Sita -"सीता" Episode-26 |Sunisha Bajgain| Bal Krishna Oli| Sahin| Raju Bhuju| Sabita Gurung|Tara K.C
Vložit
- čas přidán 18. 03. 2024
- #RTEntertainment #SITA "सीता"
Producer
Sailesh Khatri
Rakesh Thapa
Executive Producer
Bal Krishna Oli
Special Thanks
Om Prakash Agrawal
Saroj Oli
Sumitra Karki Thapa
Artists
Raju Bhuju
Sabita Gurung
Tara K.C.
Sahin Prajapati
Sunisha Bajgain
Bal Krishna Oli
Samiya Karki
RK Manandhar
Shishir Aryal
Basu Khannal
Amar Lama Pakhrin
Subash Subedi
Puskar Dhungel
Sadikxya Khanal
Uttam Acharya
Title Song
Dipak Sharma
Singer
Benisha Poudel
Background Music
Subin Century
Publicity Design
Om Khadka
Shree Krishna Shrestha
Production Manager
Bednath Dhamala
Cinematographer
Durlove Shrestha
Chief Assistant Director
Top Bahadur (Prem) Chettri
Editor and Colorist
Durlove Shrestha
Episode Director
Shankar Dhital
Story/ Dialogue/ Direction
Sahin Prajapati
Connect With Us -
saileshkhatri121@gmail.com
shubhamediahome05@gmail.com
jagaran.events@gmail.com
for advertisement : +977-9851204139
© RT Entertainment - 2024
For more videos like this subscribe to our channel.
/ @rtentertainments
Note: This video is uploaded to RT Entertainment by acquiring all necessary copyrights. Uploading to other websites and CZcams channels is strictly prohibited, embedding is allowed. - Zábava
नमस्कार म कलाकार सुनिशा बजगाईं “सिता” 🙏❤️
भग्वान रूपी दर्शकहरूको मायाको लागी हामी"सिता" परिवार मनै देखी आभारी छौ । हजुरहरूलाई यो भाग कस्तो लाग्छ हेरेर comment गर्न नबिर्सीनु होला है 🙏❤️
यक्दम सन्देश मुलुक र हित जगाउने खालको छ❤❤❤
❤❤❤❤❤❤❤
Sandesh mulka Xa DiDi ❤❤❤😢😢
Reply dinu na Didi plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz plz 🥺🥴😜😝😛😑😱😶🤔🤫🤭😡🤬😾😄😃😀😀🥰💖💖💖🥰🥰🥰💖💖🥰💖💖🥰💖🥰🥰💖🥰🥰🥰💖🥰💖
सिताले रमेशसँग बिहे गर्नुपर्यो छिटो
सिताले रमेश सङ्ग बिहे गर्नु पर्छ भन्नेले like गर्नुहोला
Hi
hudina
तेस्तो भयो भने कथा सकिन्छ हुदैन
हाे।सिता र रमेश बिहे गर्नु पर्छ।
तर सीता को त पहिले देखि बिहे भयेको छ
*रमेश र सीता एक हुनु पर्छ भन्ने जति यता है❤️❤️❤️❤️*
Mho pani hajir vaya
Bya vaisakyo abw budo lai sudharnu parxa ho yesari aruko sanga bihe garna mildaina
Me❤
Mani xu hai❤❤
किन हतार गरेको कथा ले मागेसी भैहाल्छ नि
सीता र रमेश यक हुनुपर्छ भने जति ❤❤
बाजेर सिताको आमाको बिहे भाको हेर्नू मन हुने जति येता हाजिर गरौं है😊
सृष्टि को बुबा लाई मन पराउने होरु यता हाजिर हौ है
❤❤
हाम्रो सीता सिरियल भाग 1 देखि नछुटाई हेर्ने को को हुनुहुन्छ ?
Maxu ma saudi bata
Mee❤
Ma pani
Me❤
Ma xu
रमेश र सीताको भेट हुँदा नी आनन्द लाग्छ 😊😊रमेश र सीता एक हुनु पर्छ होइन भने म यो सीरेल हेर्दीन रुन मात्रै मन लाग्छ 😓
हाे ❤❤
Naher mo herxu
सिता र सृष्टिको अभिनय एकदमै मन पर्छ😊 अहिले सम्म हेरेको सिरियल भन्दा सबैभन्दा मन पर्ने सिरियल हो सिता!!
