How are Media so powerful in Nepal? Dark Truth...

Sdílet
Vložit
  • čas přidán 3. 09. 2023
  • Media are so powerful in Nepal. They have power to overturn government, mislead people, make somebody win or lose election, bump somebody to the sky or dump somebody in the ground. What makes them so powerful? A case study....
    #techtalkwithtanka,#techtanka, #nepal #india #media #education #history #balenshah #rabilamichhane #media
    ====================================
    मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
    Twitter : / shishirdahal
    Instagram: / techtanka
    TikTok: / techtanka
    LinkedIn : / tanka
    ====================================
    Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
    Technical र Programming को लागि: • Java Program
    ===================================
    Sources:
    Music : pixabay.com, incompetech.com/
    News Source: docs.google.com/document/d/1f...
  • Věda a technologie

Komentáře • 1K

  • @yamsenchuri9271
    @yamsenchuri9271 Před 9 měsíci +147

    एकदमै सरल तरीकाले सबैले बुझ्ने गरि नेपाली मिडियाको आन्द्राभुडि सम्म पुगेर जानकारी गराइ दिनुभएको धन्यवाद सर हजुरलाइ

  • @yogendragurung9283
    @yogendragurung9283 Před 9 měsíci +209

    नेपाली जनालाई सुसज्जित गराउन तपाईं जस्तो पत्रकार अति आवश्यक छ, तपाईं पनि बालेन सर झैं उदयीमान हुनु हुन्छ पत्रकारिता जगतमा।

    • @andeasdonovan9691
      @andeasdonovan9691 Před 9 měsíci +3

      Patrika ma advertisement garera paisa aauthauxan

    • @gurungparu4141
      @gurungparu4141 Před 19 dny

      Kailash Surya ko pakarao Sahee cha
      Cogress chor quickly run how to save him India , America flower wounderfull image.

    • @gurungparu4141
      @gurungparu4141 Před 19 dny

      Very good speaker

  • @prahaladthapa7961
    @prahaladthapa7961 Před 9 měsíci +61

    धन्यबाद देशभक्त पत्रकार ज्यू , अब हरेक क्षेत्रमा भैरहेका अपराध पर्दापास गरौ ।

    • @leningurung1340
      @leningurung1340 Před 5 měsíci

      १५ वर्ष देखि अमेरिकामा पिजा र बर्गर खाँदै उतै बसेका, सम्भवतः नागरिकता र पासपोर्ट पनि उतैको लिएका देशभक्त ! 😅😂

    • @user-ym5ou7qu7r
      @user-ym5ou7qu7r Před měsícem

      K vayo tah…Jaha base pani sabai lai kaam lagne kaam gardai xnn

  • @merotasbir4078
    @merotasbir4078 Před 9 měsíci +25

    तपाइले त खोज दुनियामा क्रान्ति नै ल्याउदै हुनुहुन्छ !!!
    तपाइको सधै रक्षा होस । तपाइको जय होस !!❤

  • @babitaadhikari6913
    @babitaadhikari6913 Před 25 dny +13

    यति भनेनि जनताले थाहा दिनु वयकोमा धेरै धेरै धन्यवाद

  • @theeasycreativetips8523
    @theeasycreativetips8523 Před 8 měsíci +28

    दाई को मुटु चै फलाम कै हो 😮😮😮 यति सत्य सायद नै कसैले बोल्ने हिम्मत राख्छ ,,होला नेपालमा 🙏🇳🇵

  • @Mr.Gobinda111
    @Mr.Gobinda111 Před 9 měsíci +18

    धन्यवाद सर जनतालाइ सुसुजित गर्नु भएकोमा।।। सधै यस्तो कार्यमा लाग्नुहोस। शुभकामना🙏🙏🇳🇵

