यो समाज मा छोरा नभासी सबै ले हेला गर्दो रैछ छोरि छोरी भयो भनेर मेरो दाइ पनि मेरि आमाले पाको थियो चार बर्स मा मोरेको रे ल मेरो दाईलाई पनि जिबित फर्काउन परियो के यो सत्य होला त
सबै ले विश्वास गर्दैनन् र कसरी गर्नु आधार पनि हुँदैन तर याे भिडियो हेर्दा सबै समाज को कुरा सुन्दा बुझ्दा विश्वास विश्वास गर्न मन लागो राम्रो काम हो यो परिवार ले दुःख पाएका थिए ऐले मृतक को आत्म ले शान्ति पयो...अनि गाउँ समाज ले पनि दुःख नपाउन सबै लाई राम्रो सुख शान्ति मिलोस🙏
जय शम्भो आफ्नो रीतिरिवाज कसैले पनि नबिर्सौं आफ्नो कुल देवी देउता लाई मान्नु नै सबैभन्दा ठूलो कुरो हो आजभोलि नेपालीहरु धेरैले आफ्नो बाटो बिराएको छन् धर्म-संस्कृति भनेको हाम्रै अतिउत्तम र वास्तविक छ मान्न पो जान्नुपर्दछ धन्यवाद
अात्मा भड्कीन्छ नी अाफै कालगती ले मरेको मान्छे को तेती अात्मा धुम्दैन अरे तर झुन्डेर बीस खाएर एक्सीडेन्ट भएर तेस्तै अापत बिपत परेर मरेका मान्छे को अात्मा धेरै भड्कीन्छ अरे हुन्छ नी अात्मा
Dhami jakri ma derai biswas gareko manchhe ma ... derai dhami ka dole bayara ni hodeko chhu ... yo vdo hereta jan atti khusi lageu ... keet it up yo dhami vai lai derai derai uttar uttar pragati ko shuvakamana chha ra sadai ramro kam garnu naramra pakchhya ma kahile najanu ...
धामी झाक्री र डाक्टर दुबै बिश्वास हुन्छ डाक्टरले निकाे हुने धामीबाट हुदैन धामीबाट निकाे हुने डाक्टरले निकाे पार्दैन दुबैकाे अाफ्नाे अाफ्नाे उपचार हुन्छ त्यसकारण दुबैकाे बिश्वास गर्नु पर्छ , अझ यिनी झाक्री एकदम बिश्वासिलाे धामी रहेछ राम्राे गर्नु भयाे।
भिडियो त बना तर फन्टलाईन मा लेख्ने शब्द हरु अलिक सुहाउँदो सहि लेख्न सिक भाई । बकबास नलेख जे सत्य हो त्यत्ती मात्रै बोल धेरै लम्बाई चौडाई कुरो नबढाई बोल । बकबास बढी भो
Mo pani biswoos garxu bcz malai pani dherai choti pareko xa gau ma hunda kaile pani birsana na sakina case vako thiyo arko gau bata mero gau auna lai bich bato ma chihan dada parthiyo so ausy Ko raat thiyo eklai chihan dada ko bato hundai audai thiyo chihan dada ma yesto vayo ko mero agadi nai masan baleko Mota baan ma dadelo lageko soche basta ma hoina raixa daine hat ma tuch light thiyo debre hat ma agholda thiyo sayed ago le garda malai xuna na sakeko hola but mo dherai deen samma birami vayo aile pani yaad ayo vane sarir siringa hunxa
यो झॅाक्री भाईले बोल्नु भएको जिबन राईको पुरेको च्यानको बिषैमा लुगा सबै बाहीर थियो भन्नु भएको छ तर मीडीया हो या अर्को मान्छे हो होईन सर भन्यो अनि झाक्रीको आखॅा चिम्म गरेर झॅाक्रीले फेरी मर्नेको लुगा भित्र थियो भन्यो सबै साथी भाईभाईहरूले राम्रो सुन्नु होस अनि coments गर्नु होस अलिक सॅखा लाग्नु थाल्यो।धन्याबाद
अति राम्रो बिस्वाश दिलाई दियेछन बिजुवा भाईले ,
@@sureshsharma6707 ञ
