आहुतीको तर्क सहि छ, राजाहरुको बिरुद्ध पहिले लेख्नेलाई कि देशद्रोही, कि देशनिकाला, कि जेल चलन, उस्तै परे मान्छे बेपत्ता हुन्थे, तर अहिले को छोटे राजाहरुको झन् सलबलाएका छन्
आ हो ती सर को विश्लेषण राम्रो लाग्य आउटी सर जस्तै दक्षे प्रतिनिधि भने लाएका मान्छे छन् समाजमा तर हामी केही गरिबी मानसिकता भएका व्यक्तिहरुले आउति सर जस्ता विज्ञ व्यक्ति चिन्न नसक्ने हाम्रो दिमागको कमजोरी छ। यहाँ जिब्रो फड्कारा बासन गरेर जनतालाई भ्रममा पर्न सक्नेलाई मात्र चिन्छ हामीले। सुन चिनालाई कसी चाहिन्छ राम्रो व्यक्तिलाई चिन्नलाई पनि राम्रो दिमाग चाहिन्छ। ❤️
आहुतिको तर्क एकदम जाएज छ
आहुतिको कुरा सहि लाग्यो
Aahuti is best leader
आहुती सल्युट!
सहि भनाई आहुतिको
Aahuti is always Best ❤❤
लाल सलाम कमरेड आहुती ✊
Aahuti is brilliant leader
आहुती जि सलाम
Tero ahuti indian ho.
ज्ञानेन्द्र शाहीको कुरा सुन्दा बच्चा लाग्यो के भनेको यो देश कसले बनाको गिभ मि एन्सर 😂😂😂😂😂सक्दै सक्दैन के आहुति सँग।त्यो लेबलको बुद्वीनै छैन के।
आहुती ❤🙏🙏
Good आहुति
शाहीले आहुति को कुरा बुझ्न सक्तैन
आहुती को कुरा बुझ्न पनि दिमाग हुनु पर्छ मैले त बुझ्दैन😂
आहुती सरले कति सरल तरिका बाटा ईतिहास बुजाउनु हुन्छ। ❤
I like Ahuti, i respect his knowledge .
कति हदभन्दा पनि अतिहद असभ्य मान्छे यी ज्ञाने ?
❤❤ best of luck aahuti❤
विज्ञ आहुति र विचरा ज्ञाने, स्वर्गद्वार कताको मलद्वार
क्या मज्जाकाे कमेन्ट मज्जा आयाे
कामरेड आहुति लाल सलाम
आहुति सङग ज्ञानेन्द्र को तुलना हुन सक्दैन। तिम्रो क्षमता गालि गर्ने हो।डिबेट गर्ने होइन।
Great Aahuti.
Brilliant Aahuti
तथ्य मा आधारित बोल्ने आहुती great ब्याक्ती हुन
Aauti sir salam
आहुतिको तर्कमा दम छ।
क्या दम छ आहुती मा
Wowowww आहुती ....🌷
यो original video होइन यो डा. सुरेन्द्र केशि सङ्ग गरेको interview हो तरपनि ग्यान बहादुर साहि अराजक हुन
Ahuti ko tula tyo mula gyne lai garla mildaona ahuti ❤❤❤❤❤
आहुति आहुति ! ! !
अाहुति कडा
Ahuti sir is great,his thought is 100% true👍
तथ्य एकातिर हावा ज्ञानेन्द्र अर्कोतिर ।
आहुति को तर्क सारै मन परो
मलाई मन पर्ने बक्ता वा नेता भनेकाे आहुती जी हुनुन्छ❤️🙏👍️
Gayne ra aahuti 1 thau ma interview herne man hune le coment garum ta
आहुति जिन्दावाद
आहुति मुर्दाबाद
ज्ञानेन्द्र शाह जिन्दाबाद बुजेउ नि
शाही जिन्दाबाद
Beast and Great Aahuti,
ज्ञाने जत्ती बेकार कोइ छैन है देश मा यो बुझम ❤
Khulit
घण्टा को ज्ञाने्द्र बेकर mg
J@@paldorjeghale3825 हो ज्ञानेन्द्र बेकार मात्र होइन महा बेकार हो।
Sano jat sano budhi bhane ko nai tesai bhane ko hoena.
तिाम्ो नृता दृश बेच्ने ठिक होलानि त चोरहरू
Big fan of आहुति
Bhagawan le raksha garun aahuti timlai...timro kalyan hos daju🙏
आहुतीको तर्क सहि छ, राजाहरुको बिरुद्ध पहिले लेख्नेलाई कि देशद्रोही, कि देशनिकाला, कि जेल चलन, उस्तै परे मान्छे बेपत्ता हुन्थे, तर अहिले को छोटे राजाहरुको झन् सलबलाएका छन्
Ahuti is Great man🙏🙏🙏🙏🇳🇵
Aahuti sir good bichar❤
ज्ञानेन्द्र शाही राजाका पल्तु, कुत्ता अर्थ न बर्थ नभुक । अाहुती जस्ता नेताकाे अगि तिमी ज्ञानेन्द्र शाही त झिँगा हाे ।।
आहुति तेरो बाउ होला होईन त
ज्ञानेन्द्र शाह जिन्दाबाद ❤
Ahuti is greet
कुरा र गफको व्यापार निकै फस्टाएको छ ।
❤❤❤आहुती सर 😘😘😘🙏🙏
Ahuti is really good
Ahuti is king❤❤❤❤
Jay ganendra ❤❤............aru Neta hoinna.....