  • @deepankathariyatharu1023
    @deepankathariyatharu1023 Před 9 měsíci +22

    तपाईं जस्तै ब्याख्या गर्ने इन्डियन भोलन्टियर स्पिकर ले यस्तै व्याख्या गरेको थियो। Thank you tank दहाल सर

  • @preembhadurnepali5829
    @preembhadurnepali5829 Před 6 měsíci +8

    मिडिया लेत यसताे सहि सत्य खबर पाे लियाउनु परछ सलाम छ सर तपाइलाइ

  • @manojsharma-te9ks
    @manojsharma-te9ks Před 9 měsíci +11

    साधारण जनताले राम्ररी बुझ्ने गरी विश्लेषण गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद टंक जि😍😍😍❤️❤️❤️🌷🌷🌷🙏🙏🙏!!!

  • @bintinamaste6767
    @bintinamaste6767 Před 9 měsíci +14

    यहाँको खोज,अनुसंधान र भन्डाफोरयुक्त प्रस्तुतिको लागि हार्दिक नमन्🙏

  • @bbs1127
    @bbs1127 Před 8 měsíci +14

    बधाई छ टंक दहालजी तपाँईको मिडिया विश्लेषण मनन् योग्य छ ।

  • @chitrarai6234
    @chitrarai6234 Před 9 měsíci +31

    टंक जीलाई धेरै धन्यवाद !
    धेरै धेरै शुभकामना सहित !

  • @rdsujan8965
    @rdsujan8965 Před 3 měsíci +12

    कहिले थाहा नभएको कुरा पनि थाहा भयो मजाले,सारै मजा र आनन्द आयो,यस्तो पो प्रस्तुती।।Thank you bro

  • @user-pe8vr1ic9f
    @user-pe8vr1ic9f Před 24 dny +4

    यति सत्य तथ्य समाचार भिडियो अहिलेसम्म सुनेकाेथियन तपाईंको सक्रियता बाट जानकारी भयाे त्यसकाे लागि मुरि मुरि धन्यवाद छ

  • @sarmilabaniya8805
    @sarmilabaniya8805 Před 9 měsíci +8

    बल्ल नेपालमा केही ब्यक्तीहरुले यसरि खोजमय channel बन्न थाल्यो ।खुसी लाग्यो। अझ अरु पनि येस्तो यस्तो content आइरहेको छ । you deserve more subscription 😊😊😊

  • @stoneartgorkhkalimurtikala367
    @stoneartgorkhkalimurtikala367 Před 9 měsíci +28

    म हजुर को कार्यक्रम नियमित हेर्छु र हजुरको कार्यक्रम एकदमै मन पर्छ❤❤❤❤❤❤❤

    • @ghanranamagar664
      @ghanranamagar664 Před 9 měsíci

      Ma pani 1 no. Prxa hai yahako kareyakaram herna ma

  • @NepaliSaput
    @NepaliSaput Před měsícem +20

    यस्ता किसिमका जुनसुकै प्रा.लि को अनुसन्धान गर्न एउटा छुट्टै बिभाग बानाउनु पर्छ।

  • @dasharathsunuwar
    @dasharathsunuwar Před 3 měsíci +4

    हजुरको प्रयास राम्रो छ, नेपाली जनता भेंडा हुन्, सुसुचित गर्न हजुरहरू जस्ता टेक्नोलोजी बुझेका र ज्ञान भएकाहरूले नेपाली राजनिती को नेतृत्व लिनु जरुरी छ

  • @gopalpokhrel9181
    @gopalpokhrel9181 Před 6 měsíci +3

    धन्यवाद छ टंकजी अमेरिका बसेरपनि शबैलाइ सुचीत गरेकामा ।

  • @ajthapa3230
    @ajthapa3230 Před 9 měsíci +14

    This man deserves huge applaud ...such brave big heart

  • @mankhatri100
    @mankhatri100 Před 9 měsíci +51

    Thank you Tank Sir for your Hardworking....
    I am always with you.