Llllllllllllllllllllllllllllmm
Llllllllllllllllllllllllllllmm
@@@@dawasherpa6480
Ķ
झाक्री हजुरलाई धेरै धेरै धन्यवाद ! एउटा समाजमा नराम्रो चिजदेखि मुक्ति दिलाउनु भएकोमा ।
Death body Ko Anga Cheban khanera nikaler sabai jalaye Pani ta atma ta apse ap harai halcha ni haw murkha ho
महान काम प्रति सलुट छ गुरु आफ्नो ज्यान जोखिममा राखेर भएपनि हजुरले अन्ध बिस्वास हो भन्ने हरुप्रति प्रत्यक्ष आँखा खोलिदिनु भएको छ
जय जय जय होस् गुरुको
धामीझाँक्री भनेको यस्तो हुनुपर्छ धन्यवाद 🙏🙏🙏
धामी जी लाई बधाई छ र मेरो तरफ़ बाट दर्शन भनु चाहानछु सते को बिजया हुनछ धामी जी एक दम सही मानछे हुन हुनछ धनेयवाद धामी जी लाई
मिडियामा ल्याउने झाँक्रीकाे यो अतभू क्ष्यामतालाई करोडौंको साथ सहयोग गर्दछु बिज्ञान भन्दा ठूलो अनुसन्धानकाे हाम्रो हिन्दु समाजमा परिभाषित भएको छ
यो मिडियाको मोबाइल नम्र पठाइ दिनुसहर
@@jayakirsnanepuna1040 !!!!!##!
@@jayakirsnanepuna1040 pplll
धेरै राम्रो काम गर्नु भयो धन्यवाद छ धामि ज्यु लाई ।🙏🙏🇳🇵🇳🇵
Good
धामी महान हुन!नमस्कार :
दु:ख पाएको आत्मा ले मुक्त पायो!
जय मुक्त !!🙏🙏🙏
Ok
Ppppppppppppp000000
@@Reenakumari-nm9rb Ramro!
Teme milema vetna janu parla!
हस्स
@@lilanathniroula9126 w3eė
धेरै राम्रो काम सलाम छ झाक्री हजुर लाई
निर्मल पन्त काे केश मा यो बेलबारी धामी बा लाई लनु पर्याे
Brillent job
Kuro sahe ho
Sahi ho
🤣🤣🤣
Ho ho
भुत बोक्सी हुदैनन् भन्नेहरुको लागि दरो झापद हान्नु भो गुरुले
Hunxa sabai thok
कुरा शही हो
छन हजुर बोक्सी ले मेरो छोरा लाई नाइ खाइ दियो कति पीडित छु कसम
kura ta sahinai ho
बिचरा बिजुवा लाई धेरै दुख भएछ गारो हुन्छ बिजुवा भएर काम गर्नु उहाको दुख लाई सबै जनाले हेर्दिनु होला
धामको बेथा धामिलाइ थाहा हुन्छ नि त मुर्ख हरु लाई के थाहा। मुरि मुरि धन्यवाद झाक्री जुयु हजुरको जय होस् बिजय होस् आजै।
J
Damikonmrpau
धामीझाँक्री को बिसुबास नगर्ने हरु ले यो हेर्नू होला हजुर लाई सम्मान छ
Ijmnytfbxw
Jaya Nepalmata 🇳🇵🕉
Jaya hindu dharma 🇳🇵🕉
Jaya buddha dharma 🇳🇵🕉
Jaya kirat dharma 🇳🇵🕉
33333333333
Sahi kura garnu vayo😊
योझाँक्रिलाई धेरै धेरै धन्यबाद छ
धामी दाई झाक्री महाराज लाई धन्यबाद
यसले गर्दा हाम्रा सबै संस्कार रीतिथितिहरू सत्य छन् भन्ने मलाइ लाग्छ।
कुरा ठिक हो
O9u
बैज्ञानिक लाई चुनौति दिने भने पछि हाम्रो परमपरा सत्यो को अाधार भुत लाई प्रमाणित गरिदियो कोमाधेरै धन्यबाद छ
यो समाज मा छोरा नभासी सबै ले हेला गर्दो रैछ छोरि छोरी भयो भनेर मेरो दाइ पनि मेरि आमाले पाको थियो चार बर्स मा मोरेको रे ल मेरो दाईलाई पनि जिबित फर्काउन परियो के यो सत्य होला त
खाल्टो खन्दा जिउँदै निस्कियो भन्या खै यहि हो हावा जस्तो युटुबे यो सब सेटिङ हो । प्रमाण खै ।
Fast Online TV ma nikhleyko deykhauxa , jiudo hoina nakuhiyrko lasa ho , Aatama ta kahilry pani mardaina , Aatama matra boleyko ,& satayeko ho.
