बुहारी भाग - १८५ | BUHARI Episode -185 | कथा चेलीकाे | Nepali Sentimental Serial | 19th July 2024
Vložit
- čas přidán 5. 09. 2024
- बुहारी भाग - १८५ || BUHARI Episode -185 || कथा चेलीकाे || Nepali Sentimental Serial || 19th July 2024 || Ramchandra Bohara, Anita Baiju, Laxmi Giri, Desh Bhakta Khanal, Prasana Karki, Bijaya Deuja, Laxman Bikram Basnet, Bidhya Karki, Mahesh Jung Thapa etc. || BUHARI Nepali Tele Serial
Serial: Buhari
Digital Rights: OSR Digital
Direction/Concept and Script: Ramchandra Bohara
Asst. Direction: Mahesh Thapa
Production: Subash Lakantri
Makeup: Rakesh Ranapal
Cameraperson: Pawan Bhujel
Edit: Pawan Bhujel
Makeup: Yadav Thapa
Art: Dinesh Darji
Song: Kamala Khadka, Binaya Karki
Artist:
Ramchandra Bohara
Anita Baiju
Laxmi Giri
Desh Bhakta Khanal
Prasana Karki
Bijaya Deuja
Laxman Bikram Basnet
Bidhya Karki
Mahesh Jung Thapa
Sarita Rajopadhyaya
Anju Hamal
Saraswoti Phuyal
Anita Giri
Sudip Khatiwada
Puskar Dhungal
Sangam Bhandari
Indrajit Chaulagai
Rukmila Adhikari
Anjana Ghimire
Nabin Acharya
Kishan Thakuree
Salina Acharya
Bhawan Bhandari
Online Supporter : Bishal Rai (Mfu )
------------ ---------------------
Contact Gmail : ramchandraboharabuhari@gmail.com
Background Score :
BINAY Karki
Aarohi Entertainment
binaytwo@gmail.com
Background Aalap:
Pasang Doma Sherpa \ Binay Karki
----------------------------------------------------
***********************************************
Follow on Facebook
Ramchandra bohara profile.php?......
Buhari Page:
/ buhari-10500
Ramchandra Bohara profile.php?......
Buhari Page:
/ buhari-10500. .
#Buhariepisode185
#Buhari#Ram#kamala#osrdigital
#buharithisweek
#buharithisweekepisode
#Nepaliserial#Newserial #Sentimental
#buharishortfilm
#osrdigital #buhari #buhariserial #buharinewepisode #buharinepaliserial #buharinewbhag
OSR Digital is one of the largest digital and physical (CD, VCD, DVD) movie distribution companies in Nepal. Now, It stands out as a prominent distributor of super-hit Nepali movie entertainment content on its CZcams channel in the country. The channel primarily focuses on entertaining its viewers with new Nepali movies, encompassing various genres such as action, comedy, romance, horror, drama, etc.
All the videos on this channel are uploaded with full digital copyrights either owned by OSR Digital or officially provided by different content owners. If there are any copyright issues with the uploaded videos, please feel free to contact us to resolve the matter and avoid conflicts.
OSR Digital Entertaining the Nation Pvt. Ltd.
Ghattekulo, Dillibazar - 29, Kathmandu, Nepal
► Phone No: 014517856
► WhatsApp: 9869376164 (Call, Message)
► E-Mail: osrdigitalnp@gmail.com
► Website: www.osrdigital.com.np
► TikTok (OSR Digital): vm.tiktok.com/...