  • @tejgurung421
    @tejgurung421 Před 9 měsíci +4

    टंक दाहाल नेपाली पत्रकारिताको आकाशमा उदाउदै गरेको एउटा चम्किलो र भरपर्दो पत्रकार एवं अभियन्ता हो | वहाँ एक तीक्ष्ण बुद्दि र दयालु त छदैछ साथमा अति सहासी पनि हुनु हुन्छ | भविष्यमा नेपाल आमा र सम्पूर्ण पिडित सन्तानहरूलाई न्याय दिन सक्ने एक आशा लाग्दो किरण हो भन्ने कुरामा म विस्वस्त छु | वहाँको विषय वस्तुहरु धेरैजसो प्रमाणमा आधारित हुन्छ |

  • @foodandliquor6425
    @foodandliquor6425 Před 4 měsíci +2

    एकदमै सरल तरीकाले सबैले बुझ्ने गरि नेपाली मिडियाको आन्द्राभुडि सम्म पुगेर जानकारी गराइ दिनुभएको धन्यवाद rip kantipur

  • @Hemantrajshakya55
    @Hemantrajshakya55 Před 6 měsíci +2

    सबै कुरा बुझेर सत्य तथ्य बाहीर ल्याउने युटुबर को खाचो छ। तपाईको यो कामलाई सलाम

  • @gangathing1755
    @gangathing1755 Před 6 měsíci +4

    आज त सारै मनपर्ने समाचार पो हेरियो त ।

  • @anirudrathapa9778
    @anirudrathapa9778 Před 9 měsíci +3

    सत्य कुराको खुलासा गर्नु भयेकोमा मुरि मुरि धन्यवाद खुलासा जारी राख्नहोला

  • @user-tr2zl1fj5q
    @user-tr2zl1fj5q Před 9 měsíci +11

    100Kको नजिकै छौ दाजि हजुर बधाई छ❤️🙏🏻✅

  • @sushil7567
    @sushil7567 Před 3 měsíci +3

    ❤❤जय नेपाल आमालाई जय युबालाइ जय समाचार प्रस्तोता हजुरलाई सलामछ जय पशुपतिनाथ मुक्तिनाथ पुकारछ दलालीदल भस्मखरानी हउन

  • @premkumarlama6632
    @premkumarlama6632 Před 9 měsíci +11

    सत्यतथ्य बोल्नु भएकोमा धन्यवाद सर

  • @subasrai9478
    @subasrai9478 Před 15 dny

    एक बार बाच्दा सत्य बोलेरै मर्ने हो।एक देश् भक्ति पत्रकार लाइ नमन गर्दछु।

  • @binaymoktan8302
    @binaymoktan8302 Před 9 měsíci +5

    धेरै राम्रो जानकारी मुलक भिडियो बनाउनु भएकोमा धेरै धेरै धन्यवाद टङ्क जी❤🙏✅

  • @bhushanshrestha2732
    @bhushanshrestha2732 Před 5 měsíci +2

    खोज प्रत्रकारिता मा लुकाइका लुकेको सत्य तथ्य बाहिर उजगार गर्नु भएको मा धेरै धेरै धन्यवाद । आज हरेक नेपाल मा ब्यापार ब्यबसाय होस या कर्पोरेत हाउस हरु को देखाउने र लुकाउने दात छुट्टाछुट्टै हुन्छ । आज पत्रकारिता भनेकोब कुनै पार्टी को छाता संगठन बाट संरक्षण गरि रहेको हुन्छ ।