कत्ति जवान धामि सार्है राम्रो काम गर्नु भयो,बिश्वास नगर्ने हरुलाई बिश्वास दिलाउनु भयो
अब निर्मला पंत को पनी बायु बोलाउनु परयो हैं कसले मार्या रैछ भानेर हैं ज्यक्री ba
Salut xa jhakri Vai
दुख पाएको आत्मालाइ शान्ति मुक्त दिनु भयो धन्यवाद धामी जि
111111eéè
हजुर को यो महान काम लाई
सलाम छ ।
धामी दाई हजुर लाईधेरै धेरै धन्यवाद
हामि त गाउको मान्छे जे गर्दा नि धामि नै लगाउछौ डक्टर को मा जान टाढा पर्छ सबै आज सम्म धामि ले ठिक गरि राछ मलाइ 100% बिश्वास लाग्छ
Kun jat ko daami ho Ghar kata ho vanidinu paryo
धामि महान सम्मान छ 🙏🙏🙏🙏
सहि,भन्नू,भयेा,हजुरले,सनसारमा,,उहीँ,घाम,उहीँ,जुन,
सार्है राम्रो काम गर्नु हुने गुरुलाई सम्मान प्रकट गर्दछु
युटुवर सँग जोगिनुस
युटुवर भनेको गैडाको जिब्रो हो
चाटे जस्तै गरेर छाला काड्दिन्छ
कलियुगमा हुन्न भन्न ससकिदैन युगता उईनै हो उईरात पर्छ उईदिनहुन्छ उई घाम लाग्छ उईजुन लाग्छ
Shai kura garnu vo sir
धेरै बर्ष पहिला दाङ्ग मेरो गाउमापनी सेम केस भाकोथियो
धेरै धेरै राम्रो काम गर्नुभएको गुरु बालाई सलुट🙏🙏
Dhami jhakri ko pni biswas grnu prxa ..guru hjrle derai ramro kam grnu vyo salam xa hjrlai🙏🙏
Mirtak ko aatma le santi payo guru lai dherai dherai dhennebad 🙏🏻🙏🏻🙏🏻🙏🏻
राम्रो मनोबैज्ञानिक उपचार गराइदिएछ्न धामिले गाउलेको।
मलाई 99% बिसुवास छ किन भने मलाई पनि केइ परेको छ
सबै ले विश्वास गर्दैनन् र कसरी गर्नु आधार पनि हुँदैन तर याे भिडियो हेर्दा सबै समाज को कुरा सुन्दा बुझ्दा विश्वास विश्वास गर्न मन लागो
राम्रो काम हो यो परिवार ले दुःख पाएका थिए ऐले मृतक को आत्म ले शान्ति पयो...अनि गाउँ समाज ले पनि दुःख नपाउन सबै लाई राम्रो सुख शान्ति मिलोस🙏
जय शम्भो आफ्नो रीतिरिवाज कसैले पनि नबिर्सौं आफ्नो कुल देवी देउता लाई मान्नु नै सबैभन्दा ठूलो कुरो हो आजभोलि नेपालीहरु धेरैले आफ्नो बाटो बिराएको छन् धर्म-संस्कृति भनेको हाम्रै अतिउत्तम र वास्तविक छ मान्न पो जान्नुपर्दछ धन्यवाद