► Facebook: / osrdigitalnepal
► Twitter: / osr_digital
► Instagram: OSR Digital
► Android: OSR Digital
अब कमला पुर्ण रुपमा ठिक हुने भएकी छिन कमला ठिक भएको देखेर को को खुशी हुनु हुन्छ हाम्रो कमेन्ट लाई like गर्नु होला 🙏🙏
Ma❤❤❤❤
Ali xito aaya ni huni ni
Kurda kurda hairan hunu parx
Hapta ma 2 choti aaya ni huni ni kaile aaula jasto hunx sukrabar ni
Ma❤❤❤🎉
@SunitaShrestha-u3m aww k😔😔but i love this serail🎉
ब रामले मुनालाई पनि ल्याउनु पर्छ भन्ने जति यता हाजिर हुम्म त ❤😢
बुहारी सिरियल १ देखि १८५ सम्म नछुटाई हेर्ने जति यता हाजिर हुनुहोस ।
😂😂😂
Maa
Maxu sir🎉🎉
❤❤❤❤❤❤
Ma pane xu hai
*गलत औषधि खान लगाएर कमलाको त्यस्तो हालत बनाउने डाक्टर लाई तहलगाउनु पर्छ भन्नेको सङ्ख्या
👇
👇
म पनि सहमत छु
ℍ𝕤𝕒𝕥𝕤𝕢𝕦𝕚𝕠𝕩
Ma Pani Saha mati xu
Yes
@sangitachaumysterious dhary1191
बुहारी सिरियल जस्तै कान्छी सिरियल लाई मन पराउने जति को को हुनुहुन्छ ❤🎉
❤
Ma ni hae😊😊
म पनि छु है मैले त कान्छी र भुन्टी सिरियल दुबै हेर्छु
Mata haina hajur
✋✋✋✋✋✋
मत धेरै खुसी छु भाइ यति धेरै दिल्दिमाग लगाएर लेख्ने निर्देशकलाई सलाम छ भाइ सारै मन पर्ने सिरियल बुहारी अझै उन्नति पर्गती गर्दै जानु भाइ कमला बुनु र राम भाइलाई धेरै धेरै माया र अनि सलाम छ
@@lilasubedi5300
K vayo rw
राम र कमला छिटो घर आएर मुना लाई लिनु पर्छ भने जती एता हाजिर हुम र लाईक कमित गर्ने जति लाई सबै लाई पाथीभरा मन्दिर ले रक्छा गर्ने छन❤
कमलालाई ब्लड क्यान्सर नभएकाे कुराले खुसि हुने जतिले १ लाईक गर्दिनु है 🙏
सब भनदा मखुसी भएके छु❤❤❤🎉🎉कमला लेठीकहुनु परे❤❤रामर कमला केजेडी कतीरामरे छहइ❤❤❤❤🎉
यो कमेन्ट पढ्ने सबैलाई पशुपतिनाथ ले रक्षा गरुन ❤
Fece id chalayera k ko fui lagauxas mula
@@Balen2079 ❤️❤️
धन्यवाद सुकुमाया दिदी 😊😊😊
आहा कति राम्रो सुपर हिट बुहारी सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ 💓🫶💓
Aba hern mildain samaye ra bar chenge vay
Mo ni xu la
@Laurey00❤❤@v❤bbbvvvvvnnvvvvvvvvvvnnnbbn
मलाई त बुहारी सिंहलिला य दमैई मनपछ❤❤❤❤❤🎉🎉🎉🎉😅😅😅
दुर्गा आमाले मुनालाइ एस्तो गर्नु पाप हो र ठिक लागेन हैए बिचरा मुनालाइ सेतो कपड़ा मा भयन है दुर्गाआमा❤❤❤❤❤
Ram le sasu ra le khi gareko xain yo purga vanne damnako rol ramro lagen
जस्ले यो कमेन्ट लाई हृदय देखि लाइक गर्नुहुन्छ उनिहरुको सम्पुर्ण परिवार को काभ्रेको पलान्चोकी माई भगवती ले रक्षा गरून् कल्याण गरुन्🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️🎉🎉🎉🎉🎉
❤❤❤❤
हेरे धेरै राम्रो लाग्यो अब राम ले मुनालाई पनि जसरी निहुन्छ घरमा लिनु पर्छ कमलार मुनाको भेट हुनुपर्छ अब सोम्बार आउने भयछ धेरै खुशी लाग्यो ❤❤❤❤❤❤