  • @safalyatrai7410
    @safalyatrai7410 Před 9 měsíci +2

    गुड सर तपाई जस्तो मानव waaa from खाडीमा

  • @lilakumarimalla5186
    @lilakumarimalla5186 Před 9 měsíci +4

    पत्रकारिता ,यिनका मालिककाे अवस्थाबारे जानकारि पाएकाेमा धन्यवाद।

  • @TheAmindi
    @TheAmindi Před 4 měsíci +1

    अत्यन्तै घतलाग्दो र विरल विवरण ! धन्यवाद ।

  • @user-bm1lo7wj8e
    @user-bm1lo7wj8e Před 4 měsíci +2

    तपाईं जस्ताे स्वतन्त्र मिडियाको धेरै अाबस्य छ याहा त 80% पाटिबाट सन्चालित छन यिनले गर्दा देश बिगारेकाे हाे

  • @Nithyakapanu
    @Nithyakapanu Před 9 měsíci +15

    Amazing! What a Crazy insight about one column of democracy! Super!

  • @user-pe8vr1ic9f
    @user-pe8vr1ic9f Před měsícem +1

    पत्रकार १२ भाइकाे र रबि लामिछाने समेतकाे जानकारी गराउन चयकाे मा धन्यवाद

  • @bhattarai1953
    @bhattarai1953 Před 28 dny +1

    सारै राम्रो प्रस्तुती दिनुभयो , धेरै खूसी लाग्यो । कान्तीपूर, नागरीक दैनिक जस्ता पत्रीका को काला कर्तुत जान्न पाईयो । यो कार्यक्रमलाई निरन्तरता दिनुहोला तर तपाईँ पनी पछी गएर फेरी ती का पु र ना दै का साहु जस्तो काम तिर नलाग्नूहोला । तपाईँको परीचय पनी छोटकरीमा जान्न पाए हुन्थ्यो ।धन्यबाद !

  • @bishnuthapamagar4396
    @bishnuthapamagar4396 Před 9 měsíci +3

    यसरी मिडिया बिरुद्द यथार्थ समचार आउनु राम्राे पक्ष।

  • @rajubhandari6399
    @rajubhandari6399 Před 9 měsíci +4

    तपाईं जस्तो मान्छेले गर्दा धेरै नेपालीको चेतना वृद्धि हुनेछ सर, धेरै धेरै धन्यवाद ।
    तपाईं हामी मिलेर समाज परिवर्तनको बीउ रोप्नपर्छ ताकी हाम्रो नातिपुस्ताको बास स्थान नेपालमै होस।
    नत्र हाम्रो नातिपुस्ता नेपाली नागरिक हुने छैन।

  • @shiwprasad9890
    @shiwprasad9890 Před 9 měsíci +2

    हजुरको परस‌त्वती कएदमै राम्रो छ सर र हजुरले भनेको सबै सहि हो ा यस्तै राम्रो भिडियो अरु ल्याउनु होला ा धन्यवाद

  • @aslamimagyar6303
    @aslamimagyar6303 Před 9 měsíci +1

    धन्यवाद सदैव सत्यतथ्य जानकारी दिइरहनु होला र यो देशमा ईमानदारलाई निमिट्यान्न पार्न यी सतिका सारथीहरु लागिपरिरहनछन होशियार रहन अनुरोध गर्दछु।नेपाली चाहनन अझै अरु ईमानदार यो देशबाट बिलुप्त हुन।

  • @tikaramthapa6581
    @tikaramthapa6581 Před 8 měsíci +2

    Thank you Tanka Sir. You are the great. Nepal मा राजानै चाहिन्छ।

  • @chandanmaka3611
    @chandanmaka3611 Před 9 měsíci +6

    नमस्ते टंक सर, हजुरको पोस्टहरु धेरै जानकारी मुलक र यथार्थ परक छन् यहाँ हजुरले जस्तो न्युज लेख्ने सायदै कोही होलान्, हजुरलाई सधैं हाम्रो साथ र समर्थन छ।

  • @pradeepbhattarai5014
    @pradeepbhattarai5014 Před měsícem +1

    टन्कजी ले सत्य तथ्य उजागर गरेर चिरफार गरि महत्त्वपूर्ण समाचार उजागर गरिदिनु भएकोमा तपाईं लाई धेरै धन्यवाद छ।अब आउँदा दिनहरूमा अझै महत्त्वपूर्ण समाचार हरु को सत्यतथ्य थाहा पाउने आशा गर्दछौं।धन्यवाद