मुला कुरा भन्दा बढी हल्ला गरेको छ एक एक जना गरि बोल्न पर्छ नि।
धामी झाँक्री महान हुन। अब नराम्रो लाई नसत गर्नु पर्छ।
INTELLIGENT DHAMI.🙏🇮🇳
अात्मा भड्कीन्छ नी अाफै कालगती ले मरेको मान्छे को तेती अात्मा धुम्दैन अरे तर झुन्डेर बीस खाएर एक्सीडेन्ट भएर तेस्तै अापत बिपत परेर मरेका मान्छे को अात्मा धेरै भड्कीन्छ अरे हुन्छ नी अात्मा
एकदम महान झक्रि 🙏🙏🙏👍👍👍❤️❤️❤️
बाजेकाे कुरा सुदा खुसि ला गाे
Khatra dhami good job 👌👌
झाँक्री जि को ठेगाना र मोवाईल नँ राखिदिएको भए धेरै राम्रो हुने थियो नि
Number rakhnu vayko X ta rell ho yo hamro nai nagarpalika vetra prx
कुन ठाउँ मा हुनुहुन्छ गुरु
सलाम मिडिया स्थानीय बासी झाँक्री सबै सबै बिशेष ।
ईनी धामी लाई धामी को लाईसेन्स सइत सम्मान घर्नू पर्छ
Mahan jakri dheroi thanks cha god bless your family assam lakhimpur phulbari
निर्मला पन्तको 🙏पनि
Dherai ramro ho dhami sir hajur Lai mannu parxha
गुरुकोकुरा सुनेर भरैगरनुनिहौ कैकुरा सुननदिनेरै राणाररडाहरु ठिकैपरो सपैमारेनि हुने तिअातमाले मरछौ तुलिगाडोहरु सपैलाईअाऐत अानद
साचिकै झाकरि साचो हुनुरैछ सुनदा सायद तर अब निरभिक बाबू लाई नि पता लगाईदिन परेयो मिडिया भाइ हरु
Salute xa guru 🙏🙏🙏🙏🙏🙏
निरमला पनत काे पता लाउनु परेये गुरु।हवुर
Congratulations for 1st 1 million views..
मलाई नि धामीझाँक्री माथी विश्वास लाग्छ 🙏🙏 गुरु
Dhami jakri ma derai biswas gareko manchhe ma ... derai dhami ka dole bayara ni hodeko chhu ... yo vdo hereta jan atti khusi lageu ... keet it up yo dhami vai lai derai derai uttar uttar pragati ko shuvakamana chha ra sadai ramro kam garnu naramra pakchhya ma kahile najanu ...
जुन जिउँदो हुने मान्छे लाई पनि मिडियामा ल्याउनु पर्यो बोलेको देख्न पाउ
Ooo amazing amazing video... new friends keep going may your channel grow to millions.?stay safe stay connected.