सिता सिरियल हरेक हप्ता क-कस्ले हेर्नू हुन्छ like गर्नु होला
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Mila Pani haru ♥️ sari ramro lagxa hjr ❤️♥️
1नम्मर देखि नछुटाई हेर्छु म साह्रै राम्रो लाग्छ मलाई ❤
Me
Me pane xu
रक्सिले गर्दा जगतेको अब अन्तिम दिन आई सकेको छ भन्नेले यता लाईक ठोकुम त
सबैले सीता र रमेशको बिहे होस भन्दै छ तर मलाई चाइ सिताको बुढा सुद्रेर दुई जना मिलेर बसेको हेर्नू मन छ
जगते खोकेर रगत को उल्टी गरेको हेर्नु भएन, अब सोमबहादुर (जगते को बुवा) ले आफ्नो छोराको उपचार कसरी गराउनु हुन्छ यो हेर्न दिलचस्प छ
एकदमै मन पर्छ।
कहिले एक हप्ता बित्छ भनेर कुरि रहन्छु म त❤❤
सीता र रमेश को बिहे भाको हेर्न चाहने हरु यता हाजिर हम है साथीहरु 💓🤗
Me
Please Malai ni subscribe gardinu na 😢
सिता र रमेश एक हुनुपर्छ भन्ने जति यता है 💔👀🫀
Rames Ra sita yak bhaya pachhi ta herna kahabat Maja aulara Haina ra
Ramesh ra sita 1hunu parchha natra ma herdina
सीता अब रमेस सग माया मात्र होईन सगै भएको हेर्ने मन छ❤️❤️❤️
बल ठिक भएको छ सीता कि सासु लाई अहिले घरमा काम गर्ने पर्दा सम्झने मात्रै हाे बुहारीलाई 🇳🇵🇳🇵🇳🇵🇳🇵पछि फेरि उहीँ हाे व्यवाहार
सीता सिरियल कति खेर आउँछ भनेर हेर्नलाई आतुर हुने कोको हुनुहुन्छ 😢😢😢
❤❤❤❤❤
Ma
सिता र रमेश को जोडि कोकोलाइ मनपर्छ
मलाई नि मन पछ
Molai pani
Molai
म नि
मलाई नि मन पर्छ ❤सिताले जगत लाई छाेडेर रमेश सँग बिहे गर्दा पनि हुन्छ 🙏🙏
सीता को रमेश संग बिहे हुनु पर्छ भन्ने जति यता ❤️😘
नमस्कार 🙏
Umm मेरो धारणा नी तहीँ हो
नहेंरु नहेंरु भन्दा पनि हेर्न मन लाग्ने के मोहनी लगायो यो टेलिफिल्मले । यो टेलिफिल्म सार्है मन पर्छ । अझै पनि सफलताको शुभकामना 🎉🎉🎉
कति धेरै मन छुने र आत्मिय शब्दहरू प्रयोग गरिएको हुन्छ यस serial मा सार्है मन छुने😢😊😢 यो serial नछुटाई हेर्नु हुने यता हाजिर हौं है😊
Umm tani sarai ramro xa👍️
सिता सिरियल आँउदा को को खुशी हुनुहुन्छ यता हाजिर हुम है त. ..❤🎉❤🎉
Maile pani sabai episode heri rakhe chu
😂ma. Saudi bata ❤❤
Malai yo sita serial dheraii vanda Pani ekdamaii ramro lagxa tesaile maile harek hapta. Herne garxu
Ma chhu
Ma ho banagalor bat ho 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️😘😘😘
रमेश र सीता लाई यकै ठाउँमा देख्न पाउँदा यक्दमै खुशी लाग्छ दुख शुख यस्तै हो बस यक अर्काले साथ दिएर आफ्नो जिन्दगी आफै बनाउने हो अब रमेश र सीता यक हुनुपर्छ अनि दुनियाँ लाई देखाउनु पर्छ संघर्स ले जिबनलाइ कति परिवर्तन बनाउछ भनेर
सीता र ,,रमेश को बिहे भको ," देख्न चाहाने को को हुनु हुन्छ ❣️😍🤔
नेगेटिभ भन्दा पनि यो सिरियलले पोजेटिभ सन्देश दिएको हेर्न मन छ जगत सुध्रेर आफ्नो श्रीमतीलाई माया र सम्मान गरेको हेर्न मन छ