  • @babusubedi3378
    @babusubedi3378 Před 3 měsíci +2

    यो सबै प्राइभेट र सरकारी अडिटर हरु मिलेर घा टा देखाइदिन्छन । पहिला इनिहरुलाइ कार्बाइ गर्नु जरुरी हुन्छ।

  • @KRMagar09
    @KRMagar09 Před 9 měsíci +21

    Great work..thank you so much for such type of informing....

  • @dr.ashokhealthcare7547
    @dr.ashokhealthcare7547 Před 9 měsíci +52

    I m very pleased so see your content .. you guys are the one who are making people literate on these issues .. hatsoff to your spirit .. go on .. we are with you in your every difficult steps .. a huge respect from viewers ..😊

  • @EntertainmentVideo.2024
    @EntertainmentVideo.2024 Před 9 měsíci +1

    तितो सत्य तर, यथार्थको कुरा आंट र साहसिक तवरले भिडियो तयार गर्नुभएको सलाम छ। अझै पत्रकारीता देशको चौथो अंग रे। मिडिया र नेताको कालो कर्तुत बाहिर ल्याउने तपाईंको साहसलाई मान्नै पर्छ। कठै नेपाली मिडियाको हालत! पैसा, शक्ति र मिडियाको पावर छर्लङ्ग भयो आज।

  • @PrajolDongol
    @PrajolDongol Před 16 dny

    राम्रो अनुसन्धान र निस्पक्ष बिचार ! निस्पक्ष अनुसन्धान र प्रसारण गर्दै जानुस शुभकामना छ ! सबै मिलेर भ्रष्टाचार रहित देश बनाउन सकियो भने देश आफै बिकास हुन्छ !

  • @manonmission423
    @manonmission423 Před 9 měsíci +9

    If india has dhruv rathee we have our beloved tanka sir😊 thank you

  • @MrPema420
    @MrPema420 Před 8 měsíci +4

    Hats off to you . I always wish to your good health 🙏🙏🙏🙏🙏🙏🙏

  • @prahaladthapa7961
    @prahaladthapa7961 Před 9 měsíci +2

    यीनिहरु देशका अपराधी हुन । जनताको कुखुराको कर लिने सरकार यी भ्रष्टाचारी संम्रक्षण गर्ने अपराधी नै हुन ।

  • @sanjeevkumar132
    @sanjeevkumar132 Před 9 měsíci +51

    Keep up with the good work

  • @pradipkumarshrestha7983
    @pradipkumarshrestha7983 Před 9 měsíci +5

    You are doing great job Tanka ji. So proud of you.

  • @PalpaliJosh
    @PalpaliJosh Před 9 měsíci +2

    तपाईंलाई जनताले धेरै बिश्वास गरेका छन् ।

  • @MarkoosSunny
    @MarkoosSunny Před 6 měsíci +1

    आम्मो! हो! ल अब चैं कसैले आँट गर्नै पर्यो।
    कान्तिपुर हेर्न छाडेको पनि निकै भकोथ्यो अब त झन कहिल्यै नहेरिने अठोट लिइयो। सबै #भ्रस्ट!
    अब तपाईहरु कै मौका छ, तर भ्रस्ट चैं नहुनुहोला।
    सबै झुटो समाचारको बहिस्कार गरौं।
    शुभकामना!...

