वर्ण र चिन्हहरु कुन कुन फन्ट प्रयोग गर्दा उपयुुक्त हुन्छ हाेला ?
❤❤❤❤❤❤
❤❤❤❤❤
राधे राधे गुरुदेव वेद मैले घरमा पाठ गराउदा वेद पाठ गर्ने गुरुले हस्त हात नहल्लाई पाठ गरिदिनु भयो भने यसमा कसको दोस हुन्छ ? पाठ गराउने वा पाठ गर्ने गुरुको
जय होस् सत्य सनातन को।गुरु प्रती हार्दिक नमन अनि कृतज्ञता 🙏
Hindu Rastra Nepal Jindabaad!
सास्कृत र नेपालि मा उल्था गरेको बेद देखि सबै हाम्रा धार्मिक किताब पाया सस्कृत को अर्थ नजानिकोले पढ्न मिल्ने थियोकि गुरुजि
सर हामि जस्तो सामान्य मानिसले कस्तो किसिम को वेद पढ्ने हो?
जय होस् गुरु हजुर।
कृपया हिन्दी में भी विडीयो बनायें
Sanskrit ko kunai course nagari ved ko padni awas ko giyan huna sakxa guru ji
Guru soadhen garda galat ucharan vay narkaijane hota😢😢
Hindi mein videos bnaiye please
गुरु जिब बत्ति प्रज्वलन बिधि राख्दिनु न
हाम्रो तिरको गुरु पुरोहित ले कराएर हात हलाउँछन् तर केहो चेलीलाई सिकाउन सक्दैनन् कारण आफै बुझ्दैनन्
अनलाईन कक्षा बेकुकाकाे समयमा भए अाभारहुनेथिएँ
Online class को जुम आइडी पाउ न हजुर
Pranam Gurudeb malae hajurko na mobael dinuhola.
हात नहुने हरु कसरी पढ्ने होनी
😂😂😂😂
Tapai ko video ko surumai aako murti pani buddha ko ho tara tapai haru le dharmik aatijraman garera buddha lai shiva linga banako hamilai ramro sanga taha xa. Charumati ko buddha bihar lai hindukarana garera pashupatinath banako hamilai ramro sanga taha cha. Tesai le ma sampurna ma aagraha garchu yo ved padera pakhandi ko kura ma fasnu bhanda buddha ko tripitak jatak padau.
Yo surumai Galat boleko xa kinaki jun Galat sabda(bet puran Areko sabveta )bet puran vaneko sabai manable padhera Gyan Lina paunuparchha dharma vaneko niji hudaina dharma vaneko sarbajanik hunchha tesaile tapaile Jel januparchha kinaki dharmalai Areko matra niji ho vaneko xa tapaile yo galti boleko hunale sajya voknai parxa
नेपालमा जति द्वन्द गराउन खाेजस्। अार्य, मङगाेल काे कुरा उठाऐर । हामी नेपाली है। बुभिस्। देश छेड्।
क्यानदा जा। नेपालमा न बस्।
बाउन्कै बेद छैन तेहि सिकाउछ यसरी पढ्नु भनेर
Don't teach pureth can do there are so may Pataskala they can learn ni how to learn
❤❤❤