jai guru dev namah🔔🍁🌷🌻🌹🌺🌻🌷🌺
धामी झाक्री र डाक्टर दुबै बिश्वास हुन्छ डाक्टरले निकाे हुने धामीबाट हुदैन धामीबाट निकाे हुने डाक्टरले निकाे पार्दैन दुबैकाे अाफ्नाे अाफ्नाे उपचार हुन्छ त्यसकारण दुबैकाे बिश्वास गर्नु पर्छ , अझ यिनी झाक्री एकदम बिश्वासिलाे धामी रहेछ राम्राे गर्नु भयाे।
Hamro jasto devdeutale basgareko deshma dhami jhhakriko pani bisyas garnuparxa 🙏🏻🙏🏻🙏🏻
🙏🙏good job dhami guru
हजुर महान हुनुहुन्छ हजुर लाई सम्मान छ
G. B lamaccna
Very good job lama bhai
Good job zaakri Vhay
चिहानमा शिला राखी नाम लेख्नु पर्छ तेसैकारण।
खनेर निकालेर नि देखाउनुनी पत्रकार ज्यु यो आधा त विश्वास गर्न गार्हो हुन्छ
O sir yo Lama ko cantac no pauna sakinchan bolna man lagcha
अचम्म लाग्ने घटना
मलाई त धामीझाँक्री मा पूरा बिश्वास छ
जय होस् गुरु 🙏🙏
Good job dhami 🙏🙏🙏
भिडियो त बना तर फन्टलाईन मा लेख्ने शब्द हरु अलिक सुहाउँदो सहि लेख्न सिक भाई । बकबास नलेख जे सत्य हो त्यत्ती मात्रै बोल धेरै लम्बाई चौडाई कुरो नबढाई बोल । बकबास बढी भो
Jay Hos Guru Vai Ko 🙏🙏🙏🌹🌹🌹
Dhanyabad hajur lai.
Jandako dhami / jhankri .Yatro bidya vayeko jhankri ta sara Nepali samajko sampati ho , sanskritiko dharohar ho , sabai milera uhanko sanrakshan garnu parchha .
कोरोना लागेर मरेका जतिलाई पलास्टिक बेरेर पुरेको छ।अव सवैको आत्मा जाग्ने भयो ।
धामीझाँक्री को बिस्वास लाग्छ मलाई चाहिँ
Mo pani biswoos garxu bcz malai pani dherai choti pareko xa gau ma hunda kaile pani birsana na sakina case vako thiyo arko gau bata mero gau auna lai bich bato ma chihan dada parthiyo so ausy Ko raat thiyo eklai chihan dada ko bato hundai audai thiyo chihan dada ma yesto vayo ko mero agadi nai masan baleko Mota baan ma dadelo lageko soche basta ma hoina raixa daine hat ma tuch light thiyo debre hat ma agholda thiyo sayed ago le garda malai xuna na sakeko hola but mo dherai deen samma birami vayo aile pani yaad ayo vane sarir siringa hunxa
फोन नम्बर पाउन jhakri बाबाको पिलिज जसरी नि ल पठाइ दिनु है🙏🙏🙏🙏🙏🙏🙏🙏
Very nice dhami
Dhami ba jay salut xa
mo pani yo kura bisswa garxu
Don't trust them 😂
Malai chai dherai nai biswas xa kinaki bhuikhute utreka dhami saga gan dherai hunchha salam chha guruu ba
Ma Pani biswas garxu yo kura
Ma pani garxu medam ji
Sad news 😢
यस्को ग्यानमा दम छ भने बिचारी त्यो निर्मला बहिनिको हत्यारा पत्ता लगाएर देखाउ यदि सहि हो भने यस्ता कमाउने लष्यमा यो खेल नगरौ
यो झॅाक्री भाईले बोल्नु भएको जिबन राईको पुरेको च्यानको बिषैमा लुगा सबै बाहीर थियो भन्नु भएको छ तर मीडीया हो या अर्को मान्छे हो होईन सर भन्यो अनि झाक्रीको आखॅा चिम्म गरेर झॅाक्रीले फेरी मर्नेको लुगा भित्र थियो भन्यो सबै साथी भाईभाईहरूले राम्रो सुन्नु होस अनि coments गर्नु होस अलिक सॅखा लाग्नु थाल्यो।धन्याबाद
Dherai ramro satyata vaneko satyatanai ho
जिउदै निकालेको भए एक थालखाना पनि खायो होला है
हेड लाइन मा के लेख्ने के नलेख्ने युट्व मा अलिक ध्यान दिने गरुन
Bless you
एल्लपलप्पपलप्ल््पलफ्््ललल्््््प्््पप् लपलाएको ्
निधन चै कसरी भाको
Great job
gajjab ko kaam great job dhami jiu
Dherai ramro garnu vo
धामी भाई खतरनाक मैले माने