बुहारी सिरियल मन जित्यो ३ करोड नेपालिहरुको मन मनमा बस्न सफल होस् मेरो शुभकामना सम्पुर्ण बुहारी सिरियल unit 🎉🎉🎉🎉🎉🎉🎉
जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु❤❤❤❤
LIKE PAUI BANA TIMALI AFNO AAMA LAI PANI NAR DUNCHI😂😂
राम र कमला छिटो घर आएर मुना लाई ल्याउनु पर्छ मे फेबरेट सिरियल बुहारी ❤❤❤❤❤
राम ले कम्ला लाई सधै यस्थै सथ दिय रखनु पर्छ भनने को को हुम्छ्🙏🙏🙏
Mo ❤❤
Me xu❤
कमला र मुना , रामको जोडी नछुटोस् भने जति एता हाजिर हम है त ।
😊😊🎉
एकहप्ता कुर्न एकदम गाह्रो भाको थियो बल्ल राम्रो भयछ सोमबार आयर ल अब भन्नु होस् को को खुसि हुनु भयो बुहारी सिरियल सोमबार सरे को मा 👍👍👍
मन पर्ने सिरेल सुर्ति र सिर्जना यसै गरि तड्पेकाे हेर्न मन पराउने जति एता😁
Ma❤❤❤
बुहारी सिरियल आउँदा खुशी हुनेहरु जति यता हाजिर हौ है 🎉🎉
❤❤
🤗🤗🤗🤗🤗
🤗🤗🤗🤗🤗😘
✋✋✋✋✋
Ma ni Xu hoiii
बुहारी सिरियल झन भन्दा झन खतरा हुँदै गको छ अझै राम्रो होस 33कोति देबि देउताले आशिर्वाद दिउन❤❤❤❤❤❤❤
एक हप्ता सम्म कुर्न सारै गारो हुनि बुहारी सिरेल आउनि बित्तीकै खुशी हुदै हेर्न सुरु गरे अब बुहारी सिरेल आउदा म जस्तै खुशी हुने जतिले लाइक ठोकम हैत
Muna poilako ghar januparxa
😢😊
Sascarib pilj
Ma❤❤❤
आहा यति 🌹🙏🌿❤️सुन्दर प्रस्तुति 🙏❤️🌿हेर्न पाउँदा त्🙏❤️🌿मनमा भयको❤️🙏🌿दुख पिडा पनि🌿🙏❤️हटीजाने अनमोल्🙏🌿❤️प्रतीभा हजुरको❤️🙏🌿सदै हेरीरहन पाइयोस्🌿❤️सबैको माया मीलोस्❤️🌿
बुहारि सिरियल दिनहुँ आउनु पर्छ भन्ने जति यता हाजिर हुम त 😊❤🎉🎉🎉
म xu
Ma chu
म छु
Ma pani
Ho hai aru Kam xan 😂😂😂😂
म कतार बाट हेर्दै छु कुनै भाग नछुटाइ हेर्ने गर्छ
म राम र कमला र मुना मिलेर बसेकाे चाहन्छु । 😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
❤🎉🎉
बुहारी सिरियल सधैं हेर्ने गर्दछु मलाई बहुत मनपर्छ।❤❤❤❤❤
म त कान्छि र भुन्टि बुहारि सिरियल यक दमइ मन्पर्छ हजुर हरुलाइ मन्पर्छ भने लाइक गरउ सबइलाइ सातसपटगरउ❤❤❤❤❤🎉🎉❤❤
Sakas,sita pni raamro xa
Mero man parne serial
Bhunti
Kaanxi
Sakas
Sita
Buhaari
Malai pani
sema to
मुना ले राम नआॐन जेल सम त्यो घर छोडेर आफ्नो माइती घर जदैन भने जति एता हाजिर हुम है❤❤
😢😢😢😢😢
Ho muna le ram Ghar nafrkida sam mait Jan hudain Hai piliz ram lai vetnu parx
Me😢
🎉🎉
Hus❤❤@Laurey00
बुहारी सिरियल दिनहु आउनु पर्छ भन्नेले लाइक गर्नुहोला
कमला पुर्ण रुपमा ठिक भयको हेर्न चाहने जति यता हाजिर❤
Me ❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अब बुहारी सिरियल मा रमा लाइ पनि देख्न पाउ भन्ने जति यता हाजिर हुम है 🙏🙏❤साथि हो🙏
9:53