  • @Papamama11
    @Papamama11 Před 9 měsíci +9

    Proud of your hard work sir 🙏

  • @user-uo8lb8td1k
    @user-uo8lb8td1k Před 9 měsíci +5

    you are the authentic one ......hats off to you

  • @mahadevbhatt6382
    @mahadevbhatt6382 Před 9 měsíci +1

    धन्यवाद टंक सर
    सलाम छ
    यस्ताे पाे पत्रकारिता

  • @dilliramsapkota6221
    @dilliramsapkota6221 Před 5 měsíci

    तपाईंको क्षमता को कदर हर्दछु।
    सबैलाई यसरी नै जनतालाई सु सुचित गर्नुहोला ।
    You are Great

  • @timetraveller7516
    @timetraveller7516 Před 9 měsíci +35

    I was expecting this video to be more informative and sensational, considering the nature of your previous videos. However, this video is still good enough to awaken people who are unaware of the hidden truth about media houses in Nepal.👍👏

    • @riffsx501
      @riffsx501 Před 9 měsíci +1

      Ajhae more kk bisaya ma expect garnu vayo xa tapae le tyo ni bataedinus ta...aagami video ma tapae ko sallah sujhab ni kaam lagna sakla

  • @prakashshrestha304
    @prakashshrestha304 Před 9 měsíci +3

    You are the best of the best real media man who exposes all the bad doings done by these bad men.

  • @dipakjyotidhungana3750
    @dipakjyotidhungana3750 Před 2 měsíci

    Hats off Tanka sir
    जे खोजीरहेको थीयौ त्यहि पाए जस्तो भएको छ, चाकरीवीना को सत्य तथ्य, चीरफार ।

  • @LaxmiThapa-ff5oe
    @LaxmiThapa-ff5oe Před 18 dny +1

    आज त। सारै राम्रो सगँ बुझी यो। पत्रकारी बारे। धन्यवाद 🙏सर

  • @user-vf8gs7ho5m
    @user-vf8gs7ho5m Před 9 měsíci +10

    Dhruva Rathi jastai balanced analysis hunxa sir ko samagri!!! Very Gooooood!!!!

  • @pasang-99
    @pasang-99 Před 9 měsíci +5

    Thank you sir for real information

  • @dhanprasadgauchan4865
    @dhanprasadgauchan4865 Před 9 měsíci +1

    साहसी !! दम्दार!! जानकारिकालागी धेरै!! धन्यबादछ!!

  • @BihaniTv
    @BihaniTv Před 9 měsíci +1

    हजुरले धेरै राम्रो काम गर्नु भएको छ बधाई छ सर छिटै एकलाख क्रस भएर एक मिलियन पुगोस शुभकामना व्यक्त गर्दछु

  • @ThubtenLama
    @ThubtenLama Před 9 měsíci +3

    Thank you for telling the truth about media people in Nepal. 👍

  • @indralimbu47
    @indralimbu47 Před 9 měsíci +4

    I got it tanka sir, and you are the must breve and Carry up you will be reaching on the top one day🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏

  • @rajeshkafle7920
    @rajeshkafle7920 Před 9 měsíci +1

    Great...best wishes

  • @adwikgautam
    @adwikgautam Před 19 dny

    धेरै कुरा थाहा भयो ,धन्यवाद भाइ
    वाद

  • @relaxtube2923
    @relaxtube2923 Před 9 měsíci +11

    Thank you for presenting the genuine facts 😊

  • @mahendrakumarpudasaini367
    @mahendrakumarpudasaini367 Před 9 měsíci +5

    Great 👍

  • @gopalraut5049
    @gopalraut5049 Před 9 měsíci +1

    धेरै धेरै धन्यवाद ! सहि जानकारीकाे लागि ।

  • @Gaurabshahi-df9cp
    @Gaurabshahi-df9cp Před 20 dny

    मैले भर्खर भर्खर तपाईं को भिडियो हेर्ने र बुझ्ने मौका पाय!!निकै proof सहित खोज पत्रकारिता गर्नु भयको र साधारण भाष मा बुझाउनु भयको मा धेरै धेरै धन्यवाद !!तपाई जस्तो प्रतिभा को आवस्यकता छ देश लाई😮