सिताको बिहे रमेश संग भएको हेर्न पाउ सधैभरि❤❤
SitAko fan yeta hajir hum ta ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जगते सुध्रिएर सिताले त्यै घरमा असाध्यै माया पाउनुपर्छ ❤️💐🙏
*सृष्टी र नबिनको बिहे भएको देख्न चाहाने को को हुनुहुन्छ यता हाजिर हुम है त....❤️❤❤️❤*
Ma xu
ma
Ma chhu😂
Ma chhu
Ma
समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद 🙏🙏🙏🙏
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अब सिता र रमेश काे बिहे हुनुपर्छ र सिताकाे आमा र बाजेको बिहे हुनुहुन्छ 🎉🎉🎉अनि राम्रो हुन्छ 👍️👍️🙏🙏
❤❤❤ धेरै मर्माहत बनाएको छ यो सिरियल ऐलेको समयमा सबैको जिबनको कथाहरु तस्तै हुन्छ
नेपालको सिरियलहरु मध्य सीता सिरियल पनि उत्कृष्ट लाग्छ अझै उत्तोरोतर प्रगतिको शुभकामना 🙏 ❤🎉🎉🎉
❤❤
कान्छी भुन्ती सीता सिरियल नेपाल को नम्बर 1 सिरियल हुन भन्ने को को हुनु हुन्छ🎉🎉
रमेश स्वतन्त्र भयो यक्दमै खुशी लाग्यो अब त्यो पापिको घरमा फर्केर जानेहोइन रमेश जि आफ्नो भबिस्य आफ्नो जीवन आफै बनाउनु सफल भएको देख्न पाम धन्यवाद सम्पूर्ण टिमलाई
यो सिरियल त सारै राम्रो छ तैमाथि राज को जिवनसाथी सारै मार्मिक ढंगले बोल्छिन राज त सारै भाग्यमानी रहेछन् र घर परिवार पनि सुनिसा लाई धेरै धेरै धेरै आसिर्बाद माया 💕💓 खुसि भएर बसेको देख्न पाईयोस जय होस 🌲 💐 🇳🇵🇳🇵🇳🇵🌈
यो सीता serial आउँदा खुसी हुने कोको हुन्छ 😊 सिता को बुँदा सुद्रिनु पर्छ अनि सीता ले पढ्ने सपना पनि पूरा गर्नु पर्छ सीता को खुसी नै हाम्रो खुसी हो 😊😊
Ma
Mani naxutai herxu suru dekhi
Me
सिताले सुख पाको हर्ने को कोस्लाई इच्छा छ ♥️♥️🦋👸👸
सीता सिरियल कहिले आउछ भनेर म जस्तै युटुब चोक गर्दै बस्ने को को छम एटा हाजिर हुम त ❤❤❤❤🙏🙏
साँच्चिकै भन्नुपर्दा यो सिरियलले मेरो मन छुने गर्छ सिरियल भनेको यस्तो हुनुपर्छ। सिरियलका सबै कलाकार टिमहरूलाई धेरै माया छ यो सिरियल सदाबार हेर्न पाउँ।।❤❤❤❤❤
*भाग १ देखि 26 सम्म नछुटाई हेर्न को को हुनुहुन्छ यता हाजिर हुम त❤❤❤❤*
Ma xu sab hereko xu ❤
Maile ne hereko xu suru dekhi noi
मैले नि हेरेको १ देखि २६ भाग सम्म
मछु हाे सबै हेरेकाे
म छितो२६ आऊनु परेयो के मलाई हेर्न हतर भयो के नि
सीता सिरियल आउदा ध्यान दिएर हेर्ने जन्ति कोको हुन्छ एता हाजिर हुम त❤❤❤
सिताको बुढाेले देस बेचेर त खाछैन सिताको बुढो सुधार हुनु पर्छ जसरी नि। कस्ता कस्ता मानिस काटदै हिड्ने केटाहरुलाइ सुधार्छ महान श्रीमतीले
कस्तो राम्रो सिरियल सबै मन पर्नी कलाकार सबै को अभिनय एक दम रिअल जस्तै छ कुनै शब्द छैन्न तारिफ गर्ने❤❤❤
अब रमेश पनि सीता को घर मा बस्नु पर्छ भन्ने जति यता है ❤❤❤❤
जगते अब सुधार केन्द्र जानू पर्छ भन्नेहरु यता आउनुस है