हे भगवाँन राम कमला अब पुर्णिमा को दिन देखि राम कमला आफ्नै घर 🏠 चाडै नै फर्केर आउहै राम कमला लाई लियर तेस पछी सृति र स्रिर्जना लाई राम ले ति दुइटी 🐕🐕🐕 कुकुर्नि हरुलाई घर 🏠 बाट निकाल्नु पर्छ है साथी हरु यता तिर लाईक गर्नुहोस् है हेर्न चाहाने साथि हो चाडै नै स्रिर्जना सृति 🐕🐕 कुकुर्नि हरुको नाम लिनै मन छैन हो मैले त चाडै नै मरिहालोस सृति स्रिर्जना मरेको हेर्न मन छ है साथी हरु मलाई त
भक्तेको खेलमा रामको जित हुनुपर्छ ❤❤
मलाई त पहिले देखिनै शंखा लागेको थियो कि कमलको जिन्दगि माथि कसैले खेलवाड गरेको छ भनेर आखिर हो रैछ❤❤
रमाइलो बनाउन छ भन्दैम जे पनि बनउने यो सिरियल ठिक छैन किनकी मुनालाई यो कपडा लगाएर ठुलो अपराध देखाउन गलत छ समाज मा यसले नराम्रो असर गर्छ यो सच्याउन आबस्यक छ
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️
बुहारी सिरियल नेपाल कै नम्बर १ सिरियल मेरा लागि😊😘😘
कमला को त्यो जुन रोग लागे छ्नी त्यो साचो नभै त्यो रोग झूत हुनु पर्छ भने जति एता आउनुस है❤
सिरियल जाे झुट हाे 😂
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂😂😂😂😂😂😂😂😂the😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😢😢😢🎉🎉🎉🎉and🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😮😮😮😮😮😮😮to😮tototo😮😮0ldu2
Kinw phare tasto chooi😢
Badar😂@@yubrajsharma3338
😊😊😊@@yubrajsharma3338
छिट्टै कमलालाई ठिक होस
मुना सँगको सम्बन्ध दुर्गाआमाले छुटाउन सक्ने देखिन लाग्यो त........💐
हाल भारतबाट हेर्दै अनि सुन्दै छु है म पनि!
यो भाग पनि धेरै राम्रो छ हो अझै राम्रो भागहरु खोल्नुहोला रामजी❤❤🎉🎉
यो बुहारी सिरियल आज सम्म नछुटाई हेर्ने जति हाजिर हौत ❤❤❤
बुहारी सिरियल आउँदा खुशी हुने जति यता हाजिर हुम है ❤कुनै भाग पनि नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम है ❤❤
यो सपना भैदियोस राम मूना र कमला मिलेर बस्नु पर्छ
आमाजु हरुले पो नराम्रो गरेका छन त रामले त नराम्रो गरेको छैननि आमाले किन नबुझ्नु भयको यो कुरा दुर्गा आमाले सहि निर्णय लिनु भयन ❤❤
भाग1 देखि 185 सम्म नछुटाइकन हेर्ने कोको हुनुहुन्छ❤❤😊
Ma xu khusi Mero paryo Kamala dd ko fan
अब राम कमला र मुना ऐक हुनुपर्छ भन्ने जति यता हाजिर हुम है❤❤
9:41
आज सम बुहारी न्छुतइ हेर्ने को को हुनु हुन्छ लु एता हाजिर हुम है❤
म छु है।🎉
❤❤❤
M pani
Ma
यो बुहारी सिर्यल सारै राम्रो छ। र म सधै हेर्ने गर्छु निकैनै राम्रो लाग्छ । सधै राम्रो हुँदै जावस उन्ति र प्रगतिको शुभकामना ।
यो सिरियल सके दिन दिनै नभए हप्तामा तीन पटक आउनुपर्छ
Yess
Ysss❤
सम्पूर्ण बुहारि सिरियलमा समाबेस हुनुहुने कलाकार हरुलाइ बधाई छ,,❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
मलाई सारै मन पर्छ बुहारी सिरियल मा अइले चाई भन्नुपर्दा साइप्रस देखि हेर्दै छु हजुरहरुको सिरियल ❤❤
बुहारी सिरियल लाई माया गर्ने को को हुनुहुन्छ त....❤🎉❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