  • @jitendrabista4520
    @jitendrabista4520 Před 9 měsíci +5

    Good and depth analysis
    Keep it up dai
    We will support you tanka dai🎉

  • @sidls
    @sidls Před 9 měsíci +6

    Keep going Tanka sir

  • @TDR-OBITO
    @TDR-OBITO Před 13 dny

    धन्यवाद अति राम्रो ।

  • @nepalpradip562
    @nepalpradip562 Před 9 měsíci +1

    हजुरको प्रसारण सारै रमाइलो र यथार्थ लाग्छ।

  • @gurung716
    @gurung716 Před 9 měsíci +7

    Woow, tanka vaai, you're the sincere reporter. I wish God always kept you healthy, and may his BLEESED always be with you. I appreciate your efforts and hard work 🙏hope for more news in the future 🙏 ❤️ 💙

  • @connectsudip4890
    @connectsudip4890 Před 9 měsíci +5

    Your videos are Very informative.Thank you Very much.salute for your research

  • @tirthaojha5238
    @tirthaojha5238 Před 7 měsíci

    राम्रो जानकारी गराइ दिनु भएकोमा धन्यबाद

  • @aryankarki7900
    @aryankarki7900 Před 9 měsíci

    धन्यवाद टंक सर insightful बिषयको लागि।

  • @lilapun7838
    @lilapun7838 Před 9 měsíci +29

    Thank you so much for your informative knowledge sharing on social media Tanka Sir . Born to great animal being people never be a human being in my opinion. Bcz they are born to corrupt, betrayal & selfishness… in the end they are well deserved to go to hell. Hope all blind devotees will understand by this video clip, highly appreciated it Tank Sir 👏👏✊✊❤️❤️🙌🙌

  • @HamiBalbalika
    @HamiBalbalika Před 9 měsíci +3

    Bravo to your efforts🙏❤️

  • @bblimbusanba8773
    @bblimbusanba8773 Před 9 měsíci +1

    जानकारी को लागि धेरै धेरै धन्यवाद हजुर लाइ❤❤

  • @subhasbhatta4543
    @subhasbhatta4543 Před 2 měsíci

    सत्यतथ्य बोल्नु भएकोमा धन्यवाद

  • @pitambaracharya3582
    @pitambaracharya3582 Před 9 měsíci +4

    Wonderful awareness...! Could you pls make the video on Laboratory school and ownership of TU....Wanna know the mystery....!

  • @dreamchaser359
    @dreamchaser359 Před 9 měsíci +5

    Kantipur Vanda ta genuine audience hjr ko channel ko xa😂😅

  • @dhanbahadursubba5996
    @dhanbahadursubba5996 Před 3 měsíci

    जानकारिकाे लागि धन्यबाद

  • @Born2Brave
    @Born2Brave Před 9 měsíci +5

    Thank you Tanka jee for surgical information inside out. We need more eye opener people like you to educate our ordinary peoples to make them aware about this dark under world which is enemy number one of peoples and country.

  • @bishalkunwar7169
    @bishalkunwar7169 Před 9 měsíci +5

    Keep going on dada ❤

  • @chandrakatwal3740
    @chandrakatwal3740 Před 9 měsíci

    सही कुरा गर्नूभो धन्नेबाद

  • @tmsingh8422
    @tmsingh8422 Před 5 měsíci +2

    Love your sherlock holmes's investigative attitude !!! Keep it up !!! People r dying to learn the bitter truths n u r doing a great job !!!

  • @binitapaudel2624
    @binitapaudel2624 Před 9 měsíci +5

    My most awaited Video. I know personally that all media hubs are investments of black money so that no one could touch them. Mr kailash Sirohiya is thence the so called most powerful person of Nepal.
    Times are changing. People are getting awake. Thanks Tanka ji we have people like you

  • @sitaramkc4755
    @sitaramkc4755 Před 9 měsíci +3

    Great news reporting. Your news reports are fact-checked.