Good gaynendra
आ हो ती सर को विश्लेषण राम्रो लाग्य आउटी सर जस्तै दक्षे प्रतिनिधि भने लाएका मान्छे छन् समाजमा तर हामी केही गरिबी मानसिकता भएका व्यक्तिहरुले आउति सर जस्ता विज्ञ व्यक्ति चिन्न नसक्ने हाम्रो दिमागको कमजोरी छ। यहाँ जिब्रो फड्कारा बासन गरेर जनतालाई भ्रममा पर्न सक्नेलाई मात्र चिन्छ हामीले। सुन चिनालाई कसी चाहिन्छ राम्रो व्यक्तिलाई चिन्नलाई पनि राम्रो दिमाग चाहिन्छ। ❤️
Better.aahuti
Aahuti ❤❤
Om om om om om om om om om om om om om
Nice ahuti sir...
साहि जि ले भनेको कुरा के यो नेपाल देश राजा ले बनाको हो भन्नु पर्यो हामीले तर झुटको पनि सिमा हुन्छनि
Lal salam comrade
राउटे ज्ञानेन्द्र rip
rip rip राउटे
Your right 🎉
Ganatantrabaadi dalal chorharu sabailai kick out garnu parxa gyanendra shahi jhu. I salute u sir. Jai Nepal.
आहुती 🙏🙏
I salute to Ahuti
यी सामन्ती सोछ भएका ज्ञानेन्द्रे लाई जनताको कुनै मतलब छैन यसलाई त राजाको मात्र चिन्ता छ
आहुति जस्तो बौद्धिक व्यक्तित्वसंग ज्ञानेन्द्रको बोल्ने के हैसियत? बिना ज्ञान ज्ञानेन्द्र राजाको वकालत गर्दा जुम्ली ज्ञानेन्द्र लनठुले के बोलेको?
जै नेपाल 🇳🇵 जै गणतन्त्र ✊
यो देश को बिगारेको हो तेसो भयो, तिनै जनताले हो त
कति सान्दर्भिक कुरा आहुती जि
100% सहीछ येसम त ज्ञानेन् जी जै जै तपईलाई ।
Om namah shivaya om namah shivaya.
Well debate
Aahuti Tapai ko bau ko Ghar tapai ko baule banako ki prachanda le banako ? Jajarkot ko bhukampa pidit ko Ghar kasle nabanako ?
Reàl Analysis !
Genendra sahi sahi ho
edit level dami
King 👑
ज्ञानेन्द्र सरको कुरा सही लाग्यो
Hora ganendra ji
आहुति
आहुति सहर ले सहि उत्तर दीन्छु भयो❤️
👍
जनता लाई गाईडेट कस्ले गरे यस्ता सारकिको कुरानसुन साथि हो
Dhamala bicha bicha ma bolthyo aaj gyani bhayar sundai x Ani ग्याने पनि बेमानी साबित भयो राजा राजा बजाई दियो बाजा
Ahuti sir great leader ho
Srama jibiharu mahan Hun bhane ahuti bhannele ke gardai chha isle bolna chhadera majduri garos
राजा को पाला को ४३ वटा फैक्त्री २०४७ पछि बेचेको हो।अझ जनता लाई झुक्याउने तेरिमा फताहा आतंककारी चोर
aajha ramro sanga bujhaidenuhos, 3 palta samma, natra yo chakade, vardar lay bujdaina kura.
Jyanendra sahi good
Ahuti Ji’s ,
Saying is right but he did not suggest to his communist leaders in time so that they would not have been so polluted…
Alpagyani Gyanendra !
Good luck Gyandra
CA पढेको नतिजा पनि राम्रोसँग देखिएको 😂😂😂😂
यो फटाहाले जनतालाइ भुलभुलैमा पार्छ यसको कुरा पत्यौन हुदैन।देज्हलाइ दशबर्षमा पाताल पुर्याकाहुन।किन राजाइ दोश्।?
दुबै को कुरा सुन्दा ठिकै लाग्छ तर सबै जनताले गर्ने भए तपाईको के काम नीति नियम र कमाण्ड गर्ने कमाण्डरलाई के भन्नु हुन्छ त
आमुती $ रे हो 😢
आहुती को बिचार वास्तविक हो
ज्ञाने जस्तो वाइयात को होला र ?
आहुती भनेको ज्ञान को महासागर हो ,उन को बौद्धिकता मा बिरलै ले तर्क दिन सक्छ ।