How many touching and intimate words are used in this serial. It is very touching.😢❤❤
यो serial त मेरो best भैसक्यो 😢❤❤❤❤
सीता सिरियल हेर्ने दर्शकहरु मध्ये क-कस्ले भुन्टि सिरियल हेर्नू हुन्छ।
❤❤
Mo
Mo xu🎉🎉
Mata naxutai herxu bhunti poni kanxi poni Sita poni akdamai man parxa ❤❤
Ma herxu
मलाई यो टेलिसिरियल एकदमै मन पर्छ, अहिले सम्म कुनै पनि भाग छुटाएर हेरको छैन, मलाई यो टेलिसिरियलको लेखक सँग एक चोटि भेट्न मन छ❤️❤️❤️
यो सीता सिरियल सदै आएनि हुनथो जस्तो लाग्छ ,,
यो भाग सन्देशमुलक र उत्प्रेरित खालको छ । यस्तै भागहरु प्रस्तुत होस,जस्ले वास्त्वमै पिड भोगेकाहरुले हिम्मत्तिलो योजना बनाएर अघि बढ्न सकुन ।सहनशीलता साथै प्रगती पनि हुनुपर्छ ।
सीता सिरियल 1 देखि 26 सम्म अछुता हेने जति यता हाजिर हुम है त साथीहरु है त साथी हरु❤❤❤🎉🎉🎉
सीता र रमेस को बिहे हुनु पर्छ भन्ने को को हुनु हुन्छ🎉🎉🎉
Ma xu ❤️🙏🙏
रमेश र सिताको बिहे भएको हेर्न मन छ भन्नेहरू को को हुनुहुन्छ 😢❤
Ramesh is my favorite character and sita after that. I want to see Ramesh and sita together ❤
सिताको बुडालाई सुधर केन्द्र लानु पर्छ भन्ने को को हुनुहुन्छ ?
Tapii lae ni sudhar kendara lanu parx vunti lae tapii ko aaosewakta xa vunti lae Maya garnu🌺🙏🙏
यो सिरेल हेरेर दुखि राको मन पनि सान्त हुन्छ किनकि चाहेको मान्छे पाइदो रहेन छ र पाए पनि जुठो भय पछि मात्र पाइदो रहेछ कसो हो साथि हो कोको ले महसुस गर्नु भयो यता हाजिर हुनु 😢
Dherai dherai ramro seriyel xa man xoihalx xitai vag 27 aayoss👍👍👍👍
आमा।लाई माया गर्ने जति सबैलाई स्वर्स्वति ले जहिले हर दुख सुख मा साथ मिलोस 😢😢 ❤❤
अब जगतेलाई केही हुनुहुँदैन जगते सुधरिनु पर्छ र सिताकाे पढने सपना पूरा हुनुपर्छ र रमेसले अर्काे बिहे गरेर सिताकाे अामाकाे छाेरा भयर तेहि घरमा बस्नुपर्छ
*युटुबर साथिहरु यता हाजिर हौ, एकले अर्कालाई सपोर्ट गरौ❤️❤️❤️❤️❤️*
moh pqni xu hai guys
Hi bhanya hamlai ni garumna hai support 😢
Ma Pani xu hai 😢
Ok
𝐇𝐨 𝐧𝐢 𝐡𝐨𝐚𝐢
सिताको लोग्ने सुध्रेको हेर्न मन छ सम्भब कमै भय नि आस चाहिँ गरेको छु
jagat aba sudirnu pareyo sita lai maya garnu pareyo vanne rakshi xodnu pareyo vanne haru yeta like garnu hola❤
रमेश र सीता एक हुनुपर्छ ❤
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️
यो भिडियो हेर्दा त खालि म रुन्छु मात्र ,काति राम्रो राम्रो भाग देखाउनु भएको
सिता मेम को बुहारि हुदा को भाग देख्दा त आफ्नै दु:ख जस्तो लाग्छ भन्या 😭
झन पेट मा हुदा को भाग हरु त झन मन नै छुन्छ 😭😭OMG
जगते दाई असल भाको अनि त्यो परिवार स्वर्ग भएको हेर्नु मन छ 😊 म त झन भाग 1 देखि यो भाग सम्म हेरिराको छु
😊😊😊😊 God Bless you
My favourite seryal❤