बुहारी सिरियल आउदा को को खुसी हुन्छन्
बुहारी भग एक देखि नछुटाइ हेर्ने र बुहारीलाई माया र हप्ताको सातै दिन हेर्नेको को हुनुन्छ like ❤❤❤गर्नु हस्
बुहारी सिरियल नछुटाईकन म जस्तै हेर्ने काे काे हुनुहुन्छ यता हाजिर हाै त
दिनप्रतिदिन नयाँ नयाँ मान्छे थपिदै गएका छन छि यो नाटक राम्रो लाग्न छोड्यो
यो बुहारी सिरियल आउँदा खुशी हुने जति यता हाजिरी हौत❤❤❤❤🎉🎉🎉🎉🎉❤❤❤❤🎉🎉🎉
अरु सिरियल भन्दा बुहारी सिरियल को कथा बस्तु मनपराउने यता 🎉🎉
एस्तो सिरेल के हेर्नू हो दूर्गा आमा ले यो सिरेल नहेर्दा भोयो सारै मन।प्रथियो अब चै भो यो सिरेल पनि
मलाई पनि कान्छी भुन्टि बुहारी र सिता सिरियल सारै मन पर्छ यदि हजुर हरूलाई मन पर्छ भने यता पनि हाजिर हुम है❤❤❤
बुहारी सिरियल आउँदा खुसी हुने को को हुनु हुन्छ म जस्तै पर्खाइ मा बस्ने ❤ तर यो बुहारी सिरियल को पात्र हराउनु भयन है रमा दिदीले बिहे गरेपनि सिरियल छोड्नु हुन्न भन्ने को को हुन् हुन्छ यत एक लाइक गरम त ❤ अनी रमा दिदी ले सिरियल छोड्नु हुँदैन भन्ने पनि को को हुन् हुन्छ ❤❤
दुर्गा लाइ सिन्दुर र पते को महत्व थाहा छैन क्या हो आफ्नै छोरी को घर बिगार्न लाज पनी नलाग्ने हुनता सिन्दुर को महत्व थाहा भापो ❤❤😊😊
यो सिरियल मलाई धेरै मनपर्छ🎉🎉🎉❤❤❤❤
एक हता कुन सारै गाराे हुनि बुहारी सिरेल आउनि बितीकै खुशी हुदै हेर्न सुरु गरे अब बुहारी सिरेल आउदा म जरतै म जरतै खुशी हुने जतिले लाइक ठाेकम हैत
M x dai ❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
दुर्गा आमाले मुनालाई बिदुवा गराउन नहुने हो भन्ने कोको हुनुहुन्छ
अब यो बुहारी हेर्ने मान्छे अलि कम हुन्छ होला किन कि नयाँ कथा मा ल्याउनु भन्दा पुरानो कथा मा आयको छ कथा ❤
From Darjeeling india ❤ खुशी लाग्यो कमला जाती हुने भयेको छ कमला लाई बलट क्यान्सर भन्ने डक्टर लाई पनि कानुनी कारवाही गर्नु जरूरी छ र सबै कलाकार हरु राम्रो खेल्नु भयेको छ धेरै धेरै धन्यवाद बुहारी ऐपीसोट सबै कलाकार हरूलाई ❤❤🙏❤️❤️
❤❤❤❤अव अर्को भाग मा के होला हेर्न बाँकी छ कमला रेग्मि को चर्को आवाज लाई हेर्न आतुर्छौ है साथी हरु पहिलो हस्पीटल को डक्टर लाई कस्ले गलत रिपोट बनाउन लगाको हो त्यो पनि हेर्न बाकीछ अब पो आउनि भयोे मज्जा आउछ भनेर पर्खाई मा छौ राम के के हुदैछ भने र ❤❤❤❤❤❤❤❤
❤
बुहारी सिरेल मनपर्छ भने यता हाजिर हुम है त
❤
बुहारी कसलाई मनपर्छ❤❤
Love you all
चझननफलानननजज
पपथफथति
Aaja ko Episode dherai ramro sikkim bata ❤❤
हरेक पहल कमला को जित भएको देख्न पाउँदा खुशी लाग्यो 🎉🎉🎉🎉🎉
जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ उहाँहरूको परिवारमा श्री पशुपतिनाथले सदैव कल्याण गरुन्।🙏🙏❤❤
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️बुहारी सिरियल धेरै मन पछ🎉🎉🎉🎉❤❤❤❤
कमला पहिलेको जस्तै निको भएर दुईटी दिदीहरूलाई तलाउनुपर्छ र मुनालाई घर ल्याउनु पर्छ भन्ने जति यता आउनुस है। साथीहरू
🎉🎉🎉❤❤❤
❤❤❤❤
🎉🎉🎉❤❤❤❤❤🎉🎉🎉
Me
Me
गुल्मेलि जति हाजिर हुम त याे कमेन्ट जस्ले पढदै हुनुहुन्छ उहाकाे आमाबुबाकाे आयु लामाे हाेस याे कमेन्ट पढ्ने र लाइक गन्ने सबैलाइ भगवान रक्षा गरुन❤❤
My favorite serial buhari im from sikkim
आजको भाग बुहारी सिरियल पनि एकदम राम्रो मैले भाग १ देखि १८५ हेरे सबै राम्रो छ
मुना लाई फिर्ता ल्याईनु पर्छ ❤❤बाकी स्पेसल छ यो सिरियल प्राय नछुटाइ हेर्छु तपाईं हरु नि 😂
Durga maatale marnu lago
😊buhari ❤❤❤❤❤❤
बुहारी सिरियल लाई माया गर्ने को 🎉🎉को हुनुहुन्छ साथी कमेन्टा गर्नुहोला ❤❤❤❤❤❤
आफ्नो छोरी त्यस्तो हुँदा के खुसी मिल्नी होला छोरा छोरी को खुसी भन्दा ठूलो केही हुन्न आमा बुवा को लागी भन्छन् तर दुर्गा आमा कस्तो कठोर मन भएको होला मलाई त मन नै परेन केही पनि
Malai ni man parer durga aako bani
भस्मे डनलाई तह लगाउनलाई रामलाई भगवानको शक्ति मिलोस❤❤🙏🙏
बुहारी सिरियल मन पराउने जति हाजिर होउत❤
दुर्गा आमाले रामले मुनालाइ लगाइदियको सब चिज फिर्ता गर्नु भयो अब यसपछिको भाग मा मुना गर्भवती भएको हुनुपर्छ त्यसपछि मुनाको पेटमा भएको बच्चा कसरी फिर्ता गर्ने रहेछन राम र मुना छुट्नु हुदैन❤❤
होनि ❤❤❤
मुनालाई जसरी पनि ल्याउनु पर्छ र यो पाजि भक्ते को सेखि झार्नु पर्छ भन्ने जति यता हाजिर हुम तो ❤❤❤
कमला पुर्ण रुपमा निको हुनु भनेको जति पनि बुहारी सिरियल हेरेर बस्नुहुन्छ सबैको मुहारमा खुसियाली हुने मन हो र जति पनि दुस्मन छन नि इनिहरुलाइ एक एक गरेर ठिक पार्नु पर्छ भन्ने ले like गर्नु होला हस् ।
सबै मिलेर अघि बढ्नु पर्छ ल साथी हरु एक अर्कालाई सपोर्ट गरौँ ल 🙏🙏🥰
Support plz ❤❤❤
Ok🎉
@@ApsaraRai272okay
Ok ma pany xu la
@@Rajina_giri999 okay 👍🏼
My favourite serial buhari 😊😊😊😊❤😊❤😊❤❤
बुहारी भाग सबै ठिकै छ तर पुरै युद्द जस्तै भयाे क्या❤❤❤❤❤❤
म सधैं काे एपिसाेड हेरछु है धेरै राम्रो छ रमा बुनु लाई बैवाहिक जीवन काे धेरै धेरै शुभकामना 🎉❤
यस्तो अत्ति त राम्रो भएन यो सिरियल बैमान जस्ले गर्याे तेस्लाइ पाे सजाय हुन्छ त अरु सबैलाई के काे सजाय दुर्गा जि
भुहारी सिरेयल त राम्रो छ तर मुनालाइ नछुटाउनु है सबैमा सुभकामान भुहारी टिमलाइ❤❤❤❤
बुहारी सिरेल 1 देखि 185 सम्म नछुटाइ हेर्न गरेकोछु रसारै राम्रो लाग्छ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
My favourite serial ❤❤🙏
बुहारी सिरियल आउन अलि ढिलो भयो 8 बजे आउनु पर्छ भन्ने जति एता हाजिर गरौ त❤❤❤
बुहारी सिरियल अाउदा धेरै खुशी लागछ तर छिटाे कमलालाई उपचार गरि घर फकनुपछ र अाफुसगँ मुनालाई मिलाएर राखनुपछ र किन रमेशकाे यस्तो हालतमा देखिए हाेला राम्रो लागेन चितावनबाट हेर्न गछाै