😢😢नरोएको दिन कहिले हुदैन यो सिरियल हेर्दा😥😥आफ्नै जिन्दगी को काहानी समेटिएको छ्😥😥
कान्छी भुन्ती सीता सिरियल नेपाल को नम्बर 1 सिरियल हुन भन्ने को को हुनु हुन्छ🎉🎉यो च्यानल मा जोडीनु होला है
सारै मनै छुने कथा बस्तु सारै राम्रो लाग्छ अझै राम्रो बनाउदै जानू सुभ कामना सीता टिम लाइ
nice serial❤❤
तिता सिरियल आउदा को को खुसी हुनु हुन्छ ❤
सिता 1 देखि 26 सम्म हेर्ने साथी हरु यता हाजिर🤗🤗
दामी छ अर्को भाग्मा सुभद्रा काकिले सिताको घर्को बेहेबाहार थाहापायर सितार रमेस्लाइ हौसल्ला दिएको देखन पाउ
वाउ क्या राम्रो सिरियल सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना❤
सिता सिरियल भाग १ देखि नछुटाई किन हेर्ने जति यता हाजिर गरम त ✍️ 👍
म पनि हो
Mni hrxu😮😮😮😮
यो सीता सिरियल ले बजार खायो
धेरै राम्राे छ अझै राम्रो बनेर समाजको आखाँ खोल्ने आधार बनोस् शुभकामना 🙏🏻🙏🏻
सीता रमेशको भएर सीता र रमेश दुबै जना खुशी भएको हेर्ने मन छ !❤❤❤❤❤
Congratulations and best wishes to the entire team of this serial for revealing the real events happening in the society through serials 👏👏👏🙏🙏🥰
सृष्टि र नवीन को बिहे भएर जात को आघार मा गरीने भेदभाब को अन्त्य गर्नु पर्छ सृष्टि अनि सृष्टि को बुबा कति धेरै भाग्यमानी हुनुहुन्छ है
अब जगते माथि अनि सृष्टिको नवीन सँग विहे र सिताको रमेश सँग विहे सिरियल दामि बन्दै जाने देखियो
सीता र रमेश जोडि त कुरा नै नगरौनुन 9/ टिन नयान छ नि मन पर्ने साथिहरु मलाई धेरै मन पर्छ सीता र रमेश को जोडि ❤❤❤
यहि एउटा कार्यक्रम छ।
मन लगाएर हेर्ने लाई।
म त सबै भाग नछुटाई अनि।
हेर्छु हजुर हरुनुु?❤❤
भयो नजाउ घर सीता आमा सगै बस ।ससुरा र नन्दले चै दुख नपाओस ।
खाडी 😢बाट भय पनि सिता सिरियल हरेक हप्ता हेर्ने म जस्तै को को हुनुहुन्छ 😪
बाजे र सुभद्रा एक हुनुपर्छ भन्ने जति हाजिर हौ त
हाम्रो नेपाली समाजमा दिन दिनै घटी रहेका घटना लाई उतार्नु भएको रहेछ मन छोयो शुभ कामना
कुनै पनि हालतम सीता त्यो घरम जानू हुन्न भन्ने हरु जम्मै यता हाजिर हुम्त सिता🙏🙏
सीता सिरियल भाग १देखि आजको भाग २६सम्म हेर्ने जति यता हाजिर हुनुहोला है साथी 🎉❤❤
कतार देखी निरन्तर हेर्छु यो सिरियल एकदमै राम्रो लाग्छ सबैको अभिनय झन एकदमै राम्रो छ 👌❤️🇳🇵
Sem
सिताको बुढा सुध्रेर मिलेर बसेको हेर्ने मन छ❤❤😢😢
सबै भन्दा राम्रो सिरियल सित क कसलाई मन पर्छ मन पराउनी लाइक गर्नु
कुरेको होइन, जुरेको मिलोस्, देखेको होइन लेखेको मिलोस् ❤️😢😢😢
आजको भागसम्म नछुटाइ हेर्ने हाजिर गरम्🙏🙏
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ
Ma pani herxu
सिता भाग 1 देखि नछुटाई हेर्ने जति यता हाजिर हुन त ❤❤❤❤
❤❤❤ My favourite serial ❤
सीता र रमसे ले धेरै पडेर अाफ्नाे खुट्टा मा उबियर उन्ति प्रगति गरेकोे हेर्नू पाउ 😢😢😢